🙏सर म मलेसिया बाट 1हप्ताको अन्तरमा 2पटक medical भयो पहिलो पटक केही देखियेन पछिल्लो पटक 6.9 देखायो अब मैले औसधि नै खानु पर्ला कि खाने चिजहरु बारेर घटाउन सकिन्छ।र कम्पनीले medical गराउदा यो पहिलो पटक सुगर देखियो
सिस्नु ले सुगर रोग सधैलाइ निको बनाउछु भन्ने कुरा मैले धेरै सुनेको छु, निको भाको मान्छेहरलाई पनि मैले भेटेर सोधे । डा सापले भन्दिनु पर्यो ? धेरै धेरै धन्यवाद , डा सापको कुराले मेरो सुगर रोग को बारेमा सुनेको भ्रामक हल्ला सबै हट्यो, येस्तै येस्तै अरुपनी ज्ञान पाउने आसा गर्दछु
नमस्कार डाक्टर साप्🙏मकै को रोटि बनायेर खानु कस्तो होला? अनि कोदो को ढिडो र रोटि बनायेर खादा कस्तो होला डाक्टर साब खानु उपयुक्त हुन्छ कि नाइ डाक्टर साब ❤️
सुगर र यस्मा प्रयोग हुने तपाईंले लिदै गरेको med दुबै ले तौल कम गराउछ। मोटो भन्दा हल्का तौल कम भयेको राम्रै हो तर पनि अलि बढी नै कम छ भने नजिकैको चिकित्सक सग परामर्श गर्नी होला, औसधि मिलाउन मिल्छ, धन्यवाद !
Sir malai ni pregnancy daykhi suru vako sugar ahely 3 yers vo sugr ni high vaxa ani alik din vo rati sutyra utda bihana haat ko aaula hru khutta jham jham huni khe feel nahuni hunxa . Sugar ly yesto hunxa ra hajur vanidinu paryo sir 😢😢 sugar control garnu sarai garo paryo mero age 26 vyo yon chahana ni kam hudae janxa ra ??
हो म्याडम, गर्भ अवस्थामा सुरु भाको सुगर कसै कसै लाई बसिरहन्छ, औसधिको मात्रा बढायर हुन्छ कि insulin ले हुन्छ, सुगर त ठाउँमा राख्न पर्छ, सुगर मा यस्तो अरु लक्षण हरु पनि देखिन्छ, नजिकको चिकित्सक सग परामर्श गर्नु होला, धन्यवाद !
मैले सोध्न खोजेको उतर सबै पाए धन्यवाद डक्टर साब🙏
सहि सल्लाह र सुझाव को लागि हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछु डा साब।
कोदोको रोटि धेदो खाना हुन्छ कि हुदैन?
मिल्छ सर
Thank you so much for kind information dr sap
Always welcome
Dherai dherai dhany bad docter shahev🙏🙏❤️
धेरै धेरै धन्यवाद डा.साप मेरो मन को जिज्ञासा मेटाइ दिनु भयको मा 🙏🙏🙏🙏
Thank you so much...its very imformative.
My pleasure
जानकारी को लागि हजुर लाई हार्दिक धन्यवाद सर्🙏
जानकारीको लागि धन्यवाद सर्🙏
मलाई सुगर छ भननु भको छ डाक्टर सर ले बेलुकी आटा रोटि र सलात खानछु बिहान मोटो चामल को भात खानछु सर यकसाइज भनेको हिड्न ने गरछु
ठिक छ यो अब बानी पार्ने, नियमित हिसाबले गयमा सुगर धेरै रोकथाम गर्न सकिन्छ, धन्यवाद !
जानकनरीको लागि धेरै धन्यवाद ।
Good news sir🙏🌺🙏❤️❤️💞👌👍️
Information ko laagi dherai dherai dhannebad doctor saap
🙏सर म मलेसिया बाट 1हप्ताको अन्तरमा 2पटक medical भयो पहिलो पटक केही देखियेन पछिल्लो पटक 6.9 देखायो अब मैले औसधि नै खानु पर्ला कि खाने चिजहरु बारेर घटाउन सकिन्छ।र कम्पनीले medical गराउदा यो पहिलो पटक सुगर देखियो
Sir yo report ma med khai halnu pardaina...diet control plus exercise garau, mile samma 6 wk pachhi fbs/ppbs/HbA1c garnu parne hunchha, dhnaybad.
Nice information Krishna 🙏🥰🙏
Thank you punam
राम्रो सुझाव डाक्टर सा'ब
धन्यवाद !
Quite informative sir.
Thank you
सिस्नु ले सुगर रोग सधैलाइ निको बनाउछु भन्ने कुरा मैले धेरै सुनेको छु, निको भाको मान्छेहरलाई पनि मैले भेटेर सोधे । डा सापले भन्दिनु पर्यो ? धेरै धेरै धन्यवाद , डा सापको कुराले मेरो सुगर रोग को बारेमा सुनेको भ्रामक हल्ला सबै हट्यो, येस्तै येस्तै अरुपनी ज्ञान पाउने आसा गर्दछु
My pleasure sir
सिस्नुको बारेमा के रैछ म research गरेर inform गर्छु sir ।
@@doctorgodar2701 Thank you Dr. Saap
🙏🙏🙏🙏🙏🙏🙏
Thank you doctor 👨⚕️🙏🙏🙏
Most welcome Sapana
Thank you doctor👍
Thank you dr sahab
खान हुने र नहुने पदार्थ तालिका बनायएर प्रस्तुत गर्दा प्रभाबकारी हुन्छ कि डक्टर साप
प्रतिक्रियाको लागि धन्यवाद , आगामी video हरुमा समेट्ने छु।
Very nice
Thank you sir
Thank you so much🙏
Thak you doctor
good video ❤
Thank you.
Thanks you saathi 🙏
Mp pleasure dost
🙏🙏🙏
Namaskar
Thank you
You're welcome
Tq dr. 🙏👌👍💐
🙏🙏❤️❤️👌👌👌👌
नमस्कार डाक्टर साप्🙏मकै को रोटि बनायेर खानु कस्तो होला? अनि कोदो को ढिडो र रोटि बनायेर खादा कस्तो होला डाक्टर साब खानु उपयुक्त हुन्छ कि नाइ डाक्टर साब ❤️
सर मेराे सुगर पहिला थिएन अहिले १५८ देखिए काे छ महिले केगरदा हेला
fasting suger -10 and secand fasting-8.30 its high blood suger or normal pls answer ???
जहुको च्याक्ला बनाएको चाम खान कस्तो हुन्छ डाक्टर साब?
सर मैले सुगरको औषधि खादैछु तर मेरो शरीर घट्दै गएकोछ मैले औषधि EFFIMET-1000 XR प्रयोग गरिरहेको छु प्लिज जानकारी पाउन डाक्टरसाब?
सुगर र यस्मा प्रयोग हुने तपाईंले लिदै गरेको med दुबै ले तौल कम गराउछ। मोटो भन्दा हल्का तौल कम भयेको राम्रै हो तर पनि अलि बढी नै कम छ भने नजिकैको चिकित्सक सग परामर्श गर्नी होला, औसधि मिलाउन मिल्छ, धन्यवाद !
म गाउँमा छु दिन भर उकाली ओराली भारीबोक्ने गर्नु पर्छ बिहान बेलुका गरिनेलाइ एक्साइज भनिने गर्छकि कसो होला डक्टर साहेब
BP ko dabae kati khera khani sir bihana nasta garira ya Khali pet khani ho bataedimna
Bp ko medicine khali pet khane bhanne hudaina kehi khaya pachhi bhanne hunachha. Bihana or sajha med ma bhar parchha
🙏🙏🙏🙏🙏🙏
मुल खान हुदैन भनेको सुनेको थिए के साच्चै हो
मुला भन्नू भाको होला, खान मिल्छ।
128 देख्यो डाक्टर साब यो कस्तो अवस्था हो plz भनिदिनु परो🙏
Yo report normal ho sir.
@@doctorgodar2701 thank for information sir 🙏
दालकाेबारे उल्लेख भएर.
दाल खान हुने या नहुने.भए कुन खाने.?
sugar rog ma dal ko testo kunai khana nahune bhanne chhaina, milayera khana milchha.
डाक्टर साव fastin 106/pp 206 छ केके गर्नु पर्छ?
कहि पनि भेटिन! शुगरको बिरामी ले कोदो खानु हुन्छ कि हुदैन?
@@bipeenghimire6066 हुन्छ सर, कोदो, फापर खान सके त झन राम्रो हो।
Dr lichi khana ke hunxa?
मिल्छ जुसनै नलिनु होला, फल मिलाएर लिन मिल्छ।
Sir malai ni pregnancy daykhi suru vako sugar ahely 3 yers vo sugr ni high vaxa ani alik din vo rati sutyra utda bihana haat ko aaula hru khutta jham jham huni khe feel nahuni hunxa . Sugar ly yesto hunxa ra hajur vanidinu paryo sir 😢😢 sugar control garnu sarai garo paryo mero age 26 vyo yon chahana ni kam hudae janxa ra ??
हो म्याडम, गर्भ अवस्थामा सुरु भाको सुगर कसै कसै लाई बसिरहन्छ, औसधिको मात्रा बढायर हुन्छ कि insulin ले हुन्छ, सुगर त ठाउँमा राख्न पर्छ, सुगर मा यस्तो अरु लक्षण हरु पनि देखिन्छ, नजिकको चिकित्सक सग परामर्श गर्नु होला, धन्यवाद !
@@doctorgodar2701 Mero sugar 400 + vako xa bt medicine use garayko xuena Khana Bata control garxu vanyra tr alik samasya aako jasto lagyo
B p and sugar bayako manchele maha Khana hunxaki hudaina sir
ठीक्क को मात्रमा खान हुन्छ सर।
Srmlit 68 va tr sujr dekhi ako no
22 years old Ma preedaibitija hunxara malai xa symtome ni dekhauxai
Jun sukai umer ma pani sugar ta huna sakchha yedi symptoms chha bhane test nai garne ho, dhanyabad.
Doctor sab faperko roti and orange Khana milxa
फापर को रोटी त धेरै राम्रो orange पनि juice धेरै लिनु हुन्न, फल भने मिलाएर खानु पर्छ।
मह खान हुन्छ कि नाइ
मिलाएर अलि अलि खान हुन्छ,धन्यवाद !
Honey Khana milxa ni mildai Sir
मकै खान हुदैन र
Hajur ko thegana kaha ho?
Sar dal haru Kun Kun Khana hunxa
Chana moogh masoor
very nice
Thank you sr
thank you sir