लाखौँ मूल्यका रुद्राक्ष । कान्तिपुर समाचार

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2024
  • रुद्राक्षको एउटा दानाको मूल्य कतिसम्म पर्ला ? केही सय या बढीमा केही हजारसम्म ? तर एउटा रुद्राक्षको मूल्य ३५ लाख रुपैयाँसम्म पर्छ भन्दा जोकोहीलाई अचम्म लाग्नसक्छ । संखुवासभा सदरमुकाम खाँदबारी नजिकैको गाउँमा एउटा बोटमा फलेका रुद्राक्ष प्रतिदाना ३५ लाख रुपैयाँसम्म बिक्री भएको दाबी व्यवसायीले गरेका छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtelevision

Комментарии • 6