रवि लामिछानेको निर्देशन पछि रातारात यसरी ब्यारेक फर्किए भूपूले राखेका सेना प्रहरी || Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2022
  • रवि लामिछानेको निर्देशन पछि रातारात यसरी ब्यारेक फर्किए भूपूले राखेका सेना प्रहरी || Rabi Lamichhane News Today || Rabi Lamichhane
    #rabilamichhane #kathmandunews
    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपश्चात मन्त्रालयका सहसचिवका ड्राइभर, चिया पकाउन खटिएका कार्यालय सहयोगीसहित ३१ सुरक्षाकर्मी फिर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 341

  • @lalitchhetri2637
    @lalitchhetri2637 Год назад +40

    सबै इनि हरुलाई मात्रै हुदा रह्छन!! अनि जनता को लागि सुरक्षा कसले गर्ने त

  • @madhavkarki6117
    @madhavkarki6117 Год назад +21

    बधाई तथा सुभकामना छ रबि सर हजुर्ले ठिक गर्नु भयो मेरो सलाम छ अब देश बन्छ नेता भनेको रबि सर जस्तो हुनुप्रछ

  • @gitaamalla2796
    @gitaamalla2796 Год назад +3

    चितवन बासी ले रबि जिताएर यहाँ सम्म पुर्याउनु नै नेपाल भरी को जित हो ।

  • @veesalgurung2473
    @veesalgurung2473 Год назад +24

    राम्रो काम रबि सर ❤️🥰

  • @premkaucha6156
    @premkaucha6156 Год назад +11

    फर्केर आउनपाउदा कति खुसी भयोहोला है❤❤❤

  • @developmentthapa
    @developmentthapa Год назад +8

    फिर्ता भएको सुरक्षा कर्मचारीलाई सहि ठाँउमा उपयोग गरियोस हरेक क्षेत्रमा यसरी नै छानबिन गरि काम चुस्त दुरुस्त बनाउन र राख्नु जरुरी छ राम्रो कामको सुरुवात हुदैछ रबि सर जनताले आसा गरेर तपाईंलाई पठाएको हो अझै राम्रो काम गर्दै जानु होला शुभकामना छ जनता ले को साथ सपोर्ट सधै हुनेछ

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +9

    सलुट छ गृहमन्त्री जिउ।

  • @mankumarshrestha6495
    @mankumarshrestha6495 Год назад +8

    कति राम्रो काम! सलुट रवि जी!

  • @gokarnabudha
    @gokarnabudha Год назад +4

    एउटा याे पनि छ हाम्राे नेपालमा राम्राे काम गर्ने ब्यत्तिलाई काम गर्न नदिने हाम्राे नेपालकाे पचलीत कानु पनि छ ।तर नडराउनु रबि सर राम्राे र नराम्राे कामकाे मुल्यकन गर्ने हामी जन्ता हजुरकाे साथमा छौ। जय रबि सर

  • @milanrai233
    @milanrai233 Год назад +30

    धेरै राम्रो काम जय रबि जय नेपाल

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Год назад +20

    Great job you Rabi ji 👍 🙏

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +5

    good job राम्रो काम रबि दाइ ले गर्नु भयको छ जय नेपाल

  • @babulaldanuwar3377
    @babulaldanuwar3377 Год назад +1

    राम्रो काम गर्नु भएकोमा धन्यवाद रबि सर र हाम्रो देशको सेनाले अरुको देशमा सेवा दिनपाई छ । भने आफ्नै देशमा सेवा दिन पाइन जस्तो लाग्छ ।यदि हाम्रो सेनालाई शहर र बजार गाउँ घरमा जुन राख्नु भएको छ । बरु सेनाहरुलाई सिमानामा ब्रेरेक बनाएर राख्न उचित हुनथ्यो कि मेरो भनाई किनकि सिमानाका जन्ताले धेरै दुख पाए ।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Год назад +12

    को को कुनबाट सुरक्षा कर्मी फिर्ता भये त्यो पनि नाम दिनुपर्यो !

    • @gumbatmg8507
      @gumbatmg8507 Год назад

      Yo Hul ko hul surakchhye karmi jantako chhoralai kamalari banaera rakhne khate haru kata janeho. Uk America bato siknuni ho.

  • @maheshthapamagar5397
    @maheshthapamagar5397 Год назад +13

    Wow great job Rabi sir🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @binashrestha4497
    @binashrestha4497 Год назад +4

    देख्यौ युवाको काम कति राम्रो

  • @rajustha4300
    @rajustha4300 Год назад +2

    सारै राम्रो काम रबि दरको धन्यवाद छ हजुरलाई सलाम छ 💐💐🙏🙏

  • @upakalikharel6870
    @upakalikharel6870 Год назад +1

    बधाईछ साथै सूभ कामनागर्दछौ भगवानले रक्षा गरून् मनले आटेकासबै पुराहौउन सत्रूसैतानको नासहस खुसीकोबासहस यहीमेरो आसीरबादछ बाबु रबी सर जयनेपाल आँमा जय मात्रिभुमी जय रबी लामिछाने सर 🙏🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵

  • @rachanabhattarai5060
    @rachanabhattarai5060 Год назад +7

    कति राम्रो काम ।

  • @meenarai3721
    @meenarai3721 Год назад +4

    Good job rabi dai jindabat yesari nai aagadi batnus hami janta sathma hunexa jay ghanti jindabat

  • @harkashrestha2382
    @harkashrestha2382 Год назад +1

    अज मापदंड भांदा धेरै रखेको छ यो काम मा सबै ले सूचना deu सबै ले राम्रो कामको लागी सहयोग गरौ धन्नाबाद रवि जी होसियर र सोचेर काम गर्नु

  • @sp-sp18
    @sp-sp18 Год назад +1

    लौन देश त लुटेका रैचन् ! येत्ति धेरै सुरक्षाकर्मी के को लागि? काम गर्नुस् रबि दाई अब पालो तपाईंको हो गरेर देखाउने !

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +11

    great job Rabi dai

  • @sadhuram3995
    @sadhuram3995 Год назад +1

    धेरै राम्राे गरनुभयाे रबि सर

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 3 месяца назад

    Rabi ji 🙏🏿

  • @gurungbdr1828
    @gurungbdr1828 Год назад +4

    अहिले सम्म कुन माइकालाल ले यस्तो गर्न सकेको थियो

  • @manshithapa3585
    @manshithapa3585 Год назад

    रबि सर रास्ट्रपति र मन्त्रीले सुरक्षा कर्मि र बाहालवाला र कुनै पनि पदमा रहेकाे मन्त्रीलाई रक्क्षकाेलागि सक्दाे कताैति गरि सिमातिर पठाउन बिन्म्र अनुराेध छ रक्क्ष भन्दा सिमासिल नै गर्नु पर्छ

  • @sunitabhandari7109
    @sunitabhandari7109 Год назад

    Ramro, Rabi lamichhane ko Jay hos. Jay Nepal 🙏🙏🙏🙏

  • @sanushrestha4958
    @sanushrestha4958 Год назад

    Jay rabi

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 4 месяца назад

    धन्यवाद।गृहमन्त्रि ज्यु।

  • @bamdevpoudel4839
    @bamdevpoudel4839 Год назад +5

    Excellent action. Well done.

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 3 месяца назад

    Rabi jiu Salute.

  • @lootpradhan4167
    @lootpradhan4167 Год назад +1

    Thank you Rabi babu🙏🌹👍

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 Год назад

    Jaya rabi sir

  • @Dominous53019
    @Dominous53019 Год назад +1

    Jai rabi Lamichhane sir ki jai jai jai

  • @mansingh4880
    @mansingh4880 3 месяца назад

    Great work rabi lamichhane sir jay ghanti

  • @shadowgamers6540
    @shadowgamers6540 Год назад

    रबि लामिछाने भनेको पुनर्जन्म भयेका भगवान हुन्🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💐💐

  • @villagelifeofnepal8885
    @villagelifeofnepal8885 Год назад

    धेरै राम्रो रबि दाइ

  • @bibekmahara5728
    @bibekmahara5728 Год назад +2

    नेपाल आर्मिको लागि हतियार किन्नु पल्यो।।अनि देशको surashya hunx

  • @arjunkarki1010
    @arjunkarki1010 Год назад

    यस्को अर्थ त नेपालका सुरक्षाकर्मी मध्यमा आधा जति त पुर्ब कर्मचारी र बिशिस्ट ब्यक्तिमा नै सिमित रहेछ अनि कसरी जनताले सुरक्षाको अनुभुती गर्न पाउनु केही घटना घट्यो भने सरकारको मुख ताक्नु भन्दा आफै गर्नु पर्ने समय आएको छ।

  • @pradeep07u
    @pradeep07u Год назад +15

    सारै मन परेउ रबि जिको काम .....😍😍

  • @roshnipoudel8055
    @roshnipoudel8055 Год назад

    दादा नमस्कार राम्रो कामको लागि शुभकामना

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 3 месяца назад

    Jai Ghanti 🙏🏿🌹

  • @rubyrealvlog
    @rubyrealvlog Год назад +1

    Jay rabi jay balen 🇳🇵🇳🇵

  • @sumilimbu1767
    @sumilimbu1767 Год назад +1

    राम्रो काम गरेर जानू होला रबि सर हजुर लाई सुभकामना??🙏🙏

  • @narayangurung8551
    @narayangurung8551 Год назад

    गृह मन्त्री रबी लामिछानेले धेरै राम्रो काम गर्नु भयो, सुरक्षाकर्मी व्यक्तीको लागि होइन, देशको सुरक्षाको लागी हो। देशको बोडरमा पठाउनु पर्छ।

  • @sansarvijay793
    @sansarvijay793 Год назад

    You are Great Rabi Sir . यस्तै राम्रो काम गर्दै जानू होला अवश्य पनि जँत्ता ले मुल्याँकन गर्ने छन ।

  • @user-yk4nv2ef8e
    @user-yk4nv2ef8e 3 месяца назад

    Good rabi sar

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Год назад

    जय रबि सर।ठूला बडा काे दासी बन्दैमा ठिक्क रहेछ सुरक्षाकर्मी हरु।बोदरको सुरक्षा ,नेपाली जनताको सुरक्षा कस्ले गर्ने?

  • @sarojsah4994
    @sarojsah4994 Год назад +1

    Best of luck Rabi Lamichane dai
    Ajai ramro kaam gardai jaanu hola

  • @purnagurung1041
    @purnagurung1041 Год назад +1

    नमस्कार 🌺🌺🌺🙏🙏🙏
    काम नहुनेहरु लाई? अल्छीहरु सुरक्षा चहीदैन?

  • @lalchaudhary5094
    @lalchaudhary5094 Год назад

    salute छ गृहमन्त्री ज्यु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @arjunadhikari2948
    @arjunadhikari2948 4 месяца назад

    Dherai ramro kam jay rabi

  • @USAjaynepal
    @USAjaynepal Год назад

    नारायण काजी श्रेष्ठ उपप्रधानमन्त्री र मन्त्री हुन अयोग्य छन्।उनलाई पदबाट हटाईनु पर्दछ। उनी गाउँको पाठशालामा शिक्षक हुनुपर्दछ।लोकप्रिय रबि लामिछाने नेपालको माटो सुहाउँदो महान् योग्य सक्षम नेता हुन्।

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 4 месяца назад

    जय रवि जय ग्रिह जय रा सो पा,

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Год назад

    धेरै राम्रो काम गरेर देखाई दिनु भयो। आफ्नै ठाउँ बाट बढी भएका मान्छे लाई हटाएर सुरुवात गर्नु भयो धेरै राम्रो रवि दाई।

  • @nabrajojha7896
    @nabrajojha7896 Год назад

    ati ramro karye rabi sir

  • @aoneblog9117
    @aoneblog9117 Год назад

    वा वा वा

  • @yumesadhikari5714
    @yumesadhikari5714 Год назад +1

    Great message for those who thinks sab eutai Hun. Great job 👍👌

  • @beenakumari7854
    @beenakumari7854 Год назад +2

    Great work salute xa Rabi sir N God bless you

  • @lovsonthapa3120
    @lovsonthapa3120 Год назад +2

    Good job rabi dai 👏 👍
    Aba border ma pathaunu parx सुरक्षा कर्मी

  • @susildahal8166
    @susildahal8166 Год назад

    Dherai ramro kam rabi dai🙏🙏

  • @happykid2091
    @happykid2091 Год назад

    धेरै राम्रो काम रबिसर ले केहि गर्नु हुन्छ

  • @bhunakumarineupane5170
    @bhunakumarineupane5170 Год назад

    नेपाली सपूत हुन रबि लानिछाने अब नेपाल का जनतालाई हल्का सुखको सासफेर्न पाउन सक्छन तर रबिले चालेका पाईला मा अबरोद गरेनन कुनै दलाल ले भने रबिले नेपालमा अब कुनै नेताले नगरेको काम रबिले गर्नेछन

  • @premblontamang3268
    @premblontamang3268 Год назад

    गुड जब सर अब बहाल वाला सेना र प्रहरी को घर मा रहेकोे सिपाही हरु लाई पनि डिउटी सुरु गरि बुट मोलाउने रनर गुलाम हरु लाई पनि मुक्त गर्नु पर्यो

  • @sumiraee7019
    @sumiraee7019 Год назад

    derai dherai Dhannebad rabilai

  • @rabitimsina3765
    @rabitimsina3765 Год назад

    Great rabi sir sabai jana anyamik karmachari lai sahim thau kam lagaunu par6 nepalma sabai nepali ley kam garda pani veyin bidesh bata magaunu par6 kam dar haru

  • @BrokenheartMvlog
    @BrokenheartMvlog Год назад +2

    God blessed Rabi sir 🙏💞💗

  • @manbahadurpariyar8672
    @manbahadurpariyar8672 Год назад +1

    ❤❤❤❤very good Ravi daju

  • @kumargurung4462
    @kumargurung4462 4 месяца назад

    याे फिर्ता गरेको प्रहरी लाई border ko सुरक्षा मा खटाउनु पर्छ weldone

  • @sharmaprakashlamichhane2031
    @sharmaprakashlamichhane2031 Год назад

    हेर त देशलाई कसरि लुटेका रहेछन धमिराहरूले

  • @gurung716
    @gurung716 Год назад +3

    Great 👍

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Год назад

    धेरै राम्रो काम गर्नु भयो रबि सर हजुर को जय जय होस

  • @bambahadurrai3572
    @bambahadurrai3572 Год назад

    युवाहरू नेत्रीत्व गर्न आएभने काम कसरि देखाउदा रहेछन् ।बालेन शाह हर्कराज सामपाॅ रबि लामेछाने अब आउने हरू पनि धेरै छन् आम नेपालि जनता हरूले आॅखा खोलेर हेर झोले धतूरे भेडा हरूले पनि आखा च्यतेर हेर । अब जनता सच्चीनु पर्छ र सतर्क हुनुपर्छ नेता हरूलाई दोषदीनु भन्दा हामि जनता बीकेर लम्पट भयर यो देशमा बेथीति भ्रटचार बडेको हो अबदेखि मासुभात नोटमा आफ्नो अमूल्य मत नबेचौ ।

  • @sonamisonami2067
    @sonamisonami2067 Год назад

    Purba Purba.... Khareji hosssa..
    Rabi jih

  • @tara.youtubechannel9679
    @tara.youtubechannel9679 Год назад +4

    Good job

  • @kamala3467
    @kamala3467 Год назад

    राम्रो कामको सुँरुआत रबिसरको जय होस।

  • @gopalkrishnabasnet5642
    @gopalkrishnabasnet5642 Год назад

    Great Saluite

  • @bishalgurung1526
    @bishalgurung1526 Год назад

    Jay rabi daju jay nepal...
    Rabi daju ko soch ani uhale j garnu hunxa tyo sabai nepali ko samarthan xa baki 4/5 jana khutta taane le j vanu na hamlai matlab na rabi dajulai jay rabi daju jay nepal..

  • @sunitapandey8260
    @sunitapandey8260 Год назад

    Good morning Ravi sir 🙏🏼🙏🏼
    Good job .best of luck

  • @Rai71389
    @Rai71389 Год назад

    Well Dobe Rabi yesto lai thik parnu parxa

  • @rishiadhikari7081
    @rishiadhikari7081 Год назад

    राम्राे ।

  • @premshahithahakur188
    @premshahithahakur188 Год назад +1

    हाम्रो देशको सिमा मिचियको छ त्यहा जन्ता मारियको छ पुलीशको कमि छ र पुराना डाम्ना लाइ किन चाहियो ठिक गरेका छन

  • @khimgurung3772
    @khimgurung3772 Год назад

    Woww rabi sir ❤️

  • @aagnesh9790
    @aagnesh9790 Год назад

    धेरै रामरो काम जय रबि सर जय नेपाल

  • @dhantamang867
    @dhantamang867 Год назад +2

    Weldone Rani Sir Salutes 10000 Times

  • @raiprithi91
    @raiprithi91 Год назад

    रबिलाई सलामछ जयरबि

  • @santoshbc950
    @santoshbc950 Год назад +1

    Wow nice 👍👍 good Rabi Sir 🙏🙏🌹🌹

  • @barshaghimire9934
    @barshaghimire9934 Год назад

    Jay..nepal

  • @user-xs4mf9pu2r
    @user-xs4mf9pu2r 4 месяца назад

    जय घन्टी जय घन्टी जय घन्टी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nathbahadur3521
    @nathbahadur3521 Год назад

    Good badhai xa ravi jiu

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 4 месяца назад

    Very good job rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @manumagar2580
    @manumagar2580 Год назад

    अब नाक को डाडि भाच्नि दिन आउदैछ जय रबि🙏🙏🌹🌹

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Год назад

    सशस्त्र प्रहरीका पनी होलान् सेनाका पनी होलान् सबै फर्काउनुपर्छ हजुर

  • @bibeksharmanepal
    @bibeksharmanepal Год назад

    हुन्डिको कारोबार 0 गरि देशलाई अगाडि ल्याउनु पर्यो हुन्डी कारोबारी देशद्रोही घोषणा गरि आजिबन कारोबास घँषणा गरेमा भन्सार लागायत कहिपनी राजस्व छ्ली हुदैन र देश अगाडि बढ्छ । यो भन्दा ठूलो कुनै कानुन हुँदैन देशमा ।

  • @sikharammahato5389
    @sikharammahato5389 Год назад +2

    Good job Rabi sir 🙏🇳🇵

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 Год назад +1

    Wow very good job Rabi sir 👍🇳🇵🇳🇵

  • @nepogaming4860
    @nepogaming4860 Год назад

    Jai Rabi sir

  • @sijalansherpa2204
    @sijalansherpa2204 Год назад +3

    👏👏👏🙏

  • @ramamaskey7831
    @ramamaskey7831 Год назад

    Suruwat dherai ramro garnu bhaxa hjrle rabi sir