ओली सरकारमा आरजुको इन्ट्री:महिला कोटामा विवाद ! देउवा पुत्र जयबिर आरजु भेट्न मन्त्रालयमा !

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #headlinenepal #sanjeeb #sansad #kpoli #arjudeuba #deuba #drtoshimakarki #sobitagautam #ramharikhatiwada #pmoli #rameshlekhak
    ओली सरकारमा आरजुको इन्ट्री:महिला कोटामा विवाद ! देउवा पुत्र जयबिर आरजु भेट्न मन्त्रालयमा !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 272

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +34

    परराष्ट्रमन्त्री आरजु देउवा राणाले अब देश भारत लाई बेचेर खानु बेर छैन।

  • @magarpun8919
    @magarpun8919 Месяц назад +58

    याे आर्जुलाई न बाेल्न आउँछ न केही कामगर्न आउँछ यस्लाइ आउछत जनतालाई भुटानि बनाउन आउँछ याे आर्जु काेच्याप्प्रिलाई थुक्क मुख हेर्दापनि रिस उठेर आँउँछ

  • @rewatipandit8668
    @rewatipandit8668 Месяц назад +33

    जनताले बुझ्ने गरी त बोल्न आउँदैन अब त झन् परराष्ट्रमा भइयो। तिनको सम्पत्तिको छानबिन हुनुपर्छ

  • @मेरोयात्र
    @मेरोयात्र Месяц назад +23

    लौ खाऊ अब एमाले र कांग्रेसको झोले जनता हरु कति सम्म तिमीहरूले खादो रहेछ तिम्रा छोरा नाति को लागि अब नेपाल रहन्न

  • @AzaatLama
    @AzaatLama Месяц назад +24

    यही दिन देख्नको लागि म कोरोना भूकम्प बाढी पहिरोदेखि नमरेको रहेछ।

    • @Dilkumar93
      @Dilkumar93 Месяц назад +1

      Haha aajhai k k hunxa bro herdai jamuna

  • @sumanpaudel8437
    @sumanpaudel8437 Месяц назад +14

    ए भगवान कस्तो देशमा जन्म गरायौं हेर आज यो खाडीबाट के के देख्नु परेको देश डुबाउने को रजगज ठिक छ अहिले त यो खाडीमा आउन बाध्य बनायौ फर्के पछि फेरि खाडी आउन बाध्य बनाउने काम भयो भने खाडी जानू भन्दा आतंककारी बन्न बाध्य हुने छन युवाहरू हामिलाई देश घरपरिवार छोडेर जादा कति पिडा हुन्छ कहिले बुजेको छ यिनिहरुले धिक्कार छ तिमिहरुको राजनीति

  • @Kasa690
    @Kasa690 Месяц назад +17

    भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋

  • @Mesantosh45
    @Mesantosh45 Месяц назад +30

    छि छि अहिले को सरकारमा सबै भ्रष्टाचारि अपरधि मात्र छन कोहि मान्छे बेच्ने कोहि स्काउट कब्जा गर्ने कोहि बालमन्दिर खाने

  • @RajuMazakoti
    @RajuMazakoti Месяц назад +7

    एस्ता भ्रष्टाचारी मन्त्री भएको देखदा यो देश कहीलै बन्दैन भन्ने सक्केत हो लाज न भएकी मन्त्री 😊

  • @jhamakprasad7444
    @jhamakprasad7444 Месяц назад +13

    अजै अरु कति नेपाली नागरिक हरुलाई भुटानी सरनार्थी बनायर बेज्ने हो यो मन्त्री ले😮😮😮😮

  • @narayanpariyar4755
    @narayanpariyar4755 Месяц назад +6

    अहिलेको शरकार र यसभित्रका मन्त्रीहरूबाट देश र जनताले केही आश नगरे हुन्छ यी सबै भ्रष्टाचारमा लत बसेका हुन ! स्पष्ट भन्दा यी दुई पार्टी केही हुनेवाला छैन।।

  • @kumarnepali6839
    @kumarnepali6839 Месяц назад +9

    पुरानो सरकार आयो फेरि मेचीमहाकाली बेचेर खाने काङ्ग्रेस एमाले र राप्रपा मिलेर पुरानो सरकार आएछ।फाइल खोल्ने जेल जाने डरले पुरानो सरकार आयो यस्ताले के जनताको भलो चाहाने होइन आफ्ना फाइल लुकाउने काम गर्न आएको हो अरु केही होइन जनताले राम्रो संग बुझेको छन।भुटानी शरणार्थीले बेचेको जनताको बारेमा भोल्नु नि खै त बोलेको।जनतालाइ ऋण भोकाउने काम हो अरु केही होइन।

  • @karnaray2054
    @karnaray2054 Месяц назад +12

    आर्जु को चोर्ने दाउ सबै फायल च्यात्ने लुकाउन सुरु समाबेसी लात हान्दै

  • @dipakthapa48
    @dipakthapa48 Месяц назад +4

    हामी नेपाली गरिब दुःखी जनताले यही दिन देख्न बाँकी थियो त्यो पनि देखियो।

  • @ashumagar3434
    @ashumagar3434 Месяц назад +18

    आरजु देख्नेबित्तिकै रिस उठ्छ

  • @dbkhadka7566
    @dbkhadka7566 Месяц назад +7

    भुटानी कान्ड डिसमिस

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +5

    हिजाे यहि प्रदिप पाैडेल अर्काे बदि् पाण्डे भने रबि गृहमन्त्री हटनु पछ र छानबिन समिति बनाउनु पछ भनेर हाउमा तीन किता उफ्रिने अान भुटानी सरणार्थी र गिरि बन्दु दुबै मन्त्री हुदा छानबिन समिति बनाउनु पर्छ कि काङ्ग्रेसीकाे लागि छुट्टै कानुन छ यसकाे जबाफ दुबैले दिनु पछ ।

  • @harikhadka3495
    @harikhadka3495 Месяц назад +2

    प्रधानमन्त्री, राष्ट्रपति र परराष्ट्रमन्त्री लगायत नेपालको नवगठित सरकारप्रति हार्दिक श्रद्धाञ्जली

  • @NalindraPanta
    @NalindraPanta Месяц назад +5

    यो अार्जुको केहिकाम छैन यो देससक्ने र युबा नेपालबाट बिदेसि बनाउने काम गर्नेछ

  • @rameshthing6851
    @rameshthing6851 Месяц назад +10

    Gayo nepal 100 barsa pachhadi 😭😭😭😭😭😭😢😢😢😭😭

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Месяц назад +3

    जेल जानु पर्ने मुन्छे परराष्टमन्त्री भएको छ के आश गरौं?

  • @RajuChetree
    @RajuChetree Месяц назад +5

    सब देश लुटुबा चोर हरुको गेङग हरु ।कहिले उन्नति होला मेरो देश

  • @bhojrajjoshi9032
    @bhojrajjoshi9032 Месяц назад +5

    छीछी भर्ट चारी

  • @rishihangkhim7072
    @rishihangkhim7072 Месяц назад +4

    के.पी. ओलीबाट ठुलो ऐतिहासिक भूल साबित भयो।

  • @humgurung7361
    @humgurung7361 Месяц назад +1

    महिला मन्त्री हरुले आज कुरा र प्रस्तुति मिठो सिपालु देखियो, भोलि बाट कहाँ कसरी ?आफ्नो मान्छे राखेर घुसपैठ गर्न सकिन्छ भनेर दिनको काम सुरु हुनेछ है साथीहरू हो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +5

    देशको,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂

  • @jagatbhul-du3xu
    @jagatbhul-du3xu Месяц назад +1

    यति अगाडि अमेरिकामा युवा बेच्यो अब अब भारतलाई देश बेच्ने त होला आर्जु राणा

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 Месяц назад +4

    स भोस्ट नेताहरू मन्तरी मण्डलीमा नेपाललाई ०

  • @churamanigurung4753
    @churamanigurung4753 Месяц назад +3

    म त्यो Office मा अहिले पस्न पाऊने भएनि त्याहिं !!! कसैले नजानेको English वा National भाऊजु !!!

  • @-Rr1990
    @-Rr1990 Месяц назад +1

    योग्य प्रतिपक्षको रुपमा रा.स्व.पा. को आवाज बलियो देखिन्छ।

  • @whitepigeon1421
    @whitepigeon1421 Месяц назад +4

    भ्रस्टचारी हरुहो अबदेस बेच्नसुरु गर।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Месяц назад +4

    अरु त ठिकै मानौं ला रे ,यो सरदसिह भण्डारी भन्ने मान्छेको कुरा बुझिएन

  • @lalbahadur2433
    @lalbahadur2433 Месяц назад +3

    Rip Aarju Rana

  • @Volagars
    @Volagars Месяц назад +1

    दालमा कुच काला हे आर्जु केपिडोलि,सेरे

  • @rojansunuwar9474
    @rojansunuwar9474 Месяц назад

    ५० लाख दिएपछि भुटानी शरणार्थी ट्याग सजिलै पाउँछौं भने अमेरिकाको भिसा सजिलै पाउँछौं भन्ने अपेक्षा गरेका छौं ।

  • @mgravi1204
    @mgravi1204 Месяц назад

    देशको नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मान्छेलाई मेरो देशको मन्त्री भन्नुपर्ने थुक्क ! अरु देशमा भए आजीवन जेल भैसक्थ्यो।

  • @prasadpaudel4533
    @prasadpaudel4533 Месяц назад

    जेलमा हुनुपर्ने मन्त्रीको कुर्सीमा बसे पछी देश त बन्या बन्यै हो

  • @birbaltamang6809
    @birbaltamang6809 Месяц назад

    नेपाल को महिला नेता सोभिता गौतम चाहिँ बेस्ट लाग्छ

  • @harikhadka3495
    @harikhadka3495 Месяц назад

    योजना नभएको व्यक्तिलाई परराष्ट्रमन्त्री बनाएर देशले के फाइदा गर्छ ?😡😡😡😡😡

  • @arpanghale1641
    @arpanghale1641 Месяц назад

    जेलमा हुनुपर्ने मान्छे आरजु राणा देउवा नेपाल को मन्त्री उपहार पो पाईन त सेर बाहादुर देउवाको बुढि भए बापत, थुक्का सतिले सरापेको मेरो देश🤔🤔😂😂

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w Месяц назад

    जस्ले जे जस्थाे भने पनि यी देवरहरु भाउजुकाे पेटिकाेटकाे फेर भन्दा बाहिर जानै सम्दैन।

  • @user-rf4vp4jk1q
    @user-rf4vp4jk1q Месяц назад

    कुख्यात डाँकुनि आरजु. राडी लाई परराष्ट्र मन्त्रालय जिम्मा लगाउन चोर डाँकाहरू सबैलाई हार्दिक श्रद्धाञ्जली

  • @user-xp9sr5iu6d
    @user-xp9sr5iu6d Месяц назад

    बोल्न पनि आउँदै मन्त्री भुटानी शरणार्थी काे फाईल नाम आकोमिलाउने होला

  • @dilthapa7334
    @dilthapa7334 Месяц назад

    भ्रष्टाचार लुकाउन को लागि भ्रष्टाचार भ्रष्टाचारिनि मन्त्री भयेका छन

  • @aanoymousaa4337
    @aanoymousaa4337 Месяц назад

    यस्ता खालका नेता भएपछि नेपालको उन्नति प्रगति कसरि हुन्छ

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h Месяц назад

    🤗🤗🤗 अब फरिया नाता लाग्नेस्मेत राज्द्दुत हुन सक्ने सन्केत देख्यो नी 😱😱😱

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 Месяц назад

    अघिल्लो सरकार मा के 33% महिलाको प्रतिनिधित्व थियोे र ? साथै दलितको प्रतिनिधित्व थियो र ?

  • @karancrazy7538
    @karancrazy7538 Месяц назад +2

    America Jane ko ko hunuhunx
    Bhauju Mantri vaixin

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Месяц назад

    यो गगनेले अब आरजु भाउजुको राजिनामा माग्ने कि नमाग्ने हो ???

  • @teeakrajraju2814
    @teeakrajraju2814 Месяц назад

    नयाँ सरकार को गठन कस्तो छ?
    केपी लाई धन्यवाद छ कि दलित मन्त्री नबनाए को मा शुभकामना लाखौ लाख देश खराब हुन्छ नी
    एमाले र कांग्रेस दलित छैन?

  • @birbaltamang6809
    @birbaltamang6809 Месяц назад

    जो मान्छे ले नेपाली नागरिक लाई भुटानी सरनार्थी बनायो त्यही मान्छे लाई पराषट मन्त्री 🤣🤣

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 Месяц назад

    कांग्रेसले आरजुलाई मन्त्री नबनाएको भए राम्रो हुन्थ्यो। अब कांग्रेस पार्टी खाल्टो तिर जादैछ।

  • @tanuniroula7052
    @tanuniroula7052 Месяц назад

    यो देशमा नै जे हुन्छ सबै लुटने ढाटने ठगने मात्र मन्त्री हुदा रछ्न।अनि पो देश खराब भको रछ

  • @dilbdrgrg277
    @dilbdrgrg277 Месяц назад +1

    she said,i am high level politics,s wife,🤮 she should shame on such speech

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx Месяц назад

    महिला हरुको मन्त्रालयमा पुरुस लिएर राख्ने राज्निती का ग्याता भनिने लुटुवाहरुको लुट तन्त्र अब सुरु भो बिचारा हामी जन्ताको बिजोग इन्कालागी कानुन छैन !

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Месяц назад

    आरजु राणालाई समृदी,बिकाश,काे कुरा गर्दा कत्ति पनि सुहाएकाे देखिएन धत भ्रष्टाचारको शह नाईके !

  • @kumarchudal1571
    @kumarchudal1571 Месяц назад

    खोरमा जाकिने आइमाई आज परराष्ट्र मन्त्री।wow मेरो देश।

  • @user-kr9lc7jk8q
    @user-kr9lc7jk8q Месяц назад

    यो देउ बाको जोइलाइ देस बेच्न पररास्ट्र मन्त्रि बनायोउ जनता बेचेर भयन

  • @chandrabohra4711
    @chandrabohra4711 Месяц назад

    गिरी बन्धु को खरो आवाज उठाउने कांग्रेस ले के गर्छ अर्को खरो बोल्ने राजा बादी को आवाज भने हराए जसोछ

  • @Mix_shorts_44
    @Mix_shorts_44 Месяц назад

    ठुलो ठुलो माछा को परिवार मन्त्री भए दलित लाई बनाउनु हुदैन नि

  • @gokulbastakoti7685
    @gokulbastakoti7685 Месяц назад

    मलाई पनि यो देशमा बस्न मन छैन ,लौन भुटानी सरनार्थी बनाएर पठाइ दिनुहोश

  • @GaneshPaudel-gg7ly
    @GaneshPaudel-gg7ly Месяц назад

    भ्रष्टाचारको अभियोग बचाउन बनेको सरकार।

  • @netrabasnet9640
    @netrabasnet9640 Месяц назад

    तस्कर हरू मन्त्री बने लुटेरालाई अपराधीलाई संरक्षण गरछन यो समीधान फाल्नुपर्छ अब जरूरीछ

  • @tilakpariyarbaglungghumten7706
    @tilakpariyarbaglungghumten7706 Месяц назад

    प्रचन्ड सर्कार आउदा बित्तिकै डिजेल.पेट्रोल को मुल्ल्या कम भाको थियो यो चोर हरुको सरकार आउन साथ तेहि बस्तुको मूल्य बडाउने भने पछि अब जन्ताले बुझ्नु पर्यो

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Месяц назад

    श्रीमान सभापति,सिफारिस गर्ने श्रीमान श्रीमतीलाई सिफारिस गरेर साँसद र मन्त्री बनाउने हामी भेडा जनता ताली पड्काएर मासु र भात खाएर पटकपटक तिनैलाई भाेट हाल्ने 😢😢😢😢कठै हामी कठै मेराे देश।

  • @user-wg3df2hu1l
    @user-wg3df2hu1l Месяц назад

    के हैसियत परराष्ट्र बनायका हुन हो भसटाचारि को लागि यसलाई र ओलि लाई जेल कोचन पर्छ

  • @triggeredclips2
    @triggeredclips2 Месяц назад

    श्रीमती पनि मन्त्री बनायो र्याले लें अब पुरै धोको पूरा गर्यो

  • @homnath891
    @homnath891 Месяц назад

    कांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @uttampaudel6367
    @uttampaudel6367 Месяц назад

    यो हाम्रो नेपालको मन्त्रीमन्डलमा बिदेसिलेबोकायेको भासाबोल्ननपाउनेबनाइयो किनकि सबैइनेपालि इङलिसबुज्दैनन

  • @bhimmagar9385
    @bhimmagar9385 Месяц назад

    अब चुचेनक्सा के हुन्छ लिम्पिय धुरा र गुनजी कहाँ र कुन देश मा पर्छ सोध्दिनु होला मित्र

  • @basantalama7076
    @basantalama7076 Месяц назад

    सरकार नै लुटेरा लुकाउन बनेको सरकार पर्यो अरु के गरोस्…..

  • @chandankhawas4464
    @chandankhawas4464 Месяц назад

    नेपाली जनता ले के आसा गर्ने आर्जु देउवा बाट? आर्जु भुटानी ,आर्जु टिकापुर , ओलि गिरिबन्दु , टेरामोक्स, बाल मन्द, जुत्ता कारखाना, सुन कान्ड

  • @chandrabohra4711
    @chandrabohra4711 Месяц назад

    भ्रष्टाचार गर्न सक्ने महिला न पाएर न राखेको होला भ्रष्ट महिला त भैहाली

  • @sitaldumi717
    @sitaldumi717 Месяц назад

    ए तँ काँग्रेस हरुले यस्ता देश बेचुवा मान्छे बेचुवा भरसटचारिहरु लाइ चाहि सरकार राख्नु हुने तँ चोर हरुको बाउको बिर्ता हो यो देश , तँहरु सब भरसटचार मात्रै सरकारमा देश खोक्रो बनाइस के बेच्नु मात्रै बाँकि रह्यो त?नेपालि जनताले बुझ्नु जरुरी छ!

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k Месяц назад

    भुटानीहरू र गृहिबनधु मिलेर लुटेर खाने भय दलालहरु मिलिमलि देश र जनताकाे समासया कहिले बुझने याे सरकार देशकाे अातमाघाति छ

  • @gyanbahak1771
    @gyanbahak1771 Месяц назад

    भुटानी केस अब दबाउन मन्त्री बनेको हो यो आईमाई

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 Месяц назад

    भ्रष्टचारी नै मंत्री भयो अब आश के जन्तालाई??😊

  • @user-qm7gw7mj9p
    @user-qm7gw7mj9p Месяц назад

    है यस्बोलिभन्दा दिमाख कताबाट भ्रष्टाचार गरौ भन्दैछ नि

  • @SujanGurung-ry5of
    @SujanGurung-ry5of Месяц назад +1

    Nepalie ta bechiyo abo Nepal naie bechenya vayo Arju Rana layaa

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Месяц назад

    अब रिङराेड बन्ने भाे प्रदिप पाैडेल छन नि बालेन सर ढुक्क भए हुन्छ !

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v Месяц назад

    प्रर राट् मुन्तिरि ले त बेपारि र भषट हरु बचाउने मात्रै कुरो छत भुइ जनता लाई त सम्मो धन भएन

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Месяц назад

    ओलि मन्त्रीमण्डललाई के भन्नू हुन्छ?

  • @NbRawal-rc9hm
    @NbRawal-rc9hm Месяц назад

    मन्त्री पहिले चोटी सिकाउन त कति चोटी चिकाको कति चोटी चिकाको हेरन्डीले।

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar Месяц назад

    एक समय भ्रष्टाचारको फाइल खोल्ने समय अाएको थियो भने तर अब भ्रष्टाचारको खाेलेकाे फाइल बन्दाहुने समय आएको छ | किन ? किनकि हात्ती बलियो कि हात्ती छाप बलियो उस्तै उस्तै हो भनेजस्तै भएको छ |

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 Месяц назад

    भुटानी भनेर नेपाली बेच्न झन सजिलो भयो

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t Месяц назад

    अरु जे सुकै भए पनि याे पाठेघर बिग्रेका अार्जु राडी लाई देख्नै मन नलाग्ने म मात्रै हाे कि अरु नि

  • @dasharathsilwal6008
    @dasharathsilwal6008 Месяц назад

    अब फाईल खुल्दैन दराजमा थन्किन्छन

  • @manmayarai7069
    @manmayarai7069 Месяц назад +1

    एहि मन्त्री बन्नपाएर खुस्केला जस्तो भयको ठियउनि खाउ गरिर

  • @TumKumariThapa-li7sk
    @TumKumariThapa-li7sk Месяц назад

    अब त लाइसन नै पायो नेपाली बेच्न

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Месяц назад

    घरबनाउदा मलेसिया बात काठ ल्यायकाे भन्थियाे अब ल्याउनुपर्दैन घर खाेज्दै अाउछ

  • @bjaymukhia8225
    @bjaymukhia8225 Месяц назад

    घडी छोरिले मन्त्री नपाएको हुनाले छट्पटी भाछ

  • @laxmin.mahato5532
    @laxmin.mahato5532 Месяц назад

    भर्स्टचारि हरुको सरकार कस्तो नै होला सरकार मा आउने बित्तिकै डिजेल/पेट्रोल मा मूल्य बृदी त गरिहाल्यो अब मलाइ अमेरिका पठाइदेउ

  • @daniyalsubedi5367
    @daniyalsubedi5367 Месяц назад +1

    Aarju dalitko kota ma pm vako honi ta

  • @PradipKc-el4bt
    @PradipKc-el4bt Месяц назад

    ऐ तेरिमा टोक्ने अब देश बेचेर खानि भय।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад

    जय देश जय रास्वपा 🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏

  • @DevendraThapa-k9k
    @DevendraThapa-k9k Месяц назад

    के बोल्नु हुन्छ आरणजु जि हाउ टु लिङ्ग या कस्तो कुरा गर्नुहुन्छ बुझेको छैन् नेपालि भुटानी शरणार्थी haw to Amerika especially with all public

  • @for77_lov
    @for77_lov Месяц назад

    भ्रस्टाचारीको सरकार 😡😡😡

  • @dasharathsilwal6008
    @dasharathsilwal6008 Месяц назад

    अब जयविरले चलाउने होला

  • @TorpeSingh3570
    @TorpeSingh3570 Месяц назад

    Arju do not collapse the Bhutani file ok

  • @gopalraut5049
    @gopalraut5049 Месяц назад

    कहाँ गएर पढ्छन , कसरी डिग्री गर्छन् , कस्तो साेच कस्तो बाेली छ ।