याहाहरु सबै लाई नमस्कार ,म कलाकार तथा गायक सौगात ओझा ,पछिल्लो समयको धनगढी शहर गीत जसरी मन पराइ दिनु भएको छ त्यसै गरि यो हाम्रो जोरायललाई गीत लाई पनि like ,coment ,share गरि माया साथ हौसला दिनु होला धन्यवाद 🙏
प्रिय मित्र डेउडा गायक सौगात ओझा को यो नयाँ डेउडा गीत ले पक्कै पनि यहाँ हरू सम्पूर्ण को मन् छुन सफल हुने छ भन्ने विश्वास रहेको छ साथै सम्पूर्ण डेउडा प्रेमी हरुले यो गीतलाई हेरिकन सबैले ले 1 चोटी शेयर गरी सहयोग गरी दिन हार्दिक अनुरोध गर्दछौं धन्यबाद ।। साथै देऊडा गायक मित्र सौगात ओझा बैनी गौरी भट्ट लगायत यो गीतमा जोडिनु भएका सम्पुर्ण लाई बधाई तथा सफलताको कामना 💕
सर्वप्रथम त यो गीतको शब्द सर्जक साथै गायक गायिका तथा सम्पूर्ण निर्माण टीम हरुलाई हार्दिक नमन अनि सांगीतिक न्यानो अभिवादन बेक्त गर्दछु। साँच्चै नै यस गीतले इतिहास रच्ने छ। सारै राम्रो छ। यति मन पर्यो की मैले बयान नै गर्न सकिनँ। सम्पूर्ण सिङ्गो टीमलाई हार्दिक आभार प्रकट गर्दै अझैं पर्गतिको पाइलाहरु सफलता तर्फ लम्किरहोस् धेरै धेरै शुभकामना।
अाहा गित धेरै राम्रो बनेको छ हजुर बधाई छ सफलताको शुभकामना मलाई त सुनु सुनु लागिराको छ i love this song डोटेले शौगात वझा लाई माया गर्ने जति यता हाजिर हुनु है
यहाँहरु सम्पूर्णमा मेरो नमस्कार 🙏 म सरस्वती धामी यो गितको मोडल गायिका 😍हजुरहरु भगवानस्वरुपी दर्शक हो हजुरहरुले साथ सपोट पाए र नै हामी अगाडी बड्ने हो 😍सायद मलाई लाग्छ हजुरहरु यो गित हेरेर हजुरहरुको मन जित्न सफल हुनेछु हाम्रो धेरै मेहनत गरेर यो गित हजुरहरुको सामु ल्याएका छौ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद 🙏
हेार दामि छ हजुर केा कालार गाला सहित हजुर लाइ मुरि मुरि धन्यवाद छ बनाउ जेाराइल लाइ इजरायल बनाउने हिम्त राखैाँ खाउतेहरुलाइ हटाउँ र जन्ता हरुलाई रेाज गार दिउँ हामिउबाले जेाराइल माइ रेाजगार पाउँ र सुधार गरैाँ जेाराइल अझै रमइलेा बन्दछ राम्रो very very so much u
याहाहरु सबै लाई नमस्कार ,म कलाकार तथा गायक सौगात ओझा ,पछिल्लो समयको धनगढी शहर गीत जसरी मन पराइ दिनु भएको छ त्यसै गरि यो हाम्रो जोरायललाई गीत लाई पनि like ,coment ,share गरि माया साथ हौसला दिनु होला धन्यवाद 🙏
Lala bhai xa mamae saura gi
ल बधाई छ मेरो दाई लाइ राम्रो गित सुनाउनु भयकोमा सोगात ओझा गौउरी बैनी लाइ मुरि मुरि धन्याबाद
Miss u
Sundariya ishtil doti jorael
Badhai xa
नमस्कार ❤❤ आहा कती राम्रो देउडा गीत ❤❤ धेरै धेरै धन्यवाद छ सौगात दाई
जोरायलको सम्झनालाई फेरी ताजा बनाइदिया। धेरै धन्यवाद छ। गीतले अँझै सफलता प्राप्त गरोस।
सस्किको खानि हाम्रो देश नेपाल बधाई छ गित प्रेमि मन मुटु लाई
गीत एक दमै राम्रो छ सर
आहा 😍😍
Tq nani❣️😘
यकदा राम्रो गित सफलताको शुभकामना दाई स्वगर्ग भन्दा कम छैन हाम्रो जोरायल
आहा कति राम्रो
एकदम राम्रो छ गीत सारै नै मन पर्यो 💕💕💕💕💕💕अग्रिम शुभकामना 💕💕💕
मिहेनत छ गीतमा बधाई छ दोस्त ❤❤❤
आहा निकै मार्मिक सोङ दाजु सौगात वझा जिउ लाइ बधाई🎊🎉🎉🎊 छ
धेरै धेरै राम्रो छ अागामी दिनहरूमा पनि सफलताकाे सुभकामना❣️❣️
Tq so much lovely dear ❣️❣️❣️
Wao dhyrai ramro😍
Tq😁
आहा मनै छुने शब्द सफलताको शुभ कामना
आहा मनै उडि पुग्यो जोरायल हुँदै गडसेरा 😍😍बधाई छ
सधैं भरी नै यस्तै यस्तै नयाँ सांगीतिक कोसेली लिएर
आउनुहोला साथै सम्पूर्ण टीम लाई heartly congratulation vnag💘♥️💘💘🙏🙏
लो तपाईं धेरै हार्दिक बधाई छ सफलता को शुभकामना व्यक्त गर्दछु प्यारो मान्छे सर जी र दिदी
बधाई छ धेरै धेरै राम्रो हाम्रो जोरायल
आहा कति राम्रो गीत। स्यावास सौगात भाइ। आनन्द लाग्यो। #kamal_birahee_thapa
आहा धेरै राम्रो मनै छुने सब्द अनि भिडियो अझै सफलताको शुभकामना 🙏🙏🙏
प्रिय मित्र डेउडा गायक सौगात ओझा को यो नयाँ डेउडा गीत ले पक्कै पनि यहाँ हरू सम्पूर्ण को मन् छुन सफल हुने छ भन्ने विश्वास रहेको छ साथै सम्पूर्ण डेउडा प्रेमी हरुले यो गीतलाई हेरिकन सबैले ले 1 चोटी शेयर गरी सहयोग गरी दिन हार्दिक अनुरोध गर्दछौं धन्यबाद ।।
साथै देऊडा गायक मित्र सौगात ओझा बैनी गौरी भट्ट लगायत यो गीतमा जोडिनु भएका सम्पुर्ण लाई बधाई तथा सफलताको कामना 💕
सफलता को सुभकामना सौगात दाई 👌👌👌👈all nice 🙂
मीठो गाना अनि सुन्दर प्रस्तुति ❤️❤️❤️❤️शुभकामना प्यारो सर अनि सम्पुर्ण टिम लाइ❤️❤️🙏🙏🙏
डोटिको पहिचान र लुवाई खुवाई र सबै चाडबाड समिटि बनायको गित धन्याबाद सबै टिम लाई अझै आसामा छौ ❤❤👏👏
सारै राम्रो लाग्यो आफ्नो स्वर र डेउडा भाकामा डोटी जोरायल को Documentary (वृत्तचित्र) वनाउनू भयछ ,💞🙏 शुभकामना गित सदाबहार बनोस 🙏💞
Wow
W
A
B
D
Safaltako subh kamana sabai laai
congratulations
आह निकै उत्कृष्ट बनेको गित शफलता को शूभ कामना सौगात ओझा
सौगात दाजुको फ्यान
आहा कति निको छ गीत बधाई छ सौगात सर लागाएत सबैलाई
Dami jorayel ko itihasik geet sanglo film vanda saugat ojha ko aahaa yo geet
Wa deuda hamro sana kati mitho geet best of lock all tem
Dherai ramro daju all teem lai ,❤️❤️❤️❤️❤️❤️
sanglo film vanda kati kati ramro jorayal ko laagi dotiko saan saugat ojha
राम्रो गित सफलताको शुभकामना
मन पर्यो है #Saugat_Ojha सर 🙋🙋🙋
#keepitUp 🙋🙋🙋
Dherai ramra deuda song hajur congratulations
Nice song ......jorayal ko lagi yati sochnu va ko ma hirdaya deakhi nai dhaneabad ....
congratulation dhari ramroo x
आहा कति रमणीय ठाँउ अनि त्याहाको चालचलन कति राम्रो रहेछ❤️❤️ गित एकदम राम्रो छ।। सबै जनालाइ बधाई छ विशेष सरसती धामी लाई 😍 सारै राम्रो 😍😍
धेरै धेरै धन्यवाद मेरो पियारो बाबु यो माया यो साथ सपोट सधैं भरि लाई😘😘
10 lakh ko sanglo bhanda dheri niko xa tamaro geet bhaut bhaut suvakamana
कठै दैना यो गीत सुनेर मु रोये कति
आहा रामणो उधै रामणो गीत 💐💐💐💐💐💐💐
Ramro xa ajhai pargati gardai janus saugat jee
राम्रो जोरयाल ❣️❣️ बधाई छ संपूर्ण team लाई ❣️❣️❣️
Tq so much lovely dear ❣️❣️
गित त सारै मन पर्याे
तर जाेरायल धननास का सेरा भन्ने शब्द सुनियन दाजु
Supop deuda song hort touch
La bhautai subhakamana
राम्रो छ गित
अाहा कति राम्राे देउडा गीत मेराे भाइ साैगात जि
सबै भन्दा राम्रो छ याे डेउडा गित चाहिँ हिट सुपर हिट जाउस
सर्वप्रथम त यो गीतको शब्द सर्जक साथै गायक गायिका तथा सम्पूर्ण निर्माण टीम हरुलाई हार्दिक नमन अनि सांगीतिक न्यानो अभिवादन बेक्त गर्दछु। साँच्चै नै यस गीतले इतिहास रच्ने छ। सारै राम्रो छ। यति मन पर्यो की मैले बयान नै गर्न सकिनँ। सम्पूर्ण सिङ्गो टीमलाई हार्दिक आभार प्रकट गर्दै अझैं पर्गतिको पाइलाहरु सफलता तर्फ लम्किरहोस् धेरै धेरै शुभकामना।
Thank u hjur
धेरै राम्रो गीत बधाई छ सम्पूर्ण टिमलाई।
AaHaa Katti Ramro Sanga Jatti Sune Pani Sunirahu Lagne
Congratulations
Wow Congratulations sanima n all them😍😘
लाग्छ यो गीतले सफलताको शिखरमा पुगि छाड्छ-बधाई छ गुरू सौगात -🌷कति कर्ण प्रिय💖
अह गजब सुन्दर छ।बधाई तथा आगामी सुखद यात्राको शुभकामना छ।👌👌👌😎❤️👍️
Aahaa jorayel
मैले फेरि हेरे है सौगात दाजु
अाहा गित धेरै राम्रो बनेको छ हजुर बधाई छ सफलताको शुभकामना मलाई त सुनु सुनु लागिराको छ i love this song डोटेले शौगात वझा लाई माया गर्ने जति यता हाजिर हुनु है
Wow awesome song 👌🙏🏻🌹all the best whole entire team👌🙏🏻
सफलताको शुभकामना एकदमै राम्रो लाग्यो गीत
यहाँहरु सम्पूर्णमा मेरो नमस्कार 🙏 म सरस्वती धामी यो गितको मोडल गायिका 😍हजुरहरु भगवानस्वरुपी दर्शक हो हजुरहरुले साथ सपोट पाए र नै हामी अगाडी बड्ने हो 😍सायद मलाई लाग्छ हजुरहरु यो गित हेरेर हजुरहरुको मन जित्न सफल हुनेछु हाम्रो धेरै मेहनत गरेर यो गित हजुरहरुको सामु ल्याएका छौ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद 🙏
Aaha aunty kya dammi xa hjr ko avinay😍😍
हेार दामि छ हजुर केा कालार गाला सहित हजुर लाइ मुरि मुरि धन्यवाद छ बनाउ जेाराइल लाइ इजरायल बनाउने हिम्त राखैाँ खाउतेहरुलाइ हटाउँ र जन्ता हरुलाई रेाज गार दिउँ हामिउबाले जेाराइल माइ रेाजगार पाउँ र सुधार गरैाँ जेाराइल अझै रमइलेा बन्दछ राम्रो very very so much u
राम्रो छ गीत
सुप को संस्कृति झल्केको छ राम्रो लाग्यो
अहिले सम्म को उत्कृष्ट म्यूजिक सर ❤️❤️
आहा अति राम्रो गित बधाई छ पुरै टिमलाई
मेरा पुर्खाकाे ठाउँ मेराे रहर छ रमाउने जय हाे पिताअप्तारि कि
धन्नास मच्वाल बेताल कि जय जय
सारै मीठो छ दाइ गित्👏👏❤️❤️❤️
बधाइ तथा शुभकामना मिलियन भिउज पुगोस
Badhai xa
आहा
Wow dami ❣️
अाहा गुरु बधाई छ पुरै टिम लाइ
हार्दिक बधाई 😍😍
Congratulations all team lai
आहा मलाई अति मन पर्यो यो
गित 💞💞💞🌾🌾
सफलता को शुभकामना यो गीत ले न्याय पावश र बजार को मावल धुम मच्चिवश जय गीत जय संगीत 🇳🇵🇳🇵🙏 Big fan Daju 🙏
GEET BUJJHINA SABAI JATI BUJHE SARAI RAMRO LAAYO.MA PAHAD LAMJUNG BATA HAIII ❤I RESPECT ALL NEPALI CULTURE ❤
धन्यवाद यो मयाको लागि ,सायद बुझ्नु हुन्छ ध्यान दिएर सुनेपछि । सुदुरपस्चिमेली देउडा भासा हुनाले अलि गारो लागेको हो ह्जुर लाई
बहुत सुंदर गीत ❤❤❤❤❤
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई👍️
आहा बधाई छ सर
Waw dami daju💗💗i love this song💗🇳🇵
Aahaa hero saugat onha dotiko saan
कठै मेरो सुदूरपश्चिम प्यारो सुदुर
Dherai ramro get Agrim subhakamana
सुन्दर प्रस्तुति सफलताको कामना
Wow hamro jorayal ❤️❤️❤️
Supppp daii ramaro x 👈👈❤️❤️
बधाई छ हजुर सबै टिमलाई 🙏🙏🙏
बधाई छ राजा अल टिमलाई धेरै राम्रो छ
Bhaut ramro xa hjr
आहा कति निगो गित बड्डाउ
Daami daaami
wow dami song
धेरै राम्रो
बधाई छ दाजु
Sarai nai ramro git ko subha kamana ra yo git ma aabadda sampurna lai Miss you
Nic daju💖💖💖
आहा कति निगाे गित💐💐🌺🌺
Dami song daju
एकदम राम्रो छ गीत ! अग्रिम शुभकामना !!