छत्र शाही र काजल जोशीसँग माया,प्रेम अनि झगडा र सन्तान पाउने सम्मको कुरा CHHATRA SHAHI I KAJAL JOSHI
HTML-код
- Опубликовано: 10 июл 2022
- छत्र शाही र काजल जोशीसँग माया,प्रेम अनि झगडा र सन्तान पाउने सम्मको कुरा CHHATRA SHAHI I KAJAL JOSHI | E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #Etalk Развлечения
सफल समृद्ध दाम्पत्य जिवन्को शुभकामना छ दुबैलाइ एहिअबस्थारहिरहोस युगान्तर सम्म धन्यबाद
उदाहरणिय ,शुन्दर जोडी छत्र राजा एण्ड काजल जी 🤘❣️❤️
हो हजुर यो जोडी मलाई सारै अनि धेरै धेरै मनपर्छ मलाई
काजल बहिनी छ्त्र भाइ सुन्दर जोडी सधै भरी यसरी खुशी हुनु शुभकामना ।।👌👌❤️🌷
यो सुन्दर जोडिलाइ धेरै धेरै शुभ कामना छ।
म जोशी हैन भट्ट हुं।
vo boli vo bol vo
नमस्कार रमाइलो लाग्यो पुरा भिडियो हेरेम धन्यवाद छ
बेस्ट जोडि भाइ बुहारी छत्र र काजललाई सदैव माया अनि भुगोल भरी आशीर्वाद ! सधै यसरी नै खुसी र सुखी रहनु !!💝💝💝
काजल बहिनी र छत्र भाइ को जोडि सधै भरी येस्तै रहि रहोस है
सबै ले मन पराएर ईन्द्रेणी बाट भएको जोडि हो छत्र जि र काजल बहिनी को👏👏👏जीवन सधै खुशि का साथ बितोस शुभकामना 😍😍♥️♥️
Sundar jodi
Best Jodi 👍God Bless You Both 💐🙏♥️♥️
Bast Jodi 👍 good bless you both 💐🙏❤️❤️
Ramro Jodi kalakar chatra Bahadur shahi and Kajal Jodi ❤️ 🔥🔥🔥🔥🔥
आहा रमाइलो भयो काजल र छत्र को जोडी को कुरा सुनेर हिजो मात्र गएर छत्र भाइ सग भेटेको थे यो जोडी लाई शुभकामना का साथै आशीर्वाद छ
छत्र काजल मेरो मुटु हो❤❤❤❤सारै राम्रो लाग्छ उहाँहरुको गायन शैली अनि छत्र को नाच ।वाओ क्या ववाल छ ।।👌👌👌👌👌👌👌
छत्र जि र काजल जि को पहिलो अन्तरबार्ता हेर्न पाइयो खुसी लाग्यो । इन्द्रेणी को लोकप्रिय जोडी हुनुहुन्छ । सबै नेपाली सङीत प्रेमिहरुको प्यारो जोडी लाई साधुबाद ।
सुन्दर जोडीलाई शुभकामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💐💐👏👏
🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱🍎🍅🍎🍅
कति राम्रो।जोरि मुरो मुतु हरु 👌💋💋💋❤️❤️❤️❤️❤️💓❤️❤️❤️❤️❤️❤️💖💖💕💕💕💕💕💕💕💕💕💕💕💕🙏
Tapaiko bibakolagi smanx
बिय तभो सिन्दूर कही ले हो हाल ने
😅@@prembahadurthapa8679
अति सुन्दर जोडी शुखद् जिबनको शुभकामना!!
संसारको अनुपम जोड़ी ।भगवान सधै दाहिना हुन।
super jodi super host 😍😍😍 love you all ❤️❤️❤️❤️
सरब प्रथम तिनैजना लाई धेरै नमस्कार🙏हजुर मलाई यस्तो लाग्छ कि उहाँहरुको जोडी संसारकै एक नमुना जोडी हो अनि मलाई सारै सारै मन पर्न गायक गायिका हो हजुरहरू तपाईं हरु दोहोरी1देखि 9भाग सम्म नछुट्ई कन हेरेको छु र सयौ चोटी डोरायर हेरेपनि मनै थाक्दैन् छत्र काजल जि सारै रमाइलो लाग्छ अनि 10भाग चाहिँ कहिले आउँछ होला झैइ भैसक्यो अब चाहिँ काजल बुनु लाई पनि ईन्द्रेणीमा तपाईं सँग लैजानु है भाई अनि यसै गरी अगाडि बढ्नै जानुहोस् यही छ मेरो शुभकामना यो सुन्दर जोडी लाई🙏🙏👌👌 🌹🌹
काजलववेिनोतिमलेहमोलाइनाितचाडेदरबाउननपरयौहे,,,
उदाह्रणिय जोडि शुभ रहोस दिन।
छत्र र काजलको युगल जोडी सधै यस्तै खुसी शुखी मस्तर ब्यस्त भएकोदेख्न पाइयोस् भन्ने लाखौ लाख शुभकामना छ।
T CB on
सुन्दर जोडी ❤️❤️सधै यस्तै राम्रो गरेर अगाडी बढिरहेको देख्न पाउ❤️❤️
३ करोड ले मन पराएका जोडी 🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🥰🥰🥰🥰💃💃💃💃💃💃
3 करोड पो 😄😄😄😄3 करोड जनसंख्या नै पुगेकै छैन जनगणना मा त 😁😁😁😁
@@sujatagiri9496 🤣🤣🤣🤣🤣
मलाई पनि मन पर्ने काजल छतर
@@ritakhatiwada5655 🎃💚💛🧡❤😊😄😉
@@ritakhatiwada5655 💚💛🧡
Excellent interview as well as beautiful couple both of you always be happy.
Beautiful couple 👌👌 Bhai chatra & bahini Kajal God bless both
Congratulations 💗🎉💗💗 best couple ❤️❤️
सारै राम्रो जोडी👌👌तपाईं हरुले बिहे अगाडी गायको प्रत्यक दोहोरीमा मेरो यउटा कमेन्ट हुन्थ्यो यो जोडीलाई रियल जोडीको रूपमा देख्न पाइयोस् , आज यो घडी पूरा भयको छ, सदा सर्बदा तपाईं हरुको जिन्दगी यसरी नै हासिखुसी बितोस, तर यउटा नबुजेको कुरा, बिहे पछि पनि किन काजल बुनु ले सिन्दुर लगाउनु हुदैन? यक्दमै जान्नु चाहेको कुरा, plz rply me...
लोक दोहोरी सफल गायक छ्त्र र काजल जोडी राम्रो हुन्छ इन्देणि सच्चालक कृण दाइ बधाई छ
काजल र छत्र को जोडी धेरै सुन्दर मिलेको जोडी Very nice interview 😘😘
Kajal sis hjr ko life ko Chatra Shahi ko ❤️❤️❤️❤️❤️❤️❤️ hos la
अहिलेको हासो पछिको रुवाई नहोस।यो जोडी बाचुन्जेल यस्तै हुनुपर्छ ।धेरै कलाकारहरुको घर बार बिग्रेको छ हामीले हेरिरहेको छ ।धेरैको बिछोड भएको छ त्यो हेर्नू चाहादैनौ।
Nice jodi🌺
Fantastic super Jodi chhatra bro an kajal indreni group best of luck,
गित गाउनमा खप्पिस, रमाइलो जोडो बोल्ने शैली पनि उत्तिकै राम्रो यक प्रतिको माया प्रगाढ, खुल्ला हृदय का दुबै जना साच्चिकै उदाहरणिय छ यो जोडि 40 मिनेट बितेको पत्तै पाइन
मेरो मायालु अपरचित दाइ को भाइ क्षत्र साही र सोभनिय बुहारी नानी काजल दुबै जना को यो जोडि सबल सफल अनि सम्मान योग्य बनी रहोस कामना छ।म छिमेकी नेपाल गन्ज को दाइ हो।
nice Jodi ❤
Nice couple 💑chhtra &kajal Buhari kahile Baba ,mami Banne ho yo jodi jai Nepal 🇳🇵 (Namaskar patrakar, sir &chhtra vai, kajal Buhari lai yo jodi ko utarutar pargati ko suvakamana)
Beautiful couple 👌❤️💕
My favourite couple❤️❤️❤️❤️
Beautiful couple be happy always Both of you God bless you 🙏🙏 🥰🥰❤️❤️🕺💃👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यधिक सुपर स्टार दुबै जना हजुरहरु । god bless both of you. 🙏🙏
थाहा पाउनु परयाे के काजल जि
Chhatra Kajal ji congratulation Bangalore
Nice jodi
nice jodi
सब भन्दा पहिला त ,छत्र शाही र काजल जोशी को भिडेयो अपलोड को लागि धन्नेबाद ,जेहोस काजल को मुस्कान ,सहित छत्र जी को सफलता को कामना गर्दा छु .निउज २४ लाइ पनि
Perfect Couple All the best...
Nice interview
Nice jodi❤️
बहुप्रतिभा का धनी छत्र शाही करोडौं दर्शकको पियारो मान्छे ❤❤❤
Very very nice jodi🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Nice couple ❤❤
Beautiful couple
यति राम्रो जाेडिलाई कसैको आखा नलागाेस कुवेतबाट हेर्दै छु साथिबन्नु है साथिहरु
Khusi lagyo 2 jana ko jodi lai ma ta salam garxu
Best jodi ❤❤❤👌👌👌
Nice
Super jodi
super Jodi
Nice couple 👍👍👍
कृष्ण ,गाेपाल,& राधा ,कृष्ण जाेरि,कतिसुन्दर,माया काे,जाेरि कहिले,न,टुटाेस,सधाबहार देखाै,।
Very nice 💕🌹
मुना मदनको जोडी झै छत्र शाही र काजल जोशी शाहीको जोडी सदाबहार यसरी नै सुखी र खुशी रहनु होला। सानु छत्र या सानी काजल पनि छिट्टै देख्न पाउँ।💓।।
सर्व्रथम इन्द्रेणी कृष्ण कँडेल ज्यूलाई सलाम।।
राज ज्युलाई सलाम यस्तै यस्तै जोडीहरुको मिठास शब्द सङ्गै जोडीको अन्तर्वाता सुन्न पाउँ 🙏।।
अाहा अाज निकै राम्रो जोडीको भलाकुसारी सुन्न पाईयो सफलताको सुभकामना म दैलेख घर भई हाल कालिकोट बाट
सुन्दर जोडि
सफल जिन्दगिको सुभकामना
काजल र छत्रको जोडी सारै राम्रो छ 🙏🙏🇳🇵🇳🇵
Very good
धेरै रमाइलो दोहोरी आहा आवाज पनि राम्रो सुन्दर जोडी छत्र र काजल को
Best cople
काजल को हासो मन पारछ मालाई छत्र दाईको नाच्ने खत्रा lovely jodi काजल को बोलि मिठो
जनताले मन पराएको जोडी ❤
त्यसै कारण जोडियो सम्बन्ध भन्नुहुन्छ 🤔
but यो जोडी कहिले छोड्नु भयन है 😊
काजल र छात्र को जोडि मलाई सार्है मन पर्छ हाम्रो छत्र शाही सबै सित मिलनसार दयालु सोभाब राम्रो बिचार भएको मान्छे हो यो त महिले 4/5 साल पहिले देखि नै भन्दै आएको छु र यो जोडि रिल मा होईन रियल मा हुनुपर्छ भन्ने मा म नि हो र भएरै छाडो खुसी छु र भाईलाई एउटा सानो सुजाब छ कि बुडिलाई तिमि सम्म भन्नुहोला हजुर नभन्नु होला
पत्रकार महोदय यी काजल मैया अलि सोझी छिन बेलायत साङ्गीतिक कार्यक्रम मिलाएर आउने सुझाव दिनुहोस जसले यो जोडीको आर्थिक सफलता अवश्य मिल्छ। यहाको प्रस्तुति पनि उच्च छ।
My favorite lokdori Ster Kajal Sister.🙏🙏🥰🥰💞💞
Chatra sahi and Kajal Joshi ekdanai ramro ramailo Jodi dubaijanalai suvakama xa sadhai khusi rahanu hola
Nice jodi ajai pargati gharnu hola
Nice jori !!
छत्र शाहि अनि काजल जोशि टिकटकको मगन्ते जोडि हो । जो जतिसुकै चर्चित होस तर टिकटकमा चस्मा देउ गुलाब देउ भन्नेहरु देखि सावधान्।
Pahila timi समाधान hunu sakxau vane mager dekhauna timipqni
आफुले आफैलाइ ठुलो नसम्झिनु।
@@punamshrestha4063 तपाईले पनि मलाई ठुलो सम्झिदिनुपनि परेको छैन ल ...!
@@shyam6365 तिमिपनि टिकटक मगन्ते पर्यौ कि नानि 😜
@@punamshrestha4063 एसरि माग्न भन्दा एउटा रुम लिएर धन्दा गरि बस जाँठि म पनि आम्ला कहिलेकाँहि ।
xatra kajal bolaunu bhako ma dherai dherai dhannebad news 24
Sundar jodi
सुन्दर जाेडि , साथै रमाईलाे पनि छत्र र काजल
nice
good xatra bro
अति नै मिलेकाे जाेडि सधैंभरि यसरी।नै खुसि अनि सुखि भएर जिन्दगी बिताेष शुभकामना 🙏🙏🙏
Both are good 👍 and excellent dohari gayak!
Nice couple
Both are amazing singers 🎤👌
Best couple n Best whishes 🎉
यो जोडी को ठूलो फ्यान हु म राम्रो होस फलोस फुलोस चाडै भान्जी भएको हेर्नू पाउ शुभकामना 😎
छत्र शाही र काजल बहिनीको यो जोडी सधैभरि सदाबहार रहि रहोस अनि न्युज 24 लाई पनि सफलताको शुभकामना छ।
सारेे राम्रो जोडि अनि आवाज पनि मिटो छ
First comment 😍💖💓😘💖💕💞💝🥰❣️🥰
Wow nyc jodi
सुन्दर जोडी,,छत्र भाइ र काजल बहिनीलाई धेरै धेरै शुभकामना छ।
Ati ramra patrakar jiu sailot
Yeti ramro jodi kajal r cxatra jiu jasto jodiai ati sammn diyer samajik sanjalma puryai dinu bho news 24 ka patrakar drashan
M dubaibat ❤❤ patrakar jiu r kajal r cxatra jiu
साह्रै मन परेको गेस्ट लाई इन्टर्भ्यु लिनु भएकोमा खुशी लाग्यो यो जोडिलाईउज्वल भबिश्यको शुभकामना साथै etolk फ्लोअप गरिरहेको छु
कति राम्रो जोडि कति राम्रोसँग बोलेको छ्त्र काजल जि खुबै मन पर्यो
छत्र बहादुर शाही काजोल जोशी यो सुन्दर जाडीको इन्टरभ्यु हेर्न पाऊदा सारै खुसी लाग्यो । अनी धेरै धेरै शुभकामना यो जोडीलाई जिन्दगी सधै हाँसी खुशी बित्योस🙏👏👏👏👏
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु छ्त्र शाही र काजलको जोडी को कुराकानी र माया प्रेमको कुरा सुन्दा साह्रै खुशी लागेयो उहाँ हरुको जोडी सधै खुशी साथ जिन्दगी बितोस यहीँ शुभ कामना
मलाइ नि अति मन पर्ने जोडी हो !
भाइको बोलिने शैली कति धेरै राम्रो हो ❤🎉
Nice jodi👌👌👌❤️❤️❤️
निकै रमाइलो गफ
Sabai le man paraunu vayeko Jodi sadai Khushi rahos
नमस्कार म दुबई देखि । मलाई पनि यकदम मन पर्छ यो जोडि