बिहान ७ बजेको कान्तिपुर समाचार, १० भाद्र २०८१ | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, १० भाद्र २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * भगवान श्रीकृष्णको पूजाआरधना गरि आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै/ ललितपुरको पाटन लगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको घुइँचो/ सूदुरपश्चिममा गौरा पर्वको रौनक ।
    * रेर्कडमा देखिएको महसुलमा उद्योगीलाई एक रुपैयाँ पनि छूट हुन नदिने प्रधानमन्त्री ओलीको जिकिर/ ९ वर्षसम्म २२ अर्ब नउठाउनुको कारण पनि खोजिनुपर्ने भनाइ/ कुलमानलाई कारवाही गर्न लेखासमितिमा सांसदको माग ।
    * त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन ल्याइएको मापदण्ड कार्यान्वयनमा त्रिवि प्राध्यापकहरुकै अवरोध/ क्याम्पस प्रमुखदेखि डीनसम्मको नियुक्तिमा समस्या ।
    * बंगलादेशमा आएको बाढीले २० जनाको मृत्यु/ ५० लाखभन्दा बढी मानिस प्रभावित/ पीडितहरुलाई सामान्य अवस्थामा फर्काउन प्रयासरत रहेको सरकारी दाबी ।
    * पेरिस पारालम्पिक २०२४ को लागि ओलम्पिक टर्च फ्रान्समा/ इंग्याल्यान्डका खेलाडीद्वारा ओलम्पिक टर्च फ्रान्सेली खेलाडीलाई हस्तान्तरण ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 7

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 17 дней назад

    जय श्री कृष्ण।

  • @manganiyayadav2582
    @manganiyayadav2582 18 дней назад +1

    Very good Jay shree kirishna

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 18 дней назад

    Good news jay shree krishna ✋🌹

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 18 дней назад

    Nice news, Kathmandu

  • @khilgurung9800
    @khilgurung9800 18 дней назад

    कुलमान लाई होइन यी राष्ट्र घाती सान्सद हरू लाई दण्डित गर्नु पर्छ।

  • @sabitakarki6891
    @sabitakarki6891 18 дней назад +1

    🤔🤔🤔🤔😭😭😭😭😭🙏🙏🙏🙏🤲🤲🤲🤲