Это видео недоступно.
Сожалеем об этом.

बिरामी पुष्पा निको भएपछि रुदै खोलिन यो हालतमा पुग्नुको कारण,श्रीमानको फोन आयो,पूर्णकला रोइन

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2022
  • बिरामी भाइरल पुष्पा निको भएपछि रुदै खोलिन यो हालतमा पुग्नुको कारण,श्रीमानको फोन आयो,पूर्णकला रोइन
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Purnakala Bc
    Shreeneha Pokhrel
    Pushpa Chhetri
    Camera
    Paban Khadka
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Snehi_kakh
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 339

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +73

    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact:9843184555,9851224970,98510131209

    • @NishaSharma-iu1js
      @NishaSharma-iu1js 2 года назад +1

      भाई hospital बनाउने कुरा रछ म पनी छु है

    • @laligurashdaily
      @laligurashdaily  2 года назад +3

      @@NishaSharma-iu1js अबस्य दिदि हजुर र त्यहाबाट रहनुहुने टिम मिलेर हस्पिटल बनाउन सहयोग गर्न पर्ने छ ल

    • @DontMissFootballHD
      @DontMissFootballHD 2 года назад

      Hygr RR ttyy

    • @hastagurung1726
      @hastagurung1726 2 года назад

      P

    • @suzubasyal4043
      @suzubasyal4043 2 года назад

      🐽🐴🐴🐴🐴

  • @ashmitaghimire5610
    @ashmitaghimire5610 2 года назад +152

    गर्छौ भने युद्ध गर प्रेम नगर युद्ध मा कि बाचिन्छ कि मरिन्छ तर प्रेममा न त बाच्न सकिन्छ न मर्न भनेको साच्चैकै रहेछ get well soon puspa❤️

    • @roshanbista3749
      @roshanbista3749 2 года назад

      Wauuuuu...अशमिता बुनु कत्ती मिठो तुक्काहरु ननै छोयो 😎

  • @mrbhagirath3230
    @mrbhagirath3230 2 года назад +57

    उहाँलाई सन्चो बनाउने दिदीलाई मनै देखि कोटि कोटी नमन अनि हार्दिक सम्मान!🙏❤❤❤

  • @buddimaya7249
    @buddimaya7249 5 месяцев назад

    इस निया पोखरेल हजुर लाई धेरै धेरै धन्यवाद छ राधे पोखरा बाट 🇳🇵🌹❤️🌹💯🌹🙏🇳🇵❤️🙏❤️🙏❤️🙏

  • @assmeeraaeee225
    @assmeeraaeee225 2 года назад +75

    केही न केही नभइ कण त किन मान्छे पागल हुन्छ र बिचरा चाँडै निको होस्🙏🙏

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 2 года назад +40

    निको भएको देख्ता खुसी लाग्यो!

  • @vinodwoad5945
    @vinodwoad5945 2 года назад +33

    एम दम बधाई छ श्रनेहा पोख्रेले दिदीलाई समाज सेवा भेनेको यहिनै हो 👌👌👌👌👌

  • @arjunneupane61
    @arjunneupane61 2 года назад +5

    आज धेरै खुसि लाग्यो बैनिको निकै स्वास्थ्यमा सुधार आएको छ बैनि चाडै निको भएर त्यो पापि मनिसलाइ कार्बाहि गर्नु पर्छ????

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +28

    खुसी लाग्यो ठिक भयेछ

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 2 года назад +53

    अत्यन्तै खुशी लाग्यो ।

    • @sramilachettri2642
      @sramilachettri2642 2 года назад

      Bhinee temro yo halat ma porawney keta li khaily ramro hudina. U r the great sis

  • @jamunakc4044
    @jamunakc4044 2 года назад +2

    सबैलाई माया गरैर नै ठिक पारनु हुनछ ईसनेह काखकी बैनी ले बहुत राम्रो काम गरनु भछ हजुरलाइ धनेबात बैनी

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 года назад +14

    आहा बैनीको स्वास्थ्यमा सुधार भएको देख्दा खुसी लाग्यो

  • @jyotighale2431
    @jyotighale2431 2 года назад +64

    मान्छेले कसैलाई पनि चाहाने भन्दा बढि माया गर्याेभने यस्तो हुदाे रहेछ god bless you baini get well soon💞💞💞.

  • @sitagautam6641
    @sitagautam6641 2 года назад +77

    Be strong 😭 bunu ❣️नरोउ तिमी अब निको भइसकिछौ। अझै केयर गर तिमी क्षमतावान् छौ त्यो पापीलाई केहि गरेर देखाउ शुभकामना and god bless you ♥️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +70

    मैले आज लेख्ने शब्द नै पाइन....😌🤔😌
    बिचारा नानीलाई कति धेरै पिडा रैछ 😩😢🙏

  • @diyakandel8073
    @diyakandel8073 2 года назад +14

    सबैले सोखो माया कस्ले गर्छ र त्यो पापिलाइ कहिले सुख सान्ती नहोस जसरी पुष्पा बैनिको आखा बाट आँसु आयो तेसरी तेस्को आओस्

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +27

    बरा नानुको अझै ठिक छैन जस्तो छ अझै केही समय दिदिसगै बसेर निको भए पछि बाहिर निस्कनु राम्रो हुनेछ

  • @oshadhirajp7031
    @oshadhirajp7031 2 года назад +2

    सबै भन्दा ठुलो महानता यो उद्दार गर्ने सिस लाई श्रेय दिन चाहन्छु, यस्तो महान कार्य गर्ने सहयोग मा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। भगवान बाट हजुर यस कार्य सफल बनाउन धेरै शुभकामना मिलोस्।

  • @samjhanakhatri9660
    @samjhanakhatri9660 2 года назад +4

    कसम मेरो आँखा बाट कति बेला आँसु झर्यो थानै पाइन get well soon dd पुरै निको हुनु र तेहि दिदी सङ बस्नु

  • @jhapalikaji9737
    @jhapalikaji9737 Год назад

    निको भए छ न।नु ल।इ खुशी ल।गयो

  • @mamataOfficial64
    @mamataOfficial64 2 года назад +12

    निको भयको मा खुसी लाग्यो खुसिको आँसु कतिबेला झर्यो थाहै भायन

  • @BinodRana
    @BinodRana 2 года назад +25

    कति चाडै ठिक भएछ बैनीको अवस्था, उपचारको अझै खाचोछ पुर्णरूपमा सन्चो होस ।

  • @samitatamang3025
    @samitatamang3025 2 года назад +6

    खुसि लागो धन्यवाद छ हजूर हरूलाई कति राम्रो कुरा गरेर हसाउनेकै बहिनीले ❤❤

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 года назад +4

    *हिम्मत न हार्नु बैनी खुसी हुने कोसिस गर्नु* ❤️❤️❤️

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 2 года назад +5

    Dherai ramro सुधार भएछ अझै राम्रो सुधार हुन्छ पुस्फ को
    आशीर्वाद xa

  • @SharmaGopal28
    @SharmaGopal28 Год назад

    Pura niko vayeko dekhda dherai ramro xa Bhani

  • @devlama4634
    @devlama4634 2 года назад

    aha kati ramro sudhar vayex yo bahiniko.ati khusi lagyo.snehi kakh lai dherai dherai dhanyabad

  • @bhekbahadur9939
    @bhekbahadur9939 2 года назад +9

    शिघ्र स्वास्थ लाभको कामना बहिनीलाई

  • @kritikasoni7930
    @kritikasoni7930 2 года назад +2

    Purnakala dd ko voice ❤️🇳🇵👌👌👌

  • @rekharai7997
    @rekharai7997 2 года назад +1

    श्रीनेहा बहिनी जाे सुकैले जे भनाेस तपाईं याे,युगकाे देवि हुनुहुन्छ सधै सलाम छ तपालाई

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +8

    पुष्पानानी लाई धेरै राम्रो भईछिन बधाईछ नानीलाई छित्तै निको हौस

  • @lilatamang1924
    @lilatamang1924 2 года назад +2

    बिचार छोरी छिटो निको हुनु अन्टिको आसिर्बाद मेरो मन् र मुटु दरो बलियो ।बनाऐर बस्नु यस् धर्तिमा जन्मदा तिमी जस्तो स्वस्त जन्मिऐको थियो ।तेस्तई स्वस्त हुनु र खुशीसाथ बाच्नु

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 2 года назад +7

    मायामा कहिले पनि हामी नफसौ है मर्नु न बाच्नु हुन्छ हरेक कुराको ख्याल राख्नु पर्छ के गर्नु 😭😭😭

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 года назад +7

    केही दिनमै यति धेरै चेन्ज भैसकेको रहिछन खुसी लाग्यो अब छिटै निको हुन्छौ।

  • @balaramtamang7966
    @balaramtamang7966 2 года назад +1

    सिघ्र स्वस्थको लाभको कामना पुष्पा बैनी, चाँडै निको होस

  • @simrikaashu4258
    @simrikaashu4258 2 года назад +7

    साच्चै मलाई पनि धेरै खुशी लग्यो😍😍😍👍️👍️👍️stay blessed nanu❤️❤️

  • @innocentgirl5737
    @innocentgirl5737 2 года назад +2

    बधाई स्नेही काख लाई धैरै लाई सहयोग गर्नु भाको छ यस्ता मनरोगीले नया जिवन पाको छ्न

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 2 года назад +4

    मेरि मुटुकी रानी अनि मेरो मन पर्ने गायिका पुर्णकला बि सि

  • @sabitrithapa8444
    @sabitrithapa8444 2 года назад

    धेरै धेरै खुसि लाग्यो हे भगबान अझ छिटो निको होस

  • @duipipalkhabar6465
    @duipipalkhabar6465 2 года назад

    उहालाई यहा सम्म ल्याउने दिदिलाइ मनै देखि धन्यवाद ।।

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +4

    स्वास्थ्य लाभको शुभकामना बैनी

  • @VivoY-dm1vn
    @VivoY-dm1vn 2 года назад

    कुरा सुदा दुख पनि लाग्यो खुसि पनि लाग्यो

  • @joglalnepal7559
    @joglalnepal7559 2 года назад +3

    स्वास्थ लाभको कामना

  • @xopanatimro7468
    @xopanatimro7468 2 года назад +1

    ल खुसी लाग्यो निको भएको देख्दा अब बलियो हुनु अगाडि बध्नु बुनु अतीत भुल्नु

  • @khimarana8287
    @khimarana8287 2 года назад +2

    Be strong 😭bunu 💕 नरोउ तितमी अब निको भइसकिछैा । अझै केयर गर तिमी क्षतावा न , छैा त्यो पापिलाइ केही गरेर देखाउ शु भकामना छ । तिम्रो कुरा सुनेर कत्ति बेला आँखा बाट आँसु झर्यो थाहा नै पायना ....... and god bless you 💘💘🙏🙏🙏

  • @adityasowrnakar1502
    @adityasowrnakar1502 2 года назад

    Tq namaskar sahyogi hata haru lai

  • @nismarai280
    @nismarai280 2 года назад +1

    Get well soon sis aaja dherae khusi lagyo ramro bhako dekhda thank you sneha dd lai

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 2 года назад

    Ek dam ramro kam kamal sir jay hos

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 2 года назад +1

    बिचल्ली भोएकी बैनी एति राम्रो हुनु भोएच धेरै खुसी लायो नानी राम्रो मान्छे बन्नु हार नखन्नु होल सधैं खुशी हुनु शुभकामना इस्नैइ काख लाई लाखौं लाख धन्यवाद छ एति छिटो एस्तो राम्रो बनाउनु व्यो धन्यवाद 🙏🙏

  • @nirmalabasnet3269
    @nirmalabasnet3269 2 года назад +1

    Dherai Dherai dhanyawad srineha mam

  • @rambahadurb.k.9634
    @rambahadurb.k.9634 2 года назад +1

    ल बैनि ताराताल कि पाे रहिछन जे हाेस स्वास्थयमा केही सुधार भयकाे रहेछ भदैनि पुर्णकला लाई पनि बैनिकाे सहयाेगमा देखियाे खुसिलाग्याे

  • @adhurogindagi3860
    @adhurogindagi3860 2 года назад

    Daju Sb ko yeutai hune rahix o god

  • @rajkumarbhattraii6203
    @rajkumarbhattraii6203 2 года назад

    सारै राम्रो भिडियो आँखा बाट आँसु नै आयो

  • @Surajsingh-hy3ov
    @Surajsingh-hy3ov 2 года назад +5

    Be strong 💪 sistar

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +51

    सुस्वास्थ्यको कामना

  • @anitatamang1254
    @anitatamang1254 Год назад

    Get well soon bini godbless you always .

  • @kamalkhadka2385
    @kamalkhadka2385 2 года назад

    Wow lovely get well soon

  • @khimprasad7026
    @khimprasad7026 2 года назад +3

    Good job sneha madam ji

  • @sabinathakuri4543
    @sabinathakuri4543 2 года назад

    Yo nanilai Niko banaune Naya jiban farkaune mahanuvab harulai hirdaya thekhi dhannayabad ,🙏🙏🙏💝💖

  • @bhabanadharan113
    @bhabanadharan113 2 года назад

    बिचारा छोरी मान्छेको जिन्दगी

  • @rohitaghimire2295
    @rohitaghimire2295 2 года назад +1

    धेरै धेरै बधाई छ स्नेहालाई उहाँ धेरै निकभएको रहेछ🙏🙏🙏

  • @gaurabnepali535
    @gaurabnepali535 2 года назад +3

    Be strong bunu😥😥😥

  • @udaysingh5894
    @udaysingh5894 2 года назад

    Respectedsargamsir

  • @lamashivani3805
    @lamashivani3805 2 года назад +1

    God bless u sis.take care👏🙏😰❤️🥰

  • @arjunkulung7557
    @arjunkulung7557 2 года назад

    उहालाई मन मस्तिष्क बाट लागेर उपचार गर्नु हुने श्रीनेहा दि लाई काेटि2 धन्यवाद ।

  • @devakipoudyal1605
    @devakipoudyal1605 2 года назад +2

    आसु आयो 😭😢 छीटै नीको होस् बैनी

  • @bastolashanti601
    @bastolashanti601 2 года назад +2

    Get well soon take care God bless you n great work ❤

  • @uttamrai857
    @uttamrai857 2 года назад +3

    Ramrie Nani

  • @sapanakarki1660
    @sapanakarki1660 2 года назад

    दिदी हरुलाई धेरे धेरे धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏🙏 बहिनी मिस यु

  • @Dipsontamang818
    @Dipsontamang818 2 года назад +3

    ,😭😭😭😭😭 bichara boinee ramro vaiskex God bless you ❤️❤️❤️

  • @Freefirelover-ge2jp
    @Freefirelover-ge2jp 2 года назад

    Uslai niko vayepoxi sabai vanda khusi ta mai xu hola 🥰

  • @indrabasnet8521
    @indrabasnet8521 2 года назад +1

    Wau khusi lagyo

  • @durgakhatri8397
    @durgakhatri8397 2 года назад

    राम्रो साथ र सहयोग का साथै निरन्तर डाक्टरसंग उपचार गरे यी नानी छिटै सन्चो हुनेछीन । नानीको शीघ्र स्वास्थ्य लाभको कामना सहित भगवानसंग प्रार्थना छ मेरो ।

  • @sriyanshi4279
    @sriyanshi4279 2 года назад

    So good shreeneha mam

  • @karnapurja5588
    @karnapurja5588 2 года назад +1

    नेहा बहिनी लाई सलाम छ
    नानी को सोच पनि कति राम्रो सोच आर्काले दुख गरेर कमायको मलाई खान मन लाग्दैना भन्नू भयो आफ्नो खुट्टामा आफै उभिनु धन्यवाद नानी

  • @nirugc2697
    @nirugc2697 2 года назад +12

    Get well soon nanu ,be strong sneha sis

  • @dubaidxb5367
    @dubaidxb5367 2 года назад

    Namasta bahini tapahi lai thanabad isniya khakh lai

  • @nepalnepal5211
    @nepalnepal5211 2 года назад +2

    Get well soon bahine

  • @Luckyperson1
    @Luckyperson1 2 года назад +15

    गलत मान्छेको संगत पर्यो भने पागल बनाएर छोड्छन,माया जस्तो पबित्र शब्द लाई अहिलेका केही जनाबरको जस्ता आदत भएका मानिसहरुले फोहोर बनाईदिन्छन,कसैको भावना संग खेलबाड नगरौं 🙏सबै पुरुष खराब हुदैनन् तर यो सन्सारमा मानिस भएर जनाबरको रुप देखिने धेरै पुरुष महिला भेटिन्छन्, शरीरको लोभमा आफ्नो स्वार्थको लागी यत्ती पनि नगिरौ कि भोलि आउने पुस्तामा आफ्नै परिवारमा यहि घटना बेहोर्नु नपरोस्,समयको खेल हो,जुन पीडा हामी अरुलाई दिन्छौं त्यही पीडा आफ्नै छोरिचेलिले भोग्नुपर्दा नमज्जा लाग्ला,हरेक ब्यक्तिमा यो सोच हुन जरुरी छ,कि कसैको भबाना संग खेलेर कसैलाई यस्तो अबस्थामा नपुर्याईदिनुस।

  • @sumankhadka2161
    @sumankhadka2161 2 года назад

    खुशी लाग्यो राम्रो भएछ

  • @pravasmagar3817
    @pravasmagar3817 2 года назад

    Good luck dd hjr

  • @tulsisapkota4613
    @tulsisapkota4613 2 года назад

    Meri didi Chandra maya shrma Uma vauju Sabai U k bat Aaphanta Hunuhudo rahicha Dhanyabad Sabaijanalai ma Japanbat Herdai chu

  • @tilakdhamala8299
    @tilakdhamala8299 2 года назад

    Hjur mahan hunuhunxa Di ju

  • @user-od9tp1lr6x
    @user-od9tp1lr6x 2 года назад

    God bless your team thank u so much bhai ho God bless

  • @nirmalabasnet3269
    @nirmalabasnet3269 2 года назад

    Dhera dherai dhanyawad bainilai yeti sancho banaidinu vayekoma

  • @radhakhanal1380
    @radhakhanal1380 2 года назад +1

    हजूरलाई धेरै धेरै धन्नेबाद दुखिपिडित को आबज सुन्ने पुरा सहयोगमा लागि रहने🌹🌷🌹🌷

  • @saritatamang2441
    @saritatamang2441 2 года назад

    sarai derai ramro khusi lagyo nanu niko vaixa

  • @tulsisapkota4613
    @tulsisapkota4613 2 года назад

    Shree neha Bainilai Dhere Dhanyabad Sabaiko Sarbadle Lamo aayu Hos Baini ma Japanbat Herdai Chu

  • @kamaladhakal1162
    @kamaladhakal1162 2 года назад

    Great bunu bhai

  • @haritakarki9596
    @haritakarki9596 2 года назад +2

    Bichara naani god bless you nanii

  • @samiramainali6136
    @samiramainali6136 2 года назад +1

    Shree neha baini bhagawan nai ho puspa ko lagi uslai ajhai ramro niko bhayeko cxaina

  • @shantaghimire5246
    @shantaghimire5246 2 года назад

    कति रमाइलो गरेकी हो क्या

  • @chadanijoshi8807
    @chadanijoshi8807 2 года назад

    Dheraii khusi lagyo

  • @sharadatandukar3487
    @sharadatandukar3487 2 года назад

    Sneha amalai hridayadkhi dhannyabad

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +4

    शुस्वास्थे लाभ को शुभकामना छ be strong diju god bless you

  • @keshavoli8254
    @keshavoli8254 2 года назад

    Good video

  • @krishnarana3284
    @krishnarana3284 2 года назад +2

    Get well soon sis ❤❤❤❤❤

  • @pampharanabhat8601
    @pampharanabhat8601 2 года назад +1

    Get well soon

  • @kalpanaphuyal7146
    @kalpanaphuyal7146 2 года назад +21

    शिघ्र स्वास्थ लाभको कामना नानीलाई

    • @derem2boy970
      @derem2boy970 2 года назад

      Dherai khusi lageo sirineha bunu Lai Mero riday Dekhi dhanne bat

  • @pusparajdahal5213
    @pusparajdahal5213 2 года назад +3

    wow kati xittai normal ma aaixin yo bahini 🤘🤘😍get well soon nanu💐💐shree nehaa ji ani kamal sargam bhai always great🤘🤘😍😍🙏🙏