Это видео недоступно.
Сожалеем об этом.
अमरेश कुमारले भ्रष्टचारीको नाम सार्जनिक गर्ने चेतावनी रविले दिए साँथ, केपी ओली र देउवा झस्किए
HTML-код
- Опубликовано: 12 июл 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#prachanda #kpoli #sunaulonepaltv #amareshkumarsingh #rabilamichhane #chitrabahadurkc
Good point Amresh ji👌🇳🇵🇳🇵
कोई मुला सत्यवादी छैन गफगाफमा चलाउने देश बनाउने यही पारलिमेन्ट का नेताकार्यकर्ता र कर्मचारी हुन। सबै देशको लागि अपराधी हुन ।
गणतन्त्रको नाउँमा क्रिर्ना , धमीरा , उडुस हरूकाे नाटक हेर्दा हेर्दै वाक्क् भैइयाे ।।
अहा कुरा मात्र राष्ट्रको हुन्छ तर काम भने आफ्नो पोल्टो भर्ने हुन्छ
हा हा दाइ मीठो छ कुरा
राजा को छोरा राजा गर्ने हो तिमि जस्ता गणतंत्र बादी हामिलाई चायाए छैन
Amaresh kumar jyu kura ko kura sahi ho👍️
Good suggestions keep it up in future we will with you..
अब गाउ गाउमा जनताले नेता निषेधित क्षेत्र घोषणा गर्छन लेखेर राख
As a common man, I really appreciate Amresh kumar👍👍
200/sahi ho kura
सचेत भएर हाेला मासु भातका भरमा भाेट दिएर कांग्रेसलाई जिताएकाे।
सैलूट अमरेश ज्यू
आज असार २९/२०८१ को दिन "धोकेबाज" नामको Facebook पेजले एउटा प्रश्न राखेर के सोधेको थियो भने "प्रधानमन्त्रीको रुपमा प्रचन्ड र केपि ओलि मध्य तपाईं कस्लाई स्विकार्नु हुन्छ ?!"
भन्ने प्रस्नमा ९२४ ओटा कमेन्ट रिप्लाई आएकोमा झन्डै ९८% + ले प्रचन्डलाई मन पराएर समर्थन दिएका छन ! अब फतक्क कुहेर झर्न लागेको कालो काग्रेसको त के कुरा गर्ने ??!! एमाले जस्तो ३४ बर्ष देखि सत्ता र नेपाली समाजमा राज गरेको दलको हालत गिर्दै गिर्दै गएर कहाँ पुग्दैछ आगामी दिनमा त्यो अब हेर्न लायक दृश्य हुनेछ!
Who is Kp Oli ??!!
---------------
केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री, सस्कारहिन, परिबारमा जन्मेको लोफ्फर केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ! बिदेशी आडमा प्रधान मन्त्री भएर सत्ताबाट बाहिरिदा बिकाश को नाममा झापाको भिउ टावर देखाएर देशलाई १२ खर्ब रिणमा डुबाएर गएको छ ! आज १०,००० करोडको गिरिबन्धुको जग्गा कान्ड अत्यन्त पेचिलो बन्दै जादा आफनै सरकार गिराएर जेल जानबाट जोगिन काग्रेसलाई गुहारेर जबरजस्ती सत्तामा गएको छ!
हिजो जेठ २१/२०८१ मा जनसन्ख्याको चाप अनुसार न्युरोड काठमान्डुमा जसरी फुटपाथ १/१ मिटर बढाएर फराकिलो पार्ने मेयर बालेनको कामको बिरुद्दमा जसरी सडक बिभाग प्रयोग गरि केपि ओलिले मेयर बालेन बिरुद्द के के नै आफूलाई बिकाश प्रेमी देखाउन सत्ता शक्तीको दुरुपयोग गर्दै हिजो न्युरोडमा जे बबन्डर देखायो नि त्यस्को मुल्य त त्यस्ले अब गिरिबन्धु जग्गा कान्ड मार्फत तिर्नु त पर्छ पर्छ!
धन्यबाद !
काँग्रेस,एमाले र राप्रपा का सबै सांसदहरू मा हार्दिक श्रद्धाञ्जली छ ज्ञानेन्द्र शाही लगायत केपि शेरे आरजु का स परिवारमा रिप छ😂😂😂🎉
Ramrp kura hjrko
बहुदलीय लोकतंत्र मुर्दावाद,सिमित दुई दलीय लोकतन्त्र कायम गर,प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर।
साही कुरा हो ❤❤
Salute to Amresh ji!
जब थाहा लागि शक्यो चोर को क्या शनशदमा घण्टा हल्वनु हुन्छ सांसद
Thank s अमरेश जि
कार्यकर्तालाइ घुसखान पार्टीले सिकाउने देशमा गरिव जनताले सुख पाउने आस गर्नू वेकार होइनर?
Bharastachari haruko bahumat hunchha Nepalma.
यो देश लुटेर खाने भाँडो बनाउने चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन
सबे साना दल हर, मिले र पुराना पाटिका भ,सटाचारि लाइकुचचाले झारे र फयाकन पछ अनि देसमा बिकास हुनछ चाेरृ चाेर 35 बष भाे देसमा भ,सटाचार गनलागकाे अपराधि तनत्र काृ सकापत नभे देस सफा हुदेन
Lau hamro hajurbubale ramro vannu vayo
Even the camera, sound system is out of date..!! At least update microphones, camera and sound system..!!
An pant right version of amreas Kumar
Now new generation of nepal reelection require for prim minister. I don't belief राजनिती party.
Amresh sing 🙏
सहि बोल्ने को काम छैन यो देसमा झुट बोल्ने अपराध गर्ने, भ्रष्टचार गर्नेको काम छ।
KC
अब प्रधानमन्त्री खगराज अधिकारी ज्यू कि चन्द्र भण्डारी लाई बनाउन पर्छ बल्ह नेपाल बनाउन सकिन्छ।
Neta ko galti hain yo sapai janta ko galti ho masu vat sari paisa raksi lagi vot hale paxi yestai ho
डाक्टर ञम्रेस सम्मान छ तपाइँको ञभिब्यक्ति लाइ
जो जाथोले जोति भासन गरे पोनि केई खुल्किदो रैन्छ अब हामि ले यो बुज्नु पर्छ कि भासन गर्नि कुरा मात्र धेरै गर्नि नेताले देश दुबाउदो रैछ काम चाई गर्दो रैन्छ बालेन लाई हेर्नुस उस्ले भासन गर्दोईन काम गरेर देखाउछ धेरै भायो हामि भेदा जन्ता हरु अब कम्से कम स्याल बनौ कुकुर बनौ कुकुर्को त दिमाक हुन्छ हाम्रो नेपालि जन्न्ताको खोई दिमाक कोईले सम्म दिन्छौ इनिहरुलाई भोत कोइले सम्म बिक्छौ रक्सि र मासुमा तिमि हरुलाई 5 साल सम्म रक्सि र मासु त दिदोइनन भोद दिद सम्म मत्रा अर्को तिमि हरुलाई चिन्दा पोनि चिन्दोईनन अब चाई बुजोउ अति भयो
good
गफ नगर मुला हो कुनै पार्टी गतिलो छैन
"कवाडी" नेता अम्लेष कुमार। 😂
❤
Amres sir SALUTE
Sabaile JAMA launi hai
Durga prasai sanga sodhe hunxa yo desh kasle chalako xa janatAle srelanka style ma ek din janexa netaharu rest gara
amresh sirko bhanai ma dam x
तेरी माचिक्ने अपराधी पापी के पी खांदा खांदै गरेकाे मानिसलाई कन्चाेराे हानेर मारिस पापी त्यै भएर त नपुंस भईस अझै तलाई पापकाे तलाई डर छैन अब मैले धर्म बाट सल्लाह दिन्छु धर्म गर
यो पागल रैछ पहिले पनि गर्छु भन्दै हिँडेको थियो त।
K hudai xa nepal ma yar atti bho yar mero lado jasto
ल सुनौलो नेपाल युटुबे टिआरपिको भोको | आज यो भिडियो को शिर्शकले गर्दा unsubscribe गरीयो है |
देश बिगर्नुमा तिमिहरुले दिने गलत सुचना पनि कारण हो |
सबैमा अपिल- यस्ता टिआरपिका भोका युटुबेलाई फलो नगरौ unsubscribe गरौ |
यो पनि रअ को एजेन्ट। हिजो यसले के भनेको थियो र आज के भन्दैछ।
NEPAL MA NEPALI JANTA HARULE SAMPURNA BUJHEKA CHHAN YI NEPALI CONGRESS RA YEMALE YINIHARU LE NEPAL DESH RA NEPALI JANTAHARUKA LAGI KEHI RAMRO KAM GARDAINA YINIHARU KA KHALI JATAPANI BHRASTAI BHRASTA MATRA GARNE ANI MAHA BHRASTACHARI HARULAI LUKAUNE HO. YESTA HARUKA SUPPORT MA RA PA PA , RA MADHESHI PARTY GAYEKA CHHAN YINIHARU PANI BHRASTA LUKAUNA JANE HUN.
Ho pakka agreement nothing dhooka
500% सहि छ चित्र बहादुर केसि को कुरा
Khulastaa hunu ta paryooo
चाेरहरुदेुसलुट 4:36
Aafno bhabishe banauna ko lagi matrai ho desko lagi kehe gareko chaina aba bhot magna gayama jutako mala lagayara pathuda thik hunchha
Budha uduslai kicayara rakhanuparxahola
Thula tauke buda netalaee kot parba jasto garnu parxa aru upaye xaina
माओवादी भनिने आपराधिक जत्था ३२ सिट बोकेर प्रम ताक्ने ? प्रखर विश्वासघाती !
Yo des tero bau ko birta haina bidesi bahun badi haru ghumai ghumai kukur bahun matra pradhan mantri hune ho
Seta hatti haru ko sankhya dherai bhayo, Nepali Janata le palna sakdaina ,Seta hatti palna Nepali Janata belcha hanna Dubai, Saudi, Quatar janupareko chha. Turunta fogatiya samanupatik sansad hataihal .Turunta fogatiya Pradesh ka Seta hatti haru kharej gar , 7 pradesh lai bikash chhetra matra banaiyos.
Janata ko lagi Sambidhan sansodan pahilo prathmikta ho , Yo sansodan garepachhi matra aru sansodan gar.