Phoolmaya फूलमाया - Prakash Dutraj • Kulendra Bk • Shanta Rani Pariyar • Ashmita • New Song 2081
HTML-код
- Опубликовано: 25 апр 2024
- Watch New Nepali Lok Dohori Song 2081/2024 - Phoolmaya फूलमाया By Kulendra Bishwakarma & Shanta Rani Pariyar Featuring Prakash Dutraj & Ashmita Puri only on Good Luck Nepal's official RUclips channel.
Good Luck Nepal Presents:- New Nepali Song 2081/2024
#KulendraBishwakarma
#ShantaRaniPariyar
#PrakashDutraj
#Phoolmaya
🎶 Audio Credit 🎶
Song:-
Phoolmaya || फूलमाया
Vocal:-
Kulendra Bishwakarma
@KulendraBishwakarma
Shanta Rani Pariyarr
@ShantaRaniPariyar
Lyrics:-
Basanta Bishwakarma
@BasantaBishwokarmaNP
Music:-
Prakash Dutraj
@PrakashDutraj
Music Arranger/Mixing/Mastering:-
HBN Kismat
@HBNKISMAT
Recordist:-
Aakash
Recording Studio:-
1 DB HD Next Level
Audio:-
Good Luck Nepal 9851096041
🎥 Video Credit 🎥
Choreographer/Direction :-
Ramji Lamichhane
Cinematography :-
Durga Poudel
Asst. Choreographer:-
Tiger Namgel
Sunita Pokhrel
MUA:-
Saroj Pandey
Edit :-
Nabin Gharti Magar
Color Grading :-
Rajendra Moktan
Artists:-
Prakash Dutraj
Ashmita Puri
Technical Adviser:-
Prakash Dhamala
Thanks:-
Bira Balal
Rohit Balal
Light Management:-
Narayan Upreti
Bhoj Tamang
Don Maila
Puspalal Karki
Yogi Thakur
Art :-
Manik Pakhrin
Focus Puller:-
Prabin Subedi
Production Manager :-
Suman Katuwal
Post Production:-
Adventure Entertainment 9801019723
🙇♀️ Blessed 🙇♀️
Muktiram Poudel
Hiradevi Poudel
🙏 Special Thanks 🙏
Sabhyata Pathshala, Raniban
ThapaNursery, Kirtipur
🙏 Thanks 🙏
Prakash Dhamala
Raju Aryal
📰 Media Partner 📰
OS Nepal
Media Dabali
Hello Tv Nepal
Patrikanepal.com
© Good Luck Nepal, 2022
-----------------------------------------------
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Good Luck Nepal. Embedding to a website is allowed. - Развлечения
नमस्कार म यहि गीत को गायिका शान्ता रानी परियार फूल माया गीत लाई सबैले माया गरिदिनु होला 🙏🙏
Thik xaina songs
सफलताको शुभकामना ❤❤सिस
@@mobiletechnical1686 Timi nasuna ramro navaya geet yak dam ramro xa suvakamana yak dui lea naramro vanea keahi farak pardaina
@@mobiletechnical1686 kina
❤❤❤❤ aaha kasto mitho git
प्रकाश दुतराज ज्युको सच्चा फ्यान जति हाजिर गरौँ है साथीहरू
Me ❤❤❤❤
❤❤
me❤❤❤🎉🎉🎉🎉
Me
🥰🥰🥰🥰
बबाल गित आएछ कुलेन्द्र दाइ को सम्पूर्ण टिम्लाई बधाई छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रकाश दुतराजको भ्वाइस चाइयो भन्ने कोको हुनुहुन्छ लाइक गरुम त्🙏😐️🤗
Yo voice ni dami laxx❤❤❤
पर्कासकै चाइयो भन्न्नु छैन नि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो मान्छे लाई कुलेन्द्र बि.क भन्ने पनि थाहै रैन्छ यो भन्दा हिट गित दिनु भयो को छ। प्रकाश दुतराज त भखर सिक्दै गरेको कलाकार हुन 18.20 बर्ष संघर्ष गरेको आवाज हो कुलेन्द्र को
साच्चिकै भने हो भने लोक दोहोरी को मिठो स्वर को धनी र संस्कर्ती को समान गर्ने एक मात्र गायक प्रकाश दुतराज दाई लाई हिर्दय देखि नै माया र best of luck dai❣️❣️🙏🏼 प्रकाश दाई को फ्यान भरी यता हाजिरी हम त😘
कुलेन्द्र बिश्वाक्रर्मा को फ्यान परियो फ्यान जति यता हाजिर हुम त फुलमाया गित को लागि 🎉🎉🎉
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤
Mee my brothers ❤❤❤❤❤
Not d chfbgàñ@@prajitawagle394
Kkkkoopp😅e woei ooawk look😊
ल है मिठो आयो ❤🎉
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
Aruko matra mitho maner vayan daju aafno pani suparhit song aauno pareo aba hjur ko parkhai ma xau❤
आयो सारै मिठो आयो ❤❤❤❤❤❤❤🎉❤❤🎉🎉🎉🎉
खुशी लाग्छ प्रकाश दुतराज भन्ने बितिकै,अझ उहाकै आवाज भैदेकोभए अझै खुशी म😊😊ततपनी ठिकैछ!!सुभकामना holeteam लाइ🎵🎵🎤🎤
यो गीतले प्रकाश दुतराजको आवाज पाएको भए झन् बबाल हुनेथियो !!
Sahi kura bhanu vyo
तर पनि ठिक छ अरु गित सबै खतम हुन्छन
Ke बोल्या जोयस भाइ के बोल्या.
Hola kupa😂
गीत राम्रो छ तर अझै प्रकाश दुतराजको स्वर भएको भए अझ देश खाने थियो तर सबै तिमलाई शुभकामना यो गीत मिलियन मा पुगोस❤❤
आहा कति राम्रो रचना प्रकाश धुतराज दाई को रचना र स्वर को त म मन आत्मा देखि नै मोहित छु 🙏.. अहिले त झन् कुलेन्द्र दाई र शान्ता दिदि को स्वर मा फुलमाया को मनै प्रशन्न भयो 🙏🙏🙏
कुलेन्द्र को नाम सुने पछि सानबाबु को याद पो आउँछ ।।। तिम्रो मनैमा...wow what a song❤❤❤
देउरालीमा पर्खिबसेँ आइनौ गीत जस्तै लाग्यो।।।
कता कता प्रकाश दूतराजको अघिल्लो प्रस्तुति रिमैको लय संग मेल खाए झै लाग्यो यो गीत्ले खासै मन छोएन तर पनि सफलताको शुभकामना
प्रकाश दाईकाे फयानहरू यता हाजिर हुम त❤❤
मीठो गित छ कुलेन्द्र जि को हो यस्ता खाले गित ले मार्केट लिने देखिन्छ कुलेन्द्र जि दामि
यो गीतमा पक्कै 20M views आउछ भन्ने हरू ठोक् लाइक 👍❤❤❤❤ प्रकाश दुतराज र शान्ति ज्यू को मीठो स्वरमा आहा कति राम्रो गीत ❤❤❤❤❤❤
अतेनधै मिठो सोरका का धनि दाजु प्रकाश दुदराज मनैइ छोयो हजुरको गितले। ❤❤❤❤
big fan कुलेन्द्र बिस्वकर्मा अनि प्रकाश दुतराज को😘❣️
कुलेन्द्र बिश्वकर्मा दाइका डाइहाट फ्यान यता जम्मा हुनुस् त❤
म्याग्दी को सान प्रकाश दुतराज 🎉🎉🎉❤❤❤
कुलेन्द्र दाइ पर्बत को सान
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
kulendra bk aawaj ko king ho king ❤❤
कुलेन्द्र दाइ राजा हैनान न दोहोरिको तर हरेक गीत राम्रो छ कुलेन्द्र दाइको
Aawaj king raju pariyar hoo
असाध्देई मन पर्यो कुलेन्द्र ज्यु र सान्ता रानी को स्वोर्मा सजिए को यो गितले सफलता को शिखर चुमोश सम्पुर्ण टिमलाई बधाई छ।
स्वर पनी दुतराज जी कै भयको भय अझै राम्रो हुनेथियो
Aaha Kati Mitho❤
म जस्तै टिकटकमा सुनेर युटुवमा हेर्न आउने को को हुनुहुन्छ हाजिर गरम त गित धेरै राम्रो छ प्रकाश भाई लगाईत सम्पूर्ण टिम लाई सफलता सुभ कामना❤❤🎉🎉
Sem
M
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
❤
Ati mitho geet fulmaya
गित भन्या यस्तो हुनु पर्छ,,हार्दिक बधाई
आहा दामी गीत अझ शान्ता रानी परियार दिदी कति मीठो स्वर सुनिएको छ सफलताको अग्रिम शुभकामना सबै टिम लाई।👌😍💐🙏
आहा सारै राम्रो गित बनेको रहेछ खोट लगाउने कुनै ठाँउ नै छैन हार्दिक बधाई टिम लाई 👌🙏🙏
@❤❤kulendra bk ❤❤❤❤
मीठो।।त्र एउटै प्रकारको मेलोडि भो सबै तिर प्रकाश जिको
Nice to see kulendra and Prakash collaborating again. Beautiful model. Nice work everyone
Wow Kati Ramro Get Parkash Duntaraj Big Fab 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
उस्तै उस्तै भयो संगित अनि शैली, अलिकती फरक भएको भए गज्जब हुने थियो
कुलेद्र बिक दाजु प्रकाश दुर्ताराज दाजु र शान्ती श्री दिदिकाे स्वर फ्यानहरु मन पराउने जति यता आउनु ल साथै फुलमाया गितलाइ सफलताको शुभकामना🙏🙏❤️🎉
शान्ता रानी हो श्री होइन
👉️यो गित ले नि उग्र स्थान पाउने भो म जस्तै दिन को यक पल्ट नसुने चित्तै नबुझ्ने को को हुनुहुन्छ यो गित फुलमाया गित यता हाजिर गरुम्✊✊है फुलमाया 🤣😂
आफ्नै गाउले चेली शान्ता रानी परियार ❤
सफलताको शुभकामना !
धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो सम्पूर्ण टिम लाई बधाई छ
प्रकाश दुतराज को आवाज भैदेको भा अझै उत्कृष्ट हुने थियो ।
तिम्रो प्रकाश दुत राज कुनै सुपर star हैनान क्या भाइ कुलेन्द्र पछी बल्ल दुतराज आउछन तिम्लै के थाह छ भाइ
गित राम्रो छ । भाका एउटै भयाे है....
हैट दामि । म बिग पंखा प्रकाश को। म मेरो साथि मनकुमार बिक। lulu hypermarket oman bata.
कति राम्रो गित हो के❤❤❤❤
म यो गीत एत्ति त खोजिना प्रकाश दाजु को चानल मा गएर पूरा खोजे लास्त मा एता रहिछ पो गीत एक्दम राम्रो छ। दाजुको चानल मा भय छिटो अगाडि बढने थियो ।❤❤❤❤
सफलताको शुभकामना धेरै भन्दा धेरै माया गरिदिनु होला ❤❤❤❤
एकदमै राम्रो प्रस्तुती गर्नुभयो सम्पूर्ण टीम लाई सफलताको शुभकामना साथै फेरी पनि यस्तै मिठो गीत रचना गर्नहुनको लागी अनुरोध गर्दछु।
प्रकाश दुतराज दाइ र वसन्त बिस्वकर्मा दाइ एकसाथ भए कति राम्रो गीत सुन्न्न पाईन्छ 🙏💓💓💓💓💓💓💓🙏💓💓💓💓💓सफलताको शुभकामना 🙏💓💓सम्पुर्ण टिमलाई
❤❤❤❤❤
Khatrai ramro lagyo ❤❤
Safatako suvkamanaa 🎉🎉
यो गीतको सर्जकहरु गाएक गाईका सबैलाई धन्यबाद साथै सुभकामना छ।
रिमै 🎶🎶जस्तै जस्तै लाग्यो मलाई त रिमै 2 त होइन ? सिर्जना राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤😂😂🎉🎉❤😂😂🎉
Best wishes didu jaan♥️🤝
Asadai ramro xa Nice
सबै साथीहरूले एक आपसमा पनि सपोर्ट गरौं है।
Thank you for 360 RUclips Family ❤️
यो आवाज प्रकाशको आवाजमा सुन्न पाको भए भन्नेहरु यता हाजिर हुम!!
किन प्रकाश ले गाउन पर्छै भन्न्नु छरा
पुश्कल शर्मा ले गाए पनि हुन्छ त
नमस्कार सम्पुर्ण मा म अस्मिता पुरि हाम्रो सह्कार्य कस्तो लाग्छ सल्लाह सुझाव दिनु हस ❤🙏
राम्राे लाग्याे है हजुर,अझै येस्तै राम्राे सहकार्ये गर्दै जानू हाेला ।शुभकामाना छ❤❤❤
शुभकामनाएँ भारत की ओर से
youtube.com/@ashmitapuri66?si=ueiIwdVJHpIX1np1
यस्तो राम्रो मन छुने गीत हजूर शुभकामना छ❤❤❤❤❤❤
प्रकाश दुतराजले भुमिका गिरि संग गायको देउरालिमा पर्खिबसे आइनौ मायालु भन्ने गितको लय ठ्याक्कै मिलेको जस्तो लागो 😊
लय प्रास्दुतराज को नै हो नमिलेर के हुन्छ
लय मिलेको सम्झौता गरेर गरेको पनि हुन सक्छ
अनि संगीत नै प्रकाश दुतराज को हो त न मिलेर कस्तो हुन्छ त संगीत को उठान नाई फरक छ सुन्दा उस्तै लागे पनि ।।। संगीत सुन्दा लय शब्द कसको छ भन्ने हेर्नु हुँदैन र सरकार ।।
प्रकाश कै सङ्गीत हो🎉
हो
{Deuki Chethi korera😜📄✉️)phool maya❤❤🥰
Wow क्या गीत बनिको छ सफलता को सुभकामना ❤❤❤ सबै मन पर्नि मान्छे को काम ❤❤❤
Nice song 🎧❤❤❤
Wah ATI mitho geet keep it up Prakash dudraj❤❤and all teams ❤❤
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
Wow super song 🔥❤🎵
Best of luck all' teams ❤️🔥 🙏
प्रकाश दुत राज र भुमिका जि को स्वर भा भए अति राम्रो हुनेथियो ।
Good luck all team♥️
देश खाने गित आयो
हार्दिक बधाई तथा शुभकामना सबै टिम लाई 💐💐🙏
राम्रो भयन प्रकाश दुतरनजकाे अावाज भय राम्रो हुन्थाे
आहाँ ❤❤ क्या मिठो गीत "फूल माया" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow nice song❤
Congratulations dear 🎉❤❤ phool maya❤
सफलताको सुभकामना !
Kaya dami cangarachilesn sarai ramro song 🎧
उत्कृष्ट बने को छ गित प्रकाश ले नै गाको भए अझ सोने पे सुहागन हुने थियो
❤❤❤❤🎉🎉wawa kulu dai ko sor ani yo sangeet lastai dami ❤❤
Babal dance prakash dhutraj
वाउ बबाल छ यो गित मिस्स यु अल टिम❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤यो भिडियो जस्तो कुनै छईन❤❤ niceदादा❤
दामी छ❤❤❤ शान्ता रानी फूल माया गीत
Sarai ramro lagyo hai
लय जुध्यो जस्तो लाग्यो यो गितको 🙏🙏🙏🙏
जुधे पनि आफ्नै गित को जुध्यो गित सुन माज लिनु गित अति राम्रो छ
सर्जक एउटै हुन फरक नपर्ला
good luck
बहुत सुन्दर गीत प्रदर्शन, लोक गीत की बढ़िया प्रस्तुति, मुम्बई से!
best wiss 🎉🎉🎉❤
सफल्ता को शुभकामना
कुलेन्द्र दाइको दामी छ ❤❤❤
दामि छ नि हुजुर दाई 🎉🎉🎉🎉🎉❤❤❤
Good luck all teams❤️❤️❤️❤️👌👌👌👌
Ramro lagyo git subhakamana ❤
Wow dammi get aaexa ni feri ni
आहा मेरो भाई कति मिठाे गित❤❤❤❤😂
Wowww dherai ramro geet aako rahex badai x all tim lai❤❤❤❤❤❤❤
मन जित्यो गीतले
Best luck my big bro ❤❤❤❤
मिठो गित सम्पुर्ण टिम लाई सुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉
Wow super xa song👌👌♥️♥️and all teem lai badhai xa🎉🎉🎉
Hunt dubei janako fen ho
Derai ramro xhh ❤❤❤
Congratulations
भो नसजाउ सिरैमा ❤
मै परौला पिरैमा 🌍️🌍️❤️❤️❤️❤️
Prakash dutraj bhai le jun new song liye pani dherai ramro mittho huncha congratulations 🎉👏👏bhai lai
सफलताको शुभकामना 🎉❤❤