डाक्टरलाइनै निको नहुने रोग लागेपछि आमा रुदा रुदै बेहोस,टिका सानुको अन्तरबार्तामै चल्यो रुवाबासी

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1,1 тыс.

  • @laligurashdaily
    @laligurashdaily  Год назад +99

    नमस्कार म कमल सरगम डाक्टर अविशेक नेपाली अहिले मृत्यु संग लडिरहनु भएको छ तपाइहरुले पनि उहालाइ सहयोग गरेर बचाउन चाहनुहुन्छ र भयानक रोग बलाद क्यान्सरबाट फर्काउन चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोला मलाइ ,यो अभियानमा तपाईको एक एक रुपयाको महत्व छ ,म आफै धेरै भाबुक भएको छु यो अन्तरबार्ता लिने क्रममा ,सहयोगको लागि 9851224970 मा मलाइ इमो भाइबर र वाटसपमा सम्पर्क गर्न सक्नुहुनेछ

    • @bimalabudhathoki410
      @bimalabudhathoki410 Год назад +3

      Dada kun thauma hoisinxa kun hospitalma hunuhunxa malai प्रत्यक्ष भेट्न् मन लाग्यो जति सक्छु सहयोग गर्न मन छ यदि मिल्छ भने म ह्जुर संगै भेट्न् चाहन्छु दादा good job sad news 😭be strong babu get well soon

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Год назад

      ❤❤❤❤❤
      You are doing great job Kamal Ji. Keep it up. Go ahead and ahead.
      ❤❤❤❤❤

    • @srijanabasnet19
      @srijanabasnet19 Год назад +1

      Narunu sabbaile sahayog garnu hunxa Thik pani hunxa babulai God bless you

    • @saritathapa6539
      @saritathapa6539 Год назад +1

      पीलीज कमल भाई म इंडिया बस्छु तर म नेपाल 20 गते सम्म नेपाल आउदै छु कसरी हजुर लाई भेटेर यो बाबू लाई सयोग गर्छु पीलीज टीका सानू लाई पनी मेरो अग्र छ म यो छोरा लाई काठमांडू आएर भेटेर सकेको जती सयोग गर्छु उपया कसरी हुन्छ

    • @saritathapa6539
      @saritathapa6539 Год назад +1

      बाबू लाई सबै ले सकेको सयोग गर्नु होला म पनी गर्छु जती सक्दो म गर्छु अरु लाई पनी गर्छु❤❤❤❤❤ छोरा तिमी बलीयो मन बनाउ love you babu❤❤❤

  • @indranepali181
    @indranepali181 Год назад +61

    सान्चिकै दुखि गरिब को लागि टिका जि भगवान नै हुनुहुन्छ !#हजुर लाइ सधैभरि दुखि गरिब को आशीर्वाद लाग्छ

  • @indiraadhikari1982
    @indiraadhikari1982 Год назад +32

    यो संसारमा आमा भन्दा ठुलो कोहि हुन्न सन्तानको लागि भगवान हो आमा पाठसालाहो आमा औसधि हो आमा🙏🙏❤️❤️❤️❤️बाबू लाइ चाडैं निको होस

  • @amritab40
    @amritab40 Год назад +7

    हे भगवान यो बाबुलाई हजुरको आशिरबाद को खाँचो छ भगवन धेरै आशिरबाद दिनुहोस् है🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭

  • @junabk5541
    @junabk5541 Год назад

    हे प्रभु यो भाईलाई चाँडै निको पार्नु भएको होस❤❤

  • @sarunp6662
    @sarunp6662 Год назад +36

    सुरु देखि नै भिडियो हेरे सुरु देखि रुन थालेको म अन्तिम सम्म पनि आसु 😢 रोक्न सकिन नरुनु दिदी बाबुलाइ सक्ने सहयोग गर्ने छौ बचाउने छौ दिन दिनै मिठो नखाएर राम्रो नलगाएर भए पनि सबैले सहयोग गरौ प्युठान मेरो घर अहिले बुटवलमा छु नाम सर्मिला नेपाली सक्ने सहयोग म पनि गर्ने छु🙏🙏🙏🙏🙏बाबु अनि दिदी धैरे गर्नु समाल्नु आफु र बाबुलाइ❤

  • @kameshwardas2836
    @kameshwardas2836 Год назад

    सतगुरु रामपालजी महाराज को शरण मा गएर सतभक्ति गरर्नाले कैंसर जस्तो रोग पनि गारेंटी को साथ निको हुन्छ पैसा लाग्दैनतर मर्यादा मा बसनु पर्छ पूरे विश्व मा सच्चा संत रामपालजी महाराज मात्र हुनुहुन्छ अन्य सबै संत नकली छ पैसा ठगने मात्र छ यथार्थ मंत्र कसैले पास छैन |

  • @Chhaya09408
    @Chhaya09408 Год назад +32

    बाबु छिटै निको भएर यो परिवारमा खुशी छाएको देख्न पाइयोस् भगवान😢🙏
    Get well soon babu❤

  • @laxunepali1111
    @laxunepali1111 Год назад

    छिटै निको होस् अविशेक भाई निको भैसक्यो ईश्वर संग यहि माग्दछु अविशेक भाईको सब निको पारिसक्नु भयो ईश्वर 🙏🙏

  • @Kumar_GRG50
    @Kumar_GRG50 Год назад +30

    धेरै रोइएछ भिडियो हेर्दा हेर्दा 😢
    पूर्ण स्वास्थ्य लाभ को प्राथना 🙏

  • @MayaMagar-d8d
    @MayaMagar-d8d Год назад +22

    आमा भन्ने शब्द नै काफी छ यो आमा को शब्द शब्द मा 😢😢कति धेरै रोएँ म छिट्टै निको भाको सुन्न पाम बाबु 😢😢😢

    • @belmatiroka9180
      @belmatiroka9180 Год назад

      ma pani kati dherai na roya aama voneko aama nai hunxa

  • @shivarajkhadka2878
    @shivarajkhadka2878 Год назад +5

    जिन्दगीमा मेरो बाबा गुमाउँदा यति धेरै रोयको म आज यो दिदि कसैको आमा यसरी रोयको देखेर आज जिन्दगीमा दोस्रो पटक यति धेरै रोयको म साच्चै एउटा आमा को ममता लाई सबैले बुझेर आ आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् बिन्ती गरे हजुर 🙏 भगवान ले यो परिवारलाई कहिले दुख नहोस्

  • @nabinbashakhora4891
    @nabinbashakhora4891 Год назад

    जति बेला रुनु मन लाग्छ त्यो बेला हेर्छु म यो भिडियो स्वस्थ्य लाभको कामना

  • @rituthapa5718
    @rituthapa5718 Год назад +3

    हे भगवन् पसुपतिनाथ बाबु 🙏 लाई 🙏 रक्षा गरुन 🙏🙏🙏 हे भगवन् बाबु छिटै निको होस् ❤❤

  • @ktktt4182
    @ktktt4182 Год назад +1

    हे प्रभु यो परिवरलाइ छिटै खुसि दिनु

  • @nawarajkarki2183
    @nawarajkarki2183 Год назад +22

    हे भगवान बाबु लाई सबै जाना ले सहयोग गरूउ

  • @nishagc3050
    @nishagc3050 Год назад +15

    भगवान जि याे परिवारकाे रक्षा गर्दिनुस❤😭😭😭😭😭

  • @shreestilamshal4261
    @shreestilamshal4261 Год назад +17

    आमा 😭 शब्द नै एउटा जिउने आधार हाे! आमा साथमा हुदा जति ठुलाे राेग लागेपनि जित्छु भन्ने लाग्छ! मन आतिदा आमाकाे काख्मा निदाउन पाउदा आधा राेग निकाे हुन्छ😢 दिदी हजुर नरउनुस्🙏🤗 बाबुकाे लागि याे बेलामा सबथाेक नै हजुर हाे😢 न आत्तिनुस् खुसि छाउने छ🤗🤗 मेराे छाेरा सन्चाे भयाे भनेर खुसि भएकाे देख्न पाउ दि🙏🙏 get well soon babu💐🙏🙏🤗😢❤❤

  • @premdevkota-ut2dt
    @premdevkota-ut2dt Год назад +2

    शिघ्र स्वस्थ लाभको कामना बाबू, छिट्टै निको भएर परिवारमा खुशी भएको देख्न पाइयोस् ।भगवान ले सधै रक्षा गरुन्

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Год назад +16

    टीका भगवान हुनुन्छ अरुको दुख देख्न नसक्ने यकमात्र टीका अरु भन्ने शब्दनै छैन सबैले सहयो गरिदिनु सेयर गरिदिनु स्वास्थ्य लाभको कामना🙏🙏🙏🙏🙏🙏🙏

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 Год назад +1

    मन समहाल्नै सारै गाराे भयो याे भाईलाई छिटाे सन्चो होस🎉🎉🎉

  • @sharadakshetry5768
    @sharadakshetry5768 Год назад +5

    सुन्न नसकिने यस्तो ईस्थिति कसैलाई नपरोस हे भगवान अति शिघ्र चाँडो शिघ्र स्वास्थ लाभको कामना डा.बाबू भगवान्ले र सबैले साथ दिनु होला 😭😭😭😭😭😭😭

  • @bishwokarma864
    @bishwokarma864 Год назад

    एस्तो सानो कलिलो उमेर तेस माथि डक्टर यो भाईलाई सबैले सयोग गरि दिनु होका

  • @manikabhusalchapagain9335
    @manikabhusalchapagain9335 Год назад +5

    सबै भन्दा भाभुक बनायो यो भिडियो ले यो भाइ जति सक्दो छिटो निको होस् र परिवार मा फेरी पनि पहिले कै जस्तो खुसियली छाओस😇🕉
    Get well soon god blessed you❤️

  • @sangitabk9081
    @sangitabk9081 Год назад +1

    धेरै धेरै रोया मन समालन गारो भयो छिटोभन्दा छिटो निको होस😭😭😭😭😭😭😭❤❤❤❤

  • @jasugurung6323
    @jasugurung6323 Год назад +30

    आमाको हरेक शब्द शब्द मा आशुको खसेको पत्तै भएन😢😢😢😢 अबको भिडीयो मा निको भको देख्न पाउने आशा रखेको छु भगवान🙏🙏🙏🙏

  • @badriguragain2882
    @badriguragain2882 Год назад

    जय जयहोस। सिग्रलाभ होस।।

  • @puspanepali3127
    @puspanepali3127 Год назад +3

    भगवान यो बाबू लाई छिटै सन्चो बानाई देउ म धेरै पटक रोय म संग यो महिना को तलब आउन साथ सहयोग गर्ने छु

  • @ManbahadurBohora-xv9xf
    @ManbahadurBohora-xv9xf Год назад +1

    सुरु देखि नै यो भिडियो हेरे र मलाई आँसु नै 😢 रोक्न सकिन महिले आम शब्द नै यस्तो छ सबै जान लाई आमालाई बचाउनु पर्छ😢😢😢😢

  • @bipanathapa2635
    @bipanathapa2635 Год назад +8

    बाबू छिटै सञ्चो भएर याे परिवारमा खुसी छाएको देख्न पाइयोस् भगवान् babu लाई छिटो सञ्चो गराइदेऊ याे भन्दा धेरै pida नदेऊ बाबू get will soon 🙏🙏😢😢

  • @nirukatuwal9537
    @nirukatuwal9537 Год назад

    धेरै सस्कारी दिदि

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +72

    यो सन्सार मा कति खेर के सम्म हुनेरहेछ थाहै नहुने भगवान भन्दा माथी पनि कोही केही हुनुहुन्छ भने उहाँको रक्षा गरि दिनुहोला सिघ्र स्वास्थ्य लाभको कामना

    • @kamalagautam6316
      @kamalagautam6316 Год назад +2

      Ma ratio ko 11 bajesamma yo vidiyo Herrera khuba Roya pravu dheraidherai satha sahayoga milosh ma prathna garxu❤🎉 di god bless your family ❤

  • @manmayarai7069
    @manmayarai7069 Год назад

    बाबू लाई छिटै सन्चो होस स्वास्थ्य लाभ को कामाना छ

  • @sabinakhadka7729
    @sabinakhadka7729 Год назад +4

    आमा को हरेक सब्द ले आँसु रोकियन रोयरै सकियो भिडियो 😭😭😭😭स्वास्थ लाभ को कामना बाबू 🙏🙏🙏

  • @Mallikabagalemallikabagale2468

    हे भगवान बाबुलाई चादै निको होस यहि छ मेरो कामना।

  • @durgavlog225
    @durgavlog225 Год назад +3

    स्वास्थ्य लाभ को कामना यो भाईलाई छिट्टै नीको होस प्रभु 🙏🙏🙏🙏🙏🙏

  • @umaghartimagar6815
    @umaghartimagar6815 Год назад

    धेरै राेए भिडियाे हेरेर पुर्ण स्वाथ्य लाभकाे कामना

  • @ChitraNeupane-b2z
    @ChitraNeupane-b2z Год назад +11

    हे भगवान ! हजुर जस्तो आमा सबै छोरा छोरी ले पाउन् , हजुर बाट अझै धेरै कुरा सिकें । बाबु छिटै सन्चो होस्। आमा को शक्ति छ तिमीमा ।

  • @tarasunuwar8457
    @tarasunuwar8457 Год назад

    मैले पैसाबाट सहयोग गर्न सकिन तर पनि म यो बाबुको लागि प्रार्थना गरेको छु प्रभु संग प्रभुले निको बनाउनु भएको होस पिता

  • @JibanLama-g4r
    @JibanLama-g4r Год назад +3

    हजुर कति साहासि आमा हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤नरुनु आमा हजुर काे शब्दमा म कति राेए भाबुक भए बाबुलाई छिटोभन्दा छिटो सन्चाे हुनछ ❤❤❤❤❤💕💕💕💕💕

  • @dutymangar3008
    @dutymangar3008 Год назад +2

    Lord Jesus Helping always your family church pray for God

  • @BalBahadur-y8j
    @BalBahadur-y8j Год назад +7

    भगवान यो परिवार लाई रक्षा गनूहओस🙏🙏🙏🙏

  • @melinab.c3113
    @melinab.c3113 Год назад

    हे भगवान रक्षा गर्नुस्

  • @villagevlogs7898
    @villagevlogs7898 Год назад +9

    समय संग जीवन काट्न गारो छोइन रोग संग यति गारो हुन्छ । रुन कसलाई रहर लाग्छ 😢 सायोगी हरु आउनुस् र भाइको गीत सुन्न पाइयोस् ।

  • @madanshrestha1660
    @madanshrestha1660 Год назад

    डा अविशेककाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु।

  • @kalpanajangam7349
    @kalpanajangam7349 Год назад +34

    बाबु राम्रो मान्छे लाई भगवान ले पनि धेरै परीक्छा लिई रहन्छ । धैर्य राख्नुस, अबस्य जित्नु हुनेछ। तीम्रो हरेक कदम मा फुलै फुलको सौगात छाई रहोस🎊🎉💐❤️

  • @saritaghimire4527
    @saritaghimire4527 Год назад

    हे भगवन यो बाबुलाई छिटै ठिक होस्😢😢🙏🙏

  • @sangitakhatri8822
    @sangitakhatri8822 Год назад +3

    कति बेला कस्लाई के हुन्छ थाहा नै नहुने😢😢 तिमिलाई चाडै सन्चो भएको सुन्न पाउ बाबू Get well soon babu❤❤

  • @manjukc607
    @manjukc607 Год назад +1

    भगवान ले रक्षा गरून चाडैं निकाे हाेस भगवान 🙏🙏🙏याे आमा काे आँसु खेरा नजाओस भगवान 🙏🙏🙏😢

  • @Dream418-i4u
    @Dream418-i4u Год назад +7

    चाडै सन्चो होस बाबुलाई।आमाको माया देखेर म पनि एक आमा भएर होला निक्कै बेर रोए।भगवान यदि तिमी छौ भने यो बाबुको रक्षा गर।😢🙏

  • @SaritaGharti-f2j
    @SaritaGharti-f2j Год назад +1

    Babuko aatma biswas ra sahas Lai Salam garxu Babu ajhai himmat gara timi thik hunxau

  • @rewatipandit8668
    @rewatipandit8668 Год назад +5

    हेपसुपतिनाथ यो बाबु लाई देख्दा मलाई कस्तो रोयो चाँडै निकोहोस सबैको साथ मिलोस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад

    भाईको आत्मबल रहेछ सबैभन्दा ठूलो औसधि नै आत्मबल हो,तपाईलाई केही हुदैन चिन्ता नमान्नु होला आत्मबल स्थिर राख्नु अरु सहयोग सक्दो गर्ने नै छौ।

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf Год назад +4

    कमल सिर जी रा टीका बुनु भयो पछि धेरै सपोट हुन्छ कति संस्कार रा कति मिठो बोलि बचन केही हुन्न सिस बाबु सञ्चो हुन्छ ❤❤❤ ईश्वर दाइनी हुन बाबु पिर नगर्नु💗💗🙏🙏

  • @rajkumarshrestha9343
    @rajkumarshrestha9343 Год назад

    कस्तो हेर्दा हेर्दै आँसु आयो छिटो निको हुनु बाबु

  • @hima6000
    @hima6000 Год назад +12

    Get well soon babu, be strong!! You will win ...🙏❤️🙏

  • @poojanepali1223
    @poojanepali1223 Год назад

    नअातिनुस धैर्य गर्नुस हजुरको परिबारमा छिटै खुशि देख्न पाईयोस भगवान्

  • @sumitrakarki8781
    @sumitrakarki8781 Год назад +5

    भगवान यो परिवार लाई रक्षा गर
    🙏🙏🙏

  • @indrapoudel2110
    @indrapoudel2110 Год назад +1

    हे भगवान यो परिवारको खुशी लौटाईदेउ नरूनु हजुर आँसु नेपाली युवा, युवती ,आमा ,बुवा देश विदेश सबैले हजुरलाई सहयोग गर्ने छन 😢😢😢😢😢

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf Год назад +5

    बाबुको यो भिडियो हेर्दा सुरु बाट लास्ट सम्मा रोयो😭😭😭😭 रा गयो कति स्तोग आमा एस्तो आमा साथ मा भयो पछि यम राज पनि फर्केर जान्छ बाबु केही हुन्न ❤❤❤❤🌹🌹🌹💐💐

  • @bindarakhal9404
    @bindarakhal9404 Год назад

    भगवान ले सधैं भरी रक्षा गरुन हजुर लाई सक्ती मीलोस सबै जाना ले सक्दो सयोक गरौं

  • @ritachhetri6800
    @ritachhetri6800 Год назад +5

    याे सन्सारमा आमा भन्दा ठुलाे काेहि हुदैन सन्तानकाे लागि

  • @sumitrabc9963
    @sumitrabc9963 Год назад

    यो भिडियो हेर्दन नरुने कोहि छैन हे भगवान बाबू लाई छिटै निको होस 😢😢😢😢😢😢😢😢

  • @khusbuupreti4846
    @khusbuupreti4846 Год назад +2

    आमाको मन सारै दुःख लाग्यो रुदाँ रुदाँ आँखा सुन्यो पशुपतिनाथ ले रक्षा गरुन्

  • @BikashXeetri-zr9bf
    @BikashXeetri-zr9bf Год назад

    हे भगवान याे बाबलाई हजुरकाे आशीर्वाद खाँचाे छ धेरै धेरै आशीर्वाद दिनुहाेस है 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pusparawat3971
    @pusparawat3971 Год назад +4

    Get well soon ! Be strong !! Mahan Aama 🙏

  • @jamunashrestha7725
    @jamunashrestha7725 Год назад

    भगवान यदि हुनुहुन्छ भने यो परिवारलाई साथ दिनुस् 😢😢😢😢 god bless you vai❤😢

  • @brindabrinda4780
    @brindabrinda4780 Год назад +3

    Heart touching video god bless you babu🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭

  • @saritagaire6920
    @saritagaire6920 Год назад

    आमै नि मेरै गाउँ तिरको रहिछ छिटो निको भवश भगवान 🙏🙏🙏🙏

  • @jpt7562
    @jpt7562 Год назад +6

    भाईलाई छिटै निकाे हा्ेस है

  • @gangapun4723
    @gangapun4723 Год назад +1

    पुर्ण स्वास्थ्य लाभको कामना बाबु लाई चादै निको होस ❤❤❤

  • @sargamale7549
    @sargamale7549 Год назад +5

    सायद यस्तै हुनलाइ होला यो आमाले अत्ति भन्दा पनि अत्ति नै गरेको रैछ माया पनि।यहि देखेर जले जस्तो छ भगवान पनि!!😢😢😢

  • @munarana7127
    @munarana7127 Год назад

    विश्वास गरेमा परम्प्रभुमा समभव छ सबै कुरा येशूमा सुम्पेको समयमा निकाे हुन्छ

  • @skumartamang5112
    @skumartamang5112 Год назад +3

    सबैलाई हार्दिक आह्वान!आमाले भन्नुभएको झैँ एक एक दाना संगालेर मुरी बनाउन सकिन्छ त्यसकारण तपाईं हामी सबै मिलिजुली उहाँहरुलाई आफुले सकेको सहयोग गरौं।हाम्रो सानो सहयोगले कसैको जीवन जोगाउन मद्दत पुग्छ भने सहयोग किन नगर्ने?

  • @tarabasnet377
    @tarabasnet377 Год назад

    छिटै निको होस ❤❤

  • @sushmakarki9609
    @sushmakarki9609 Год назад +6

    सिघ्र स्वास्थ्यको कामना बाबू god's bless you🙏💛😪

  • @Sila-n5d
    @Sila-n5d Год назад

    कमल भाई धेरै दुःखी बनायो

  • @chandkiran5707
    @chandkiran5707 Год назад +4

    Get well soon

  • @laxmimalla4677
    @laxmimalla4677 Год назад +1

    Bholenaath yo bhailai niko banaideu 🙏🙏😢😢

  • @M52367
    @M52367 Год назад +7

    Get well soon❤❤❤❤

  • @teenadura1055
    @teenadura1055 Год назад +1

    पथिभारा आमाले यो भाईलाई सधै रक्छाया गरून् सधै आफ्नो आट्माबल नघटाउनु भाइ भगवानहरुले सधै रक्छ्या गरुन

  • @basudhapyakurel9120
    @basudhapyakurel9120 Год назад +4

    get well soon babu❤❤

  • @sangisagun3313
    @sangisagun3313 Год назад

    छिटै निको होस् ❤

  • @shovaurt-mw1sw
    @shovaurt-mw1sw Год назад +4

    get well soon banu

  • @jesuslovesme-o6c
    @jesuslovesme-o6c Год назад

    आमा ho मन त दुख्छ ne तर बाबु को छेउ मा नरुन आगह गर्दछु ❤❤❤

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Год назад +4

    Get well Soon Babu😢

  • @Sajanvloggers
    @Sajanvloggers Год назад

    Katti dherai roya moh yo video herera ❤❤❤❤😭😭😭😭

  • @thaparaju6932
    @thaparaju6932 Год назад

    Good bless you brother
    Sancho honx brother

  • @BimalaMagarBimalaMagar-e5u
    @BimalaMagarBimalaMagar-e5u Год назад

    🙏🙏🙏🙏रक्षा गरनु भगमान🙏🙏❤️❤️

  • @saraswotidhungana3567
    @saraswotidhungana3567 Год назад +1

    छिटै निकाे हाेस् भगवान बाबुलाई

  • @kumaribk6750
    @kumaribk6750 Год назад +1

    यो कलीलो ऊमेर कल्कलाऊदो बाबु लाई स्वास्त लापको कामना छ छिटै निको होस

  • @SupremeRai-un1ey
    @SupremeRai-un1ey Год назад

    हे भगुबान बाबुलाई छिटो निको होस💘💘💘💘💘💘💘😭😭😭😭😭😭😭😭💔💔💔💔💔

  • @appka2514
    @appka2514 Год назад

    हेप्रभु हजुर लाई म मेरो हिर्दय देखिनै धेरै धेरै धनेबाद दिनेछु बिचरा अबिसेक तपाईं को छोरा 9महिना सम्म आमा को कोखमा सिर्सति गर्नु भयो तेहि छोरालाई आज बल्ट कियान सर भकोछ जस्तो सुकै जुन सुकै रोग भयपनि तपाईं ले छिटो भन्दा छिटो निकोर चङ्गाय को बर्धन दिनुस हेप्रभु अबिसेक निको भयो भनियर सुनि बितिकै तपाईं लाई म मेरो सारा हिर्दय देखिनै धनेबाट दिनेछु हालेलुया आमेन😭😭😭😭😭😭😭😭😭😭😭

  • @shilaroka5460
    @shilaroka5460 Год назад +1

    अामा भन्ने शब्द नै काफि छ छिटो निको होस्😢😢😢😢❤

  • @gunadevi9110
    @gunadevi9110 Год назад +1

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭Asto kasailai na hos vagwan😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @RasmilaGurung-d6k
    @RasmilaGurung-d6k Год назад +1

    हे भगवान् बाबू लाई छिटो निको होस् ।पटक पटक हेरे रुन्दै हेरे 😢😢

  • @malataadhikari6430
    @malataadhikari6430 Год назад +1

    भगवान यो परिवार लाई रक्षा गर्नु😢😢😢

  • @sirjanakatwal1585
    @sirjanakatwal1585 Год назад +1

    शीघ्र स्वास्थ्य लाभको कामना बाबु माता पाथिभरा देवी साथै भगवान पशुपति नाथले rakshya गर्नुहोस्।बाबु 😢😢😢😢

  • @SHINCHAN5677
    @SHINCHAN5677 Год назад

    God bless you babu hajurlai sabaile sahyog garnexan

  • @dilmayashrestha9823
    @dilmayashrestha9823 Год назад

    ❤❤❤❤❤मन समाहाल्न सकियन बाबू को स्वास्थ लाभको कामना हरेस नखानु