Это видео недоступно.
Сожалеем об этом.

दोहोरी गायक श्याम राना श्रीमती सहित पहिलोपटक मिडियामा,भेटेको ३ दिनमै भगाए,झन् मिठो स्वर श्रीमतीको

Поделиться
HTML-код
  • Опубликовано: 7 май 2022
  • दोहोरी गायक श्याम राना श्रीमती सहित पहिलोपटक मिडियामा,भेटेको ३ दिनमै भगाए,झन् मिठो स्वर श्रीमतीको
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Shyam Rana
    Isha Rana
    Ishwor Bikram Khand
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Shyam_Rana_Family
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 801

  • @kamalsargam
    @kamalsargam 2 года назад +232

    नमस्कार म कमल सरगम, एतिबेला म स्याङ्जामा छु गायक श्याम रानाको र उहाको श्रीमतिको पहिलो अन्तरबार्ता लिएको छु , कस्तो लाग्यो कमेन्ट गर्नुहोस साथै दोहोरी क्षेत्रका झन्डै १ दर्जन कलाकारको जन्म घरमै पुगेर अन्तरबार्ता लिएको छु लगातार आउनेछ प्रतिक्षा गर्नुहोस धन्यवाद ।।।

    • @gyanrajbhusal558
      @gyanrajbhusal558 2 года назад +7

      अर्को पाटी एमालेको पनि लिनु होला

    • @saugatphuyal9461
      @saugatphuyal9461 2 года назад

      L

    • @netramasrangi5798
      @netramasrangi5798 2 года назад +1

      उत्कृष्ट लाग्यो ,धन्यवाद छ सर।

    • @bhimatiwari5462
      @bhimatiwari5462 2 года назад

      Daji.ta.hamir.thau.ko.hoixane...khusi.lago

    • @user-yq2mp7ju8e
      @user-yq2mp7ju8e 2 года назад +1

      अब बाबा आमा लाई पनि

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 года назад +170

    लोकदोहोरी क्षेत्रमा श्याम रानाको कमेडी मिश्रित दोहोरी मलाइ अत्यन्तै मन पर्छ दुबैजनाको जीवन सफल रहोस।।

  • @ramchandragc5248
    @ramchandragc5248 2 года назад +60

    श्याम राना राम्रो लोक दोहोरी गाएक हो...मलाई मन पर्छ ...इसा बैनी लाई जितको अग्रिम सुभ-कामना छ

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 2 года назад +29

    श्याम राना मगर भाई को दुवै श्रीमान र श्रीमती को कस्तो मिले जोडि धन्यबाद छ पत्रकार भाई लाई ।

  • @samjhanachainpure1388
    @samjhanachainpure1388 2 года назад +80

    खुशी लागो अाज यो जोडिएको कुरा देख्न पाईयो कमल सर

  • @rupathapa7646
    @rupathapa7646 2 года назад +51

    धन्यवाद आज श्याम राना र उहाँको श्रीमतीको अन्तर्वार्ता हेर्न सुन्न पाउँदा एकदम खुशी लाग्यो।

  • @majhagharex8647
    @majhagharex8647 2 года назад +33

    लोक गितमा निक्कै हसाउने श्याम र इशाको जोडि धेरै राम्रो लाग्यो जीवन संगीनी होस् त श्याम रानाको जस्तो जितको लागि अग्रिम शुभकामना 😍

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +41

    श्याम भाईको गीत धेरे हेरेको छु राम्रो लाग्छ भाईको धर्म पत्नी राम्रो हुनु हुदो रहेछ आज देखन पाउदा धेरै खुसी लागो धन्यवाद छ कमल सर लाई

  • @chitrabahadur5778
    @chitrabahadur5778 2 года назад +40

    बल्ल श्याम रानाको श्रीमती सहित देख्न पाईयो बधाई छ यो जोदि लाई र श्याम राना को श्रीमती लाई जितेको शुभकामना

  • @Anticorr318
    @Anticorr318 2 года назад +38

    हैट श्याम रानाको श्रीमती कति बुझकी रहिछे !राम्री रहिछे,हिस्सी परेकी रहिछे !बोली कति मिठो,

    • @amarbhadhurgurung
      @amarbhadhurgurung 2 года назад +1

      नेता हो नेता श्याम रानाको श्रीमति

  • @baltamang9038
    @baltamang9038 2 года назад +20

    उपप्रमुखको जीत हासिलको अग्रिम शुभ कामना ईशान बहिनीलाई।।
    श्याम राणाको सुन्दर देशकै नमुना जोडी ।
    दुवै जनाको सुमधुर स्वरमा गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो।।🙏।।

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 года назад +55

    लोक दोहोरिको चर्चित हस्ति दोहोरी गायक गाउदा बढी हसाउने रोमाञ्टिक गायक श्याम राना सर हरेक तपाईंको गित हेर्ने गर्छु।मलाई अति मन पर्छ र तपाईं र हजुरको परिवार दुबै जनाको दामपत्य जीवन अझै प्रगाढ बनोस् यहि नै हार्दिक शुभकामना ।

  • @dineshthapa4152
    @dineshthapa4152 2 года назад +28

    इशा बहिनी र उहाँ को सबै समूह लाई बिजय को अग्रिम सुभ कामना ब्यक्त गर्दछु है

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 2 года назад +40

    सुन्दर जोडी उपमेयर ज्युलाई जितको अग्रिम शुभकामना 🙏🙏

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 года назад +55

    धेरै राम्रो लाग्यो भाउजू
    मगर हरु प्राय तगडा नै हुन्छन् । उहाँ बहु प्रतिभाको खानी हुनुहुदोरहेछ ।

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 года назад +15

    श्याम राना मैले पहिले देखि नै ठठ्याउली मन पर्थ्याे गीत गाउदा झन हास् उठ्छ । श्यामकाे श्रीमती झन साहसी रहेछ अझ प्रगति हुँदै जाअाेस

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 2 года назад +83

    सफल जीवनको लागी दुबै जना,गायक गायिका ज्यु लाई हार्दिक शुभकामना ब्यक्त गर्दछु,,,,जय। गीत जय सङ्गीत,,,,,,

  • @ullllaaaa788
    @ullllaaaa788 2 года назад +16

    श्याम रानाको बुढी कति राम्रो कति मिठो बोल्नी साहसी महिला हुनुहुँदो रहेछ ।

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 2 года назад +13

    बदाइ छ स्याम राना को सिरमती बैनिलाइ उपमेहर भएकोमा धन्नेवाद छ !

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 года назад +12

    जय नेपाल ईशा राना लाई बिजेताकाे खबर सुन्नपाउ धेरै धेरै शुभकामना छ 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Kckamalblogger
    @Kckamalblogger 2 года назад +29

    सलुड छ हाम्रो तनहुँ भिमाद को नारीलाई सम्मान छ सधै हजुर्को हरेक पाईला पाईला मा सफलताको शुभकामना छ !

  • @bimalalimbu2091
    @bimalalimbu2091 2 года назад +3

    Shyam rana vanda hajarou guna talent ani gentle raixin Shree mati isha rana, good luck 👍👍

  • @bbdpunmagar1526
    @bbdpunmagar1526 2 года назад +40

    बधाई छ ईशा जि लाई जीत को
    अग्रीम सुभकामना!

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад +10

    कमल सरगमलाइ धन्यवाद मेरो गाउँ नजीकै गएर यति राम्रो कार्यक्रम दिनुभएको मा।

  • @sujalbudha7459
    @sujalbudha7459 2 года назад +7

    श्याम सर हजुरको जीवन संगेनिको जित एक दम पर्बल छ

  • @dipakthapa4837
    @dipakthapa4837 2 года назад +14

    धन्यबाद कमल सर हाम्राे स्याङ्जा चापकोत मा जानू भयछ अग्रिम शुभकामना जित्नु पर्छ रुखमा भाेट दियर अत्यधिक मत ले जिताउनु हुन बिनम्र अनुरोध गर्दछु

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 года назад +4

    Congratulations jitko lagi baini lai ani vhailai sathai kamal bro lai pani best of luck vhannu cahe good luck gorkha now hongkong

  • @birbahadur5525
    @birbahadur5525 2 года назад +17

    इशा बहिनीलाई जितको अग्रीम शुभकामना र बधाई छ श्याम रानालाई इशा बहिनी जस्तो धर्मपत्नी पाउनु भएकोमा ।

    • @dolendranepali8924
      @dolendranepali8924 Год назад

      बाबा मोमि लाई नि लेउन परो स्याम दाइ

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 года назад +7

    मैले प्रत्क्षय रूपमा मत दिन नपाए पनि मेरो अन्तरआत्मदेखी इशा राना जि लाई जितको अग्रिम शुभकामना छ।जय नेपाल ।।।।।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +8

    चर्चित असल लोकप्रिय गायक श्याम सर को missis पनि राम्रो कलाकार समाज सेवि नेता हुनु हुदोरहेछ , / उहाँलाई उपमेयरमा बहुमदले बिजयि हाँसिल गर्नुसकोस शुभकामना छ,,

  • @harisipai1899
    @harisipai1899 2 года назад +35

    Shyam rana is best singer. Best couple, best of luck 👍

  • @sitathapa9257
    @sitathapa9257 2 года назад +20

    खुशी लाग्यो एक्दम राम्रो रहेछ परिवार सफल जितको सुभ कामना🙏❤️👌👌❤️🙏

  • @ybmagar8151
    @ybmagar8151 2 года назад +14

    ईशा बहिनि को भिडियो मगर भाषामा मा भाषण गरेको हेर्या थे राम्रो लाको थियो आज झन खुसि लाग्यो यो भिडियो हेरेर ।
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 года назад +9

    लु गाँठे श्यामको बुढी पनि देखियो,दामी जोडी,बिजयीको शुभकामना

  • @harirana8338
    @harirana8338 Год назад +1

    Syam dai ani Isha vauju dubai jana lai chinna pauda yakdam khusi lagyo dubai janalai dherai subhakamana xa bahini Hari Rana ko tarfa dekhi 🙏🙏❤❤

  • @chakrachakra7509
    @chakrachakra7509 2 года назад +6

    बल्ल श्याम रानाको श्रीमती पनि देख्नु पाइयो कति राम्री रहेछ राजनिती प्रगतिको लागि शुभकामना कमल सरगम बधाई छ यस्तै यस्तै लुकेका प्रगतिलाई देखाई दिनु भाको छ

  • @HBRai-yk3zs
    @HBRai-yk3zs 2 года назад +1

    श्री श्याम राणाज्यू मैले अति मनपर्ने मध्येको एउटा उच्च स्तरीय कलाकार हुनुहुन्छ। सम्मान गर्ने गर्छु उहाँलाई हृदय देखिनै 🙏। उहाँको मान्य श्रीमतीको परिचय पाउने अवसर प्राप्त भयो आज। खुशि लाग्यो। यद्धपि, अन्यथा नलीई दिनु होला, साङ्गीतिक क्षेत्रका कलाकारको सन्दर्भमा राजनैतिक बिषयको चर्चा उचित लागेन।

  • @lands86
    @lands86 2 года назад +3

    म पनि स्याङ्जाको मान्छे नै अनि राजनितीक र सामाजिक व्यक्तित्वको हिसाबले गर्दा इशा राना लाई मैले पहिले नै चिनेको तर श्याम रानाको श्रीमती भनेर बल्ल पो थाह भो कमल सरगम जि लाई धेरै धन्यवाद छ है यो अवसरको निम्ति साथै इशा राना ज्युलाइ विजय को शुभकामना छ !

  • @parshuramrai8994
    @parshuramrai8994 2 года назад +1

    गित गाउने गिताङ्गे सङ्ग बिबाह गर्नु को छुट्टै रमाईलो र आनन्द पनि लाउछ है

  • @nepalivloger977
    @nepalivloger977 2 года назад +4

    श्याम जि को सुन्दर जोडी लाई मेरो तर्फ बाट १k लाइक 👉️👍️

  • @ganbahadurmagar919
    @ganbahadurmagar919 2 года назад +5

    आज श्याम जिको दुबै जोडी देख्न पाउँदा धेरै खुशी लाग्यो धेरै राम्रो जोडी अग्रिम बिजयको शुभकामना

  • @milan8691
    @milan8691 2 года назад +3

    धेरै राम्रो हुनुहुदोरहेछ श्याम दाजुको जोडि

  • @kuchaickw205
    @kuchaickw205 2 года назад +19

    सबैले छक्का भन्थे श्याम रानालाई अाँज प्रमाणित गराएर देखायाे श्रीमती र छाेरा छाेरि छन भनेर

    • @laxmanraseli18
      @laxmanraseli18 2 года назад +1

      😀😀😀 ma pani tehi sochathe

  • @sujitamalla2906
    @sujitamalla2906 2 года назад +11

    मेयर उप-मेयर मा उठ्नु हुने दुबैलाई हार्दिक बधाई । Best of luck

  • @jiwankumar7159
    @jiwankumar7159 2 года назад +6

    सफलताको अग्रिम शुभकामना मेडम
    श्याम राना जि लाई पनि धेरै धेरै धन्यवाद

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +1

    श्यामराना को श्रीमान श्रीमति सारैनै राम्रो छ 32 सै लक्षण ले भरिपुर्ण रहेछ मेयरको लडनु पर्ने हो बिहे भोज खुवाउनु पर्ला भनेर होलानी ठिकैछ टिकट मात्र होइन जित नै हुन्छ शुभकामना छ फलोस फुलोस धन्यवाद ।

  • @yubraj_M_G_R
    @yubraj_M_G_R 2 года назад +4

    M tanahun damauli dakhi hardai ho sarai khushilayo jy Nepal 🌳🌳💪👏👌🥰🥰

  • @gstarmagar2584
    @gstarmagar2584 2 года назад +47

    बल्ल थाहा भयो होलानी स्याम रानालाइ खैके खैके भन्नेहरु बुढीसंगै आएपछि त बिश्वास लाग्यो अब । डाम्ना हरु😏

  • @bimalgurung6268
    @bimalgurung6268 2 года назад +10

    उप मेयर ज्यु मेरो हजुरलाई १००% सपोर्ट छ ।

  • @hombhattrai356
    @hombhattrai356 2 года назад +51

    नेपाली काङ्ग्रेस भन्नुभाे खुसिलागाे मेराेनि पट्टित नेपाली काङ्ग्रेस हाे

  • @jitendramagar3026
    @jitendramagar3026 2 года назад +6

    बिचरा लाई सबैले हिजदा भन्थे तर हर कुरामा सक्रियता भएको सुन्दरी जिबन साथी पाउनु भको रैछ बधाई छ स्याम जि

    • @santoshneupaneofficialchan6907
      @santoshneupaneofficialchan6907 2 года назад +1

      त्यस्तो अभिव्यक्ति गर्ने लाई शरणार्थी भनछन

  • @omsaru8920
    @omsaru8920 2 года назад +15

    कमल सर नमस्कार स्याम राना र उहाँको श्रीमती बिजको कुरा सुन्न र देख्न पाउँदा अत्तेन्तै खुसी लाग्यो अब चुनाव पछि उहाँको नतिजा कस्तो होला त्यो पनि ल्याउनु होला ल

  • @toranpun5783
    @toranpun5783 2 года назад +3

    Kamal Sargam my favourite journalist. Teti tada pugerw Shyam ji ko interview linuvaxw muri muri Suvakamana.

  • @bhandarikrishna894
    @bhandarikrishna894 2 года назад +1

    श्यामराना भाईको दोहोरी नछुटाइकन हेर्छु त्यसैमा श्रीमती नेपाली काँग्रेसको उपमेयर एकदमै खुसी लाग्यो अग्रिम बधाई तथा शुभकामन म शुदुरपश्चिम कैलाली टीकापुर ।

  • @creativert6127
    @creativert6127 2 года назад +8

    तनहुँ को चेली हिम्मतिलो हुन्छन् । सफलताको शुभकामना बहिनी

  • @DilipKumar-ij5dc
    @DilipKumar-ij5dc 2 года назад +7

    जित को अग्रिम शुभकामना इशा बहिनी लाई 🙌👍️

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +3

    मेरो ससुराली को तिर्को है श्याम राना जु ईशा राना जु दुबई जोडी लाई सम्मान गर्द छू है प्रगति को हार्दिक आभार व्यक्त गर्द छू है

  • @haribhattarai7804
    @haribhattarai7804 2 года назад +6

    धेरै धेरै बधाइ अनि जितको अग्रिम शुभकामना ,जय नेपाल्🌲🌲🌲

  • @tharkapun6679
    @tharkapun6679 2 года назад +3

    श्याम दाईकाे बाेल्ने शैली एकदमै राम्रो छ i like

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +1

    चुनाव पछि समय मिलाएर ईन्द्रेनी दोहरि मा श्याम राना र रानि छोरी सहित लिएरै दोहरि गित गायर सारैनै रमाईलो गर्नु पर्छ। प्रमुख उप प्रमुख बनेर दोहरि मा रमाईलो खतरा दोहोरो जाओस धन्यबाद फलोस फुलोस सुभकामना छ।

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz 2 года назад +1

    धेरै धेरै धन्यबाद छ कमला सरगम लाई स्याम राना कि श्रिमति कार्ग्रसकि नेत्रि लाई मेढियामा ल्याइदिनु भएको हामिले पनि चिन्ने मौका पाईयो धेरै धेरै शुभकामना छ

  • @nabrajmalla6233
    @nabrajmalla6233 2 года назад +2

    दिदिलाई झुलुक्क चुनावको सभामा देखेको थिए आज स्यामको रानाको बुढीहैछ आज राम्रोसँग चिन्ने समयमिल्यो धन्यवाद कमलभाई 🙏🙏🙏🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +3

    इशा बहिनिको जीत सुनिचित छ हार्दिक शुभकामना जय नेपाल

  • @khagirana1030
    @khagirana1030 2 года назад +10

    बिजयको अग्रिम शुभकामना!
    श्याम राना को घर परिवार सबै देखाऊनु न।
    राम्रो लाग्यो।

  • @yubraj_M_G_R
    @yubraj_M_G_R 2 года назад +3

    Wow suvakamna pahilo prthmma sis hjur bubaijanalai jhan ahile nirbachanko lagi aghi badnu vakoma khushilayo jy Nepal🌳🌳💪👏👏

  • @alishamahara1833
    @alishamahara1833 2 года назад +2

    जितको शुभ कामना इशा राणालाई दुबैलाइ सफलताको शुभ कामना छ।

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +3

    अाहा सारै राम्राे जाेडी छ स्याम दादा काे हजुर ले गाउदा नि सारै राम्राे लाग्छ बधाई छ सफलताकाे शुभकामना छ

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 года назад +4

    श्याम भाई को ससुराली त तनहुँ धवादी पो,ज्युई साब पो पर्नु भएछ सफलताको कामना,

  • @princeharry6275
    @princeharry6275 2 года назад +3

    जितको शुभकामना इशा बहिनीलाई,Anyway nice couple Shyam bro....

  • @developmentthapa
    @developmentthapa 2 года назад +4

    कति मिठो राम्रो जोडी श्याम दाईको

  • @user-qr9ls3rj6d
    @user-qr9ls3rj6d 2 года назад +48

    उपमेयर पदको लागि घरदैलो गर्दाको मगर भाषामा भोट मागेको भिडियो मगर गुरूपहरूमा भाईरल भइरहेको छ।

    • @Nepalichora.
      @Nepalichora. 2 года назад +2

      Sahi vanu veyo

    • @Naancurryhouse
      @Naancurryhouse 2 года назад

      🌳🌳🇳🇵💕💕💕🇳🇵🇳🇵🇳🇵🙏

  • @nareshshrestha4362
    @nareshshrestha4362 2 года назад

    नमस्ते म नरेश श्रेष्ठ भारत को चण्डीगढ बाट श्याम राना मगर जति देख्दा मासुम अनुहार अनि प्यारो लोकप्रिय लोक दोहोरी गायक
    मिठो स्वर बोली अनि मेम पनि त्यतिनै समाज विचार बोकेर हिनेको एती भन्छ नी ३२दन्त लन्छिन् भएकी बहिनी आज श्याम जी सँगै देख्दा खुसी साथ आउने दिन अजै उज्जल रहने छ ।miss you dear shyam वस mam ♥️♥️🙏

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 года назад +5

    Great kala kar shayam bhai isa baini good luck baini for new post great social work Thank you kamal bhai God bless to all 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dilukandel917
    @dilukandel917 2 года назад +12

    स्याम राना जसरी बोलेनी कमेडी जस्तै लाग्छ मलाइ त कमेडियन गायक मन पर्छ

  • @netramasrangi5798
    @netramasrangi5798 2 года назад +7

    आहा राम्रो! दुबै जनालाई सफलताको सुभ कामना!

  • @bhupalthapamgr9548
    @bhupalthapamgr9548 2 года назад +1

    Asadai khusi layo yaha haruko interview herera ma tanahu bata hal Saudi🙏🏼🙏🏼🙏🏼🙏🏼👏👏👏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    my favourite singer shayam daju ko bhaauju aaj dekhna paieyo ati nai sundar jodi bhaauju lai jit ko haardik shubhakamana xa

  • @ranrai8561
    @ranrai8561 2 года назад +71

    बिजयको अग्रिम शुभकामना हजुर्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhanthapa1871
    @dhanthapa1871 2 года назад +2

    भोलिको स्थानीय चुनाव मा चापाकोट न पा को मेयर तथा उपमेयर जि हरुको विजय तथा सफलता को अग्रिम शुभकामना ।

  • @jbkhadka6330
    @jbkhadka6330 2 года назад +5

    सुन्दर जोडी जितको अग्रिम शुभकामना हजूर!

  • @chhampun4373
    @chhampun4373 2 года назад +3

    अग्रिम सुभ कामना मेयर उपमेयर ज्यु हरु लाई

  • @gangaadhikari6034
    @gangaadhikari6034 2 года назад +7

    धेरै असल महिला , महान बुहारी , महान अामा महान श्रीमति ,

  • @mimoshadarlami3215
    @mimoshadarlami3215 2 года назад +11

    उहाँ श्याम राना दाईको श्रीमती पो हुनुहुदो रैछ अस्ति अस्ति खुब मगर भाषामा काङ्ग्रेसमा भोट हाल्नुस उपमेयरमा मलाई जिताउनुस भन्दै भोट मागेको देखेको थिए ।

  • @manbahadur7183
    @manbahadur7183 2 года назад +1

    Congratulations pyari bhauju jit ko suva kamana hajur lai....chapakot basi aamjanta haru Isha bhauju lai dherai bhot gari jitaunu hai..(shyam dada mis you )

  • @raipabi7020
    @raipabi7020 2 года назад

    Sarai mileko jodi 😍😘🙏dubai janako bolne saili pani kati mitho n samajhdar

  • @c.branamagar8148
    @c.branamagar8148 2 года назад +2

    श्याम राना जी को कमेडि दोहोरिले अत्यन्त रमाइलो लिन्छु

  • @nabinkarki983
    @nabinkarki983 2 года назад +1

    जय नेपाल सम्पुर्ण मा जित को अग्रिम शुभकामना इसा राना ज्युमा र विशेष धन्यवाद छ है कमल सर्गम सर लाई आज स्याङ्जा पुगेर मलाई अति नै मन पर्ने लाइफ दोहोरी गायक स्याम राना जिउ लाई पनि देख्न पाइयो र सक्दो सहयोग गरेर आफ्नो अमुल्य मत इसा राना लाई दिएर चापाकोत नगर को बिकास गर्ने मौका दिनु होला भन्न चाहन्छु जय देस

  • @rajankanxo6894
    @rajankanxo6894 2 года назад +1

    एक दम राम्रो जोडी श्याम राना मेरो मन पर्ने कलाकार पनि हो यो राम्रो जोडी को जिबन शुख सान्ती बितोस❤❤❤

  • @padamsunar6975
    @padamsunar6975 2 года назад +3

    जव नेपाल अग्रीम बधाइ छ।

  • @gomumagar8923
    @gomumagar8923 2 года назад +1

    श्याम चाहिँ दोहोरीकै आर्गानिक कलाकार होला साहेत वहाको कमेडी पारा गीत चाहिँ सल्युट गर्नै पर्छ

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад +2

    नेपाली काग्रेस को ठाउँ रहेछ ।राम्रो छ। सबै पार्टी उस्तै हुन नेपाल मा तर काम गर्ने को बढी सम्मान हुन्छ।

  • @gomayathapa7153
    @gomayathapa7153 2 года назад +4

    Best wishes Shyams mrs 🎉🎉💐💐 good luck 👌👌

  • @Delje960
    @Delje960 2 года назад +9

    Very good interview
    I really impressed with these couple. Very adorable couple

  • @safalmedia6663
    @safalmedia6663 2 года назад +2

    ईश्वर दाइ र इशा जि लाई बिजयी भएको देख्न मन छ किनकी चापाकोट नगर बिकाशमा उहाँहरु योग्य हुनुहुन्छ 🇳🇵

  • @manjutamang6336
    @manjutamang6336 2 года назад +1

    mero payero shyam bhai ra buhari lai samanx kati mayalu buhari 💖💖

  • @taragurung6734
    @taragurung6734 2 года назад +1

    Kati ramro jodi wow salut xa dubai jana lai 🙏👍👏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +1

    सुन्दर जोडि श्याम भाइको

  • @jitendrashahi7693
    @jitendrashahi7693 2 года назад

    आज श्याम जि र बहिनिलाई एकसाथ देख्न पाउँदा निकै खुशी लाग्यो।श्याम जि,सङ्गित क्षेत्रमा ब्यस्त हुनुन्छ भने बहिनी सामाजिक काममा हजुरहरु दुबै जनालाई शुभकामना छ।चापाकोट नगरपालिकाको उप-मेयर जस्तो गरिमामय पदमा उमेदवारि दिनुभएको छ।जितको अग्रिम शुभकामना इशा राना बहिनी।।🙏🙏🙏

  • @indirapant7174
    @indirapant7174 2 года назад +1

    यत्तिको सर्पाेर्ट गर्ने श्रीमान जाे काेहिले पाउदैनन् यसलाई खुलेर भन्न सक्नु पर्छ जस्ताे लाग्छ श्रीमतिले ।

  • @bhagwatirakas9900
    @bhagwatirakas9900 2 года назад +9

    Bhai Baini ko jodi Ramro good luck Baini ❤️❤️❤️👏👏