नवनियुक्त गृहमन्त्रीलाई प्रश्नः कुन-कुन फाइल खुल्छन् ?- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024

Комментарии • 547

  • @user-ip9is4jx1o
    @user-ip9is4jx1o Месяц назад +65

    भृष्ट चारको फाईल बन्द गर्ने पहिलो काम हुने छ ,

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад +65

    केराका गरिस् कानुनको शासन फाइल चाहिँ खोल्दैन

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      रबि ले झै ठुला गफ हान्ने केहि नगर्ने होइनन के यिनी गफ कम गर्ने काम गरेर देखाउने हुन

    • @goremagar5816
      @goremagar5816 Месяц назад +2

      ​@@BP-jq1ruझोले नै रैछौ बाबू तिमी पनि😁😁😁

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 Месяц назад +67

    सबैकाे अनुहार हेर्दा देसले खासै परिवर्तन हाेला जस्ताे लाग्दैन सबैकाे ईतिहास थाहाछ।

    • @yammagar9394
      @yammagar9394 Месяц назад

      थाहा हुँदा हुदै पोनि तेसैलाई जिताउछ जनता ले

  • @haririmal3271
    @haririmal3271 Месяц назад +29

    हामिलाइ इनिहरुबाट अग्रगामि सुधारका कामहरु हुन्छन भन्ने रत्तिभर बिस्वास छैन । बरु भ्रष्टहरुको फाइल बन्द गर्छन र लुट मचाउन एकजुट हुन्छन भन्ने पुरा शङ्का छ ।

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo Месяц назад +16

    25 फाइल खोलेर देखा अनि तलाई नेपाली जनताले मान्न्ने छन। यो सबै मिलिभगत मन्त्री हो m ,

  • @khemrajkandel3310
    @khemrajkandel3310 Месяц назад +14

    यिनीहरूको कार्यशैली पहिला नै हेरेको हो। मन्त्री क्वार्टरमा सर्पको टोकाइबाट सबैको लागि श्रद्धाञ्जली अर्पण गर्न पाऊँ भगवान् यहि छ कामना।।

  • @kbraut1870
    @kbraut1870 Месяц назад +31

    कुनै आश छोइन इनीहरु बाट झोले हरुलाई भर्ती गर्ने भन्दा माथि कोई जाँदैनन्

  • @tarangsagar2096
    @tarangsagar2096 Месяц назад +19

    कानुन को शासन स्थापित गर्ने रे,भन्नाले भिजन यस्को छैन भनेर बुझौ अब दाइ भाउजु को फाइल लाई बन्द गरेर कुन खोला मा फाल्ने हो हेर्नू पर्छ। होइन यो देश को भिजन देखेर काम गर्ने कोहि नपाउने हो नेपाल ले।यस्ता चोर किन छान्छन जनता पनि किन?

  • @rubashkushmi4706
    @rubashkushmi4706 Месяц назад +16

    हेद खेरी सबै को थोपडा चोर जस्तै छ। घण्टा को बन्छ।

  • @amazingseen7
    @amazingseen7 Месяц назад +6

    सच्चिकै प्रच्नड सरकारको जस्तो काम गर्ने मन्त्री छैन आहिलेका ।

  • @subashgiri-uo2kg
    @subashgiri-uo2kg Месяц назад +30

    माथि टाउकोमा कांग्रेस एमालेका ठूला नेताहरू मिलिसके। अब स्वर्ग नर्क जहाँ गएनी सँगै जाने सम्झौता पनि भइसक्यो त्यसकारण अब तलका भाद्री संगठन अनेरास्ववियु नेवी संघ तरुण दल का कार्यकर्ता साथीभाईहरू अब एकआपसमा कहिले पनि झै झगडा नगर्नु है। ठूला नेताहरूले भागभण्डा मिलाएजस्तै तल पनि भागबण्डा मिलाएर अघि बढ्नु एक आपसमा शुभकामना बधाई छ 🙏🙏

    • @tamangk
      @tamangk Месяц назад

      कुकुरहरुकाे काम भुक्ने हाे, खाना पाए पछि चुपचाप बस्छन्। चित्त नबुझे फेरि भुक्छन्। नेविसंघ, अनेरास्ववियु सब गुण्डाहरुकाे झुन्ड मात्रै हुन्। यिनीहरू मरेपछि मात्रै मानिस बन्छ।

  • @ganeshbk5505
    @ganeshbk5505 Месяц назад +5

    यो प्रदिप यादवले मन्त्री खान पाएन भने अाशाेक राई बाट पनि फुटाउन बेर छैन

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x Месяц назад +12

    जिबी खोइ? कोईरी खोइ? राजिनामा दे

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +6

    गृहमन्त्री ज्यु फाईलको प्रश्नको जवाफ खै? कानुन मिचि मिचि काम गर्नेहरूले बिधिको शासन रे 😀काम गर्दा गर्दै अरूलाई अौंला उठाउने अब हामी पनि तेर्सयाउँछम प्रश्न

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +2

    यस्ता यस्ता छन नेपालको मन्त्री।रास्वपा पाटि हो एकदमै राम्रो सित काम गर्ने पाटि।

  • @samratrana9453
    @samratrana9453 Месяц назад +19

    8 class फेल lai शिक्षा मन्त्री नेपाल का नेता

    • @gobindsingh3691
      @gobindsingh3691 Месяц назад +1

      😂 १४ बर्ष प्राध्यापन गरी सकेकी हुन

  • @khadkachef6087
    @khadkachef6087 Месяц назад +3

    इनी हरु कसै को केही काम छैन काले काले मिलेर खाउ भाले हो

  • @dhirenanupam
    @dhirenanupam Месяц назад +4

    यो मुलाले कहाँ फाईल खोल्छ र? भ्रष्टाचारी पाल्ने कानुन बनाउँ छ।

  • @madanlimbu5041
    @madanlimbu5041 Месяц назад +7

    बिधिको शासनको कायम गर्ने, मुलुकमा शान्ति कायम गर्ने 😂
    अशान्ति नमच्चाउनु होला । भुटानी सरणार्थी कान्ड, गिरि बन्धु कान्ड, जग्गा घोटाला केहि नखोल्नु होला । फेरि शान्ति सुरक्षा भंग होला ।

  • @tirthabikramthapakshetri2413
    @tirthabikramthapakshetri2413 Месяц назад +3

    यस्ता भ्रष्टाचारीहरूसँग कोही आशा छैन।

  • @BaldevBhatt06
    @BaldevBhatt06 Месяц назад +1

    dvt को उपचार को जटिल समस्या छ स्वास्थ्य मन्त्री ज्यु ध्यानाकर्षण सहित बधाई छ

  • @biswoyonghang4879
    @biswoyonghang4879 Месяц назад +1

    यिनि हरु ले काम गरे को भोए नेपाल येस्तो हालत मा पुग्ने नै थिएन र यि हरु बाट आशा के नै आशा छ र मिलेर खौउ धेरै धेरै शुभकामना छ

  • @Muskaan_for_You
    @Muskaan_for_You Месяц назад +2

    खेलकुद मन्त्रि त १६ बर्षका बा पो रहेछन त् ........हैट ,,,,,

  • @Varrygoodsingh
    @Varrygoodsingh Месяц назад +5

    अब यस को आरजु जेल कोच्ला त हा हा हा हा हा हा😀😀😀😛😛

  • @arunshrestha4362
    @arunshrestha4362 Месяц назад +2

    ठग र फटाहाहरु को झुन्ड ले के देश बनाउला। आशा र भरोसा नै मरिसकेको छ नेपाली जनताको।

  • @bibekdhami7
    @bibekdhami7 Месяц назад +2

    १% पनि आशा छैन यी चोरहरूबाट ।

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t Месяц назад +3

    यो मन्त्रीहरु ले केही गरेछ भने त थु हो ।

  • @तमुफेमली
    @तमुफेमली Месяц назад +1

    फाएल खोलेन भने अब तिन करोड जनता ले अवस्य खोल्ने छ ! तिन पुस्ता सम्म छोड्ने वाला छैन जनता ले 💪💪💪

  • @rp.hd05
    @rp.hd05 Месяц назад +3

    यो सङ्ग कुनै योजना छैन । मुला साग

  • @tilichotv4155
    @tilichotv4155 Месяц назад +2

    यल्ले सुरुमा गिरिबन्धु फाइल खोल।😅😅

  • @prasadshree8176
    @prasadshree8176 Месяц назад +1

    शिक्षा मन्त्री सुमना श्रेष्ठ जस्तो अब कोहि हुन सक्दैनन अनि नया गृहमन्त्रीले एउटा् माखो मार्दैन किन कि सबै भ्रष्टाचार चोर जति उनी हरुकै पार्टीमा छन

  • @GhananathChiluwal
    @GhananathChiluwal Месяц назад +1

    अब भ्रष्टाचार का फाइल बन्द गरौ।

  • @ssck67
    @ssck67 Месяц назад +2

    भटराईज्यू सुमना श्रेष्ठ को भन्दा राम्रो काम गरेर देखाउनु होला शुभकामना

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Месяц назад +2

    सुरुमा गिरिबन्धु खोल्नुहुन्छ होला।

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад +3

    अब उहाँले सबै भन्दा पहिला जीबी राईलाई लेराउनु हुनेछ ,उल्टो पटिबाट,निर्मला हत्याकाण्ड को इन्साफ उल्टो पटि बाट ,सबै गफ मात्र हुन

  • @vivekthakur4477
    @vivekthakur4477 Месяц назад +1

    यो विधिको शासन कार्यालयको शासन सन्चै सुरक्षा को पालन गर्दागर्दै पद नै फुस्किन्छ अनि कहाँबाट फाइल खोल्ने भनेर उहाँले नै भन्नुहुनेछ😅

  • @user-gf5iv7he7e
    @user-gf5iv7he7e Месяц назад +1

    पहिलो काम भ्रष्ट्रचारी जोगाउने।

  • @purnaneupane1279
    @purnaneupane1279 Месяц назад +2

    गतिलो कुनै छैन यस्तो हरु शीत के आसा गर्नु

  • @mahendrakarki9468
    @mahendrakarki9468 Месяц назад +2

    भुटानी शरणार्थीको फाइल खोल है कालो काङ्ग्रेस ।।

  • @sumankhadka9226
    @sumankhadka9226 Месяц назад +2

    जस्को सरकार कानुन अनुसार बनेको छैन उस्ले कानुन अनुसार काम गर्ने रे 😫

  • @suryabhujel505
    @suryabhujel505 Месяц назад +1

    यी भ्रष्टाचारीहरूको सबै देख्या छ क्रियाकलाप यिनीहरूबाट देश बन्छ उम लाग्छ भनेर सोध्नु कल्पना मात्रै हो।

  • @BhujelPhars
    @BhujelPhars Месяц назад +1

    बिधिको सासन के भ्रष्ट चारि जोगाउँछु भन्नुनि के लुकाउँनु पर्यो

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +3

    bhrasta haruko FILE khone ho bhanna pani nasakne le K po garla ha ha ha?

  • @S.A.-gr7py
    @S.A.-gr7py Месяц назад +3

    किन नरम बोली अब रवि लामीछाने लाई समातेर जेल हाले भैगो नि।छानबिन गर्न आवश्यकै छैन नितपाईँले भन्नुभएको छ त उहाँ एकदमै दोषी हो भनेर

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 Месяц назад +2

    भस्टचार कति गर्ने भनेर बेलुका बैठक बस्छ्न अब

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r Месяц назад +1

    कानुनको शासन त आफ्नो नैतिक जिम्मेवारी हो अरु चही के गर्नु हुन्छ मन्त्री ज्यु

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад +2

    मंत्री हरुलाई फूलमाला कम्ती र सानो भयो अलि ठूलो चाहियो

  • @bharatlal6228
    @bharatlal6228 Месяц назад +3

    दुई चार ओटा न्या घर आफ्नो आफ्नत को लागि बनाउनु

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 Месяц назад +2

    सबैजना मन्त्रीहरुकमाउन अाका हुन यिनीहरुबाट पनि देशको लागि कुनै सिनको भाच्ने वाला छैनन्

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv Месяц назад +2

    यत्रा काे फाईल खोल्ने हाे सबै भ्रष्टाचारी यिनै दलमा छन चाेर हरू

  • @bibekdhungana9202
    @bibekdhungana9202 Месяц назад +4

    कानुन को शासन गर्ने भनो अनो आफ्नो खुसी बिबादिद भएका अनुसन्धान मा रहेका लाई उन्मुक्ती दिन्छौ भन्नुनी सिधै किन झुट बोल्नु

  • @prakashrana3263
    @prakashrana3263 Месяц назад +1

    भाउजू बचाउने भ्रष्टाचार भ्रष्टाचारको छाउरो

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi Месяц назад

    ईतिहास कै सबै भन्दा नालायक गृहमन्त्री

  • @hemantupadhayay-k8b
    @hemantupadhayay-k8b Месяц назад +2

    पत्याउने कुनै अाधार छैन , बधाई छ गृह मन्त्रालय पायकाेमा

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 Месяц назад +2

    यी सबैले कति कति पढेका छ्न त्यो नि जानकारी दिनु त प्त्रकार भाइ।

  • @sabinatandan8493
    @sabinatandan8493 Месяц назад

    भाउजु लाइ बचाउन सरकार गठन गर्नुपर्ने आवश्यकता

  • @Rajdhani75
    @Rajdhani75 Месяц назад

    तेस्को मत्लब भ्रष्टाचारि लाई लुकाउने गृहमन्त्री 🤬😡🤬😡

  • @rohityadav6430
    @rohityadav6430 Месяц назад +1

    आफ्नो भाउजुको कटु धुने।

  • @manmagar7403
    @manmagar7403 Месяц назад

    मुलुकमा शान्ति छ तर बादरहरु बस्ने सन्सद भवन मात्र हो अशान्ति

  • @thakuri819
    @thakuri819 Месяц назад

    सबै भष्ट्रचारी मात्र मन्त्री बनेका छ

  • @AjayaSingh-oj3vy
    @AjayaSingh-oj3vy Месяц назад +2

    भ्रष्टाचारि एमाले र कालो काङ्ग्रेसका छन यो सुडोले कसरी फाइल खोल्छ होला फेरि यो कालो काङ्ग्रेस हो

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +1

    देश,कानुनको धज्जिउडाउने तस्करहरुलाई😂रिप😂

  • @birb.shrestha8230
    @birb.shrestha8230 Месяц назад

    पद मुकत नेताहरुलाइ बाइ बाइ र नया पदधारि नेता हरु लाई पनि छिटो भनदा छिटो धोकरो भरनुहोला मुसटमा सबै नया पद धरन गरनु हुने मन्त्री ज्यु हरुमा सुभकामना छ

  • @technicaldharu1202
    @technicaldharu1202 Месяц назад +1

    मैले त विश्वास गर्न सकिएन।😊

  • @mahendrakarki9468
    @mahendrakarki9468 Месяц назад +2

    यो बहान ले अब वारेन्टेसन कक्षाको रेट बढाउने पहिलो प्रथामिता हो यो भ्रस्टाचारिको ।।

  • @Sherpa109
    @Sherpa109 Месяц назад

    खुल्क्यो बिधिको सासन

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +1

    माला नै ज्यानमा बस्न मानेछैन एकातिर बटारयाछ, माला जस्तै काम एकातिर नबटारियोस शुभकामना

  • @RameshBhattarai-qt3uh
    @RameshBhattarai-qt3uh Месяц назад

    यी नामका मात्र मन्त्री हुन

  • @RamUpreti-nl3xl
    @RamUpreti-nl3xl Месяц назад

    बिदेश युवालाई पठाउने हाेेइन ,भ्रस्ट नेतालाई पठाउने युवालाई देस चलाउन दिने हाे !

  • @lalitchhetri2637
    @lalitchhetri2637 Месяц назад

    जस्तो भये पनि जे भये पनि नेपाल मा नेता भये पछि मन्त्री बन्न मिल्ने रहेछ

  • @chandrabahadur5776
    @chandrabahadur5776 Месяц назад

    गर्छन फटाहा ले अब राम्रो

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb Месяц назад

    अनुहार हेरन सबैका खुशी छन।
    केही पनि खुल्किने हाेईन।

  • @tamangk
    @tamangk Месяц назад

    विधिको शासन भनेको भ्रष्टाचारको फाइलहरु बन्द गर्नु हाे।😂😂

  • @khagendrapun-v4f
    @khagendrapun-v4f Месяц назад

    यिनिलाई गाली गर्नु भन्दा जनता सचेत हुनुपर्छ

  • @PRADEEPTHEENG
    @PRADEEPTHEENG Месяц назад

    शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ जस्तो सायद अरु कसैले काम गर्न सक्दैन र आउने पनि छैन शिक्षा मा फर्को मार्नको लागि दुमना श्रेष्ठ नै हुनु पर्छ

  • @balmukundthapa7917
    @balmukundthapa7917 Месяц назад

    रबि लामीछाने ले‌ खोलेका फायल लुकाउने काम गर्नु होला

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Месяц назад +3

    याे सरकारले पनि केही फार्दैन ?

  • @KishorBhujel-ls5xe
    @KishorBhujel-ls5xe Месяц назад

    यसलाई बर्खास्त गर्नुपर्छ

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад

    अनुहार नि के हेर्नु चोरहरुको अनुहार हेर्दा नि गति पर्दैन

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Месяц назад +2

    याेदेशबेचुवाकाे चेलाेलाहरुले केगर्लानखै

  • @PrakashBist5926
    @PrakashBist5926 Месяц назад +1

    हेरौँला, यसको चुरीफुरी पनि

  • @ssck67
    @ssck67 Месяц назад +1

    दिपक खड्क ज्यू तपाई ले संखुवासभाको लागी केहिगर्ने मौका पाउनुभएको छ अब खादवारवाट वाह्रविसे समको पिच बाटो पुऱ्याउनु हुन्छ भन्ने विश्वासका साथ अनुरोध छ यदी काम भएमा 84 मा १ छापे भोट नत्र भने डाडुमा पनि भर्ने कम हुन्छ धन्यवाद ।

  • @lilanathpagenilila
    @lilanathpagenilila Месяц назад

    अब भ्रष्टाचार कसरी गर्ने भनेर सबैले अनुभव पाइसकेका मन्त्री 😄😃😄😃😄

  • @purnakhadka8422
    @purnakhadka8422 Месяц назад

    कानुनको सासनकी भ्रस्टाचारिको संरक्षक बन्ने हो गृहमन्त्री ?

  • @binodprasadjoshi8828
    @binodprasadjoshi8828 Месяц назад +1

    सर्बसधारणहरुका लागि कानुन छ्दैछन साप

  • @user-mq6eu2hq7x
    @user-mq6eu2hq7x Месяц назад

    वाक्कदिक्क भएको अनुहारहरु बाट केही हुन् ढुक्क हुनुहोस् सत्ता भोगिहरु हुन् ।

  • @rajanpoudel5435
    @rajanpoudel5435 Месяц назад +1

    आफ्ना जोगाउने फाइल बन्द गर्ने हो यसको काम

  • @GambireRawl
    @GambireRawl Месяц назад

    केरा गछस याे आईमा शिक्षा मन्त्रि जिराे मन्त्री दिनुपने थुक कसाकता मन्त्री थुक । जय रबि जय घण्टी।

  • @lokrajsharma8444
    @lokrajsharma8444 Месяц назад

    शेरे र केपी का झोलेहरु!
    अँझ
    पत्याउनै पर्ने।

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i Месяц назад

    अनुहारलाई जज गर्दिन म तर हेर्दा कसैले केहि गर्लान् लछारलान जस्तो लाग्दैन हेर्दै जाऊ राम्रो गरे नेता को पनि भविष्य राम्रो बन्छ ।

  • @chatrashreta8440
    @chatrashreta8440 Месяц назад +1

    अरूलाई भन्न त सकिन्छ तर काम उही हो?

  • @rabindramandal6345
    @rabindramandal6345 Месяц назад

    देश मिलेर लुट्छ त्यहि काम गर्छ।।

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz Месяц назад +1

    नेपालमा बिज्ञता भएर मन्त्री , प्रधानमन्त्री बन्ने हाईन रहेछ ।यिनी हरुकाे अनुर नेपाली जनताले राम्ररि हेरेका ,जानेका ,बुझेका छन ।जुन जाेगि आएनि कानै चिरेकाे ।

  • @iswhorlama4181
    @iswhorlama4181 Месяц назад

    अबको मन्त्रालयबाट न्यायको आश के गर्नु!

  • @ChhabilalDarlami
    @ChhabilalDarlami Месяц назад

    भारतको गुलामी सरकार नेपाल बन्यो

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад

    हरेक अनुहार घृणाका पात्र जनमनोभाव बड्दो छ ।

  • @BishalRai-ej6mf
    @BishalRai-ej6mf Месяц назад +1

    याे त झन् खत्तम् हाे यस्ले त झन् के केही पनि खुल्काउदैन

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p Месяц назад

    भुटानीको नाइके बचाउने एजेन्डा सिरीबन्धु जोगाउने।

  • @goremagar5816
    @goremagar5816 Месяц назад

    जसले जे भने पनि पहिलेका मन्त्री बराबर काम त खुलित हो अब...नेपाली जनता अझै रुने दिन आयो...यस्ता पनि मन्त्री भएर हुन्छ ? तैट😈😈😈😈

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Месяц назад +1

    सबै भोका पेट अलमल ,,,
    फाईल बन्द गरेर लुट्न गकाले के भन्ने ????