Salyan District Baghchaurko Parichaya || Documentary Song Of Bagchaur Municipality Salyan

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • Documentary Song Of Bagchaur Municipality Salyan
    Vocal : Ramesh Dc, Shakti Chanda,Tika Pun, Radha Dc, Krish chhetri, Bupendra Jung Shahi, Devi basnet, Dhurba Dhital
    script writer : Dev Raj Kandel
    Directon: jhaggu Bhandari
    Asst Director : Tikaram Bhusal
    Camera: Ludramani Gharti Magar
    Color: Manish Basnet
    Edit: Sushant Malla

Комментарии • 42

  • @rameshdangi7412
    @rameshdangi7412 Год назад +1

    बागचाैरकाे चिनारी गीत:
    १. सल्यानैकाे सङलाे पानी सारदा सलल
    गाउँ गाउँमा माेटरबाटाे बिजुली झलल
    रानीपाेखरी शिबरथ टाड्के माेख्ला मेला पर्व
    सल्यानी भै जन्मनुमा लाग्छ साह्रै गर्व
    जति हेरु हेरु लाग्ने सल्लेरीकाे सल्लाे
    मर्दा पर्दा सँगै जुट्ने गाउँ छन् वल्लाे पल्लाे
    काेटमाैला सुन्तला फल्ने आलु वाँफुखाेला
    बाग्चाैर हेर्न मन छ भने भ्युटावर आउनु हाेला
    तिमले मलाई चिनेकी छाै र
    तिमले मलाई चिनेका छाै र
    (अग्लाटाकुरा)लस्तमडाँडा त्यही माथि भ्युटाउर
    घर त मेराे सल्यानकाे बागचाैर
    २.काेटबारा अदुवा टिम्मुर मह माैरीघारे
    जनकल्याण शैक्षिक केन्द्र सल्यानकै थारमारे
    शिवगुफा हिमचाैर मन्दिर काेटमाैला कालिका
    बागचाैरलाई बनाउनु छ समृद्ध पालिका
    सहिदकाे रगतले सिंचिएकाे माटाे
    मेहनती कृषि पेसा जीवन धान्ने बाटाे
    लेकबेसी र मेलापातमा गर्छन् अर्म पर्म
    सबैभन्दा ठुलाे ठान्छाै मानवताकाे धर्म
    बाह्रै वडा रमाइला घुम्ने ठाउँ
    अाेख्रेनीकाे दही मिठाे खान जाउँ
    दाेभान बजार चाैरपानी डाँगीगाउँ
    पिपलनेटा रात पहरा सिर्पागाउँ
    ३.ग्वाला जान्या गाई चराउन्या उतै गइग्याँ घाँस
    दुखारी दिन तम्रा हाम्रा खाइन नाम्रा गाँस
    आटाे ढिराे राेटा खान्या भस्म्या दाेरी गाउन्या
    धाेती चाेलाे सुराल भाेटा जाङ्या जाइकाेट लाउन्या
    प्लाटुनचाैर सहिद सालिक त्यहीँ तल बथान
    नेपाली वीर सन्तान हामी कमजाेर नठान
    गाउँ राम्रो काेटवेतकाे चेरङ्गेकाेट मेला
    सुख दुखका कुरा लाइयाे भेट भएका बेला
    दाङ प्युठान सुर्खेत जाजरकाेट
    सिस्ने हिमाल जलजला कपुरकाेट
    भाटभिटे र हारिचार नुवागाउँ
    जुनी जुनी यहीँ भूमि जन्म पाउँ
    ४ .शिक्षा स्वास्थ राेजगारीमा अग्रगामी निकास
    बागचाैर नगरपालिकामा भा छ धेरै विकास
    तेराे मेराे भेदभाव यहाँ छैन कहीँ कतै
    प्रशंसा छ जताततै चर्चा जताततै
    पातिहाल्ने बाङ्गे पेदी खरिबाेटमा बजार
    राप्ती राजमार्ग सहिद रिङराेड विकासका मुल अाधार
    गहुँ मकै तरकारी धान प्रमुख खेतीपाती
    मगर दलित बाहुन क्षेत्री छन् अनेक जातजाति
    तिखिधुरी पानीचौर मन्दिर छ
    ठिनबाङ ज्युला, कालाखेत सुकिदह
    जन्मभुमि नसा नसा रगतमा
    प्यारो लाग्छ आफ्नै ठाउँ जगतमा
    ४.म साेझी नेपाली छाेरी कर्णाली प्रदेशकाे
    संस्कृतिकाे माया लाग्छ आफ्नै भाषा भेषकाे
    पूर्व रुकुम राेल्पा भेग पश्चिम कुमाख लेक
    म जन्मेकाे हुर्केकाे ठाउँ नमुना हाे एक
    सिङ्गारु साेरठी मालै झ्याउरे टप्पा गाउने
    सेरङ्गे पैसेरी लह्रे तालमा ताल मिलाउने
    बिजयधुरी मख्लामधुरी अग्ला लेक सिरानी
    लाैराबाङ र तिल्चाखाेला सारदाकाे पानी
    घर प्रदेशमा दुई पैसा कमाउँला
    दशै तिहार गाउँ घरमा मनाउँला
    पाइयाे पाइयाे माघीमा रमाउँला
    देउसी भैलाे तिजमा नाँच जमाउँला।
    ५. शिक्षा स्वास्थ राेजगारीमा अग्रगामी निकास

    क्रमशः तिमले मलाई चिनेकी छाै र ??
    सँगै सबै : लस्तमडाँडा त्यही माथि भ्युटाउर।
    घर त मेराे सल्यानकाे बागचाैर....।।.
    गीत: बिरेन्द्र प्रकाश डि सी र रमेश डाँगी
    लय/संगीत : रमेश डाँगी
    स्वर: रमेश डाँगी, टीका पुन, शक्ति चन्द, ध्रुब धिताल, क्रिस क्षेत्री , राधा डाँगी ,भूपेन्द्र शाही , देबी बस्नेत र रेखा राउत लगायत काेरसमा अन्य ।
    म्युजिक एरेन्ज: सञ्जय श्रीपाल
    मादल:पाेषण घर्ती ,बाँसुरी:गाेपाल देव,सहनाई:बल बहादुर जैरे,
    रेकर्डिङ :गाेविन्द वली र भूपेन्द्र सुनार
    मिक्सिङ: सञ्जय श्रीपाल
    रेकर्डिङ स्टुडियाे:मूर्चुङ्गा डिजिटल अनामनगर काठमाडौं

  • @rameshdangi7412
    @rameshdangi7412 4 месяца назад

    Tq all❤❤

  • @SalyanNepal-r8v
    @SalyanNepal-r8v 3 месяца назад

    हाम्रो सल्यान राम्रो सल्यान ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BhabanaBhandari-hb6mn
    @BhabanaBhandari-hb6mn 11 месяцев назад

    Miss you mero janma bhumi😥❤️🥀

  • @rajkumarinath4702
    @rajkumarinath4702 Год назад

    Lau gajab

  • @binodbudhaxettry743
    @binodbudhaxettry743 8 месяцев назад

    याे गीत गाउने सम्पूर्ण गायक लाई हार्दिक नमन गर्न चाहन्छु Miss you all artist

  • @neemkantadangi.
    @neemkantadangi. Год назад

    Aah so beautiful

  • @SKRMTV
    @SKRMTV 11 дней назад

    ❤❤❤❤

  • @sashiramrana7562
    @sashiramrana7562 8 месяцев назад

    Waw nice✅

  • @ganeshbhandari1239
    @ganeshbhandari1239 Год назад

    Wow🥀

  • @lehladakh3248
    @lehladakh3248 Год назад

    🙏💐💐💐💐💐💐💐♥️♥️♥️♥️♥️♥️

  • @yamuna2042
    @yamuna2042 Год назад

    Nice song😊😊😊

  • @lehladakh3248
    @lehladakh3248 Год назад

    👍👌🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @hiralalpunmeroyoutubechann6293

    धेरै राम्रो गित कलाकारलाई लाखौं लाख धन्यवाद छ

  • @lehladakh3248
    @lehladakh3248 Год назад

    🌺🌺🌺🌺🌺🌺🌺♥️♥️♥️🙏💐🙏

  • @kamalpariyar335
    @kamalpariyar335 Год назад

    Nice 👍 song

  • @Rkoli-p5s
    @Rkoli-p5s Год назад

    🥰🥰🥰🥰

  • @chandrabahadurkhadka4485
    @chandrabahadurkhadka4485 Год назад

    nice songs rameh dangi

    • @rameshdangi7412
      @rameshdangi7412 Год назад

      बागचाैरकाे चिनारी गीत:
      १. सल्यानैकाे सङलाे पानी सारदा सलल
      गाउँ गाउँमा माेटरबाटाे बिजुली झलल
      रानीपाेखरी शिबरथ टाड्के माेख्ला मेला पर्व
      सल्यानी भै जन्मनुमा लाग्छ साह्रै गर्व
      जति हेरु हेरु लाग्ने सल्लेरीकाे सल्लाे
      मर्दा पर्दा सँगै जुट्ने गाउँ छन् वल्लाे पल्लाे
      काेटमाैला सुन्तला फल्ने आलु वाँफुखाेला
      बाग्चाैर हेर्न मन छ भने भ्युटावर आउनु हाेला
      तिमले मलाई चिनेकी छाै र
      तिमले मलाई चिनेका छाै र
      (अग्लाटाकुरा)लस्तमडाँडा त्यही माथि भ्युटाउर
      घर त मेराे सल्यानकाे बागचाैर
      २.काेटबारा अदुवा टिम्मुर मह माैरीघारे
      जनकल्याण शैक्षिक केन्द्र सल्यानकै थारमारे
      शिवगुफा हिमचाैर मन्दिर काेटमाैला कालिका
      बागचाैरलाई बनाउनु छ समृद्ध पालिका
      सहिदकाे रगतले सिंचिएकाे माटाे
      मेहनती कृषि पेसा जीवन धान्ने बाटाे
      लेकबेसी र मेलापातमा गर्छन् अर्म पर्म
      सबैभन्दा ठुलाे ठान्छाै मानवताकाे धर्म
      बाह्रै वडा रमाइला घुम्ने ठाउँ
      अाेख्रेनीकाे दही मिठाे खान जाउँ
      दाेभान बजार चाैरपानी डाँगीगाउँ
      पिपलनेटा रात पहरा सिर्पागाउँ
      ३.ग्वाला जान्या गाई चराउन्या उतै गइग्याँ घाँस
      दुखारी दिन तम्रा हाम्रा खाइन नाम्रा गाँस
      आटाे ढिराे राेटा खान्या भस्म्या दाेरी गाउन्या
      धाेती चाेलाे सुराल भाेटा जाङ्या जाइकाेट लाउन्या
      प्लाटुनचाैर सहिद सालिक त्यहीँ तल बथान
      नेपाली वीर सन्तान हामी कमजाेर नठान
      गाउँ राम्रो काेटवेतकाे चेरङ्गेकाेट मेला
      सुख दुखका कुरा लाइयाे भेट भएका बेला
      दाङ प्युठान सुर्खेत जाजरकाेट
      सिस्ने हिमाल जलजला कपुरकाेट
      भाटभिटे र हारिचार नुवागाउँ
      जुनी जुनी यहीँ भूमि जन्म पाउँ
      ४ .शिक्षा स्वास्थ राेजगारीमा अग्रगामी निकास
      बागचाैर नगरपालिकामा भा छ धेरै विकास
      तेराे मेराे भेदभाव यहाँ छैन कहीँ कतै
      प्रशंसा छ जताततै चर्चा जताततै
      पातिहाल्ने बाङ्गे पेदी खरिबाेटमा बजार
      राप्ती राजमार्ग सहिद रिङराेड विकासका मुल अाधार
      गहुँ मकै तरकारी धान प्रमुख खेतीपाती
      मगर दलित बाहुन क्षेत्री छन् अनेक जातजाति
      तिखिधुरी पानीचौर मन्दिर छ
      ठिनबाङ ज्युला, कालाखेत सुकिदह
      जन्मभुमि नसा नसा रगतमा
      प्यारो लाग्छ आफ्नै ठाउँ जगतमा
      ४.म साेझी नेपाली छाेरी कर्णाली प्रदेशकाे
      संस्कृतिकाे माया लाग्छ आफ्नै भाषा भेषकाे
      पूर्व रुकुम राेल्पा भेग पश्चिम कुमाख लेक
      म जन्मेकाे हुर्केकाे ठाउँ नमुना हाे एक
      सिङ्गारु साेरठी मालै झ्याउरे टप्पा गाउने
      सेरङ्गे पैसेरी लह्रे तालमा ताल मिलाउने
      बिजयधुरी मख्लामधुरी अग्ला लेक सिरानी
      लाैराबाङ र तिल्चाखाेला सारदाकाे पानी
      घर प्रदेशमा दुई पैसा कमाउँला
      दशै तिहार गाउँ घरमा मनाउँला
      पाइयाे पाइयाे माघीमा रमाउँला
      देउसी भैलाे तिजमा नाँच जमाउँला।
      ५. शिक्षा स्वास्थ राेजगारीमा अग्रगामी निकास
      बागचाैर नगरपालिकामा भा छ धेरै विकास
      तेराे मेराे भेदभाव यहाँ छैन कहीँ कतै
      प्रशंसा छ जताततै चर्चा जताततै
      पातिहाल्ने बाङ्गे पेदी खरिबाेटमा बजार
      राप्ती राजमार्ग सहिद रिङराेड विकासका मुल अाधार
      गहुँ मकै तरकारी धान प्रमुख खेतीपाती
      मगर दलित बाहुन क्षेत्री छन् अनेक जातजाति
      तिखिधुरी पानीचौर मन्दिर छ
      ठिनबाङ ज्युला, कालाखेत सुकिदह
      जन्मभुमि नसा नसा रगतमा
      प्यारो लाग्छ आफ्नै ठाउँ जगतमा
      क्रमशः तिमले मलाई चिनेकी छाै र ??
      सँगै सबै : लस्तमडाँडा त्यही माथि भ्युटाउर।
      घर त मेराे सल्यानकाे बागचाैर....।।.
      गीत: बिरेन्द्र प्रकाश डि सी र रमेश डाँगी
      लय/संगीत : रमेश डाँगी
      स्वर: रमेश डाँगी, टीका पुन, शक्ति चन्द, ध्रुब धिताल, क्रिस क्षेत्री , राधा डाँगी ,भूपेन्द्र शाही , देबी बस्नेत र रेखा राउत लगायत काेरसमा अन्य ।
      म्युजिक एरेन्ज: सञ्जय श्रीपाल
      मादल:पाेषण घर्ती ,बाँसुरी:गाेपाल देव,सहनाई:बल बहादुर जैरे,
      रेकर्डिङ :गाेविन्द वली र भूपेन्द्र सुनार
      मिक्सिङ: सञ्जय श्रीपाल
      रेकर्डिङ स्टुडियाे:मूर्चुङ्गा डिजिटल अनामनगर काठमाडौं

  • @AjayOli-zj7wv
    @AjayOli-zj7wv Год назад

    ❤❤❤

  • @DeepsikaBc
    @DeepsikaBc 2 месяца назад

    😊❤️

  • @davpun3575
    @davpun3575 Год назад

    Jay nepal salyan

    ♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @anjalisunar6996
    @anjalisunar6996 2 года назад

    Wow salyan bagchaur ❣️❣️

  • @rameshdangi7412
    @rameshdangi7412 Год назад

    नमस्कार! मेराे र हाम्रो सिर्जनालाई माया गरिदिनुहाेला।

  • @ramoli-v8e
    @ramoli-v8e 7 месяцев назад

    💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔

  • @syand2955
    @syand2955 2 года назад

    Miss u mero janma bhumi

  • @dineshrawot5069
    @dineshrawot5069 Год назад

    जय नेपाल जय सल्यान

  • @ramesholisalyani8616
    @ramesholisalyani8616 2 года назад +1

    Missu bagchuar😍😍😍😍

  • @narayan9099
    @narayan9099 2 года назад

    Dami

  • @samjananepali798
    @samjananepali798 Год назад

    Sachi bakchhiur ho r

    • @rameshdangi7412
      @rameshdangi7412 Год назад

      बागचाैरकाे चिनारी गीत:
      १. सल्यानैकाे सङलाे पानी सारदा सलल
      गाउँ गाउँमा माेटरबाटाे बिजुली झलल
      रानीपाेखरी शिबरथ टाड्के माेख्ला मेला पर्व
      सल्यानी भै जन्मनुमा लाग्छ साह्रै गर्व
      जति हेरु हेरु लाग्ने सल्लेरीकाे सल्लाे
      मर्दा पर्दा सँगै जुट्ने गाउँ छन् वल्लाे पल्लाे
      काेटमाैला सुन्तला फल्ने आलु वाँफुखाेला
      बाग्चाैर हेर्न मन छ भने भ्युटावर आउनु हाेला
      तिमले मलाई चिनेकी छाै र
      तिमले मलाई चिनेका छाै र
      (अग्लाटाकुरा)लस्तमडाँडा त्यही माथि भ्युटाउर
      घर त मेराे सल्यानकाे बागचाैर
      २.काेटबारा अदुवा टिम्मुर मह माैरीघारे
      जनकल्याण शैक्षिक केन्द्र सल्यानकै थारमारे
      शिवगुफा हिमचाैर मन्दिर काेटमाैला कालिका
      बागचाैरलाई बनाउनु छ समृद्ध पालिका
      सहिदकाे रगतले सिंचिएकाे माटाे
      मेहनती कृषि पेसा जीवन धान्ने बाटाे
      लेकबेसी र मेलापातमा गर्छन् अर्म पर्म
      सबैभन्दा ठुलाे ठान्छाै मानवताकाे धर्म
      बाह्रै वडा रमाइला घुम्ने ठाउँ
      अाेख्रेनीकाे दही मिठाे खान जाउँ
      दाेभान बजार चाैरपानी डाँगीगाउँ
      पिपलनेटा रात पहरा सिर्पागाउँ
      ३.ग्वाला जान्या गाई चराउन्या उतै गइग्याँ घाँस
      दुखारी दिन तम्रा हाम्रा खाइन नाम्रा गाँस
      आटाे ढिराे राेटा खान्या भस्म्या दाेरी गाउन्या
      धाेती चाेलाे सुराल भाेटा जाङ्या जाइकाेट लाउन्या
      प्लाटुनचाैर सहिद सालिक त्यहीँ तल बथान
      नेपाली वीर सन्तान हामी कमजाेर नठान
      गाउँ राम्रो काेटवेतकाे चेरङ्गेकाेट मेला
      सुख दुखका कुरा लाइयाे भेट भएका बेला
      दाङ प्युठान सुर्खेत जाजरकाेट
      सिस्ने हिमाल जलजला कपुरकाेट
      भाटभिटे र हारिचार नुवागाउँ
      जुनी जुनी यहीँ भूमि जन्म पाउँ
      ४ .शिक्षा स्वास्थ राेजगारीमा अग्रगामी निकास
      बागचाैर नगरपालिकामा भा छ धेरै विकास
      तेराे मेराे भेदभाव यहाँ छैन कहीँ कतै
      प्रशंसा छ जताततै चर्चा जताततै
      पातिहाल्ने बाङ्गे पेदी खरिबाेटमा बजार
      राप्ती राजमार्ग सहिद रिङराेड विकासका मुल अाधार
      गहुँ मकै तरकारी धान प्रमुख खेतीपाती
      मगर दलित बाहुन क्षेत्री छन् अनेक जातजाति
      तिखिधुरी पानीचौर मन्दिर छ
      ठिनबाङ ज्युला, कालाखेत सुकिदह
      जन्मभुमि नसा नसा रगतमा
      प्यारो लाग्छ आफ्नै ठाउँ जगतमा
      ४.म साेझी नेपाली छाेरी कर्णाली प्रदेशकाे
      संस्कृतिकाे माया लाग्छ आफ्नै भाषा भेषकाे
      पूर्व रुकुम राेल्पा भेग पश्चिम कुमाख लेक
      म जन्मेकाे हुर्केकाे ठाउँ नमुना हाे एक
      सिङ्गारु साेरठी मालै झ्याउरे टप्पा गाउने
      सेरङ्गे पैसेरी लह्रे तालमा ताल मिलाउने
      बिजयधुरी मख्लामधुरी अग्ला लेक सिरानी
      लाैराबाङ र तिल्चाखाेला सारदाकाे पानी
      घर प्रदेशमा दुई पैसा कमाउँला
      दशै तिहार गाउँ घरमा मनाउँला
      पाइयाे पाइयाे माघीमा रमाउँला
      देउसी भैलाे तिजमा नाँच जमाउँला।
      ५. शिक्षा स्वास्थ राेजगारीमा अग्रगामी निकास
      बागचाैर नगरपालिकामा भा छ धेरै विकास
      तेराे मेराे भेदभाव यहाँ छैन कहीँ कतै
      प्रशंसा छ जताततै चर्चा जताततै
      पातिहाल्ने बाङ्गे पेदी खरिबाेटमा बजार
      राप्ती राजमार्ग सहिद रिङराेड विकासका मुल अाधार
      गहुँ मकै तरकारी धान प्रमुख खेतीपाती
      मगर दलित बाहुन क्षेत्री छन् अनेक जातजाति
      तिखिधुरी पानीचौर मन्दिर छ
      ठिनबाङ ज्युला, कालाखेत सुकिदह
      जन्मभुमि नसा नसा रगतमा
      प्यारो लाग्छ आफ्नै ठाउँ जगतमा
      क्रमशः तिमले मलाई चिनेकी छाै र ??
      सँगै सबै : लस्तमडाँडा त्यही माथि भ्युटाउर।
      घर त मेराे सल्यानकाे बागचाैर....।।.
      गीत: बिरेन्द्र प्रकाश डि सी र रमेश डाँगी
      लय/संगीत : रमेश डाँगी
      स्वर: रमेश डाँगी, टीका पुन, शक्ति चन्द, ध्रुब धिताल, क्रिस क्षेत्री , राधा डाँगी ,भूपेन्द्र शाही , देबी बस्नेत र रेखा राउत लगायत काेरसमा अन्य ।
      म्युजिक एरेन्ज: सञ्जय श्रीपाल
      मादल:पाेषण घर्ती ,बाँसुरी:गाेपाल देव,सहनाई:बल बहादुर जैरे,
      रेकर्डिङ :गाेविन्द वली र भूपेन्द्र सुनार
      मिक्सिङ: सञ्जय श्रीपाल
      रेकर्डिङ स्टुडियाे:मूर्चुङ्गा डिजिटल अनामनगर काठमाडौं

  • @LaxmiDangi-eq8vd
    @LaxmiDangi-eq8vd 2 месяца назад

    😂❤❤❤❤❤❤😂😂❤❤❤❤❤😂🎉🎉🎉

  • @lehladakh3248
    @lehladakh3248 Год назад

    👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @lehladakh3248
      @lehladakh3248 Год назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @Dannybhi-yd2zp
    @Dannybhi-yd2zp 5 месяцев назад

    ❤❤❤

  • @krishnadangi8873
    @krishnadangi8873 11 месяцев назад

    ❤❤❤❤

  • @SalyanNepal-r8v
    @SalyanNepal-r8v 3 месяца назад

    हाम्रो सल्यान राम्रो सल्यान ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤