प्रकाश सपुतको सकम्बरी गीत हिटभएपछि मोडल कुसुम,सुनिल मिडियामा,भिडियोले दाई र आमा संग बोलचाल बन्द

Поделиться
HTML-код
  • Опубликовано: 14 апр 2023
  • प्रकाश सपुतको सकम्बरी गीत हिटभएपछि मोडल कुसुम,सुनिल मिडियामा,भिडियोले दाई र आमा संग बोलचाल बन्द
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Kushum Sharma
    Sunil Bk
    Camera
    Prakash bishwakarma
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Sakambarisong
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 448

  • @laligurashdaily
    @laligurashdaily  Год назад +168

    नमस्कार म कमल सरगम,तपाईहरुको अत्याधिक अनुरोध मलाइ सकम्बरी टिम संग कुराकानी गर्न पर्यो भन्ने सोहि अनुरोधलाइ मान्दै मोडल सोहि गीतकी कलाकार कुसुम शर्मा र सोहि गीतका सह निर्देशक प्रकाश सपुतको भाई सुनिल बिक संग केहि कुराकानी गरेको छु कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनुहोला ,अन्तरबार्ता निकै रमाइलो छ हेरेर सेयर गरिदिनुहोला

    • @minagurung4023
      @minagurung4023 Год назад +3

      Sor ta ramro rahaxha ni sunil ko ni

    • @prabingurung7127
      @prabingurung7127 Год назад

      😊😊😊

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Год назад +1

      ❤❤❤❤❤
      You are doing good job Kamal Ji. Keep it up. Go ahead and ahead.
      ❤❤❤❤❤

    • @rameshkarki2350
      @rameshkarki2350 Год назад

      केरा को कमल सर गम त मुजि धमला को झोले होस मुजि दमाइ😊

    • @DeviPariyar-fj2oy
      @DeviPariyar-fj2oy Год назад

      Nb

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Год назад +165

    कुसुम शर्मा को अभिनय साह्रै राम्रो लाग्यो आउदा दिनहरुमा पनि राम्रा राम्रा गित हरू मा हेर्न पाइयोस ❤❤❤ गित पनि राम्रो छ 😍

  • @sukudevdas
    @sukudevdas Год назад +95

    कुसुम बैनी को भबिस्य उज्ज्छ 💪❤️❤️ प्रकाश दाइको झन के भनु मेरो मुटु ❤️❤️❤️

  • @rambk3787
    @rambk3787 Год назад +191

    दाई नरिसाउनु होला एउटा कलाकारले जस्तो रोल पनि गर्नु पर्छ । she is amazing actress support her ❤❤❤

    • @lamaofficial626
      @lamaofficial626 Год назад +1

      Vanesi nangai gar vane pani garnu parxa ho

    • @Flourish_Avenue_
      @Flourish_Avenue_ Год назад

      ​@@lamaofficial626 nangai gar vanera chai kasle garxa hau. Usko kun video ma nangai xa ra uhh. Jpt

    • @rameshkarki2350
      @rameshkarki2350 Год назад +4

      कामी मुजि सोचाइ यस्तै हो

    • @saharofficial1166
      @saharofficial1166 Год назад

      ​@@rameshkarki2350 ho sai vanyou .jhan risayera naramro galat lagidiyo dai le

    • @khagendrashahu-wj4kb
      @khagendrashahu-wj4kb Год назад

      Right thinking bro

  • @Chorimedia
    @Chorimedia Год назад +89

    प्रकश सपुतका गितहरु सबै समय सान्दार्बिक हुन्छन स जनचेतना मुलक हुन्छन ❤❤❤❤❤❤❤

  • @rajenjanu
    @rajenjanu Год назад +17

    कति सरल अनि सरस हुन यी नानु! नेपाली सिने क्षेत्रमा भिन्न Look अनि भिन्नै Flavor भएकी नायिका हुनेछिन कुसुम! हार्दिक शुभकामना नानु ❤❤❤❤

  • @binashrestha933
    @binashrestha933 Год назад +15

    बैनी सारै राम्रो गित मा सारै राम्रो रोल गर्नु भको छ बैनी..यो गित भिडियो म दिन मा 10 चोटि सुन्छु हेर्छु सारै मार्मिक छ..

  • @SingerRajuPariyarOfficial
    @SingerRajuPariyarOfficial Год назад +32

    मत प्रकश सपुतको बिग फ्यान हो समय सान्दारबिक हुन्छन उहाका गित आखिर यो समाजमा भएकै यहि छ सलुट छ प्रकश दाइ ❤❤❤

  • @pardeepac3336
    @pardeepac3336 Год назад +15

    गित गाउने निर्देशक र माेडल अभिनेत्री नानीलाई मुरी मुरी शुभकामना बधाई छ सँधै सम्मान का साथ अघि बड्नुस् 👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️💐💐💐💐👍️

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 Год назад +65

    नेपाली नयाँ बर्ष २०८० को आगमन र शुरुवातको अवसरमा संसार भरि छरिएर रहनु भएका तमाम नेपालीहरूको सुस्वास्थ्य, दिर्घायु र सम्बृद्धिको कामना गर्दछु।❤️🙏💐

  • @sumanpream9386
    @sumanpream9386 Год назад +8

    बधाई छ है दाई हजुर प्रकास सपुत भनेको देशको गहना हो तेई भएर अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ है दाई हजुर

  • @mansingsony6364
    @mansingsony6364 Год назад +30

    धेरै राम्रो अभिनय बहिनी धेरै अगादी पुग्नु सफलताको अझै धेरै भिदीयो मा अभिनय गर्नु।

  • @bhimamagar6984
    @bhimamagar6984 Год назад +18

    गित अति उत्कृष्ट तथा सामाजिक सान्दर्भिक
    तर रियल मा चाहि कुनै पनि फूल कुमारी हरु सकम्बरी बन्नु नपरोस्,

  • @youvarajbistha960
    @youvarajbistha960 Год назад +6

    सफलताको शुभकामना छ सबै तिमको हरकाम सफल हउस 🙏🙏🙏🙏🙏🙏👑👑👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashmitasunar9879
    @ashmitasunar9879 Год назад +17

    कुसुम जि ले लगानि नगरे पनि 15लाख मात्र होइन करोड को मुल्य को अभिनय छ नयाँ भएपनि धेरै वर्ष अभिनय गरेको जस्तो देखिन्छ 😊 Best wish for your bright future God bless you 😇❤️

  • @dbkarsang6187
    @dbkarsang6187 Год назад +14

    मिठ्ठो अन्तर्वार्ता आवाज मा दम छ प्रकाश सपुतकै फ्लेबरको आवाज लाग्यो। भाई बहिनि लाई शुभकामना छ ।

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Год назад +11

    राम्रो कर्म गर्नुभएको छ। बधाई छ सकम्बरी टिम😊

  • @amarsunar3796
    @amarsunar3796 Год назад +21

    बधाइ छ🎉❤💐💐💐
    Big big big fan of prakash saput❤

  • @pardeepac3336
    @pardeepac3336 Год назад +5

    कुसुम नानी काे बाेल्ने शैली पनि धेरै राम्रो रहेछ अझै सफलता मिलाेस् 👌👌👌♥️♥️♥️♥️♥️♥️👍️

  • @user-iz8tk8on2l
    @user-iz8tk8on2l Год назад +4

    सकम्बरी कुसुम शर्मा अभिनयको लागि पोख्त मान्छे हो । आगामी दिनमा उनले नेपाली मुभीलाई प्रीजेन्ट गर्न सक्ने क्षेमता भएकी मान्छे हुन्❤❤

  • @sitabhusal1724
    @sitabhusal1724 Год назад +4

    सारै मन परेयो फुलमाया अगाडी बढे सुभकामना छ

  • @sabitasabita6175
    @sabitasabita6175 Год назад +2

    कुस्सुमकाे अभिनय सारै राम्रो भाछ अागामि दिनमा पनि राम्रो काम गर्नु शफल्ताकाे शुभकामना नानू

  • @Namita633
    @Namita633 Год назад +44

    हृदयमा यसरी बस्यौ नि प्रिय सकम्बरी ! अमेट प्रेम भयो तिमीसँग , लब यु ❤️❤️

    • @user-ms3nk1yd1m
      @user-ms3nk1yd1m Год назад

      मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। मैले गरेको मायामा कमी आएको खण्डमा फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ।म पागल जस्तै भएको छु। म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो

  • @tejendranaturalvlogs8507
    @tejendranaturalvlogs8507 Год назад +4

    So sweet फुलमाया आजबाटै सकम्बरी को प्रतिकक्षामा छु है ❤

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +30

    धेरै राम्रो अभिनय गर्नुभयो sis मत यति धेरै खुसी भएको छु आगामी दिनमा पनि यस्तै प्रस्तुति हेर न पाइयोस् 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @karanlawad2155
    @karanlawad2155 Год назад +5

    समाजको यथार्थ चित्रण हो नरिसानु फुल मायाको दाजु यो सन्देश बाट गाउँदेखि सहर सम्म सबैले राम्रो शिक्षा सिकेको छ

  • @MadhavSharma-ym7zl
    @MadhavSharma-ym7zl Год назад +12

    सफलताको शुभकामना कुसुम बहिनी 💐

    • @user-ms3nk1yd1m
      @user-ms3nk1yd1m Год назад

      मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। मैले गरेको मायामा कमी आएको खण्डमा फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ।म पागल जस्तै भएको छु। म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो

  • @bishowkarmaramesh2148
    @bishowkarmaramesh2148 Год назад +9

    सारै राम्रो लाग्यो शुभकामना

  • @ramshrestha5990
    @ramshrestha5990 Год назад +2

    मलाई यो गीत सारै राम्रो लाग्यो यस्तै प्रगति गर्दै जानुहोला धन्यवाद सबै टीम लाई

  • @baldevpandeya46
    @baldevpandeya46 Год назад +3

    सरल ,शभ्य , सालिन व्यक्तित्व द्वय , उत्तरोत्तर प्रगतिको कामना !

  • @lasangmoktan1129
    @lasangmoktan1129 Год назад +2

    नया कलकार भयपनि कति राम्राे क्षमता कुसुम बहिनिकाे बेस्ट अफ लक

  • @nepalikumarraj6477
    @nepalikumarraj6477 Год назад +2

    कुसुम बैनिको अभिनय अति उत्तम छ

  • @KrrajaputDutraj
    @KrrajaputDutraj Год назад +38

    सफल्ता को अग्रिम शुभकामना ❤❤🎉🎉

  • @khimarana8287
    @khimarana8287 Год назад +2

    Wowowow Kati mitho geet ho man nae xune Jana parkash saput sir ko geet aauxa tahalka nae muxauxa dheri 🎉dheri suvakama xa parkash saput Agata sabai hol Tim lae❤❤🎉🎉,💖🙏♥️♥️

  • @hemrajbc1523
    @hemrajbc1523 Год назад +1

    एति राम्रो सुन्दरी पल साहा सङ्ग मोबि खिल्नु पर्छ❤

  • @krishnabahadurkhapangi9064
    @krishnabahadurkhapangi9064 Год назад +5

    कुसुम शर्मा को अभिनय धेरै राम्रो लाग्यो सबै टिमलाइ 🙏🙏❤️❤️

  • @umahamal9199
    @umahamal9199 Год назад +1

    नानू कुसुम कति निश्चल ,कोमल हिर्दयको हुनुहुन्छ जस्तो छ बोली सुन्दा त । मान्छेको हाउ भाउ देखेरै अनुमान लगाउन सकिन्छ । कुसुमको भविस्य उज्ज्वल छ हुँदै जावस शुभकामना ।

  • @bpdhamala2187
    @bpdhamala2187 Год назад +5

    Fulmaya- sukumbari so cute & simple , Good job ,Nanu 👍💐

  • @kamalakc2772
    @kamalakc2772 Год назад +1

    कुसुमको अभिनय राम्रो छ कुसुम सुनिलको जोडि आगामी दिनमा पनि देख्न पाइयोस

    • @user-ms3nk1yd1m
      @user-ms3nk1yd1m Год назад

      मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। मैले गरेको मायामा कमी आएको खण्डमा फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ।म पागल जस्तै भएको छु। म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो

  • @khamale3787
    @khamale3787 Год назад +5

    प्रकाश सपूत एक अद्भुत क्षमताका ब्यक्ति हुन।❤

  • @dipkala1045
    @dipkala1045 Год назад +7

    Baini vedio ma vanda real ma jhan ramri rahecha 🥰🥰🥳✌️

  • @sagarshankar9361
    @sagarshankar9361 Год назад +9

    अबो प्रकाश सपूत लाई लि ल्यानु पर्यो ❤

  • @joshiparas618
    @joshiparas618 Год назад +18

    Congrats entire team!👍
    Prakash saput💓
    Keep it up!🎉

  • @tikaram7653
    @tikaram7653 Год назад +27

    तपाईहरु तीन भाइलाई सफलताको शुभकामना ।

  • @munagurung868
    @munagurung868 Год назад +36

    यस्ताे बहिनी पाउनु र प्रकास जस्ताे कलाकारकाे गितमा भिडियाे गर्न पाउँदा दाजु रिसाउनु हुदैन

  • @srijanaacharya955
    @srijanaacharya955 Год назад +1

    राम्रो छ कुसुमको पहिलो अभिनय

  • @pratikshyaghimire190
    @pratikshyaghimire190 Год назад +14

    Such a humble female artist ❤

  • @lalkumariphakamimagar2060
    @lalkumariphakamimagar2060 Год назад +2

    Hamro parbate cheliko unnati pargatiko dherai dherai kamana chha❤❤❤

  • @ashokhosieryandgarmentnepa667
    @ashokhosieryandgarmentnepa667 Год назад +3

    so cute and most talented lady...killer smile sis❤️❤️

  • @khumapalpali1495
    @khumapalpali1495 Год назад +2

    नया बर्श २०८० काे नया गित सङसङगै सम्पुणटिमलाइ बधाई छ

  • @jagatrana8063
    @jagatrana8063 Год назад +1

    भिडियो राम्रो छ बहिनी 👌

  • @nepalpride3854
    @nepalpride3854 Год назад +19

    Beautiful Kusum super artist best of luck for your future career

  • @gangagurung8800
    @gangagurung8800 Год назад +1

    Ati uttam interview, music video jhanai uttam, antama Kusum baini lai ferini dekhnu paiyosh suvkamana ❤️🙏

  • @rekhapandey477
    @rekhapandey477 Год назад +6

    धेरै राम्रो अभिनय छ

  • @Saroj-ug6rg
    @Saroj-ug6rg Год назад +3

    गाना धेरै राम्रो छ 🎉 सोच बदाल्नुस सबै राम्रो हुन्छ !

  • @ikathapa9008
    @ikathapa9008 Год назад +6

    दाम्मी दाम्मी अभिनय कुसुम जि को बवाल // अती राम्रो ।।❤

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +7

    कलले के भन्छ त्यको पछाडि लाग्ने होईन कथाले मागेको अभिनय त निभाउनै पर्यो नि ज्यादा भलग्गर पो हुनु भएन,,फेरि प्रकाशजी को गीतले बास्तबिकता बोकेको हुन्छ ,,गीत असाध्यै राम्रो र समाजको घट्नालाई उजागर गर्ने बनेको छ, मोडेल भाइ बहिनी हरूको अभिनय अझै ससक्त बनोस् सम्पुर्ण टिमलाई लाखौंलाख सफलताको शुभकामना मेरो 🙏

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 Год назад +30

    Nice song and beautiful artist best wishes to whole team. Specially prakas dai salute 🫡 ❤

  • @premb.k2195
    @premb.k2195 Год назад +1

    कला भनेको परीक्षा हैन, जसका लागि पाठ्यक्रमकै जवाफ चाहिन्छ। यो त स्वतन्त्र रुपमा हरेक दर्शकले फरक ढंगले बुझ्ने माध्यम हो। निर्देशकले भन्न खोजेको कुरा दर्शकले बिना कुनै ब्याख्या बुझे मात्रै निर्देशन सफल हुने हो। हरेक मानिसलाई तिम्ले बुझेनौ, यसले भन्न खोजेको यस्तो हो भनेर दृष्यमा कथा भनिएको छ भनेर व्याख्या गर्नुपर्यो भने त्यसलाई सफल निर्देशन मान्न सकिंदैन।

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +2

    कुसुम शर्माको अभिनय तारिफ योग्य छ।साथ सपोट गर्नु पर्छ।यो गित करोड कलबमा पुग्नु पर्छ ।सबैले साथ सपोट गर्नु पर्छ।

  • @samirkhadka5982
    @samirkhadka5982 Год назад

    अग्रिम सुभकामना कुसुम बहिनी र प्रकाश सपूत लाई

  • @manidarnal2796
    @manidarnal2796 Год назад +4

    एकदम राम्रो छ अझै राम्रो गर्दै जानु सफलता शुभकामना

  • @Sarughimire093
    @Sarughimire093 Год назад +5

    Part 2 pni xito lera aaunu hunx vanne aas ma xu best of luck fulmaya all team's

  • @janakacharya4197
    @janakacharya4197 Год назад +4

    अति राम्रो छ

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 Год назад +7

    गीत सुपर हिट छ बधाई छ अल टिमलाई🙏🙏

  • @parbatirawal3875
    @parbatirawal3875 Год назад +10

    दुःख गरेको फल हो यो जुन ऐले यो गीत ले नेपाल भरी हिट भको छ ❤❤

    • @user-ms3nk1yd1m
      @user-ms3nk1yd1m Год назад

      मेरो मागि विवाह भएको ३ महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले ब्ल्याकमेल गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। उनको रिसाहा स्वभाव झुटो बोल्ने बानी छ धेरै आक्रोशित छे सानोतिनो कुरामा पनि रिसाउने झगडा गर्ने गर्छे, विवाह भएको तीन महिना भयो दिन दिनै जस्तो झगडा हुन्छ। मैले गरेको मायामा कमी आएको खण्डमा फेरि पुरानो तरिकाले केटाहरु संग लाग्ने हुन्छ रहेछ।म पागल जस्तै भएको छु। म अब कसरी बाच्ने प्रभु 😢 मैंले के गर्दा ठीक हुन्छ? कृपया उपाय बताईदिनु 😢भए धन्य हुने थिएँ हजुरहरुको पनि सल्लाह सुझाव दिनुभयो भने सजिलो हुने थियो

  • @fireash5807
    @fireash5807 Год назад

    धेरै राम्रो लागेयाे 👌❤️👌

  • @Nabin2233
    @Nabin2233 Год назад +3

    प्रकाश सपुतकाे गित सहि ,अहिले पनि पर्देश आएको नारि हरु लाई साेध्नु 300%महिला ,मा 200% महिला लाई साेध्नु 1200सय सेल्लरी खाएर ३ आँखा भएको फाेन,अनि सनिवार सपिङ्ग महल हरेक हप्ता ,सहरमा घर घडेरी बिन्दास लाइफ,सुन्न तितो लाग्ला ,तर ,सत्य यहि नै हाे.......?🙏🙏🙏इमानदारी नारी लाई सधैंभरि मेराे सम्मान छ🙏🙏 Tik Tok मा हेर्नू 99% महिलाले मन पराएकाे गित,तिमी कस्ले किन्दियाे

  • @meghnasharma4111
    @meghnasharma4111 Год назад +11

    Wow really beautiful interview ❤❤

  • @BhupendraSingh-ye6du
    @BhupendraSingh-ye6du Год назад +2

    बहिनी नानि समाज काे यथार्थ झल्काई दियाै हजुर लगायत सम्पुण टिम लाई समान सबैई लाई का पर्छ र यथार्थ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @minaadhikari5683
    @minaadhikari5683 Год назад +5

    धेरै राम्रो छ नानु ❤❤❤❤❤

  • @Indra-527
    @Indra-527 Год назад +4

    सकेसम्म विवादमा नै ल्याउने कोसिस हुने पत्रकारहरुको ।

  • @chetnathmijar3362
    @chetnathmijar3362 Год назад +3

    Wo wo kusum nanu kya talent manxe poni kati ramri

  • @dambardhambar
    @dambardhambar Год назад +5

    Safhaltako kamana ❤️❤️❤️get ramro xa

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +3

    Wow geet mitho xa sis👌👌♥️♥️🙏

  • @jagadishbk5312
    @jagadishbk5312 Год назад +3

    gorgeous ,,,outstanding act💃💃voice alsoo so sweet....

  • @gomasharma6295
    @gomasharma6295 Год назад +5

    हिर्दय भित्र नै बसेनि सक्मबरि 🍀💗👏💖💖🎀🎀

  • @PardeshiJuni-wy5vt
    @PardeshiJuni-wy5vt Год назад

    धेरै राम्रो सलाम छ तपाईँहरूलाई

  • @sudikshyakc9719
    @sudikshyakc9719 Год назад +1

    गित यकदमै राम्राे बनेकाे छ कुशुम बैनि काे अभिनयकाे के कुरा गरउ अागाे अागाे दामि love you नानु

  • @anitashahianitashahi9806
    @anitashahianitashahi9806 Год назад

    Wow dammi lagyo hajur haru ko git vidio sang dammi xa ykdamai man paryo dhannebad sampurna kalakar Tim lai

  • @sharadaawasthi4003
    @sharadaawasthi4003 Год назад +1

    कति राम्रो कुसुम शर्मा

  • @jossankhan1931
    @jossankhan1931 Год назад +10

    Bahinilai ajhai yo vanda ramro ramro projectma dekhna paiyos acting ta100% effort lagayera garnu vako cha piyari sakambari

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +13

    Congratulations ❤❤❤❤ All the Best

  • @santatamang6823
    @santatamang6823 Год назад +1

    I love her character ❤❤❤nice acting too.. Ajha interview herna paye khusi lageu

  • @suryamagar6566
    @suryamagar6566 Год назад

    बिगतमा चलिरहेको विकृति विसङगतिहरुलाइ वर्तमानमा नआओस अथवा नहोस् भन्ने चेतना मुलक मात्र हो।तर यसमा हामीले कुनै पनि नकारात्मक देखिएको छैन र सोचेको पनि छैन। धेरै राम्रो।।

  • @alaknujiar5786
    @alaknujiar5786 Год назад +2

    Kasaiko tarisf khasai nagarne ma fulmayatasachai ramri lagyo man paryo❤❤

  • @kamalakarki8379
    @kamalakarki8379 Год назад +7

    Nice vedio song safaltako Suva kamana all teem 👌👌

  • @shambhushrestha6021
    @shambhushrestha6021 Год назад +10

    Superb song👌👍 & act

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +4

    गित साथै अभिनय उत्कृष्ट छ सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Год назад +1

    उत्कृष्ट लाग्यो

  • @sarojsijapati842
    @sarojsijapati842 Год назад +3

    She is so humble snd cute....family should support her🙏

  • @anusharagmi3164
    @anusharagmi3164 Год назад +2

    I wish kusum and Prakash saupko bhaiko Jodi best cha

  • @grovoo
    @grovoo Год назад +6

    This girl acting was on the top level ❤️🙏

  • @numakantaacharya2764
    @numakantaacharya2764 Год назад +1

    Fulmaya sachikai ful Maya nai hunuhudo rahexa wow beautiful

  • @sitaramjali5016
    @sitaramjali5016 Год назад +5

    Best acting according to song ❤❤all the best

  • @reshammagar1953
    @reshammagar1953 Год назад

    Outstanding video songs
    We love it best of lock
    All of hard work tm
    God locked🔐

  • @gomaadhikari1456
    @gomaadhikari1456 Год назад +24

    Nice song❤❤❤❤❤

  • @rajkumar-jl9yc
    @rajkumar-jl9yc Год назад +4

    नानी ले अब देश बिदेश खान्छिन❤❤❤❤नानी को घर मा गयर पनि interview लिनु पर्यो बाबा आमा को के कस्तो प्रतिक्रिया आउँछ सुन्न हेर्न आतुर छौँ

  • @om9670
    @om9670 Год назад +2

    Kusum baini great going....
    Kusum KO dai chahi cool hunu paryo..yetiko baini paunu bhagya ho..
    Just try to see in the bigger picture about the impact she had made...

  • @sanumagarofficial
    @sanumagarofficial Год назад +2

    Malai kusum bahini ko aktim Saro man pareko xa Ani parkash g ko sor. Get ta jhan kati mitho all tim lao badhai xa