ओली ढाल्ने गगन-विश्वप्रकाशको ग्राण्ड डिजाई यस्तो ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • प्रधानमन्त्री केपी ओलीमाथि कांग्रेसभित्रै आशंका छ । आफ्नो कार्यकाल पुरा गरिसकेपछि ओलीले सहजै सत्ता हस्तान्तरण गर्छन् त ? कांग्रेसको शीर्ष तहमै यो आशंका छ व्याप्त छ । तर, ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेस तत्काललाई अघि बढ्ने मुडमै देखिन्छ । यद्दपी, विगतको आरोप-प्रत्यारोप अहिले पनि केहीहदसम्म सतहमा झल्किरहेका बेला प्रधानमन्त्रीमाथि कांग्रेसले अब कस्तो रणनीति तय गर्ला ? यो प्रश्नको विषय बनेको छ । यस अवस्थामा विश्वासको मतपछि सरकारको पूर्ण आकार समेत प्रष्ट हुनेछ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 138

  • @lokbahdur3049
    @lokbahdur3049 Месяц назад +20

    के पि लाई मन्त्री दिनु देश नक मा पुराउनु हो

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt Месяц назад

      Diyeko haena Aafno mehanet ra xemata le payeko ho 😅😅.

  • @shauravbhattarai8164
    @shauravbhattarai8164 Месяц назад +17

    दाई नबोले पछि भाइहरू को केही चल्ने वाला छैन। दाईलाई भाउजु जोगाउन छ। अनि कहाँ परिवर्तन होस

  • @basnetsushil6715
    @basnetsushil6715 Месяц назад +2

    100%सलाम छ दराे भयर खुट्टा नकमा

  • @gyanbahak1771
    @gyanbahak1771 Месяц назад +11

    भ्रष्टाचार लाई साथ दिने पार्टी पनि भ्रष्ट हो

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Месяц назад

      Janta yehi belaho aandolan grne tar jnta nchahine kurama matr aandolan grxn kp lai kunai halt ma stta dinu hunn

  • @santoshbhusal1176
    @santoshbhusal1176 Месяц назад +5

    बाख्राले खोर फेर्यो,जता गयापनी म्याँ गर्ने

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Месяц назад +1

    काङ्ग्रेस र एमालेलाई समर्थन ग्रर्ने साम्सद पनि दोसि नै देखिन्छन

  • @haripunharipun7291
    @haripunharipun7291 Месяц назад +15

    उसले उसलाई उसले उसलाई धातने लुटेर खाने गरदै बसदै गरने मात्रै हो

  • @user-su8gd1pg9k
    @user-su8gd1pg9k Месяц назад +4

    न 1 तिमी पनि ढाटवा हो खै रबिको प्रमाण का लुकाको छ

  • @binabina7708
    @binabina7708 Месяц назад

    काङ्ग्रेसी मुलाहरुले गफै लगायर नेपाली जनताहरुलाई बेबकुफ बनायर 2007 सालदेखि देशकाे ढुकुटी लुटदै अायका छन अंझै लुटने भय ।

  • @sarmilakandangwa6632
    @sarmilakandangwa6632 Месяц назад

    Good gagan

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Месяц назад +1

    ओली र आरजुलाई जेल कोची शुसाशन र भ्रष्टिचार विरुद्ध जेहाद छेडनु पर्छ नत्र यो देश वर्वाद मात्र हुन्छ।

  • @bikramale9114
    @bikramale9114 Месяц назад

    प्रचण्डको विकल्पमा ओलि शेरे ठिक होइन ।

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 Месяц назад

    खाउ खाउ चाेर भष्टाचारि हरु मिली मिली जनता र देश लुटेर खाउ

  • @devendraban9663
    @devendraban9663 Месяц назад

    यी कुराहरु गफै मात्रहो कङग्रेस चुँ सम्म पनि गर्दैन हेर्नू

  • @DipendraNeupane36
    @DipendraNeupane36 Месяц назад +5

    आँफै प्रम भए भने राम्रो हुन्छ। नभए सबै उल्टो।

  • @binodpandey1121
    @binodpandey1121 Месяц назад

    गगन जी हेरुनु होला 2084 मा कांग्रेस प्ता साप हुनु होन्छु हेर ला

  • @jawansinghtamang
    @jawansinghtamang Месяц назад

    देउवा र ओलीको अगाडि यिनीहरु राम्रो संग आँखा जुधाउन पनि सक्दैन भने यस्ता घाँसहरुको के कुरा गर्नु

  • @chetprasad2643
    @chetprasad2643 Месяц назад

    गगन को रुप जनताले देखि सकेछन

  • @gaganthapa6237
    @gaganthapa6237 Месяц назад

    Great dai

  • @RomanThing-t1s
    @RomanThing-t1s Месяц назад +1

    महामन्त्री ज्यु बोलेर हैइन ब्यपार मा देखिनु परेयो गिरिभन्धु फाइल मात्र हैइन भुटानी शरणार्थी को पनि खोल्नुस्

  • @purnakarkidholi8527
    @purnakarkidholi8527 Месяц назад

    गगन जि काे कुराे सहि हाे

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 Месяц назад

    तिमी जस्ता महान् ढाँटले अरुलाई घाट भनेर आरप लाउनुले के तिमी दुधले नुहाएको चोखो भन्ने लाग्छ? सर्वाङ्ग नाङ्गले अर्को नाङ्गोलाई कुरीकुरी गर्नु अनि हामीले तिमीलाई इमान्दारी मानिदिनुपर्ने !

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 Месяц назад

    गिरिबन्धुको मुद्दा थान्को लगाउछौं भनेर विश्व प्रकाशले बोलेको कुरोले के जनाउछ भने भुटानी र गिरिवन्धुको फाइल गायब गरिन्छ ढुक्क हुनुस भनेको हैन र?

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад

    माहान गेटर नेपाल बालेन शाहको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @JogiramNepali
    @JogiramNepali Месяц назад

    अाफै बाेकसी अाफै झाँक्री

  • @punkajstha789
    @punkajstha789 Месяц назад

    अब काङ्ग्रेस पोनि बाह्र को भाउमा जान्छ । पालो आउला र क्वाप्प खाउला भनेको होला त्यो दिन कहिले आउदैन

  • @user-hl6hq9pf9z
    @user-hl6hq9pf9z Месяц назад

    नेपालको रिजनुतीक बेशे्यालय हो

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Месяц назад

    जनता सोझो छ।

  • @indrathapa1102
    @indrathapa1102 Месяц назад

    नेपालीलाई भुटानी कले बनायो तिमीहरू किन बाेल्दैनाै ।

  • @woldnews4866
    @woldnews4866 Месяц назад

    Good

  • @KrishnaThapamagar-d5i
    @KrishnaThapamagar-d5i Месяц назад

    Boleko. Kura purysunuhosh. Hami sathxau

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn Месяц назад

    Vastchari kp

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u Месяц назад

    दुर्गा प्रसाई जिन्दाबाद 🎉❤🎉🎉

  • @namarajadhikari3732
    @namarajadhikari3732 Месяц назад

    तिमिहरुलाई नेता मान्नु र टोइलेट सफा छ भनेर भात खानु एउटै हो

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw Месяц назад

    ओलि सरकार ढालेर बिस्वप्रकाश प्रधानमन्त्री हुन जरुरी छ

    • @BhimBahadur-f8x
      @BhimBahadur-f8x Месяц назад

      Tait biswoprakash kasto cha vanne thaha chaina Ra chutiya soch vako Manche congress ta aha kunai Pani samsad thik dekhidaina jhan

  • @akfuntv123
    @akfuntv123 Месяц назад

    Nice❤❤❤❤❤❤❤

  • @indrathapa1102
    @indrathapa1102 Месяц назад

    भुटानी शरणार्थीलाई अमेरिका लैजानेलाई पनि नछाेड्नु है बाजे।

  • @rashmipandit9772
    @rashmipandit9772 Месяц назад

    लिङ्देन वलिकाे भाइ हाे उसले समर्थन गर्छ यउटा राज्य मन्त्री पायाे भने पनि।

  • @SapanaaRawat
    @SapanaaRawat Месяц назад

    शरणार्थी कान्ड उठाउने कि नाइ

  • @user-fl6fc6pv3f
    @user-fl6fc6pv3f Месяц назад

    Fataha kura

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Месяц назад

    K.poli Mantrimandal Rip

  • @Nepal-don9
    @Nepal-don9 Месяц назад

    बिदेसिका कु कु र हरुको बिदेसिले बनाएको सरकार देस र जनताको हित कहिलैहुदैन।😢😢😢

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p Месяц назад

    हैट...! पार्टीका संसद र मन्त्रीहरुले एक अर्का संग बोलेको झुठ र फटाही यति धेरै भए छ कि गगन पनि कन्फ्युज भई सकेछ कि कस्ले र आफैले पनि कति खेर ,कहा र कसलाई भनेको पत्तै भएन छ...!!

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад

    जति पार्टी होर ले केही ओली लाइ बिश्वासको मत दिन्छ तिनि हरू लाइ देशको मायाँ हहुने छैन्।

  • @tumbar1
    @tumbar1 Месяц назад

    How about bhawju’s kanda?

  • @subbadahal1762
    @subbadahal1762 Месяц назад

    अब समय आएको छ। कांग्रेसले तमासा हेरेर बस्ने होईन?

  • @PrakashGurung007
    @PrakashGurung007 Месяц назад

    Gagan is ❤

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar Месяц назад

    भ्रष्टाचारीलाई कारबाही गरिनुपर्छ कि गरिनु पर्दैन खाली सरकार फेरबदल गरेमात्र देशको समस्याको समाधान हुनसक्छ | आमनेपाली जन्ताले चाहेजस्तो भएको छ त ? खैत सुसान खैत जन्ताको हित खैत अमनचैन र सम्मबृदी खाली बाेलिमा मात्र सिमित भएको छ ब्याबहारमा लागुगरिनुपर्ने होइन र ?

  • @Awesome-for-trader
    @Awesome-for-trader Месяц назад

    Kp

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    आज बिस्वासको मतदिनेले जनताकोघरमा भोटमाग्न आउदा फर्केजान्छ आसाकमै राखेहुन्छ😂

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Месяц назад

    Now.presiden
    System.in.nepal
    Better

  • @sudhagiri4671
    @sudhagiri4671 Месяц назад

    Hera Raje.. Sarkar Ma N jau RAJA ko naam Na bhajau. Jay siyaram!

  • @user-gv2lm9cr7j
    @user-gv2lm9cr7j Месяц назад

    Aarhu ko kurai gareun ta sarma ji

  • @bizuvahi2550
    @bizuvahi2550 Месяц назад +2

    २ बर्स मा हुत हुते मरे को बन्ला ???

  • @sureshkarki5403
    @sureshkarki5403 Месяц назад

    हावा पत्रुकार

  • @ranjitkhadka2244
    @ranjitkhadka2244 Месяц назад

    काग्रेश र एमाले ले तिम्ले भनेको राजा र हिन्दु धर्म दिन्छ ? पागल सोचाइ लिडे को

  • @shitalkhanal6853
    @shitalkhanal6853 Месяц назад

    ये राष्ट्रिय प्रजातन्त्र पार्टी किन हो आत्येको नामैले काफि छत कृर्ते प्रसाद ओली

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x Месяц назад

    खोक्न त खोक्छौ तर गिरिबन्धु को फाईल खोल्न कति तैयार छौ आज थाह लागिहाल्छ।

  • @PurusottamBasnet
    @PurusottamBasnet Месяц назад

    Ntak yini haru ko

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 Месяц назад

    ज जस्ले भ्रष्टचारी लाइ बिश्वास को मत दिन्छन तेस्ले प्रमाणित गर्दछ तिनी हरू सबै भ्रष्टचारी नै हुन

  • @shyamsenchury8192
    @shyamsenchury8192 Месяц назад

    Bhrastachari le j pni vnxan

  • @achhetri367
    @achhetri367 Месяц назад

    गिरिबन्धुको नाममा मोलतोल हुदैछ। म यमाले माङ्ग्रेश सपोर्टर पनि होईन। मिलिजुली सरकारलाई बिस्वासको मत दिएर बाहिर ट्ववार ट्ववार गर्नु राम्रो होईन।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini Месяц назад

    तिमी लुटेराहरू मिल्नुकाे एक कारण केवल अाफु बाच्न र देश र युवा सिद्धाउन र ईण्डाे पश्चिमा मिशनमा नेपालकाे भुराजनितिलाई प्रयाेगशाला बनाउने खेलमा सघाउन मात्रै हाे।

  • @lblalit9576
    @lblalit9576 Месяц назад

    सबै नातक,हो सि के राउत सरकार मा जानु भनेको वुयालाइ जिउदै मार्नु हो

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 Месяц назад

    यो गगने आफुले चाहिँ कति पटक ढाँटे भनेर सोच्ने गर। तिम्ले mcc को बारेमा के बोल्या थिएउ??

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari3609 Месяц назад

    Yini haru Le Nepal Ra Nepali janta lai dubai sakyo.🙏🙏

  • @allinoneoneforall3867
    @allinoneoneforall3867 Месяц назад

    सबै फटाहाहरू...

  • @maheshkbhattarai9328
    @maheshkbhattarai9328 Месяц назад

    कम्तिमा यिनीहरू बाेले । नयाँ भनिने त बाेल्थेनन्

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 Месяц назад

    Politics garnya Sabai bhasthachari thug ta honi gagan ji

  • @user-wl8tj4zi4r
    @user-wl8tj4zi4r Месяц назад

    Gagan. Taile. Chai. Kslai. Dhalnu khojeko

  • @keshavbhatta4577
    @keshavbhatta4577 Месяц назад

    Kota hatanu parcha

  • @prabaldongol
    @prabaldongol Месяц назад

    Neta le neta lai hoina sabai Neta le jahile Pani Janata lai dhateko cha

  • @pawanrai9415
    @pawanrai9415 Месяц назад

    हावा गफ ताईनतुइको समाचार fuck

  • @ashokshrestha6046
    @ashokshrestha6046 Месяц назад

    Gagan le afu le dhante ko kura ma nai confusion ! Afule dhante ra mahinaudin sansad abarodh garne le dhante ra naya gathbanda banayee naya sarkar banauna biswash ko vote dine ra aaja media ma ushle uslai dhante ko bhani afu sajjan satyabadi hunu khojne.Rabi sita siknu jashle ramro ba naramro yetai party lai samarthan gari rahe.

  • @yeti9127
    @yeti9127 Месяц назад

    Gagan, just don’t talk. Do something.

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Месяц назад

    याे मुजि र्याले अझै प्रधानमन्त्री बन्ने पर्खाईमा छन् ,

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt Месяц назад

      Dum xa , hyau xa , takat xa , mehanet xa. banxa xa pm 😅😅. Timi lae man naparera vo ta ?

  • @kalki691
    @kalki691 Месяц назад

    के को डिजाइ हो हिम्मत गरेर डिजाइन लेखेर सच्याउन

  • @buddhakulung1910
    @buddhakulung1910 Месяц назад

    Aba feri shuru bhayo hai

  • @somstha2995
    @somstha2995 Месяц назад

    kangress Yani sereko vaie. Haru aafno daju vaujoko kandbare chai kin aawaj uthdain ni daju vaujuka pyaro Maha mantrijyouharu

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk Месяц назад

    Gsganle daju bhsujuko chaksdi garnus saknu bhsyem

  • @kushrajpuri4693
    @kushrajpuri4693 Месяц назад

    Gagan lai xittai mcc ra spp implement garera Nepal lai China sanga bhidauna man xa aafai pm bhayera yo American agent ho

  • @Santa968
    @Santa968 Месяц назад +1

    रा प्र पा ले कुन मुखले फेरि बिपरितमा मत हाल्ने???२ दिन मै मत फेरिन्छ??थुक्का रा प्र पाको ज्ञाने कट्टु चोरले यही गर्न नाटक गरेर जन्ता भुल्याएको हो

    • @SuryaOfficial14378
      @SuryaOfficial14378 Месяц назад

      सबै पदको लागि हो दाजै कुनै मन्त्रालय पाएन होला अनि के गरोस त 😂

  • @binranara5971
    @binranara5971 Месяц назад

    aaba raja aaunu paxa yo patty harule kam xaina

  • @user-cn8ri2to7q
    @user-cn8ri2to7q Месяц назад

    Gindhagima yak choti pani ramro garna

  • @Cartoongame276
    @Cartoongame276 Месяц назад

    Hamro Nepal maa mantri matra badli rakhxa Tara desh kailay badlini vayana 😢

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    कलङ्कहरु

  • @bhuntaali7392
    @bhuntaali7392 Месяц назад

    Ja ni samachar bhanaucha tah

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 Месяц назад

    भाउजुका प्यारा देवारहरु हिजो न्युरोडमा भएको घटानालाई लिएर किन नबोलेको अस्ति प्रतिपक्षमा हुँदा खुब कराउदै थियौ त बालेन बालेन भनेर अहिले किन चुप ?

  • @ganeshdangi8769
    @ganeshdangi8769 Месяц назад

    Hindi movie Ko seen jasto nepali rajniti thukk lajpachaka MG s

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc Месяц назад

    Ta mug haru po ek arka lai dhatera birsanxau,hami le birsya xaina kokosle k k bhanera dhateko xa bhanera...😂😂

  • @sudhagiri4671
    @sudhagiri4671 Месяц назад

    KP ko Babu ko Rajya Ho palai pillo pm banne?

  • @user-gv3to2ni7k
    @user-gv3to2ni7k Месяц назад

    Vasmasur le ke garna khojeko biddut ko mahasus tirnai pardaina re vasta harule

  • @AjayGhimre-wk6mp
    @AjayGhimre-wk6mp Месяц назад

    Aalo palo gari lutni vayo

  • @chandrablama9621
    @chandrablama9621 Месяц назад

    Ule ule dadekochha m pani k kam bakhra chodidinchhu Ejat ko k khyal garne?

  • @manishacharya2502
    @manishacharya2502 Месяц назад

    Ajai pani ini haru le boleko pattaune manche ki ta jyoley ho kita baula ho. Yo bhukne kukur haru jiddagi bhaneko gardainan.

  • @user-qm8ue7ny8t
    @user-qm8ue7ny8t Месяц назад

    तिमीको नि बोलिको ठेगान छैन

  • @ChhetriRj
    @ChhetriRj Месяц назад

    Yo mg haru ni camera agadi matra ho bhukne dau vauju ko agadi bolne haisiyat xin jatha haru ko

  • @rajkumarkc7829
    @rajkumarkc7829 Месяц назад

    Giri bandhu ma dam khane yo daka Pani ho bisow

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z Месяц назад

    GAGAN r beso bechara..ATI ni naboleya khayako kasari pechaunu..

  • @devikarki1260
    @devikarki1260 Месяц назад

    Kalo congress ko gaff dherai huna thalyo.kunai pani party thik xaina.sabai varstachar dalal netaharu ho.khana paye sabai khusi napaye khuta ranatan garne ta honi