Takshashila: प्रचण्ड 'लुते' नै हुन, यिनले पार्टी प्रणाली सबै सिद्धयाउँछन || Prakash Giri ||

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • #Takshashila #PrakashGiri #MumaramKhanal
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 84

  • @radisson365
    @radisson365 3 месяца назад +14

    मलाई मुमाराम खनाल काे कुरा अति मन् पर्छ

    • @ashokadhikari4147
      @ashokadhikari4147 3 месяца назад

      तिमी फटाहालाइ मन परिहाल्छनि

  • @krishnaghimire6969
    @krishnaghimire6969 3 месяца назад +1

    Special salute sir for true analysis about contemporary issues

  • @puskarkafle6440
    @puskarkafle6440 3 месяца назад

    उत्तम विश्लेषण

  • @BinayPokhrel-o9p
    @BinayPokhrel-o9p 3 месяца назад

    यो मुमाराम भन्ने मान्छे फटाहा हो

  • @dibashlabung4026
    @dibashlabung4026 3 месяца назад

    पुष्पकमला दाहाल माथि विष बमन गर्ने र जहिल्यै नकारात्मक टिपणी मात्र गर्ने विश्लेषकका रुपमा चिनिन्छन् यी र यस्ता पात्रहरु ।

  • @dipakkarki5383
    @dipakkarki5383 3 месяца назад +1

    Jaya ghanti

  • @UmeshSuddhakar
    @UmeshSuddhakar 3 месяца назад

    Desh bechne ho desh sidyaune ho agragami

  • @DSharma117
    @DSharma117 3 месяца назад

    Ram ram ram, hijo yehi hoina politics garxu bhandai k k nai dhwas dera neta banna khojeko k halat bho estale arule analysis garne jo aafai harako xa. Lajko pasaro

  • @Khanal143
    @Khanal143 3 месяца назад +17

    नमस्कार 🙏 प्रकाश गिरी र मुमाराम खनाल दुवै जना सरलाई!! प्रश्नोत्तर शैली राम्रो छ दुवै जनाको। समसामयिक प्रश्न र चित्तबुझ्दो जवाफ धेरै मनपर्छ। धन्यबाद दुवै जनालाई।।

  • @achyutampokharel173
    @achyutampokharel173 3 месяца назад +9

    मुमराम सरको तर्क दिने बोली मन पर्छ तर आफ्नो स्वार्थ ले बोल्छन त्यो चै ठिक लाग्दैन !

  • @sajgautam
    @sajgautam 3 месяца назад +3

    के गर्ने त् झोलेहरुको कवच बनायर बसेका खड्ग प्रसाद, पुष्प कमल , शेर बहादुर , र नया रबी लामिछानेहरु, राजा ज्ञानेन्द्रका लठैतहरु ...सब भाडमा जाउन...मुनाजी को विशलेषण राम्रो छ

  • @premrawat1773
    @premrawat1773 3 месяца назад +2

    आजभोली म फेशबुक र यूटुब खोल्न गार्हो लाग्छ कीनकी तेसमा केपी,पुष्प,शेरे,रबी को फोटो देखिन्छ चोरहरू जस्तो देखीन्छन

  • @kamalpaudel98
    @kamalpaudel98 3 месяца назад +1

    Megalomania भनेको मन्त्रमुग्धता होइन आत्ममुग्धता हो। मन्त्रमुग्ध भनेको त अरुको कुरा सुनेर मुग्ध हुने वा लठ्ठिने। यसलाई spellbound भनिन्छ ।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 месяца назад +7

    त्यो सहकारी ठगले लाज घिन सबै पचाई सक्यो

  • @yamsitoula725
    @yamsitoula725 3 месяца назад +7

    यथार्थपरक विश्लेषण👍

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 3 месяца назад +2

    यो आतङ्ककारिलाइ बारम्बार मिडियामा ल्याएर बकवास गर्न प्लेटफर्म उपलब्ध गराउने तक्षशिला हो कि नेपाल भक्ष गर्ने देशद्रोहिको गुलाम?????

  • @rameshghimire341
    @rameshghimire341 3 месяца назад +3

    मुमा सर,, गगन दाइलाइ यति hight मा पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद !!!!

  • @gr_cholung
    @gr_cholung 3 месяца назад +2

    नेपालमा सब उल्टो काम गर्ने नेताहरु मात्र छन् दुर्गम बाट बिकाश गर्दै शहर बिकाश गर्नु पर्ने सहरमा बिकाश गर्यो दुर्मको वास्ता गर्दैन् अनि दुर्गमको मान्छे सुगम शहर मा भाउतारिन्दै बसै सरछ ।दुर्गम गाउँ शून्य हुन थाल्यो यतै हो भने त अब को 30,40 बर्स मा मान्छे भेटिन मुसकिल हुन्छ गाउँमा

  • @mailimuwa5133
    @mailimuwa5133 3 месяца назад +1

    रबि को सानो , लामो हजुर को रज्निती यात्रा भो छेपारो जस्तो धेरै बिस्लेसड नगर्नुस। तपाईं दोउधिक हुन्छ नि ?
    Its not all about politic , but literally don't mis judge potential what a person , collective so call human make a huge difference.plz मुमु खनाल कि खडल जि।
    huge respect upon on nothing beyond tolerance as always put on side to be a very intellect ? cross finger !

  • @mahendrakoirala8059
    @mahendrakoirala8059 3 месяца назад +7

    Welcome mamaram ji

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 3 месяца назад +1

    म चोर हु। मैले लुटे तर कसैले देखेन😂😂😂😂

  • @dawachandra3495
    @dawachandra3495 3 месяца назад

    बिकाउ तत्रकार र बिकाउ विद्वान देशमा भएपछि कहाँ उन्नति हुन्छर हाै गाट्ठे🇳🇵🇳🇵🇳🇵

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 3 месяца назад +2

    मुमारामजी लाइधन्यबाद प प्रचण्ड बारेमा आन्द्रा भुडी देखाइ दिनु भयो सलाम

  • @parsuram8537
    @parsuram8537 3 месяца назад +1

    मुमाराम खनाल ज्यु को अभिव्यक्ति सान्दर्भिक , स्पष्ट र यथार्थवाद मा आधारित हुन्छ , मलाई मन पर्छ ।

  • @anantsapkota8404
    @anantsapkota8404 3 месяца назад

    जादुवाला नम्बर होइन जादुवाला शक्ति चाहिँ छ त्यो हो रअ शक्ति।

  • @वैकुण्ठनाथपाैडेल

    विदेश मा पडने नियतले गएका आखिर त्यैकाे जनजिवनमा अध्यान पक्षात राेजगारी गर्दै वसेका हाम्रा वच्चाकाे पनि वच्चा त्यै मुलुकमा जन्मन्छन र साथै आखिर हुर्कन थाल्दछन हामिले अभिवका नाताले चाहेर पनि आफ्ना वच्चाकाे भविस्ष साेच्दै उनिहरु नेपाल फर्कन सक्दैन नेपाल पुर्ण रुपमा असफल रास्ट्र भै सकेकाले अब कुनै विकल्पनै देखिदैन हाम्रा उहीँ धरवार गरेर वसिसकेका वच्चा फर्केलान भनेर नसाेचे हुण्छ ।

  • @hemsubba5428
    @hemsubba5428 3 месяца назад

    यो नपुंसक सरकार जसले देस र जनताका लागि कुनै डेलिभरि दिन सक्दैन यो कुरा ऐमाले र नेपाली कांग्रेसले बुझनु सक्नु पर्यो र दुईवटा पार्टीले आपसी छलफल गरि देश र जनतालाई हेरि कदम ताल्नु सक्नु पर्यो ।

  • @santoshbhusal1176
    @santoshbhusal1176 3 месяца назад +2

    सस्ता घाँस विश्लेषण , काम नपाइ लुतो कनाइ
    यि डलरेहरु अशान्त फैलाउन दिलोज्यान देर लागिपर्छन्

  • @BinodGnawali
    @BinodGnawali 3 месяца назад

    कति सहि कुरा गरे प्रचण्डलेको बारेमा😮

  • @anilshah1999
    @anilshah1999 3 месяца назад

    Afule kngarna sakyoi ta arka ko barema kura kutna ta its human neture...timro biddhwata kaha gayera jodne ta hamile ? Khana kaam lagcha?
    Media haru pani kura katne kaam gardai khalti bhardai?

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 3 месяца назад +1

    Mumaram is one of the true political analytic. He is absolutely right.

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 2 месяца назад

    कडा है !! नेताहरुले सुन्नुपर्ने

  • @bipulpanta2490
    @bipulpanta2490 3 месяца назад +1

    Tapai haru dui jana malai ekdam manparcha,sabya,salin gentleman.

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 3 месяца назад +1

    यिनको बौद्धिक बिचार मलाइ पनि केही मात्रमा मन पर्छ तर यस्तो लोकतान्त्रिक बिचार भएको मान्छे कम्युनिष्ट तेस्माथि पनि क्रान्तिकारि माओबनदि पार्टि आत्मसाथ गरेको किन होला??? ठाउँ नपाए पछि नेताहरु बोल्ने यस्तै होकि!!! म त अलमल परेको छु।

    • @nischalacharya2055
      @nischalacharya2055 3 месяца назад

      उहाँले माओवादी छोडेको धेरै भयो

  • @rakeshgurung4118
    @rakeshgurung4118 3 месяца назад +2

    भौमानेले कुन दिन पत्रकार सम्मेलन गरेर मुमाराम भन्ने मान्छे मेरो १ नंबरको दुश्मन हो भन्देला है खनाल जि 😂😂....अरुलाई झ्योले भनेर सराप्ने-गाली गर्ने महाझ्योलेहरुले लखेट्लान नि फेरी असामाजिक संजालमा !!! ओलिको अरिंगाले झ्योलेहरु भन्दा भौमानका वादर सेना धेरै हानिकारक छ खनाल sir अहिले 😂😂😂

  • @ghanshyambam4597
    @ghanshyambam4597 3 месяца назад +5

    सत्यमा आधारित विश्लेषण गर्ने यौटा बौद्धिक ब्याक्तित्व ❤

  • @pushkerkadel7537
    @pushkerkadel7537 3 месяца назад

    मुमाराम खनाल रूपमा एउटा देखिन्छन् र सारमा अर्कै। खनाल भारू बुझेर नेपालको राजनीति प्रदुषित बनाउन बौद्धिकता छाँट्दैछन्। हिजो युद्धमा सघायो भने आज वितृष्णा फैलाउन व्यस्त छन्। उद्देश्य देश कमजोर बनाउने।

  • @anantsapkota8404
    @anantsapkota8404 3 месяца назад

    महेन्द्रको १७ साल । बिपिको नेपाल फर्कने अभियान। बिरेन्द्र को बहुदल घोषणा। ज्ञानेन्द्रको बेबिकिङ्ग नमानेर गणतन्त्र स्वीकार गर्नु । यी सबै नेपाल स्वतन्त्र राख्ने महान कार्य हुन्।

  • @bhaktachhetri1395
    @bhaktachhetri1395 3 месяца назад +1

    राम्रो छलफल ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 3 месяца назад

    जब मान्छे पटकपटक भीडमा नाङगो हुन्छ, उसलाई लाज सरम नै हुन्न ।नाङ्गीसक्दा पनि नजिकका ले तपाई नाङ्गो होईन भनिदिने मान्छे झन घातक ।

  • @pokhrelom6440
    @pokhrelom6440 3 месяца назад

    तर सरकारकाे निर्णय अनुसार राम वरणले सेनापनि लाई अवकाश नदिएता पनि,अवकाश नदिनुमा सबै पार्टी एकमत थिए।सबैपार्टी काे एकमत लाई नियम सँगत नै मान्नु पर्छ।

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 3 месяца назад

    प्रचण्डको पछाडि लाग्ने सबै खरानी भए। अब त्यही खरानी हातमा उठाएर फुक्न मात्रै बाँकी छ। बाँकी भएका माओवादी हुँ भन्ने कार्यकर्ताहरूले काहीँ केही अवसर नपाउनेहरूले चाहिँ प्रचण्डलाई सराप्तै बस्नेछन् जिन्दगीभरि।

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 3 месяца назад

    प्रकाश गिरि जि र मुमाराम खनाल जि,
    यसमा छलफल गरि दिनु हुन अनुरोध छ ।
    १. एउटा सस्थाको नेतृत्व लिन दरखास्त दिएर छानिनु पर्ने आफ्नो मानिस छान्ने कुरो छदैछ तै पनि criteria राखेको छ ।
    २. राजदुत भने जो सुकै पनि बिना cretaria खल्ती बाट नियुक्ती ?

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 3 месяца назад

    मुमाराम सरले बडो मिहीन रूपमा विश्लेषण गर्नु भयो एकदम चित्तबुझ्दो लाग्यो

  • @kiranravi1000
    @kiranravi1000 2 месяца назад

    tapai aaunus rajniti maa kuro le matra hudaina sir tapai bhasan matra garnu hunx rajniti ma aaune aat garnus kya

  • @RamkrishnaThapa-x1h
    @RamkrishnaThapa-x1h 3 месяца назад +2

    सही विश्लेषण

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 3 месяца назад

    अझै मान्छेहरु भ्रममा छन् कसैले केहि गर्दैनन् अहिलेका सबै ज्ञाङ उही ड्याङका मूला हुन् ।

  • @rameshghimire341
    @rameshghimire341 3 месяца назад

    प्रकश सर नमस्ते , जय नेपाल 🙏🙏🙏,, पत्रकारिता को एक अब्बल अनि अत्यन्तै उत्कृष्ट प्रस्तोता हुनुहुन्छ हजुर,, कति सालिन बोली, प्रश्न सोध्ने शैली अनि नम्रता नै तपाईंको पहिचान हो,, पहिले stv chat मा आउनुहुन्थ्यो,, म नियमित दर्सक हजुरको,, नेपाली पत्रकारिता जगतको एक उज्ज्वल नक्षत्र हुनुहुन्छ तपाईं ,, सधैं यस्तै प्रस्तुतीकरण देख्न पाँउ,,, हजुरको सुखद जिन्दगीको हृदय देखि कामना अनि नमन छ ल्🙏🙏🙏

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 3 месяца назад

    Timi pani ustai ho..na ta communist ko huna sakyo na congress ko..guff Hanna ma mahir kaam garne bela ma chai tei ta ho ni

  • @bishnumahat-yf3zf
    @bishnumahat-yf3zf 3 месяца назад

    मेघालो मेनिया कस्तो राम्रो ।

  • @pokhrelom6440
    @pokhrelom6440 3 месяца назад

    Megalomonia काे अर्थ शब्दकोष मा अहँकार दिईएकाे छ।

  • @psmnet7688
    @psmnet7688 3 месяца назад

    कति पाउँछन् हाे यि ठिष्लेषकहरुले एक पल्ट अन्तरवार्ता दिए बाफत ? रबि सक्दैनन् आउनुस् न तपाईं कुन पार्टी र कुन ठाउँबाट जित्नु हुन्छ चुनाब ?

  • @dibakarpant3390
    @dibakarpant3390 3 месяца назад +1

    राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !

  • @जंगखड़का
    @जंगखड़का 3 месяца назад

    मुमाराम खनाल ज्यू को बहस सुने र एक ठाउँ बाट दुःखी भय एक ठाऊंँ बाट हासो लागेयो

  • @chakrachand1410
    @chakrachand1410 3 месяца назад +2

    Prachanda is GOOD!

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад

    18 महीना भयो त सरकार ढल्ने कुरा गरेको त पत्रकार मित्र तिमले?

  • @estherrai6435
    @estherrai6435 3 месяца назад

    Bidhya vandai ayra kamai lagdaina ma thokera vanchu.

  • @satalsingtamang6353
    @satalsingtamang6353 3 месяца назад

    बिश्लेशण गर्ने बिश्लेशक नै धोधारमा त होइन?

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 3 месяца назад

    पार्टी बन्नको लागि नीति ,नेतृत्व, र संगठन हुनुपर्छ । तर रास्वपामा यी तिनै कुरा छैन ।

    • @BidhayaUpadhaya
      @BidhayaUpadhaya 3 месяца назад

      घन्टे पार्टीको काम छैन

  • @shubheshkayastha7421
    @shubheshkayastha7421 3 месяца назад

    Don't you have other issue to talk

  • @sujanghimire1513
    @sujanghimire1513 3 месяца назад

    यथार्थ

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад

    ताक्से शिला भनेको के हो ?

  • @rabindrashrestha786
    @rabindrashrestha786 3 месяца назад

    राम्रो विश्लेषण

  • @anilrimal
    @anilrimal 3 месяца назад

    प्रस्न गर्ने तरिका मन परे पनि रबिको खेदो गर्ने पत्रकार रैछ यो गिरि सर।

    • @gumanchhetri516
      @gumanchhetri516 3 месяца назад

      This youtuba from Nepali Congress tree ,, 🌲,,,

  • @motishrestha5572
    @motishrestha5572 3 месяца назад

    Kasto hahaha Kati parti charisakyo ???

  • @laxumansatyal224
    @laxumansatyal224 3 месяца назад

    Kati ramro kura

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 3 месяца назад +2

    Very true analysis❤

  • @VV-vo6xm
    @VV-vo6xm 3 месяца назад

    यो मूजि पत्रुकार आफु केही गरन सकदैन् वाहेक एक अकॅामा छगडा गराउने , यही हो यो “ जोगिको “ bottom line

    • @tulasibanjara4852
      @tulasibanjara4852 3 месяца назад

      अर्का लाई गालीगर्ने ब्यक्ति चै राम्रो हुन्छ त यस्तो हुल कहाँ बाट आयो।

  • @psmnet7688
    @psmnet7688 3 месяца назад

    यिनले सबैतिर प्रयाेग गरिसके पछी बिष्लेषक बनेका हुन्,तर गगनका प्यारा रहेछन् सायद।।
    मलाई त यि बिष्लेषकहरु जम्मै लाई एकपटक प्रम , मन्त्री बनाए के ऊखाड छन् हेर्ने मन थियो।।

  • @motishrestha5572
    @motishrestha5572 3 месяца назад

    Gaphadi