Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

Поделиться
HTML-код
  • Опубликовано: 7 май 2017
  • गीतकार तथा समाजसेवी घन थापा मगर कविता लेखनमा पनि उत्तिनै पोख्त छन् । उनको पहिलो कृति कवितासंग्रह ‘देशको माटोमा मेरो फूल’ सन् २०१३ मा प्रकाशित भएपछि क्रमशः ‘क्याक्मीको कोसेली’ कवितासंग्रह, ‘मेरो चिनो मेरो देश’ कवितासंग्रह र मायाको संसार गीति एल्बम सार्वजनिक गरिसकेका छन् । उक्त कवितासंग्रह र गीति एल्बमबाट जुटेको रकमले नेपालमा शैक्षिक तथा सामाजिक क्षेत्रहरुमा सहयोग गरेका थिए l विश्व नेपाली साहित्य महासङ्घ र नेपाली साहित्य विकास परिषद्को संयुक्त आयोजना र केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजका केही साथीहरुको सहयोगमा ७ मे २०१७ को दिनमा घन थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम भब्य समारोहको बीच सार्वजनिक गरियो l
    Please share this Video & subscribe our channel to watch more videos. Thank You.
  • РазвлеченияРазвлечения

Комментарии • 60