सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुन लाई पासपोर्ट पनि कम्तीमा 15/20 म्याद अवधी बनाउनु पर्छ। र श्रम गर्दा पनि सोही अनुसार सुबिधा दिनु जरुरी छ। कुनै पनि कम्पनीमा प्रवेश गरियो भने सो कम्पनीमा 15/20 बर्ष सेवा गर्ने मौका (स्वीकृति) दिनुपर्ने हुन्छ सो को लागी नेपाल सरकारले वैदेशिक नितिनियम सुलभ गरिदिनुपर्छ। होईन भने 2बर्ष पुरा भएपछि एता job बाट आउट गरिदिन्छ फेरि नेपाल गएपछि बेरोजगार सुरु त्यसपछि सामाजिक सुरक्षा कोष कुन चराको नाम हो भन्ने नहोला भन्न सकिदैन त्यसैले वैदेशिक रोजगार लाई पनि बेबस्थित र मर्यादित गर्नुपर्ने जरुरी छ। अब देखि पेन्सन खानलाई सरकारी जागीर को गुनासो अन्त्य भयो धन्यवाद
नेपालमा जतिपनी यस्ता नियम कानुनहरु बन्छन् सबै फितलो र कार्यनयनमा झन्झटिलो हुन्छ।बिचैमा छोडेको खण्डमा के हुन्छ,स्पष्ट छैन।स्वास्थ बिमाको हालत जस्तै यसको पनि हुन्छ।।वाहियात!!!सुबिधा चाहि हैन,बचत रकम पाउनपनी मुस्किल पर्छ।
म ८ बर्ष देखी बिदेश मा काम गर्दै आएको छु,मैले हरेक चोटि shram गर्दै तिरेको रकम चै के हो? त्यो का छ?? मैंले त्यो रकम पाउछुकि पाउदिन?? अहिले यो नेपालमा लागु हुदैछ यसमा पहिला को रकम जोडिन्छ कि नाई ??८ बर्ष सम्म दुख गरेर कमाएको पैसा घर पठाउदा नेपाल सरकार लाई रेमिट्यान्स बुझाको पनि छु, यस बारे जानकारी दिनुभये राम्रो हुने थियो 😊
जनताले रगत पसिना गरी कमाएको रकम ६० वर्ष उमेर नपुग्दासम्म सरकारले रजाईं गर्ने ६० वर्ष उमेर पुगेपछि सोही रकमको ७.५ प्रतिशत व्याज बराबरको रकम पेन्शनको नाममा दिएर सावा रकम राज्यले नै हडप्ने नीति गर्भकासाथ ल्याउने महालुटेरा शासकको तैती भएर बाँच्न बाध्य छौं हामी 😩😒
Good morning.. Sir.. 1. Pension ko lagi chai paisa 60age Sama nai tyo paisa jama raeranu parcha.. Bichama nikalera chalauda pension napaune ho..ki 60 age Sama Kati paisa jama vako cha tesko adarma ho. 60age pachi chai nikalna paeyo purai paisa Ani pension pani paeyo.. 2. Ya bidesmai mache maro asaktha vayo vane tetinjel Sama jama Gare ko paisa purai payara Ani aru subida Paune ho ki.. Tyo paisa chai jama nai raeranu paro.. Normally paunu parne ho.
paisa uthayo uthayo vare arko kanun lyauxa ani paisa line tarika change garxa vare paisa khojda duniya manxe liyera ladyo aakhir uslai commission diyo last ma aafu maresi sakiyo better teti paisa jamma garna sakinxa vane bank ma save gara compound gardai basyo last ma sabai paisa aafnai hunxa tyo bata aayeko byaj le yo pension ko 10 guna badhi hunxa kasailai hat jodnu pardaina yo jepal sarkarko legal luttanra ho paxi khojne manxe vayena vane harayera janxa
नेपाल सरकारले सरकारी कर्मचारीहरुलाई त पेन्शन खुवाउन नसक्ने अवस्थामा पुगेको छ। वैदेशिक रोजगारमा गएकालाई पनि पेन्शन दिन सक्छ रे! यो सबै नेताहरूको भुँडी भर्ने खेल हो!
अहिले म विदेश मा छु र मेरो भिसा सकिएर घरजाने समय ६/७ महिना बाँकी छ यस्तो अवस्था मा यदि मैले यो कोष काे सदस्यता लिन पाउँछु की पाउँदिन र यदि लिन पाएको खण्ड मा म नेपाल पुगेसी मैले पाउने बेनिफिट हरू के के हुन सक्छ?
सयोकोस मा पैसा राखे र पैसा लगानि भयो भने उधोगमा लगानि गरेउ भने पैसा कमाउछ र दिनछ लगानि छैन का नेतापो पालने 😅 हामीलेराखेको पैसा हामिले परसेनटमा पाउने रे
Pisah vanne thulao kura hoina question k ho vane parti baekti 2002 varne ho vane bidesh maa 80 lekh xan 80 ×2002=? Yo pisa le nepali janta le k bikesh payo yasko bayaj kati aaouxa kaha bkkesh hunch tyo pani vannu paryo aafno deash maa rojgar dinxu vannu pardina. Ma samath xain
ए मेरो दाजू तपाईं ले बुझ्नु नभएको हो कि हामी ले नबुझेको हो कि सरकार ले नबुझे को जता बाट पनि हामी विदेशीकै चाक मा लौरो हान्ने काम किन गरिन्छ, म कतार मा छु, कम्पनीले एकै पटक 5 साल 10 साल को भिसा दिँदैन, प्रतेक साल भिसा रिनु हुन्छ, अनि यो ताल ले त झन् साल पिच्छे सरम गर्ने पर्ने भयो त, अनि के फाइदा भयो त, ताई न तुई को निर्णय , मुला सरकार को
Tapaiharule chai kati paaune vayeu yo news banauna lai yesto khate chor dalal sarkarle dincha tiyo pani bhatta yo sab bides jane janta ko lutne naya tarika liyako cha khate harule kaam chaina baru bau aama lai 2 hajar pathauda ajhai khusi huncha.sitamul dina hasiyat na vako harule dincha sewa subida kaam chaina ma chai bahiskar garchu yesto naya lutne kura ko.
धेरै कुरा अस्पष्ट छ यो भिडियोमा
कता कता राम्रो लाग्यो डर . पनि छ
जानकारीको लागि हार्दिक धन्यवाद सर
तपाईं लगायत सबै जसोको कुराहरू त राम्रो छ हामीले धेरै थोरै बुझिऊ
तर
खै कसले बुझेन ?
केही जनता धनी र अन्य जनता संगै देश गरीब भयो ।
Excellent proposition. Thank you for information.
सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुन लाई पासपोर्ट पनि कम्तीमा 15/20 म्याद अवधी बनाउनु पर्छ। र श्रम गर्दा पनि सोही अनुसार सुबिधा दिनु जरुरी छ। कुनै पनि कम्पनीमा प्रवेश गरियो भने सो कम्पनीमा 15/20 बर्ष सेवा गर्ने मौका (स्वीकृति) दिनुपर्ने हुन्छ सो को लागी नेपाल सरकारले वैदेशिक नितिनियम सुलभ गरिदिनुपर्छ। होईन भने 2बर्ष पुरा भएपछि एता job बाट आउट गरिदिन्छ फेरि नेपाल गएपछि बेरोजगार सुरु त्यसपछि सामाजिक सुरक्षा कोष कुन चराको नाम हो भन्ने नहोला भन्न सकिदैन त्यसैले वैदेशिक रोजगार लाई पनि बेबस्थित र मर्यादित गर्नुपर्ने जरुरी छ। अब देखि पेन्सन खानलाई सरकारी जागीर को गुनासो अन्त्य भयो धन्यवाद
जानकारीकाे लागि धेरै धेरै धन्यवाद
बल्ल राम्रो सङ बुझियो
आशा गर्नु भर नपर्नु
न्याय किन्नु पर्ने देश म
sahi vannu vayo
जानकारी लागि धन्यवाद
धेरै खुसी को खबर सुन्नमा आएकोमा धेरै धन्यबाद!
aile Khushi paxi rune yesto bideshi dalal harule chalayeko sarkar ko pani biswash garne
नेपालमा जतिपनी यस्ता नियम कानुनहरु बन्छन् सबै फितलो र कार्यनयनमा झन्झटिलो हुन्छ।बिचैमा छोडेको खण्डमा के हुन्छ,स्पष्ट छैन।स्वास्थ बिमाको हालत जस्तै यसको पनि हुन्छ।।वाहियात!!!सुबिधा चाहि हैन,बचत रकम पाउनपनी मुस्किल पर्छ।
Be positive bro sabai Kura ma negative sochera Pani ta hunaa
सबै नेपरियाे हाबा कुरा,नगर भाइसाब,किन बुझाउने,कमायकाे,पैसा सस्तो छ र
Janakari ko lagi Dhanyabadh,,,,,
कोही बिदेश मा बिना तलब थापी बसेका छन्।उसलाई कसले तलब दिन्छ।
जानकारी को लागि धन्यवाद । लागू भयेमा धेरै राम्रो जस्तो लाग्यो ।
THX fOR INFORM SIR🙏
म ८ बर्ष देखी बिदेश मा काम गर्दै आएको छु,मैले हरेक चोटि shram गर्दै तिरेको रकम चै के हो? त्यो का छ?? मैंले त्यो रकम पाउछुकि पाउदिन?? अहिले यो नेपालमा लागु हुदैछ यसमा पहिला को रकम जोडिन्छ कि नाई ??८ बर्ष सम्म दुख गरेर कमाएको पैसा घर पठाउदा नेपाल सरकार लाई रेमिट्यान्स बुझाको पनि छु, यस बारे जानकारी दिनुभये राम्रो हुने थियो 😊
Thanks
thank u
Thanks for calarification .
जनताले रगत पसिना गरी कमाएको रकम ६० वर्ष उमेर नपुग्दासम्म सरकारले रजाईं गर्ने ६० वर्ष उमेर पुगेपछि सोही रकमको ७.५ प्रतिशत व्याज बराबरको रकम पेन्शनको नाममा दिएर सावा रकम राज्यले नै हडप्ने नीति गर्भकासाथ ल्याउने महालुटेरा शासकको तैती भएर बाँच्न बाध्य छौं हामी 😩😒
एकदमै सहि हो तपाइले भन्नु भएको
तेइत भनेको यो सब जन्ता लुत्ने बातो मात्र हो एस्लाई हामी सबै मिलेर बिरोध गर्नुपर्छ
Ok very good job 👍 keep it up....
Jankari ko lagi thanks.....tar npl ma Lut tantra.....
Kati barsa samma rakam jamma garnu parne ra kati barsa ma pension start hune ??? Ali details ma vandinusna 🙏🙏
Sr namskar kati sal mass paisa halnu patxa ani paincel paun sakinxa se detel ma bhandinu pariyo
काम गर्न अरु को देश मा मान्छे बेच्ने सरकार को सुत्र हो
बिदेश म गए को जानता को पैसा लुट्ने काम हो सराम गर नेता हरु
Je aaux paesa hune harukalae matra aaux.
जसला ई ईछा छ उ से राखोस जबरजसतिल गरन पाउदैनस लुटेारा हो
sir bidhes bat onlin from varda khali error aaux ken hola kasri varne ho plz btai denu hola
Sir aba ma bides ma kam gareko 20 barsa vanda badi vaisakyo hai ani usko lagi chai k garne hola
Good morning.. Sir..
1. Pension ko lagi chai paisa 60age Sama nai tyo paisa jama raeranu parcha.. Bichama nikalera chalauda pension napaune ho..ki 60 age Sama Kati paisa jama vako cha tesko adarma ho. 60age pachi chai nikalna paeyo purai paisa Ani pension pani paeyo..
2. Ya bidesmai mache maro asaktha vayo vane tetinjel Sama jama Gare ko paisa purai payara Ani aru subida Paune ho ki.. Tyo paisa chai jama nai raeranu paro.. Normally paunu parne ho.
नगर्न पनि मिल्छ ।
नेपाली लाई बिदेस मै राख्ने नया खेल सुरु भयेछ । अब बिदेसी लाई चै नेपाल मा बोलाउने होला नि ! नेपाल त भर्नु परो ।
paisa uthayo uthayo vare arko kanun lyauxa ani paisa line tarika change garxa vare paisa khojda duniya manxe liyera ladyo aakhir uslai commission diyo last ma aafu maresi sakiyo better teti paisa jamma garna sakinxa vane bank ma save gara compound gardai basyo last ma sabai paisa aafnai hunxa tyo bata aayeko byaj le yo pension ko 10 guna badhi hunxa kasailai hat jodnu pardaina yo jepal sarkarko legal luttanra ho paxi khojne manxe vayena vane harayera janxa
Open kasari garnu kehi sujhav miltheyo ki
यो बाकम फुस्रे भिडियो बनाएर किन् लुट्न खोजेको
Maile shram banauda card banaer aayo tar Tyasma picture chain ab maile mero pictures kasari rakhne.
प्रत्येक महिना इन्सुरेन्सको 702 तिर्नु पर्ने प्रावधान हटाईदिए ठीक हो नत्र ठग्ने उदेश्य हो।
balbachko laghi schoolarship kasri lina sakincha
Bidesh bata farke paxi pani halnu milxa
Link dinu pareyo
चाहिदैन नेपाल सरकार ।यो भ्रष्टाचारी बिजनेस बन्द गर।
2002 मा कति काेसमा पैसा जमा हुन्छ????
सम्जिने पानि छम्किने त होलानि
पहिलासुसान कायम गर जनताले अाफैगोगदान गरछन
नेपाल सरकारले सरकारी कर्मचारीहरुलाई त पेन्शन खुवाउन नसक्ने अवस्थामा पुगेको छ। वैदेशिक रोजगारमा गएकालाई पनि पेन्शन दिन सक्छ रे! यो सबै नेताहरूको भुँडी भर्ने खेल हो!
Subidha haru claim kasari garne?
अनि यो पनि धुटेर खाने बाटो छ त हिसाब गर्दा त कसैले हिसाब गरेको छ त विचारा नेपाली
अहिले म विदेश मा छु र मेरो भिसा सकिएर घरजाने समय ६/७ महिना बाँकी छ यस्तो अवस्था मा यदि मैले यो कोष काे सदस्यता लिन पाउँछु की पाउँदिन र यदि लिन पाएको खण्ड मा म नेपाल पुगेसी मैले पाउने बेनिफिट हरू के के हुन सक्छ?
160 ले भाग garda कति पेन्सन आउला र
बैदेशिक राेजगारबाट 4 बर्ष 5 बर्षमा नेपाल मै गयर ब्यवसाय गर्छु फेरि नफर्किनेले याे सुभिदा पाउछ कि पाउदैन सुबास जि
कुन कलकारखाना खोलो कतीथरीका शामान नीरायत गर्यो लुटतन्रपार्टिको शरखारले यतीका शमाजकोश पिन्शीन वृर्धाभत्ता आफाङ्गाभत्ताको लालच देखाउछ लूटतन्र पार्टिको शरखारले दीने नेपाली जन्ताको कर भन्शारबाटैहो एउटो कलकारखाना ऊद्धोयोछैन नेपालमा वीदेश नभयकोभय भोकै नाङ्गै मोर्ने गराएकोछ लूटतन्र पार्टीको शरखारले नेपालीलाई
पहिला बितिय सँथाले पनि यसतै भनेको थियोअहिले क े हलात भयो?
Kharej gar yo ramro haina
Malai ni yo naramro lagi rathoy but yo 20% company 11 afu ley vaneyko suneysi ramro lagoy tara k ho khas ma?
अहिले बिदेश बाट तत्काल सुरु गर्न मिल्छ कि नाइ र मिल्छ भने कसरी सुरु गर्ने
यो सब चोर सरकारले गरिब जन्ताबात ढुकुती भर्ने र घोटाला गरेर खाने खेल मात्र हो यो कोष वाइघात बेकार लाग्यो मलाइत
Hami America basi le pani join garna paucha ta sir !!!
nepal sarkar lai varosa garnu rw bageko khola farkinu ustai ho jhr don't trust
सयोकोस मा पैसा राखे र पैसा लगानि भयो भने उधोगमा लगानि गरेउ भने पैसा कमाउछ र दिनछ लगानि छैन का नेतापो पालने 😅 हामीलेराखेको पैसा हामिले परसेनटमा पाउने रे
कति बर्स सम्म दुई हजार रुपैया तिर्नु पर्छ ??
Ssf ko website kin khuldain Sir??
Everymonth 720 RS katxa khai vaneko
Ani 9 month jamma garena vane 1 year ma subhida kei painna
2002 रूपयाँ आजीवन तिर्नु पर्ने हो कि कसो हो। या विदेश मा बसुन्जेल हो। या साथित वर्ष पुगे पछि के गर्ने जानकारी पाउँ त
बिदेश बाट कसरी गर्ने होला !! ssf को वेबसाइट नै खुल्दैन त !!
ani dui teen barshama pharkiyo bhane k hunxa ni?
श्रम गर्दा जति अवधि को गरिन्छ त्यति को महिना को दर ले जम्मा गर्नु परो
Pisah vanne thulao kura hoina question k ho vane parti baekti 2002 varne ho vane bidesh maa 80 lekh xan 80 ×2002=? Yo pisa le nepali janta le k bikesh payo yasko bayaj kati aaouxa kaha bkkesh hunch tyo pani vannu paryo aafno deash maa rojgar dinxu vannu pardina. Ma samath xain
Kuro.bujda.ta.aakhir.aafno.poisa.ko.peansan.yo.thik.xina
700 Bima ma ali majango vsyo
यो पेन्सन सेन्सन चाहिदैन हामिलाइ एस्तो गरिब लुत्ने कोश को हामी घोर बिरोध गर्छौ।तुरुन्तै खारेज गर एस्तो वाइघात नियम
जो मान्छे 2देखी 3लाख तिरेर आउछन्।त्यो चाहिँ के हो।
Pensanma jada chahi 60 barsa nai kurnu parne ho?
Company le out gardinx ani sifaris paper banaidinna tespaxu ssf ko poisa paunhta testai mero katha
सबै पैसा खाने,चाेर हरु
Malai ta unity ko yaad aayo…😅😅😅
Monthly halnu parni ho
tyo pauna pani kati lagani kato parne ho hamro Thagne sarkar lai😂😂😂
कामदार लाइ पेनसन कुन देश र कम्पनि मा काम गरेको हो त्यो देशले दिनुपर्छ
😂😂😂😂
haahaa सही कुरो तर के गर्ने दिदैनन। अरुको भर छैन ।
@@jaaganepal नेपालमा सरकारी कर्मचारीको हकमा आधारभुत (basic salary) तलब कति होनि
Ani manxe marena birami vayana vani hamro paisa dedaina??
श्रम renew गर्दा जुन लाग्ने रकम अब लाग्छ कि लाग्दैन सर
Lagxa
ए मेरो दाजू तपाईं ले बुझ्नु नभएको हो कि हामी ले नबुझेको हो कि सरकार ले नबुझे को जता बाट पनि हामी विदेशीकै चाक मा लौरो हान्ने काम किन गरिन्छ, म कतार मा छु, कम्पनीले एकै पटक 5 साल 10 साल को भिसा दिँदैन, प्रतेक साल भिसा रिनु हुन्छ, अनि यो ताल ले त झन् साल पिच्छे सरम गर्ने पर्ने भयो त, अनि के फाइदा भयो त, ताई न तुई को निर्णय , मुला सरकार को
Har month jamma garnu parchha
Mukh ma haddi fadeko jasari kina boleko????
वेबसाईट नै खुल्दैन @दोहा
कसरी आबद्ध हुने हो त्यो सिकाउन पर्छ नि !! यस्ता भासण त धेरैले छाटे यहाँ !!
सरकाको ठेगना नभयको देसमा कसरि यो पैसा बचत हनछ? जहान्यााउन लाई म्यृ तु सग लडनु परछ,
सर धन्यवाद । सर मलाइ त बरु SIP ठिक हो कि जस्तो लाग्यो । कि के होला .. ruclips.net/video/XGQ0ekrRJMk/видео.html
Bidesi kamdar haru sang bat Sarkar le aakha gadeko ho
😂😂😂
बिदेशी देश को काम गर्ने नेपाल ले दिने गलत भयो
Tapaiharule chai kati paaune vayeu yo news banauna lai yesto khate chor dalal sarkarle dincha tiyo pani bhatta yo sab bides jane janta ko lutne naya tarika liyako cha khate harule kaam chaina baru bau aama lai 2 hajar pathauda ajhai khusi huncha.sitamul dina hasiyat na vako harule dincha sewa subida kaam chaina ma chai bahiskar garchu yesto naya lutne kura ko.
pension kati monthly 3/5 thousands rupees 😂😂😂.. 5700rs le monthly khana pugx ??? nonsense scheme ho yo
2 sal ko visa ma ma 48000 tirnu parne vo chor sarkar
फेक पत्रकारिता नगर सत्य तथ्य बुझौंन