छत्र भाइ लाइ खसिकाे भुडि सफगर्न पनि नआउनि रहेछ बुढिलाइ पनि कतिबेला तपाइ कतिबेला तँ भन्ने आफ्नाे बुढिलाइ धेरै माया अनि रेक्सपेक्ट गर्नुपर्छ 🎉 कतारबाट हेर्दै छु
काजल छत्र जि नमस्कार तपाईंको भिडियो म सदैब हेर्छु।तर तपाई ले कान्छू भन्नु हुन्छ ।आफू भन्दा सानो उमेर भएर हो ।कजल र छत्र जि एउटा अनुरोध छ फेरि 2 के जि बङ्गुर को मासु खाएको भिडियो ल्याउनु पर्यो हेर्ने धोको छ ।
अरुको घोक्क्रो सुकाइ सुकाइ दोहोरी गाउदा कुनै सिरियल दिन भरी लाएर बल्ल्ल बल्ल ल्याउछ न तेहिनि50/60 हजार भयुज आएको देखिन्छ हाम्रो सुपर जोडि काजल र छ्त्रको रोटि बनाए र खाएको भिडियो हाल्दा लाख भन्दा माथी दर्शकहरुए हेर्दिनु भा छ सुपर छ
अाफुनाे बुघिलाई जे भनेर बाेलाय पनित भयाेनि मायाले हुाे के हिले त कहिले तिमी कहिले हजुर तपाईं भन्नू भाकाे छात्रा जिले अरूले दियकाे कमेन काे जवाफ है म दियकाे
Yes Sag Sabji Ra Sukhha Roti Ho Hamile Khanu Parne Bhojan ! Kajol No Sugar / No Pressure ! No Fate No Heavy Weight ! Just Healthy Food ! Masu Ra Bhat Ater Lagda Mattra !
Sps Kajl Ra chhatra 2bailao badhai chha aama le pathayko gahu ko prtho banai roto hale khada Maja aayako hola Ma syangja bat ho asal dampate jibanjiunu badhai chha
अाफुले राेटि खाकाे पनि के हालेकाे हाे भिडियाे शाला अब बुडाले राति यसरी गराे भनेर हाल्न बेर छैन ( शकिन्छ भनि बाटाे मा खान नपार बशेका हरु लाई खान देकाे भिडियाे हाल्नुनि शाला अाफुले खाकाे केरा खात हालेकाे मुला मुलि हरु चिनि चिया पति मुजि घर मा जे खाय पनि ........ खान हालेकाे केरा थुक
कत्ति मर्ने मार्ने कुरा मात्र गर्छन यी बुढा बुढिहरू यार !!! हन धेरै बाँच्ने रहर छैन कि क्या हाे तिमिहरूलाई ? यति राम्राे जाेडि छ यार !!!के बाेल्या ...के बाेल्या ???
म छिटो मरेपछी छत्र जिले अर्को बिहे गर्ने रे😂😂😂
😁😁😁 हैट तेस्तो त हैन होला है
Buda le kina ta bhaneyako ho
Haina hola vauju😂😂
गर्छ्न सिस केता मान्छे ले त गारो छ नि होइ😢 बुत तेस्तो त न होला ♥️🙏🙏
Krishna Bhagawan le juraidiyko hjur haru ko Jodi kasai ko najar nalagos testo kura nagarnu vauju hamro xatra dai le testo garnu hunn 👌👌❤❤🙏🙏
छत्र भाइ लाइ खसिकाे भुडि सफगर्न पनि नआउनि रहेछ बुढिलाइ पनि कतिबेला तपाइ कतिबेला तँ भन्ने आफ्नाे बुढिलाइ धेरै माया अनि रेक्सपेक्ट गर्नुपर्छ 🎉 कतारबाट हेर्दै छु
छत्र शाही र काँजल जोशीको सुन्दर जोडी देख्दा असाध्यै खुसि लाग्छ सधैभरि यस्तै खुसियाली छाइरहोस
यो छ्त्रेको नाटक बुढीलाई कहिले तपाईं कहिले त भन्छ ।तपाईं अनि त भन्नू को साटो सधै तिमि भने हुन्छ नि बोल्ने सोमत नभाको छत्रे डल्ले बादर को अनुहार परेको
हाहाहा
😂😂😂😂
Budi lai tapai vannu Vanda ki timi vanu dai ki taa vanu ❤
😂😂😂😂😂
😂😂😂😂😂😂😂👍
यो काजल र छत्र जि को मायाप्रेम सधैं अमर रहोस 💘💘💘💘super nice jodi 💘💘
खानाबनाऊनता केटी नै
चाहीन्छ आहा काजल रोटी कती राम्रोसॅंग पकायौ
निकै नाटक गरछ यो छम्माको भाले पोथिले
roti लोवर जति याता हाजिर हुम love you बोथ ❤❤
मलाई सब मन पर्छ तर कहिले त कहिले तिमी कहिले तपाईं अलि नमजा लायो अब तिमी भनेर बोल्नुस् ल सर miss you piyari काजल
छत्र र काजल कृपया खांदा खेरी मुख बजाएर खाएको राम्रो देखिएन सुजाबको लागी धन्यवाद ❤❤
राम्रो मीठो गफ सहित नाइस जोडी को vlog ❤❤
पिठोमुछ्नु भन्दा पहिला थोरै तेलराख्नु रोटि नरम हुन्छ काजलबैनि
यति मीठो खाना सङ्ग मीठो कुरा गर्ने छोडेर के तितो गफ गरेका हुन इ बुढाबुढिले
काजल छत्र जि नमस्कार तपाईंको भिडियो म सदैब हेर्छु।तर तपाई ले कान्छू भन्नु हुन्छ ।आफू भन्दा सानो उमेर भएर हो ।कजल र छत्र जि एउटा अनुरोध छ फेरि 2 के जि बङ्गुर को मासु खाएको भिडियो ल्याउनु पर्यो हेर्ने धोको छ ।
Thanks for 27 subscribers keep supporting
Support me every one
Thank you all 328 subscribe family.plz keep support guys❤❤❤
support plz
😊छत्र काजल को जोडि सारै राम्रो लाग्यो मलाई 💞💞♥️💞💞
छत्रा जी ले पनि कइले तपाईं कैले त तिमी भनेर बोलाउँदा राम्रो हुन्छ बेस्ट जोडी
Kajal Baini Sarai mithoo Boli Ani geet pani video pani❤❤
छत्र जि बोल्ने सहिली चै दामी छ
कस्तो राम्रो खान बनाउने बुढि पाएको रहिछ छत्र भाईले
छत्र-काजल भाइ-बहिनीलाई यो ६२ बर्षे खोटाङ्गे फ्यानबाट धेरै शुभकामना !
अरुको घोक्क्रो सुकाइ सुकाइ दोहोरी गाउदा कुनै सिरियल दिन भरी लाएर बल्ल्ल बल्ल ल्याउछ न तेहिनि50/60 हजार भयुज आएको देखिन्छ हाम्रो सुपर जोडि काजल र छ्त्रको रोटि बनाए र खाएको भिडियो हाल्दा लाख भन्दा माथी दर्शकहरुए हेर्दिनु भा छ सुपर छ
💕🙏🙏
पुड्के के जेहोस् मिठो मिठो खाना खाउ बुढी ले बनाएको
ल म जस्तै साना साना युतुबर हुनुहुन्छ भने आउनुस एक अर्कामा सपोर्त गरि अगाडी बढौ
भलोक त धेरै को हेर्छु तर सिपल र रमाईलो कुरा ह्जुर हरुको धेरै मन जितेयो
मलाई धेरै मनपर्ने मान्छे काजल सिस❤❤❤❤❤
रोटि बेल्नि बेलामा हात ले समारा घुमाउनु पर्दैन नि काजल नानि बेल्नाले नै घुमाउनु पर्छ है अर्कोचोटि ल नैस जोडि
मत हजुर हरु को बिग फ्यन❤❤❤एक चोटि हजुर हरु लाई भेट्ने ठूलो ढोको छ।अनि कृष्ण दाजु अनि कल्पना भाउजू हरु को पनि ठूलो फ्यन❤❤❤
Kathi ramro jori tohpaiharuko dhuwai jana kalakar hunuhuncha malaita tohpaiharu mileko Sarai man paryo ❤❤❤
Kati ramro Jodi Dai didi
काजलले छत्रलाई कहिलै त भनेकाे छैन
अनि गाजललाई किन त तत्काल सुधार्नु
नत्र महिला अपहेलनाकाे मुद्दा हाल्छु ।
सानो सानो user लाइ एक ले अको लाइ support garum hai म नि garxu
अाफुनाे बुघिलाई जे भनेर बाेलाय पनित भयाेनि मायाले हुाे के हिले त कहिले तिमी कहिले हजुर तपाईं भन्नू भाकाे छात्रा जिले अरूले दियकाे कमेन काे जवाफ है म दियकाे
beautiful jodi ? Jodi kahile naxutos sadhai mile ko dekhan pam yo jodi
आज छत्र ले लोकल तिनपाने चिरिप्प पारे जस्तो छ त तपाईं तिमि😀😀 अर्को बिहे गर्दा गहना तेरो छदै छ😂😂😢
कर्णालीको माछा खायको video कहिले आउछ❤त्यो पनि ल्याउनु पर्यो❤❤❤
छत्र काजल जि🙏।छत्र जि ले आँप खाएर मुख बिगार्दा मेरो मुख रसायो😊।अनि त्यो कर्णाली को माछा कहिले खानु हुन्छ?देखाउनु ल?
कति मिथो मुखले खानु भाको खाम खाम लाग्यो 😂🙏🙏
Yak dam ramro jodi xa hai yasthai maya dui buda budi ma rahi rahos kasai ko akha na lagosh dherai man parxa malai sis hjr haru ko jodi
Xarra vhaii kajal bainilai sadhai samman garera bolnu hola 🙏💞💞💞😘😘
Yes Sag Sabji Ra Sukhha Roti Ho
Hamile Khanu Parne Bhojan ! Kajol
No Sugar / No Pressure ! No Fate No Heavy Weight ! Just Healthy Food ! Masu Ra Bhat Ater Lagda Mattra !
मीठो सँग खानु कहिले काहीं मलाई पनि बोलानु रोटी खान ल।
1k भन्दा कम भएको सम्पूर्ण साथिहरु आउनु होस सबै मिलेर एक अर्कालाई सपोर्ट गरूम है ❤
सारै मिठो द्द है❤❤
दाल फ्राई र रोटी खानू परछ
मासु र कोदा को ढीडो टमाटर को अचार
छत्रले आज रैासी खाए जस्तेा छ कहिले त रे कहिले नाटक रे तपाई 😅😅😅😅😅
Sahi ho sahi😅😅😅😅😅😅😅😅😅
खास मा भन्ने हो भने नुन खुर्सानी लागेको छैन रे छत्र दा 😀😀😀😀😀
Sps
Kajl Ra chhatra 2bailao badhai chha aama le pathayko gahu ko prtho banai roto hale khada Maja aayako hola
Ma syangja bat ho asal dampate jibanjiunu badhai chha
आहा कस्तो राम्रो।❤
मुख बाट पानी आयो छत्र ले आँप खाको हेर्दा त
खाने बेलापनि किन मर्ने कुरोगर्नु भाको हो,
सुइ सुइ घुमायर बेल्नुन सिस सजिलाे हुन्छ हाेला ❤❤❤❤
अाफुले राेटि खाकाे पनि के हालेकाे हाे भिडियाे शाला अब बुडाले राति यसरी गराे भनेर हाल्न बेर छैन ( शकिन्छ भनि बाटाे मा खान नपार बशेका हरु लाई खान देकाे भिडियाे हाल्नुनि शाला अाफुले खाकाे केरा खात हालेकाे मुला मुलि हरु चिनि चिया पति मुजि घर मा जे खाय पनि ........ खान हालेकाे केरा थुक
कति मिठो रोटि❤❤❤❤
अरु सबै ठिक छ तर खाना खादा मुख खेलेर बुङ्गुरले खायको जस्तो खानु हुँदै है
Kahilyeko Galli kahilyeko Boli Bhanne Bhanai Prachalan chha Kajol tyesari Chhatralai Nobhannu hola .euta Dharma Shastra Bible ma yesto lekhiyekochha. Jeevan ra mrituko Shakti Jeebroma hunchha tyeslai prem garneharule tyesko falkhanu parchha. Kajol Hasi Majakle Bolda Pani Jeevanma Sakaratmok Bolnu hola Yesto Shabdle Tapaiko Family ma Aashish Aauchha Injyo Garnu hos Meetho roti Masu khanu hos .❤
म पनि खान आउनु पर्यो रोटी र . मासु♥️
रोटी त अचार संग मिठो हुन्छ
छि छि एस्ता बाम पुके लाइ कसले मनपराउछ र धन्न काजल ले मन पराएछ र बिहे भो😁😁
😂😂😂
Ymmy k ramilo kurakany nanu babu ko god bless you❤❤ from Darjeeling
ल मनि आउछु हजुरहरुको घरमा खाना खानलाई , बोलाउनु हुन्छ?????
My favourite Jodi ❤❤
यिनी बुढाबुढिको काम छैन कि क्याहो खाली खाने मात्रै कहिले भुटन कहिले बङ्गुर अनि कहिले चिकन😢😢😢😢😢😢
सबैले खान्छ्न नखाइ बाच्न सकिँदैन त्यही हो कसैले भिडियो बनाएर Share गर्छ्न अनि कसैले गर्दैन
कत्ति मर्ने मार्ने कुरा मात्र गर्छन यी बुढा बुढिहरू यार !!! हन धेरै बाँच्ने रहर छैन कि क्या हाे तिमिहरूलाई ? यति राम्राे जाेडि छ यार !!!के बाेल्या ...के बाेल्या ???
Khuwai ni mitho gaf ni mitho❤❤❤
Sabai thik xa tar kajal le je ma pani hat nadhoi halekoan parena
के हो कहिले त कहिले हजुर ब्रो कित त मात्र भन्नु पर्यो कित हजुर मात्र भन्नु पर्यो ल
नाइस जोडि
खाकाे हैन हगेकाे मुतेकाे सबै हाले हुन्छ कसैले नदेकाे जस्ताे गरछ पातकि
Gahu ko organic mitho molai Pani Kajal boini
ऐ होर 😂काजल को मिठो छ लल खाउ खाउ
दामि छ
अति भो
kajal baini lai parank garnu na aile ta khana no mitho no mitho hunxa ta kino ho vane ro😂😂😂😂🙏🙏🙏💝💝💝
Aaja samma xattra ji ko xora kin navako vanyaa darsak janna chahanxan?
दामी
Khana pako khTy hos ,na tyro hajat jula ko julako tyro buwo laj haryko xac
Hjr haru ta Mero big fan ho. 🎉❤🎉❤🎉 Nice couple.❤
khana pani ramro sng khan aaudain rahixa
Xtara kajal fan 100suscribed puryaumta hai guyz 😂❤
lvly couple ... best wiseh for strong reation...
Wow sarai meethoo❤❤🎉🎉🎉
तेरो अनि तपाईँको भन्नू हुँदो रहेछ दाईले त 😂😂
Aaj.jayp vako x farshiii😂😂😂
Tehi ta vaneko😂😂
@@SirjanaChhetri-vm2zw putky le k vanx k
सासुको पौरख खाने छोरा बुहारी कस्तो भाग्यमानि😂
छत्रेले राेटी खायाका छन हगी मकै चपाया जसरि खायाछन
Kajal dee mero ne ghar jumla ho ktm aayabata roti khana payako xina mali invite garnu na roti khana😂
Malai pani gauko pitho pathaunu paro sis
नाईस जोडी♥️💐💐💐
Thank you so much for 312 subscribe family ❤❤ ❤
Support plz
कैले त कैले तपाईं के हो पारा छत्रजिको😂😂😂😂😂😂😂
Aaj jayp vako x bamputkya farshi 😂😂
Wow very nice jhodi ♥️❤❤❤💕💓
कती मीठो😊
Kate ramro jodi
रोटी र मासु खान काजल पनि काम होईन रहेछिन
Chicken curry Ani Chicken Ko tarkari vaneko 1tai ho didi
काजल अब एऊटा बाबू भएनी नानी चाहीयो त
रोटि बेल्न पनिनजान्ने
chhatra sir le lastai hasaunu vayo
कसैका लोग्ने स्वास्नी ले खाएको भलाकुसारी गरेको पनि हेरि दिनुपर्ने