यो ठाउ मा देख्दा दाजुलाई सारै खुसी लाग्यो गीत सुन्दा सुन्दाई अँखा भरि आँसु भएछ। दाजुको छोरा छोरी लाई नेपाल सरकार ले शिक्षा स्वास्थ जागीरको बेबस्था गरिनु पर्छ र दाजुलाई रास्ट्रीय कलाकार को सम्मान गर्नु पर्छ।
मेरो कयौ प्रयास पश्चात पनी मैले मेरो ऑंसु रोक्न सकीन सर्वप्रथम त यो सरहानीय प्रयास को निम्ती कुटुम्भ लाई मेरो हृदय बाट नै धन्यवाद भन्न चाहान्छु अनी बिर बहादुर ज्यू को यो सुमधूर लोक भाका अनी उहॉं प्रती मेरो अपार मायॉं एवं श्रद्धा ।
ईश्वरले उहाँलाई बाहिरी आँखा दिनु भएन साह्रै दु:ख लाग्यो तर उहाँलाई बरदान स्वरुप भित्री आँखा दिनु भएछ। यो प्रतिभा देखेर साह्रै खुशी लाग्छ । उहाँ बि. क. भएर पनि पूरै तामाङ सेलो गाउनु हुँदो रहेछ। यसरी उहाँको वरिपरि तामाङ दाज्यू भाइहरुले तामाङ सेलोको बाद्य बादनहरु बजाएर उहाँ बीचमा बसेर सेलो गाउँदा त यदाकदा एउटा उत्कृष्ट तामाङ सेलोका गायकले स्टेज सो गरिरहेको महसुस भइरहेको छ। म धेर थोर कुरा गर्न चाहन्न जो-जसले उहाँलाई आफ्नै दाजू भाइ सम्झेर उहाँको लागि भगवान बन्नु भएको छ सबै बुज्रुग महानुभावहरुलाई धेरै धेरै धन्यवाद ! उहाँलाई सदैव साथ दिई रहनु होला
काङ्लाङ्को बाटो काङ्ला र कुङ्लुङ तुङ्नाको ठुलो भिर दुखले हो कि सुखले हो कि धेरै छ मनमा पिर धानकै बाला झुलाउला मायालाई भुलाउला A huge respect and thanks to KUTUMBA BAND. BIR BAHADUR B.K a true nepali idol.....
वीर बहादुर दाजु लाई यहाँ देख्न पाउँदा यो मन लाई केही आनन्द भएको महसु भयो मलाई । यस्तै यस्तै प्रोगाम मा दाजु लाई पनि उपस्थित गराउन अनुरोध गर्दछु धन्यवाद
बितेको एक महिनामा मैले यो गीत कम्तिमा पनि चार दर्जन पटक हेरिसकेँ/सुनिसकेँ । जति सुने पनि आँत भरिदैन । सिन्धुपाल्चोकका दृष्टिबिहिन यी गायक बीरबहादुर बिकलाई भगवानले दृष्टि नदिएर अन्याय गरेछन् । तर स्वर भने दिएका रहेछन् । तुङना सिक्नका लागि यिनले चारवर्षसम्म कम्ति मेहनत गरेनछन् । सडकमा तुङना बजाउँदै मागेर गुजारा चलाउने यी बीरबहादुरको क्षमतालाई कुटुम्ब व्याण्ड र ‘एपी-वान टेलिभिजन’ ले बाहिर ल्याएर ठूलो गुन लगाएको छ । एक पटक यो गीत सुन्नुस् । म दावीका साथ भन्छु-'यो गीत, संगीत, सुर ताल सबैलाई मन पर्छ । जसलाई यो मन पर्दैन, त्यो मान्छेको मन र मस्तिष्क पाषाणले भरिएको छ ।' मेरा लागि सही र सच्चा नेपाल अाइडल यी बीरबहादुरजी हुन् । जो अाफ्नै शव्द, संगीत र वाद्यवादनको गीत गाउँछन् ।
Kutumba Archives ...... Is possible to make another song with bir bahadur sir?.... Really outstanding voice and his nepali words pronunciation are mind blowing... He deserves another song.. @kutumba archives
दमदार प्रस्तुति वीर दाइ र कुटुम्बको! वीर दाईलाई यहाँसम्म ल्याइपुर्याउन अहम् भूमिका खेल्ने पत्रकार एवं लेखक नेत्र तामाङ दाईलाई यो भाईको तर्फबाट लास्सो फ्याफुल्ला र वीर दाईलाई यो स्टेजमा स्थान दिनुहुने कुटुम्बलाई पनि धेरै धेरै धन्यवाद !!!
अत्यन्तै मादुरिक्ता र भाेकल सुमधुर टिपिकल छ लाखौंलाख सलाम छ यस्तो शब्द र गायकको राष्ट्रिय सम्मानित अनिवार्य गरियोस् मिडिया सबैलाई अपिल छ हामीलाई अतिरिक्त राम्रो लाग्यो हार्दिक बधाई सम्पूर्ण टिमलाई ।
देश-विदेशमा नेपाली सङ्गीत क्षेत्रलाई चिनाउने काम लगायत नेपाली सङ्गीत जगतलाई कुटुम्बले गरेको माया प्रष्टै अनि यथावत नै छ ! यति मिठो स्वर अनि यो मिक्सिंग सारै नै मन पर्यो तर ( एउटै कुरा अलिकति ) स्टेजमा बिर बहादुर जी लगायत दुई जना अझ दौरा सुरुवालमा देख्न पाएको भए अझ त्यो कमी पनि पुरा हुने थियो !! धन्यवाद
I appreciate the deeds of kutumba. The way u expose our nepali music around the world is speechworthy.. Every patriotic Nepali will always support u. Please go on with your flow to make nepali music our identity. I love KUTUMBA❤
Im Indian but I appreciate these efforts as well. I think appreciation is not limited to International borders. Moh Nepali bujheko, yesto maya garchu nepali manche.
सबै भन्दा पहिला नमस्कार जो जसले यो गित सुन्नु भयो अनि मन पनि पराइ दिनु भयो तर मेरो नमस्कार मात्र होइन ह्रिदय देखि नमन गर्न चाहन्छु तपाइहरुको यो ब्याण्ड लाई कृपया मिल्छ भने अर्को गित पनि सुन्न पाउ
Nepali dint paid any respect towards their culture traditions... they only respect what they like. Its not my genre i like different genre’s songs bt i do respect all of team members of kutumba bcus they preserving our culture, traditions... so many things. So huge respect to all of them. Lv u
Millions of thanks and congratulations to Nepali youths taking time preserving and spreading of Nepalese folk music in new with so much good taste of music. Keep up the good work!
Oh ek damai ramro jaba jaba ma yo geet sunxu mero man dherai khooshi hunxa kinki hami pardeshi bhanna sakdaino yo geet sunda ohh ma garv garxu ma nepali hun pyaro nepal hamro nepal man xuyo
बिर बहादुर दाईको प्रतिभालाई दुनियाँ सामु प्रस्ट्याउने कुटुम्ब ब्याण्ड अनि एपि वन च्यानललाई मुरि मुरि धन्यवाद। हरेक हप्ता हेर्छु यो भिडियो मेरो लागि मेडिटेस्नल म्युजिक भने पनि हुन्छ। God bless you all🙏🙏💜💚💙😍😘
जात भेदभाव गरि घिर्णा गर्ने को मन मा नभएनी हाम्रो मनमा हुनु हुन्छ वीर बहादुर अन्कल सारै मीठो हजुरको अवाज साथै यो तिमलाई म हिर्दय देखिनै धन्यवाद गर्न चाहान्छु कतिपय ले भने का छन गित गाएर मागी खाने जात पनि भनेका छन तर मानिस सबै एउतै हो नेपाल् मै देख्छु हरेक नानाथरी जात भेदभाव कुरा हरु कृपया उहाँलाई Full support गर्नु पर्छ पुरानो रिथिथितिलाइ फेरि जगाउनु भको छ वीर बहादुर अन्कल सधै भगवान ले साथ दिउन्🙏🙏🙏🙏
दाजुलाई मनै देखि न्यानो माया र सलाम गर्दछु । हजुरले आटेका मनका कामनाहरु सबै पूरा हुन । ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙💙💙💚💚💚💚💚💚💚💚💚💚💛💛💛💛💛💛💛💛💛💛💜💜💜💜💜💜💜💜💜💜💜❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै जसो अपाङ्ग हरू मागेर खान्छन । तर मित्र बिर बहादुर बिश्वकर्मा लोप हुन लागेको बाजा टुङ्ना बादनका साथ निजि जिबन को मार्मिक गीत रेकर्डिङ गरिएको मा सलाम छ । ओझेलमा परेका गायन श्रृष्ठाको तपाई हामी सबैले लाइक ,सेर , कमेन्ट गरी सक्दो सहयोग गरौ ।❤❤❤❤
यसरी एक जातिले अर्को जातिको सम्मान र जगेर्ना गर्दै छुवाछूत,विभेद रहित हाम्रो समाज भैदिए कति सुन्दर र शान्ती नेपाल हुने थियो होला सलुट छ वीर बहादुर ज्यु लाई लोप हुन लाको तुङ्ना को महत्व बुझै दिनु भयो
बिदेशमा छदा सुनेकाे थिए। त्यस बेला मेरा अाखाबाट अाशु अाएकाे थियाे।यश दाजुकाे स्वरमा भगवानकाे बाँस छ। नेपाल सरकारले पनि उहाकाे बारेमा साेच्नु पर्छ।किनकि उहाँ जस्ताे हाेनहार कलाकारलाई सम्मान गर्न ढिलाई गर्न हुन्न।
If i could post pictures here , i would have shown my goosebumps . Man ! This is legendary . Arrange his live shows and i will pay him to listen this . God bless him
वावावा मानिस ठुलो दिल ले हुन्छ जात ले हुँदैन श्री देबि देबकोता ले भन्नू भको थियो आज जुन आँखा राम्री देख्न नसक्ने दाजुले आफ्नै मन देखि नियालेर यत्ती मिठो गीत गाउनु भको छ मलाई एदमै मन पर्यो
आहा कर्णप्रिय लोक संगीत । एकदम अद्भुत । मन को छूने वाली रचना । आपका नेपाली गीत संगीत मुझे हमेशा नेपाल आने के लिए मजबूर कर देता है आपके मैलिक संगीत में एक अलग तरह का आकर्षण है इस गीत को हम तक पहुँचाने के लिए आप सभी का दिल से धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 love from india 🇮🇳
Lyrics: कलकते काइँयो काङ्ग्लाको बाटो काङ्ग्ला र कुङ्ग्लोमा तुङ्ग्नाको ठूलो भिर काङ्ग्लाको बाटो काङ्ग्ला र कुङ्ग्लोमा तुङ्ग्नाको ठूलो भिर दु:खले हो कि सुकले हो कि धेरै छ मनमा पिर धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। शिरीमा सालको टोपी छ मेरो धुइदिनी कोइ छैन शिरीमा सालको टोपी छ मेरो धुइदिनी कोइ छैन बिरानो देशमा मै मोरिजाला रुइदिनी कोइ छैन धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। धानको त बाला आलिमा हेर आलिमा छोटो छ धानको त बाला आलिमा हेर आलिमा छोटो छ मै मरि गए पनी दिदीबैनी झ्याल माथी फोटो छ धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। पानी त पर्यो उइरि र झिमी घाम लागे घमाइलो पानी त पर्यो उइरि र झिमी घाम लागे घमाइलो घाम लागे पनि नलागे जस्तो लागेन रमाइलो धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। नेपालमा आको पान किनी खाको छे खिली गनेर नेपालमा आको पान किनी खाको छे खिली गनेर तीन खिली खाको तीन खिली ल्याको कान्छिलाई भनेर धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। सालघारिबाट मालगारी आयो घुम्तिमा घेर भयो सालघारिबाट मालगारी आयो घुम्तिमा घेर भयो तिमी त काँको हामिस काँको पाटनमा भेर भयो धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। शिरमा लाउने शिर्को फुल पाउमा लाउनि जुता शिरमा लाउने शिर्को फुल पाउमा लाउनि जुता यो मन तिम्रो दोमन भयो यता छौ कि उता? धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला। धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
All those folk instruments and the way Bir dai sang the song with that feelings. Kutumba and the unexposed singer like Bir dai are the legends saving Nepali folk music. Thanks Kutumba for letting the opportunity for such an incredible singer to perform on such platform. Also Thanks to Sugam Desar, Agrim Lama and AP1 for the coordination. Would definitely love to visit a concert or a live music of same group in future. #peaceofmindmusic
That man singing is great artist just a little top up. Don’t get me wrong I am talking about this mans creativity and his Lyrics and the feelings in his face. Some of the instrument player have smile ( not Seriousness to the smile but smile to the almost laughter!) for a very serious song.. A great Nepali topical song and I feel fulfilled listening to a Nepali pure song after a long time. Best wishes
Sansnansnansjams smsajsjma wh a snams Nssmamsjamsjn shamsjam sj amsjms Msamsjmsmamsmams sjms sn asms sjm Kska,s,a,saskwem a ,sa,sksmsma sjma sma,s smams ,s,s,a dnanshn Jems samwjma sja Dk,s em ej amszmsjm sj s sjmsjaryuik Mdmdsm samsjme sj ej s sma Eks asmkdryuik Msmaskams smsjjamamjsmsk assms jmw Keks s Eke,ssams sma s sna smmaja sn s wnasn Mdmz Dj dmnsnz snamsj assjwjms shnsk Mdmaaa,ssmamdjma sn a amaamajsm sn Sjdma smams smsj a sma sjma wn s an a ,d, Smamsmz namsie samen amsjwm dna sjm sm Mdmz sjmaksjamsnaansjej s k
महाकवि,देबकाेटाले, तेसै भनेका हाेइनन्नि, के नेपाल सानाे छ?,गर्व लाग्छ,यस्ता स्र्स्टा देखेर,अनि,दुख पनि लाग्छ अबसर नपाऊदा, सलाम छ, दाजुलाइ,
Desh sano ya thulo hunu ma xhaina tara muttu chahi nepali ko sano hudeixha.
Wawawawa mahesh ji Devkota ko nam yasai xa tw manis thulo dil le hunxa jat le hudaina daju ko geet mlai man paryo
great presentation👍️
@@aimless4307akfhssasdekahkksashaflasaggfdssfadksdaagadsadgaasaafdskasgalgadajsfkgsagagssgkfgasagsokfkdgafgldakgjghalfgajagdhdagsdsaffsjkafjksdktahkagsdkadfakfhsfadsfdggaaadadkdaaajgsgkdgfdagkdgksasggadfaagajfhdgjdghsgafkhadkgslagsgdaghdagddjdagdkadadhfssgadgdsgagfadgaaahgdkggkdgjsgkafdaddasgagfssasadsfjfasaadshassaa
हामी सबै मिलेर बिर बहादुर बि. क. जि लाई आर्थिक सहयोग गरौं।
Ho
पर्देशी पर्देशी vary nice Song
If any body is willing to help bir bahadur
Ph.nunber 9621154060
Ac 0040000010613
Ncc bank barhabishae
Bir bahadur kami
@@KutumbaArchives Please Do another songs with hem & possible live your chanell
2081 मा हेर्नू हुने कोको हुनुहुन्छ यता हाजिर हुनुनुहै❤❤❤❤❤❤
यो ठाउ मा देख्दा दाजुलाई सारै खुसी लाग्यो गीत सुन्दा सुन्दाई अँखा भरि आँसु भएछ। दाजुको छोरा छोरी लाई नेपाल सरकार ले शिक्षा स्वास्थ जागीरको बेबस्था गरिनु पर्छ र दाजुलाई रास्ट्रीय कलाकार को सम्मान गर्नु पर्छ।
whoever brought this artist to the stage, second salute to him/her!!
Bro lai first salute kaslai bhanera kasaile sodhena ki kya ho. Ma nai sodhdinxu, kaslai?
@@baucha1654 I guess first chai kutumba band ko members hola!
Absolutely agree
Thank you every one..
Check out the latest song from their channnel ruclips.net/video/gIshVTkbCo8/видео.html
नेपाली सुमधुर संगीतको सारथी कुटुम्वले स्थानीय कलाकार बिर बहादुरलाई आफ्नो स्टेज दिइ एक्सपोज हुने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
7oi
Jy
7
Dame x
Hidden talent
च्यातिएको लुगा लगाएर हिड्ने दाजुलाई यसरि देख्नु पाउदा धेरै खुसि लाग्यो
✊️
:)
Bhim Neupane on
Bhim Neupane
बिसेर गरेर यहाँ सम्म लिएर पतीभा देखाउन सहयोग गर्ने सबैलाई बिसे बिसेस धन्याबाद,,
Suppb Bhai awesome
Hajur malai pai sarai khusi lagyo
बिर बहादुर जस्तो कलाकार लाई रास्ट्र सहयोग गर्नु पर्छ।
Sahi Kura Ho
#Keshav_kc__Bro
Well said bro ..
Keshav Kc the reality is he is a bishokarma
सुरू गरौन त हामी बाटै के सरकारको मुख ताक्नु । म पनी सकेको सहयोग गर्छु। email : keshavnepal15@gmail.com
Mobile: 001 3365236981
नेपाली कला,सँस्कृतिलाई जोगाई राख्ने यी कलाकारहरूलाई सलाम🙏👏🤝
thank you
सलाम नाइ नमस्ते भन्नू न 🙏
आफ्नै मौलिक गीत सङ्गीत र गायकी प्रति शतत नमन् !
नेपाली मौलिकता बोकेको कालजयी नेपाली गीतलाई ।।
Thank you. Do visit our app on playstore for more
मेरो कयौ प्रयास पश्चात पनी मैले मेरो ऑंसु रोक्न सकीन सर्वप्रथम त यो सरहानीय प्रयास को निम्ती कुटुम्भ लाई मेरो हृदय बाट नै धन्यवाद भन्न चाहान्छु अनी बिर बहादुर ज्यू को यो सुमधूर लोक भाका अनी उहॉं प्रती मेरो अपार मायॉं एवं श्रद्धा ।
Same here
👍️👍️👍️👍️
हामी नेपालीको संसारमा बेग्लै पहिचान छ एस्लै जोगाइ राखौ ।अरुको देशको नकल नगरौ ।म नेपाली मेरो प्यारो नेपाल ।
जिउ सिरिङ्ग भयो आँखाबाट आँसु बग्यो 😍
The feeling is mutual bro.He was my grandfather.
Hora babu
ईश्वरले उहाँलाई बाहिरी आँखा दिनु भएन साह्रै दु:ख लाग्यो तर उहाँलाई बरदान स्वरुप भित्री आँखा दिनु भएछ। यो प्रतिभा देखेर साह्रै खुशी लाग्छ । उहाँ बि. क. भएर पनि पूरै तामाङ सेलो गाउनु हुँदो रहेछ। यसरी उहाँको वरिपरि तामाङ दाज्यू भाइहरुले तामाङ सेलोको बाद्य बादनहरु बजाएर उहाँ बीचमा बसेर सेलो गाउँदा त यदाकदा एउटा उत्कृष्ट तामाङ सेलोका गायकले स्टेज सो गरिरहेको महसुस भइरहेको छ। म धेर थोर कुरा गर्न चाहन्न जो-जसले उहाँलाई आफ्नै दाजू भाइ सम्झेर उहाँको लागि भगवान बन्नु भएको छ सबै बुज्रुग महानुभावहरुलाई धेरै धेरै धन्यवाद ! उहाँलाई सदैव साथ दिई रहनु होला
Thank you for your support.
2080 मा कोको हेर्दै हुनु हुन्छ यो भिडियो ❤❤❤ 😊😊
Im here 💕🙏💕😘
Me too ftom Darjeeling
I love this song.
😮
पुनः १ ० पटक
लगभग
I'm here❤
धेरै पल्ट सुने !!उहाँलाई यहाँ सम्म ल्याइदिने प्रती आभार!!!💕💕💕 भगवानले केही कुरा ठगे पनि केही कुरा त दिन्छन् !!उहाँको यो प्रतीभा उचित सम्मान गर्दछु!!💕
👏👏👏👏
lm very very happy listning his musics and his voice. thànks for god hift. lets give him a cop to improve our culture and hos talleent.
Hope aru geet pani aawos ani uhalai tapai haru le help pani garnuhos
If any body is willing to help bir bahadur
Ph.nunber 9621154060
Ac 0040000010613
Ncc bank barhabishae
Bir bahadur kami
@@bkniroula9524 If any body is willing to help bir bahadur
Ph.nunber 9621154060
Ac 0040000010613
Ncc bank barhabishae
Bir bahadur kami
काङ्लाङ्को बाटो काङ्ला र कुङ्लुङ तुङ्नाको ठुलो भिर
दुखले हो कि सुखले हो कि धेरै छ मनमा पिर
धानकै बाला झुलाउला मायालाई भुलाउला
A huge respect and thanks to KUTUMBA BAND. BIR BAHADUR B.K a true nepali idol.....
Ramsharan Thapa duguna ko thulo vir ho tungna ko haina historic place ho dugana gadhi jo tibet war ko bela nepali sena basthe nepal ko rakshya garna
Sambu Raut Mani tehi Vanna lako thiye😊
जानेकाे बुछझेकाे सहि जानकारि दिनु पनि त कर्तब्य हाे नि त निकिता
Ramsharan
tamang lai Bishwo karma vanxaa?
Ramsharan Thapa vai can u frward me the full lyrics plese from India
वीर बहादुर दाजुको टुंग्नाको धुन अनि गित गाउने सैली सारै मनपर्यो सलाम दाजु भगवान ले सधै खुसी राखुन ✊✊✊✊✊✊✊✊✊✊✊✊
वीर बहादुर दाजु लाई यहाँ देख्न पाउँदा यो मन लाई केही आनन्द भएको महसु भयो मलाई ।
यस्तै यस्तै प्रोगाम मा दाजु लाई पनि उपस्थित गराउन अनुरोध गर्दछु
धन्यवाद
गित भनेको त यस्तो पो हुनु पर्छ।आज भोलिको गायक गायिका ले खाली उत्ताउलो समाज बिगार्ने मात्र गित गाउछन गाठे।।।
Thank you. Please download kutumba app on playstore to listen all kutumba music and exclusive videos.
मैले यो गित धेरै सुने र म यो भन्छु कि कुटुम्ब बेन्ड धेरै परिचित हो र आज अस्तो कला भा को लाई अबसर दिनु भयो देरै धेरै धन्नेबाद भन्न चाहान्छु
‘सालघारीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो
तिमी छौ कहाँको, हामी छौं कहाँको काठमाडौंमा भेट भयो
धानकै बाला झुलाउँला, मायालाई भुलाउँला
Marvellous
Patan ma vett vayou
Milayera lekhnu hola haha
बितेको एक महिनामा मैले यो गीत कम्तिमा पनि चार दर्जन पटक हेरिसकेँ/सुनिसकेँ । जति सुने पनि आँत भरिदैन ।
सिन्धुपाल्चोकका दृष्टिबिहिन यी गायक बीरबहादुर बिकलाई भगवानले दृष्टि नदिएर अन्याय गरेछन् । तर स्वर भने दिएका रहेछन् । तुङना सिक्नका लागि यिनले चारवर्षसम्म कम्ति मेहनत गरेनछन् । सडकमा तुङना बजाउँदै मागेर गुजारा चलाउने यी बीरबहादुरको क्षमतालाई कुटुम्ब व्याण्ड र ‘एपी-वान टेलिभिजन’ ले बाहिर ल्याएर ठूलो गुन लगाएको छ ।
एक पटक यो गीत सुन्नुस् । म दावीका साथ भन्छु-'यो गीत, संगीत, सुर ताल सबैलाई मन पर्छ । जसलाई यो मन पर्दैन, त्यो मान्छेको मन र मस्तिष्क पाषाणले भरिएको छ ।'
मेरा लागि सही र सच्चा नेपाल अाइडल यी बीरबहादुरजी हुन् । जो अाफ्नै शव्द, संगीत र वाद्यवादनको गीत गाउँछन् ।
Ramchandra Bhatta ज्यु गज्जब अनि सही विश्लेषण। तपाईंका कलम जताततै यसरी लेखिरहुँ न।
Ramchandra Bhatta maile dherai dherai sune tara ni pugeko chhina ajhai sunchu time milda..so nice voice....
Ramchandra Bhatta ji
Kati matra fursadilo manchhe hola tapai???
It’s in a lighter note: Lol
Keep listening.
Agree
काकाको कुरा सहि हो म पनि कैयन पटक सुन्छु यो गित
बिर बहादुर लाइ यहा सम लियर आउनु हुने मान्छे लाइ धेरै धेरै धन्यवाद
बिरानो देश मा मै मरि जाउला रुइदिने कोइ छैन्। what a line! Lots of love ❤
तरकारी पकाउँदै यो गीत सुन्दै थिएँ, तरकारी डढेछ, बर्बाद भो! Respect folk music!
RIP bichara tarkarki
haha same here.
maile ni hiddai suniraheko, ek thauma jaanu parne arkai thauma puge chu.
Haha nice song vayera hola hai
😀😀😀😀🌹🌹🌹💕💞
ruclips.net/video/Cg4vWlgNI_g/видео.html
😂😂👍👍
Thank you everyone for your overwhelming response, dherai dherai dhanyabaad cha tapaiharu sabailai
Kutumba Archives ...... Is possible to make another song with bir bahadur sir?.... Really outstanding voice and his nepali words pronunciation are mind blowing... He deserves another song.. @kutumba archives
Thank you for your support, we sure will try in the future
please do one concert in biratngar
sir i need lyrics of this song ,is that possible and where i found
Plz make the lyrics of this song
मिठो प्रस्तुति दिनुहुने दाजु र यो प्लेटफम दिनुहुने सबैलाई हार्दिक नमन। God bless you bir bdr daju.😍
Thank you for your support
please sign up for kutumba8.com for more kutumba music
वीर बहादुर बि क को यो प्रतीभा उचित सम्मान गर्दछु |||| _**_
Thank you for your support
please sign up for kutumba8.com for more kutumba music
what a masterpiece.loved it. listening 2024
दमदार प्रस्तुति वीर दाइ र कुटुम्बको! वीर दाईलाई यहाँसम्म ल्याइपुर्याउन अहम् भूमिका खेल्ने पत्रकार एवं लेखक नेत्र तामाङ दाईलाई यो भाईको तर्फबाट लास्सो फ्याफुल्ला र वीर दाईलाई यो स्टेजमा स्थान दिनुहुने कुटुम्बलाई पनि धेरै धेरै धन्यवाद !!!
अति राम्रो काम
Thank you sir for your support.
Sa,sks amsjs amsmasjmaska,isamsjm
Sma,z,saajs saksjsnnsm sjma
Maskks ska,smmsmsjamwnns snma
Sjamsmzmskaksn sjjsm j
Saryuik
Samsryuik
Mszsksi,z,siksm
Sjdka,sialsos sja,s sjmsk
S ansjsjmsmamsjw whamsjw amryuik
SNANSNAMAJSMAMWJMA WJMA
MSMSKASKW WMAWM SMAKWKKA ASKAK
शिरीमा सालको टोपी छ मेरो, धुईदिने कोई छैन
बिरानो देशमा मै मोरी जाला, रूईदिने कोई छैन
धान कै बाला झुल्याउँला, मायालाई भुल्याउँला 😭😭😭
😂
Really heart touching performance proud to be a Nepali
धन्यवाद हजुरहरु लाई .... खुशी लाग्यो आफ्नो पहिचान सुन्दा ..एहि हो हामी नेपाल र नेपाली !!
हाम्रो नेपालमा प्रतिभाको कमि छैन। कमि छ त केवल अवसरको ।।।धेरै राम्रो लाग्यो तपाईलाई सुन्दा।।।
thank you
सरकारले जतिसक्दो यस्तो कलाकार लाई सम्मान तथा आर्थिक सहयोग गरोस् यो सबै नेपालीहरु को भावना हो।
बिर बहादुर दाई सँग फेरी एउटा शो काठमाडौंमा गर्नु पर्यो , म टिकट काटेर हेर्न आउछु ।
Nepal Avengers ma pani aauxu
Yes I also want to watch the live show of Bir Bahadur with Kutumba my favorite music band.
Culcutta ma gareko thulo show cha. Moh pani auncho. Dherai dherai maanche auncho, dherai maya gareko
M also interested
Nepal Avengers Vbb
कुटुम्ब मन पर्ने समूह त्यस्मा आज वीर बहादुर दाइसगँ को यो भिडियो ...बस वाह!वाह! वाह! भन्न मन लाग्यो...
यो हो नि त ठेट लोक सेलो , धन्यवाद सम्पुर्ण टिमलाइ !
अत्यन्तै मादुरिक्ता र भाेकल सुमधुर टिपिकल छ लाखौंलाख सलाम छ यस्तो शब्द र गायकको राष्ट्रिय सम्मानित अनिवार्य गरियोस् मिडिया सबैलाई अपिल छ हामीलाई अतिरिक्त राम्रो लाग्यो हार्दिक बधाई सम्पूर्ण टिमलाई ।
वीर बादुर बिक लाई याहा सम्म ल्याइदिनु हुने मित्रहरुलाइ हिद्दय देखि लाल सलाम धन्नेबात🇳🇵🇳🇵
Nice song l love nepali they are freindly and have a great culture.. Mohammad Sultan from saudia
देश-विदेशमा नेपाली सङ्गीत क्षेत्रलाई चिनाउने काम लगायत नेपाली सङ्गीत जगतलाई कुटुम्बले गरेको माया प्रष्टै अनि यथावत नै छ ! यति मिठो स्वर अनि यो मिक्सिंग सारै नै मन पर्यो तर ( एउटै कुरा अलिकति ) स्टेजमा बिर बहादुर जी लगायत दुई जना अझ दौरा सुरुवालमा देख्न पाएको भए अझ त्यो कमी पनि पुरा हुने थियो !! धन्यवाद
कुटुम्बा ब्याण्डले स्थानिय कलाकार लाई ठाउँ दिएकोमा सलाम युट्युब बाट आएको रकम सहयोग गरे राम्रो हुन्थ्यो।
Mamsa a,sma,sk,amsmams amsmam
Msa,asamsamsa am sjma ama,skaks
Ms,a,a ama,a,ssa,ak,a wm wk,akak,s,a
thank you for your support
Sarbapratham ta kutumba band lai bishesh dhanyabadh.tapai harule dristibihin lai Pani yasari mauka diyakaoma dherai khusi lagyo..
thank you
Ali Ali bujhnu sakcha
Ramro lagcha Nepali lokgeet.
Dhanyabad.
I appreciate the deeds of kutumba.
The way u expose our nepali music around the world is speechworthy.. Every patriotic Nepali will always support u. Please go on with your flow to make nepali music our identity. I love KUTUMBA❤
धेरै राम्रो स्वोर अनि मार्मिक सब्दहरु
Im Indian but I appreciate these efforts as well. I think appreciation is not limited to International borders.
Moh Nepali bujheko, yesto maya garchu nepali manche.
beautiful indian music!
gsenrum How arrogant u can be? can't u feel little bit ashamed for saying nepali folk song as indian song?
Pushpa Limbu u are rught
बिसुद्द नेपाली कला र गला प्रती लाख लाख आभार 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
सबै भन्दा पहिला नमस्कार जो जसले यो गित सुन्नु भयो अनि मन पनि पराइ दिनु भयो तर मेरो नमस्कार मात्र होइन ह्रिदय देखि नमन गर्न चाहन्छु तपाइहरुको यो ब्याण्ड लाई कृपया मिल्छ भने अर्को गित पनि सुन्न पाउ
aru panee cha hajur kutumba archive ma search garnu hola
Yesto dami geet pani dislike garne 1500 jana kasta veda holan..sochdai achamma..Huge respect to the legends
Nepali dint paid any respect towards their culture traditions... they only respect what they like.
Its not my genre i like different genre’s songs bt i do respect all of team members of kutumba bcus they preserving our culture, traditions... so many things. So huge respect to all of them. Lv u
thank you
do check out kutumba app as well for more.
Millions of thanks and congratulations to Nepali youths taking time preserving and spreading of Nepalese folk music in new with so much good taste of music. Keep up the good work!
So nice of you
वीर बहादुरकाे प्रयास उत्कृष्ट छ।वीर बहादुरकाे जर्गेना गर्नु अति अावश्यक छ।सरकार ।
Respect to Kutumba n great respect to Bir Bahadur dai....
Yo ho ni song ta ... mindblowing .. nice Nepalipan .. Thanx kutumba for this approach .. and bringing Bir Bahadur to us .. #Kudos to #kutumba
गित सङ्गीत समाज का धडकन कुन ,तेस्मा पनि वीर बहादुर जि गित शब्द अर्थ र सङ्गीत को जुन बिसिस्टता छ सायदै अरु सग मे खाला १ जिबन्त र अलग प्रस्तुति
Oh ek damai ramro jaba jaba ma yo geet sunxu mero man dherai khooshi hunxa kinki hami pardeshi bhanna sakdaino yo geet sunda ohh ma garv garxu ma nepali hun pyaro nepal hamro nepal man xuyo
please sign up for kutumba8.com for more kutumba music
कति राम्रो स्वर दृस्टिबिहिन वीर बहादुर दाईको भगवान आँखा मात्र दियका भय कति राम्रो हुन्थ्यो भगवान
Hats off performance
Always in love with Nepali music
Jai Nepal
आहा कति राम्रो स्वर अनि टिम पनि कति मिलेको सुनिराखु झै❤️❤️❤️
कती मीठो स्वर सारै राम्रो यहा सम्म ल्याईदिनुहुने सम्पुर्ण मन हरूमा हार्दीक नमन I
This sound so amazing surprisingly i cant describe in words
बिर बहादुर दाईको प्रतिभालाई दुनियाँ सामु प्रस्ट्याउने कुटुम्ब ब्याण्ड अनि एपि वन च्यानललाई मुरि मुरि धन्यवाद।
हरेक हप्ता हेर्छु यो भिडियो
मेरो लागि मेडिटेस्नल म्युजिक भने पनि हुन्छ।
God bless you all🙏🙏💜💚💙😍😘
Sans ashammsjmasjak
Djassjaamryuik
MskamAjw ejmz sjam
Djmjamsiw wkmjakkajaja wjma
Dnam
Thank you
Plese do signup for kutumba app for more exclusive music and videos.
went to pathibhara temple from calcutta.. through the whole bus journey they played thousands of traditional nepali old songs..loved them..
Atinai man paryo
abhisek chakraborty Greetings from Nepal! Rabindra Sangeet is amazing...
Abhishek ji thanks for your magnanimity and liking Nepali songs.Let Pathibhara Mata fulfill your wishes.
Bandu ki khobar
जात भेदभाव गरि घिर्णा गर्ने को मन मा नभएनी हाम्रो मनमा हुनु हुन्छ वीर बहादुर अन्कल सारै मीठो हजुरको अवाज साथै यो तिमलाई म हिर्दय देखिनै धन्यवाद गर्न चाहान्छु कतिपय ले भने का छन गित गाएर मागी खाने जात पनि भनेका छन तर मानिस सबै एउतै हो नेपाल् मै देख्छु हरेक नानाथरी जात भेदभाव कुरा हरु कृपया उहाँलाई Full support गर्नु पर्छ पुरानो रिथिथितिलाइ फेरि जगाउनु भको छ वीर बहादुर अन्कल सधै भगवान ले साथ दिउन्🙏🙏🙏🙏
Damsma smasmamjd snjajna samsja sjdkamajsmamsamm
Ndmamskamsjmamryikan an ajan snajs
Sjdmamska sjmmskam jamamjamsjm
Nms jsmamskamsksamskamwjma hajsl,o,
Babal ...gau bata sahar samma auna saknu vaycha khusi lagyo.. n daiko tungna playing ani geet pani ekdum man paryo
यो कलालाई जसले ल्यायो उसलाई सलाम 🙏। तिम्ले त मनै लुट्यौ बिर बहादुर दाजै ।
Thank you. Please download kutumba app on playstore to listen all kutumba music and exclusive videos.
दाजुलाई मनै देखि न्यानो माया र सलाम गर्दछु । हजुरले आटेका मनका कामनाहरु सबै पूरा हुन । ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙💙💙💚💚💚💚💚💚💚💚💚💚💛💛💛💛💛💛💛💛💛💛💜💜💜💜💜💜💜💜💜💜💜❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2081 मा काेकाे हेर्दा हुनुहुन्छ यो भिडियो ❤️❤️
कस्तो मन छुने सङ्गीत कुटुम्ब टिम धेरै राम्रो
धेरै राम्रो । मन प~यो ।
वीर बहादुर दाईको आँखाको उपचार हुनुपर्छ यसका लागि सबै जुट्ने कि ?
धेरै जसो अपाङ्ग हरू मागेर खान्छन । तर मित्र बिर बहादुर बिश्वकर्मा लोप हुन लागेको बाजा टुङ्ना बादनका साथ निजि जिबन को मार्मिक गीत रेकर्डिङ गरिएको मा सलाम छ । ओझेलमा परेका गायन श्रृष्ठाको तपाई हामी सबैले लाइक ,सेर , कमेन्ट गरी सक्दो सहयोग गरौ ।❤❤❤❤
Awesome. I wish him all the happiness and prosperity.
अति ठेठ गित अति मीठो छ
धन्यबाध यश टिम्लाइ हृदय देखिनै
Love from Republic of Wadiyah...from Admiral-General Haffaz Aladeen
U r HIV alaadeen
Thank you for your support
please sign up for kutumba8.com for more kutumba music
बिरबहादुर बिस्वकर्मा राम्रो स्रष्टा थिए कुटुम्न्भ ग्रुपले समावेश गरिदिए राम्रो भयो धन्य कुटुम्भ
yasto ramro geet ma ni kati dislike ........sarai chhita dukhyo baraiii ........
thank you for your support
Big salute to kutumba team for supporting our legendary singer, you guys are amazing, wish to see more
Thanks to all the artists for giving such a honourable moment to this blind artist. Jesus Christ is great
please sign up for kutumba8.com for more kutumba music
love ❤ from India to Kutumba for great initiative , and respect to Bir Bahadur Dai _/\_
कति मिठो समधुर श्वर होला वीर बहादुर दाइ को, दाइ लाई यहाँ सम्म ल्याएर आफ्नो प्रतिभा देखाउन दीएको मा कुटुम्ब तिम लाई धेरै धेरै धन्यवाद
Thank you.
Jyap huda thulo thulo sorma khub gaeyo yo geet tyo jamanama ....hats off to Kumbha and birbhadur dai ....much appreciated 😍😍😍😍
Thank you for your support
please sign up for kutumba8.com for more kutumba music
What's there to dislike? Thanks for keeping folk music alive. Thanks for promoting a very talented blind artist- Bir Bahadur Biswakarma(Kami).
I liked the tone of the flute the best...
Metoo
are you a american
Sorry to ask but why do you want to know whether I'm an american or other nationality?
Coz all whites are Americaney for us. 😀😀
Lyrics is amazing and Raw if you Understand Nepali it's Ancient and Riddles represent Beautiful Himalayan Highlands
Huge respect to kutumba
What a way to save a culture….
Hats off ….
धेरै राम्रो छ प्रोग्राम मनै छोयो वीर बहादुर दाइ नमस्कार छ यस्तो ब्यात्ती आखै रसायो
Our folk music is simply incredible!
Well done everyone.
Ladies and Gentlemen this is what a real music sound like :)
the one & only band who promote our traditional norms and values...keep rocking kutumba's brothers....
यसरी एक जातिले अर्को जातिको सम्मान र जगेर्ना गर्दै छुवाछूत,विभेद रहित हाम्रो समाज भैदिए कति सुन्दर र शान्ती नेपाल हुने थियो होला सलुट छ वीर बहादुर ज्यु लाई लोप हुन लाको तुङ्ना को महत्व बुझै दिनु भयो
dhanyaebad.. cha.
बिदेशमा छदा सुनेकाे थिए। त्यस बेला मेरा अाखाबाट अाशु अाएकाे थियाे।यश दाजुकाे स्वरमा भगवानकाे बाँस छ। नेपाल सरकारले पनि उहाकाे बारेमा साेच्नु पर्छ।किनकि उहाँ जस्ताे हाेनहार कलाकारलाई सम्मान गर्न ढिलाई गर्न हुन्न।
Thank you keep supporting
युटुब बाट आउने केही रकम दृष्टि बिहिन वीर बहादुर बि क लाई पनि दिनु होला यही अनुरोध गर्न चाहे मैले एडमीन ज्यु
huncha. Thank you
@@kutumbanepal आज सम्म पनि यो गीत अनि कुटुम्ब को संगीत छुटेको छैन ।
धन्यबाद कुटुम्ब ।
If i could post pictures here , i would have shown my goosebumps . Man ! This is legendary . Arrange his live shows and i will pay him to listen this . God bless him
M
,
हुरररररररररर आहै आहै नाच्नु मन लाग्यो।
Indescribable Nostalgia 😌❤😍
And these is nepali music😌❤
वावावा मानिस ठुलो दिल ले हुन्छ जात ले हुँदैन श्री देबि देबकोता ले भन्नू भको थियो आज जुन आँखा राम्री देख्न नसक्ने दाजुले आफ्नै मन देखि नियालेर यत्ती मिठो गीत गाउनु भको छ मलाई एदमै मन पर्यो
आहा कर्णप्रिय लोक संगीत । एकदम अद्भुत । मन को छूने वाली रचना ।
आपका नेपाली गीत संगीत मुझे हमेशा नेपाल आने के लिए मजबूर कर देता है आपके मैलिक संगीत में एक अलग तरह का आकर्षण है
इस गीत को हम तक पहुँचाने के लिए आप सभी का दिल से धन्यवाद
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 love from india 🇮🇳
Thank you
Plese do signup for kutumba app for more exclusive music and videos.
So realistically sang . genuine artist I can say.
Lyrics:
कलकते काइँयो
काङ्ग्लाको बाटो काङ्ग्ला र कुङ्ग्लोमा तुङ्ग्नाको ठूलो भिर
काङ्ग्लाको बाटो काङ्ग्ला र कुङ्ग्लोमा तुङ्ग्नाको ठूलो भिर
दु:खले हो कि सुकले हो कि धेरै छ मनमा पिर
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
शिरीमा सालको टोपी छ मेरो धुइदिनी कोइ छैन
शिरीमा सालको टोपी छ मेरो धुइदिनी कोइ छैन
बिरानो देशमा मै मोरिजाला रुइदिनी कोइ छैन
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
धानको त बाला आलिमा हेर आलिमा छोटो छ
धानको त बाला आलिमा हेर आलिमा छोटो छ
मै मरि गए पनी दिदीबैनी झ्याल माथी फोटो छ
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
पानी त पर्यो उइरि र झिमी घाम लागे घमाइलो
पानी त पर्यो उइरि र झिमी घाम लागे घमाइलो
घाम लागे पनि नलागे जस्तो लागेन रमाइलो
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
नेपालमा आको पान किनी खाको छे खिली गनेर
नेपालमा आको पान किनी खाको छे खिली गनेर
तीन खिली खाको तीन खिली ल्याको कान्छिलाई भनेर
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
सालघारिबाट मालगारी आयो घुम्तिमा घेर भयो
सालघारिबाट मालगारी आयो घुम्तिमा घेर भयो
तिमी त काँको हामिस काँको पाटनमा भेर भयो
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
शिरमा लाउने शिर्को फुल पाउमा लाउनि जुता
शिरमा लाउने शिर्को फुल पाउमा लाउनि जुता
यो मन तिम्रो दोमन भयो यता छौ कि उता?
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।
धानकै बाला झोल्याउँला मायालाई बोलाउँला।।
😍🥰❤
धेरै र धेरैको काम सहज गर्दिनुभएकोमा मुरी-मुरी धन्यबाद!
Thanks........
@prasanna Sunya thank you bro
Wow wow salute bir bahadur Dai wonderful singing
All those folk instruments and the way Bir dai sang the song with that feelings. Kutumba and the unexposed singer like Bir dai are the legends saving Nepali folk music. Thanks Kutumba for letting the opportunity for such an incredible singer to perform on such platform. Also Thanks to Sugam Desar, Agrim Lama and AP1 for the coordination. Would definitely love to visit a concert or a live music of same group in future. #peaceofmindmusic
That man singing is great artist just a little top up.
Don’t get me wrong I am talking about this mans creativity and his Lyrics and the feelings in his face. Some of the instrument player have smile ( not Seriousness to the smile but smile to the almost laughter!) for a very serious song..
A great Nepali topical song and I feel fulfilled listening to a Nepali pure song after a long time.
Best wishes
Thank you very much for your wondeeful insight..
Please do sign up for kutumba app for more music.
I live away from Nepal but I love my Nepali culture thank you so much for preserving our culture ❤❤❤
How can this video have dislikes? I don’t get it! Proud to have Nepali heritage :) proud to be a Nepali :)
Sansnansnansjams smsajsjma wh a snams
Nssmamsjamsjn shamsjam sj amsjms
Msamsjmsmamsmams sjms sn asms sjm
Kska,s,a,saskwem a
,sa,sksmsma sjma sma,s smams
,s,s,a dnanshn
Jems samwjma sja
Dk,s em ej amszmsjm sj s sjmsjaryuik
Mdmdsm samsjme sj ej s sma
Eks asmkdryuik
Msmaskams smsjjamamjsmsk assms jmw
Keks s
Eke,ssams sma s sna smmaja sn s wnasn
Mdmz
Dj dmnsnz snamsj assjwjms shnsk
Mdmaaa,ssmamdjma sn a amaamajsm sn
Sjdma smams smsj a sma sjma wn s an a
,d,
Smamsmz namsie samen amsjwm dna sjm sm
Mdmz sjmaksjamsnaansjej s k