GH 127 || जीबी याक्थुम्बा कसरी जनमुक्ती सेनाको कमाण्डरबाट आइजीपी बने ? | Life of G. B. Yakthumba ||

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 77

  • @kundansthapit1410
    @kundansthapit1410 Год назад +6

    मलाइ यो च्यानल एकदम राम्रो लाग्यो। किनकी नेपालमा बाहुनको बाहेक कसैको पनि राम्रो कुरा लेख्दैन। बल चन्द्रको इतिहासमा लखन थापा ( मगर ) लाइ लखन थापाको उत्पात भनि लेखेको छ र बाहुनले हलो जोतदा पनि क्रान्ति भन्छ। किनकी आज पनि हिन्दु मन्दिरमाहरुको भीड संधै लाग्छ। के यो राम्रो कुरा हो ? जुन देशमा यस प्रकारको कार्य हुन्छ त्यो देश बिकाश नभै बिनाशै भएको हुन्छ। के देवताले देश बनाउंछ ? आज चीन संसारमा नै राम्रो राष्ट्र बने, किनकी चीनमा सांस्कृती क्रान्ति गरे। म युरोको 8,9 देशमा देखें की चर्चमा कोही देखिन्दैन।किनकी सबै काम मै ब्यस्त देखें, तर इटलीको भ्याटिकन सीटीमा थुप्र यात्रीहरु जो एशियाका कृश्चीयनहरु थिए। मेरो यो मनसाय यो हैन की आ आफ्नो धर्म मान्न हुन्दैन। म स्कुल कलेजमा इतिहास लिएर पढेको हुं। मलाइ लाग्छ नेपालको इतिहास वास्तमा छं दै छैन। खाली बाहुनबादको हाली मुहाली छ। किनकी पृथ्वी नारायण शाहले " 4 जात 36 बर्णको साझा फुलवारी हो " भन्नु एक मात्र कारण नेपालमा मनुवाद लाड्ने बाहुनबादीको षडयंत्रमा हो, जुन भारतको भगौडा जंग बहादुरले पुरा गरे। युरोपमा 3 पटक गए पछि थाहा भयो की नेपाल एकीकरण नभै बाहुनी करण मात्र भयो। अहिले त बाहुनबादको बीग बीगी त 90 % छ। बाहुन मात्र फुलवारी न की नेपालका भूमीपुत्र मूलबाशी को ? हाम्रो ठाउम र जिल्लाको नाम बाहुनि करण भयो। मेरो यस च्यानल बाट हेर्न चाहन्छुं। के नेपाल 4 वर्ण 36 जात हो ? कि केवल बाहुन जात मात्र। जय मंगोल जय मुलबाशी

  • @devrajsunuwar722
    @devrajsunuwar722 Год назад +2

    यस्तो ब्यक्तीको नाम पहीलो पटक सुने मैले, ढिलै सुने पनी महान ब्यक्तीको लागी सलुट छ। वांहालाई श्रदा सुमनका साथ मेरो मानस पटलमा संधै राख्ने छु।

  • @tikarammulicha6976
    @tikarammulicha6976 Год назад +4

    स्वतन्त्रता सनानि र नेपाल प्रहरि सँगठक याक्थुम्बालाई सलाम !

  • @roshankc8081
    @roshankc8081 Год назад +1

    महान योद्धा तथा प्रजानन्त्र नायक श्री जि . बि. याकथुम्बालाई श्र्‍द्धासुमन !

  • @rosanlibanglimbu3893
    @rosanlibanglimbu3893 Год назад +6

    जि बि याक्थुङबा को जिवनी सुन्नु पाउँदा खुसी लाग्यो। लिम्बु छोरा ले पाटि र देशलाई राणाहरु बाट मुक्ति गराउ र प्रहरी संगठन लाई सक्षम सुदृढ राख्नु पर्छ। देश राष्ट्रिय को लागी पुराउनु भएको योगदान लाई सलाम। तर काग्रेस पाटीले एउटा जनजाति को मान्छे लाई तुक्ष्य सम्झेर हेला वा उनिहरुको विचमा नअटाएको देख्दा दुख लाग्यो।किन ??

  • @nirsulaharishharish8183
    @nirsulaharishharish8183 Год назад +1

    हार्दिक श्रदासुमन छ देशभक्त G.B.याक्थुम्बाज्युलाई।तर अहिलेकाे समयेमा यस्ता वीर,देशभक्त कहिंभेटियेलान भन्ने सपनाझैंलाग्छ।

  • @meseeamrai898
    @meseeamrai898 Год назад +34

    महान स्वातन्त्र योद्धा जिबि याक्थुम्बालाइ श्रद्धा सुमन उहाको छोरा निरकार याक्थुम्बा नेपाली सङ्गितिक समूह 1974AD को baas guitarist हुनुहुन्छ ।

    • @pawalrai5936
      @pawalrai5936 Год назад

      😮😯 dhanywad jankariko lagi🙏

    • @RajSharma_9779
      @RajSharma_9779 Год назад

      oh really ... glad 2 heard this message .. 1974 Ad ko baas gutarist po ho uha .....

    • @meseeamrai898
      @meseeamrai898 Год назад

      @@RajSharma_9779 yes brother

  • @RajSharma_9779
    @RajSharma_9779 Год назад +2

    I really like that great person ... Salute him.. हार्दिक श्रद्धासुमन जि.बि याक्थुम्वा सर प्रति ।। २०१० मङ्सिर मा IGP हुनुभएको उहाँलाई पछि राजदुत बनाएको राम्रो भयाे ।

  • @PremShahi-v7v
    @PremShahi-v7v Год назад +2

    म पहिलो पटक पढदै छु यो इतिहास का कुरा राम्रो लायो मलाइ त थाहै थियन

  • @shakarlimbusubba6360
    @shakarlimbusubba6360 Год назад +2

    म सानो हुँदा पठथ्यो जि बि सर को बारे 😮😮😮😮

  • @Manlilaclub
    @Manlilaclub Год назад +2

    नेपाली राजनितिक नेतृत्वले अंगिकार गरेका विभेदपुर्ण व्यवहारको ऐना: History in Nepal लाई धन्यवाद !!

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Год назад +2

    इतिहास साचि छ अहिलेसम्म हामि हामि मुलबासि मंगोल ले आफ्नो जीमेवार प्रति कहिले घात गरेको छैन

  • @deepakthapa8395
    @deepakthapa8395 Год назад +2

    बास्तबमै नंया कुराको जानकारी भयो ।

  • @Bhuwanilimbu-f9x
    @Bhuwanilimbu-f9x 6 месяцев назад +1

    Dherai ramro

  • @sumanyonghang9583
    @sumanyonghang9583 Год назад +2

    Thanks for sharing hidden history of great patriot G.B Yakthumba.

  • @funghang3482
    @funghang3482 Год назад +1

    Mahan yoddha GB yakthumba

  • @mespangrai5240
    @mespangrai5240 Год назад +2

    Excellent report on a patriotic democrat and historical figure.
    Thank you very much.

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Год назад

    इतिहासकाे निश्पक्क्ष विश्लेषण गर्ने यस च्यानल लाई धेरै धेरै धन्यवाद छ।इतिहासले भुल्न लागेको यस्ता याेद्धाकाे परिचय दिनुभएकोमा।

  • @bikramsubba2305
    @bikramsubba2305 Год назад +3

    १) ३२ किरात राजाहरूको ईतिहास, २) क) किरात, ख) बिदेह (मैथिल ब्रह्मण/जनकपुर), ग) शाक्य क्षेत्री(कपिलवस्तु, र घ) सिन्जा-जुम्लाका खसहरू गरी ४ सभ्यताका मुल्य र मान्यताले नेपालको राष्ट्रिय पहिचानको जग बसाएको ईतिहास पनि शेयर गरे राम्रै हुन्छ ।

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 Год назад

    सलाम छ महानयाेध्दा ज्ञ्यान बहादुर याक्तुम्बा

  • @khemthapa2523
    @khemthapa2523 Год назад +2

    salam cha GB yakthumba

  • @DaiShes-mr5xu
    @DaiShes-mr5xu Год назад +1

    Great

  • @ballimbu1562
    @ballimbu1562 Год назад +1

    Great🤙👍️👍️

  • @bikashojha5062
    @bikashojha5062 Год назад +2

    yasto kura book maa samabesh garna anurod gardachu

  • @prakashkhapung9866
    @prakashkhapung9866 Год назад +3

    हो यो मलाई सारै कौतुहल लागेको बिसय हो

  • @Awesomepics57189
    @Awesomepics57189 Год назад

    Great. Naya kura thaha Paiyo. Ramro xa tapaiko video❤❤ G-B yakthumba Great

  • @dadirama-pw4dw
    @dadirama-pw4dw Год назад

    धन्यवाद

  • @magarrana4224
    @magarrana4224 Год назад

    Good

  • @bibekpokharel6395
    @bibekpokharel6395 7 месяцев назад +1

    ❤❤❤

  • @kumarfudong9737
    @kumarfudong9737 Год назад

    The leadership of GB Yakthumba should be a lesson now to remember when Limbuwan -a historical nation state is growing through a crisis.

  • @sagarsinghrawal2895
    @sagarsinghrawal2895 Год назад

    GREAT 🎉🎉🎉🎉

  • @gyanrai4280
    @gyanrai4280 Год назад +6

    यो देखाइएको सामग्रीमा देखाउनु पर्ने प्रमुख बिषयबस्तुहरु छुटाइएको छ | G B याखथुम्बाले जातजाती र छुवाछूत प्रथालाई समेत हटाएको थियो | G B याखथुम्बा लाई मार्नको लागि पटक पटक सडयान्त्र गरियो | G B याखथुम्बा लाई food poisoning समेत गरिएको थियो | G B याकथुम्बा लाई जेलमा समेत हालियो | युद्ध लद्ने भुमिपुत्रहरु तर जस लिने र फाइदा पाउने चाई बि पि कोइराला , मातृकाप्रसाद , गिरिजाप्रसाद ...... आदि |

  • @Orjun485
    @Orjun485 Год назад

    Great👏

  • @semihangsubba9758
    @semihangsubba9758 8 месяцев назад +1

    shrada suman jb yakthungba,

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job bro thanks 4 video.

  • @sherjonglimbu2715
    @sherjonglimbu2715 Год назад

    Nice !

  • @tmabomabohang6725
    @tmabomabohang6725 Год назад +2

    नेपाली History मा क्षेत्रि बाहुनहरू मात्र ईतिहास बन्छ त्यसैले गैर बाहुन History प्रसारण गर्न पर्यो

  • @sureshthapamagar2137
    @sureshthapamagar2137 Год назад

    स्याङ्जा राज्य हरुको बारेमा भिडियो बनाउनु भए आभारी हुने थिए सर।

    • @HistoryinNepali
      @HistoryinNepali  Год назад

      Sure Suresh jiu we will make and publish it very soon. Plz keep watching...

  • @h.l.y235
    @h.l.y235 Год назад +4

    नेपाल मा राई लिम्बू आदि लाई देश को हरेक परिवर्तन मा ठूलो योगदान दिए पनि अन्तिममा सत्ता परिवर्तन भए पछि राई लिम्बू लाई दबाउने उनिहरु को योगदान लाई गुनाम गर्ने सडयन्त्र सासक हरुले गर्दै आएको छ ।

  • @sanjaylimbu623
    @sanjaylimbu623 11 месяцев назад +1

    Khasma sahi rajaharule pani wahako nidhanma bewasta gareko rahexa.sradda suman waha prati....

  • @vishalkanxavishalkanxa1351
    @vishalkanxavishalkanxa1351 Год назад +3

    कुनै क्षेत्री बाहुन थियो भने हिस्तोरी लेखन हुन्त्यो मङ्गोल को छोरा पर्यो ओझेलमा पार्यो

  • @नयांलिम्बुवान
    @नयांलिम्बुवान 2 месяца назад

    जि बि याक्थुङबा हेम्ब्याकाे बुबा मकरजङ याक्थुङबा हाेईनन।सुब्दार फाैज्दारसिङ याक्थुङबा हाे।सुब्दारकाे बर्मा भाेटेनि जेठि श्रीमती पटिकाे छाेरा जि बि याक्थुङबा हुन।जि बि याक्थुङबाकाे बुबा सुब्दारकाे समाधि स्थल बिजुली भज्याङ डाँडा हाल हिलिहाङ२आङबुङमा छ।जि बि याक्थुङबाकाे बुबा र आमा बिचकाे डिबाेस पेपर र आधा तलब पढ्न सुब्दार फाैज्दारिसङ याक्थुबाले बर्मा मिलाएकाे आदि सुब्दार फाैज्दारसिङ याक्थुङबाकाे कान्छी पटिकाे पनाति श्री युबराज हेम्ब्या याक्थुङबा(याेगेश)मार्फत जानकारी भएकाे छ।जि बि याक्थुङबाले स्व मन्त्री देउमान आङदेम्बे बिचकाे बार्तामा हेम्ब्या धारा पश्चिम ठुलाे वर छेउमा बुबाकाे घर भएकाे तर म पुगेकाे छैन भनी सम्बात भएकाे श्री लक्ष्मि प्रसाद हेम्ब्या जि बि याक्थुङबा प्रष्टिठान अध्यक्ष बताउ छन।जि बि याक्थुङबाकाे बुबा बारे आङबुङमा विभाद छ।।।जि बि याक्थुङबाकाे छाेरा छाेरीहरु आफ्नाे गाउँ हाल सम्म पनि नआएकाे बुझिन्छ।इन्दिरा याक्थुबा जि बि याक्थुङबाकाे श्रीमती एक पटक अमरपुर फेदापा पहिराेमा बि स2050साल तिर राहत सहयाेग बाड्न आएकाे हल्ला छ।।।

  • @rajanhembya4954
    @rajanhembya4954 Год назад

    nice

  • @humgurung1594
    @humgurung1594 Год назад

    I have been enjoying your presentations on historical anecdotes of Nepal always. However I have been looking for a biography of Col Laxman Gurung who was known to have played a pivotal role during Kot and Bhandar khal parba respectively that helped rise Janga Bahadur Rana.

    • @HistoryinNepali
      @HistoryinNepali  Год назад

      Sure Humgugurng jiu we will make it very soon. Plz keep watching.

  • @atengabu7048
    @atengabu7048 Год назад +3

    किरात हुनाले राजाले रुचे पनि क्षेत्री बाहुनले दमन गरेको।। बिपीले अन्य जातलाई शिक्षा नै नदिनु भनेका थिए। देश त्यासै अफ्रिका बनेको होइन, बनाईएको..।

  • @bhimrai6848
    @bhimrai6848 Год назад +2

    कुन जिल्लामा जन्मेका थिए जान्न पाए राम्रो हुने थियो।

    • @nischalwanem48
      @nischalwanem48 10 месяцев назад

      He was born on 16th March 1920 in Silange Basti, Memyo of Burma.

    • @नयांलिम्बुवान
      @नयांलिम्बुवान 2 месяца назад

      मकरजङ नभएर सुब्दार फाैज्दारसिङ याक्थुङबा जि बि याक्थुङबाकाे बुबा हाे।बुबा फाैज्दारसिङ याक्थुङबाकाे घर आङबुङ हाल हिलिहाङ२ पाचथर पर्छ।जि बि बर्मामा जन्मेका हुन।।

  • @amarbudha4973
    @amarbudha4973 Год назад +1

    Rana haru prachin samaya dekhi dhokhe waaj ra shadentra kaari rhexa ! So yini Rana ka khandan dekhi sadai sawodhan hunu pardo rhe xa !

  • @ramakhadka668
    @ramakhadka668 Год назад +1

    First

  • @arjunlocksamba
    @arjunlocksamba Год назад +4

    BP koirala LADO kha

  • @maheshchandrarai8446
    @maheshchandrarai8446 6 месяцев назад

    Ram prasad rai,naradmani thulung,hapu gurung ko nam chai kata haryo🤔🤔🤔yo etihas leykhan ma pani kuch sadyantra ko ghandha aira xa😢😢😢

  • @roshankc8081
    @roshankc8081 Год назад +1

    भने पछि यिनी नै राष्टृय प्रहरी संगठन ( हाल नेपाल प्रहरी ) को पहिलो आ. जि . पि . रहेछन ।त्यति मात्र नभएर दक्षिण एशिया कै न १ महावाणिज्य दुत रहेछन ।

  • @tekramrai2521
    @tekramrai2521 4 месяца назад

    Ji bi yakthumba pachhi IGP hunu bhayo.

  • @गुप्तशाहसेवपुन

    G,b,yaqethungba😮amar,rahe😮limbu,saamra😮nepal,to,sauoth,india😮se😮

  • @Kawai492
    @Kawai492 Год назад +2

    Mulbasi haru sadai ojhal mai parinchan

  • @800doctoroffice5
    @800doctoroffice5 Год назад +1

    देसका कुनामा लुकायनछ मुलबासि का असलि ईतिहाासलाइ

    • @tarabk4021
      @tarabk4021 Год назад

      त्यसैले बाहुन ले लेखेका लेख सत्य हुदैन सत्य कहिल्यै लेख्दैनन लेखे पनि बाहुनकै मात्र लेख्छ्न जो सत्य हुदैन सत्य कुरालाइ ओझेलमा पार्ने र आफ्नो समुदायको मात्र ईतिहास लेख्ने काम मात्र छ महान ब्यक्तिहरुलाइ त के गर्नु तेस्तै छ नेपालमा

  • @rajeshsubba9892
    @rajeshsubba9892 Год назад +2

    Jb Limbu ek rasta bhakti emandar thia tara unka santan haru ahile garib chhan tara Nepal ka bahunharu Tyo bela post ma pugeka ahile ka nata gota sabai dhani chhan chor bhaunharu

    • @jeeteshthapa7474
      @jeeteshthapa7474 Год назад

      Than who are the founders?owners of Gyanodaya Baal Baatika school? They may not be rich as others you have mentioned but they are definitely well of than you, me and other average nepali.

  • @ramkumarwaiba867
    @ramkumarwaiba867 Год назад

    😂🎉

  • @biswashrai8537
    @biswashrai8537 Год назад

    ❤❤❤❤❤

  • @somkumarsubba9178
    @somkumarsubba9178 Год назад

    ❤❤❤