एका-एक चतुर प्रचण्ड र शेखर कोईरालाबीच रहस्यमय भेट ! देउवा झस्किए, ओलि छटपटीमा, हेमन्तले गरे भण्डाफोर

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    rabi lamichhane
    mukul dhakal
    rishi dhamala
    sidha kura janata sangha
    durga prasai
    prachanda
    kp oli
    sher bahadur deuba
    arju deuba
    tikaram yatri
    churo kuro
    nepali samachar
    nepali Congress
    News24nepal
    yoho tv
    gyanendra shahi
    बालेन शाह
    प्रचण्ड
    केपी ओली
    रबि लामिछाने
    नेपाली समाचार
    #hemantasedhai
    #rabilamichhane
    #prachanda
    #gaganthapa
    #rishidhamala
    #kinggyanendrashah
    #drsurendrakc
    #surendrakc
    #everestnepal
    #news24nepal
    #yohotv
    #sidhakurajanatasanga
    #churokuro
    #bharatdahal
    #tikaramyatri

Комментарии • 343

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p Месяц назад +19

    I like everst nepal news.i always seen everst nepal news.

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +18

    राम्रो काम गर्ने हो भने एउटा रबि जि ले ठुलो ठुलो पार्टी भन्ने हरु को धोती फुस्काई दिएको छ जय घण्टी 🎉❤🎉

  • @sjp421
    @sjp421 Месяц назад +41

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @prempun723
    @prempun723 Месяц назад +33

    यो बिजय मिश्र नेपाली काँग्रेस र कान्तिपुरको सि आइ डि हो जाठा

    • @santoshGurung-hf1nh
      @santoshGurung-hf1nh Месяц назад +1

      Sahi ho kura

    • @sirishsubedi9805
      @sirishsubedi9805 Месяц назад +1

      Kantipur ko purano kamdar hun mishra buda..maya lagyo hola afno sauji ko😂😂😂

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Месяц назад +19

    मान्छे बेच्ने याे बिजय काङ्ग्रेस हलि पनि हाे

  • @TheMiddleMan01
    @TheMiddleMan01 Месяц назад +24

    रबि ले धेरै कुरो गरि सकेको छ तर नदेख्ने ले कुनै कुरो देखदैना

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 Месяц назад +1

      रविदाईले यस्तो अफ्ठ्यारो परिस्थितिमा त्यत्ति गर्नुनै ठुलो कुरा हो ।

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +39

    good luck रबि दाई🔔🔔🔔🔔

  • @urbashipandey
    @urbashipandey Месяц назад +36

    नामकाे अगाडि डा हुने हरू सबै रबिका बिराेधि नै हुनै रैछ 12 लाख जनताले एक पटक हेराै भन्दैछन् यिनीहरू चाहिँ बिराेधै मात्र गर्छ बा डा भन्ने हरूले किन यस्तो रिसगरेकाे हाे पृथ्वी गाेलाे छ एक दिन तिनैलाई झुकेर हजुर भन्ने दिन नआउला भन्न सकिन्न यति धेरै बिराेध पनि नगराै है जनताकाे मनमा बसेकाे मान्छे हाे

    • @yadrana3063
      @yadrana3063 Месяц назад +1

      Sahi ho.

    • @mohanrai669
      @mohanrai669 Месяц назад +1

      मनको कुरा गर्नु भयो । 👏🙏🇳🇵🎉🎈

    • @ShankarPrBhattrai
      @ShankarPrBhattrai Месяц назад +1

      नयाका पछाडि सारा पुराना शक्ति हात धाेएरै लागेका छन कारण एउटै हाे यिनी पनि कहिन कतै राज्यदाेहनमा सामिल छन भन्ने बुझ्दा हुन्छ ।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Месяц назад +32

    माहान बिचार सेढा,ई

  • @NaradaAdhakari
    @NaradaAdhakari Месяц назад +43

    मिश्र भने मुजी कांग्रेस को हलि parchanda को मात्र बिरोद गर्छ।😁😁

  • @sukegurung7101
    @sukegurung7101 Месяц назад +14

    जय रबि,जय प्रचण्ड

  • @narayankarki5769
    @narayankarki5769 Месяц назад +50

    तपाइँको अनुमान गत दिनमा मिलेकै छ।जय सेढाई सर।

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 Месяц назад +15

    यो डां खाते काग्रेंसको लगौंटि हो॥यस्को बिश्लेशण कहिल्यै मिल्दैन।सधैं बाहेस भएर बोल्छ खाते रिप मिश्र।सेढाइ ज्यु संग सिक बोल्न।सेढाइ सरले बोलेको भनेको सहि छ।

  • @dhangurung8258
    @dhangurung8258 Месяц назад +9

    100 percent sahi bhanyo viggya hemanta sedhai ju le salam xa

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +13

    मध्य रातमा एउटा ब्यापारि घरमा बसेर कंग्रेस एमालेको सरकार बनाउने निर्णय गरेको छ भनेपछि यो अहिले बन्न लागेको सरकार अमेरिकको आशीर्वादमा हो।

  • @ramkhatri5166
    @ramkhatri5166 Месяц назад +5

    डा. बिजय मिश्र पहिला राम्रै लाग्थ्यो तर आज भोलि पछिल्ला दिनहरु मा किन रबि लामिछानेको खेदो खनी राख्नु भाको छ?

    • @rameshkuikel9398
      @rameshkuikel9398 Месяц назад

      भाग नदिएर पार्टी मा यौटा पद दिए ठीक हुन्छ

  • @omchudara6914
    @omchudara6914 Месяц назад +10

    Good luck Rabi sir

  • @shivrajlama1504
    @shivrajlama1504 Месяц назад +6

    Rabi sir ko sathma xau hami🙏🙏🙏🙏

  • @KesharMahat-hf8nq
    @KesharMahat-hf8nq Месяц назад +10

    आरजुको भारत बसाइबाट बनेको खेल हो भन्ने लाग्छ ।

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg Месяц назад +7

    Good luck ❤️😘🔔🇳🇵rabi sir

  • @rashmipandit9772
    @rashmipandit9772 Месяц назад +4

    याे डा क्टर काङ्ग्रेसी विश्लेषक हाे जति खेर पनि रवि रवि भन्छ।

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u Месяц назад +3

    सेढाई को कुरा गहन र तार्किक छ,,बिजय खनाल हावादारी कुरा गर्छन,सेढाई परीपक्क लाग्यो!

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад +8

    प्रचण्ड सरकारले संबिधानको धारा २ अन्तर्गत विश्वास मत लिने निर्णय गरेको अवस्था छ जाब प्रधानमन्त्रीले राजिनामा दिएन संविधानको धारा 2 अनुसार विस्वासको मत लिन खोज्दा विस्वासको मत पाएन भने स्वात ससंविधानको धारा ३ आकर्षित हुन्छ र रास्ट्रपतिले संसदमा रहेको ठूलो दल कुन छ तिनलाई प्रधानमन्त्री बनाउन लागि स्वात सिफारिस गर्नुपर्छ यदि रास्ट्रपतिले यो काम गर्ने भने फेरि पुर्ब रास्ट्रपति भण्डारी जस्तै अहिलेको रास्ट्रपति पनि बिबादामा पर्छ संविधानमा जे किटानी गरेको छ त्यो लागु हुनुपर्छ रास्ट्रपति भनेको संविधानको संरक्षण कर्ता र अभिबाक पनि हो ।

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +2

    जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।पदमा छदै तुरून्त फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +6

    हेमन्त सर त्यो । प्रश्न सोध्ने लाइ कान को जरा हल्लिने गरि दिनु न 😏 रबि ले 3 महिना मा 100 भन्दा बढी काम गरेको छ ❤ गृ बन्धु को । उजुरि नै परेको छैन त कसरि छानबिन गर्ने 😏 सम्सद मा बोलेका छन रबि ले । उजुरि कुरेर बसेको छ गृहमन्त्रालय भनेर 😊

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 Месяц назад

      यो मिश्र जहिले रबि को खोदो गरेकोछ राम्रो काम गर्दानी रबिको बिरोध गर्ने ब्यात्ती यहि मिश्र हो मैले धेरै नोटिस गरिसके🙄🙄🙄🙄

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +3

    हैन परिपक्क चाहिँ को रहेछौ नेपाली राजनीतिमा ल त डक्टर साब बताइदिनु पर्यो तपाईँ जतिको व्यक्तित्वले यतिको विज्ञप्ति दिनलाई अलिकति असहज झैँ लाग्यो

  • @bikkisaathi7957
    @bikkisaathi7957 Месяц назад +3

    यो बहस नै गतिलो भएन,हिजो भर्खरै आएको रवि माथि मात्रै प्रश्न केन्द्रित भयो । अब देश डामाडोलमा अवस्था आउँदैछ ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Месяц назад +7

    जुन संसदीय ब्यबस्थाका कारणले 30/40 बर्ष देखि अस्थिरता अराजकता भद्रगोल भैराछ नयाँ भनिएका रबि लामिछाने त्यही फेल भैसकेको संसदीय ब्यबस्थामा म्यादी मन्त्री भएर हामी नया भन्दै कतिदिन गर्छौ नेतागिरी दादागिरी

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 Месяц назад +6

    पत्रकार जि , अतिथिका कुरा लाई पूरा सुनेर मात्रै प्रतिक्रिया दिदा राम्रो हुने थियो कि , अहिले को तपाईंको बेबहार त अतिथि लाई झपारेको जस्तो देखिन्छ , के तेस्तो बेबहार गर्न तपाईलाई सुहाउन्छ ? अरु बाट सम्मान पाउन पहिले आफुले सम्मान गर्न सिक्नुस , झगडा गरे जस्तो गरेर करायर हुन्छ ? सभ्य हुनुपर्छ ।

  • @langhali682
    @langhali682 Месяц назад +5

    good luck Rabi dai

  • @chandrasubba3813
    @chandrasubba3813 Месяц назад +3

    Hemant sir babu namaskar.Hajur le rakhnu bheiko sabei political bichar ko seisatya kura ko sandharbik bahash garnu bhaiko ma hagur li dheri, dheri dhanibhade cha hajur sir babu, sada hami bata.Always your coming days all the best 👍 👌 😍 🥰 .😊😊😊😊❤❤❤❤.

  • @hkmoktan532
    @hkmoktan532 Месяц назад +2

    हेमराज सरको विश्लेषण सही पो लाग्यो । साच्चै यो देश वर्वाद र कङ्गाल बनाउनेहरु यी गद्धार एमाले, काङ्ग्रेसहरु र केही माफिया मिडियाहरुनै हो । देश वर्वाद भयो अब रबि र प्रचण्डले राजा संग मिलेर देश जोगाउनु पर्छ । र यी सबै भ्रष्टाचारी माफियाहरुलाई जन्मकैद जेलमा कोच्नु पर्छ ।समय आयो ढिला गर्र्नु भएना । सबै ३ करोड नेपालीहरुले सहयोग र समर्थन गर्छ । जय रबि

  • @rajkumargajmir6372
    @rajkumargajmir6372 Месяц назад +3

    Jay🔔🔔✊ good rabi sir♥️✊🔔

  • @JanakShrestha-ct4vk
    @JanakShrestha-ct4vk Месяц назад +8

    प्रश्न सोध्नी मिस्र पाटी को झोले हो। यो कुबुद्दी भाको मान्छे जनताको कलन्क हो।

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y Месяц назад +3

    यो मिश्र ,हावाको तालमा मिश्रण गरेर बोल्छ केहि मिल्दैन!

  • @tabineshhtc
    @tabineshhtc Месяц назад +2

    ❤ Go ahead Rabi sir❤ be strong 💪 as always ❤

  • @chandrasubba3813
    @chandrasubba3813 Месяц назад +2

    Hamro desh Nepal 🇳🇵 ko great 👍 P.M.Prachand jue ra H.M Rabi sir babu namaskar.Sada hajur haru desh ra sara rastra premi janta haru ko ligei agei bari rahanu hola, aja sara Nepali janta haru hajur haru ko sath ma cha.Hamro panei sada subha kamana ,subha ashribhade ra safalta ko kamana cha.😊😊😊😊❤❤❤❤😮😮😢😢.

  • @chandramagar5421
    @chandramagar5421 Месяц назад +3

    यो पत्र कार देउबा को झोले हो

  • @mohanrai669
    @mohanrai669 Месяц назад +2

    एउटा सच्चा देशभक्त, राजनीति बिश्लेषणको ज्ञाता हेमन्त सर जस्तो व्यक्तित्वसंग पत्रकार महोदयको प्रश्न शैली हेर्दा अत्यंत पूर्वाग्रह, बेईमानपूर्ण र निम्नस्तरको लाग्यो । कुरा घुमाई फिराई एउटा व्यक्तिमा केन्द्रित भएको देखिन्छ । बिश्लेषण तब सुन्दर रोचक बन्दछ जब एउटा ईमानदार, निष्पक्ष र शुशिक्षित पत्रकारले आफ्नो कर्तव्य पालना गर्दछ तर यहॉं त्यसको बिपरीत देखिन्छ । कार्यक्रमको लगभग मध्यभाग सम्म ठीकै लाग्ने तर यसो बुझ्दै जादा पत्रकारलाई रवि र रास्वपाप्रति कटुताको भाव भएको, उनिहरूप्रति जनतामा भ्रम छर्न कसरत गर्नु परेको संघर्ष झल्किन्छ । जे होस् ,हेमन्त सरले वहॉंलाई मुखैभरिको जवाफ दिनु भएको यो भाग चाही स्वादिलो छ, हेर्नलाई यहॉं क्लिक गर्नु होला 32:58 😂🙏🇳🇵🎉🎈

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    100%Right analysis Hemanta jii

  • @motigurung7974
    @motigurung7974 Месяц назад +2

    याे अन्तरवार्ता ले डा,बिज्य सर तपाईं काे इस्तर धेैरे मुनि खस्की सक्याे त्यसे ले पत्रकार हरु स्वतन्त्र भएर काम गर्न अनुराेध गर्छू ।

  • @chhabilaldhakal3857
    @chhabilaldhakal3857 Месяц назад +3

    बिजय चोर दलल हो मेरो नजिक आये मुखमा..............

  • @kalpanapaudel299
    @kalpanapaudel299 Месяц назад +2

    चाहो त मिश्र पनि रहेछन म त यी मिश्रको त अन्तर्रवाता हेर्ने छोडिसके फेद न टुप्पोको कुरा गर्छन । बन्द गर्दिए है अन्तर्वाता ।

  • @nsdc1668
    @nsdc1668 Месяц назад +2

    ओइ पत्रकार कहिले समाचार घटना विचार बुझ्ने हेर्ने गर्छौ कि नाई। रवि ले गिरीबन्धु को कुरा कैयौं पटक उठाको छन् त पत्रकार भयर यतिको अल्पज्ञानी बेजतै होइन र तिम्रो।

  • @junamagar9973
    @junamagar9973 Месяц назад +2

    Good louck Ravi ❤

  • @bikkisaathi7957
    @bikkisaathi7957 Месяц назад +3

    मिश्र काम नलाग्ने मान्छे रैछ, रविको बारेमा भैसकेको कुराको क्लिप दोहोराएर फेरि हालिराछ एउटै भिडियोमा

  • @gurungthakur5921
    @gurungthakur5921 Месяц назад +2

    पत्र सोध्ने ब्याक्तिलाई डक्टर साहेब भनेर संबोधन गर्ने लाएक को देखिएन ।

  • @ramesworshrestha3228
    @ramesworshrestha3228 Месяц назад +2

    Vajay misra sir kura Sahi lagyo.

  • @subashrana5319
    @subashrana5319 Месяц назад +2

    मिश्र भन्ने मान्छे यो बोलिको पारा ले काङ्ग्रेस कै झोले हुन पर्छ

  • @KrishnaBahadurShrestha-jo8vb
    @KrishnaBahadurShrestha-jo8vb Месяц назад +2

    याे देशमा बहुदल आए देखी जनतालाई लुतन सिकेका नेता हरूकाे मिडीयाकाे बखान कति सुननु । तपाईकाे सहि कुरा हाे भने देश बनछत।

  • @madhavdhakal7491
    @madhavdhakal7491 Месяц назад +2

    संविधान को धारा 76 को 2 अनुसार सरकार गठन भएको 30 दिन भित्र लिन लागेको बिस्वास को मत होइन सरकार मा सहभागी दलले सरकार छाडेर समर्थन फिर्ता लिएपछि 30 दिन भित्र लिन लागेको बिस्वास को मत हो ज्ञात रहोस्।

  • @grsusu2240
    @grsusu2240 Месяц назад +10

    हेमन्त सर नमस्कार हजुरको कुरामा दम छ❤❤

  • @Chandra-wo7bn
    @Chandra-wo7bn Месяц назад +2

    सोरै आना सही हो हो सर

  • @Naagarjun4
    @Naagarjun4 Месяц назад +1

    Congratulations Hemant Sadaiji for your honest and intelligent interview 💐🙏✊🤗🤗🤗

  • @sagarparajuli8293
    @sagarparajuli8293 Месяц назад +1

    Ravi sir le derai kamgharisakekhaxa good luck Ravi sir good Hemant sir

  • @purnasherestha1298
    @purnasherestha1298 Месяц назад +2

    यो मिस्र भन्ने पत्र कार पनि रबिको बिरोधि हो भाते

  • @JanakShrestha-ct4vk
    @JanakShrestha-ct4vk Месяц назад +3

    यो मिस्र जस्तैले यो देश को अवस्था एस्तो भाको हो?

  • @Fire10101
    @Fire10101 Месяц назад +2

    Dr. Mishra 100% right. 100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey....

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    हेमन्त जि सत्य तथ्य को आधारमा विश्लेषण गर्नुभएको मा धन्यवाद

  • @SarojBasnet-qe9rd
    @SarojBasnet-qe9rd Месяц назад +2

    नेपाल मा नयाँ P.M kp बा बा नेपाल मा सबैभन्दा ठुलो कानण को घटना को सुरु .......?

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 Месяц назад +3

    रिप खाते मिश्र कति यकोहोरो बोलेको??कसरि डां भयको यो मिश्र??

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j Месяц назад +1

    हेमनत सर राम्रो कुरा गर नु भो यो के पि को मनछे हो कि अरजुको मनछे हो खासै चित बुदैन मलाइ

  • @madhukarkarki6909
    @madhukarkarki6909 Месяц назад +2

    Sahi hemanta sir, yo mula doctor jhole rahechha

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 Месяц назад +2

    Mishra predetermined question sodhi racha Ravi failure proved garna lageko. One question for Mishra How can you expect 100% from Rasopa with 21 (seats 8% of 275 seat) ? And why are not you expecting same from congress and UML?

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    सारै राम्रो बिश्लेषढ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    अति राम्रो कस, हेमन्त जि❤

  • @AnandpSah
    @AnandpSah Месяц назад +1

    Good job sedhai ji

  • @SanjayPandey-ki4jv
    @SanjayPandey-ki4jv Месяц назад +1

    50% sahi kura

  • @SureshSarko
    @SureshSarko Месяц назад +2

    Jya ghanti miss you ravi dai ❤❤❤❤❤❤❤

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад +3

    विजय sir झोले भएछन् आजकाल

  • @hawathuts
    @hawathuts Месяц назад +2

    Dr. Vijay sir, Malai ni tapai Lai justai Rabi personally man pardai, khai kunni kina ho.. Tara tapai Haru le manpardaina bhandai ma, RSP Lai yeti saro khedo khannu reasonable cha justo lagena. 30 barsa ko mafia tantra le dhwasta bhako Bela ma RSP le jati garyo ni tyati ta aru party le 30 barsa samma gareko chaina, with exception with Narayan Kaji Shrestha hai..

  • @user-bv1yo3gs1c
    @user-bv1yo3gs1c Месяц назад +2

    Yeo patrkar khate ho😢😢😢

  • @rameshkuikel9398
    @rameshkuikel9398 Месяц назад +1

    मिश्र सरलाई रवि ले केही भाग दिएन अनि कराई रहन्छन्

  • @rakesthapa5233
    @rakesthapa5233 Месяц назад +2

    मिश्रको कानमा छिराइदे

  • @mahabir.Hindu123
    @mahabir.Hindu123 29 дней назад

    धर्मको जय होस्..!
    अधर्मको विनाश होस्..!!
    प्राणीहरुमा सद्भावना रहोस्..!!!
    विश्वको कल्याण होस् ...!!!!
    सत्यको विजय होस्..!!!!!

  • @thamanchettri5360
    @thamanchettri5360 Месяц назад +1

    very good hemant sir

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +1

    Good luck Rabi Sir 👌 💙 ❤️

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +1

    जय रवि जय देश

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n Месяц назад +1

    DR misra ajhai pani aandho hunu hunxa jastol ageyo sir

  • @sandipmalla9573
    @sandipmalla9573 Месяц назад +1

    Best of luck rabi sir

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Месяц назад

    मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @prembahadur-er5ps
    @prembahadur-er5ps Месяц назад +1

    ravi ra sadhai good xa

  • @homlalpokheral4621
    @homlalpokheral4621 Месяц назад +1

    Sahi bislesan

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +1

    सहि तर्क हेमन्त जि❤

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j Месяц назад +1

    जा भने जनि अउ भने अइलने रमो होर भनहुएर

  • @Tg3hj
    @Tg3hj Месяц назад +2

    यसले भनेको केही पनि मिल्दैन ,येस्ता पनि राजनीति बिस्लेस्क रे,

  • @sarojchamlagai2958
    @sarojchamlagai2958 25 дней назад

    जय रबि दाई तपाईंको काम रप्तार छ विरोधी ले केहि गर्न सक्दैन त्यसैले तपको काम लाई सलुट गर्नु पर्छ जया🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j Месяц назад +1

    अरु सबै ले साथछोद भनदैमा रासोपाले पनि गुनबिरसाने के बोलछन बिकलसनभनछन हामी अनपढको जति बुदि छइन केभनु खै अचमछ दिक लखछ

  • @nirmalpatangwa2812
    @nirmalpatangwa2812 Месяц назад +1

    Dr को सोच रबि प्रति दुस्मन
    नै छ भन्ने सब्द सब्द बुझ्न सकिन्छ।

  • @keshavchhetri1804
    @keshavchhetri1804 Месяц назад +1

    Dr विजय जि को आkhha को पर्दा खोल्दिनु सेडाई जी बल्ल रवि ले गरेको काम देखनु हुन्छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    Very good explanation

  • @madanthapa3372
    @madanthapa3372 Месяц назад +2

    यो डा पत्रकार हो कि डाकर हो नेपालमा पत्रकार कमी छ

  • @gyanurana2224
    @gyanurana2224 Месяц назад +1

    प्रश्न सोध्ने चै बकुल्ला नै हुनुपर्छ है

  • @jasminegurung4799
    @jasminegurung4799 Месяц назад +1

    👍👍👍👍💯💯💯

  • @surajsilwal640
    @surajsilwal640 Месяц назад +1

    देउवाले ह्विपजारी गरिसक्यो खाली मिडियाले अन्तर्वार्ताको निहुमा ट्यामपास गर्ने काममात्र नगरौ।नेताभन्दा खराबमा गनिएलानि

  • @HariGhimire-v8w
    @HariGhimire-v8w Месяц назад +1

    डा, साब महिना लाई पुग्ने गाली कसरी पचाउनु हुन्छ 😅

  • @prasadpaudel4533
    @prasadpaudel4533 Месяц назад +1

    पत्रकार नै कांग्रेस, एमालेको प्रवक्ता जस्तै प्रश्न सुन्दै थाहा हुन्छ

  • @ghvg6014
    @ghvg6014 Месяц назад +1

    Good luck ravi

  • @BharatPathak-rz4wu
    @BharatPathak-rz4wu Месяц назад +2

    Yo dr haina dukkarho

  • @user-mt1bv5ds4k
    @user-mt1bv5ds4k Месяц назад +1

    यो भिडियो हेरे पछि म चाहिँ छोराछोरी लाई डाक्टर त न पढाउनि भए l