गरीब,दुःखी र निमुखाको उद्धार गर्ने भाग्य न्यौपानेको यस्तो पीडा,खुलाए रहस्य Bhagya Neupane Interview

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Host:- Biswa Limbu
    Guest:- Bhagya Neupane
    Camera:-Sapana Chhetri
    Edit:- Rajiv Mabohang Limbu
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on Facebook: / biswasamekham
    Follow Biswa Limbu's page: / limbubishwo
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    #MeroOnlineTV#BiswaLimbu#BhagyaNeupane

Комментарии • 2,8 тыс.

  • @MeroOnlineTV
    @MeroOnlineTV  5 лет назад +317

    तक्मे र तरुनीको पेट मिचि मिचि हँसाउने रमाईलो अन्तरवार्ता 👉ruclips.net/video/oiafTsJwSh8/видео.html

    • @bigyan.paudel
      @bigyan.paudel 5 лет назад

      Biswa daiko pailakai hairstyle think thyo

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 5 лет назад +1

      My best biswa sir and bhAgya sir💝💝

    • @meenarai6373
      @meenarai6373 5 лет назад

      Good jop bhai

    • @bidhyabhattarai9851
      @bidhyabhattarai9851 5 лет назад +3

      ताताे खबर म दईनिक हेरछु भागे भाइ दुबई बाट हेरछु अनि मेराे अन्नलाई टिभि पनि हेर छु बिसाे भाइ सबै हेर छु ??

    • @suryatamang3365
      @suryatamang3365 5 лет назад +1

      Dami xa

  • @pujasinghthakuri7394
    @pujasinghthakuri7394 5 лет назад +819

    भाग्य न्यापाने सर लाई मन पराउने जति यता हाजिर गरूम त ।

  • @rajanbhatta9573
    @rajanbhatta9573 5 лет назад +384

    रबि लामिछाने, अपिल त्रिपाठी, भाग्य न्यौपाने र शिशिर भण्डारी , सलाम छ यी पत्रकार हरु लाई ।

    • @bhupendraadhikariofficials6577
      @bhupendraadhikariofficials6577 5 лет назад +4

      Honi aru ta sabai aflai joddai baseka xn so tsta jaba lai k subscribe grnu.ma ta yi 4 jana ko channel matra subscribe garxu arulai sidhai dislike.

    • @dipakbudhathoki1969
      @dipakbudhathoki1969 5 лет назад +3

      Bishow je lai xutauna mildauna hai wohako thulo yogdan xa

    • @premsunar831
      @premsunar831 5 лет назад +2

      ramro kam garnu Hunxa bhagya dai la dil xunxa

    • @dipakgurung6985
      @dipakgurung6985 5 лет назад +2

      sahi

    • @shyamsunuwar3073
      @shyamsunuwar3073 5 лет назад +1

      सहि पत्रकारको नाम उल्लेख गर्नु भएछ। धन्नेबाद !

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 лет назад +192

    धेरै धेरै राम्रो कुरा गर्नु भयाे भाग्य भाई सफलताको शुभकामना

    • @ajaygameing5238
      @ajaygameing5238 5 лет назад +1

      राम्रो। लाग्छ। हजुर। को। काम। म। मलेसिया। बाट।

  • @devrajbairagi1646
    @devrajbairagi1646 5 лет назад +71

    अरु जेजस्तो भएपनी भाग्य सरलाई धेरै भन्दा धेरै धन्यावाद छ

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 лет назад +43

    ल बधाई छ भाग्य सर र अनि बिस्व लिम्बु सर लाई हिर्दय सलाम छ है

  • @pabitrarai6783
    @pabitrarai6783 5 лет назад +46

    कती मज्जाको मान्छे🙏God bless भाग्यमानी भाग्य ज्यु🙏❤️

  • @rajbohara4518
    @rajbohara4518 5 лет назад +86

    रबि दाइ भाग्य न्यैपाने बिश्व लिम्बू र शिशिर भन्डारि लाई मेरो नमस्कार साथै तपाईं हरुको हरेक पाइला अझै अगि बडोस शुभकामना !

  • @teerthadahal5962
    @teerthadahal5962 5 лет назад +24

    पुर्बका हिरो पत्रकार भाग्य न्यौपाने र बिश्व लिम्बु जय होस !

    • @saritabaniya9912
      @saritabaniya9912 5 лет назад

      Bhagya g r biswa g ko sochai ramro xa ani solut xa

  • @sanosanonews7120
    @sanosanonews7120 5 лет назад +32

    bhaggey dai ra biswa dai both hiro हरुलाई मन पर्ने दर्शक जत्ती हाजिर हुम्त यहाँ।

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 5 лет назад +23

    भाग्य भाइ त सबै नेपाली को भाग्य नै भयोनी येसरी नै अझै अगाडी बड्दै जानू होला गरिब दुखी लाई येसरी नै साथ दिनु होला हामी पनि साथ दिने छौ हजुर लाई ।

  • @keshabkumarrai1089
    @keshabkumarrai1089 5 лет назад +125

    यो interview ले one million views पाउन पर्यो भन्ने जति यता हाजिर हुनु त

    • @hirayasmali5010
      @hirayasmali5010 5 лет назад

      Bagey sir ko soch bechar derai ramro rahi xa hajur jasto bekti Nepal ma chahin xa

  • @krishnatamang9936
    @krishnatamang9936 5 лет назад +30

    रबि सर लाई भगवान भन्दा मेरो आँखा बाठ आँसु आयो यर कति राम्रो मान्छे

  • @dipeshtv4566
    @dipeshtv4566 5 лет назад +77

    भाग्य दाजु तपाई सारै राम्रो मान्छे हो तपाई लाई त म सेलुट गर्छु✌💕💕💕

    • @ramagurung1568
      @ramagurung1568 5 лет назад +1

      dhrai ramro kam garnu vayko xa vai hajur haru lay

  • @dilbahadur1034
    @dilbahadur1034 5 лет назад +18

    भाग्य जि मेरो मन पर्ने पत्रकार हो । तपाईंको हरेक भिडियो हेरि रह्न्छु। देश मा तपाई हरु जस्तो पत्रकार को धेरै खाचो छ।

  • @munaalmayeefi4046
    @munaalmayeefi4046 5 лет назад +31

    भग्य न्यौपाने भाई नमस्कार म दैनिक हेर्छु हजुर ले गरेको काम सबै राम्रो छमन देखि नै खुशि लाग्छ हाल म कुवेत बाट हेर्दै छु

  • @aayoushmoogr9418
    @aayoushmoogr9418 5 лет назад +31

    दुबै जनाको बोल्ने सईलि चाई मिठो छ सफलताको शुभकामना दुबैलाई

  • @dashrathlama5803
    @dashrathlama5803 5 лет назад +6

    सारै राम्रो काम गर्नुभको छ ,अझै आगामी दिनमा पनि यस्तै कामहरु निरन्तर गर्दै जानु होला भाग्य जि।

  • @kingravel7188
    @kingravel7188 5 лет назад +26

    मिडिया छेत्रमा राम्रो पत्रकार हरु
    जस्ले धेरै भन्दा धेरै नेपाली हरुलाइ सहयोग गर्नु हुन्छ
    भाग्य नेउपाने, शिशिर भन्डारी,
    विश्व लिम्भु,
    सलाम छ✋✋✋

  • @nirdeshgiri7842
    @nirdeshgiri7842 5 лет назад +27

    Bhagye neupane is so humble nd loyal person. Respect

  • @shivagiri6087
    @shivagiri6087 5 лет назад +12

    दाजु को ईटरबिउ दिनु भएको एकदमै राम्रो छ दाजु म मलेसिया देखि हेरदै छु अझै भागे दाजुको प्रगतिको कामना गदछु

  • @rajlimbu4295
    @rajlimbu4295 5 лет назад +35

    एकदमै खुशी लाग्यो विश्व लिम्बु सर भाग्य न्यौपाने सर को काम नेपाली समाज मा एकदमै लोक प्रीय र समाज को हरेक दुख सुख को साथी को मेन पात्र पनि हुनुहुन्छ भाग्य न्यौपाने सर।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    सलुट छ यहाँ दुबै लाई

  • @Dng763
    @Dng763 5 лет назад +38

    भाग्य दाइ ले एकदम राम्रो काम गरिरहनु भएको छ 😘😘😘

  • @ritusunuwar3658
    @ritusunuwar3658 5 лет назад +53

    भाग्य सरलाई सैलुट, उहाले काम गर्दा न जात हेर्नुहुन्छ न धर्म सो उहाको यो महान अभियान हेरेर हाम्रो नेताहरु जस्ले भोका नाङा जनतालाई सम्बृदी बनाउछौ भनेर आशा देखाए तर आखिर जिरो सो ती दिलको भिखारी नेताहरुले दिलको धनी भाग्य सरबाट जनतालाई कसरी धनी बनाउने शिक्षा सिक्न जरुरीछ।

    • @marigoldhill5077
      @marigoldhill5077 5 лет назад +1

      एकदमै राम्रो लाग्यो बिश्व लिम्बू जस्तो वरिष्ठ पत्रकारले फेरि सबैको भाग्य बनाइदिने एकदमै दयालु र मन ठूलो भएको उच्चस्तरीय पत्रकार भाग्य निउपाने यति सानै उमेरमा यस्तो उदाहरणीय काम गर्नुहुने हामी सबैको छोरा जस्तो हजुरहरुको इन्टरभिउ हेर्न पाउदा साह्रै खुशी लाग्यो 😊🤗 यसरी नै सफलताको शिखरमा पुग्न सक्नुभयेको होस् यहि शुभकामना छ हजुर दुवैलाई 😊😊

    • @maynonmaynon843
      @maynonmaynon843 5 лет назад

      Call no din milxa vhagya sir ok.

  • @musangletseat991
    @musangletseat991 5 лет назад +20

    Kati sweet boleko hero 😍😍😍love you bhagye neupane like yeta tira hai ...

  • @dhanamayashrestha1434
    @dhanamayashrestha1434 5 лет назад +58

    भाग्य भाइ र बिस्यो भाइ को अन्तरबार्ता सारै खुसी लाग्यो म सधै हेर्छु

    • @utsavthakuri2968
      @utsavthakuri2968 5 лет назад

      Bhagya neupanya dai hajur ok ph number dinusna

  • @krishnathapa3469
    @krishnathapa3469 5 лет назад +61

    देश ले मागेको मान्छे भाग्य सर 🌹🌹🌹🌹🌹🌹🌹🌹💌💌💌💌

    • @mayanepali9564
      @mayanepali9564 5 лет назад +2

      भागेय भाइ निउपाने काे मिडिया मा बाेलनि राम्रो छ र मेराे दिदी छाेरा एउटा मात्रै छ उसकाे दुबई मिर्गौला फेल भयकाे छ अाज सम्म मिडिया ले भटेकाे छैन उहाँ पुगेर इटर बीउ लिदिय राम्रो हुथियाे भाइ

    • @mayanepali9564
      @mayanepali9564 5 лет назад +1

      जसरि भयनि जानू ठेकानाछ नवलपरासी कावाेसाेदि परानाे बजार बरपिल काे लेबसाट मा छ सधा 3 / 4 घर पछि छ नाम धन बाहादुर परियार हाे मिलछ भने भागे भाइ काे फाेननमर छैन दिन

    • @nabarajbogati3670
      @nabarajbogati3670 5 лет назад

      Bhaggy bhai wa wa asarinae paila agadi bados dherae khusi xau hami sabe jay bhaggy bhai

  • @minakhadka8423
    @minakhadka8423 5 лет назад +5

    भाग्य न्यौपाने भाइको बिचार सारै राम्रो लाग्यो एस्तै राम्रो बिचार भएका मान्छेहरुले देशमा परिवर्तन ल्याउनु पर्छ ।शुभकामना ।।

  • @krishnagurung556
    @krishnagurung556 5 лет назад +17

    भागे नेउपाने भाई पनी पूर्वी तिरैको पो हूनू हुनुदो रहेछ खुसी लाग्यो . भगे भनाईको कामको बारेमा त मूल्यांकन गरेर साध्ये छैन र ,, आउँने दिनहरुमा तपाईं को यो कोसिस् लाई सलाम गर्दै यो पबित्र मनर उच्चा बिचार् ले सधैं सिखर नॅगी रहोस् god bless you vai हालै म यू. बाट हो

  • @ganeshrai6288
    @ganeshrai6288 4 года назад +1

    धेरै खुशी लाग्यो विश्व सर र भाग्य सर दुबै जना लाई संगै देख्नु पाउँदा 👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-jj5nb1tx6n
    @user-jj5nb1tx6n 4 года назад +1

    नेपाली जन्ता को रेल हिरो अनि नेपाली को रगत आपनै देश को माया गर्ने सह्चा छोरो भाग्री न्यौपाने आपनो रगत ले बताउँछ देश को माया सलाम छ भाग्य न्यौपाने सरलाई जय देश मेरो देश नेपाल

  • @nayantumrok6679
    @nayantumrok6679 5 лет назад +46

    धेरै राम्रो लाग्यो।आजको अन्तरबार्ता बिश्व दाइ हजुरलाई धेरै धेरै धन्यवाद समाज सेवि भाग्य सरलाइ ल्याउनु भएको मा,

    • @thaklunglimbu3172
      @thaklunglimbu3172 5 лет назад +1

      भाग्य नेउपाने साच्चिकै ठुलो र सफा मन भयेको पत्रकार हो।कलाकार हरु को अन्तरबार्ता मात्रै लिने हरु भन्दा भाग्य नेउपाने सयौ गुना माथी छ.

    • @nayantumrok6679
      @nayantumrok6679 5 лет назад

      100%सहि हो हजुर।।।।।

  • @nishchalcarkee5966
    @nishchalcarkee5966 5 лет назад +252

    नेपाल को हिरो र सहयोगी मन भएको पत्रकार
    1 भाग्य नेउपाने
    2 शिशिर भण्डारी

  • @lalitalamichhane8794
    @lalitalamichhane8794 5 лет назад +10

    पत्रकार होस त यस्तो all the best.from USA🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nplisngvideopop1395
    @nplisngvideopop1395 5 лет назад +15

    So good I always like this kind of heart to be all around the country. Thank u bhagay bro...... I m from 🇧🇹 bhutan

  • @dhankhanal7287
    @dhankhanal7287 5 лет назад +56

    समाज सेबि र दिन दुखिका भगवान हुन भाग्य न्याैपाने।

  • @bikramlimbu3199
    @bikramlimbu3199 5 лет назад +16

    अत्यन्तै राम्रो बिचार भाग्य भाइ को उत्कृष्ट अन्तर्वार्ता हेर्दै जादा कुनैपनी सेकेन्ड फेलिङ बोरिङ भएन अन्तर्वार्ता हेर्दा हेर्दै सकियो You Both Great ✌✌

  • @user-uq8jy4ho9u
    @user-uq8jy4ho9u 5 лет назад +6

    सकारात्मक सोच सुन्न र हेर्न पाइयो भाग्य भाई को । बिस्व जी लाई धन्यवाद।

  • @sathi955
    @sathi955 5 лет назад +89

    सम्पूर्ण अन्तरबार्ता हेर्ने बाचाका साथ भिडियो हेर्न थाले ।

    • @bccreation6145
      @bccreation6145 5 лет назад +1

      नमस्ते साथिहरु यो भिडियो हेरिदिनु होला साथै हाम्रो channel subscribe गरिदिनु होला ruclips.net/video/rRhG5wPuXww/видео.html

    • @arjunmoktan5813
      @arjunmoktan5813 5 лет назад +1

      Wee are always respect and love support you vgaya dai

    • @bisalgiri4889
      @bisalgiri4889 5 лет назад +2

      👌👌

  • @ambikashgongwa4635
    @ambikashgongwa4635 5 лет назад +1

    salute भाग्या सर हजुर लाई

  • @sushilamanaral1755
    @sushilamanaral1755 4 года назад +28

    बोल्ने कला अति राम्रो छ र सत्य बोल्ने र सत्य काम गर्ने भाग्य भाइलाई शुभकामन।

  • @rameshkc9928
    @rameshkc9928 5 лет назад +18

    भाग्य भाइको हरेक कुराले सबैलाई सकरात्क सोच्न बाध्य बनाउँछ धन्यवाद सबेलाई

  • @SamsungSamsung-xn9zc
    @SamsungSamsung-xn9zc 5 лет назад +9

    भाग्य न्युपाने जि, तपाईंको सोच अनि कार्य एकदमै राम्रो छ। गरिब, दुखी, असायहरुलाइ सहयोग गर्नु भनेको देउता समान हुन्छ। महान सोचका व्यक्तित्वहरुमा पर्नु हुन्छ तर म के भन्न चाहान्छु भने जब देशमा बिकास हुन्छ तब यो गरिब, दुखी, असाय, बेरोजगार आदि भन्ने कुरा नै रहदैन।
    1.सोचौ, सबै जनताहरुले, कसरी यस्ता कुराहरको जड देखि नै अन्त्य गर्ने?
    2.कसरी देशको उन्नति र बिकास गर्ने?
    3.मानौ, महान सोचका व्यक्तित्वहरुले एकएक जना गरि यसरी नै कहिले सम्म उद्दार गर्ने, राज्यको कुनै दायित्व हुन्छ या हुदैन?
    4.कोहि बिचारा खान नपाएर मर्ने, कोहि बिदेशी भुमिमा मर्ने वा घरवारविहीन हुने, कसैको स्वस्थ्यको उपचार खर्च नभेर वा राम्रो उपचार नभएर मर्ने आदि।
    सोचौ, यो सबै कुराहरुको खोजिनिधी कसले गर्ने? कसरी समाधान हुन्छ? सोचौ। सबै जनताहरुले आफ्नो हकअधिकार निम्ति सबैले आवाज उठाउनु एकदम जरुरी देखिन्छ। अब भेडाबाख्रा नबनौ ताकी नेताहरुले जे गर्छ त्यसको आवाज उठाउ, स्याल जस्तो टुलुटुलु हेरि नबसौ, कहिले कुखुरा निस्किन्छ र झमटेर खाउ भन्ने भावना हटाउनुहोस, आवज उठाउ, सदनमा हुन्छ कि सडकमा हुन्छ। दुधको दुध पानीको पानी छुट्टाउ र आ-आफ्नो हक अधिकार लिउ यदि अहिलेको generations मा पनि यस्तो गर्न् सकेनौ, आ-आफ्नो अधिकार लिएनौ भने हामीहरु जस्तो illiteracy, uneducated, mad, foolishman, animals etc कुनै केही हुने छैन अनि हामी सबै जनताहरुले मान्छेहरुले खाने कुराहरुको सट्टा पशुहरुले खाने कुराहरु खादा हुन्छ। हामी सबै थाहा छ होला। हामी नेपालिहरुको खाना एउटा विकसित देशको घरपालुवा कुकुरहरुको पनि हुदैन। यद्यपि, हैन भने हामी यति सम्म पनि नगिरौ, सचेत हौ, सचेत गराउ अनि घरघरमा खुशी हेरौ र खुशिले बाचौ। वास्तविक देशको नागरिक अनि digital नेपाल भनेर चिनाउ तर रोजगार वा श्रम गर्न भनेर बिदेशी भुमिमा नेपालीहरु खातेपाते भएर चिनाउन नपरोस्, हो यस्तो काम गरौ

  • @existing64
    @existing64 5 лет назад +46

    खुसी लाग्यो भाग्य सर को इन्टर भिउ सुन्न पाउदा

  • @PrabasiKhabar
    @PrabasiKhabar 5 лет назад

    सबैमा नमस्कार ...
    Bhagya Neupane
    काे जय हाेस् ।
    सकरात्मक साेच र उच्च विचारका धनि ।
    हामी सबैले सहयाेग गराै‍ ।

  • @lilarai8887
    @lilarai8887 5 лет назад +7

    धेरै राम्रो छ,,भाग्य न्याैपाने भाईकाे,,कार्यशिल उर्जा अझै हामी दिन्छाै,,धेरैकाे भाग्य बदलेर भगवान रुपि सहयोग गर्नु भएकाे छ,,✊✊✊

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 лет назад +9

    Wow कति धेरै खुल्ला मन छ हजुरको भाग्य दाजु अबका दिन हरु मा पनि यस्तै काम गर्दै जानु होला हाम्रो साथ सपोर्ट सदैब रहिरहन्छ र आफ्नो स्वस्थ्य को पनि विशेष ख्याल गर्नु होला
    अनि धन्यवाद बिश्व दाइ भाग्य दाजु लाई आज हजुर को च्यानल मार्फत अन्तरबार्ता लिनु भयो धेरै खुसी छौँ

  • @harishsharki9235
    @harishsharki9235 5 лет назад +29

    नमस्कार भाग्य न्यौपाने सर लाई ।।।हजुर जस्ता पत्रकार मित्रहरु ले सहयोग गरेको देख्दा अब चाई नेपाल को प्रगति होला की जस्तो लाग्छ ।।।

  • @kuberacharya7577
    @kuberacharya7577 5 лет назад +22

    मलेशिया गयेर canon कम्पनी को क्यामेरा किनेर सबै को भाग्य चम्काउने भाइ भग्य नेउपाने वा वा वा तपाइँको राम्रो काम अझै राम्रा काम गर्दै जानु होला

  • @rewatraee5641
    @rewatraee5641 5 лет назад +7

    Gajab ko interview 👍dherai Ramailooo lagyo " all the best " bhagya nd mero online tv biswa limbu

  • @hastarai
    @hastarai 5 лет назад +5

    २ महान RUclipsr हरुलाई Well done, बधाई अनि शुभकामना छ।

  • @DeuRaliOnlineTV
    @DeuRaliOnlineTV 5 лет назад +20

    तपाई हरुको यो प्रेरणादायी अन्तरवार्ताले मलाई त अति नै मन छोयो तपाई हरुको सेवा मुलक भावनाले सबैले सबैलाई केही गर्नु पर्छ भन्ने बल मिल्ने छ !

    • @pradipjpdhamala3904
      @pradipjpdhamala3904 5 лет назад

      देश काे माहान पुरुष हजुर

  • @nepalbright1790
    @nepalbright1790 5 лет назад +11

    तपाइँ को सोच बिचार अति राम्रो सफा उच्च बिचार हजुर को Keep it up bro god bless you always !!!

  • @msbvlogs4274
    @msbvlogs4274 5 лет назад +14

    म हजुरको फ्यान हो hjr always great 😍😍

  • @pujaregmi7843
    @pujaregmi7843 5 лет назад +8

    Kasto ramro boli.. Proud of you brother❤️❤️

  • @tejubhat8483
    @tejubhat8483 5 лет назад

    मिठो बोलि लजालु मान्छे दयालु अनि मायालु साच्चिकै गरीब दिन् दुखिका भगवान भाई भाग्य न्यौपाने लाई मेरो सलाम

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +11

    Good thinking vagya dada ko anI sadhai tastai kam garnu ho la sadhai hjrlai aatha sapot milos💪💪👌👌👌👏👏👏👏❤️❤️❤️

  • @rachana_tamang
    @rachana_tamang 5 лет назад +21

    आज बिहान उठेर पहिलो भिडीयो भाग्य भाई र बिस्व लिम्बु भाईको हेरियो। रबि दाजु पछि दुबै पत्रकार एकदम सारै मनपर्छ मलाई ।

  • @chandragharti3715
    @chandragharti3715 5 лет назад +24

    भाग्य भाइ नेपालको हिरा हो।

  • @user-ew8hh4ss6n
    @user-ew8hh4ss6n 5 лет назад +1

    सलाम छ भाग्य र विश्व पत्रकार मिडिया ज्युहरु

  • @milangiri8047
    @milangiri8047 4 года назад

    Congratultions भाग्य सर सदैव यस्तै यस्तै नेपाली हरूको हित हुने कार्य गर्नु होला।

  • @Sharpbrainers
    @Sharpbrainers 5 лет назад +182

    तपाई जस्तो मान्छे यो देश को लागि खाचो छ

    • @singlenews3592
      @singlenews3592 5 лет назад

      छक्का

    • @pardesikanxamgr4839
      @pardesikanxamgr4839 5 лет назад +2

      Um fulendeko aama le sahi kuro garyo hai

    • @pardesikanxamgr4839
      @pardesikanxamgr4839 5 лет назад +2

      Fulandeko aama le dherai hasaunu hunxa malai sahi lagxa

    • @Sharpbrainers
      @Sharpbrainers 5 лет назад +2

      मेरो channel लै पनि हेर्दिनु subacribe गर्दिनु😍😍

    • @Sharpbrainers
      @Sharpbrainers 5 лет назад +2

      @@pardesikanxamgr4839 subscribe me

  • @mayachamling6417
    @mayachamling6417 5 лет назад +27

    विश्व भाइ र भाग्य भाइ, म तपाईहरु दुबैजनाको दर्शक र subscriber हुँ । दुबै असल मान्छेहरु । त्यस्तै अरु: शिशिर, गण्डकी क्षेत्रको अपिल लगायत औलामा गन्न सकिने असल ब्यक्तिहरु, त्यसको माथिल्लो तहमा रबि लामिछाने लगायतका ब्यक्तिहरु हुनुहुन्छ,नेपाली पत्रकारीताको मान सान राख्दै देश बदल्ने भूमिकामा तपाईहरुको अहम भूमिकाछ, रहनेछ । त्यसबाहेकका केही सिक्नखोज्ने तर सिक्न नसक्ने, केही मनसायनै खराव भएका, र केही मनसाय असल भएका दिमाग नभएकाहरु । खराव मनसाय भएकाहरु: श्याम हरि शिवभक्ती लगायतका जस्ताहरु । मनसाय राम्रा भएका दिमाग नभएकाहरु: जस्तो, सोनिका रोकाया ती नानी मनसाय खासै खराव भएजस्तो लाग्दैन तर दिमाग र ज्ञान छैन । त्यसकारण भाग्य भाइले भनेजस्तो सबै दिलबाटै गर्नुपर्छ भन्ने सवालमा; दिल दिमाग दुबै आवश्यक हुन्छभन्ने लाग्छ मलाई । जस्तो: सोनिका दिल राम्रै भएकी तर दिमाग नभएकी । श्यामहरी र ऊ जस्तै अरुहर दिलदिमाग दुबै नभएको र वास्तवमै दिल दिमाग र सरम भन्ने चिजको कुनै अंश नभएको ऋषि धमला, उनलाई क्यामेरामा अनुहार देखाएर चर्को आवाजमा अन्ट सन्टको प्रश्न सोध्नबाहेक अर्को कुनै उदेश्य छैन । यस्ता खालका पत्रकारहरुलाई मिल्छ र सकिन्छ भने सुधार्नुहोस सकिन्न भने यी भावी पुस्ताका कलङ्कहरु हुन।

  • @shakti11223
    @shakti11223 5 лет назад +284

    भाग्य न्यौपाने यता पनि मीठो बोल्नु भो भन्ने जति यता हाजिर गरुम।
    ruclips.net/video/1LguCfqTS7k/видео.html

    • @bccreation6145
      @bccreation6145 5 лет назад +2

      नमस्ते साथिहरु यो भिडियो हेरिदिनु होला साथै हाम्रो channel subscribe गरिदिनु होला ruclips.net/video/rRhG5wPuXww/видео.html

    • @sal808
      @sal808 5 лет назад

      bhageya kosada sathpos acai le dhnnehos

    • @satidevibhandari1269
      @satidevibhandari1269 5 лет назад

      Gooď

    • @dhanbist5997
      @dhanbist5997 4 года назад

      Focus Nepal Dan

    • @katiiaseel2792
      @katiiaseel2792 4 года назад

      भागे नेउपाने सरको तातातो खबरको त मत फेनैहो हाल साउदि देखि हेरदैछु

  • @sushant__ff
    @sushant__ff 4 года назад +1

    Bishwa limbu,bhagya bhai,shisir bhandari jasta haru le garda nai RUclips ma ramro ra herna layak ko video haru herna paiyeko chha,thank you sabai janalaai...

  • @bhaktalama5691
    @bhaktalama5691 5 лет назад +1

    Great human.

  • @nirkalaraee3216
    @nirkalaraee3216 5 лет назад +5

    Wow!!! bhagya gee!!!!!!He is great man for our country!!!👍👍👍👍

  • @sareetaghimire477
    @sareetaghimire477 5 лет назад +13

    ल भाग्य सर को पनि interview खुशी लाग्यो !

  • @phurbatamang2925
    @phurbatamang2925 5 лет назад +9

    भाग्य दाइ मलाई प्रष्ट थाहा छ तपाइको मन कत्ती सफा छ , तपाइको हरेक काम हरु हेरिरहेको छु तेसैले तपाईं जस्तो मिडियालाई भित्री आत्मा देखि नै सलाम गर्छु ✋✋✋✋

  • @harkakatuwal6491
    @harkakatuwal6491 5 лет назад +6

    साेच्छ अात्मा सर्बोच्च साेच माहान कार्य गर्ने सामाजिक अभियाता हुन भाग्य न्याैंपाने,, असहज परिसूचक परिस्थितिलाई मन मा राखेर दिन दुखि काे सेवामूलक काम मा जुट्नु हुने ब्याक्तित्व हुन, कसैले राम्रो काम गर्दैछ , भने जाे कसैलाई सम्मान दिन सक्नुपर्छ , राम्रो मान्छे लाई सत्य बाेल्नु पर्छ ,

  • @dhurbachhetri2059
    @dhurbachhetri2059 4 года назад

    proud of you के भाग्य सर शिशिर भन्दारी तपाइहरु जस्तो पत्रकार ले सोच्छ मन देखि दिन दुखी अनि खुबी भएकाहरु लाई एउटा अबसर दिनु भएको छ आफुले =आफुलाइ चिनाउने

  • @gurungranbir9634
    @gurungranbir9634 5 лет назад +10

    भाग्य Nyaupane आफैमा भाग्य हुनुन्छ अनि कति महान हुनुन्छ पनि सधै Respect गर्छु

  • @durgasanwa3379
    @durgasanwa3379 5 лет назад +17

    यो डिस्लाइक गर्नेहरुको चाही क्यन्सर रोगले पीडित भएर आर्थिक अभाव भइ भाग्य दाइलाइ नै सहयोगको लागी गुहार्नु परोस्

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 5 лет назад

      Tiniharu lai j rog lage ni Ke farak pardaina. Kina ki tiniharu life bata frustrate vayeko haru Ho. They just want to die 😂

    • @torkloay9373
      @torkloay9373 5 лет назад

      Vaggay sar kunsabda le sambodan garau hajur lai

    • @torkloay9373
      @torkloay9373 5 лет назад

      Bsswo sar hajurko pda vulera hamilai khusi badnuvaako chha salot chha hajur haru jasto ko khachho chha

  • @hawadai1261
    @hawadai1261 5 лет назад +36

    गाउँले हरुको काम प्रति धेरै खुशी लाग्यो।।

    • @mayatamang329
      @mayatamang329 5 лет назад

      हजुरकाे कमलाई सेलाेड छ हजुर

  • @pasangshrpa9145
    @pasangshrpa9145 5 лет назад

    एकदमै राम्रो कुरा गर्नु भयो भाग्यन्यौपाने भाइ जस्तो ब्याक्तीत्व भएको मानिस आज हामी माझ पाउनु हामी सम्पुर्ण नेपाली हरुको भाग्यको कुरा सम्झिनु पर्छ!तपाईको प्रत्येक शब्दमा निश्वार्थ मिठाशछ

  • @rojnatamang7929
    @rojnatamang7929 5 лет назад +16

    Good job bhagye brother God bless you

  • @sangsorajpandey2673
    @sangsorajpandey2673 5 лет назад +4

    धेरैको भाग्य लेख्ने भाबी हाम्रो भाग्य भाइ कति जाति मान्छेको रुपमा भगवान स्वयम् भाग्य भाइ नै हुन म त भन्छु धेरै दीन दुखीको राम्रो भाग्य लेखी दिने भाबी हुन भनेर यसरी नै कार्य गरि रहनुस है मेरो प्यारो भाई😘

  • @rirapaudel2558
    @rirapaudel2558 5 лет назад +19

    सलाम छ भाग्य जि तपाईं जस्तो महान कोही छैन । तपाईं इलाम को एउटा गाउमा मिर्गौला पिडित दाइ हुनुहुन्छ त्यहा गएर मिडिया मा ल्याइ दिनु होला महिले हजुरलाइ इन्टागार्ममा म्यासेज गरेको छु हेर्नू ल

  • @raiparmila1859
    @raiparmila1859 5 лет назад +5

    भाग्या जिको सोच धेरै राम्रो छ म तात्तातो खबर सँधै हेर्ने गर्छु

  • @harimayagurung6213
    @harimayagurung6213 5 лет назад +9

    Nepal ko best patrakar ko list haru
    1-Ravi Lamichhae
    2-Apil Tripathi
    3-Sishir Bhandari
    4-Bhagya Neupane
    5-Homraj Adhikari
    Waha haru chai top 5 ma .Ramro kaam gardai janus.hami garib janta haru sadai tapai haru ko saath ma xau.Tapai haru lai sadak hamro asirbad lagxa.
    Maan parne haru le like garnu hola.

  • @lokendra.budha2052
    @lokendra.budha2052 4 года назад +1

    Wow great person one of you 🙏🙏😍😍🙏🙏🙏👌👌👌

  • @sammangurung640
    @sammangurung640 5 лет назад +18

    Wow aj ta special rahexa interest lagyo 😍🙏🙏🙏😍hami lai man parne 2tai patrakar vagya r biswo sir 😍..Hajur haru Dubai Jana lai salam garna Chahanxu 🙏🙏🙏🙏🙏🙏

  • @LovKushBrothers
    @LovKushBrothers 5 лет назад +36

    सबै परिबार जम्मा गरेर यो interview हेरियो ! सारै रमाइलो interview दाइ !😍 हाजुर को उतर उतर प्रगति को कामना ! 🇳🇵

  • @sitalranamagar3059
    @sitalranamagar3059 5 лет назад +17

    Shishir , and bhagya salute both of you always positive thinking vako social worker

  • @pasangshrpa9145
    @pasangshrpa9145 5 лет назад

    भाग्य न्यौपाने भाइ तपाईं को बिचार उद्देश्य ,,र लगन शिलता लाई म एउटा नेपाली भएको हैसियतले तपाईको हरेक कदम हरेकपल अमुल्यवान काममा लागीरहनु पावस भनी आभार ब्यक्त गर्दछु,गर्दछौँ,

  • @rabinnagarkoti8686
    @rabinnagarkoti8686 4 года назад +1

    Bhaggey dai nepal ko vagaman ta hjr ho hjr ta nepal ki lagi hjr vagman ho.❤🙏

  • @rajrai7342
    @rajrai7342 5 лет назад +4

    Ajhai yestai .yestai naya prativako khoji jari rakhnu hola. vagya dai

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 5 лет назад +4

    अरु को भाग्य बनाइ दिनुहुने भाग्य न्योपाने सर सलुत छ मेरो👩‍✈️🙏मेरो मन पर्ने च्यानल नै हजुर को हो।

  • @MinaRai877
    @MinaRai877 5 лет назад +44

    विश्व दाइ अनि भाग्य दाइ साचै मान्छे भाग्य बनाउने भगवान हुनुन्छ

    • @kabinlimbu1116
      @kabinlimbu1116 4 года назад

      Bhagya g jasto ramro manxe ka vetnu mali ta sari man parxa

  • @rakshyakarki7943
    @rakshyakarki7943 4 года назад +1

    हजुरले गरेको काम अति राम्रो छ । धेरै उन्न्ती गर्दै जानुस दुखितहरु को सेवामा

  • @vijayrajgurung7753
    @vijayrajgurung7753 4 года назад +2

    So much congratulations ,To much bless, Best of luck Forever Bhagya Bhae, always I salute you from India (kolkata)

  • @sangaygyeltshen9252
    @sangaygyeltshen9252 5 лет назад +36

    Watching from Dubai, dada can u update about Krishna Oli?

  • @shujatagurung7385
    @shujatagurung7385 5 лет назад +70

    👏👏भाग्य न्यौपाने दादा को कामलाई भित्रै नेपाली मनै देखि सलाम सलाम ठोक्ने सच्चा नेपाली कोको हुनुहुन्छ हौँ? सिधै मेरो च्यानलमा निमन्त्रणा छ है💖💖💖💞💞💕

  • @sagarstha6799
    @sagarstha6799 5 лет назад +21

    गरिब दिन दुखी को भगवान हो भाग्ये सर।।।।

  • @saymonboy6470
    @saymonboy6470 5 лет назад +1

    Aaj dherai khusi chhu sathma dekhera law aagami din ko lagi agrim suvakamana

  • @phurbatsherpa6176
    @phurbatsherpa6176 5 лет назад +4

    bhagia bhai ati ramro hunu hunxa din dikhiya ko sawa garnu hunxa .so salute u

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +4

    दिन दु खि काे भगवान् नै हाे हजुर सधैं यसरि नै अगाडि बढ्नु ।सधैं उत्तराेत्तर प्रगति हाेस शुभकामना छ । भाग्य जि

  • @prabinmagar8002
    @prabinmagar8002 5 лет назад +4

    भग्या न्यौपने भनेको सच्चाई नै भगवान हुनुहुन्छ धन्यबाद बिश्व सर हजूर लाई भग्या सर लाई लेउनु भएकोमा🌹🌹🌹🏵🏵🌹🌹🌺🌺🌺🌺

  • @bijaytamang4190
    @bijaytamang4190 5 лет назад +10

    Dherai ramro bichar bhagya sir and biswa sir

  • @kris.sharma111sharma6
    @kris.sharma111sharma6 4 года назад

    धन्यवाद भाग्य न्यौपाने जि सम्पुर्ण दुखी,गरिबलाइ सहयोग गर्नुभएकोमा।