यिनी युबराज सङ्ग्रौला हुन। देश को एउटा बौद्धिक ब्यक्तित्व हुन। प्रोफेसर हुन। बौद्धिक विधार्थी हरु उदपादन गर्ने एउटा छुट्टै महा प्रयोगशाला हुन। प्रणाम छ वहाँ लाई। जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय जनता 🙏🙏🙏
जतिसुकै गफ गर, तँ शरणार्थिहरु बाट सम्भव छैन, किन कि तिमिहरुको कोखामा दार्हा छ। भन्नुको मत्लव कुर्सीमा नहुँदा एउटा बोल्छौ, कुर्सीमा पुगेसी अर्को काम गर्छौ। यहि नै तिमिहरुको सत्यवादी हो।
नागरिकतन्त्र जिन्दावाद! मुरी मुरी धन्यबाद सारगर्बित, तथ्यपरक र शान्तिपूर्ण क्रान्तिकारी मन्तब्यकोलागि आदरणीय बिद्वान युबराज सँग्राैलालाई! I admire your wisdome along with love for people and Nepal🙏!
कास! हाम्रो देस ले यस्तै नेतृत्व पाउने भए कस्तो हुन्थ्यो होला नेपाल ? कहिले देख्न पाइन्छ होला यस्तै देस भक्त हरु मिलेर भ्रष्ट हरु ले कङ्गाल बनाको यो देस लाई बचाको दिन,
रबि को आए सबै छ।न पिन भयो केपि को कमबोडिय। को रकम छ।न पिन गरने की तैइ चुप मै चुप झुठो हो भने दुग। नुनतम धरौटी म। रिहा भए नेइ भयोत ज।ति आरछेण हुनुपर्छ एक। धोक।र भयो ब।हुन ब।ट त देस बन्दैन ब।हुन को र।ज निती हैन जति अपिस म। ब।हुन छन सबै अड्डा म। भरसट छन
32खर्ब लिन ओलि बा सँग कम्बोडिया तपाईं जा 😂 र 32 खर्ब लिएर आइजनुस गफाडी टट्टू ज्यू 😂 अनी पैसा देशलाई, जेल ओलि बालाई भुझिस् 😅 यूट्यूबमा पछि बुक्दा हुन्छ पैले 32खर्ब!!!?
उहाको भनाईलाई मेरो सलाम छ
100 % Right
थुक्क लाटाले केरा हेरे जस्तो टुलुटुलु हेरेर बसेका छन नेता
सहि कुरा हो हजुरको मेरो सलाम छ हजुरलाइ
Sahi vannu Vayo Salam X TapailainButwal Bat ❤❤❤❤❤😂😂😂😂
कुरा धेरै राम्रो गनुं भयो सर👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏👌👌👌👌👌🔔🔔🔔🔔🔔
ईनिकाेहुन मचिन्दिन तर देसकाे
बारेमा सहिकुराहाे रास्टका लागाि सलामछ
यिनी युबराज सङ्ग्रौला हुन। देश को एउटा बौद्धिक ब्यक्तित्व हुन। प्रोफेसर हुन। बौद्धिक विधार्थी हरु उदपादन गर्ने एउटा छुट्टै महा प्रयोगशाला हुन।
प्रणाम छ वहाँ लाई।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
जय जनता 🙏🙏🙏
कति राम्रो कुरा गर्नु भो सर 🎉🎉🎉
स्पष्ट भन्न सक्ने आदरणिय बिद्वान श्री युवराज संग्राैला सरलाइ सलाम छ नमन छ।
सारै राम्रो कुरो सुन्न पाइयो, सबै नेताको यस्तै बुद्धि आओस ।🇳🇵🙏
सारै राम्रो कुरा गर्नु भयो doctor सापले स्यालुट छ हजुरलाई ❤❤❤❤❤❤❤
वकिजुबहुतकुठिकगनुभयछ
नेपालको खास बौद्धिक ब्यक्तित्व डा॰युवराज सङ्ग्रौला मात्र लाग्छ मलाई त।
सलाम छ हजुर 100% सही हाे हजुर
जतिसुकै गफ गर, तँ शरणार्थिहरु बाट सम्भव छैन, किन कि तिमिहरुको कोखामा दार्हा छ। भन्नुको मत्लव कुर्सीमा नहुँदा एउटा बोल्छौ, कुर्सीमा पुगेसी अर्को काम गर्छौ। यहि नै तिमिहरुको सत्यवादी हो।
पहिला बेवस्था परिवर्तन गरि फटाहा नेता हरु लाई जेल कोचै,तेसपछि तिमी हरु को पहिचान राज्य खोज्नु पर्ने खोज
सहि कुरा
आहा कति स्वादिलो र गजबको कुरा
जब सम्म केपी ओली र शेर बहादुर राजनीति सत्तामा रहुन्जेल मूलुक मा हुने वाला केही छैन।
सारै राम्राे कुरा गर्नु भयाे उहाले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
१००% ✓ pm को मुखमा बुजो लागाकै हो।
सहि कुरा वाउ❤️❤️❤️❤मनकै कुरा उठाउनु भयो💘❤️केपि चोर हिम्मत छ?
सहि कुरा गर्नु भो
सहि भन्नु भो हजुर !🙏
निकोल्स ले रबि लामिछने सपोट गरेको ले यो घैटे ले यस्तो कुरा गरेको हो एस्को धेरै कुरा हरु सुने को छु हेरेको छु
एकदम सही विश्लेषण। तर नेपाली राजनीतिज्ञहरूका लागि याे गाईका अगाडि बीन बजाय जस्तै भएको छ, दुःखको कुरा!
रुद्राक्ष लगाएर भोटमाग्ने बिदेशिका शाधुहरुले एक कानले सुन्छन आर्को कानले उडाउछन
उहाँ जस्तो पार्दर्सी बिबेक भएको ब्यक्ती प्रधानमन्त्त्री हुनु पर्ने के गर्नु दुर्भाग्य यहाँ दृस्टिबिहिन ब्यक्ती को नाम मा देश चनेको छ
कति सम्म हामीले सहने ? अब सहने समय सकियो जसरी पनि लुटेको धन नेपालीकैलागि फिर्ता लिने समय आईसक्यो ।
Verye good sar 🙏🙏🙏🙏💯💯
धेरै उतकूष्ट कुरा , नमन छ सगूाैला सरलाई ❤❤😂
Sai ho sar
नता भनेको यस्तो हुनुपर्छ देखिस केपि वलि सुन राम्रो सग
डाक्टर युवराज संग्रौला सर 🙏🙏🙏।धेरै राम्रो विश्लेषण गर्नुभएको छ।
नेपाल बनाउने गाेरखा त चिनेन राज्यले, जुम्ला र ताप्लेजुङ अनि सप्तरी किन चिन्थ्याे र ?
Dhannyabad D.r sahab hajur lai salam chha,tin karod janata ko aabaj bolidinu bhayo nepal ranepali ko aho kjeko.
Good,🎉🎉🎉
सहि अभिव्यति अाएको छ बिदेसिका गोठालाले खाएको देस ।😂😂😂😂😂😂😂😂
जायज कुरा गर्नुभयो डाक्टर साएब हजुर लाई स्यालुट छ।
यस्ता बौद्धिक विद्वान को कुरा भष्ट्र हरुले फलो गर्लान त??
एकदम सही हो 🎉🎉🎉🎉🎉
सहि कुरा गर्नु भयाे
Wow ❤❤❤❤ salut xa hajur lai
उहाको कुरा सधै राम्रो छ
नेपालका बाैध्दिक बेक्तित्त्व भने कै युबराज सङग्राैला मात्रा हुनु हुन्छ सलाम छ हजुरलाइ🙏🙏🙏🌹🌷🌺🌹
कति राम्रो बुद्दी बिचार भन्नू भो हजुर ले (ओलि सुन कुरा बुझ जनता को कुरा )
केपी बाहा नेता भनेको यस्तो हुनुपर्छ 🎉🎉🎉🎉
हाम्रो सबै दलका नेता मित्रहरू डा जि का कुरा सुनेर नेपाल र नेपालीको हितमा सदाकामगरी रहन हनुरोध हजुर नमस्कार ।
नागरिकतन्त्र जिन्दावाद! मुरी मुरी धन्यबाद सारगर्बित, तथ्यपरक र शान्तिपूर्ण क्रान्तिकारी मन्तब्यकोलागि आदरणीय बिद्वान युबराज सँग्राैलालाई! I admire your wisdome along with love for people and Nepal🙏!
याे बेबस्था र याे परिपाटि बाट र याे मुडल, बिकास्गर्ने नै हैन याेत नेपाली जनताकाे माता हत्मा हुनु पर्छ
You are right Sir
Yo kura sahi ho❤❤❤❤
Shai kura grnu vayo
कास! हाम्रो देस ले यस्तै नेतृत्व पाउने भए कस्तो हुन्थ्यो होला नेपाल ? कहिले देख्न पाइन्छ होला यस्तै देस भक्त हरु मिलेर भ्रष्ट हरु ले कङ्गाल बनाको यो देस लाई बचाको दिन,
Wow great thought . salute 👏
sahi kuro ho sir
सारै राम्रो कुरा जय होस🙏🏻 देश द्रहि लाई यो कुरा पच्दैन
रबि को आए सबै छ।न पिन भयो
केपि को कमबोडिय। को रकम छ।न
पिन गरने की तैइ चुप मै चुप झुठो हो
भने दुग। नुनतम धरौटी म। रिहा भए
नेइ भयोत ज।ति आरछेण हुनुपर्छ
एक। धोक।र भयो ब।हुन ब।ट त देस
बन्दैन ब।हुन को र।ज निती हैन जति
अपिस म। ब।हुन छन सबै अड्डा म। भरसट छन
Good
देश को बास्त बिक कुरो यहि हो देश सबै टा ट पल्तायो हजुर ले भनेको कुरो सहि हो😮😮😮
बिचार राम्रो
युव राज सर भुगोल हेरेर तपाईं को नेतृत्व मा श-शस्त्र आन्दोलन हुनु पर्छ।
किटनेट फेल त रातो पिरो किन
Good Question sahar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सहि हो🇳🇵🇳🇵🇳🇵
Dhere ramro Kura garnu vayeko sir but problem KO solution tiir jaum sir hami dhere pachadi vae sake...👌👌🙏🙏🙏
चोर नेताहरुले खाने कुरा देखि सारा सामनहरुमा कर लगाएर नै गरिबी बडाइ रहेको छ ! अनि नेपाली जन्ताहरु गरिबी बाहेक अरु कुनै ठाउँ छैन ।
के गर्नु आफ्नो घर सक्न छ् !भने रिन लेर घुम्न हिड्नु पर्छ परिबार मा झगडा गर्नुपछ घरमा कुनै चिज को आयोशोध लेउनु हुदैन हाम्रो नेपाल् मा यहीँ भएको छ्
सहि कुरा हो सलुट छ
सारै घतलाग्दो कुरागर्नुभयो साच्चै चित्तबुझो मेरोचै सहि यथार्थ येहिहो
राजनीतिक परिवर्तन र जनचेतनाका लागि सही विचार सम्प्रेषण ❤️❤️❤️❤️
True said, Yuvraj sir
दुर्गा प्रसाईं जिन्दावाद ❤❤
यिनिहरु,नरपशुहुन।यिसतयतथय,कुरादिमागमा,जादेेन,अभिमानलेभरियेकाेहुने,थियेन।
कुरा मात्रै धेरै भयो के येस्तो मोउका मा पनि सडकमा आफ्ना कार्य्कर्ता उतार्न सकेको छैन
Thanku very nice
100% shai vannu vayo sir
शेर, के.पी. र चन्डका पछि लाग्ने पढालेखा र जनताले यस्तै अवस्था अझै कति रहिरहन्छहै हजुर। बोलेर केही अर्थ छ?
32खर्ब लिन ओलि बा सँग कम्बोडिया तपाईं जा 😂 र 32 खर्ब लिएर आइजनुस गफाडी टट्टू ज्यू 😂 अनी पैसा देशलाई, जेल ओलि बालाई भुझिस् 😅 यूट्यूबमा पछि बुक्दा हुन्छ पैले 32खर्ब!!!?
Your are right yubraj jyu thanks
Very good sir
100021 topko salami baddalai
हो राजिनामा दिनै पर्छ यती धेरै बिरोध कस्को हुन्छ?अलिक ईज्जत् छकी छैन ???केपि चोर देश छोड!!!अब युवा आउँदा ठाँउ चाहिन्छ खली गर???
Wow 👌 dhari ramro kura garnu vo jay Nepal 🇳🇵
वास्तविक यथार्थ बारेको सुझाव सुन्न पाउँदा आनन्द आयो सर नेतामा यस्तै सदबुद्धी आए हुन्थ्यो जय होस्।
Kati ramro kura garnu vo hajur le janta le bujne gri
Good job 👏 ❤👍
उत्कृष्ट बक्तब्य युवाराज सर
हजुर कुरा शमपूर्ण नेपाली लाई चित्त बुज्छ हजुर जयनेपाल
सम्माननीय प्रधान मन्त्री जी सुन्दै हुनुहुन्छ भने कृपया सुध्रिन हुन अनुरोध छ
सङ्ग्रउला सर तपाईंको यो बक्तब्यले इ भरस्तको सद्बुद्धी आवस।
श्रद्धा पुर्ण नमस्कार गरें
धन्येबाद युबराज सर भस्तचारी ले देश दुवाए देश डुबाए👍️👍️🙏🙏
ई सबै नेतालाई जति पढाए पनि जस्ताका जस्तै
Good, talk, you, sir
यही हो वास्तवीक यथार्थता सबै लाई चेतना होस्
Shi ho
Good sahi ho .100./.parsent thik vannu vayo
रामरराेकाम,गरनेलायि,देखननसकने,सानाेसनजाे,कुरामाहसतछेपगरने,मनरसथितिभयेपछिदेशमा,अमनचयनअाउछ,।
Need leaders who love their country and its people.
यति राम्रो भनाइ र सत्य कुरा गर्नु हुने डाक्टर साहेबलाई लाखौंलाख अभिवादन🙏
जय घन्टि जय युवा 🔔🔔🔔👌👌👌👌👌🙏🙏🙏🙏🙏
Siknu neta ra jhole karyakarta haru maile ta sune sarai ramro lagyo
सहि कुरा भन्नु भयो doctor सर
Right sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤