ओली र देउवाको चिरफारमा उत्रने रविको तयारी, सबै फायल खोलेर छ्यालब्याल बनाउने !

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • भनिन्छ, राजनीतिमा न स्थायी दोस्ती हुन्छ न त दुस्मनी नै । यो उखान यतिबेला गृहमन्त्री रवि लामिछानेसंग ठ्याक्कै मेल खाएको छ । नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको साथ पाएर सत्तामा दोहोरिएका रविलाई यतिबेला ओलीले साथ छाडेका छन् । ओली कांग्रेस संग मिलेर सरकार बनाउँदैछन् । यहि कारणले रन्थनिएका रवि अब ओली र कांग्रेसविरुद्धका फायल खोल्ने र त्यसको चिरफार गर्ने दाउमा छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 12

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 3 месяца назад +1

    फरिया र फाइल फरक हो नि।
    जिरो भैसक्यो सहकारी ठग।
    कुनै भविस्य छैन अब।

  • @himshrestha1293
    @himshrestha1293 3 месяца назад +2

    रास्वपाका सासंद हरु प्राय जसो युरोपियन युनियनका एजेण्ट ।

  • @Plus-pg2fm
    @Plus-pg2fm 3 месяца назад

    रवीकाे कारणले सरकार ढलेकाे हाे , अर्थात र्फाइल खाेल्छु खाेल्छु भने नै सरकार ढलेकाे हाे ,

  • @DurgaRumdali
    @DurgaRumdali 3 месяца назад +1

    लेखेर राखे हुन्छ रबिले सिन्को पनि भाच्न सक्दैन

  • @narendra3055
    @narendra3055 3 месяца назад

    खोल्न त के,फाइल छुन पनि सक्दैनन् रबिले, किनकी
    आफुलाइ पनि त आरोप छ, आफ्नै महामन्त्रीले तेत्रो आरोप लाउदै छन भने अर्को पार्टी र अर्को सरकारले के छाड्ला,
    डर त यिनलाई पनि छ नि

  • @DilDhungana
    @DilDhungana 3 месяца назад

    रविजस्ताको दल दर्ताकै बेला चोरका खन्तीको ग्याङ भन्या हो मैले

  • @ArjunShrestha-n8j
    @ArjunShrestha-n8j 3 месяца назад

    Aru Pani samatne r aafu Pani sangai Jani ta holani

  • @lilabaral8391
    @lilabaral8391 3 месяца назад

    सक्दै सक्दैनन

  • @ramprasadpoudel3812
    @ramprasadpoudel3812 3 месяца назад

    Khoyaaaaaaa khol

  • @desiboy3877
    @desiboy3877 3 месяца назад

    Kra kholeyo mula gaf matrai ho