वैदेशिक रोजगारमा जाने सबैलाई पेन्सन सहित सामाजिक सुरक्षा कोष: के, कसरी र किन ? Social Security Fund

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #baideshikrojgar #SocialSecurityFund #Nepal
    वैदेशिक रोजगारीमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा अनिवार्य छ । कयौंलाई कोषबारे प्रयाप्त जानकारी नहुँदा कोष प्रति नकारात्मक टिप्पणीहरु वा बिबिध प्रश्नहरु खडा गरिएका छन् । हामीले यस भिडियोमा वैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्यता गरिएको सामाजिक सुरक्षा कोषबारे कयौं प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेका छौं ।
    Video/Presented By: Anil Adhikari (Journalist)
    Guest: Bibek Panthi (Spoke Person), Social Security Fund, Nepal
    ---
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.co...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    www.youtube.co...
    Copyright © SajhaSabal

Комментарии • 357

  • @kumaradk7604
    @kumaradk7604 Год назад +13

    (1)नागरिकता बनाउन जादा लेखापढि ले लूट छ
    (2)पास्पोर्ट बनाउन जादा राहदानी बिभाग बाहिर एक्छिन मा काम गर्दिन्छौ भन्छ उस्ले भनेको नमाने भित्रा का कर्मचारीले यो मिलेन र त्यो मिलेन भोलि आउनु र पर्सि आउनु भनेर लूटमे बहाना खोज्छ
    (3) नेपाल सरकारले 8/900 को डिमाण्डलाइ ओके गर्छ अनि फ्री भिसा भनेर तर म्यानपावर ले 2/3 लाख लूट छ सायद त्यो पोइसा पक्कै पनि माथिल्लो तह सम्म पुगेको हुनु पर्छ
    (4) श्रम गर्ने बेला श्रम सबै अनलाइन बनाइयो भन्छ र श्रम को खर्च भन्दा 300 बढी लियो भने कार्बाही हुन्छ भन्छ तर खुलेआम 3000देखि 4000 लागेको खर्च भन्दा बढी लिराछ सायद त्यो लिने मा अनुगमन किन हुदैन या अलि अलि कमिसन माथी बस्ने टाउके हरु सम्म पुग्छ
    (5) बर्स मा 3 पटक सम्म सरकार परिवर्तन हुने देस हाम्रो अनि हाम्ले सामाजिक सुरक्षा मा जमा गरेको पैसा पछि पाइन्छ भन्ने ग्यारेन्टी के छ भोलि आउदो सरकार ले यो सामाजिक सुरक्षा खारेज भन्दियो भने यस्को ग्यारेन्टी के
    अनि अर्को कुरा नेपालमा दोहोरो भत्ता दिने चलन छैन मैले सुने अनुसार महिला को हक मा वृद्धभत्ता/एकल महिला भत्ता/बिध्वा भत्ता मद्य कुनै यक पाइन्छ भोलि यसै गरि हाम्लाइ अप्सन मा राखेर वैदेशिक रोजगार भता खाने कि वृद्ध भत्त खाने भनेर एउटा छान्ने भन्ने प्रस्न तेर्साउने माद्यम त बनाउन लागिराछैन
    नालायक सरकार हाम्ले अहिले सम्म गरेको श्रम को पोइसा का गयो कति जम्मा भयो बर्स को कति खर्छ भयो कति अङ्ग भङ्ग भएका लाई सहयोग गरेउ कति मृत्यु भएको लाई दियौ के हि हिसाब छ अब यतिका ठुलो रकम कसरी सुरछित हुन्छ के को आधार मा बिश्वास गर्ने यो खारेज हुनु पर्छ अनिवार्य हैन स्वेच्छा बनाउन पर्छ ।

    • @prabin8090
      @prabin8090 Год назад

      Ho Malaysia wisma paradise ma vako nepal embassy le per 20 jana ko demand ok garn 1 lacs nepali magx setting garnu paryo vanx 😮

    • @kumaradk7604
      @kumaradk7604 Год назад

      @@prabin8090 sabai jana vayar aafno aafno thau bat aawaj uthauna jaruri x hamro samasya kahile buj e haina inarlai palna hami bidesh basna parne re yo ta ati vayo aba

    • @prabin8090
      @prabin8090 Год назад +1

      Sakidain samaya aaux yesko ni sathi baru kamau bides bata nepal paisa pathayer kaam xain mahangi cha jati diyeni sakinx,baru tyo vanda kamayer bides mai sano tino firm chalaune ho vane ramro kamaux

  • @Center_Point
    @Center_Point Год назад +5

    अहिले सम्म को उत्कृष्ट explanation about SSF ❤

    • @chhabisana9437
      @chhabisana9437 10 месяцев назад

      सर हजुर को नम्बर छैन खै

  • @itsmeshree4697
    @itsmeshree4697 Год назад +2

    यो भनेको सेरे र पर्चन्डेले बैदेसिक रोज्गार् मा जाने नेपालि लाइ लुट्ने बाताबरण मात्र हो ।यस्मा ०%सत्यता छ

  • @lifeonunp
    @lifeonunp Год назад +8

    योजना निकै राम्रो छ। तर हामी प्रभासी नेपाली ले कसरी विश्वास गर्ने खै। मुलुक मा न्यायालय नै कानुन मा भन्दा नेता को आदेश मा चलेको भान हामी सबैको सामु छ नै। छ कतै यो योजना देशका मालिक बनेका नेता लाई पाल्ने योजना त हैन ? योजना राम्रो छ। तर मानौँ यो योजना का हरेक सुविधा पाउन लाई सरकारी कर्मचारी तथा ओभरल टिम नै ब्रेक डाउन भो .... श्रमिकले न्याय पाएन ... अनि यो समस्या संसद मा पेस भयो .... नीति ले हैन नेता ले चलाएको देखिने देशमा किन कि सरकार र टिम मिलेको थियो त्यहाँ पनि खारेज भयो अब त्यो श्रमिक जुन खुन पसिना ले आफ्नै मुलुक मा जम्मा गरेको पैसा नि पाएन .... भने सरकार ले नीति फेर बदल गर्यो भने त्यो श्रमिक कहाँ जाला ???
    बलियो कानुन र श्रमिकको हक मा सहज हुने कसैको अगाडि 🙏 गर्नु नपर्ने पूर्ण विश्वास का कानुन सहित लागू हुन पर्ने म बुज्दछु। ज्यामी ले ज्यान गुमाए पनि हक वाला ले" राईट टु टेक ब्याक " प्रमाण पुर्याएर घरै बाट तथा आफ्नो बैंक मार्फत सीधा लिन सकिने हुन जरुरी हुन्छ। किन कि नीति को देश भन्दा नि नेता को देश न भएको हैन धन्यवाद 🙏

  • @arjunkandel1675
    @arjunkandel1675 Год назад +3

    सरकारले ल्याएको कार्यक्रम सफल बनाउने सबैको दायित्व हो यो कार्यक्रम अत्यन्तै सान्दर्भिक छ सबैले पोजेटिभ हिसाबले लिनुपर्छ । अझै स्पष्ट पार्ने कोसिस होस् मिडियाबाट म साउदीदेखि हो ।

  • @Pkcool564
    @Pkcool564 Год назад +3

    full package को लागि धेरै धेरै धन्यवाद

  • @premgharti
    @premgharti Год назад +1

    1) इन्सुरेन्स गरिएको पैसा रु 700 धेरै भयो, क्षतिपूर्ति थोरै भयो। इन्सुरेन्स को पैसा monthly रु 100 मात्र राख्दा हुन्छ
    2) SSF को पहिलो किस्ता श्रम गर्दा पैसा तिरिन्छ तर बाँकी का अरु महिना तिरिएन भने अर्को पटक श्रम गर्दा त्यसको ब्याज र पेनाल्टी सहित चर्को शुल्क तिर्नु पर्ने हुन्छ नत्र विदेश जान नपाइने भन्ने सुनिन्छ। (यो कुरो के हो जानकारी दिनु पर्यो)
    3) SSF को योजना बल्छीमा चारो हालेको जस्तो हुनु भएन, प्रस्ट रूपमा पारदर्शिता मा चाहियो।

  • @tezbahadur9171
    @tezbahadur9171 Год назад +20

    हाम्लाई पेन्सन चाहिँ होईन तिमारुलाई पैसा खाने बाटो चाहिँ हुन्छ

    • @kamalck22
      @kamalck22 2 месяца назад

      Teso ta nagarnu parne ho sir,
      SSF fund world ko sabai jaso desh ma hunxa.

  • @KKnews7985
    @KKnews7985 Год назад +3

    "बिचरा खाडी मुलुक मा बसेर कमाएको पैसोमा सरकारको गिद्देनजर, ७.४८ % सरकारको खातामा। २ वर्ष मा ४८००० हजार सरकारको खातामा हल्दिनुपरने ? अब नेपाली युवाहरुले खाडी मुलुक मा गएर सरकरलाई कमाइदिनु पर्ने । सोझा साझा नेपाली युवाबाट लुट्न खोज्या । तुरुन्त फिर्ता ले। -लुट्नई खोज्या हो यो। नेपाली युबा को भलाइकोलागि त भुत्रोनि होइन।

  • @rajendrachand7091
    @rajendrachand7091 Год назад +4

    दुर्घटनामा यदि भैहाल्यो भने सरकारले राहत दिनेनितिमा म सङ्केत देख्दिन God bless Nepal 🇳🇵

  • @ueltamang
    @ueltamang Год назад +4

    आर्थिक अभावले गर्दा आर्थिक सङ्कलन गर्ने नया निति

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 Год назад +25

    ए सरकार देशमा रोजगारी दिने काम गरन यो देशमा नेपाली सेनामा १८ /१९ बशँ नोकरी गरेर त पेन्सन दिन सकेको छैन अब गरिब जनताको पसिना लुतने दिमाग लगायौ लाचार सरकार

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 Год назад +5

    जानकारीको लागी धन्यवाद सर हजुरलाइ र म कतार देखि मोबाइल द्वारा धेरै पटक कोशिश गरे खुल्दै खुलेन यो वेबसाईट किन होला स्पस्ट पारिदिनु न सर 🙏🇳🇵

  • @shamirpun8135
    @shamirpun8135 Год назад +6

    संबादको आधारमा(प्रस्न उत्तर ) video बनाएको भए अझै प्रष्ट हुने थियोे यो एकोहोरो समाचार जस्तै भयो

  • @digitalprakash5069
    @digitalprakash5069 Год назад +4

    यदि यो वास्तवमा जनताको हित को लागी छ भने सरकार किन कर काब गर्नु पर्यो स्वइच्छा जस्ले जम्मा गर्छ ठिक छ गर्दैन ठिक छ । सामाजिक सुरक्षा को नाम मा सरकार ले आफ्नो सुरक्षा गर्न खोजेको अरु केही होईन

    • @riktmg7330
      @riktmg7330 Год назад

      Hamile jamma garya paisa hamilai firta dine scheme ho tyo pani jhanjhatilo tarikale baki rahyo insurance tyai matrai ali thikai lagyo...natra nam ko matrai pension ho

  • @sushilghimire6944
    @sushilghimire6944 Год назад +2

    मैले पुरै VDO २ पटक हेर अरु सबै प्रष्टनै छ तर पेन्सन प्राप्तगर्न कम्तीमा कति वर्ष सम्म सामाजिक सुरक्षामा रकम जम्मा गर्नुपर्ने त्यो प्रष्ट भएन ।
    मानौ म २० वर्ष को मानिस ६० वर्ष पुगुन्जेल जम्मा गर्नु पर्ने होकि ? १/२ बर्ष सम्म रकम जम्मा गरेको अनि रोजगार गुमेपछी घर फर्किएर बेरोजगार भएर रकम जम्मा गर्ने प्रक्रियामा निरन्तरता दिन नसक्दा पनि पेन्सन र सुबिधा पाइने हो ?
    कम्तिमा कति बर्स सम्म रकम जम्मा गरेपछी पेन्सन हुने हो त्यो प्रष्ट पारे आभारी हुनेथिए ।
    नेपालमा स्थायी कर्मचारीले पेन्सन पाउन कम्तिमा १८/२० बर्ष सेवा गर्नु पर्छ । तर बैदेसिक रोजगारीमा जानेको कैले सम्म रोजगा पाइन्छ त्यो थाहा हुदैन तसर्थ प्रष्ट पारिदिए सबैको जिज्ञासाको हल हुने थियो ।

    • @Dipak509
      @Dipak509 Год назад +1

      15 years deposit garne sir ani 60 years age paxi pension pauxa re.Sayad government ko bridha bhatta paudaina hola, SSF ko pension paunele.

    • @sushilghimire6944
      @sushilghimire6944 Год назад

      @@Dipak509जानकारीको लागि sir लाई thanks

  • @arjunkandel1675
    @arjunkandel1675 Год назад +27

    कति वर्षसम्म जम्मा गर्न पर्ने ? कति पेन्सन पाउने ? अलि स्पष्ट भएन। योगदानकर्ताको उमेर ६० वर्ष नपुग्दासम्म जम्मा गर्न पर्ने हो ? या यति वर्ष जम्मा गरे पुग्ने भन्ने छ ?

    • @SajhaSabal
      @SajhaSabal  Год назад +3

      Full video hernuhola sabai jawaf painchha.

    • @sumankumartamang6157
      @sumankumartamang6157 Год назад +2

      मैले पनि नबुझेको कुरा यही हो

    • @Sancharam12
      @Sancharam12 Год назад

      K garna khojya ho uncle???

    • @Sancharam12
      @Sancharam12 Год назад

      Hawa

    • @tekendardailekhi3461
      @tekendardailekhi3461 Год назад +1

      कति बर्ष जम्मा गर्न पर्ने होला र कहिले सम्म सम्मान हुन्छ स्पष्ट पार्नुभयो को भय हुन्थ्यो होला

  • @kabindraoli8121
    @kabindraoli8121 Год назад +9

    वाह हाम्रो सरकार नेपाल् मै रोजगार दिने त काहा काहा बिदेश मा गयर पसिना र रगत सङग साटेको पैसा लुट्ने निति ल्याउछ! सक्छौ भने नेपाल मै रोजगार को बेवास्ता गर नत्र नेपाली रोजगारवाला सङग खेलवाड नगर!!

    • @gopalsingh-vc1bp
      @gopalsingh-vc1bp Год назад +1

      एकदम १०१% सहि जवाफ हामी वैदेशिक मा कमाको कमाई मानी आँखा लाउन थाले अब हेर्नुस त

  • @reshamghale4899
    @reshamghale4899 Год назад +1

    जुन refound नहुने रकम रु ७०२ बैदेशिक रोजगारिमा गयका ४०लाखको झन्डै महिनामा २,८८०,०००,००० हुने रहेछ ! के यो लुट तन्त्र नभयर के भन्ने हो

    • @laxmisha9019
      @laxmisha9019 Год назад

      सहि भन्नू भयो👍️

  • @ManishSunar-nn1dg
    @ManishSunar-nn1dg Год назад +4

    हेल्लो सर नमस्कार यो भिडियो हेरेर केही कुरा त बुझियो तर सर मैले एउटा कुरा बुझ्न अलि सकिएन यो कोष मा पैसा 2002 रुपैयाँ कहिले कति वर्ष सम्म जम्मा गर्नु पर्ने हो जानकारी पाउन सर

    • @sarojchhetri5937
      @sarojchhetri5937 Год назад +1

      Tapai 60 barsa hunjel tespaxi afno paisa nikalna ra penson lina sakincha bechha ma jamma garna xode pani 60 barsa paxi pahincha

    • @Ramlimnu
      @Ramlimnu Месяц назад

      15 बर्ष रे नत्र ल्याप्स

  • @rajeshkumarraut
    @rajeshkumarraut Год назад +3

    सरकार लाई सबै भन्दा ठुलो सोच मेनपावर कम्पनी निगरानी गर्नुपर्ने हुन्छ कामदारलाई कमति मा ३ लाख रुपैयाँ भऐ को सुविधा उपलब्ध हुन्छ फिरी भिसा फ्रि टिकट मेनपावर कम्पनीले ३लाख ऐजेनट ३ लाख ५०हजार फ्रि राेजगार दता अलपत्र अवस्थामा फिर्ता देश मा जय हाे नेपालको सरकार

  • @manikirat9568
    @manikirat9568 Год назад +1

    Excellent explanation... thank you for this..

  • @tejprasad6740
    @tejprasad6740 Год назад +1

    मैले भिडियो सबै हेरे ,नेपाल सरकारले बिदेशी कामदारलाई कसरी उल्लु बनायर लुट्न सकिन्छ भनेर नया दिमाग लगायको देखिन्छ यस्लाइ अनिवार्य गर्नुको मत्लब लुटनै हो यो भन्दा आफुले कमायको पैसा बैकमा जम्मा गर्दा राम्रो हुन्छ । यो जतिसक्दो सबैले बिरोध गरेर बिदेश आउँदा अनिवार्य यस्मा जोडीनु पर्ने बाध्यता लाई ह टायर ऐच्छिक बनाउन जरुरी छ ।

  • @Dhan2435
    @Dhan2435 Год назад +7

    ramro kaam ho tara nepal ko sarkari nikaya ko biswash garne awastha nai xaina arko kura gov ko mobile app , web haru chaldaina ramro sanga hang hune, dherai slow hune hunxa. yo sabai samasya samadhan garna sake matra baideshik rojgar ma bhayeka haru aabadda hune xan

  • @rajanlohani
    @rajanlohani Год назад +4

    यो भरपर्दो छैन ? यो भए हुने भए बिमा किन गर्ने ?

    • @Dipak509
      @Dipak509 Год назад +1

      Now insurance must be cancelled during labor permission.

  • @HerneSunneBujhne
    @HerneSunneBujhne Год назад +1

    सूचना जनकारी काे धेरै धेरै धन्यवाद। बैदेशीक रोजगारी काे वेबसाईट मा गएर पनि हेरियो ssf no pement no record found भन्छ तर ईसेवा मा हेर्दा जुन नंबर आबस्यक पर्छ त्यो नंबर प्राप्त चाई कसरी हुन्छ ।पुरानो श्रम रेकर्ड मा गएर हेर्दा ssf नयाँ थपियर आयको छ तर सहभागिता जनाउन इच्छुक हुदाँ हुँदै पनि वञ्चित भयको अवस्था किन् की सामाजिक सुरक्षा कोष को वेबसाईट पनि खुली रहेको छैन् कति दिन देखि कोसिस गर्दा पनि @दोहा
    कार्यलय सम्पर्क गरी सम्पूर्ण काम सम्पन्न भएको

  • @sumanlama9402
    @sumanlama9402 Год назад +2

    मेरो सेलारी महिना को 28 हजार छ। मसिक खर्च काटेर 18 बचाउछा र 2002 मसिक 2002 रु तिरेरा कति बचाउने घर खर्च कसरी तर्ने त अनि पैसा

  • @umendraKumar460
    @umendraKumar460 Год назад +3

    Remittance le puge na jasto xa .

  • @tekrawat3072
    @tekrawat3072 Год назад +1

    जानकारी लागि धन्यवाद सर‌ हजुरलाइ

  • @nabarajlamichhane9019
    @nabarajlamichhane9019 Год назад +2

    Good making understanding knowledge for viewer

  • @dipakbhandari6668
    @dipakbhandari6668 Год назад +2

    Thanks for information 👍

  • @mekendrashahi4556
    @mekendrashahi4556 Год назад +1

    जस्तै 20 वर्षको केटो सामाजिक सुरक्षा खोलेर विदेश गयो 5 वर्ष बस्यो 25 बर्ष हुँदा फर्कियो फेरि कहिल्यै गयन त्यस पछि त्यो पैसा के हुनेभयो प्यानसन् पाउनलाई 60 वर्ष कुर्नु पर्ने हो अरु विकल्प के छ

    • @pabitragp4756
      @pabitragp4756 Год назад

      Same question

    • @santoshranpal6618
      @santoshranpal6618 Год назад

      Mero ni question yei xaki bides bata 3'4 mai farkiyo swades ani tyaspaxi kaile bides gaiyena ani koss ma poisa jamma garena vane yesto abasta ma paxi pension pauxa ki nai

  • @pritampokharel6792
    @pritampokharel6792 Год назад +15

    गरिब दुखि काे पैसा खाने नियम दलाल हरु बन्द गर्नु याे नियम

    • @NEPAL079
      @NEPAL079 Год назад

      दुनियाँमा कहि यस्तो सिस्टम छैन।यो माधरचोद भ्रष्टाचारी लाई चाकमा पेट्रोल हालेर आगो लाइदिनु पर्छ।
      अनिवार्य किन लाउनु पर्यो है।राडीका बान नेताहरू

    • @humbahadurmalla5903
      @humbahadurmalla5903 Год назад

      Garib din dukhi Didi bani daju Vai Lai lutne plan ho yo close garnu paryo hamilai thaha xain ra luttantra ho yo

  • @umendraKumar460
    @umendraKumar460 Год назад +3

    Free visa free ticke ko dimad ma 2.3 lakh tirey Ra aaunu parxa .Aai sake paxi Pani sukha xaina.

  • @hembahadursubedi391
    @hembahadursubedi391 Год назад +1

    नेपाल सरकार को पैसा गणतन्त्र का चोर नेतालाई पाल्दै ठिक्क भयो # नेपाल सरकार सँग पैसा सकियर,कर्मचारी अनि नेता लाई दिन नसकेर नै यो लुट्ने नियम निकालेको हो # आफै ले जम्मा गरेको पैसा लिन पनि कति गारो नियम

  • @aashishrana1587
    @aashishrana1587 Год назад +1

    रोजगारीको अन्त्य भएपछि रोजगार दाताले र 11% श्रामिक ले जम्मा गरेको रकम औषधि उपाचार को बाहेक सबै एक मिस्ठ रमक श्रामिक ले चाहेको जुन सुकै अवस्थामा निकाल्न मिल्ने भयो भने मात्रा शर्मिक को हक मा हुन्छ नभए अन्याए भएकै हो

  • @xetramagar9944
    @xetramagar9944 Год назад +1

    Sir , ssf ma deposit garda gardai yadi passport change vaye ma k cha prakriya🤔🤔.

  • @dibyarai5748
    @dibyarai5748 Год назад

    2बर्ष सम्म मा कोष मा पैसा जम्मा गरे भने अनि घर आएर बिदेश नगएको खण्ड मा के हुन्छ।जम्मा रकम फिर्ता हुन्छ कि हुदैन?पछी पाँउने सुबिधा पाँउछ कि पाँउदैन?

  • @shantibaral5275
    @shantibaral5275 7 месяцев назад

    धन्ने वात जानकारी को लागि

  • @vanjayanchautari7289
    @vanjayanchautari7289 Год назад

    विदेशबाट यो कोषमा रकम जम्मा गर्न कठिन छ। सबै कामदारले मोबाइल वा कम्प्यूटर चलाउन जान्दैनन्। सबै खाडी मुलुकमा काम गर्ने लाई नी यो त न निल्नु न चपाउन भएको छ। काम त गर्छ कि बीचमा तेर्सो व्यक्ति नै हुनुपर्ने बाध्यता कहिले सम्म। सिदै कोषमा रकम जम्मा गर्ने व्यवस्था गरिएको भए राम्रो हुन्थ्यो कि।।😢😢😢😢😢

  • @bncbasanta1122
    @bncbasanta1122 Год назад +3

    ऐ सरकार जवरजस्ती नगर 😢😢 गनत्ततर भने को त जनताको खुसि को कुरा हो..........?

  • @maniklalmahara7831
    @maniklalmahara7831 Год назад

    सर उदाहरणको लागि अहिले मेरो उमेर ४२ बर्ष पुगेको छ र मैले ६० बर्षको उमेर सम्म २००२ रुपैया प्रती महिनाको दरले SSF कोषमा जम्मा गर्दा जम्मा भएको पैसा फिर्ता पाइन्छ कि पाइदैन यदि फिर्ता पाइहाल्यो भने आजिबन पेन्सन पाउन सकिन्छ कि पाउन सकिँदैन ।अलि खुलस्त भनी दिनु हुन्छ कि

  • @kiranraibantawa9439
    @kiranraibantawa9439 Год назад +1

    टोटल लिमिट कति सम्म जम्मा गर्नु पर्ने हो ?
    28 हजार 1 सय 25 रुपया मात्रै हो ? लिमिट

  • @rajeshkumarraut
    @rajeshkumarraut Год назад +4

    कनटराेल सरकार जसकाे पैसा जसको फ्रिभिसा फ्रि टिकट मेनपावर संग हिसाब किताब बाकि मेनपावर संग बिचाेलिआ काे 😅😅😅😅

  • @krishnagaire2159
    @krishnagaire2159 Год назад +2

    हामी विदेशमा हुनेले कसरी गर्ने विशेष जानकारी गराउनु पर्यो सर

  • @subinsunuwar5559
    @subinsunuwar5559 Год назад +1

    भनेपछि १५ बर्षसम्म लगातार जम्मा गरे पछि मात्र पेन्सनको बेबस्था भन्ने बुझियो सर अनि 45 नाघेको वैदेशिक रोजगारमा भएको मान्छेको हकमा के हुन्छ नि?

    • @sarojchhetri5937
      @sarojchhetri5937 Год назад

      Jamma garna milcha 15 barsa nai garna parcha vanni xaina 60 barsa ko huda samma garnu parcha sake ahni penson pahucha 15 ,30 hos ki 5 hos tapai 60 barsa napugdai xodnu vayo vane jati jamma vako tehe ahnusar nikalna pani pahunu huncha penson thorai huncha kam barsa jamma garda vanni matra ho tara 60 barsa pugese matra nikalna milcha tapai wa pariwar le

  • @keshabgiri4830
    @keshabgiri4830 2 месяца назад

    सामाजिक सुरक्षा कोषबाट पेन्सन लिनेको बिर्द्दभत्ता आउछ कि आउदैन

  • @laxmansubedi9138
    @laxmansubedi9138 Год назад +1

    राम्रो कार्यक्रम छ । धन्यवाद सरकार ।

    • @shiddantkarnik3989
      @shiddantkarnik3989 Год назад

      भ्रम मा नपरौ यो लुटपाट गर्ने नीयत हो

    • @laxmansubedi9138
      @laxmansubedi9138 Год назад

      @@shiddantkarnik3989 हुन्छ । तपाइँ भ्रममा हुनुहुन्छ् मुक्त हुनुहोस सर । म चै जोडिएको छु ।

    • @gajasingrana7110
      @gajasingrana7110 Год назад

      ​@@laxmansubedi9138 हो सर ssf सामाजिक सुरक्षा कोष 99% ठिक छ तर कसरी आबद्ध हुने गाह्रो भयो

  • @ajayalama3638
    @ajayalama3638 Год назад +2

    अनिल सर नमस्कार विदेशमा जान्छ एक जना नेपाली युवा नेपालमा सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्छन् अनि विदेश पुग्छ दुःख पाएर फर्किन्छ उहाँले पनि पेन्सन पर्छ पाइन्छ कि नै

    • @prakashshahi-kn6ht
      @prakashshahi-kn6ht Год назад

      Good question ⁉️

    • @laxmisha9019
      @laxmisha9019 Год назад

      त्यो कुरो उनीहरूलाई थाहा छैन तर पैसा सबैले जम्मा गर्नुपर्छ , छि कस्तो नीतिनियम गरिब ठग्ने सरकार सक्छौ भने नेपाल मै रोजगारीको सिर्जना गर नभए गरिब ठग्ने बन्द गर

  • @dankhatri6826
    @dankhatri6826 Год назад +1

    कतार् मा यो वेबसाईट नै खुल्दैन किन ??

  • @Sanamkhatri623
    @Sanamkhatri623 6 месяцев назад

    बैदेशिक रोजगारमा रहेका हामी नेपालिको लागी छुट्टी मा घर जादा कुनै पनि प्रकारको स्वास्थ सम्बन्धी चेकअप गराउनु पर्दा Ssf ले तोकिएको हस्पिटल गएर उपचार साथै स्वास्थ सम्बन्धी चेकजाच Cash less गराउन सकिन्छ कि के कस्तो सेवा सुबिधा छ होला।

  • @deepaknagarkoti1892
    @deepaknagarkoti1892 Месяц назад

    15 years samm contribution vako xna vane ek must firta huncha vannu ko matlab bujhina ali 15 years samm contribution navayemaa pension napaune vanna khojya ki k ho? ali bujhina please

  • @dipakchhetri1713
    @dipakchhetri1713 Год назад

    पेनसन दिने सुत्र के हाे त जम्मा भएकाे १३०० लाई कसरी पेनसनकाे रुपमा बितरण गरिन्छ त याे त खुलाउनुभएन ??

  • @safaria2z789
    @safaria2z789 Год назад

    मैले form भरेर submit गरिसकेको छु तर मलाइ कुनै response आएको छैन email or mobile message मा । I mean, for log in credencial. Please भन्दिनु होला यसरि अहिलेसम्म न आउदा अब मैले कहाँ सम्पर्क गर्नु पर्ला ?

  • @hembahadursubedi391
    @hembahadursubedi391 Год назад

    यो सस्था मा बिदेश बाट फर्केका नेपाली लाई मात्र रोजगार दिनु पर्छ #

  • @maiyabasnet795
    @maiyabasnet795 10 месяцев назад

    हजुरकाे टिकटमा भिडियो मा धेरै ले हजुरकाे कुन ठाउँमा छ मेनपावर साेधनु भएको छ तर कुनै भिडियो मा पनि ठेगाना खुलाउनु भएको छैन खै के हो के अचम्म

  • @pradippandey8476
    @pradippandey8476 Год назад +1

    याे कुरामा मलाई चित बुझेकाे छैन किन कि हामी 40 बष सम्म बिदेश मा काम गछाै यसपछि हाम्रो बिदेश सकिन्छ 40 बष देखि 60 बष सम्म त्यो मान्छेले कसरी घरब्यवाहर चलाउछ त उसको बालबच्चा कसरी पढाउछ याे अति धेरै भयाे कम्तिमा 50 बष देखि भएको भए उसको परिवार ले केही रात पाउथाे याे सबै लुट तन्त्रहाे यसमा म असहमत छु याे सरकारले बिदेशीएकाे युवाकाे बेसिक मा अाखा लगाएको हाे अहिलेसम्म 3 लाख भन्दा बढि तिरेर मलेसिया अाएका छन तिनिहरुलाई किन कारभाई हुदैन साेझा जनता झुक्याउदै छ यहाँ

  • @Ramlimnu
    @Ramlimnu Месяц назад

    🎉❤यो लुट्ने बाटो रहेछ यस्को नीति मन परेन 15 बर्ष या 180 किस्ता तिरेसी मात्रै 60 बर्ष पछि पेन्शन मा जाने रछ हामी 4,5 बर्ष बसेर आईएला त्यो जम्मा गरेको पैसाको के काम यदि तिर्न चाहेको खण्ड मा 15 बर्ष कै किस्ता तिर्न सक्ने नियम हुनु पर्यो नि 2 साल सम्म को मात्रै तिर्न मिल्ने रे भने पछि यो सब लुट्ने बाटो देखियो

  • @sagar8602
    @sagar8602 7 месяцев назад

    जति लामो कुरा गरे पनि चुरो कुरो आएन कति जम्मा गर्नाले कति समयमा कति पेन्सन पाउछ ?? पहिल्यै पेन्सन खाईरहेकोले एक मुष्ट रकम पाउछ कि के
    पाउछ ?? भन्ने कुरा गर्देन खालि पैसा जम्मा गर पेन्सन हुन्छ मात्रै भन्छ ।

  • @tezbahadur9171
    @tezbahadur9171 Год назад +3

    security and guarantee of funds ??

  • @allinone6036
    @allinone6036 Год назад

    Jankari ko lagi hjr lai dherai2 dhanyebaad, but hamro desh ko Sarkar le, sidha sojho ra parisram garera khane janta ko poisa lutna xodenan.sabai poisa khane melo gareko ho.

  • @sarojchhetri5937
    @sarojchhetri5937 Год назад

    Nice❤❤❤ sabai kura bujda saje samma rs 2002 9/10 mahena jamma garda ramro hudo raicha paxi jamma garna nasakeni

  • @karnanepali5691
    @karnanepali5691 Год назад +1

    सामाजिक सुरक्षा कोषमा पैसा नदिए के हुन्छ??कारबाही हुन्छ??कोहि श्रमिक बिदेश गयो श्रम गर्यो सामाजिक सुरक्षा कोषमा पैसा पनि जम्मा गर्यो यदि उ काम गर्न नसकेर वा कुनै कारणबस घर फर्कियो भने चाही उसले त्यसबाट पाईने सेवासुबिधा पाउछ कि पाउदैन??

  • @bhabeshparajuli675
    @bhabeshparajuli675 Год назад +2

    702 non refundable vanera 40lakh bidesiyekaa bata uthaau daa pani jhanni 3 arab hunxa monthly yearly ta kati ho kati ho ani durgatana bima maa paaune ausadi kharxa chi jamma 1lakh matrai tyo derai nai kami vayena ra?

    • @samirlama3736
      @samirlama3736 Год назад +1

      Fatah haru le janata lutna banako ho ssf... Ssf le nai garda Nepal xodeko maile aba feri bidesh aayera ni Anibarya vandai xan daka haru... 😅

    • @RamYonjan-om1vv
      @RamYonjan-om1vv Год назад

      होनि यो त एकदमै कम भयो ३ अर्ब मार्सिक सरकारलाई फाइदा श्रमजीवीलाई चाहिँ जम्मा एकलाख रे कुरा सुन्दा पनि पारा तातेर आउछ भनेको !

  • @baburana2219
    @baburana2219 9 месяцев назад

    पेन्सन पाउनका लागि कति बर्ष कोसमा लगानी या जम्मा गर्नु पर्छ

  • @khadkatheeng8818
    @khadkatheeng8818 Год назад +1

    बिमा गरेको रकम फिर्ता नहुने कुरो ठिक लागेन अनि श्रम गर्दा पनि बिमा शुल्क सामाजिक सुरक्षा कोश पनि बिमा शुल्क दुइटा बिमा ठिक भएन ।।

  • @lifeonunp
    @lifeonunp Год назад

    यहाँ नेर अलि कुरा बुझिएन
    एक 👉 २१/२२ हजार भन्दा माथी को पैसा १००% वापसी + नियम अनुसार को ब्याज सुविधा सहित पनि रहेछ । त्यो + पैसा लाई वापस न निकाली म पेन्सन सुविधा मा लिने छु। भन्न पाइने जस्तो मैले बुझे । यदि जम्मा गरेको + पैसा म पेन्सन मा लिन्छु तर यस मध्ये मलाई वापसी ऋण चाहियो भने ८० % सम्म ऋण लिन सकिने जस्तो बुझे की कसो होला हजुर !

  • @bishwopoudel9249
    @bishwopoudel9249 Год назад +1

    अर्को धन्दा सुरु भयो फेरि😂😂😂😂😂

  • @jarmantamang4506
    @jarmantamang4506 Год назад +1

    कुन ठाउमा भरिन्छ फराम? सर!

  • @kalpuskar9183
    @kalpuskar9183 Год назад

    तिन बर्ष सम्म बिदेशमा काम गर्दा पैसा जम्मा गरियो नेपाल फर्किएपछि पैसा जम्मा गर्न सकिएन भने ६० बर्ष पछि पेन्सन पाइन्छ कि पाइदैन? प्रष्ट पारिदिनु होला ।

  • @pritampokharel6792
    @pritampokharel6792 Год назад +7

    याे काम प्रचण्डै चाेर काे हाे हामीलाई याे नियम मान्य छैन ल

    • @ashokkc2823
      @ashokkc2823 Год назад

      अरुको भए मान्य थियो?😋

    • @samirlama3736
      @samirlama3736 Год назад

      Kp oli le private sector lai lagayo aile prachanda feri bidesh ma vako lai ki lagauna khojdai xa

  • @PrimeHomeENT
    @PrimeHomeENT Год назад

    जस्तो म तीन बर्ष सम्म योगदान गरेको पनि छु र मलाई केही अङ्गभङ्ग पनि भएको छैन र नेपाल फर्किए भने अब मैले जम्मा गरेको त्यो पैसा के हुन्छ?

  • @ranjema703
    @ranjema703 Год назад

    जम्मा भएको रकमको हरेक महिना वर्षमा ब्याज पनि साउँमा थपिदै जाने होकी जम्मा मात्र भएर बस्ने हो सर?

  • @MukeshTech2.00
    @MukeshTech2.00 Год назад

    सर अहिले मा मलेसियामा छु एजेन्टले ३.५ लाख लियो तर टिकट हतार मा निकालेको मलाई नि थाहा थिएन त्यसैले म सँग १ लाख दिन पुगेन अनि एजेन्टले ५ लाख को चेक लेको छ अहिले मसँग पैसा छैन कम्पनी राम्रो सँग चलेको छैन अब एजेन्टले ले मलाई तनाव मा परेको छ मुद्दा हाल्छु भनेर अब मा के गर्नु

  • @umaadahal6541
    @umaadahal6541 Год назад

    नमस्कार सर म एउटा कम्पनी मा कार्यरत छु मेरो पूरा तलब बाट नै 31% पैसा सामाजिक सुरक्षा कोष मा काटिरहेको छ कम्पनी ले एक पैसा पनि हाल्दैन अब मैले नबुझेको कुरो कम्पनी ले पैसा हाल्नु पर्छ पर्दैन?नहाल्दा कम्पनी लाई कारबाही गर्न मिल्छ मिल्दैन यस्को प्रक्रिया के कस्तो छ बुझ्ने ले जानकारी गराईदिनु हुन अनुरोध गर्दछु

  • @worldsharma4u217
    @worldsharma4u217 Год назад +1

    Sir in ssf gov np website ma "description of work area" section ma country name " OMAN " 🇴🇲 xaina so I'm unable to fill a form any solution?
    And unable to access this website from abroad ( outside of nepal )

  • @janebelama
    @janebelama Год назад

    Sir maile sossy ma gayera sabai parkirya purayara garda ni submit hudaina k hi na k hi turty dekhauxa jaba ki sabai sahi xa

  • @manutamang4390
    @manutamang4390 Год назад

    राम्रो हो यो ssf तर मैले payment गर्नु खोजेको login गर्दा हुदैन यो सरल तरिका ले तिनु पाए हामि विदेश मा बस्ने लाई सहज हुने थियो होला! मैले धेरै नै try गरे तर difficult छ login हुन नै।

  • @bishank.c2008
    @bishank.c2008 6 месяцев назад

    samajik kosh ma jama bhaye k paisa ma aaya kar tirnu parxa ki pardain.

  • @devendratharu5595
    @devendratharu5595 7 месяцев назад

    Yojana ramro lageu tara future ma herdai jau

  • @hembahadursubedi391
    @hembahadursubedi391 Год назад

    आफै ले कमायर अनि आफुले जम्मा गरेको पैसा लिन पनि कति गारो नियम रहेछ

  • @debendrabk8041
    @debendrabk8041 4 месяца назад

    Haina maile na bujeko kura hami bahira 40lakh bahira xau ani yatika manxe jada tireko lakhau paisako barema yaha sir harulai thaha na bhayar hola ki kaso pahile yo samandi niyam ra karbai garna mildai feri hamilai nai poko parni niyam banaudai xan k ho yo mero desh ....kura kati mitho ya bhagwan

  • @mitrarai2203
    @mitrarai2203 Год назад

    जबरजस्ति लादेको भयो यो त।

  • @user-ou6im6yz9p
    @user-ou6im6yz9p 10 месяцев назад

    Samajik surakshya khole paxi shram pani garnu parxa sir...janakari pau

  • @NEPALSTOCKINFO
    @NEPALSTOCKINFO Год назад

    यो हावा कुराको फियरिस किन सुनाको ? वेबसाट त खुल्दैन कसरी हेर्न । घाममा सुकाईलेउ तिम्रो थडक्लास सिस्टम

  • @Dev.chamling__Official
    @Dev.chamling__Official Год назад

    सर कुन पहिले गर्नुपर्छ श्रम कि सामाजिक सुरक्षा कोष? मेरो श्रम अब यहि जुन महिनामा गर्नुछ र कोशिस पनि गरिरहेछु तर हुदै हुदैन । SSF फारम भर्न साथ पारपोर्ट नम्बर माग्छ र पासपोर्ट नम्बर हाल्न साथ इरर डाटा नट फाउण्ड भन्छ । त्यसैले श्रम गरिसकेपछी मात्र यो ssf गर्न मिल्ने हो र?

  • @BIKASTHAPA55
    @BIKASTHAPA55 Год назад

    नेपाली सेना र police का pension लिने हरुले योगदान मा आधारित पेन्सन लिन पाउँछन् कि पाउदैनन् होला ?

  • @padamrokaya6529
    @padamrokaya6529 27 дней назад

    Bimari vako abstha ma k hunx sir

  • @shivagajmer2367
    @shivagajmer2367 Год назад

    धन्यवाद जानकारी काे लागि,🙏,मलेसियाबाट सहयोगी प्रतिनिधि काेही छ त सम्पर्क न:दिनु हाेला सर।

  • @hombahadurbista
    @hombahadurbista Год назад

    Yo Niyam Banda Garna Launu Anil sir Hami Nepali Janatalai Khi jankari xyenn yo k ho Anil sir plz Janatalai Bina jankari khi Kam gareko xa vane .yo manya hune xyenn

  • @hombahadurbista
    @hombahadurbista Год назад

    Nepal sarkharle Khane bato banaun Khojeko .Nepali janatalai Sodeko xa 1 choti ? RAMRO KAM garn Khojeko hoin Anil. Sir

  • @homenathtamanghomenathtama8891

    ठग बन्धनको झोलेले देला पेन्सन खाउला प्रचण्डेले कसरी लुट्नु सकिन्छ भनेरा दिमख लगाएछ देसको कलकार्खाना बन्दा गरेरा सबै बिदेस पठाएर कसरी लुट्ने भन्ने न्याम बनाएछ हैना अझै जनताले प्रचण्डे कस्तो छ भनेरा चिनेको छैना

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp Год назад

    मजदुर को पसिना चुस्न जानेका हरुले कताबात पैसा आउछ तेता दिमाग लगाउछ नेपाल मा बस्ने गरिब जनता को लागि पनि बेबस्ता मिलाउनु नसक्ने ले रोजगार मा जने तोपनी जनता ले टोपनि रिन गरेर कमाउन गाको जनताको पसिना कसरी हुन्छ लुट्ने तिर बदो दिमाग चल्दो रैछ मोरो हरुको

  • @teknathbaral9210
    @teknathbaral9210 Год назад

    १० बर्ष दुख गरियो खाडिमा, अब हामि घर फर्कने क्रममा छौ,के हामिले यो १० बर्ष दुख गरेबापत हामिले के सुबिधा पाउछौ? सामाजिक सुरक्षा भत्तामा हामि पर्छौ कि नै ?

  • @Ashokthulu
    @Ashokthulu Год назад +1

    Ramro kamko thalni vayeko xa..

  • @ramitrai7587
    @ramitrai7587 Год назад +1

    Good 👍

  • @lilapoudel7136
    @lilapoudel7136 Год назад

    नेपाल आएर बेरोजगार भयो भने के कति रकम फिर्ता लिन सकिन्छ? कि बचिन्जेल जम्मा मात्र गर्नु पर्ने हो ?

  • @PramilKharal-m7t
    @PramilKharal-m7t Год назад

    Ssf mandatory bhai sake paxin Pani term insurance ma kina anibarya gareko hola, ssf bata nai insurance ko amount katinxa ta.

  • @dipendrathapa2320
    @dipendrathapa2320 Год назад

    किलियर भए न के अल्लि योकदान कति बर्ष सम्म गर्नुपर्ने हो कति बर्ष पछी पाउनी हो पेन्सन जस्तै सेना पुलिस को को 20 बर्ष टोकिय्को छ यश मा कति हो जस्तै बिदेश गएको साल छ मैना मा कम्पनी बन्द भो तेस के होला किलियर जानकारी पाउ

  • @phurchhirngsherpa3520
    @phurchhirngsherpa3520 Год назад

    यो कुर्सिमा बस्ने कर्मचारीलाई राम्रो गरेजस्तो लाग्छ नै तर यसले श्रमिकलाई थप झन्झट हुने भयो । यो कोष स्थायी रोजगार हुनेलाई ठिक हो एक हिसावले राम्रो छ तर केही समय काम गर्ने, काम परिवर्तन गरि काम गर्नेलाई के काम, पहिला नै सरकारी पेन्सन खाईरहेकोलाई काम छैन । कोहि विचमा स्वदेश फर्किने र फेरि जाने हुन्छ र ५० वर्ष पुगेकाले १-२ वर्ष काम गर्ने अनि स्वदेश फर्किन्छ । २-३ वर्ष कोषमा कट्टि गरेकोले के सबै सुविधा पाउछ । यो स्वेच्छिक हुनुपर्छ जस्तै १८ वर्ष पुगेकोलाई वैदेशिक रोजगारमा जानेलाई ठिक हुन्छ । र आफ्नै देश भित्रका श्रमिकको समस्या त एउटा समाधान गरेको छैन ।