New Song Eh Muna ||ए मुना || By Kushal Belbase & Purna Kala Bc Ft. Raju Mahotra & Khusi Thapa 2022

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 930

  • @kamalagaire5893
    @kamalagaire5893 2 года назад +141

    आहा कति मिठो गित लय शब्द संगीत अनि अभिनय पनि असाध्यै राम्रो लाग्यो सम्पुर्ण टिमलाई बधाई अनि सुभकामना राजु महोत्रा भाइ बेस्ट यक्टर 👌🌹🙏

  • @mechikalikhabar
    @mechikalikhabar 2 года назад +71

    ए मेरो दाई के भयो यस्तो......
    हिजो मात्र यति मिठो गीत निकाल्नु भो। गीतमा तपाई फर्किने बाचा गरेर लाहुर जानु भाथ्यो तर आज कहिल्यै नफर्किने गरि संसार छाडेर जानु भयो।
    म सधै कामना गर्छु, राजु दाई तपाईको स्वर्गमा बास होस्
    हार्दिक श्रध्दाञ्जली प्यारो राजु दाई...😭😭😭

  • @bhupalkhanal7307
    @bhupalkhanal7307 2 года назад +100

    मैले यो गित सुरुमा पनि हेरेको धेरै मन परेको थियो तर आज तपाइको मृत्यु पछि हेर्दै छु स्व. राजु दाइ मन सार्है पोलेको छ!! स्वर्गमा बाँस होस हार्दिक श्रद्धाञ्जली प्यारो दाइ!!😥😥😥

  • @madhavofficalchenal8036
    @madhavofficalchenal8036 2 года назад +14

    आहा कति मिठो शब्द अनि यो स्वर अभिनय साह्रै मन छोएको छ ।निसब्द छु राजु दाइ को यो खबर ले स्वर्ग मा बास होस दादा😭😭😭😭😬😭😭😭😭😬😬😬😬

  • @rameshbk2076
    @rameshbk2076 2 года назад +56

    शब्द केहि छैन अहिलेलाई बस यति भन्छु😭😭
    म सधै कामना गर्छु, राजु दाई स्वर्गमा बास होस्
    हार्दिक श्रध्दाञ्जली प्यारो राजु दाई...😭😭😭

  • @arjunbohara2784
    @arjunbohara2784 2 года назад +47

    मेरो दाई संसारबाट बिदाहुनु भो अब यो हजुरको अन्तिम गित होला हार्दिक श्रद्धाञ्जली दाई हजुरको सृजना कहिल्यै हेर्न नमिल्ने भो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @vishnuparsad8514
    @vishnuparsad8514 2 года назад +7

    साह्रै मन पर्यो सबै विदेशिने नेपालीले सुन्नै पर्ने अनी गरिबको पीडा विदेश जानै पर्ने अनी परिवारको मन चित्त बुझाउनु पर्ने के गर्नु ।सारै राम्रो गीत अनी भिडियो पनि यही गीतलाई सुटिङ गरेर आफै जानु भो है राजु दाई हजुरको आत्माले शान्ति पाओस हार्दीक श्रदान्जली राजु सर ।।।।।

  • @thebasnet45
    @thebasnet45 2 года назад +68

    हार्दिक श्रद्धाञ्जली राजु दाइ, स्वर्गमा बास होस।

  • @Mina-bo1uc
    @Mina-bo1uc 2 года назад +11

    आहा कति मिठो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺

  • @kapilsoni5230
    @kapilsoni5230 2 года назад +10

    यति मन छूने गीत पस्किनु भो एक दमै आभार व्यक्त गर्न चाहनछु
    हजूरको स्वर्ग मा बास होस राजु महतरा
    दाजु।

  • @goganbahadurtamang211
    @goganbahadurtamang211 2 года назад +7

    आहा कति मिठो गीत मन छोयो सम्पूर्ण टिमलाई बधाई अनि सुभकामना 💞💞💞

  • @ganeshgiri2706
    @ganeshgiri2706 2 года назад +12

    अत्यन्तै मार्मिक र वास्तविकमा अाधारित छ ए,मुना गित हार्दिक श्रद्धाञ्जली राजु जि 💐😭😭

  • @dineshlamichhane5599
    @dineshlamichhane5599 2 года назад +37

    😭😭😭😭नि सब्द छु, स्वर्ग मा बास होस राजु भाइ हार्दिक श्रध्दान्जली परिवारलाई भगवान् ले धैर्रे धारण गर्ने शक्ति प्रधान गरुन् ।

  • @lokeshshrestha9199
    @lokeshshrestha9199 2 года назад +9

    गित यथार्थ चित्रण गरिएको निकै मार्मिक छ
    राजु दाइ तपाईंको अन्तिम सिर्जना यहिनै रहेछ
    हार्दिक श्रद्धाञ्जली राजु दाई😭😭😭😭😭😭😭

  • @keemonmogoor246
    @keemonmogoor246 2 года назад +3

    गीत धेरै राम्रो अनि मर्म स्पर्सि छ मन भक्कानिएर आयो गाउँ घरको धेरै याद आयो अनि गायकि को त कतै खोत लाउने थाउ छैन देश तथा बिदेशमा रहनु हुने सम्पुर्न दाजु भाई मा आउदै गरेको महान चाद बदादसैको हार्दिक मङ्ल्मय सुभकामना हाल त म कुवैत देखि

  • @Supertimeskhabar
    @Supertimeskhabar 2 года назад +33

    दुखद खबर ! ! !
    नेपाली लोक संगीतलाई एउटा अपुर्णिय क्षती गराएर जानू भयो सुन्दा पनि बिस्वास लागेको छैन ! यति ठूलो गलत निर्णय कसरी लिनु भयो😭😭😭 अल्बिदा दाइ हजुर को स्वर्गमा बास होस! !
    ए... मुना आयो जाने दिन 😓भन्दा आफ्नै लागि भन्नू भएको होइछ दाइ😭😭😭

  • @sharadapuri7601
    @sharadapuri7601 2 года назад +10

    यहि अन्तिम गित रहिछ राजु दाइ 😭हजुरकाे अभिनय अनि ती सबै शब्द अहिले भाउजुलाई मिल्ने बनायर जानू भाे🙏😭

  • @taraaryal8313
    @taraaryal8313 2 года назад +4

    हुनत म आफै प्रदेसी हुम बालबच्चा को लागि जिन्दगी त्यागेर संघर्ष गरेकी छु तर धेरै मन रोयो यो गित सुनेर टिकटक मा सुनेर एता आको म चाहिँ!

  • @hirasonar1585
    @hirasonar1585 2 года назад +1

    यस्तो राम्रो कल यस्तो राम्रो अभिनय भएको मान्छे किना यो संसार छोडेर जानू पर्थोर अब यो जिन्दगी काहा पाइन्छ र भगवान सबैको मन मा बस्ने मान्छेलाई त भगवान ले पनि अचानक लानु हुन्छ कहिले कहि त भगवान पनि काहा हुनुहुन्छ जस्तो लाग्छ

  • @nehakhatri2156
    @nehakhatri2156 2 года назад +5

    अत्यन्तै मर्मस्पर्सि ।। आँखा रसायको पत्तै भयन 😭😭😭best wishes and good luck mama and all team ..

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 2 года назад +2

    सारै मिठो लय शब्द सलुट छ दुवै जना लाई।कुशल त हाम्रो अघांखाची को शान नै हो।

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 2 года назад +9

    वाव क्या मर्मस्पर्शी छ गीत जति सुनेपनी मन नअघाउने खालको बधाई छ भाइ कुशल बेलबासे अनि मलाई मन पर्ने गायिका पुर्णकला ज्बि सि ज्यु कुशल भाइ पनि मलाई एकदमै मन पर्ने गायक हुन

  • @bishnubhusal8601
    @bishnubhusal8601 2 года назад +10

    हाम्रो अर्घाखाँचीको पहिचान हौ तिमी। we are proud of you kushal ji.

  • @ChhetryGyan
    @ChhetryGyan 2 года назад +35

    हार्दिक श्रध्दांजलि राजु महोत्रा एति मिठो गित बनाएर किन बिदा लिनु भयो अत्यन्त दुखी छौ हामी😭😭

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 года назад +12

    धेरै मार्मिक गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @rameshbk8100
    @rameshbk8100 2 года назад +1

    मैले त यो गीत सुनेको पनि थिईन सनिसार पछि यो जोड़ी को ए मुना धेरै राम्रो रहेछ ,बधाई तथा शुभकामना सबै टीम लाई।
    तर दुखद यस्तो राम्रो अभिनय गर्ने कलाकार को निधन ले स्तब्ध बनायो, हार्दिक श्रद्धांजली।

  • @rajupun2372
    @rajupun2372 2 года назад +5

    अन्तिम पटक हामीलाई छोडेर गए पनि राजू दादाको आत्म लाई शान्ति मिलोस
    धेरैं राम्रो छ भिडियो
    अर्घाखांची बासीहरुले एक कलाकार गुमाएका छौं
    Rest in peace
    Raju दादा

  • @dhojmagar3141
    @dhojmagar3141 2 года назад +1

    आहा निकै मोहित बनायो खुसि सोल्टिनिको अभिनय ले कुसल दादा र पुर्नकला दिको आवाजको त झन के कुरा गरुम

  • @bishnughimire9517
    @bishnughimire9517 2 года назад +6

    अति नै मर्म स्पर्शी गित। अर्घाखाँचीको सान कोशाराम अर्थात कुशल बेल्बासे।

  • @Sabaikosapna100
    @Sabaikosapna100 2 года назад +21

    आहा !! जति सुनेपनी धित नमर्ने गित सफलता को धेरै धेरै शुभकामना कुसल बेलबासे दाजु लगायत सम्पूर्ण युनिट लाई 🙏❤️💫 जय गित जय संगित 💫

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 2 года назад +3

    चार दिन पैले देखि यहि गित सुन्दै सुत्ने गरेको थिय अचानक गित शोर लय भाका शब्द जस्तै तपाइको अभिनय अन्तिम यहि भयो भन्ने खबर सुन्दा निकै दुखी भावुक भय सरि सधै सम्जनामा हुनुनेछ 😭😭😭😭

  • @ghanashyamrizzal6826
    @ghanashyamrizzal6826 2 года назад +4

    आहा कति राम्रो गित मनै छुने तेहि माथी दशै तिहार आको बेला मा खाडी मा जानू पर्ने कस्तो जिन्दगी यो 😭😭😭 अनि सबै टिम लाई शुभकामना छ है ❤️❤️

  • @sagargautam8193
    @sagargautam8193 2 года назад +16

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल ए मुना गित हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Jivanmalla4321
    @Jivanmalla4321 2 года назад +1

    मर्मस्पर्सी अत्यन्तै मिठो शब्द/संगीत गायिकिकोत कुरै नगरु अत्यन्तै न्याय दिएर गाउनुभाको छ।कथा भिडियो राम्रो लाग्यो अभिन्य उतिकै राम्रो अत्यधिक सफलताको शुभकामना ! स्व राजु दाईको आत्मालाई शान्ति मिलोस।😂😂💅💅

  • @tarasinghthapa9836
    @tarasinghthapa9836 2 года назад +4

    ए मुना आयो जाने दिन 😢😢😢यो सब्द र आवाजले साच्चिकै कति मुटु भक्कानिएर आयो हिजो सम्म यसरि आफ्नो कलाकारितामा पोख्त मान्छे आज यो धर्तीमा छैन भन्दा विस्वास पनि नलाग्ने 😢😢😭😭😭हे भगवान शोकाकुल परिवारजनमा धर्यधारण को शक्ति मिलोस स्वर्गमा बास होस राजु महोत्रा भाईको😭😭😭🙏🙏🙏🙏

  • @devimahatara2904
    @devimahatara2904 2 года назад +2

    राजु दाइ हजुरको गित पहिलोपटक सुन्दै छु तर कमेन्ट पर्दै जादा धेरै भावुक भए किन यस्तो निणय गर्नु भयो हजुरको आत्मले सान्ति पाओस् 😭😭😭😭

  • @omcentury
    @omcentury 2 года назад +61

    नमस्कार
    म यस गीतको सर्जक (गीतकार ) ओम सेन्चुरी
    हाम्रो टिमले निकै मेहनत र आस गरेको गीत " ए मुना " तपाइहरुलाई कस्तो लाग्छ कुन्नी?
    जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाब दिनु होला
    मन परे एक सेयर पक्कै गर्दिनु होला ❣️🙏

    • @sundargulmi3901
      @sundargulmi3901 2 года назад +2

      🙏🙏🙏

    • @factscollection97
      @factscollection97 2 года назад +2

      Babal xa sir

    • @amitkharel96
      @amitkharel96 2 года назад +1

      मीठो सृजना को लागि धेरै धेरै आभार मित्र❤️💚

    • @SagarmathaLokBhaka
      @SagarmathaLokBhaka  2 года назад

      Tq so much

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 2 года назад

      🎉🎉🎉🎉🎉 यति मिठो सृजना पस्कनु हुने तपाई मेरो राजालाई नमन ❤️❤️❤️🙏🙏

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 2 года назад +7

    आहा बधाई छ मेरो साढुलाई निकै मार्मिक गित सबैजनाले हेर्नुहोला है😘🙏

  • @mahendratimilsina9066
    @mahendratimilsina9066 2 года назад

    यति राम्रो कला सीप भयको मानिसले आत्महत्या गरेर स्वयं त मरेमरे परिवारको पनि बिचल्लि पारे। धार्मिक ग्रन्थले भन्छ आत्महत्या गर्नेको लागि स्वर्गमा ठाउँ हुन्न रे कामना गरौं मृतात्माले शान्ति पाओस।

  • @dilipbudhamagar6065
    @dilipbudhamagar6065 2 года назад +3

    निकै मिठो गीत आहा सुन्न पनि कति आनन्द लाग्यो । हरेक नेपालिको जीवन सङग मेल खाने गीत सुभकामना छ सम्पुर्ण तीम लाई अनि कुशल सर अनि पुरकला बि सि लाई धेरै माया छ।

  • @netrapariyar4982
    @netrapariyar4982 2 года назад

    बल्ल सबैले मन पर्ने गीत आयो जिवनमा मेल खाने गीत अति चित्त बुझ्यो र आँसु पनि झर्यो अति उत्कृष्ट लय शब्द र स्वर्की रानी मान्छु मैले पुर्नकला जिको स्वरलाई अति राम्रो सर्जक गायक कुशल जि लाई आत्मै सम्मान र अभिनय कर्ता जिउहरुमा आत्मै देखि सम्मान 👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kushalbelbase9911
    @kushalbelbase9911 2 года назад +22

    स्वाभिमान कृयसन को प्रस्तुति मा नयाँ गित #ए मुना यहाँहरुमाझ आइसकेको छ.यहाँहरुलाइ कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया जनाइदिनुहोला .साथै मन परेको खण्ड मा लाइक कमेन्ट सेयर र सब्स्क्राइभ गरेर मायाँ गरिदिनुहोला.धन्यवाद

    • @punnak.c.6718
      @punnak.c.6718 2 года назад

      Big fan dai💕💕💕

    • @amusinghchand8034
      @amusinghchand8034 2 года назад

      मनै छुएर सेयर गरि सके हजुर।।।

  • @lalkc7269
    @lalkc7269 2 года назад +1

    गित कति राम्रो छ बधाइ छ तर दुखको कुरा केगर्नु अभिनय गर्ने राजु यो ससारम रहनु भयन उहाको सोर्गम बास होस

  • @eakbahadur8859
    @eakbahadur8859 2 года назад +3

    धेरै मिठो गित बनेकाे छ धेरै धेरै शुभकामना सबै टिमलाई

  • @yambaral3376
    @yambaral3376 2 года назад +1

    यो गीत को भिदियो हेर्दा हेर्दै कत्ती खेर आशु झरेछ पत्तो भएन।बधाई छ सम्पूर्ण तिम लाई

  • @premsoni5733
    @premsoni5733 2 года назад +4

    आहा क्या जादु नै छ के कुशल सर अनि पुर्ण कला बैनीको आवाज मा शब्द संगीत मा दम छ अनि अभिनय पनि उतिकै राम्रो धेरै धेरै सफलताको शुभ कामना

  • @ganeshshrestha9767
    @ganeshshrestha9767 2 года назад +1

    कती पटक सुनै यो गित? जति नै सुने पनि शव्द लय र आवाजले म थाकेन। बधाई छ सवै कलाकारहरु लाई।

  • @princepariyar8811
    @princepariyar8811 2 года назад +4

    आहा मनै रुहाउने गित हेर्दाहेर्दै अँखा रसायो कुसल दाइ को हरेक गित ले साच्चिकै भाबुक बनाउछ बधाई तथा सफलताको सुभकामना अल 🎤🌺🌺🌺🌺❤️👈️

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 2 года назад +1

    आहा कति मार्मिक लय सब्द स्वर उत्तिकै उत्कृष्ट अभिनय 😍यति मीठो गित सम्झनाको लागि छोडेर जाने कलाकार राजु महत्रा प्रती हार्दिक श्रद्धाञ्जली 😥

  • @himalbk3146
    @himalbk3146 2 года назад +6

    यो गितले हजुरलाई सधैं अमर राख्नेछ राजु जि आफ्नोे जीवन प्रति मेल खाने गित हामीलाई अन्तिम चिनोछोडेर जानुभयो हार्दिक श्रद्धाञ्जली

  • @pratapsp4345
    @pratapsp4345 2 года назад +2

    आहा कति मिठो,सारै राम्रो गीत लय शब्द संगीत,स्वर् उतिनै मिठो अभिनय असाध्यै राम्रो लागेयो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।🙏🙏

  • @sumanpanthi135
    @sumanpanthi135 2 года назад +14

    ए मुना आहा धेरै मीठो गीत ❣️🙏 शुभकामना

  • @yagyarajgiri691
    @yagyarajgiri691 2 года назад +2

    अत्यन्तै मार्मिक,यथार्थ घटनामा आधारित उत्कृष्ट लोक गीत ।

  • @nandurana5893
    @nandurana5893 2 года назад +5

    मार्मिक गीत एकदमै राम्रो लय शब्द मन छोयो सफलताको शुभकामना यस्तै यस्तै गीतको प्रतिक्षा मा ❤❤❤

  • @premjalanlamixane1080
    @premjalanlamixane1080 2 года назад +1

    सार्है मन छुने गित अब त यहि अभिनय यसै टिम लाई कहाँ देख्न पाइयलार तर पनि सन्सार यस्तै छ । बधाई अनि शुभकामना सबै टिम लाई ।

  • @songgeet9236
    @songgeet9236 2 года назад +3

    कुशल बेल्बासे र पुर्णकला बि.सि. को सम्योजनमा बनेको आजसम्मका सबै भाकाहरु प्रशंसा गर्न लायक छन् । सफलताको शुभकामना 👌👌👌🙏🙏

  • @susmeekandel5993
    @susmeekandel5993 2 года назад +2

    एक साल पछि आउँछु है फर्केर भन्नु भो गीतमा तर अब कहिल्यै नफर्कने गरी जानु भो 😥राजु दाई स्वर्गमा बास होस्😥😥😥😥

    • @smartboy8879
      @smartboy8879 2 года назад

      Ke bhako ho ra raju dailai??

    • @susmeekandel5993
      @susmeekandel5993 2 года назад

      @@smartboy8879 मृत्यु भयो😢😢

    • @smartboy8879
      @smartboy8879 2 года назад

      Tehi ta balla news here suck bhay ma ta

  • @yamanshrestha771
    @yamanshrestha771 2 года назад +4

    आहा निकै मीठो सृजना अनि कुसल बेल्बासेको जादुमय आबाज संगै अति उत्कृष्ट अभिनयमा सजिएको कोशेली सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @hemantagmgr6329
    @hemantagmgr6329 2 года назад

    आहा कति मीठो गीत मुना मदनको जीवन काहानिलाई समेट्दै छर्लङ्ग पारिएको रहेछ म पनि भाबुक भए तर राजु सरले यस्तो निर्णय किन लिनु भको होला।

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 2 года назад +79

    अर्घाखाँचीको शाान कुशल बेल्वासे र बर्दियाको पहिचान पुणकला बि.सी. स्वर सँगै कति राम्रो गीत ❤️❤️

  • @kumar_skb
    @kumar_skb 2 года назад

    यती मीठो गित र शब्द मा भनेका यथार्थ शब्द हरु राज महोत्रा लागि बनेकै होर? राम्रो गित उस्तै अभिनय पस्की आज बिधाई गरि धर्ती छोडेर जानू भयो उहाको आत्मा ले शान्ति पाओस।💕🌵🌺🌳🌷

  • @ShisirPoudel
    @ShisirPoudel 2 года назад +12

    सफलताकाे शुभकामन सम्पूर्ण टीम लाई 💐💐💐

  • @sureshsharki1215
    @sureshsharki1215 2 года назад

    कुशलको स्वर सुन्दाको मजा नै अलगै छ
    साँगितिक जिबनको शब्बे अनि भब्बे शुभकामना कुशल @पुर्णकला लगायत टिम लाई

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +7

    नामै कुशल स्वरै झन सकुसल
    आहा!!!सुमधुर स्वर
    पुर्णकला बहिनिको स्वरमापनी जादु छ

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 года назад +1

    आखीर जस्तो गीत थियो उस्तै भयो सुन्दानी आनौथो लाग्छ हार्दिक सर्दान्जलि😘😭😭😭😭😭😭😭

  • @bgshahi8838
    @bgshahi8838 2 года назад +3

    कुशल सर आहा सर तपाईंको संगीत अनि स्वरमा करोडौं करोड जनताको साथ हुने छ अनि गायिका पुर्णकला ज्यु लाई पनि स्यालुट मन देखि तपाईं हरुलाई सधैं आम दर्शकको साथ हुने छ स्यालुट

  • @bibekpandey3140
    @bibekpandey3140 2 года назад

    अस्ति यहि हातले बधाई लेखे।आज यहि हातले श्रद्धाञ्जली लेख्दा सारै नरमाईलो लाग्यो राजु दाई😭😭😭😭

  • @newplacenewtravel7230
    @newplacenewtravel7230 2 года назад +5

    शब्द,सङ्गीत र स्वर असाध्यै राम्रो लाग्यो सबै टिमलाइ शुभकामना ।

  • @keshavranamgr8809
    @keshavranamgr8809 Год назад

    बुटवल तथा पुरै देश नेपाल नै एउटा संगितमा अब्बल अनि बहुप्रतिभा साली उत्कृष्ट निर्देशक ब्याक्ती गुमाउन पुगेको छ ,,,कस्तो कठोर कदम चाल्नु भो,,😥😪,,,,स्वर्गमा बास्स्स्स्स होस राजु दाइ 😥😥😥 हजुरको आत्माले शान्ती पाओस,,,जय गीत जय संगित,,,

  • @chandrachapagain3293
    @chandrachapagain3293 2 года назад +4

    हार्दिक श्रद्धाञ्जली राजु दाजु शोर्ग मा बास होस्।🙏🏼😭😭🌺

  • @shyamoli1250
    @shyamoli1250 2 года назад

    कुनै संयोग यस्तो पनि हुने रहेछ।भावपुर्ण श्रद्धाञ्जली ।

  • @nabinrayamajhi4977
    @nabinrayamajhi4977 2 года назад +5

    अति नै मर्म स्पर्श सब्द अनि उतिनै मीठो स्वर सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @anjuale734
    @anjuale734 2 года назад +2

    आहा सारै मार्मिक गित सम्पुर्णलाई सफलताको सुभकामना👃👃

  • @ShubhashreeStudio
    @ShubhashreeStudio 2 года назад +33

    नमस्कर म कलाकार तथा निर्देशन राजु महोत्रा मेरो निर्देशन र अबिनय मा ए मुना गीत बजारमा आएको छ कस्तो लागछ सुझाव सल्ला दिनु होला

  • @kshitizsharma8326
    @kshitizsharma8326 2 года назад +1

    अकबरी सुनलाई कसी लाउनु पर्छ र लोकले गाउने गीतलाई लोक गित भनिन्छ, समयको माग र नेपालीहरूको पीडा उस्तै छ बाध्यताले गर्दा विदेश पलायन हुने क्रम जारी छ, सीप अनुसारको काम पाउँदैन विवश छौं हामी नेपाली हरु कसलाई पो रहर छ, नेपालमै गरी खाने वातावरण तय होस् विजया दशमी तथा शुभ दिपावलीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना सबैलाई।।

  • @SagarmathaLokBhaka
    @SagarmathaLokBhaka  2 года назад +22

    नमस्कार सबै सबै मा हजुर हरुले धेरै प्रतिछा गर्नु भएको गीत ए मुना आज देखि बजारमा आएको छ सबैको माया र साथ सपोर्ट मील्ने छ जुन गीत मा कुशल बेल्बासे र पुर्न कला बी सी स्वर छ भने राजु महोत्रा को निर्देशनमा गीत बजारमा आएको छ सबैले माया गर्दिनुस है

  • @Nepalfilms
    @Nepalfilms 2 года назад +1

    पुष्पा घर्ति दिए ठाडो चुनौती समिक्षा अधिकारीलाई गीत गाउनेमा र पल को लागि मिठो गीत गाएर सुनाए
    Video link
    ruclips.net/video/qWs2D9-Umjs/видео.html

  • @tekthapa5971
    @tekthapa5971 2 года назад +1

    केहि भन्न सकिन अरु..
    Super se upper 👌👌👌👌👌

  • @sapana7477
    @sapana7477 2 года назад +3

    Aha badhai XA oll tem

  • @rokakshetri413
    @rokakshetri413 2 года назад +2

    आहा..कति मीठो गीत मलाइ त असाध्यै मन पर्यो👌👌👌🙏👍️🌹🌹💖💖💖

  • @karanmayalu9567
    @karanmayalu9567 2 года назад +5

    अति मीठो स्वर अनि शब्द सफलता को शुभकामना कुशल अनि पुर्ण कला ज्यु लाइ

  • @sitathapaxettry221
    @sitathapaxettry221 2 года назад

    साहै मन परेर मैले त दुई चार चोटि हेरे अत्यन्तै मन पर्यो❤️😍

  • @muku800
    @muku800 2 года назад +3

    Aaha Waiting 💕💞

  • @padamsapkota241
    @padamsapkota241 2 года назад +1

    बरै कस्तो गीतमा अभिनय गरेछौ आज यो संसार छोडेर जानु पर्यो भाई तिमी लाई खै कसरी विश्वास गरु। आत्मा ले शान्ति पाओस् 😭😭😭

  • @aabegmagar602
    @aabegmagar602 2 года назад +4

    जाबो जिन्दगी के रैछर राजु दाइ स्वर्गमा बास होस 😭😭😭😭

  • @devendarsonar2290
    @devendarsonar2290 2 года назад +2

    हैन दुबै जना को आवाज मा के मिसाको छ यति राम्रो सुन्दै छु म सफलता सुभ कामना पुर्णकला दि

  • @gaurabvlog
    @gaurabvlog 2 года назад +75

    😭😭😭हार्दिक सर्दान्जली..राजु महोतरा दाइ
    हजुर को आत्मा ले स्वर्ग मा बास पावस।😭

    • @binitadumre123
      @binitadumre123 2 года назад +1

      rip dada 😭

    • @pranitvlog7604
      @pranitvlog7604 2 года назад

      Rip dai

    • @radhapoudel6318
      @radhapoudel6318 2 года назад +1

      हार्दिक श्रद्धाञ्जली ,,,राजु महाेतरा दाइ हजुरकाे आत्मले स्वर्ग मा बास पावस।😭😭😭

    • @minu8036
      @minu8036 2 года назад

      😭😭😭

  • @uttamdangi1780
    @uttamdangi1780 2 года назад +1

    कुशल को गीत मन मुटुमा छुने हुन्छ। ढिलो आउँछ कडा आउँछ ।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +3

    Aaha🥀❣️

  • @rameshxetri11
    @rameshxetri11 2 года назад +2

    साच्चै मेरै जिबन सँग मेल खाने गीत के गर्नु गरीब काे जिन्दगी 😰😰
    मीठो गीत सुभ कामना सबै लाई विशेष ।। कुशल बेल्बासे दाई लाई,,❤️❤️❤️🙏🙏

  • @GreaterNepal595
    @GreaterNepal595 2 года назад

    हैन यो के सुन्न पर्यो दाजु सपना जस्तो लाग्दै छ ,,यति सजिलै प्राण त्याग गर्न कसरी सक्नु भयो , नेपाली सांगीतिक क्षेत्र मा एक हुनहार गायक ,सर्जक ,मोडल गुमाउन परेको छ ,😪
    बिश्वास गर्न निकै गाह्रो भयो दाई 😢
    हिजो मात्र यति मिठो गीत निकाल्नु भो। गीतमा तपाई फर्किने बाचा गरेर लाहुर जानु भाथ्यो तर आज कहिल्यै नफर्किने गरि संसार छाडेर जानु भयो।
    म सधै कामना गर्छु, राजु दाई तपाईको स्वर्गमा बास होस्
    हार्दिक श्रध्दाञ्जली दाजु...😪

  • @bibekbagale8127
    @bibekbagale8127 2 года назад +3

    आहा कसरी बयान गरु यो शब्द अनि स्वरको जति सुने पनि सुनु सुनु अनि जति हेरे पनि हेरु हेरु लाग्ने यो गीत सफलताको शुभकामना 🙏❤️

  • @sitathapaxettry221
    @sitathapaxettry221 2 года назад

    अत्यन्तै मार्मिक गित शब्द लय सगित साथैमा मार्मिक अभियन सम्पुर्ण टिमलाई शुभकामना 🙏❤️

  • @arjunbohara2784
    @arjunbohara2784 2 года назад +4

    आहा कति मिठो गित राजुदाई लगायत सम्पूर्ण युनिटलाई सफलताको शुभकामना 👍❤️

  • @surendrakc7183
    @surendrakc7183 2 года назад +1

    आहा कति राम्रो मार्मिक गीत अभिनय को त झन कसरि बयान गर्नु कुशल जि र पुर्णकला जि लाइ सफलता को शुभकामना ।

    • @SagarmathaLokBhaka
      @SagarmathaLokBhaka  2 года назад +1

      Tq so much mitho comment ko lagi

    • @surendrakc7183
      @surendrakc7183 2 года назад +1

      @@SagarmathaLokBhaka wel come ajhai yesta geet haru aairahun

  • @yubikashrestha9051
    @yubikashrestha9051 2 года назад +8

    आहा कतो मिठो गीत सारै मन छोयो😭सम्पुर्ण टिमलाई बधाई अनि सुभकामना ♥️🤗🤗♥️

  • @domodardc2335
    @domodardc2335 2 года назад +1

    आहा अति नै मार्मिक समय सानधर्बिक कुसल बेल्बासे को उत्कृस्ट गित सफल्ता को सुभकामनासम्पुर्न टिम।

  • @Thakanko_sathi
    @Thakanko_sathi 2 года назад +4

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🌹

  • @bheshrajofficial5671
    @bheshrajofficial5671 2 года назад +1

    आहा सरै मिठो गीत सरै मन छुने राजु सर को एक्तिङ सरै मन पर्छ राजु सर अनि सम्पुर्ण मा बधाई छ

  • @rameshbcbc1304
    @rameshbcbc1304 2 года назад +3

    यो गित हेरेर निसब्द छु राजु सर हार्दिक श्रद्धाञ्जली 💔