जागा जागा युबा हो उठ उठ युबा हो गहीराईमा पुगेर मोती टिपेर मात्र फर्क ।युबाहरू शुभकामना छ 💐🙏सलोड छ। हो यसरी नै अघी बढ्नु पर्छ ।यती नगरे सम्म देश दोर्हीहरूले हालीमहाली गरी रहन्छ ।जन्तालाई गरीब र लेबर बनाएर बिदेश पठाई राख्ने काम सरकारले गरि रहन्छ ।देश लाई अँध्कारलाई उज्यालो मा बदल्ने ब्याक्ती भन्नेको कुलमान नै हो ।३४ अर्ब घाटा बाट नाफामा ल्यान् पनि कुलमान नै हो ।यी गोहीहरूलाई बेलैमा टिक ठाउमा राख्नु पर्छ ३ करोड नेपाली युबाहरू सडकमा आउनु आबाहान गर्न पनि चहान्छु ।जय नेपाल 🇳🇵
हामी सम्पुर्ण बुडा पाका पनि उठनुपर्छ युवा हरुलाई साथ दिन ।यी दले भ्रष्ट र माफिया तस्कर दलाल हरु जो जो छन् न्याय बिगार्ने सबै तह तप्काका भ्रष्ट हरुको बिरुद्ध मा जन आन्दोलन को आधि बेहेरि ल्यउनु पर्छ । भ्रष्ट हरुको झोला फालिदिउ हामो मात्रिभुमि लाई जोगाउ अपराधी पाखण्डि हरुलाई भगाउ ।
नेपाल मा सेरे र केपी र कमल दाहाल र महादेव नेपाल र उपेन्द्र यादव राजेन्द्र इनोलाइ भोट दिने जनता लाइ हो गुउखोउनो जुताको माला हालेर नेपाल बाटैलखटनोहो बिग्रेको तिनो जनता हो
मलाई पनि आउन मन थियो उखाने र गुखानेहरुले देश बर्बाद बानाको देख्दा बिदेशमा छु उडेर आम पिलेन क्रास हुने डर गुडेर आम गाडिनै बेपत्ता होला भन्ने डर छैन मलाइ केहिको भर
22 अर्ब तिरायर कुनकाम गरने हाे गरायाे भने मात्रै राम्राे हाेला नत्र राज्यकाे काेसमा जति थुपारे पनि बनेट खर्च गरने यिनिहरु हुन जनतालाई जसले जति थुपारन लाय पनि केही हुने वाला छैन
Thank you so much sathiharu...yasta sahsik kadam uthayekoma. Desh ra jantako utthanko nimti badhairakhnu bhayeko yo kadam ma hami sabbai yuwa sathi ra pratyek nepaliko sath ra sahyog rahnexa. Thanks once again all of you friends.
Dr. Nikolas jyu ko bhanai 100% uchit chhan. Janata lai clear gantabya dinu hola. Ani kasari janata lai rahat dinu hunchha. Purana party ka purana Neta haru le janata lai bheda bakara ra ananta bidesi ko das banayeka chhan. Teskaran janata sachet bhayera agadi badnu parda chha.
Desh Premi yuba jindabad right ho vai salut tapailai ABA desh jogaunu ka lagi 3 krood Nepali 1 bhayara desh jogaunu parxa ani desh drohi kukur party Amala congress mawabadi party ra naita lai nepal Bata lakhitnu parxa ani desh jogaunu parxa jay matribhumi jay nepal
जाग युवानहो जाग हाम्रो बलियो साथ रहने छ💪
पत्ता मात्र होईन जरै उखाळ्नु जरुरी देखिन्छ
सहि हो पत्ता मात्रै हैन यस्काे पुरै जग उखालेर फल्नु पर्छ
भोलि सबै जना अाउनुस ल🙏🙏
हाम्रो साथ छ
अब गाउँ गाउँ बस्ती बस्ती गल्ली गल्ली बाट जागौ युवा साथी हो।कसै मुजि को झोले नबन ।
म पनि आउँदै छु भोलि गोरखा बाट ✋✋
कार्यकारी प्रधानमन्त्री बालेन शाह
नेपालकाे आँसु पुच्छ्न अब युवा काे हातमा छ
जनता आउ, देश बचाउ 🇳🇵🇳🇵🇳🇵
गाउँ गाउबाट बस्ती बस्तिबाटा जगाउ भ्रष्ट नेताहरु खेदाउ
जय युवा । हामी पनि साथमा छौं ।
जागा जागा युबा हो उठ उठ युबा हो गहीराईमा पुगेर मोती टिपेर मात्र फर्क ।युबाहरू शुभकामना छ 💐🙏सलोड छ। हो यसरी नै अघी बढ्नु पर्छ ।यती नगरे सम्म देश दोर्हीहरूले हालीमहाली गरी रहन्छ ।जन्तालाई गरीब र लेबर बनाएर बिदेश पठाई राख्ने काम सरकारले गरि रहन्छ ।देश लाई अँध्कारलाई उज्यालो मा बदल्ने ब्याक्ती भन्नेको कुलमान नै हो ।३४ अर्ब घाटा बाट नाफामा ल्यान् पनि कुलमान नै हो ।यी गोहीहरूलाई बेलैमा टिक ठाउमा राख्नु पर्छ ३ करोड नेपाली युबाहरू सडकमा आउनु आबाहान गर्न पनि चहान्छु ।जय नेपाल 🇳🇵
साच्चै वीर गाेर्खली भनेर चिनाउने हाे भने त्यो समया आजै हाे
युबा शक्ति # जिन्दावाद 💪💪💪
एकताको ❤❤हातेमालो 😂😂गराै ❤❤अबस्था परिवर्तनको उज्यालो झिलकाे सुयाद काे लक्षण जय देस
भोलि घरघर बाट निसकौ र यो भोलि को आन्दोलन सफल पारौँ।
Good 👍
सहि हो साथ छाै
हामी सम्पुर्ण बुडा पाका पनि उठनुपर्छ युवा हरुलाई साथ दिन ।यी दले भ्रष्ट र माफिया तस्कर दलाल हरु जो जो छन् न्याय बिगार्ने सबै तह तप्काका भ्रष्ट हरुको बिरुद्ध मा जन आन्दोलन को आधि बेहेरि ल्यउनु पर्छ । भ्रष्ट हरुको झोला फालिदिउ हामो मात्रिभुमि लाई जोगाउ अपराधी पाखण्डि हरुलाई भगाउ ।
हामी त बिदेशमा छौ मजबुरी छ के गरमहजुर
नेपाली युवाहरु बिर गोर्खाली बनेर देखाउने बेला आयो
बस जाग युवाहरु जाग हामि पनि छाै ।
अब गाउँ,गाउँ मा माईक लगाएर हिडनु पर्याे,पत्रकार सम्मेलन मात्र पुगदैन,याे सबै संग पुगदैन
अव यी नेता भनाउंदा गधाहरुलाई लखट्नै पर्छ..लखट्नै पर्छ..लखट्नै पर्छ अतनै भयो ढिला नगरौं
धेरै धेरै मन परे म पनि साथा मा छु ल
जनता गोरु छन
Jai balen sir
balen shah aaunai par6.
सलाम
Good job
Sabai yak humm
Good🎉🎉🎉🎉❤❤❤❤❤
jay nepal jay desh best of luck all
नेताहरुले जातहेर्यो अब जन्ता जन्तामा जात नहेरौ अकजुट भयेर सडक मा जागौ चोरहरुलाइ लाखेटौ हामिले हाम्रो बच्चाको भबिस्यको लागि देश बनाउनु छ
Good
हाम्रो देश हामीले बचाऊ हो। अब देशका यूवा बस्थी बस्थी गाउँ गाउँ बाट उठऊ।
👍👍👍👍👍👍👍👍👍👍
साथ छ हाम्रो
Go ahead full suport❤
Oli is bad for this country
सहि कुरो भन्नुभयो सर नमस्कार हजुर
Jagum youth💪
Good work👍👍👍👍🇳🇵🇳🇵
चोरहरुलाई फासि दिनु पर्छ युबा हरु उठनु पर्छ कति पनि अन्याय सहेर बस्नु मित्र हो ।
Ma pani chitwan bata aaudai xu voli sabai jana aaunu hola✊✊✊✊✊✊✊✊✊✊
Full support
खोइ नेता ले छोडेर जादै नान कतै पनि नेपाल मा जनाता भन्दा नेताकार्यकर्ता हरु धेरै छन 🔔🇳🇵🕉️👍️🙏🔔🔔🔔🧘♀️☪️☕️
सबै घुस खोर नेतालाई टुडि खेलमा झुन्ड्उनु पर्छ। ठाय्स्नेहरुलाई😡
Good luck
सबै जन्ता मिलाै देश बचाउ
Jay yuba
अब युबा जाग्नु पर्छ
❤❤❤❤❤❤
Saho yuwaharu
बालेन लाइ न मुछ हो ठेउकेहो धन्न काजुले बोल्न दियछ अरु केहि लोकतिन्न
👍️👍️👍️
आरजु राणा भन्दा आरजु राणी चै भनु पर्छ
हो kp बाली पण्डित लोत पोट लाई झोला च्यापेर अरूको देश लखेटिन पर्छ जुका सरकार कुर्सी commission खोर जनताको रगत पसिना चुसेर खाने system ho
नेपाल मा सेरे र केपी र कमल दाहाल र महादेव नेपाल र उपेन्द्र यादव राजेन्द्र इनोलाइ भोट दिने जनता लाइ हो गुउखोउनो जुताको माला हालेर नेपाल बाटैलखटनोहो बिग्रेको तिनो जनता हो
Jau jau yuba haru, desh ko racha garaun. Jay Nepal. Jaya Yuva. Ma pani bidesh bata aaudai chu.
केही स्थिरताका सङ्केत देखिदा फेरि हुल्लडबाजहरुको आतङ्क !
Jay youba
मलाई पनि आउन मन थियो उखाने र गुखानेहरुले देश बर्बाद बानाको देख्दा बिदेशमा छु उडेर आम पिलेन क्रास हुने डर गुडेर आम गाडिनै बेपत्ता होला भन्ने डर छैन मलाइ केहिको भर
Ma pani aau6u voli 😊
🎉
Support xa maya sab ab yo sablai lagndu
केको जलाउछुरे घेॅछौ पो होत जलाउने तेरो बाउको घर हो सिंहदरबार देशको सम्पत्ति तंलाइ पुतौरि भुक्छेस जांठि
kp oli aye paxi kina yesto hunxa desh
Aaaba yuuwa haru road ma utreu vaney 💥🤗 rogna sangdina avo oli sarkar 🥺☝️
एक जुट है नेपाल को नेपाली जन्ता देशको पार्टी जय नेपाल जय नेपाल
यसमा पनि दलाल हरु घुसिसकेको रहेछ।
Good job entire team
Sabai jana jagauna hou,khoi tw nepali yuba haru
Sabai viral huna khojne hai
👍️👍️👍️👍️
बोल्दै गर्नुहोस पञ्चे शिष्य, बंगलादेशी चेला लोकतन्त्र लाई चोट लागे पर्छौ अनि फेला 🤩 सायरी हाँक्दै गर, राणा त सकिए भने पञ्चे कुन खेतको मूल हो 😂!!
यो काम बिनाको झोले हरु उफ्रदा हास उठेर आउछ घरमा खेती पाती गरेर बस्नुनी
Hami pani aaunecham kapil vastu bat
🎉🎉🎉 yo dalal sarakar dhalnu parxa .. ukhane gukhane lai
छिटो गरौ
पत्रकार जिम्मेवार हुने कि अझै पत्रुकार बन्ने ?
Jag youba jag ab bhastchari bhag andolan safal hos
Yo aandolan laai safal banauna 77 jilla batai Jaga sampurna yubaharu.
22 अर्ब तिरायर कुनकाम गरने हाे गरायाे भने मात्रै राम्राे हाेला नत्र राज्यकाे काेसमा जति थुपारे पनि बनेट खर्च गरने यिनिहरु हुन जनतालाई जसले जति थुपारन लाय पनि केही हुने वाला छैन
म पनि आउने छु,अब गाउँ गाउँ बाट आऔ उठ जाग
😢
सहि भन्नु भयो जय नेपाल
Salute you guys media ma
Matra haina physically atnu parne huncha abo jay nepal jeudai jalaunu parcha yo chor bhrasta neta harulai 😢
Voli mapani aaune xu milayera aaunu hola hjr haru pani
😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Janata Jaagdaichannnn....
रकम
Yo police lai. aakhama Khorsaniko dhulo handay ra foor gets
Thank you so much sathiharu...yasta sahsik kadam uthayekoma. Desh ra jantako utthanko nimti badhairakhnu bhayeko yo kadam ma hami sabbai yuwa sathi ra pratyek nepaliko sath ra sahyog rahnexa. Thanks once again all of you friends.
Dr. Nikolas jyu ko bhanai 100% uchit chhan. Janata lai clear gantabya dinu hola. Ani kasari janata lai rahat dinu hunchha. Purana party ka purana Neta haru le janata lai bheda bakara ra ananta bidesi ko das banayeka chhan. Teskaran janata sachet bhayera agadi badnu parda chha.
Desh Premi yuba jindabad right ho vai salut tapailai ABA desh jogaunu ka lagi 3 krood Nepali 1 bhayara desh jogaunu parxa ani desh drohi kukur party Amala congress mawabadi party ra naita lai nepal Bata lakhitnu parxa ani desh jogaunu parxa jay matribhumi jay nepal
नेपर्यौ
Sap jhana voli sankma niskim hai
La hai ganau des ko kuna kuna bata
La sathi haru jagau abo sutera nabasau