लाङटाङ यात्रा || नयाँ बसेको हिमालको गाउँ Langtang Trek Rasuwa || Newly Constructed Himalayan Village

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2024
  • Langtang Trek Rasuwa. New Village in Himalayas हिमालको नयाँ बस्ती
    Langtang Part 1
    • मान्छे हराउने डाडाँ, ल...
    Please watch our other videos
    Rasuwa Nagthali Trek
    • रसुवा यात्रा || तीब्बत...
    Black Village Rasuwa
    • कालो गाउँ रसुवा || Bla...

Комментарии • 351

  • @buddihichhetri6090
    @buddihichhetri6090 5 месяцев назад +20

    देशको सौन्दर्यलाई चिनाउने हिरालाई केहि भोगी किराहरुले चिन्दैनन😢 फेरि पनि कस्तो मिठो सकारात्मक संदेश दिनुभयो यही हो तपाईंको परिचय 🇳🇵🇳🇵तपाईं दुई भाइको मेहनतलाई सलाम गर्छु ✊

  • @premkhadka1996
    @premkhadka1996 5 месяцев назад +10

    हामी नेपाली यहि र यस्तै कारणले पछाडी छौ । आजकल भएको कुरा कदर गर्न जान्दैनौ नेपालिहरुमा केही कुरा बढी भएमा उन्मात बढेर आउँछ । यो ठाउँ घुम्न जानू त्यति उपयुक्त लागेन जहाँ आफ्नो सम्मान कदर हुदैन त्यस्तो ठाउमा नगएकै बेस तपाइको त्यहीबाट फर्किने निर्णय सहि छ। यस्ता गलत विकृतीयुक्त कुरा नि देखाउनु किनकि हाम्रो समाजमा गलत कुरा नमौलाओस ।❤

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 5 месяцев назад +12

    होटलवालाहरुले हजुरहरुलाइ गरेको व्यावहारले सार्है मन दुख्यो।

  • @cr7lover924
    @cr7lover924 5 месяцев назад +36

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @PaschimiAllies
    @PaschimiAllies 5 месяцев назад +7

    यो भिदियो मा दुई शब्द लेख्न मन लाग्यो सचिन दाइलाइ कुनै पनि भिदियो यसरी निरास भयको देखेको थिन अपसोस तेहाका मनिसक ब्याबाहार सायद तेतिधेरै पसु युक्त छ भन्ने कुरा उहाँ ले नबोलेपनी भाब ले देखाउछ लाङटाङ हाम्रै देश हो तर सक्भर रमाउन जाने हो यस्तो थाउ मा यसरी म दुखाउन होइन सक्भर यस्ता थाउ मा न जाउ

    • @lyanglyang1
      @lyanglyang1 5 месяцев назад +1

      sachin sir dukhi hunu jayaj cha, ma ni gako thiye langtang parar ko saal, sarai na mitho chan tyahaka manchey haru, langtang beautiful bhaye pani ma chai kasai lai pani langtang recommend gardina.

    • @PaschimiAllies
      @PaschimiAllies 5 месяцев назад

      @@lyanglyang1 thank you for information

  • @5wys17-cv7dz
    @5wys17-cv7dz 5 месяцев назад +108

    भेदभाव गरेको दृश्यको भिडिओ हालिदिनु होला। गलत संस्कृतिको बिकाश हुन नपावोस। यो रंगभेदी संस्कृति हिमाली भेगतिर हुर्किन नदिउ। एक दुइ खराब जहाँ पनि हुन्छन तर छुट पाउनु हुदैन।

    • @yadavdevkota1171
      @yadavdevkota1171 5 месяцев назад +5

      भिडियो नै हाल्नुपर्छ जस्तो लाग्दैन ! तर यसरी विभेद गर्नु चै उचित कार्य होईन ! जब एउटै शुल्क तिरेर पनि सेवा लिदा चै गोरेलाई प्राथमिकता दिनु निन्दनीय छ 😢

    • @mespangrai5240
      @mespangrai5240 5 месяцев назад +6

      नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो!
      सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न!

    • @amritmagar704
      @amritmagar704 5 месяцев назад

      I am agree with @5wys17

    • @RockxAndy
      @RockxAndy 5 месяцев назад +3

      Langtang gaidaina esto man naramro banai banai k ghumna janu😊

    • @balbahadurbasnet1299
      @balbahadurbasnet1299 5 месяцев назад

      Ho ma Langatan ra gosai kunda gako sab ko mano poli last mahango. gore laai poila dine ani matra hamro pali.

  • @mespangrai5240
    @mespangrai5240 5 месяцев назад +9

    1. नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो!
    2. सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न!
    3. धन्यवाद अर्को राम्रो भिडियोको लागि , तपाई दुबै लाई! (M. Rai, Bhojpur)

  • @dipendraghising2809
    @dipendraghising2809 5 месяцев назад +4

    मान्छेको मन जितेर कमाएको धन पो धन अरुको चित्त दुखाएर कमाएको धनको सह हुदैन भन्ने बुझौं ।

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 5 месяцев назад +5

    लाङटाङ बासी र त्यहाँका होटल ब्यावसायिकहरुमा परिवर्तन नआएसम्म लाङटाङ एरियामा स्वादेशी वा बिदेशी पर्यटक लैजाने वा पठाउने आदि इत्यादि सबै किसिमको नीति कार्य नेपाल सरकार र ट्रेकिङ एजेन्सीहरु ले तुरुन्त बन्द गर्न सबैमा हार्दिक अपिल गर्दा छु। साथै सम्बन्धित निकायको ध्यानाकर्षण होस्

  • @balbdrrai9708
    @balbdrrai9708 5 месяцев назад +12

    सोलुखुम्बुको नाम्चेमा त झन बिदेशी भन्दा नेपालीलाई खाना नै नखुवाउने गर्छन् भन्ने नेपालीको गुनासो छ सचिन न्यौपाने सर🇲🇾

  • @Old_memories_098
    @Old_memories_098 5 месяцев назад

    सोलुखुम्बु को खुम्बु क्षेत्रमा झन नेपाली र विदेशी लाई हेर्ने नजर पनि फरक पाइन्छ। खान बस्नका लागि त झनै गाह्रो छ नेपाली लाई।

  • @user-zb5lw5qu9i
    @user-zb5lw5qu9i 5 месяцев назад +5

    धन्यवाद दाई यो भिडियोले अलिक भावुक बनायो भेदभाव अनि आफ्नो गाउ ठाउको बारेमा केहि नबोलिदिदा र दाईहरुलाई मेरो सुझाव यसरि कुनै नया ठाउजादा त्यहाको स्थानिय सरकारसङ्ग समन्यव गरेर जादा अति उत्तम कहि

  • @kamalojha5186
    @kamalojha5186 5 месяцев назад +11

    तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shishirthangamba7921
    @shishirthangamba7921 5 месяцев назад +1

    सचिन जि नमस्कार म नियमित दर्शक 🙏मैले भिडियो हेरे आज केही लामो लेख्न मन लाग्यो र लेख्दै छु । हुनत हामी अल्पचेतन समाजको पनि गान्धारी झुंडहरुमा छौं यहाँ पट्टि खोलेका गान्धारिहरु त छन तर कु-संस्कारले सुसज्जित छन त्यसैले अन्धो बन्ने नाटक गर्नु स्वभाविक हो । यो एक व्यक्तिको व्यवहार कदापि होइन यो त त्यहाँ हुर्किरहेको अर्को संस्कार हो । आफू भलो जगत भलो । तिनीहरुलाई भन्नू यति । सचिन जिहरुलाइ सदैव समर्थन र साथ ❤ धन्यवाद !

  • @SanjayGhisingofficial
    @SanjayGhisingofficial 5 месяцев назад +5

    आफ्नै जिल्ला भएर पनि नपुगे को मान्छे म । आज यो भिडियो हेरेर पुगेको झै महासुश भएको छु,thank you❤❤

  • @rohitkhadka2258
    @rohitkhadka2258 5 месяцев назад +3

    म Purvi blues को नियमित भिडियो हेर्नेमा पर्छु । यो भिडियो पनि मैले पुरै हेरे .... यो ठाउँका मानिसहरुमा मानबता चाहि नभएकै छन । हजुरको थोरै गुनासो पनि ठीकै छ, तर जे जस्तो भएँ नि हजुरहरु लाङटाङ पुगीसके पछि क्यान्जिन गुम्बा सम्म पुग्नु पर्ने अझै अगाडिको ठाउँ धेरै रमाइलो थियो । बाटो नि राम्रै थियो उकालो नि थिएन । anyway nice and beautiful video

  • @RositVlogs
    @RositVlogs 5 месяцев назад +1

    यो दुइजाना दाजु हरुको भिडियो प्रस्तुत गर्ने शैली सारै मन पर्छ धेरै दु:खद यात्रा सङै मिठो भिडियो पस्कनु हुन्छ।

  • @MilanAcharya1
    @MilanAcharya1 5 месяцев назад +6

    भिडियो हेर्न बिहीबार पर्खेर बस्ने जति यता हाजिर गर्नुहोला 🎉🎉🎉🎉🎉

    • @gangaac1122
      @gangaac1122 5 месяцев назад +4

      हामी हो हामि🎉🎉

    • @arkopaila
      @arkopaila 5 месяцев назад +3

      म पनि छु है ❤

    • @SangramVlogs03
      @SangramVlogs03 5 месяцев назад

      हामी पनि हो है 🎉🎉🎉🎉

  • @indrapoudel6203
    @indrapoudel6203 5 месяцев назад

    नमस्कार ,काठमाडौं रसुवा आमा छेदुङ ,स्याप्रुवेसी लामा होटल घोडा तवेला लाङटाङ सम्म का रमाइला दृश्य तपाईंहरु सँगै अलि ढिलो आज मात्र हेरेँ सरहरु ,घोडा तवेलाका होटलवाला हरु हरामी रहेछन् ,खेद छ :-इन्द्र पौडेल पदमपुर चितवन बाट

  • @khatrikrishna608
    @khatrikrishna608 5 месяцев назад +3

    सचिन दाइ र अर्को दाइ लाई नि नमस्कार ल
    दाइ समय मिलेको बेला हजुरको भिडियो प्राय नछुटाई हेर्ने गरेको छु धेरै भन्दा धेरै मन पर्छ र जानलाई लाएक ठाउँ हरु छ्न दाइ जान नसकेपनी भिडियो हेरेर मन मा नै रमाईलो गर्ने छौ।
    धन्यवाद हजुर हरुलाई।

  • @anjalianjula
    @anjalianjula 5 месяцев назад +2

    गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर ।
    @purvi blues🥰😍🤩

  • @shivkawan5221
    @shivkawan5221 5 месяцев назад +1

    पर्यटकप्रति सम्मानजनक व्यवहार गर्नु हाेटेल व्यवसायीहरूकाे प्रमुख कर्तव्य र धर्म पनि हाे । हेक्का रहाेस यसलाइ कदापि भुल्न पाइन्दैन ।

  • @jayagopalkhadka3908
    @jayagopalkhadka3908 5 месяцев назад +3

    ekdum sahi kura ho thau sunder hotel byapari 3 class ko chan antarik payetak lai garne behivihour ekdum naramro cha

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 5 месяцев назад +2

    म मरेर बाचेको ठाउँ मेरो ब्यारेक पुरियको अनि सहयात्री हरु घुमायको ठाउँ जीवन मा आफुलाइ एक्लो फिल गरेको त्यो पल आज खाडी देखि हेर्दा मन रसायो

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s 5 месяцев назад +8

    सचिन सर को भिडियो सारै मन पर्छ 😊 हजुर को आवाज धेरै मिठो छ!

  • @limbugrows7029
    @limbugrows7029 5 месяцев назад +2

    Yo video ko Dharane Solti chai ma ho hai!! You guys are incredibly humble, I didn't realise you were such well-known RUclipsrs and my Dad and Mum are big fan of your work.

  • @nishasaud8161
    @nishasaud8161 5 месяцев назад +1

    सए यसपछी अछामको पनि भिडियो राख्नु होलानी है🙏❣️ एकदम मन छुने भिडियो🙏🙏❣️

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji 5 месяцев назад +1

    अत्यन्तै सुन्दर लङटाङ पदमार्ग तर नेपालीहरुले नेपाली लाइनै गर्ने व्यबहार ले मन खिन्न बनायो ।

  • @user-gr1ur9ug2d
    @user-gr1ur9ug2d 5 месяцев назад +2

    एक अर्कालाई सम्मान गर्ने गरुम नेपाली भएर नेपाली लाई नैं राम्रो भेभार गर्दैन भने फेरि शुल्क पनि विदेशी बराबर तिरेर पनि वास्ता नगर्ने तिमारु नबसे अर्को आइहाल्छ त्यस्तो घमंड देखाउने को होटल नै बन्द गर्दिनु पर्यो कि स्थानीय सरकारको ध्यान जवास

  • @ashimgurung842
    @ashimgurung842 5 месяцев назад +3

    सचिन सर को मेहेनत ले हामी जस्ता लाखौ लाई आफ्नो देशको सुन्दरता हेर्न चिन्न र जान्न पाएको छौ धन्यवाद सचिन सर दुवै जनालाई 🙏🙏

  • @khadaksawad4294
    @khadaksawad4294 5 месяцев назад +2

    मलाई पनि एकदमै राम्रो लाग्छ यो भिडियो हेर्न।

  • @MahonSingh-nn4kw
    @MahonSingh-nn4kw 5 месяцев назад +1

    साह्रै मन दु:ख्यो सर नेपाल को होटेल नै यस्तै छन

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 5 месяцев назад +2

    अत्यन्तै सुन्दर स्थान लाङटाङ❤❤❤तर विभेदले मन खिन्न भयो ❤सम्बन्धित निकायको ध्यान जान जरुरी छ 🙏🙏

  • @sarmilaneupane4751
    @sarmilaneupane4751 5 месяцев назад +3

    घरमा बसि बसि विभिन्न स्थानको बारेमा बुझ्ने र भ्रमण गर्ने अवसर प्रदान गर्नु भएको मा सचिन सर लक्ष्मी सर दुबै लाई धेरै धेरै धन्यवाद 🙏🤗

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 5 месяцев назад +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद ढिलै भए पनि सूभ यात्रा

  • @furanimasherpa6369
    @furanimasherpa6369 5 месяцев назад +1

    नेपालीले नेपालिलाई नै यस्तो व्यबहार गरेरै होला सायद नेपालीहरु यात्रा मा कमि हुन पुगेको ।सर तर एकदम खुशी लगेउ हजुरहरु को विडियो हेरेर

  • @virtualcreation8884
    @virtualcreation8884 5 месяцев назад +1

    सचिन सर आपका वीडियो अच्छा लगता है, आपसे रिक्वेस्ट है, अपनी आवाज के साथ नीचे इंग्लिश में स्लाइड भी दिखाएं जिससे,नेपाली भाषा नहीं समझने वाले भी आसानी से सारी बातें समझ जाएंगे।

  • @m.bastola1274
    @m.bastola1274 5 месяцев назад

    लाङटाङ यात्रामा नमिठो तथ्य सुन्दा अलिक नरमाइलो लाग्यो। नेपालको जुनसुकै ठाउँ पनि आफैमा निकै मनमोहक र रोमाञ्चक दृश्यले भरिपूर्ण छ नै त्यो भन्दा बढी यहाँको अर्को दुःख लाग्ने कुरा सुन्दा मन अलिक भावुक बनायो जुन ७२ सालको भूकम्पले पुर्याएको अपूरणीय क्षति रहेछ। तपाईं हरु दुई जनाको अथक परिश्रमका लागि हृदय देखि नै नमन छ।❤❤❤❤

  • @thamindrachamlingrai8451
    @thamindrachamlingrai8451 5 месяцев назад

    भने पछि लाङटाङेहरुले निकै कुराहरु सुधार्नु पर्ने देखियाे

  • @ranjitkarki8335
    @ranjitkarki8335 5 месяцев назад +5

    Purvi Blues को नियमित दर्शकको रुपमा पहिलोपल्ट सचिनजीको तर्फबाट नमिठो अनुभव सुनियो। Purvi Blues को महानता कि अझै लाम्टांग भ्रमण गर्नुहोस भन्दै प्रचार गर्दै हुनुहुन्छ। तर यो श्रब्यदृश्य हेरिसकेपछि कम्तिमा म चाँही परिवारसंग यो भेग जाने गल्ति गर्नेछैन। पैसा त् गौण हो तर आफ्नै देशमा पैसा तिर्छु भन्दापनि दोश्रो दर्जाको ब्यबहार भोग्नुपर्छ भने कुनै हालतमा त्यस्ताको गाउँ भ्रमण गरिदैन।
    शुन्दर हिमालको अशुन्दर मन् हरु

    • @rohitkhadka2258
      @rohitkhadka2258 5 месяцев назад

      म चाहि कामको शिलशिलामा पुगेर आएको ....... जुन ब्यबहार भयो त्यो होटेल चाहि, गोसाईकुन्ड गाउपालिका ४ लाङटाङका वडा अध्यक्षको हो, झन अरु होटेलमा कस्तो होला

  • @mamatabasnet7211
    @mamatabasnet7211 5 месяцев назад +1

    Sabai le yo padmarga lai bahiskar garau.....

  • @jayaramthapa970
    @jayaramthapa970 5 месяцев назад +2

    आहा....
    कति सुन्दर आनि रमणीय पर्यटन स्थल🇳🇵🇳🇵🇳🇵

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 5 месяцев назад +1

    यात्रा रमाइलाेे।प्रयटकहरुसंगकाे भेदभाव सकारात्मक लागेन।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 5 месяцев назад

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य
    घरमै बसेर आफैंले गएर देखेको दृश्यावलोकन गरेको अनुभुती दिलायो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝

  • @Lal42892
    @Lal42892 5 месяцев назад +2

    सचिन सर, हजुरको यो सायद पहिलो एपिसोड होला यसरी भावुक बनाएको । मेरो पनि सपना थियो लाङ्गटाङ्ग भ्यालिको, तर खै खै । एक त हाइटको समस्या छदै छ, त्यसमाथि अब झन् पक्षपाती व्यवहारको । हामी नेपालीले त जहाँ पनि, जुन पनि ट्र्याकमा कति विशेष माया पो पाका थियौ त । सायद हजुर पनि त्यही कारण होला यात्रालाई छोताउनु भएको, है सर ।

  • @rohitrai8075
    @rohitrai8075 5 месяцев назад

    भाैगाेलिक बनावट र हिमाली भेगका सुन्दर दृश्यले मनै राेमाञ्चित प्रफुल्ल बनाउछ नै तर यात्रामा सेवा दायक निकायहरुले अलिक यात्रु पाहुनाहरुलाई रुखाे व्यवहार गरि दिदा खल्लो महसुस हुन्छ खैर सुख अनुभुति गर्नु पर्छ।

  • @apexpredator5449
    @apexpredator5449 4 месяца назад +2

    फापर पनि नफल्ने बाँदर लड्ने भिरमा जंगली जस्तो भएर बसिरहेका हरु एक्कासि पर्यटक आएर अलिअलि कमाई हुन थालेपछि पैसाले मात्तिनु स्वभाबिक नै होला। अतिथी सत्कार केहो भन्ने सिकेर होटल खोल्न पर्ने हो ।

  • @ramkumartamang1350
    @ramkumartamang1350 5 месяцев назад +1

    हैन कति छिटो कमेन्ट गर्न भ्याएको हो।❤my favourite purvi blus🎉

  • @KintiChamling
    @KintiChamling Месяц назад +1

    Ohh 😮

  • @keshavlalshrestha8892
    @keshavlalshrestha8892 5 месяцев назад +1

    गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर ।

  • @RiteshGurung_singer
    @RiteshGurung_singer 5 месяцев назад

    म माछापोखरी देखि स्यार्पुबेशी सम्म गाडी मा यात्रा गरेको छु तर पैदल यात्रा बम्बो सम्म मात्र सिमित भयो पुग्न नपाएनी देख्न पायो धन्यवाद पुर्भी मिडिया लाई

  • @kshitizkshetri661
    @kshitizkshetri661 5 месяцев назад

    यो च्यानलको नियमित दर्शक हुँ म। यस्तै नयाँ नयाँ ठाउँको भिडियो हेर्न पाउने अपेक्षा छ

  • @swonilkhan7840
    @swonilkhan7840 5 месяцев назад

    आज शुक्रबार बिदा आज भिडियो हेरेर रमाईलो भयो

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 5 месяцев назад

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य
    घरमै बसेर आफैंले गएर दृश्यावलोकन गरेको अनुभव हुने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 5 месяцев назад

    ठाउहरू एकदमै रमणीय र हामीलाई पनि आनन्द आयो तर केही कुराहरुमा भने खल्लो लाग्यो।

  • @nirmalthapa8494
    @nirmalthapa8494 5 месяцев назад +1

    खैरे को चाहिँ पैसा नेपालीको को चाहिँ पैसा नै हैन जस्तो गर्चन , येस्तै भेदभाव गरेकोले नेपाली हरुले trekking जान मन नगरेको हुन

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 2 месяца назад +1

    तँपाईको मेहनत हाम्रो घुमघाम

  • @jesusloveyou2934
    @jesusloveyou2934 21 день назад +1

    Thank you purvi blues tyo thauko sahi kuro ujagar gardinu vayekoma

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 5 месяцев назад +2

    धन्यवाद दाजु यति दुख गरेर यति राम्रो राम्रो ठाउँ हेर्ने अवसर दिनु भएकोमा

  • @rabinkhatiwada5018
    @rabinkhatiwada5018 3 месяца назад +1

    Sachin dai yaha pugera kenjen pugnu bhayana xa best part of this place is kenjen valley ❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 5 месяцев назад

    काम को चाप धेरै भयर हेर्न ढिलो भयो आज हेर्न सुरु गरियो धन्यवाद हजुर हरुमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashbasnet8465
    @prakashbasnet8465 5 месяцев назад

    लाङटाङको रमाईलो दृष्य को सुन्दर दृष्य देख्न पाईयों ।सचिनसर लक्ष्मी सर लाई धेरैधैरै धन्यवाद ।

  • @hariprasaddhungana8449
    @hariprasaddhungana8449 5 месяцев назад

    धेरै राम्रो छ उत्तर उत्तर प्रगति को कामना सर्💐💐💐💐🇳🇵🇳🇵

  • @Tsering942
    @Tsering942 5 месяцев назад +1

    हिमाली तामाङ संस्कृतीले भरिपुर्ण हाम्रो रसुवा Rasuwa the land of Tamang❤❤❤

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b 5 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤
    आज आनन्द आउँछ!
    अब सुत्नुपर्छ र हेर्नुपर्छ
    नमस्कार सचिन सर ❤️🌷🙏🙏🙏

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n 5 месяцев назад +1

    खुशी लाग्छ सचिन भाई खाडिमुलुक मा बसि फुर्सद को बेला आफ्नु देशको कुनाकुना देख्नु पाउदा 🙏🙏❤❤❤

  • @Arjungamer88
    @Arjungamer88 5 месяцев назад +2

    निरन्तर हेर्छु प्युठान जिल्ला को मान्छे हाल साउदी अरब देखि❤❤❤धेरै माया छ❤❤❤❤❤

  • @sammyrai7593
    @sammyrai7593 5 месяцев назад +2

    Khai laxmi sir ko pali youtube channel banaunu paryo dubai jana ko pisa aauxa ni sir haru

  • @minagurung3977
    @minagurung3977 5 месяцев назад +1

    एकदम राम्रो ठाउँहरू

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx 5 месяцев назад +1

    Wow Nice ❤❤ अरु पनि यस्तै भिडियोहरु ल्याउदै गर्नुहोला ।

  • @padamgurung9624
    @padamgurung9624 5 месяцев назад +1

    नमस्ते सम्पुर्णमा साथै सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!

  • @Anand.printing.harion
    @Anand.printing.harion 5 месяцев назад

    तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।

  • @meghrajgiri3593
    @meghrajgiri3593 5 месяцев назад +1

    iam waiting every thursday 👍️👍️👍️👍️

  • @diliplimbu9837
    @diliplimbu9837 5 месяцев назад +1

    Bolne saili alik extra ho lungwa jiu ko. Ramailoi taspir nikalnu hunxa. .pargati hos...hai tw

  • @jeevandhami2024
    @jeevandhami2024 5 месяцев назад +1

    भिडियो राम्रो लाग्यो

  • @chilsonam.6898
    @chilsonam.6898 5 месяцев назад +1

    Yes you are right sir..

  • @Rajahang
    @Rajahang 5 месяцев назад

    आफू जान नसके पनि हेरेरै गयेको महसुस हुन्छ।।।हाम्रो नेपाल कति सुनदर छ।।।

  • @sushilagiri5671
    @sushilagiri5671 5 месяцев назад +2

    रमाइलो दृश्य देखाउने कष्ट गर्नु भकोमा हजुररुलाइ नि धन्यवाद । होटल व्यबसाहीहरुले पर्यटक प्रती गर्ने व्यबहारको बारेमा सुन्दा राम्रो लागेन।

  • @mohanthapa6203
    @mohanthapa6203 5 месяцев назад

    covid19 huda ,tourist navayera…
    vikari awasthama huncha yo hotel haru..aile chai manche dherai vayera hola… afnai nepali kai vedvaab garne yo hotel haru… feri covid19 aaudai cha… ani sikchan paath yeni haru le…
    but sachin sir ko team lai dherai dhanyebad tapai haru ko mehenat lai… hami chai sathma… 💕💕💕

  • @jethodahal3799
    @jethodahal3799 5 месяцев назад +4

    अत्यन्त रमणीय यात्रा।हार्दिक नमन हजुरहरुलाई।। 🙏🙏🏽

  • @sanjeebvlogs7167
    @sanjeebvlogs7167 5 месяцев назад +1

    Suru gariyo

  • @birugurung7800
    @birugurung7800 5 месяцев назад +1

    यो हप्ता हेर्न ढिलो भएँ

  • @denijangrai361
    @denijangrai361 5 месяцев назад

    असाध्यै रमणीय ठाँउ ❤❤
    सुन्दर video 👌👌

  • @sureshshankar9137
    @sureshshankar9137 4 месяца назад +1

    Dherai ramro lagyo

  • @chirankshetri891
    @chirankshetri891 5 месяцев назад

    Yestai ho jindagima ✌️✌️✌️super

  • @rajiprisal328
    @rajiprisal328 5 месяцев назад

    Video dherai sundar lagyo thank.

  • @Duluwa123
    @Duluwa123 5 месяцев назад +1

    Ekdam sahi ho langtang trek ma ekdam thagxa tala tala mathi vanda mango vanxa. Hamlai ni ghoda tabela ma khane vaye kha natra au auxa vameko thiyo. Afule vogeko kura

  • @ujjwalraut4050
    @ujjwalraut4050 5 месяцев назад +2

    Wonderful nature of Nepal ❤❤

  • @dilliramkattel5664
    @dilliramkattel5664 5 месяцев назад +1

    सचिन सर एक यस्तो सकारात्मक सोचाइको ब्यक्ति हुनुहुन्छ , जसले कहिलेकाहीँ मात्र पनि नकारात्मक टिप्पणी गर्नुहुन्न , तर अत्ति नै भएपछिको दु:खद अभिव्यक्ति हुनुपर्छ यो !
    पर्यटन भनेको लुट संझनु आफैं गलत हो , होटल व्यावसायीले ब्यबहारिक र व्यावसायिक धर्म निभाउनु पर्छ ।
    आफनो ठाउँमा आएका जो सुकौ पर्यटकलाई सत्कार गर्न कसले सिकाउने ?
    नेपाली पर्यटकलाई फरक व्यबहार गर्नेले बिदेशी पर्यटकबाट कति लूटछ्न , कसले अनुगमन गर्ने ?
    पर्यटन उद्योग दीर्घकालीन हुनुपर्छ कि पर्दैन ?
    बडा दुखलाग्दो अवस्था छ ।
    सचिन सरका सबै भिडियोले घुम्न उत्प्रेरित गर्ने गरेकोमा , लाङटाङ जान चाहिँ निरुत्साहित गर्‍यो । यस्को मुख्य जिम्मेवार त्यस ठाउँका पर्यटन ब्यबसायी नै हुन, सच्चिनुहोस , समय छ ।

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 5 месяцев назад +1

    Shachin bhai ko mitho Aabaj sunnah pauda khushi lagxa 🎉🎉🎉🎉❤❤❤

  • @phadinvlogilam4494
    @phadinvlogilam4494 5 месяцев назад

    रमाइलो लाग्यो लाङटाङ को मनमोहक दृश्य ❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 5 месяцев назад +1

    Ati Sundar 👌 jaya nepal 🙏

  • @user-kv4go9wg8x
    @user-kv4go9wg8x 5 месяцев назад +1

    Amazing Langtang, Amazing traveller Purvi Blues, Always respect, always waiting!

  • @BhimMagar-he2ik
    @BhimMagar-he2ik 4 месяца назад

    Music is very peaceful

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 5 месяцев назад

    Je hos thouchai sarai sundar lagyo thank you so much 😍😍👍👍🙏🙏🌹

  • @bimsvlog2856
    @bimsvlog2856 5 месяцев назад

    hait teya vanda ni kanjin janu paraney bro haru hait sabai vanda miss garanu vo

  • @krishnarajkatuwal6493
    @krishnarajkatuwal6493 5 месяцев назад

    wow!

  • @visnukarki8611
    @visnukarki8611 5 месяцев назад

    Sachin Bhai Lai Dhanyawad Xa Jai Nepal

  • @machindrakumar7523
    @machindrakumar7523 5 месяцев назад

    Variy nice❤❤❤

  • @devtamu2175
    @devtamu2175 5 месяцев назад

    Hait hira chinna najani ko tini harule. Nepali turest lai maya satkar gardaina tau tauma maile pani vogiko 6u.sala turest nauune vani tini haru ko kam 6aina sir. Athiti deo va va💐❤️🇳🇵🇶🇦no worries. We respect you n team🙏🙏🙏