नेपालकोे मनोरम दृष्यहरु अवलोकन गर्ने रुचाउने साथिहरुलो सचिन सरको भिडियो हेर्दा हुन्छ नेपालमा भएका सुन्दर ठाउँको आफ्नै आँखाले देखेको जस्तै लाग्छ रमणिय ठाउँ को बारेमा जानकारि दिदै जानेछु र हामिलाई पनि सचिन सरको भिडियो हेर्दा खेरि नेपालमा भएका रमणिय ठाउँहरुको बारेमा राम्रोसँग जानकारि पाउुन सकिन्छ
अहिले सम्म नदेखेको गुफा वा ओड़ार अचम्म र अदभुत रहेछ नपुगे पनि दर्शन पाइयो धन्यवाद सचिन सर 🙏 र पर्यटक धार्मलम्बी हरु लाई अझ सजिलो यात्रा बनाई दिए अझै राम्रो हुनेथियो 🙏
क्यामेरामा मुस्ताङ को मुख्य मुख्य ठाउहरुको ५/१०% मात्रै पनि कैद भयो या भएन तर पनि अनौठो अचम्मित पार्ने ठाउ हरु मजाले देख्न पाउदा एकदमै खुशि लाग्यो । वाह
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक उत्कृष्ट मनमोहक मनै रमाउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य जान चाहेर पनि जान नसक्नेको लागि आफैंले गएर दृश्यावलोकन अनुभव गरेको जस्तो अनुभवी अनुभुती हुने कति चाहेर पनि जान सकिएन आफैंलाई खेद महशुल हुन्छ आज यो भिडियो हेर्दा धेरैमा धेरै मन शान्त भयो❤️❤️❤️💖💖💖💝💝💝💝 धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार , म नारायण भण्डारी , कोलोराडो , अमेरिका देखी । यो भुगोल हेर्दा अमेरिकाको युटाह राज्यको Arches National park को जस्तै लाग्यो । तर यतातिर कति धेरै सरक्षण छ तर हाम्रो देशमा माल पाएर चाल नपाएको जस्तो छ । यस्तो राम्रो भुगोल देखाईदिनु भएकोमा purvi blues team लाई धन्यबाद ।
पुर्बी ब्लुज राम्रो त त्यसै पनि छ नै, मैले आज सम्म कुनै पनि भाग हेर्नलाइ छुटाएको छैन राम्रो छ ,तर पनि लक्ष्मी सिर नहुदा चै कता कता के नपुगेको के नभएको जस्तो चै हुने रैछ ,
धन्यवाद सचिन सर अनि सम्पुर्ण टिमलाई।अति रमणीय ठाउँको भिडियो पस्किनु भएकोमा। ती रमणीय ठाउँ अनि हजुरको सुमधुर आवाज सहितको speech. ले सुनमा सुगन्ध थपिदिने काम गर्दछ। धन्यवाद, हजुरहरुको अगाडिका यात्रा यसरी नै सफलता पूर्वक निरन्तर चलिरहोस्। सदैव शुभकामना। -प्रेम बिरकट्टा मगर, पाल्पा, हाल बुटवल -
भ्लग भनेको त एस्तो पो हुनुपर्छ त त्यस ठाउँको जानकारी पुरै थाहा पाउनका साथै भिडियो हेर्दा आनन्द आउने सचिन जि को भिडियो हेर्न बेग्लै मजा आउँछ(धरान हाल पर्देशी भुमिबाट हेर्दै छु )
सचिन सर🙏 तपाईँको भिडियोमा धेरै फरक, पृथक अनि स्वादिलो खुराकहरू पाइन्छन् त्यसैले प्रत्येक बिहीबार नछुटाई हेर्न मन लाग्छ। आन्तरिक पर्यटन प्रवर्द्धनमा तपाईंको भूमिका उल्लेख्य छ🙏🙏🙏
हरेक हप्ता बिहिबार कुरेर बस्ने म जस्तै सबै मा नमस्कार अनि अनि बिशेस धन्यवाद सचिन सर अनि ग्रुपलाई। चाहना भएर पनि बध्यता ले घुम्न्न रहर हुदाहुदै पनि घुम्न नपाएका करोडौं म जस्ता ब्यक्ति हरु को माझ विभिन्न रोचक तथा नया नया गाउँ बस्ती तथा स्थान हरु हातहात को मोबाईल सम्म पुर्याउनु हुने सचिन सर प्रति हार्दिक नमन छ। मेरो छिमेकी जिल्ला भएर पनि परिस्थिति ले घुम्न या जान्न पाएको थिएन ,सारै खुसी लाग्यो मौका मिले अबस्य एकपटक यी सबै स्थान सम्म पुग्ने प्रण गर्दछु। हाल कतार बाट हेर्दै छु।
अत्यन्तै रोचक र अनौठो दृश्य देख्न पाउदा सारै आनन्द र रमाईलो लाग्यो, प्राकृतिक भू-बनावट रोचक र अनौठो लाग्यो समग्रमा अहिले सम्मको भिडियोहरुमा उत्कृष्ट माने मईले चाहि, हजुरहरुको यात्रा सफल र सुरक्षित रहोस मेरो कामना छ 🙏
आफू पुग्न नसकेका यस्ता ऐतिहासिक ठाउँ स्थानको बारेमा जानकारी मुलक रोचक भिडियो हेर्न पाउदा अत्यन्तै खुशी लाग्छ ।समय मिले सम्म आज सम्म सम्पुर्ण भिडियो हेरेकी छु।धन्यवाद छ सम्पुर्ण टिमलाई।❤️🙏
मलाई मनाङ, मुस्ताङ जिल्लाको भिडियोहरु अत्यन्तै धेरै मन पर्छ किनकी यि जिल्लाहरु नेपालमा अलिक पृथक भौगोलिक अवस्थितिमा मनोरम तरिकाले रहेकाछन।पूर्वी व्ल्यूज टिमलाई हार्दिक नमन ।🙏🇳🇵
एकपटक घुम्नैपर्ने ठाँउ मुस्ताङ आहा🎉❤❤ तर लक्ष्मी र सचिन सर किन अलगअलग हुनुभयो कुन्नि एकैसाथ देख्दा कति रमाइलो लाग्थ्यो हुनत लक्ष्मी सरले पनि आफ्नै च्यानल बाट भिडियो राखेको देख्या छु तर पनि तपाई हरुको जोडी धेरै रमाइलो थियोे
Purvi blues आउँदा म जस्तै खुसी हुँदै हेर्ने अरु को को हुनुहुन्छ नढाँटी भनम है त साथै Purvi blues संपूर्ण team लाई विशेष धन्यवाद❤🙏🏾🇳🇵
Ma😂
Me also💖😂💖🤣🤣🤣🤣
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
ल आयो मनई फुरुङग आनान्द हुनि र सोर्ग को काखमा पुगे जुसतो हुन्छ दामी मुस्ताङ लभ यु
नेपालकोे मनोरम दृष्यहरु अवलोकन गर्ने रुचाउने साथिहरुलो सचिन सरको भिडियो हेर्दा हुन्छ नेपालमा भएका सुन्दर ठाउँको आफ्नै आँखाले देखेको जस्तै लाग्छ रमणिय ठाउँ को बारेमा जानकारि दिदै जानेछु र हामिलाई पनि सचिन सरको भिडियो हेर्दा खेरि नेपालमा भएका रमणिय ठाउँहरुको बारेमा राम्रोसँग जानकारि पाउुन सकिन्छ
समयमै हेर्न नै पाउँदिन,,, तर म कुनै पनि भिडियो हेर्न चै छुटाइदिन असाध्यै मन पर्छ।
अहिले सम्म नदेखेको गुफा वा ओड़ार अचम्म र अदभुत रहेछ नपुगे पनि दर्शन पाइयो धन्यवाद सचिन सर 🙏 र पर्यटक धार्मलम्बी हरु लाई अझ सजिलो यात्रा बनाई दिए अझै राम्रो हुनेथियो 🙏
वाह मेरो देश प्रकृति ले बिबिधता बोकेको स्वर्ग जस्तै छ तर नेताहरुले सखाप बनाइ सके धन्यबाद सचीन भाइ यस्तो सुन्दर दृश्य देखाइ दिनु भएकोमा
क्यामेरामा मुस्ताङ को मुख्य मुख्य ठाउहरुको ५/१०% मात्रै पनि कैद भयो या भएन तर पनि अनौठो अचम्मित पार्ने ठाउ हरु मजाले देख्न पाउदा एकदमै खुशि लाग्यो । वाह
रमाइलो यात्रा।शुभकामना ।
आहा कति सुन्दर ठाउँ हाम्रो देश नेपाल प्राण भन्दा प्यारो सचिन सर को साथमा हेर्न पाउदा निकै खुसी लाग्छ।💞🙏❤️🙏🙏💞🙏
साह्रै रमाइलो,साह्रै मनमोहक ठाउँ,दृश्य देख्नु पाइयो।सचिन sir लाई मुरी मुरी धन्यवाद छ।
मातृ चक्र र चुङ्गसी गुफा बारे पहिलो पटक थाहा भयो। सार्है मन पर्यो।
हार्दिक नमन मित्र।
वाह, क्या मनमोहक सुन्दर दृश्यहरु घरै बसी हेर्न पाउँदा खुशी लाग्यो, धन्यवाद सचिन सर / पुर्विब्लुस टोलीलाई।
यति रमाइलो र मनरम दिष्या भिजिट गरउनु हुने मित्र धन्याबाद
अनौठो भूगोलको अवलोकन ,
निकै रमाइलो यात्रा
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक उत्कृष्ट मनमोहक मनै रमाउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य
जान चाहेर पनि जान नसक्नेको लागि आफैंले गएर दृश्यावलोकन अनुभव गरेको जस्तो अनुभवी अनुभुती हुने
कति चाहेर पनि जान सकिएन आफैंलाई खेद महशुल हुन्छ आज यो भिडियो हेर्दा धेरैमा धेरै मन शान्त भयो❤️❤️❤️💖💖💖💝💝💝💝
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भिडियो मा देखेर भए पनी आफै घुमेको फिल भयो❤आहा बोली कति मिठो छ ❤🙏सचिन दाइको
नमस्कार , म नारायण भण्डारी , कोलोराडो , अमेरिका देखी । यो भुगोल हेर्दा अमेरिकाको युटाह राज्यको Arches National park को जस्तै लाग्यो । तर यतातिर कति धेरै सरक्षण छ तर हाम्रो देशमा माल पाएर चाल नपाएको जस्तो छ । यस्तो राम्रो भुगोल देखाईदिनु भएकोमा purvi blues team लाई धन्यबाद ।
प्रतीक्षा को घडी सकियो ❤❤❤I love Purvi blues💙💙💙
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति मज्जा आयो जति हेर्यो उति मज्जा आउने पुर्बिब्लुस लाई उच्च सम्मान छ मेरो सधै । ❤❤🤘🤘🇳🇵🇳🇵
धेरै भन्दा धेरै मन परेको हजुरको भिडियो मध्य यो नि येक हो है मेरो
आज को एपिसोड हेर्दा त स्वर्ग पुगेको अनुभूति भयो ,,thank u सचिन सर and टिम लाई
स्वर्ग कै अनुभुती घरबाट जान नसकेपनी❤❤
मन नै आन्नदित भयो
म पेरीस फ्रान्समा ३० बर्ष देखी छु। 43:32 तपाईं को च्यानल को नियमित दर्शक हुं धेरै राम्रो लाग्छ। धेरै धेरै धन्यवाद🙏💐❤️
लक्ष्मी सर कता जानू भयो र उहाँ अझ रमाइलो पाराको हुनुन्थ्यो🙏
हेर्न पाईयो खुसि लाग्यो सचिन भाइ 🙏🙏
पुर्बी ब्लुज राम्रो त त्यसै पनि छ नै, मैले आज सम्म कुनै पनि भाग हेर्नलाइ छुटाएको छैन राम्रो छ ,तर पनि लक्ष्मी सिर नहुदा चै कता कता के नपुगेको के नभएको जस्तो चै हुने रैछ ,
धेरै रोचक रोचक कुरा हेर्न पाएँ। धन्यवाद हजुरलाई। आगामी दिनमा हजुरको भिडियो सम्पूर्ण हेर्ने संकल्प गरियो।
घर मा बसेर सन्सार देख्न पाइएको छ आफै पुगे जस्तो अनुभव भयो❤️❤️❤️thank u so much sir
सारै राम्रो❤❤
धन्यवाद दाजु हजुर को भिदियो सारै मन परो 👈️👈️❤❤
खुसि लागिएको छ
धन्यवाद सचिन सर अनि सम्पुर्ण टिमलाई।अति रमणीय ठाउँको भिडियो पस्किनु भएकोमा। ती रमणीय ठाउँ अनि हजुरको सुमधुर आवाज सहितको speech. ले सुनमा सुगन्ध थपिदिने काम गर्दछ।
धन्यवाद, हजुरहरुको अगाडिका यात्रा यसरी नै सफलता पूर्वक निरन्तर चलिरहोस्। सदैव शुभकामना।
-प्रेम बिरकट्टा मगर, पाल्पा, हाल बुटवल -
प्रकृति ले श्रृङ्गारन कुनै कसुर बाकी नराखेको मेरो देश सायद स्वर्ग येहि हुनुपर्छ 🇳🇵🇳🇵🙏🙏
भ्लग भनेको त एस्तो पो हुनुपर्छ त त्यस ठाउँको जानकारी पुरै थाहा पाउनका साथै भिडियो हेर्दा आनन्द आउने सचिन जि को भिडियो हेर्न बेग्लै मजा आउँछ(धरान हाल पर्देशी भुमिबाट हेर्दै छु )
सचिन सर🙏 तपाईँको भिडियोमा धेरै फरक, पृथक अनि स्वादिलो खुराकहरू पाइन्छन् त्यसैले प्रत्येक बिहीबार नछुटाई हेर्न मन लाग्छ। आन्तरिक पर्यटन प्रवर्द्धनमा तपाईंको भूमिका उल्लेख्य छ🙏🙏🙏
जे होस खाडिमा बसेर आफ्नो देश पुरै घुम्न पाईएको छ सार्है खुसी लाग्छ पुग्न नपाए पनि हेरेरै आनन्द लिईरहेको छु??
धन्यवाद Purvi Blues टिमलाई🙏
जे होस तपाई मार्फत पुरै देश घुम्न लागियो
स्वर्ग जस्तै मेरो देश नेपाल
घरमा बसेर शसार देख्छस भनेकाे यहि हाे अाफु जान नसके पनि स्वर्गकाे अनुभव भयाे सचिन भाईलाई धेरै धेरै धन्ने वाद ।
आफु नपुगे पनि पुगेजस्तै गरी मुस्ताङ जिल्लाको रमणिय ठाउहरुदेख्न पाइयो ।सचिनसरलाई धेरैधन्यबाद ।
Atti Sundar thau hajur dhanywad hajur sampurdna team lai
औधी रमाइलो ठाउहरु
नमस्कार सर ३ बर्ष भयो हजुरको video नियमित हेर्दै आएको प्रत्यक हप्ता प्रतिक्षामा रहन्छ हजुरको video ❤❤❤❤❤
हाम्रो नेपाल पनि यति सुन्दर र धेरै महत्यो बोकेको छ यक चोटि आउने मन छ धन्यबाद सचिन सर।❤❤❤
हरेक हप्ता बिहिबार कुरेर बस्ने म जस्तै सबै मा नमस्कार अनि अनि बिशेस धन्यवाद सचिन सर अनि ग्रुपलाई।
चाहना भएर पनि बध्यता ले घुम्न्न रहर हुदाहुदै पनि घुम्न नपाएका करोडौं म जस्ता ब्यक्ति हरु को माझ विभिन्न रोचक तथा नया नया गाउँ बस्ती तथा स्थान हरु हातहात को मोबाईल सम्म पुर्याउनु हुने सचिन सर प्रति हार्दिक नमन छ।
मेरो छिमेकी जिल्ला भएर पनि परिस्थिति ले घुम्न या जान्न पाएको थिएन ,सारै खुसी लाग्यो मौका मिले अबस्य एकपटक यी सबै स्थान सम्म पुग्ने प्रण गर्दछु।
हाल कतार बाट हेर्दै छु।
हाम्रो सचिन सर लाई धेरै सम्मान छ ।
आज सम्म सबै भाग हेर्ने जति यता हाजिर हुनुस है❤
अत्यन्तै रोचक र अनौठो दृश्य देख्न पाउदा सारै आनन्द र रमाईलो लाग्यो, प्राकृतिक भू-बनावट रोचक र अनौठो लाग्यो समग्रमा अहिले सम्मको भिडियोहरुमा उत्कृष्ट माने मईले चाहि, हजुरहरुको यात्रा सफल र सुरक्षित रहोस मेरो कामना छ 🙏
आफू पुग्न नसकेका यस्ता ऐतिहासिक ठाउँ स्थानको बारेमा जानकारी मुलक रोचक भिडियो हेर्न पाउदा अत्यन्तै खुशी लाग्छ ।समय मिले सम्म आज सम्म सम्पुर्ण भिडियो हेरेकी छु।धन्यवाद छ सम्पुर्ण टिमलाई।❤️🙏
Dhai sarai ramrow video watching from Thailand❤❤❤❤❤
मलाई मनाङ, मुस्ताङ जिल्लाको भिडियोहरु अत्यन्तै धेरै मन पर्छ किनकी यि जिल्लाहरु नेपालमा अलिक पृथक भौगोलिक अवस्थितिमा मनोरम तरिकाले रहेकाछन।पूर्वी व्ल्यूज टिमलाई हार्दिक नमन ।🙏🇳🇵
प्रबास बाट हेर्नू हुने जति हाजीर गरौ है।
अति उत्तम।
सारै राम्रो हाम्रो नेपाल ठुलो रह्रर छ मनाङ्ग मुस्ताङ्ग घुम्ने 41:39 ❤🎉
प्रवास बाट हेर्दा पनि आफै नेपालमै घुमेको जस्तो भान हुन्छ ❤
पुर्बी ब्लुयुजको टिमले गर्दा घरमै बसि बसि नेपाल घुमिरहेको महसुस हुन्छ।🤗🤗🤗धन्याबाद सचिन सर लगाएत सम्पुर्ण टिमलाइ❤❤
यो भिडियो हेरि सकेपछी सक्किगोनी हेर्ने जति हाजिर हुनुस त
रमाइलो भिडियो ❤❤❤❤❤❤❤❤
हेर्न सुरु गरियो है
हाल मलेसिया बाट हेर्दै छु
धन्यवाद हजुर हरु सबैमा
जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
अतिनै राम्रो🤗🤗🤗
धन्यवाद सबै purbi blues को टिमलाइ ❤
धन्यवाद सचिन भाई लाई वीडियो असाध्य मन परयो । जय नेपाल
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤❤
निकै रमाईलो सर यो गुफामा 5 रात सुतियो सर काम को मजुदरिमा सर गुमबाको लामालाई 🙏🙏🙏🙏🙏सबै थाहा बयो
सर मलाईपनि गुमेको थाउ मा सर 🙏🙏🙏🙏🙏🙏
समय मिल्दैन मिलेको बेला सुरु देखि अन्तिम सम्मनै हेरिन्छ आज तीन वटा भिडियो एकै चोटि हेर्दै छु । 🎉❤ धन्यवाद !
❤❤❤❤❤अाहा हाम्रो रमाइलो र प्यारो नेपाल
Magical Mustang :)
क्या मज्जाले हेरियो तपाइको video सर
अनि मुक्ति नाथ पनि देखाउनुन ल ❤❤❤❤❤❤❤❤
Ati Sundar video jaya nepal waching UAE
जति हेरो उति हेरन मन परने सकिनजेल सममा❤❤
Ati nai sundar
Wow amazing place&video👌👌👌❤️❤️❤️
Thanks 🙏 for beautiful and interesting video ❤ thanks again ❤❤❤❤❤❤
Nice Nepal 🇳🇵🙏
अति सुन्दर ठाउँहरू हेर्न पाइन्छ बुझ्न पाइन्छ हजुर को च्यानल मा 🙏🙏🙏
Great post hajur 👏👏🇳🇵💞💞🙏🙏
हिजो २०८१/४/३१ मा मेरो जन्मदिन भएकाले यो भिडियो हेर्न छुट्यो त्यसैय म त आए बिहानै
आमा लाई सम्झने ठाउँ मा जान मन लाग्यो। miss you Aama 😢😢😢😢
Purvi blues awdha dheray Khushi lagxa ❤
❤ मजा आयो ❤
very nice vlog .thank you Purvi Blue and Sachin.
tapaiko vlog herera ma pani khushi vaye dhanyebaf🎉
एकपटक घुम्नैपर्ने ठाँउ मुस्ताङ आहा🎉❤❤
तर लक्ष्मी र सचिन सर किन अलगअलग हुनुभयो कुन्नि एकैसाथ देख्दा कति रमाइलो लाग्थ्यो हुनत लक्ष्मी सरले पनि आफ्नै च्यानल बाट भिडियो राखेको देख्या छु तर पनि तपाई हरुको जोडी धेरै रमाइलो थियोे
Nikai khusi lageo herdai manmohak ani man ko santi mileo. Thank you so much.
ल बधाई छ सबै ज़ना लाई जानु नसके पनी भिडीयो मार्फ़त देखाईं दिनु भएकोमा धन्यवाद🎉
Wa sachin sir.... ❤❤❤
Sundar video watching from damak
Dhanyabad sir
कुन शब्द ले धन्यवाद दिउ,हजुरहरुको टिमलाइ,म जस्तो व्हिलचियरमा बस्नेलाइ पनि एस्तो अभुतपुर्ब ठाउको दर्शन गराइदिनुभयकोमा मुरिमुरी धन्यवाद !!!!!
Wow...Great.
thank you so much for visiting amazing area ,, keep it continue
Akdam aavari xu
Purvi blues tem
Yasta man mohak dirsya gharmoii baser hern painx ❤❤❤🙏🙏
dhrai ramro lagyo thankyou hjur ani hjurko tim laai❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks for 2k subscribers guys ❤
"नमन गरें मित्र"
बब्बाल लाग्यौ भिडियो, अरु नि भिडियो चाहियो 🙏🇳🇵🇳🇵
Amazing Nepal.❤❤❤❤❤❤❤❤❤❤keep it up.
Dhiraii ramailo thau ❤❤❤
❤❤ jya hos 🙏
दाम्मी😍😍
मन पर्छ साथी