Timro mamile matrai hoina yesto pida vogeko adhhikansa durgam kshetra ko aama harule tesari nai hurkaunu vako xa so big big salute xa mahan Aama harulai ❤❤❤❤❤lop you sooooo much dhharati mata harulai!!
काजलमा न घमण्ड छ न कुनै लुकाउनु छ, जे जस्तो छ खुलस्त बोल्ने। सघर्षको अर्को नाम काजल हो। काजल प्रेरणाको एउटा पुस्तक हो। जीवनमा गुनासो गर्नेहरूले काजलबाट हौसला लिन सकिन्छ। काजल keep it up, go ahead.
हालसम्म धेरै संघर्षमय जीवन बिताउनु भाको सुन्दा मेरो नि आखाँमा आशु त रोकिएन ।।।बहिनिको आगामी जीवन सोचेभन्दा राम्रो भाको सुन्न पाईयोस बहिनी god bless you❤
हाम्रो प्यारो भाइको प्यारी श्रीमती काजोल साह्रै राम्री हुनुहुन्छ। उहाँलाई इन्द्रेणीमा छत्रभाइले सगै लैजानु भएपछि चिनेको थिए। काजोल बहिनी म पनि तपाईं जस्तै छु भन्य धेरै साथी छैन, एक्लै पनि खुशी भएर बस्न सक्छु।
Kajal ko kura sabai sahi xa tara bolne saili ma auta kura chai alik sunda kasto kasto lagyo kya .tyo sabda ho um um vannu ah ah navanera hjr vannu vako vaye sun ma sugandha hunthyo ni .
आमा को दुख को त कुरै नगरौ😢😢यउटा आमा सन्तानको लागि त्याग गर्छन भन्ने कुरा आफू आमा पछि छर्लङ्ग थाहा भयो म पनि तेहि अभाब मा हुर्केको छोरी हो ।बुबालाई सानैमा गुमायर आमा को दुख त कति हो कति अहिले तेहि बाबाको अभाब मेरो छोराछोरीले झेल्दै छन् सारै दुख लाग्छ।😢😢😢
सम्पूर्ण मा नमस्कार ❤
कस्तो आँशु नै आयो काजल दिदि 😢
मलाई सारै मन पर्ने काजल❤❤❤
नमस्कार
❤❤❤❤
❤❤❤❤❤
दुख मा हुर्केकी छोरी र असिना पानीले पिटेको मकै कहिलै बिग्री दैन आसा काजल पनि त्यही बर्ग मा पर्नेछन्
Timro mamile matrai hoina yesto pida vogeko adhhikansa durgam kshetra ko aama harule tesari nai hurkaunu vako xa so big big salute xa mahan Aama harulai ❤❤❤❤❤lop you sooooo much dhharati mata harulai!!
आफु दु:ख सहेकी ती मेरी आमा भन्ने गर्छिन् ,त तेरो सपनाको बाटो हिंड , सके चप्पल दिउला नसके तेरो पैताला मुनि मेरो हत्केला बिछयाई दिउला ॥ ❤️❤️
सहि हो भाई
Ranjit paudel काे हासाे परस्न साेध्ने तरिका देखि सबैकुरा धेरै मन पर्छ
काजलमा न घमण्ड छ न कुनै लुकाउनु छ, जे जस्तो छ खुलस्त बोल्ने। सघर्षको अर्को नाम काजल हो। काजल प्रेरणाको एउटा पुस्तक हो। जीवनमा गुनासो गर्नेहरूले काजलबाट हौसला लिन सकिन्छ। काजल keep it up, go ahead.
आमा शब्द आफैमा अत्यन्त खुसीको संसार हो❤❤❤❤
आमा भन्ने शब्द नै कति मीठो छ आमा भगवान हो
सुन्दर, राम्रो, साहसी गायिका काजल मलाई साह्रै मनपर्ने गायिका ❤❤❤❤❤
अब मनिष लामा दाजु र दिदि लाई पनि लेउनु परो ranjit दाजु 😊
हालसम्म धेरै संघर्षमय जीवन बिताउनु भाको सुन्दा मेरो नि आखाँमा आशु त रोकिएन ।।।बहिनिको आगामी जीवन सोचेभन्दा राम्रो भाको सुन्न पाईयोस बहिनी god bless you❤
आमा शब्द नै प्यारो ❤❤❤❤❤
काजल मेरो मन पर्ने गायिका🙏🙏
जति पनि इन्टरभ्यू हेर्छु तर रन्जित जी को जस्तो प्रस्न गर्ने शैली आम्मा कस्सम सारै मन पर्छ। ❤🎉🎉
BEAUTIFUL गायिका काजल , GOD BLESS YOU ❤❤❤❤❤❤
काजोल नामैले धनी रत्न हौ आफैमा सुन्दर पक्ष हौ
❤️❤️❤️
सारै राम्री काजल! सफलताको शुभकामना 🎉🎉🎉
काजल छाेरि म तिम्रो शुरू देखि लासट सम्मा ईनबिउ हेरे तिमी सग सगै राेए कति सास्कारि छाेरि कति बुझकि छाेरि काजल कहिले पनि घमण्ड नगर्नु😊😊😊😊😊😊😊😊😊😊😊
एलिन राइमाझी लाई पनि ल्याउनु पर्यो रन्जित सर
आमा भन्ने शब्द नै भगवान हुनुहुन्छ
यो interview राम्रो लाग्यो अझै प्रगतिको कामना ranjit sir
काजल बुनु असाधारण प्रतिभा ❤️❤️❤️
हाम्रो प्यारो भाइको प्यारी श्रीमती काजोल साह्रै राम्री हुनुहुन्छ। उहाँलाई इन्द्रेणीमा छत्रभाइले सगै लैजानु भएपछि चिनेको थिए। काजोल बहिनी म पनि तपाईं जस्तै छु भन्य धेरै साथी छैन, एक्लै पनि खुशी भएर बस्न सक्छु।
Best nice Jodi 🥰👌🥰kaJwal and Xattro 👩❤️👨
अब next episode ma @Cezzling Roynee दिदी लाई ल्याउन पर्यो दादा 🙏😫
काठमाडौ बाट हिडेर सगरमाथा को टुप्पो सम्मको यात्रा सफल पारी फर्किनु भएको राजेश लामा लाई ल्याउनु न सर पिलिज्🙏🙏🙏
कस्तो सरल राम्रो interview real story . कस्तो मिठो
Kati ramri👌👌👌👌👌kajal bunu ❤ajhai chatra g pani sangai vako vaya kati ramro hunthyo
ल हेर काजले मलाईनै रुहानु भयो कति दुख सुनाएको बिचरा कति भोग्नु भाको रहेछ अासुनै अायो
Beautiful kajal cute sarai man parxa aamaa sabda nai kafi aamaa❤❤❤🌍🌍🌍
बिचारा बहिनी अामा कति माहान😢😢😢😢😢❤❤❤
मलाई पनि तपाईंको ब्लक एकदम मनपर्छ म हेरिराख्छु हजुरको बोली कुवेतदेखि नै हेरेकी छु मैले पनि।❤❤❤🙏🙏🙏👍️👍️👍️
जिउ देखाउने लुगा लाउनै पर्ने इन्टरभिउ दिन आको की गित को सुटिंग गर्न ??
Jivan chalaun jivansathi chahix yo line le sida man xuyo ❤❤❤❤
Ranjit sir ko question sodhne saile Ani boli Sarai man parxa
Nice conversation with kajal how much frankly 👍👍
आमा लाई धेरै माया लाग्छ तर के गर्नु मेरो त आमा हुनुहुन्न आमा हुने हरु ले कहिल्यै न रुवाउनु
Aashu ta buba ko ni khaschha Hola Tara tesko khabar kasailai hudaina heart touching words😢❤
मलाई सारै मन पर्छ काजल र छत्र ❤❤❤
राम्ररी गायिका काजल धेरै धेरै सफल ता को सुभकामन 💘💘💘💘
राम्रो लाग्छ काजल जि तपाइहरू काे जाेडि जुनि जुनि देख्न पाइयाेस छत्र जि सिधा जुम्लि हाे सारै मन पर्छ अझै सफलताको शुभकामना कतारबाट हेर्दै छु
Kajal g tw chinai nasaknu vayaxa ajkal tw motayra jhanai ramri hunuvayaxa chhatra Sahi Ra Kajal joshiko Jodi sachikai mileko xa badhai xa Dubai janalai 🎉🎉🎉🎉
सुमधुर स्वर की धनी गायिका बहुप्रतीभा का धनी छत्र शाही भाई लाई सधैं साथ दिनु होला मात कहिल्यै नलागोस !
नमस्कार काफल जि
शुभकामन हजुरको यात्रा सफल रहोस 🎉
धेरै संस्कारी काजल बहिनी
Good luck both of you chatra and gajal.
यो इन्ट्र भ्यु छत्र सहित ज्वैन भय को भय आहा !!!!!!!!!!!!!
मनै छुने कथा काजल दिज्जु को
मेरि आमाका दुख खै कस्ले सुनी देला😢😢😢
Heart touched
कति राम्री भाकी हौ काजल तिमी ❤❤❤❤
य नानो हामी सबै नेपाली को ईतिहास तेहि हो आँसु नझार
Touching heart
जब म भगवान शब्द सुन्छु, तब मेरा आँखामा तिम्रो तस्बिर आउँछ आमा🥹🦋❤️
Same 😔😥🙏🏻🙏🏻......
@@RituBudha-jp3ny 🥺😭
@@Nabin_jaiahi4757 😥🙏🏻
आमा भन्ने शब्द नै कति महान छ❤
सबैकाे जिन्दगी केही न केहिकाे बाध्यता अभाब दुख पीडा शत्रु सबैे हुनछन बाटाे फरक हाे पाटाे सबैकाे यउटै हाे ,
Nice interview Kajal sis ❤
aaha katiramro ho kajal dd❤❤❤
My favourite singer actor Kajal ji very nice song super duper India Bangalore
Beautiful kajal bhinee ❤❤
Your mom is grate and you are so frank
रन्जित सर तपाईको नम्र भव्यश सालिन प्रस्नको लागी मेरो सलमछ तपाईले लिने ईन्टभिउ नछुटाई हेर्छु म तपाईको सुभ चिन्तकहो
Malai pani hjr sanga kura kani garnu man xa hjr 🙏🏼
Ranjit dai ko Mero aama xain vani kura le man chhoyo 😢aama ko mahato vokni lai thaha hunx
really good
good go ahead.
Regularl viewers Dada I love this podcast 🙏❤️💋
अामा शब्द नै प्यारो छ❤❤❤❤
Kajal ko kura sabai sahi xa tara bolne saili ma auta kura chai alik sunda kasto kasto lagyo kya .tyo sabda ho um um vannu ah ah navanera hjr vannu vako vaye sun ma sugandha hunthyo ni .
Ranjit sir 🙏🙏
Aba sunita Didi ra sujan venaju ko palo hai ❤❤❤❤❤❤
Sujan ra Sunitako interview ta pahila nai lyaunu vako haina ra???
सारै माया गर्नुहुन्छ रैछ खुसी लाग्यो।
आमा को दुख को त कुरै नगरौ😢😢यउटा आमा सन्तानको लागि त्याग गर्छन भन्ने कुरा आफू आमा पछि छर्लङ्ग थाहा भयो म पनि तेहि अभाब मा हुर्केको छोरी हो ।बुबालाई सानैमा गुमायर आमा को दुख त कति हो कति अहिले तेहि बाबाको अभाब मेरो छोराछोरीले झेल्दै छन् सारै दुख लाग्छ।😢😢😢
आमा भनेको आमा नै हो❤❤
Life is full of struggle.
beautiful bunu
सबैभन्दा महान आमा नै हुन्
इश्वर भन्दा बलवान आमा नै हुन्
तिमि देउता मानेर पुज या नपुज
मेरा लागि त भगवान आमा नै हुन्
🙏🏻💞💞💞💞💞💞💞😊
महान आमा ❤❤❤❤❤
आमा सब्द नै प्यारो❤❤
Good luck Kajal छत्र ❤❤❤❤
kajal joshi loveu मन पर्ने मान्छे हजुर
काजल दीदीको आवाज़ कति मिठो ❤❤❤
I miss you mommy ❤❤❤
म नि तेहि भन्छु हुनु नहुनु यउतै भयसि❤❤❤❤❤❤❤❤
Aama sadad sunda ni aausu aaux❤😢😢😢
धेरै रमाइलो पनि भयो तर आँशु पनि आयो काजल दिदि 😊
Namaskar navanney 🥳🥳🥳
माहान अामा काे ससकारि छाेरी मायालु काजल ❤❤❤❤❤❤
Aama miss you
Bast mom 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵 !!
❤❤❤
❤❤
❤❤❤❤❤❤❤
Malai man parni kajal❤🎉
Hajurko progra naxutae hernegareko xu malai dherai man parxa
Same same situation Kajal sis n me ❤
Kajal Joshi sis be Strong hunu parxa please 🙏
सहन्शिल सस्कारी काजल दिदि❤❤❤
मेरो कथा पनि हजुरको जस्तै हो मेरो आमाले पनि त्यस्तै दुःख गरेर हुुकाऊनु भयको हो मेरो आमालाई अहिलेसम्म दुःख नै छ ।
Mero ni man royo ho didi ko kura sunda 😢😢
Nice 👍
saei ho beautiful kajal.ji🌹🌹👌👌👌👌👌👍👍