यहाँहरुले हेरेर मनपराईदिनु भएका बिभिन्न लाईभ दोहोरी मा आएका प्रतिक्रिया बमोजिम आज बहुचर्चित निकै पुरानो लोकदोहोरी गीत कालीपारे दाई राजु परियार दाई र सुनिता बुढाको रमाईलो लाईभ पस्केका छौं । यो दोहोरीलाई हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। सोही प्रतिक्रिया बमोजिम हामी आगामी दिनहरुमा कलाकार हरुलाई ल्याउने प्रयास गर्ने छौं।❤❤️❤️❤️🙏🏾🙏🏾🙏🏾
राजु दाइको गीत सदै सुन्ने गरेको छु।कुनै गीत सुनेर रोय पनि कति गीत हरु सुनेर हासेको पनि छु। झन एउटा गीत त मलाई स्मरण रहेको छ।सुन पानीले छर्क मायालु।त्यो गीत मैले २०६५ सालमा इस्कुल गायर प्रथम भयको थिय।दाइको गीत असादै मन पर्छ।
स्वर सम्राट हाम्रो आदानिय लमजुङगै राजु दाई। गब लाग्छ मलाई त हजुरको गितहरु सुनेर आहा कति सुन्दर अनि रमणिय छ हाम्रो छहारी दोहोरी साँझ ले नयाँ नयाँ दोहोरी लाएको सम्पुर्णलाई कति सजिलो भएको छ।। राजु दाजु र सुनिता बुडाथोकिको यो गित कालि पारे दाई। रमाइलो लाग्यो मलाई त सम्पुर्णलाई टिमलाई शुभकामना व्यक्त गर्दछु।।।
असाध्यै मीठाे माैलिक लाेकदाेहाेरी ! गीतमा शब्द, स्वर र परिवेशकाे कति राम्राे संयाेजन, उत्कृष्ट लाग्याे ! यति सुन्दर, सटिक र मन छुने प्रस्तुतिकाे लागि दाेहाेरीका मुर्धन्य हस्तीहरू (लाेक स्वरसम्राट राजु परियार तथा मखमली स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढा) लाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
Mitho Mohit Jadumaya Swar Ma Nikai Kada Utkrista Sabda Prahar Damdar live dohori Uchha Samman Xa 🙏❤️ Lok Swar Samrat Raju Pariyar Jiu Ra Lokpriye Gayika Sunita Budha Chhetri Prati 🙏❤️.
सानु सुझाव , अलि कता ड्रेस मा ध्यान दिनु पर्ने हुन्छ केटा को जुन मा पनि मिल्दैन । तर अब बाट यो मिलाए धेरै राम्रो प्रस्तुति हुन्छ कि जस्तो लाग्छ मलाई।।।

Q
.
My
No b😅😊 PMP😊😮bji😮❤😂❤
😅😅😅😅😅😅😅😅😅
Raju dai ko Sathi mayro baba ho kali paray dai naranghat😢😢😢
राजु दाइको गीत सदै सुन्ने गरेको छु।कुनै गीत सुनेर रोय पनि कति गीत हरु सुनेर हासेको पनि छु। झन एउटा गीत त मलाई स्मरण रहेको छ।सुन पानीले छर्क मायालु।त्यो गीत मैले २०६५ सालमा इस्कुल गायर प्रथम भयको थिय।दाइको गीत असादै मन पर्छ।
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई। यो केटी चाहिँ पक्कै हो कि होइन यो सन्ग यक दिन बिताउन मन छ
कति मिठो शब्द अनि एक अर्काको तारिफ गर्ने शैली यो हो नि त तरिका 🙏🙏🙏🙏🙏
आहा! क्या मिठो,दामी दोहोरी।
Nikai ramailo dohori.
अति साहरै मन परयो।।
सारै उत्कृष्ट दोहोरी ,याहा हरु लाई धेरै धेरै धन्यवाद ।अझ धेरै अगाडी बढनुहोस सुभकामना।
सुपर हिट सलाम छ दोहोरी बादशाह राजु दादा लाई
सारै राम्रो ।
जति सुनेपनि सुनिराम जसतो😍😍😍😍
सुनिता & राजु दाइ को गित निकै
मार्मिक दुबै जनाइ बधाइ छ !!!💜💙
राजुसरलाई र सुनिताजिलाई
मेरो तरफबाट धेरैधेरैसुभकामान
आगमिदिनम पनि यस्तै सुन्न पाम
जोडि जमेको छ अति मिठो प्रश्तुति❤
सबै लोकसङ्गित प्रेमी मनहरुमा नमन निकै आनन्द आयो मन पर्ने कलाकारहरुको घम्साघम्सीले
धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏
कति मिठो स्वर शब्द हो राजु परियार र सुनिता बुढा को सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
राजुबाबुकाे र सुनिता बुढाकाे स्वर कति मिठाेहाे कसैले पनि दाेष लगाउन सक्दैन यहाहरुकाे सास्कृतिक पेसा फस्टाइ रहाेस धन्यबादपनि दिन चाहान्छु बर्दिया
आहा कति मिठो हो स्वर र शब्द जति सुने पनि सुनिरहु जस्तो ।दोहोरी भनेको यस्तो पो हुनुपर्छ ।💃💃💃💃💃💏💏💏💏👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
Wow ati utkrishta dohori Raju Gaule and Sunita baini all the best god bless you both from uk 🇬🇧
kati mitho dohori all the best
आहा कति राम्रो स्वर राजु दाई र सुनिता जिउ को अति मिठो सब्द सलाम छ 🙏🌹❤️
आहा पुरानो गित मा उत्कृष्ट छन शब्द हरु ,,,,
अत्यन्तै राम्रो प्रस्तुती दुबै जनालाई बधाई छ।
स्वर सम्राट हाम्रो आदानिय लमजुङगै राजु दाई। गब लाग्छ मलाई त हजुरको गितहरु सुनेर आहा कति सुन्दर अनि रमणिय छ हाम्रो छहारी दोहोरी साँझ ले नयाँ नयाँ दोहोरी लाएको सम्पुर्णलाई कति सजिलो भएको छ।। राजु दाजु र सुनिता बुडाथोकिको यो गित कालि पारे दाई। रमाइलो लाग्यो मलाई त सम्पुर्णलाई टिमलाई शुभकामना व्यक्त गर्दछु।।।
.
गित त यस्तो पो हुनुपर्छ स्वर पनि मिठो
कति मिठो आवाज सुर्खेती चेली को
असाध्यै मीठाे माैलिक लाेकदाेहाेरी ! गीतमा शब्द, स्वर र परिवेशकाे कति राम्राे संयाेजन, उत्कृष्ट लाग्याे ! यति सुन्दर, सटिक र मन छुने प्रस्तुतिकाे लागि दाेहाेरीका मुर्धन्य हस्तीहरू (लाेक स्वरसम्राट राजु परियार तथा मखमली स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढा) लाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
धेरै राम्रो लाग्यो
अाहा राजु परियार जि र सुनिता बुढा क्षेत्री जि काे स्वरमा जादु छ ,सुमधुर अावाजमा मिठाे गित निकै राम्रो असाध्यै रमाइलो ,चाेटीला घुमैारे पारले शब्दहरुकाे बाणा दुवै जनालाई बधाई शुभकामना छ,साथै सम्पूर्ण कलाकार ,टिमलाई ,बधाई ,धन्यवाद ,शुभकामना छ ,🙋♂️🙋♂️🙋♂️🌹🌹🌹❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
सारै मन परेयो दोहोरी
कालीपारे दाई लोक गीत राम्रोछ दोहोरी गायक गायिका तथा समपुर्ण कलाकार हरु मा शुभकामना छ
उत्तिकै मिठो पुरानो भाकामा ।आहा कति मिठो।
ramailo dohori
अत्यन्तै राम्रो प्रस्तुति दुबै जना लाई बधाई छ
Ww
Aaha kati mitho bhakama atinai mitho sabda live dohori suna payo badhai xa smpurna team lai Raju dai ko big fan
राजु दाइको टुक्कामा दम छ्😊😊😊
सुनिताकाे स्वार मन पर्याे राजुकाे कुरै नगराै
Wow excellent dohori dherai dherai suvakaman Raju Gaule and Sunita darling ko sweet voice ❤
Lovely vocal Raju pariyar sir
आहा कति अानन्द भाको हो सुन्न हजुर 🙏🙏🙏🙏
अत्यन्तै मिठो स्वर अनि शब्द ❤from Hong Kong 🇭🇰
Lovely vocal Raju pariyar sir ❤️ and Sunita g purano Lok vaka Sarai manparyo
Bahut sudar geet dai
सारै राम्रो छ है,,,
damiii live raju dai ko
एकदम दम्दार लाग्यो दोहोरी धन्यवाद सबैजना लाई❤❤
कति मिठो सोर छ दुबै को
आहा कति मिठो अनि रमाइलो दोहोरी ,
Always beautiful singing both of you all the best 👏👏👍👍
Best of luck both of you from -Dubai
मन भित्रा को पिर मर्गा नै सिताल बनाउने सोर साब्दा हजुर सम्पुर्ण मा उच्च सम्मान❤ सफाल्ताको सुभाकामना❤❤❤❤❤
Outstanding.. Very sweet voice.. N..song congratulation..both of you..
Very nice dohori🥰🥰🥰😍😍😍
आहा❣️
ramro
Mitho Mohit Jadumaya Swar Ma Nikai Kada Utkrista Sabda Prahar Damdar live dohori Uchha Samman Xa 🙏❤️ Lok Swar Samrat Raju Pariyar Jiu Ra Lokpriye Gayika Sunita Budha Chhetri Prati 🙏❤️.
Mitho swor ra sabdaka dhani dubaijana lai dherai dherai dhnayabad
Mitho Mohit Jadumaye Vocal Raju Dai Sunita ji mitho vara utkrista sabda haru nikai man paryo live dohori.
❤nic
Good morning ji very nice song ji
म 💥💥नेपाल आउदा नेपाल हुनू पर्यो
Super raju daju❤❤🙏
Sunita bainilai rajulaai dennebadcha
Raju pariyar ji sundar sor pranam xa sabai ma 🌹🌹🌹💕💕💕🌸🌸🌸
सानु सुझाव , अलि कता ड्रेस मा ध्यान दिनु पर्ने हुन्छ केटा को जुन मा पनि मिल्दैन । तर अब बाट यो मिलाए धेरै राम्रो प्रस्तुति हुन्छ कि जस्तो लाग्छ मलाई।।।
Sarita miss you❤❤❤❤
Raju ta vaihale sunita madam ko voice pani sahrai mitho xa prithak xa
Yes yaslai vanxan look doori get Salam xa
Khatraa
wow super song 👑🎉🎉🎊🎶🎶🎵🎵🎤🎤❤️❤️🇳🇵🇳🇵😍😍
Sary salin sabdha gauxen Sunita nani vadhi xa jiven mangalmya banoss❤❤
राम्रो छ हो
Sunita budha Chhetri ❤️👍👌🇳🇵🙏
King
आहा
verry.good..song
Sunita sis vocal ma jadu 6 hjr ko
Lagxa thokai pugeko xa
Ramilo Lago dhori
Best singar Raju sir
Daami ❤❤❤❤
राजुकोता के बयान गर्नु मुल्यांकन गर्नै सकिन्न सुनिता बुनु पनि मेरो छनोट गाईका हुन
Aaha
Very nice 👌👌
Rajuko voice KO k Kura garnu jati sune Pani mitho lagirahane.tesma Sunita KO voice malai best lagne voice
5: 55 Ma vanay ko sabdha ko artha k hola तिया चैउका vanako ?
Kasto salin kalakar lajalu mayalu sor kohileko jasto Sunita bahine vadhi xa timro jiven SUV Ra mangal hoss ❤❤
Very nice song my favourite lam long time to lection
Raju sar ko sab dha la tir la ghai la xa tasi vanako ho ra dhori ko king vanara la the best hal dubi
Nice ♥️♥️♥️♥️
mitho dohori
Boath are Excellent 👌👌👌
Dherai paxi sunita dohori sunna payo 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺
Raju sir sanga Sunita ko dohori milena.raju sir Lai Shanti dii bima Kumari dii jasta Ali baristha kalakar sanga milxa .
Batar song whu Wash Thing? very nice song.
👍👍👍🙏
Goodsunita
कति लामो हो हाईटलाईट पनि
Aaha Kati Shalin Sabda
Mya Febret song
Raju bina chaldaina hjr ko