Halka Ramailo | हल्का रमाईलो | Episode 237 || 30 June || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 237 || 30 June || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode237
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 862

  • @phapendarbhandari
    @phapendarbhandari 3 месяца назад +215

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

    • @Aayush-7
      @Aayush-7 3 месяца назад +7

      Me

    • @Amikura13
      @Amikura13 3 месяца назад +9

      Lamo umer chaindaina yr bro. J hoss 40 barsa bachye ni khusi sanga kunai mental problem na vaye bachna paye yr 🥺

    • @RamSunar171
      @RamSunar171 3 месяца назад +1

      ❤❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 3 месяца назад +17

    बान्द्रेको फ्यान को को हुनुहुन्छ यता हाजिर गरम त ❤❤😂😂

  • @nareshkhadkaofficial
    @nareshkhadkaofficial 3 месяца назад +3

    सन्सारले चिनेका धनी मान्छे सङ्ग बिहे गर्नु लाइन ले मुटु खायो वा बल्छि दाजु दामी ❤️❤️🙏💪

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 3 месяца назад +61

    को को बल्छी धुर्वेको Big fan हुन्छ यता हाजिर गरम त ❤❤😂😂

  • @angatkarki625
    @angatkarki625 3 месяца назад +31

    बल्छि को फ्यान जति लाइक गर्नुहोस है 🎉😮😮

  • @rajarammahat8899
    @rajarammahat8899 3 месяца назад +27

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹 💓🫶💓🌹

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 3 месяца назад +6

    हल्का रमाइलो म प्राय नछुटाइ हेर्छु तर आज लास्ट मा हस्पिटल को बल्छी र पुकु को सिन ले साचै रुवायो !! साचो माया मा उतार चडाब त आउँछ नै तर तेसै त कहाँ मरिहाल्छ र पुकु पनि साचै निखारिएको कलाकार बनिसकिछन !! बधाई छ सम्पुर्ण टिम लाई

  • @sitabaraili3531
    @sitabaraili3531 3 месяца назад +7

    हल्ला रमाईलो सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🙏🙏

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад +31

    पुगु बल्छि बिना बाच्न नसक्ने केटि रैछ कहिले केहि दोष लगाएको छ ,कहिले केहि भनेको छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 месяца назад +39

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै भन्दा धेरै लामो आयु होस भनी काभ्रे को पलान्चोकी माइ भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @karunchaulagain
    @karunchaulagain 3 месяца назад +41

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

  • @laribarientertainment
    @laribarientertainment 3 месяца назад +16

    हल्का रमाइलो लाई माया गर्नु हुने कोको हुनुहुन्छ ।❤❤🎉

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 месяца назад +93

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्ते likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉

  • @kalapmagar3714
    @kalapmagar3714 3 месяца назад +6

    किसने हेरेकाे हेरै❤ किसन सर अगाडि सबैले भनेको भएर है

  • @Dheershamsherrana
    @Dheershamsherrana 3 месяца назад +12

    हल्का रमाइलो भाग १ देखि १३७ सम्म नछुटाई हेर्ने जति यता हाजिरी हुनु होस ❤❤

  • @Riyanlamichhane
    @Riyanlamichhane 3 месяца назад +4

    🙏🙏बल्छीको प्रेमको 💓कहानी चाहिँ मलाई असाध्यै मनपर्यो आगामी दिनहरूमा पनि यस्तै राम्रो राम्रो सिरियल बनाउनुस् आगामी दिनहरूको शुभकामना सम्पूर्णमा

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 3 месяца назад +14

    Dear प्यारो मान्छे 🥀❤️
    तिम्रो हात समातेर कहिल्यै नसकिने बाटो
    हिड्न मन छ बस तिमी मेरो साथ
    कहिल्यै नछोड्नु है !!
    maya ❤️😘

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 3 месяца назад +17

    *पुकु र बल्छी मिलेको देखेर खुसी हुने कोको हुनुहुन्छ😊❤*

  • @jibanlopchan
    @jibanlopchan 3 месяца назад +16

    बाग्लुङ देखि को को हुनुहुन्छ यता हाजिर हुनुहोस 🤚🤚

  • @TenzingVlogs406
    @TenzingVlogs406 3 месяца назад +9

    हल्का रमाइलो लाई माया गर्ने जति सबै जना यता आउनुहोला❤❤

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 3 месяца назад +24

    *पुकुले बल्छीसँग माफी मागेर प्रेम सम्बन्ध पहिलाकै जस्तै भएको हेर्न चाहनेको को हुनुहुन्छ😊❤*

  • @Gitadarlami55
    @Gitadarlami55 3 месяца назад +11

    हल्का रमाइलो हेरेर बस्नुहुने सबैमा म गिता थापा मगरको तर्फबाट 🙏🙏🙏

  • @BimalTamang-kd1xo
    @BimalTamang-kd1xo 3 месяца назад +12

    हल्का रमाइलो हेरर हल्का रमाइलो लिनु होला देश विदेश जहाँ भए पनि सुरक्षित रहनु होला

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 3 месяца назад +15

    हल्का रमाइलो सिरियल नछुटाइकन हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम त ❤❤❤🎉

  • @phapendarbhandari
    @phapendarbhandari 3 месяца назад +14

    अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋‍♂️🇳🇵

  • @rohanthapa61896
    @rohanthapa61896 3 месяца назад +1

    आहा हल्का रमाईलो यो सिरेल हेरे पछि हल्का हैन धेरै रमाईलो र मजा लाग्छ बल्छी र पुकु को माया देखेर सधै हेर्ने गर्छु

  • @sarmilatamang4273
    @sarmilatamang4273 3 месяца назад +13

    पुकु र बल्छी को मिलन भएको हेर्न चाहाने साथी हरु को को हुनुहुन्छ?❤❤❤❤❤🙏🙏🇳🇵

  • @Balen2079
    @Balen2079 3 месяца назад +55

    हल्का रमाइलो भाग १ देखि भाग २३७ सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ ♥

  • @Dreamsport1298
    @Dreamsport1298 3 месяца назад +9

    नेपाली दाजु भइ दिदि बहिनी हरुमा जहाँ सुकै भएपनि आफ्नो स्वस्थ्य को ख्याल रख्नु हुन र सधै स्वस्थ र सुभा होस बन्न चहन्छु ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bharatbohara4830
    @bharatbohara4830 3 месяца назад +33

    हल्का रमाइलो सिरियल भाग 1 देखि भाग 237 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +8

    आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो काहानीहरु हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण हल्का रमाइलोको टिमलाई ❤❤❤❤❤

  • @Pabi333
    @Pabi333 3 месяца назад +6

    बल्छीले सक्किगोनी श्रीयलमा कहिलेसम्म हो❤❤ जान्न मन लाग्यो मलाई त

  • @roshikathapa2604
    @roshikathapa2604 3 месяца назад +1

    एकले अर्कोलाई support गरम मिलेर अगाडि बढम ❤❤🎉

  • @amarlama335
    @amarlama335 3 месяца назад +98

    हल्का रमाइलो सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ यता आउनुस् है❤️🥀💐🇳🇵👉️🙏🙏🙏

  • @phapendarbhandari
    @phapendarbhandari 3 месяца назад +13

    भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ

  • @DINESH2Dey
    @DINESH2Dey 3 месяца назад +27

    बल्छी लाई र पुकू लाई माया गर्न जती यता हाजिर हुनु पर्छ हैं साथी हरु एक ले अर्को लाई सपोर्ट गर्दै ❤❤

  • @binodpariyarofficial
    @binodpariyarofficial 3 месяца назад +5

    नमस्कार यहा हरुलाई हल्का रमाईलो कस्तो लागेको छ प्रतिकृया दिनु है ❤🙏

  • @rajustha4300
    @rajustha4300 3 месяца назад +6

    हैट अन्तिममा त आखा बाट आशु नै आयो । सारै राम्रो भाग हौ ।🎉

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 3 месяца назад +31

    हल्का रमाइलो कति जना नेपाली हरु लाई बेस्ट लाकछ यता लाइक गरनु त ा💐💐🌺

  • @RajDangi-j2u
    @RajDangi-j2u 3 месяца назад +5

    लौ हजुर हरु को कोस्लाइ बल्छी र पुकु यक भयको मन पर्यो मन पर्ने हरुले कोमेन्त गरमत साथी हरु❤❤❤❤

  • @greennepal8101
    @greennepal8101 3 месяца назад +9

    To anyone reading this, God bless you, and may your dreams come true, stay safe and have a wonderful day

  • @bharatbohara4830
    @bharatbohara4830 3 месяца назад +5

    म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤❤❤

  • @Aayushghale46
    @Aayushghale46 3 месяца назад +9

    Lu hai halka ramailo lai maya garne jatile malai pani soport garam hai

  • @Tha_QuRee_Arjun
    @Tha_QuRee_Arjun 3 месяца назад +3

    सबै मिलेर एक अर्को लाई Support गरौँ ♥️

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 месяца назад +1

    हल्का रमाइलो सिरियल भाग 1 देखि नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो

  • @suryasubedj123
    @suryasubedj123 3 месяца назад +6

    voli roadies ko partichha ma कोको हुनुहुन्छ

  • @JenishShrestha-rr1ls
    @JenishShrestha-rr1ls 3 месяца назад +1

    एक अर्कालाई सहयोग गरेर अगाडी बढौ 🙏🙏🙏🙏👍

  • @PradipLuitel
    @PradipLuitel 3 месяца назад +6

    हल्का रमाइलो भाग १ देखि२२७ सम्म नछुटाई हेर्ने जति हाजिर❤

  • @Sholtibinodx3316
    @Sholtibinodx3316 3 месяца назад +6

    हल्का रमाइलो भाग १ देखि २३७हेर्ने सबै साथीहरूले लाइक गरम ल❤❤ल

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +6

    हल्का रमाइलो सिरियलको भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @milanThagunna537
    @milanThagunna537 3 месяца назад +8

    बल्छि लाई मन पराउने जति यता हारिर हुनु पर्यो ❤

  • @VTENFANs-t3s
    @VTENFANs-t3s 3 месяца назад +1

    Halka ramilo lai support garne jati molai pani support garm hoii plzz sabai mileyr aghi badhanu parx ❤❤

  • @MaheshDahal-ej1ss
    @MaheshDahal-ej1ss 3 месяца назад +10

    सकिगोनि र हल्ला रमाइलो हेने जति येता हाजिर होॐ

  • @MohanKumar-qq2ri
    @MohanKumar-qq2ri 3 месяца назад +1

    पुकु बइनिको इटिङ दामिछ

  • @jetleelimbu7631
    @jetleelimbu7631 2 месяца назад

    हल्का रमाइलो राम्रो छ सम्पुर्ण कलाकार टिमलाई धन्याबाद

  • @KalpanaKc-l6f
    @KalpanaKc-l6f 3 месяца назад

    हल्का रमाइलो 1 देखि 237 सम्म नछुटाई हेर्ने हरु जति यता हाजिर हुम्त शाथिहरु ❤🎉

  • @rajeshnepal9904
    @rajeshnepal9904 2 месяца назад

    म बिगत 3/4 वर्ष देखि हल्का रमाइलो हेर्दै आएको छु राम्रो लाग्छ तर यो कथामा बल्छी र पुकु एउटै episode मा ३ चोटि मिल्ने र छुट्ने गरेको चै मन परेन त्यसको लागि कि त बल्छिले पुकुलाई b.a गरेर लेराएर सिरियलमा नयाँ कथा लेराको राम्रो कि त छुटेर नयाँ कथा आको राम्रो🙏

  • @Purvicid
    @Purvicid 3 месяца назад +5

    एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🥰 love you all friends ❤

  • @PermLimbu-l1i
    @PermLimbu-l1i 3 месяца назад

    पुकु भन्दा बान्द्वेरको बुडि सार्है मन पर्यो

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 3 месяца назад

    उत्कृष्ट सिरियल❤

  • @BGMagar-u3q
    @BGMagar-u3q 3 месяца назад

    हल्का रमाईलोका बल्छि धुर्बेले सक्गोनिको दराज ल्याउनु भयो की नाईं कता छअचेल त्यो दराज ककोर्जले भोक लागेको छकि छैन भनेर सोधिराका होलान😂😂😂

  • @RambahadurTamang-f4b
    @RambahadurTamang-f4b 3 месяца назад

    आजा को भाग चै हाल्का रामाईलो होईन धेरै रामाईलो भो

  • @Kajalofficial7
    @Kajalofficial7 3 месяца назад +4

    हल्का रमाइलो सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @NepalNepal776-uf2ph
    @NepalNepal776-uf2ph 3 месяца назад

    कति राम्रो सयेगि भाबना

  • @Dr.surendrakc.interview
    @Dr.surendrakc.interview 3 месяца назад

    नयाँ नयाँ युटुबर साथी हरुले एक अर्कालाइ सपोट गरौ मिलेर अघि बढौ ❤❤

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 3 месяца назад +1

    Wow good 👌🏻

  • @ComedyonlineNepal
    @ComedyonlineNepal 3 месяца назад

    तर लास्त को moment ले चाई खत्रा हसायो यार मलाई anyway nice ❤ love all teem ❤🎉

  • @DambarDarai
    @DambarDarai 3 месяца назад +2

    मेरो मन पर्ने सिरियल हल्का रमाईलो यो सिरियल नछुटाई हेरेको छु❤❤❤❤❤

  • @mrroshan4080
    @mrroshan4080 3 месяца назад

    हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 месяца назад

    One of the best serial of Nepal, very nice and good funny

  • @vivov21e49
    @vivov21e49 3 месяца назад

    नाम पनि पुकु लुगा पनि पुकि देखिने गरि लगाएको रैछ त हं😂😂😂 साहुनी र पुकु ले😂😂😂

  • @Yamuna-pe6bq
    @Yamuna-pe6bq 3 месяца назад +4

    Ko ko favourite serial halka ramailo ❤❤❤🥰🥰🥰🤗🤗🤗😊😊😊

  • @Naturediary123
    @Naturediary123 3 месяца назад

    धेरै राम्रो विडियो!❤️❤️❤️। 1k भन्दा कम साथीहरू सबै एक-आपसमा सहयोग को लागी यता हाजिर हौं ।।💯💯💯💯💯💢

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 3 месяца назад

    My favourite serial❤❤❤😊

  • @ankitbashyal2059
    @ankitbashyal2059 2 месяца назад +1

    समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Halka Ramailo" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉

  • @Mali_bhaii997
    @Mali_bhaii997 3 месяца назад +1

    बालेन्द्र शाहलाई माया गर्ने जति सबै यता जोडिनुहोला। ❤🎉

  • @NarBahadur-ee5dc
    @NarBahadur-ee5dc 3 месяца назад

    Happy Jodi ❤❤❤❤puku balxi halka ramailo

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 3 месяца назад

    पुल नै भत्केपछि त सक्किगोनी होइन 😂😂😂😂😂😂😂😂😂😂😅😅

  • @santoshrokaya8040
    @santoshrokaya8040 3 месяца назад +1

    हल्का रमाइलो आउँदा खुसी हुने यता ❤❤❤🎉🎉

  • @prince_rae7
    @prince_rae7 3 месяца назад +1

    Sakkigonii ma ni pugiyo haina ta balchii❤😮😂

  • @Dr.surendrakc.interview
    @Dr.surendrakc.interview 3 месяца назад +2

    नयाँ नयाँ युटुबर साथी हरुले एक अर्कालाइ सपोट गरौ मिलेर अघि बढौ ❤❤

    • @milanThagunna537
      @milanThagunna537 3 месяца назад +1

      हुन्छ त हजुर मलाई गर्नु म तपाईंलाई गर्छु

    • @HamalCreation
      @HamalCreation 3 месяца назад

      Hunxa Mani garxu hjr haru no garnu

    • @GKuComedy
      @GKuComedy 3 месяца назад

      Back garnu hai

  • @taraprakasholi2043
    @taraprakasholi2043 3 месяца назад

    साह्रै रमाइलो , समय सापेक्ष ,सन्देश मुलक मार्मिक छ हल्का रमाइलो कलाकार टिन लाई हार्दिक धन्यवाद

  • @Dilbahadurrawat-w8o
    @Dilbahadurrawat-w8o 3 месяца назад +1

    लास्ट मा 😂धेरै हासियो😂🎉🎉🎉🎉😂❤

  • @sureshmagar311
    @sureshmagar311 3 месяца назад +1

    तर बन्द्रे आई गन लास्टै रमाइलो भाको छ होई 😂😂😂😂😂

  • @SPEntertainment-12
    @SPEntertainment-12 3 месяца назад +45

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 3 месяца назад +1

    बल्छी र पुकुकाे बिवाहा हुनुपर्छ । 😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @upendra6349
    @upendra6349 3 месяца назад +1

    100 भन्दा तल subscriber हुने हरु सबै एक हुन अनुराेध गर्दछु सपाेर्ट पिलिज तु ब्याक दिन्छु❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 месяца назад +2

    मुरताङ मुतिनाथ 108 धारा ले सबैकाे रक्षा गरुण यो कमेत like गने लाई र साेचेकाे सबै सपना पूरा हुने छ जय मुतिनाथ मुरताङ🎉

  • @DambarRimal
    @DambarRimal 3 месяца назад +1

    पुकु र बल्छीको प्रेम कहानि पनि अचम्मकै छ कहिल्यै छिछि दुर दुर कहिल्यै लुटुपुटु तालु किस्नेले चाहिँ अब के पो गर्ने हो अर्को आउने भागमा बल्छीलाई..?😁😁❤❤❤🇳🇵🙏

  • @nimbahadurkhanal64
    @nimbahadurkhanal64 3 месяца назад +1

    ❤❤❤❤यक अर्को ले सपोट गरौ 41:41 ❤❤❤

  • @mongolindigenousnepal6681
    @mongolindigenousnepal6681 3 месяца назад +1

    ❤❤❤

  • @SujanSapkota-uq7ju
    @SujanSapkota-uq7ju 3 месяца назад +1

    sujan sapkota❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shrish2006
    @shrish2006 3 месяца назад

    लास्ट तिर सारै रुवायो आजको भागले😭😭🥹🥹🥹🥹🥹

  • @niraulasujal12
    @niraulasujal12 3 месяца назад

    सारै रमाइलो

  • @RedNepal
    @RedNepal 3 месяца назад

    Nice

  • @niraulasujal12
    @niraulasujal12 3 месяца назад

    सारै रमाइलो

  • @vishnuacharya8490
    @vishnuacharya8490 2 месяца назад +1

    याे मेराे कमेन्ट पढ्ने सबैजनालाई भगवान श्री पशुपती नाथले रक्षा गरुन

  • @RabinPariyar-zb6fs
    @RabinPariyar-zb6fs 3 месяца назад +1

    बल्छी धुर्बे र पुकुको यो भागले मन सरै छोयो आज माया चोखो छ भन्नी कुरा थाहा भयो

  • @birendrastudio81
    @birendrastudio81 3 месяца назад +2

    बल्छी र पुकुको सम्बन्ध फेरि जोडिनु पर्छ भन्ने जति यता हाजिर हुम है 🙏🙏

  • @NepalDjjd
    @NepalDjjd 3 месяца назад

    साह्रै रमाईलो भाग हेरियो आज