मधु बहिनी हजुरकाे याे च्यानल मा अरू दाेहाेरीनै छैन त मलाई सारै मन पर्ने हजुर हरूकाे साङगीतिक जाेडी ❣️❣️प्रगतीकाे कामना छ मधु बहिनी सधै अगाडि बडेकाे देख्न पाम मेराे आशीर्वाद छ❣️❣️राजु भाई मा मिठ्ठाे सम्झना❣️❣️
Congratulations hai daju diju lots of love from UAE naya geet aako raixa nikai man xune raixa yo vedío ni babal xa hai ta keeping on 💗😊 aajhai aarko geet babal xa aajhai launu paroo ✨❤️🙏🙏🙏🙏aakohoro hoina maya vani ✨❤️🙏
आम नेपाली आमाबुवा दाजभाइ दिदीबहिनी ले जति माया र विश्वास गरेका छन त्यो माया र विश्वास रहिरहोस अझै राम्रो गर्दै जानुहोला राजु दाइ अझै प्रगतिको बाटोमा हजुरका पाइला बढ्दै जाउन धन्यबाद
आहा लामो समयपछि लोकप्रिय गायिका मधु रसाइली हजुर को च्यानल मा लोक स्वर सम्राट राजु परियार ज्यु र मिठो उत्कृष्ट गित प्रस्तुति हेर्ने सुन्ने मौका दिनु भो निकै खुसी लाग्यो हामि सारा नेपाली लोक पारखी को तन मन चाहना सपना लोक स्वर सम्राट राजु परियार ज्यु 🙏🙏
लोक स्वर सम्रात राजु परिवारको सबैले सरक्षण गरौ । सरल स्वभाव छ र सबै संग हासखेल गर्नुहुन्छ भन्दैमा उहाको ईजत र ओहोदालाई कतिपनि अवहेलना नगरौ । किनकी उहा लोक क्षेत्रको जिउदो ईतिहास हो । अव सायदै यस्तो मान्छेको यो क्षेत्रमा जन्म हुदैन ।
नमस्कार म मधु रसाईली आज मेरो आफ्नै युटुब च्यानल बाट आदरणीय राजु दाइ र मेरो चिनो घडी छ यहाहरुको माझमा पस्केको छु प्रतीकृया दिन नबिर्सनु है♥️♥️♥️
सुन्दर प्रस्तुत भएको छ । अझ आँखा बन्द गरेर मन्द शैलिमा गाउने कलाले मन छोएको छ ।😊❤
शब्दहरू राम्रो, ❤❤❤❤ दुवै कलाकारलाई सधैं सम्मान छ,❤❤❤
I love you madu ji
मधु बहिनी हजुरकाे याे च्यानल मा अरू दाेहाेरीनै छैन त मलाई सारै मन पर्ने हजुर हरूकाे साङगीतिक जाेडी ❣️❣️प्रगतीकाे कामना छ मधु बहिनी सधै अगाडि बडेकाे देख्न पाम मेराे आशीर्वाद छ❣️❣️राजु भाई मा मिठ्ठाे सम्झना❣️❣️
Dai navannu vayeko vaye hunthyo😂😂
आहा सारै मिठो दोहरी दुबै जना खुबै मन पर्ने कलाकार मधु र राजु
मधु बैनी राजु दाइ को सल्लाघारी बन नीर तिम्रै हु भन्ने को पापी रैछ मन भन्ने भाकामा गाउनु न राजु दाइ र तिम्रो भाका मा
आहा कति राम्रो गित स्वर सम्रठ बाशा राजु भाइ अनि स्वरकी धनी अनु सासित मधु बैहिनी होल टिम लगाऐत राजु मधु राम्रो जोडि❤️❤️❤️
लोक दोहोरीको शिखर पुरुष राजु परियार।
आहा क्या स्वर र शब्द लोक सम्राट राजु दाई तेसमाथी मधु क्या ,बात क्या बात पर्देशी भुमीबाट कोटी कोटी नमन 🙏 अझै युगै युग सुन्न पाईयोस यस्तै गीतहरु
आह कति मिठो दोहोरी उत्कृष्ट आवाज राजु दाइ राजा हो दोहोरीको मधु बहिनीको पनि उत्कृष्ट छ आवाज सब्द अझै राम्रो गर्दै जानु बहिनी अग्रिम शुभकामना
Congratulations hai daju diju lots of love from UAE naya geet aako raixa nikai man xune raixa yo vedío ni babal xa hai ta keeping on 💗😊 aajhai aarko geet babal xa aajhai launu paroo ✨❤️🙏🙏🙏🙏aakohoro hoina maya vani ✨❤️🙏
❤❤❤❤❤
राजु दाइ र मधुबैनिकाे लाेकदाेरि यकदमै मनपर्ने 🎉🎉🎉🎉🎉
आम नेपाली आमाबुवा दाजभाइ दिदीबहिनी ले जति माया र विश्वास गरेका छन त्यो माया र विश्वास रहिरहोस अझै राम्रो गर्दै जानुहोला राजु दाइ अझै प्रगतिको बाटोमा हजुरका पाइला बढ्दै जाउन धन्यबाद
दुवै जना मेरो अतिनै मनपर्ने कलाकार अति राम्रो दोहोरी गीत ❤❤
अबस्य राजु दाइ साथ सदेइ हुन्छ दामी छ जोडि गायन्मा है फेरि ..... होइन ल
लोक दोहोरी का उत्कृष्ट जोडी राजु दाई अनि मधु दिदी
प्रति उच्च सम्मान छ ।।।❤❤❤🎉🎉🎉
सारै राम्रोगित स्वर सम्राठ बाशा राजु भाइ अनि होल टिम लगाएत स्वरकी धनी अनु सासित मुदु रसाली बैहिनी शुभ कामनाछ❤️
आहा लामो समयपछि लोकप्रिय गायिका मधु रसाइली हजुर को च्यानल मा लोक स्वर सम्राट राजु परियार ज्यु र मिठो उत्कृष्ट गित प्रस्तुति हेर्ने सुन्ने मौका दिनु भो निकै खुसी लाग्यो हामि सारा नेपाली लोक पारखी को तन मन चाहना सपना लोक स्वर सम्राट राजु परियार ज्यु 🙏🙏
मधु मधुहो शब्द को भण्डार भएकी मधु ❤❤❤❤❤❤❤शुभकामना मधु
सलुट छ दोहोरी दुनियाँ को बास्सा हजुर लाई
नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤
हाल burnai bta बाबुलाल रसाइली सारै राम्रो छ प्रगती को सुवाकमाना ❤
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Raju dai ❤❤❤❤
मलाई मनपरनि लोकदोहोरि 1 गायक मधु रासालिपनि हो 🌹💝💖💝🌹👌👍️✌️🤘
Sarai mitho lagyo dohori geet
Sarai chhoto vayo arko apisod pani chhitai hai miss you all team
आहा कति राम्रो गीत लोक दोहोरीको राजा राजु परियार दाईको गीत न सुन्ने कमै होलान्
धेरै धेरै परगति गरदइ जानु राजु र मधु रसाइली बहिनी धेरै राम्रो गित छ❤❤❤❤🎉🎉🎉🎉
धेरै मीठो लोकदोहोरि गित छ हजुरहरुको🎉🎉❤
आहा सारै सुम्धुर स्वोर घडी नै घाती थियो होला ❤❤❤
लोक स्वर सम्रात राजु परिवारको सबैले सरक्षण गरौ । सरल स्वभाव छ र सबै संग हासखेल गर्नुहुन्छ भन्दैमा उहाको ईजत र ओहोदालाई कतिपनि अवहेलना नगरौ । किनकी उहा लोक क्षेत्रको जिउदो ईतिहास हो । अव सायदै यस्तो मान्छेको यो क्षेत्रमा जन्म हुदैन ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
आहा कत्ति मिठो शब्द मेरि मायालुको ❤❤❤❤❤❤
Dohorima jameko jidi ma khojirahane big fan hu ..khushi lagyo aaja
Madhav jila Raja lai lai dhire dhire dhanyvad Kala
मधु बैनी लगाएत सवै सवैमा पुर्ण सफलताकाे शुभकामना ।
Lok sor samrat raju sar good
Like comment subscribe gare hai dd ❤️
Dami xa hajur
Nice song ❤❤❤❤❤
धेरै रमाइलो लाग्यो दोहोरी
raju raja ji 🙏🙏🙏madhu ji regulalr aaunu holaa live doharima love you all ❤❤❤❤❤
Ramro cha dohori hajur haru 👌👌❤️❤️
धेरै राम्रो दोहोरी गीत छ
Wow❤❤ maele sarae mon parne bhae ani baeni ❤❤
Daurali dadaima 🎉❤
हाम्रो दिदि❤❤❤
दुबै लाई बधाई छ
गीत संगीतको साह्रै मिठास शब्दको सिर्जना गर्दै गीत गाई सम्पूर्ण हामीलाई गीत सुन्न पाउँदा साह्रै खुशी लाग्यो।।
Wow nice
nice song
दामी छ
❤ dhairai❤ ramro❤dohori❤ da+di❤❤
धेरै राम्रो जोडी ❤❤❤
महागायक श्री राजु परियार
🙏🙏🙏👌👌👌🎉
Dherai ramroxa dohori❤
सार्है राम्रो बैनी हो स्वोर
Dami jodi🎉🎉🎉
Nice dohori ❤❤❤❤❤❤❤❤❤loved it ❤❤❤❤❤
Nice video dhai didi good to
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Ka dame❤❤❤❤❤
Sarai ramro xa congratulations
Yo honi sabda ❤❤vaneko
Wow kasto muna madan jasto jodi ho Dubai ko
Wow nice song ❤❤
बल्ल आज स्तरिय गित सुन्न पाइयो
Woow❤
Wow🎉🎉
Nice
Super❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow
Wow❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤😢
❤❤😂😂😂😂
NYC
❤❤❤❤❤ nice song
सम्मान छ महान जोड़ी लाई
❤❤❤❤❤
Nice
Nice song❤❤❤
❤❤❤❤❤nice song
Nice voice nice song
❤❤❤❤❤
❤❤❤❤❤
❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤