दलित विद्यार्थीले पाएनन् कोठा । घरभेटी पुगिन् कारागार । राजधानीमै यस्तो विभेद

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Ramailo छ with Utsav Rasaili
    Camera/Edit : Uddhav Rasaili
    Technical Depart : Kushal Ghatani
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 353

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +77

    कडा भन्दा कडा कार्वाही होस तेस्लाइ घरभेटी लाई त हुन्छ नै
    साथै ति प्रहरी माथी पनि छानबिन होस र धेरै धेरै धन्यवाद उहाँ दुबैजना लाई यसरी कुरा उठाउनु भयको मा ,,,

  • @user-dq3eq6iu3k
    @user-dq3eq6iu3k 6 лет назад +2

    धन्यवाद उत्सब सर दलितको आवाजलाई मिडियामा ल्याइदिनु भयको मा! कति महान कति राम्रो मिठासपुर्न सब्दमा आफ्नो आवाजलाइ परुस्थुत गर्नु भयो! जो म मान्छे हु भन्छ घमण्ड गर्छ तेस्ले बुझोस कि घमण्ड जातको होइन उहाँहरुको जस्तो महान सोच ब्यक्ती बनी घमण्ड गरौ! मानव जातले मानब ठुलो हुदैन! ठुलो हुनलाई उहाँहरु जस्तो महान सोच भयको ब्यक्ती हुनुपर्छ यो कुरो जातिय घमण्ड गर्ने हरुले बुझुन!

  • @dilukshitij2936
    @dilukshitij2936 6 лет назад

    यो विषयको बारेमा कडाभन्दा कडा कार्बाही हुनु पर्छ र अबको भाबी दलित युवासङ्गमा जोसिला र केही गर्न सकने युवाको हरु समाबेश हुनु पर्छ यो प्रत्तिकार प्रति सलाम छ दजुहरुलाई

  • @asmitaadhikari5594
    @asmitaadhikari5594 6 лет назад +20

    really hearttouching😑
    कहिले आउने होला हाम्रो देश मा सबै जात एक हो भन्ने सोच 😒😒😒

  • @haribaudel7018
    @haribaudel7018 6 лет назад

    कस्तो राम्रो काम को सुरुवात सलोट छ भाइ हरु लाई ।अब यस्तै गरि गाउँ गाउँ बाट बस्ती बस्ती बाट सबै दलित को यकजुट भै लाग्नु पर्छ ।

  • @sujanrana3923
    @sujanrana3923 6 лет назад +22

    जमाना कहाँ पुगिसक्यो
    दलित, छुवाछूत रे अरे यार
    भुकम्प ले किन लगेन त्यो घर।

  • @parshurai3789
    @parshurai3789 6 лет назад +5

    समाजका यस्ता कु सस्कार को बिरोध गर्नु पर्छ ।।।।
    सलुट छ तपाईं दुई को संघर्षलाई ।।

  • @kumargajmer8201
    @kumargajmer8201 6 лет назад +28

    विभेद बिरुद्ध अगाडी बड्नुस साथ दिने हामी छौ

  • @shangams721
    @shangams721 6 лет назад +5

    यो सवाल चाहिँ राम्रो उठाएको हो है उत्सव ले अति सहरानिय काम

  • @sabirakhatun5356
    @sabirakhatun5356 6 лет назад +22

    बल्ल मान्छे को फेला परेछन निज लाई कार्बाही को सजाय होस

    • @user-lf4oz9vd9c
      @user-lf4oz9vd9c 6 лет назад

      बाबा बिश्वोकर्मा.. रैछ रैछ सर ..कामी दमाई चै जम्मै अनपढ गरिब हुन्छ जस्तो लाग्दोरैछ ।। अब खाओस ।। मामाघरमा।
      खिर र भात

  • @bikashthapa3234
    @bikashthapa3234 6 лет назад +1

    उत्सव जि तपाईंको बिचार कति राम्रो आहा मन छोयो है

  • @karnalipardeshsocialmedia
    @karnalipardeshsocialmedia 6 лет назад +1

    रमाइलो छ लाई हार्दिक बधाई छ यो कुरा उठाउनु भयको मा

  • @yogendrarana4616
    @yogendrarana4616 6 лет назад +6

    यो जात जाती छुट्याउने चलन बाहुन र छेत्री बाट नै सुरु भएको हो र अन्त्य गर्न पनि वाहाहरु कै जिम्मेवारी हुनु पर्छ अहिले पनि वाहाहरु नै अग्रसर छ जाती दोन्द गराउन।

  • @sarojrai1147
    @sarojrai1147 6 лет назад +2

    कडा कार्बाही होस यी घरबेटी लाई नेपाल को राजधानी जस्तो ठाउँ मा पनि एस्तो निच व्यबहार ।।

  • @prakashdangi4591
    @prakashdangi4591 6 лет назад +4

    utsab vaneko real hero ho utsabko kura garne saili khatra xa tq utsab dai

  • @devkumar-uk2rv
    @devkumar-uk2rv 6 лет назад +3

    मनिस ठूलो दिलले हुन्छ ,जातले हुदैन भन्ने जति सबै नेपाली हरु एक हुनु पर्छ । जय नेपाल

  • @mayaaguwa3100
    @mayaaguwa3100 6 лет назад +22

    We all are human beings . हामरो जात मात्र दुई हो १- महिला २- पुरुष

    • @kiranchamling122
      @kiranchamling122 6 лет назад +3

      Maya Aguwa अर्काे पनि छ,LGBTI.

    • @mayaaguwa3100
      @mayaaguwa3100 6 лет назад +2

      Kiran Chamling अ सहि भनुभयो

  • @gpbro8557
    @gpbro8557 6 лет назад

    त्यस्तो मान्छेलाई कडा भन्दा कडा कार्वारी हुनु पर्छ

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +3

    त्यो कमला भन्ने कुकुर्नी लाई
    मिदियामा ल्याउनु परियो सर✊✊✊ पिलिज आग्रह छ

  • @ramvishwakarma80
    @ramvishwakarma80 6 лет назад +2

    विश्वकर्मा भनेको त दलित हाेइन म किनकि मा हिन्दु काे वेद कुरा गनेछु भगवान् बाबा विश्वकर्मा छाेरा लाई नि दलित भनेको छ वेद उल्लेख भएको छ कि उनीहरू बाहुन सानो जति हाे किनकि सत्य युगमा राक्षस जति हाे कलियुगमा बाहुन रे ठूलो जति रे राक्षस जति ठूलो रे सत्य युगमा त विश्वकर्मा विश्व ब्राह्मण भनेको वेद मा उल्लेख्य भएको छ हामी असिलि हिन्दु हाे पहिलो पाटक गएर हेर्नुस् विश्वकर्मा भगवान् इतिहास जानुपर्छ ।

  • @purnabahadur9015
    @purnabahadur9015 6 лет назад

    salute both of you good छोडनु हुदैन कार्बाही गर्नु पर्छ छुवाछूत अनत्य हुनु पर्छ।

  • @damikoti8873
    @damikoti8873 6 лет назад +16

    योत अति भयो त्यो घरबेटी लाई कडा कार्वाही हुनु पर्छ ।।।

    • @user-dn2yx6qx3b
      @user-dn2yx6qx3b 6 лет назад

      dami Koti Ll

    • @Ritarita-hz5vx
      @Ritarita-hz5vx 5 лет назад

      याेत अति भयाे घर बेटि लाई कडा कावाहि हुनुपर छ

  • @dimplerai9247
    @dimplerai9247 6 лет назад +12

    यो समाजमा जातभात भन्ने कुरा तेति बेला निस्किन्छ कि जति बेला मानिस गरिब हुन्छन् ।येदि पैसावाला हुने हो भने जुनै जात भए नि कसैलाई फरक पर्दैन। 21औं शताब्दीमा आइपुग्दा नि येस्तो छ समाज। सोच र समाज परिवर्तन हुन अझ 50औं शताब्दी लाग्ने छ

    • @kalavai4919
      @kalavai4919 6 лет назад +1

      Dimple Rai hjr ko bichar lai salam x hjr haru lai vaninx manche

  • @nareshpun3196
    @nareshpun3196 6 лет назад +8

    रबी लामीछाने दाई संग जानु

  • @ms.pramish4082
    @ms.pramish4082 6 лет назад +15

    Kada karbahi hos gautam pariwarlai...

  • @kamaldahit9625
    @kamaldahit9625 6 лет назад +15

    घर बेति को घर हो उस्को इच्छा हो कस्लाइ दिने नदिने कुरा ।तर जातीय कुरा लाई लिएर कोठा न दिनु भनेको एकदम गलत हो।घर बेति ले कानुनि हिसाब ले सजाय भोग्नु पर्छ।।

    • @shaghimire4296
      @shaghimire4296 6 лет назад

      Kamal Gautam and his entire family must be keep in jail forever that is the perfect law of human being

  • @mohanpokharel4597
    @mohanpokharel4597 6 лет назад

    akdm thik kura garnu vayo vai. .khailey pani dagnu hudaina .Goodjob

  • @pramodtamang928
    @pramodtamang928 6 лет назад

    Good job both of you great guy !! Yesto manche lai sabak chahi sikaunai parcha !!

  • @ramilashresthe3931
    @ramilashresthe3931 6 лет назад

    यस्ताे जाति र धर्मकाे बारेमा अउला उठायर बाेल्ने र छुट्याउने हरुलाइ कडा कार्बाहि हुनु पर्छ बल्ल मान्छेकाे फेला परेछ

  • @manojgotame3684
    @manojgotame3684 6 лет назад

    ज-जस्ले यो जात जातीयता को विषयमा Dislike गरिरहेका छन तिनीहरु सबै जनावरहरु हुन ! मानव हुनलाई त मनमा मानवता अनि मानवीय व्यबहार हुनुपर्छ ।

  • @lovermusic9962
    @lovermusic9962 6 лет назад +3

    हाम्रो नेपाल समृद्धि अनि सुसासन बन्न नसक्नुको मुल कारण जातिय विभेद अनि भ्रष्टाचार हो । चाडै बुद्दी पलाओस् नेपाल चाडै बनोस् मेरो शुभकामना ।

  • @PremKumar-xn5jo
    @PremKumar-xn5jo 6 лет назад +11

    Yo kura Aba sida kura janta ma dinu paryo Rabi sir le pakka nay dinu hunxa

  • @dkdarnal7742
    @dkdarnal7742 6 лет назад +13

    पत्रकार लाइ नै यस्तो ब्यवाहार गर्छन राजधनीमा साधरण जन्ता को के हालत होला/
    पैसा जे जती दियेपनी मिल्ने काम नगर्नुस कानुनी कार्वाही हुनै पर्छ अपराधी लाइ///

    • @aakashdarnal1280
      @aakashdarnal1280 6 лет назад

      तपाईहरू माफ़ नादिनु होला करबाईमाँ जानू होला

  • @anjanapuri3941
    @anjanapuri3941 6 лет назад +8

    कस्तो मानसिक्ता है अईले को समयमा पनि .......त्यो घर सधै खाली होस ....

  • @bharatisharma8051
    @bharatisharma8051 6 лет назад +1

    Kaile aaune hola hamro deshma parivartan...kaile bujhneholan thulo jaat bhanaudaharu le ki maanis thulo usko karma le, bebahaar le, soch le, man le, hunxa jaatle hudaina..

  • @tararoka6997
    @tararoka6997 6 лет назад +3

    Yes very good job utsav both of strong minded boys

  • @diyqueen7529
    @diyqueen7529 6 лет назад

    bhai haru le himmat garera dherai ramro kam gareko rahe6 ati ramro bhayo bhai ,ra gharbeti lai kada bhanda kada sajae sunaunu par6 ani rajyale pani ash bisaema bishesh dhyan diosha bhanna chahan6u ani dalit bhanne sabda nai hateko hunu par6.

  • @dipakghalan9664
    @dipakghalan9664 6 лет назад +3

    दलित गाउँ गाउँमा अहिलेसम्म पनि यस्ता धेरै विभेदमा छन् ।

  • @redlal6869
    @redlal6869 6 лет назад +2

    great brothers 💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿💪🏿we are all human being❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sarojadhikari3660
    @sarojadhikari3660 6 лет назад +7

    dherai ramro kadam chalnubho

  • @gorkhalisuraj4030
    @gorkhalisuraj4030 6 лет назад +2

    ठुलो जातले गर्दानै आज यो देशको बिकास नभाको हो जस्तो लाग्छ मलाइ यिनिहरु २१ औं सतबिमा आएरा पनि तिमीहरु यो जात उ जात भन्दा भन्दै देश आदि सिमाना मिचेरा भरातले आफ्नो बनाइ सक्यो तिमिहरु ठुला जातिहरु अझै दलित समुदाय का मानिशरुलाइ पेलेरा हामिहरुको रगत पसिनामा रमाउना नखोजा अब सक्छौ भने हामि नेपाली हौ भनेरा हातमा हात मिलाएरा आफ्नो देश बचाउ ।।जय ।।नेपाल ।

  • @padambhhulbhhul6532
    @padambhhulbhhul6532 6 лет назад

    First fall thanks full to ramailo 6 TV Lai because u can't believed how much happy feel for me (it's not only for happy actually it's biggest thing lIke I things just start we are counting in human beings but that kind of things are common with us and so many people have lots of experience that like issues.but both of guys u r amazing and very actual persons I think every one proud full both of u before seen your conversation and thanks again bouth of u and my favourite uttshove really

  • @mishanmlp8625
    @mishanmlp8625 6 лет назад +5

    उत्सब भाइ नाम र थर त सोध्न मिल्छ बिश्वको कुनै पनि देशमा फरक एति होकि भेदभाब गर्नु हुँदैन ।।।।।।।।।।।।।।।

  • @jamsheralisuparsixkoaasaba540
    @jamsheralisuparsixkoaasaba540 6 лет назад

    Mero sathi haru derai ramro kam garnnu vayo yo jamana pani hami kasai ganga hepaiyera basnu hudanai tapaiko yo kadam mal yeksai khusi lageyo

  • @Aadhya2317
    @Aadhya2317 6 лет назад

    Utsav Rasaili g ...Thankyou so much for this interview...

  • @singisking3616
    @singisking3616 5 лет назад

    great job salute daju haru

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 6 лет назад +3

    ठुलो जात भनाउदाहरुले सानो जाति हरुलाई ठिचो मिचो गरेर राखेकै भएर हो देश बिकास हुन नसकेको ,,, ठुलो जातिले घुस खाएर आफु मात्र बने सानो जाति लाई कुनै काम गर्न दिएन ,,,,,,, हो देश बनाउनु छ भने सबै मिले मात्र सम्भव छ ,,, नत्र खै के खै के हो ,,,,,, यो अपराधी लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ ,,,

  • @user-oc5wh2cc6t
    @user-oc5wh2cc6t 6 лет назад +1

    यस्तो जात भातको कुरा गर्ने त्यो घरबेती लाई सक्दो कार्बाही गर्नु पर्छ।

  • @उदयपुरअनलाईन

    Sahi kura uthaunu vayaxa

  • @phatabahadur2402
    @phatabahadur2402 6 лет назад

    Lala gooood chha

  • @khimaram2696
    @khimaram2696 5 лет назад +1

    daju vai + ustab sir lai salam xa

  • @rimrajsunar6464
    @rimrajsunar6464 6 лет назад

    Thank you utsab sir for your wonderful coverage and all those viewer who show positive response.

  • @xiningpun4909
    @xiningpun4909 6 лет назад

    छि यस्ता पनि मान्छे हुदारहेछन हाम्रो नेपालमा। सारै दुखी भए हजुरहरु माथी यस्तो दुर्व्यवहार भएको सुन्दा यस्ता नलायक हरुलाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ

  • @ramkumarranamagarhameem9088
    @ramkumarranamagarhameem9088 6 лет назад

    Ramro bichar Vai haruko

  • @khimsonar5239
    @khimsonar5239 5 лет назад

    Good luck to you

  • @reetureetu7602
    @reetureetu7602 6 лет назад +4

    Tyo manxe harulai ekdam kada karabahi hunu parxa taki aghi gayera kasai mathi yasto nahosh please🙏

  • @atinathapa730
    @atinathapa730 6 лет назад

    Good job...

  • @umeshchamling9517
    @umeshchamling9517 6 лет назад +1

    dui yuba salam xa bichar karbahi hunai parx galti garnelai

  • @arbinlimbu7487
    @arbinlimbu7487 6 лет назад +1

    आजकोे यो २१ औं सताप्दिमा पनि जात धर्मलाई लिएर मान्छे भएर मान्छेलाई भेदभाव गर्छ भने त्यो मान्छेलाई हामिले कुन आधारले त्यसलाई मानव भन्नु ।नेपालमा कति पिछडीएको मानिसहरू रहेछन भन्ने पनि पुष्टि हुन्छ यो कुराले।यो संसारमा मेरो लागी अर्थात मैले भन्नु पर्दा जात २ किसिम को देखेको छु१.महिला २.पुरुष।र धर्म एउटै देखेको छु त्यो हो मानवता ।म यो कार्यक्रम प्रस्तोता उत्शंव दाईलाई पनि भन्न चाहन्छु कि तपाईको यो कार्यक्रम मार्फत एस्तो किसिमको रुढीवदी कुरा हरूलाई जनता सामु ल्याउन पछि नहट्नु हुन अनुरोध गर्दछु ।मैले धेरै ठाउँमा देख्ने गरेको छु कि वहाहरूमा कला, ज्ञान, प्रतिभा आदि कुराहरू भएर पनि त्यो रूढिवादी समाजको कारणले पछि हट्टन बाध्य बन्नु हुन्छ ।तर यसो नगर्नु होस किनकी तापाई हरुलाई हेर्ने त्यो रुढीवादी समाज अझै शंषक्त बन्नेछ ।त्यसैले तपाईहरू अगाडी आउनुहोस आफुमा भएको कला, प्रतिभा, ज्ञान आदि कुरा हरु प्रस्तुत गर्नुहोस ता कि त्यो समाज चिरियोस त्यो प्रथा लोप हुन जाओस ।उनीहरूलाई कानुनी प्रक्रियाले हैन आफ्नो मेहनत,लगन सिलता ब्यवहारले जवाफ दिनुहोस ।कानुन प्रक्रियामा गएर आफ्नो अमुल्य समयलाई किन खेर फाल्नु हुन्छ ।किन हामिलाई नेपालको कानुन थाहा छैन र ?

  • @puspathapa8613
    @puspathapa8613 6 лет назад

    Wow kati mitho boli n bichar
    We r with u guys ☺☺😊😊

  • @sajankingbo4171
    @sajankingbo4171 6 лет назад +9

    Manxe le manxe lai gandaina kasto जात ho जात bani ko दुई पर्काको हुन्छ एउटा महिला अनि अर्को पुरुष अनि हामी सबै नेपाली त हो नि जस्ले आफ्नो जातलाई घमण्ड गरेर सानो भनेर छुवाछूत गर्छ। तेस्लाई छोडनु हुदैन तेस्लाई आदाजिवन कार्वाही हुनुपर्छ । अनि मात्र सबैले हामी नेपाली नै हो भनेर हिड्न थल्छ्न्न

  • @anuragisonam4322
    @anuragisonam4322 6 лет назад

    यस्त घर बेटी लाइ कडा भन्दा कडा सजय होस।।

  • @laxmeechannel9981
    @laxmeechannel9981 5 лет назад

    Sahi kura ho ghar ka ho k kam garx kattiko guests aaux caste k ho etc etc interview liyer matra room dinx bitter truth

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 6 лет назад

    यस्तै शिक्षिति युवाहरू बाट नै हामि दलितका अधिकार सुनिश्चित हुन्छ ।

  • @kabitapun2
    @kabitapun2 6 лет назад +1

    थुक्क तिमी सहरिया भनाउदाहर्को सोच तिमी कुन जमनामा छौ तिम्रो कहाँ नेर लेख्या छ तिमी ठुलो जाती अनि दलित सानो जाती भनेर । यति गिरेको साघुरो सोच तिमिहरु जस्तालाई बैशाख बार्ह गतेको भुकुम्पले किन लगेन। अलिकति लाज नि लागेन तिमीहरु हौ सानो मान्छे त यस्तो सोच अनि व्यबहार गर्ने थुक्क दुखी आत्मा । दलित के मान्छे हैन

    • @thmnsunar8138
      @thmnsunar8138 5 лет назад

      Kabeeta Magar ekdam ramro kura garnu bho sis thanks

  • @nirajtamang2021
    @nirajtamang2021 6 лет назад +5

    मानिसको जात दुइटा मात्र हुन्छ पुरुष अनि महिला आहिलेको जमानामा जताभतको कुरा गर्ने कस्तो पागल होला

  • @sunillpariyar812
    @sunillpariyar812 6 лет назад +6

    पूलिस लाई कडा कारबाई हूनू पछ र दाजू हरुलाईसलाम छ र पहीला तो पूलीस को फोटो हैलदीनु परो दाजू

  • @pujalama9593
    @pujalama9593 6 лет назад

    याे घर बेटि लाई कडाभन्दा कडा कारबाही गरनुपछ

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 6 лет назад +20

    aaunu daju haru mero ghar ma,,mero ghar mata asto jat vat hunna aaunu aadress manamaiju hai

    • @smirthiashu2824
      @smirthiashu2824 6 лет назад

      susmita adhikari sister thanks so much manxe manxe autae ragat sabaeko rato hunxa hai

    • @susmitaadhikari4413
      @susmitaadhikari4413 6 лет назад +1

      Smirthi Ashu tai ta hjr

    • @gi-onebc5127
      @gi-onebc5127 6 лет назад +1

      susmita adhikari wow hjr lai salam xa susmita G hjr haru lai sabai ko soch hjr ko jasto bhay ta sayed aaj kunai dalit samaj dabiyer basnu pardai na thiyo

    • @puspathapa8613
      @puspathapa8613 6 лет назад

      susmita adhikari 👍👍💕💕

    • @nareshpun3196
      @nareshpun3196 6 лет назад

      susmita adhikari हाई🙋💏💏💏💏👫

  • @premtiruwa3655
    @premtiruwa3655 6 лет назад +5

    भुक्मबले कीन लगेन होला त्यो घरलाई

  • @gpbro8557
    @gpbro8557 6 лет назад

    नेपालको राजधानिमा यस्तो ति जनावर लाई पाल्ने पनि नेपालका नेता र पुलिसहरु रु हुन

  • @user-dq3eq6iu3k
    @user-dq3eq6iu3k 6 лет назад +1

    काग कुकुर सर्प लाई भगवान मानी पुजा गर्ने यो समाज धर्म! मानव मानव बिच चाहिँ किन यस्तो भेदभाव घिर्ना! थुक्क निच घमनडि मानव जाती को नाममा पसु भन्न चाहन्छु!

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад

    थुक्क मानिस थुलो दिलले हुन्छ जातले हैना एकासौ सताब्दिमा आयर पनि अझै एस्तो थु थु थु
    यहि भयर हिन्दु धर्म त्याग्न बद्धे
    हुन्छन✊✊ अब मङ्गोल हामी सबै मिलेर बाहुन छेत्रीहरुलाई कत्ता हान्नुपर्छ✊✊✊✊ साले गाईको मुत खायर दिमाग फुस्किसकेको छ अहिले जात जाती धर्मले गर्दा हाम्रो देस उबो लागेको छैना✊
    जय मोङ्गल✊✊ ✊✊✊

  • @goahead3666
    @goahead3666 6 лет назад

    कठालाेमा समातेर जिवनभर जेल काेच्नुपर्छ संकुचितहरु आत्माहरुलाइ !

  • @rameshsanu8141
    @rameshsanu8141 6 лет назад

    कडा कारबाही होस

  • @rajkumarsunar834
    @rajkumarsunar834 6 лет назад

    Good job Utsav bro
    अहिले को जम्ना पनि यस्तो जात कुरा ले धेरै दलितमाथि चोत पुगे को छ
    मान्छे मान्छे एउतै हो फर्के किन भो सब चल्छ शिव चलछ पनि नचल्ने किन हो

  • @aaryanbiswokarma6175
    @aaryanbiswokarma6175 5 лет назад

    Kada vanda kada karbahi hoss

  • @rajnicola4421
    @rajnicola4421 6 лет назад

    U did great sir.. feeling proud

  • @ranjeetathakuri4408
    @ranjeetathakuri4408 5 лет назад

    omg kasto aimai holata..ekchoti tesko anuhar herna man lagyo..hait manchele manchelai testo bebar garchata....baru testo soch rakhne sano jaat ho

  • @rajakhanal4767
    @rajakhanal4767 6 лет назад +1

    good brodrs ..tapai hami jstalenoi ho yo kuritiko antya garnee..

  • @SuperLoomba
    @SuperLoomba 6 лет назад +1

    Laaj lagchha yaar ahile ayera pani jaat ko aadhar ma bibedh garne. Bhai harule dherai ramro kam garnu bhayo kanuni prakriya ma gayera. Please seek prosecution to the fullest extent of the law. Kada bhanda kada karbahi hunuparchha. This incident should serve as a great deterrent. Ma chance le kathit mathillo jaat ma janmeko karan le naitikta ko aadhar ma afulai pani yesko doshi mahasush gardai bhai haru sanga maafi magna chahanchhu.

  • @kiranchamling122
    @kiranchamling122 6 лет назад

    बिचार मन पर्याे,100% सहमत✋✋✋✋✋

  • @dhansingh260
    @dhansingh260 6 лет назад

    keep going
    . im with U💪🤞👏👏👏👍✊

  • @aashimanbc2735
    @aashimanbc2735 6 лет назад +1

    Mero dada utsav ani sunar dada bishwokarma dada lai nmste sathai badai xa

  • @dhanbsunar1378
    @dhanbsunar1378 6 лет назад

    कानुनको दायरमा ल्यउनु पर्छ । माफि दिनु हुदैन । जात भनेको २ अोटा हुन्छ । महिला पुरूष । अमानविय सोचलाई आफ्नो दिमाक बाट निकालाै मानविय सोचलिएर हिडाै । चलउ ।

  • @mohansubedi9811
    @mohansubedi9811 6 лет назад

    Aafno jat ma garba garna sika ra kam thulo ho jat thulo sano bhanne hudaina ra gharbetile sajaye paunai parxa jaya Nepal

  • @onemanarmychefidelchavez7292
    @onemanarmychefidelchavez7292 6 лет назад

    Uddhav this is outstanding from u ! Dont only focus for Star . Good luck

  • @aasishcp6344
    @aasishcp6344 6 лет назад

    Sabehi vanda pahila yo dalit vani sabda hunuhudehina ...i hate those people who are discrimination ..

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v 6 лет назад

    अब को युगमा नि यस्तो गर्नेलाइ कारबाही त गर्नैपर्छ ।

  • @dilshing1811
    @dilshing1811 6 лет назад

    मित्रहरु यो बिषयलाई लिएर अबो चुप लागेर बस्न मिल्दैन। एक अभियान्ता बनेर अघि बढ्नुस साठी लाख दलितको आवाज बन्नुस।

  • @thebadalyonzna9967
    @thebadalyonzna9967 6 лет назад +1

    Good job

  • @jenishasubedi4029
    @jenishasubedi4029 6 лет назад +5

    Kina yesto ho hamro nepal ma yesto ajai pani kina dalit manxe hoina ra? manxe sabai autai ho ni dalit le chai room nai napaunu ? Kada karbahi hunu paryo plzz kahile samma yesari hepera basne dalit haru

  • @devendrakumarkhadka5728
    @devendrakumarkhadka5728 6 лет назад

    त्यो खाते घरबेतिलाइ कार्बाही हुनै पर्छ र तपाइहारु जस्ती शिक्षित मानिसहरुले चुप लगेर बस्नु हुन्न है सरहरु

  • @christinadc
    @christinadc 6 лет назад +1

    Stop discrimination !!
    Feel so bad after watching this :(
    Act more like human, Show humanity :)

  • @fromchitwan1067
    @fromchitwan1067 6 лет назад

    Sarai man dukhyo ....
    Kada vanda kada karvaihunu paryo

  • @yatrikamaskey8952
    @yatrikamaskey8952 6 лет назад

    Dukkha lagyo babuharuko kura sunda

  • @kamalabohora6586
    @kamalabohora6586 6 лет назад

    Educated.person..

  • @subashacharya5243
    @subashacharya5243 6 лет назад +7

    gharbeti lai punishment dinu paryo

  • @babasingh7588
    @babasingh7588 6 лет назад

    अब त कम्सेकम मानव भयेरा जिउना सिका

  • @djdinesh7706
    @djdinesh7706 6 лет назад +2

    कठै मेरो देश