गुल्मीमा गाई काटेर चुनावको भोज गरेको आरोपको नालीवेली यस्तो छ

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • Cow is the national animal of Nepal. Most of the people of Nepal are Hindus and cow is worshipped as the goddess of wealth (Goddess Laxmi). Killing of cow is prohibited in the hindu religion and in Nepal.
    आफनै दिदी माथी कुनै भाई यती धेरै निष्ठुरी बन्न सक्ला ? मन दह्रो बनाएर सुन्नुहोला ! = • आफनै दिदी माथी कुनै भा...
    *एउटा सोझी केटी फसाउन कती सम्म झुट बोल्छन केटाहरु || अनि यसरी कुलेलाम ठोक्छन = • Video
    Mojuwa Gulmi Cricket Competition || Active Youth Club || 2074 = • Mojuwa Gulmi Cricket C...
    चिनारी: प्रचार-प्रसारको अभावमा ओझेलमा पदै दुर्वासेश्वर गुफा अर्घाखांची || Sattle Gupha Khidim = • चिनारी: प्रचार-प्रसार...
    Ojhel Ka Khabar Episode 178 || देवरले भाउजु भगाएपछि विरामी छोराको विचल्ली = • Ojhel Ka Khabar Episod...
    स्कुलमा २ रुपियां फि बुजाउन नसकेका महर्जनको सफलताको कथा || Chiribabu Maharjan of NC Elected = • स्कुलमा २ रुपियां फि ब...
    Ojhel Ka Khabar Episode 219 || स्तनपान गराईरहेको वेला आमा छोराको एकै साथ मृत्यु= • Video
    Ojhel Ka Khabar Episode 276 || एउटै परिवारबाट ५ जनाको लास बाहिरिदा = • Video
    बावुरामले मुख खोलेः प्रचण्डले हतियार सीमा कटाउन नसकेपछि मलाई भन्नुभयो,मेरो आंग जिरिङ्ग भयो= • बावुरामले मुख खोलेः प्...
    Ojhel Ka Khabar Episode -304= • Video
    ओझेलका खबर भाग २२१ = • Ojhel Ka Khabar Episod...
    तीन-तीन वटा घर बिग्रको छविसंग के शिल्पाको जिवन राम्रो होला??? = • तीन-तीन वटा घर बिग्रको...
    बाबुरामको चिठ्ठी- हाम्रो ‘मृत्युलेख’ लेख्ने हतार नगर || Baburam Bhattrai || Election 2017 = • बाबुरामको चिठ्ठी- हाम्...
    पछाडिबाट बाँसको चिर्पटले टाउकोमा ३ पटक हिर्काए घाँटी थिचेर मार्ने कोशिस गरे || Nepal Election 2017= • पछाडिबाट बाँसको चिर्पट...
    स्वतन्त्र नागरिक भनेर चिनाउने कलाकारहरु यो निर्वाचनमा कसले कसका लागि भोट मागिरहेका छन्,= • स्वतन्त्र नागरिक भनेर ...
    पैसा पनि छैन, श्रीमती पनि छैन !!! कहां गयो मेरो ५ बर्षको मिहेनत??? यसरी रुन थाले प्रेम !!!! = • Video
    Ojhel Ka Khabar Episode 302 || ऋषिकेश मन्दिरमा हुने जातीय विभेद = • Ojhel Ka Khabar Episod...
    सुशिला कार्कीको सम्मान गर सरकार || गुल्मीको इस्मा रजस्थलमा यसरी चिच्चाय गोकर्ण विष्ट = • सुशिला कार्कीको सम्मान...
    राजेश हमालका बारेमा यसरी खुल्दैछन रहस्यहरु || Rajesh Hamal = • राजेश हमालका बारेमा यस...
    ओझेलका खवर || Ojhel ka Khabar Episode-299 = • ओझेलका खवर || Ojhel ka...
    Green Screen Studio
    2D & 3D Animation, Films,Ad Films,Episodes, Visualizing, Script, Special Effects, Post Productions,Music Video
    Sandhikharka-1
    Subscribe Green Screen Studio Channel Directly for unlimited Nepali entertainment!
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    .Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Green Screen Studio!!
    Like Page= / green-screen-studio-54...

Комментарии • 745

  • @nepalnepali9426
    @nepalnepali9426 7 лет назад +4

    गाई खानेले संसार खाई सके ! नेपाल मा गाई खानेलाई फौजदारी अभियोग ! क्या बात हे...✊✊✊

    • @arungurung8996
      @arungurung8996 Месяц назад

      ke sansar khayo vandema gai khanu t aachamei rise uthane Kura😡😡👎👎

    • @prempartik2510
      @prempartik2510 Месяц назад

      rastriya janawar lae chunaba ko bhoj re laj lagdaina

  • @ashoktiwari8441
    @ashoktiwari8441 7 лет назад +1

    राष्ट्रिय जनावर गाई 🐮 काटेर मासु खाने लाई कानुन बमोजिम कारबाही गर्न पर्छ

  • @npido3818
    @npido3818 7 лет назад +14

    खाने लाई खानु दिनु पर्छ अरु लाई बाल मत्लब तर यो चाहिँ एमाले कै काम हुनुपर्छ गाई कात्ने

  • @nepalnepali9426
    @nepalnepali9426 7 лет назад +4

    मान्छे मार्नेलाई बाई ईज्जेत रिहा ....... गाई मार्नेलाई जेल सजाय !

  • @shivathapamagar2938
    @shivathapamagar2938 7 лет назад +2

    je hos yahako hamro dalit dajuvai didi baini haruko kura sunda malai salam garnu man lagyo sarai ramro bichar rahexa

  • @rpiondesh7166
    @rpiondesh7166 7 лет назад +7

    नेपाल यस्तो दैत्य शासकहरुले चलाएको देस हो जहा मान्छे काटनेहरुलाइ संरछ्यण गरिन्छ तर गाइ काटनेलाइ जेल सजाय दिइन्छ/

  • @aayebungbaiy8486
    @aayebungbaiy8486 7 лет назад +3

    इन्डियाकाे सिन्दुघाटीमा हप्तामा हजाराै गाई काटेर मन्दिरमा बली चढाउने त्यसपछि तेही गाईकाे मासुकाे भाेज लगाउथे फालेकाे छाला कुहिएर निस्केकाे पानी र रगत बग्दा सानाे खाेला बन्नपुग्दा पवित्र गंगा भन्नथाले पछी त्याे खाेलालाई पवित्र गंगामा पूजा गर्नुपर्छ भन्ने धारना लिएर खाेलाकाे पूजा गर्न थाले । गाईकाे सरिरबाट बगेकाे खाेलालाई पवित्र भनेर पुज्छाै त्सैले हामिले गाईकाे मासु खानुहुदैन भन्ने साेचाइ अायाे त्सपछी खान छाेडेकाहुन वास्तवमा पहिला क्षेत्री बाहुनले पनि मजाले लक्ष्क्षीमी गाइकाे मासु खान्थे।

    • @Butwalcom
      @Butwalcom 7 лет назад

      aayebung baiy हो हिन्दु हरु ले पनि पहिला गाई गोरु मासु खान्थे किन भने हिन्दु हरु मुस्लिम बाट छुट्टीएको समुदाय हुन्...

  • @kulmagar1363
    @kulmagar1363 7 лет назад +1

    हाम्रो गाउँ ठाउमा नेपाली जाति र तामाङ जातिले गाई खानु भनेको नया कुरो होइन यो भन्दा पहिला जनयद्दको बेलामा मावबादिले गाई काटेर जबरजस्ति खुलाको ईतिहास छ नेपाल सरकारले राम्रो कानुन ल्याउनु पर्छ तर जुन बेला जे गर्न मन लायो त्यहि गर्न पाइदैन जनतालाई नेपाल सरकार ले राम्रो कानुन ल्याएर सबैको रक्षा गरून् र कानुन भन्दा बाहिर गएको मान्छेलाई सबैलाई बराबर सजाय हुनुपर्छ

  • @mangaltholung745
    @mangaltholung745 4 года назад +1

    Jai Nepal...हिन्दु धर्म मा गाई माता हुन मात्रै भारत मा,,,,,किराँत धर्म मा वा मंगाेल देश नेपाल मा गाई गाेरु तरकारी हाे ,,,Jai mongol...jai mulbasi...?

  • @rajulama4864
    @rajulama4864 7 лет назад +75

    म एउटा आदिवासी जनजाती हुँ ... मलाई खाना पाउनु मेरो नैसरगिक अधिकार हो... तर राष्ट्यिए जनवर काटेर खानु अपराध हो... यस्मा कुनै आप्पति छैन तर नेपालका मिडिया भनौदा मित्रहरुले अलि पत्रकारी पेशालाई संस्वधन गर्न नसक्दा दुख लाग्छ... तपाई नेता ले देश वेच्न लाग्दा एक थोपा केही शव्द लेख्नु हुन्न!तर विचरा जो समाजवाट अपहेलित गरिव दिन दुखी लाई तल्लो स्थरमा राखेर प्रश्न गर्नु हुन्छ..के पत्रकार भनेको जे सोद्न मन लाग्यो त्यही सोच्ने होकी ? पिढित पछको विषय लाई सम्वन्धित ठाउमा पुर्याउने हो????
    नेपाल देश व्रामणवादी शक्ती केन्द्र हो? या सम्पुर्ण चार जात छतिस वर्णको साझा फूलवारी हो? किन गरिव र असाया वर्गलाई मात्र नेपालको कानुन लाग्छ???

    • @Butwalcom
      @Butwalcom 7 лет назад +11

      Raju Lama सोरि हामी (मुलबाशी मँगोल) हौं आदिवासी जनजाति होइनौं आदिवासी जनजाति भनेको त देश नभएको जमात हो...

    • @taklama2051
      @taklama2051 7 лет назад +2

      sorry burtibang indigenous vaneko desh navayeko jamat hoena i think hajur le ramrari bujnu parla tesko varema coz little knowledge is dangerous...

    • @shantimagar6321
      @shantimagar6321 7 лет назад +3

      Raju Lama sahi kura....

    • @reezanmazee8315
      @reezanmazee8315 7 лет назад +2

      sahi kura gareu bro

    • @gitugc8515
      @gitugc8515 7 лет назад +1

      100%सहमत छु म तपाइको कुरामा

  • @DavilBrg
    @DavilBrg 5 лет назад +1

    गाई काट्ने र गाई काटेकाे नेटमा हेरेर सपाेट गरेर कमेन्ट लेखनेलाई पनी कडा कारवाही गर्न पर्छ । किन भने नेपाल एक हिन्दु राष्ट् हाे र गाई भनेकाे नेपाली राष्ट्काे जनावर हाे।

  • @dillimbu5163
    @dillimbu5163 7 лет назад +1

    नेपाल धर्म निर्पेक्ष देस हो यहाँ इस्सई छन ,स्लाम छन् बुद्ध छन, किरात छन् आज कसले के काटेर खायो के खाएँन भन्ने मुद्धा बनाउने | के मुस्लिम र ईसैले गाई गोरु खान्छ उनीहको धर्मले कुनै छेकबार लौदैन अब मिदियाले खोजि खोजि रिपोर्ट गर्ने | हिन्दुले नखाएको कुरा अरुलाई लाद्नु ठिक चलन होइन यो कुरा बुज्नु जरुर छ | यसले राम्ब्रो कुरा ल्याउदैन |मुस्लिन देश दुवै जस्तो ठाउमा सुँगुरको मासु बेच बिखन हुन्छ कोहि नेपालीलाई यु ए ई सरकारले जेल हालेको कारबाई गरेको सुनेको छ ? पिलिज समाज भड्काउने काम नगरौ | बाहुनले मृतको काट्टो खानु न्यायिक हो ? यसको न्यूज किन बन्दैन ?

  • @ygagjvshu9328
    @ygagjvshu9328 4 года назад

    गाई र अामा उस्तै हुन जसरि अामाले रगत लाई बद्लियर दूध बनायर पियमउछ नानि लाई यसै गरि गाईले पनि उस्काे रगत बदलियर दूध बनायर पियाउछ जय गौमाता

  • @himaljeemi1786
    @himaljeemi1786 7 лет назад +1

    ओइ भारतिय पुजारी सननार्थिहो नेपाल आदिमकाल देखी गाइ गोरू भैसी काटेर खाने आदिबासीहरूको देसहो, गाइहैन अब बाख्रालाइ राष्टिय जनाव़रबनाउने हो ।

  • @manahangrai9085
    @manahangrai9085 7 лет назад +1

    गाई गोरुको मासु त हाम्रो पर पुर्ब काल देखि खादै आएको र काटेर भोज गर्दै आएको हो । हामि पनि काटेर खान्छौ जिउदै काटेर । बाहुनबादी कानुन हामीलाई दमन गर्दैछ । हामी यो देशको मुलबासि हो र सत्य कहिलै झुकदैन । काट्नेले काट्यो खानेले खायो तर हाम्रो देशमा यस्ता पत्रकारहरुपनि छ जो नचाइदो कुराको बकवास रिपोर्ट गरिहिड्छ 😈😈😈

  • @tilaksarki4292
    @tilaksarki4292 6 лет назад +1

    गाई त के पाडो खसी पनि खाइ दैन तर दलित यस्तो उस्तो चाहिँ भनिरन पर्दैन के दलित ले मात्रै पनि खायको छैन आज समन नेपाल मा १००/७५ पर्सेन्ट ले खान्छ होला के खाली दलित को नाम लिने ठिक भयन यो

    • @Bk-yz3ce
      @Bk-yz3ce 5 лет назад

      Sahi bhannu vayo mo chhetri ho ra mo sabai jat jati samman garchhu

  • @tamangbabu6949
    @tamangbabu6949 7 лет назад +13

    खानेकुरा खादा के भो ..? नेपालमा मै हु हिन्दु भनेर छाती पिट्टने मान्छे बिदेशमा गोरुको मासुसंग २ थाल भात हसुरेको मैले धेरै पटक देखिसके

    • @kamalbhandarikamalbhandari3471
      @kamalbhandarikamalbhandari3471 4 года назад

      Mero lado khau mc haru

    • @amar.4978
      @amar.4978 4 года назад

      अरु ले खादैन भाइ तिमी हरु जस्तोले खान्छ

  • @sundarkuwait4023
    @sundarkuwait4023 6 лет назад +3

    यो गाइ काटेको बारे केको खोजी नेति रुवासी हो भैंसी कट्दा किन कोहि बोल्दैन

  • @Butwalcom
    @Butwalcom 7 лет назад +1

    नेपाल मा हामी मुलबाशी मँगोल हरु ले पुर्खौ देखि गाई गोरु को मासु खान्थेयौ र अब पनि खानु पाउनु पर्छ...

    • @ashishthapa6275
      @ashishthapa6275 7 лет назад

      Butwal. com khaa bhai khaa Muslim haru lay gai khana xoddai xa ta muji haru khaa paila manxay vayara soch gai k ho buj ani balla comments gar ta muji haru lay garda ho yo nepal bigrayko

  • @kisanachhami9950
    @kisanachhami9950 7 лет назад +1

    हामी यहाँ बिदेशमा गाइको मासु बाहेक अरु खोज्दैनन, गाइको मासु कति मुल्यवान छ, नेपालका झारे हरु क्यामेरा बोक्दै भिडियो बनाउछ? कस्तो पाखे रैछ? वोल्ने शैली हेरन,,,, अझै बाउ बाजे को कुसंस्कार छोडेको छैन।यस्तै भो भने भोलि फेरि लडाइ हुने निश्चित छ।

  • @sunitapaudel2938
    @sunitapaudel2938 7 лет назад

    गाई हाम्रो राष्ट्रिय जनावर हो।हाम्रो धंबिधानमा काहि पनि लेखिएको छैन,कि गैामाता को हपत्या गरि मासु खाने यो जगन्य अपराध हो।म त भन्छु कुनै पनि प्राणि को मासु न खानु साकाहारी बन्नु नै राम्रो हो।अागामी दिनमा पयस्ता घटना नदोहोरियोस्।

  • @thamiisking9567
    @thamiisking9567 7 лет назад +6

    नेपाल सरकार यो सरासर अन्य भो किनकी खाने जातले खायो तिमिहरुले सजाए दिने हो भने यहाँ नेपाल मा नेपाल आमा बेचिराको छ उनिहरुलाइ कानुन को दाएरा म ल्याउने कोसिस गर्नुस यदि गाई काट्नेलाइ सजाए दिनु छ भने एस्को परिमाण अर्कै आउनु सक्छ याद राख गरिबी को फाइदा उठाइ राको छ याहा मिडिया भनाउदा हरुले।।जय मङगोल जय नेपाल।।।

  • @kalyansunwar1299
    @kalyansunwar1299 7 лет назад +1

    यो कुरो चाहिँ congress ले प्लान गरेर फसाएको हो।

    • @rameshthapa6950
      @rameshthapa6950 4 года назад

      कसैकाे प्लान हाेहिन अाफैले काटेकाे हाे

  • @ekarajrai4827
    @ekarajrai4827 6 лет назад

    गाई काटेको बारेमा रिपोर्टिङ गर्नुपर्छ भने तेरो प्रसाशन को जत्था सहित मेरो किराँत बस्ती भित्र आइज किनकि यो धर्म निरपेक्ष रास्ट्र हो।गाई रास्ट्रीय जनावर भएको कारणले गिरफ्तार गरिएको होइन गैर हिन्दु हरु माथि हिन्दु धर्म लाद्ने बहाना हो।यस्तो अत्याचार तत्काल बन्द गर।

  • @sagarmathanepal5746
    @sagarmathanepal5746 7 лет назад +1

    मासु खादापनी जेल हाल्ने चलन यो नेपालको कानुन देख्दापनी अचम्म लाग्छ मान्छेमारदा कानुन लाग्दैना गाइ नखाएर कुकुर खानु त कस्तो मन यो अत्याचार अति भो

  • @Biretvchannel738
    @Biretvchannel738 7 лет назад

    गाई काटने पापि लाई याे संसारमा बस्ने ठाउँ छैन संसारमा कस्तो मान्छे हुन्छन् पापी

  • @AbuBakar-lc2ri
    @AbuBakar-lc2ri 4 года назад

    नेपाल मा गाई काटेर खानु मान्छे लाई फाँसी पो दिनु पर्छ

  • @himaljeemi1786
    @himaljeemi1786 7 лет назад +2

    आदिबासी र दलितहरूलाइ मात्र किन गाइकाटेको आरोपमा दुनियाभरको video interview र प्रहरी कार्बाइमा किन ?
    पोखराको गाइ बलत्कारी "आनन्द भन्डारी लाई किनी यसरी नै video interview लिएन यो खाते पत्रकार ले ?

  • @jaikumar7077
    @jaikumar7077 6 лет назад

    गाई कातनेलाई हईन प्रतकार लाई जेल मा राखनू परेयो 20 साल

  • @gopiramrimal8682
    @gopiramrimal8682 7 лет назад

    नेपालको राष्ट्रीय जनावर गाई काट्नेलाई कानुनि सजाए हुनूपर्छ र किनकी यस कुराको कडा छानविन हूनुपर्छ।

    • @TGRRaINI
      @TGRRaINI 5 лет назад

      गरिस छान्बिन मुजि

  • @rajkumarthapa5983
    @rajkumarthapa5983 7 лет назад

    कुनै पनि देशको राष्ट्रिय जनाव,चरा,फुल हरु आदि हुन्छन् ।त्यसकारण देशको कानुन बिपरित वा उलंघन गर्न पाउदैन र अधिकार पनि छैन। त्यसकारण देशको सम्पत्ति सम्मान गर्नु पर्छ।

  • @kamalashrestha1953
    @kamalashrestha1953 7 лет назад +13

    यो मङ्गोलहरुको देश हो यहाँ गाई गोरु को मासु सब्जी खाने चलन छ एक दिन यो नेपाल मा गाई गोरु खातेर खाने नै छ यो अलिक धर्म निर्पेक्ष भएको छैन अझै बनाउनुपर्छ

    • @Bk-yz3ce
      @Bk-yz3ce 5 лет назад

      Mongolia gaye hunchha tibate Mongolia sararthi haru timi haru nepali hoinau kunai halat maa timi haru tibate sarathi haru pni hou mugi Sarathi dherai na bol fere Mongolia jalas fere

    • @AshishPanthee62
      @AshishPanthee62 4 года назад

      Buddhist haru le esto kura garxan achamma tesma po lagxa ta

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 7 лет назад +51

    रिपोर्टिङ निकै राम्रो छ।।
    its great
    तर खानी लाइ खान दिदा हुन्छ
    पुजा गर्ने ले पुजा गरुन खानी ले खाउन
    यसरी टाउको दुखाउन जरुरी छैन।

    • @d.btamang8873
      @d.btamang8873 7 лет назад +3

      PANDAY SHAN you're right.

    • @reezanmazee8315
      @reezanmazee8315 7 лет назад +4

      sahi kura

    • @mynepal2563
      @mynepal2563 7 лет назад +6

      PANDAY SHAN no way rashtra ko afno rashtriya janawar hunchha ani hindu ko aastha maathi prahar ramro haina

    • @Butwalcom
      @Butwalcom 7 лет назад +6

      PANDAY SHAN एकदम सहि कुरा गर्नु भो panday shan जि ले हो खाने लाई खानु दिनु पर्छ किन भने हाम्रो देश नेपाल धर्म निर्पेक्ष देश हो यहाँ विभिन्न धर्म मान्ने समुदाय छन् हिन्दु बाहेक अन्य धर्म मान्ने समुदाय ले गाई गोरु को मासु खाने चलन छ र हिन्दु को दलित हरु ले नि खाने गर्छन् र आजभोलि त कोहि कोहि आर्यन छेत्री बाहुन हरु साथिहरु ले पनि खान्छन् लुकिछिपी भैंसी र गाई गोरु को सुकुटी रक्सी हरु संग...

    • @adibasimulbasi574
      @adibasimulbasi574 7 лет назад +6

      गाइको मुतलाई क्यान्सरको दवाई भन्ने बाहुन,सुंगुरको रगतमा एड्सको दवाई किन देख्दैन ? यी खाते इरानी सरनार्थी मुसलमान को बिउ टपरे बाहुन हरु
      फेरी हस्पिटल मा रोग लागेर भर्ना हुनेको नामावली हेर्न गए हुन्छ सबै गाई को मुत खाने बाहुन कै नाम धेरै छ... साले सरनार्थी टपरे चोर ठगेर खाने हरु सोज सिदा मान्छे लाई ऊलु भनाउनु मात्र जहनेको को छ

  • @basantregmi3614
    @basantregmi3614 6 лет назад

    संकट काल मा मावोबादिले लाखौ गाई काटेर खायो अहिले तेहि माथी सत्तामा छ तेस्लाइ के भन्ने ??
    मेरो दादा आर्मी मा होइसिन्थ्यो मेरो घर परिवारको के दोस थियो मावबादिले मेरो घर मा बम।हान्यो गोरु गाई गोठ बाटै काटेर लग्यो अब एस्लाइ के भन्ने?यो कुनै ठूलो कुरा हैन तेस्माथी सार्की जात भएका जनता हरुले गाई खादा त्यो नौलो कुरा हैन पुर्खा देखिको चलेको रिति हो उहाहरुको

  • @kisanachhami9950
    @kisanachhami9950 7 лет назад +13

    पोखरा मा गाई लाई बलात्कार गर्ने #आनन्द भण्डारी लाई पनि एक पटक interview गर्नु पर्यो भिडियो बनाउने भाइ।।

  • @keshabgmgr1760
    @keshabgmgr1760 7 лет назад +3

    गाई काट्ने मर्दको छोरो नेपालीलाइ ससम्मान सलुट

  • @ranjitmagar8093
    @ranjitmagar8093 7 лет назад

    सकिन्छ भने नेपाल भरीलाई कानुन लगाऊ हैन भने एउटा परीवारलाई कानुन लगायर हुदैन किन कि मेरै आखाले देखि राछु गाई बेच्ने मान्छेले कम्तिमा पनी २०/२२ वटा गाई गोरु गाऊ तिरबात लगेको देखि राख्छु सक्छौ भने रोक लगाऊ पत्रकार ज्यु हजुरको कुरा सही हो तर एक ठाणउमा मात्र सही भयर भयन नि

  • @yoursheart4129
    @yoursheart4129 7 лет назад +1

    होइन मान्छे युरोप तिर गयेर beef खान हुने यहा गरिब ले खादा यत्रो हङगामा।।।खाने लाई खान दिनु पर्छ।।यति कारबाही गर्नु छ भने पहिले नेता ज्यु लाई पत्रकार मोहोदय।।।।

  • @यलबिराइयलबिराई

    रास्ट्रीय जनवार चाहिँ नकाट्नु नै पर्ने हो रास्ट्रीया मात्रै नभयर , हामी लच्मी भनेर पुज्छउ डाम्म्न्ना हरु ।

    • @Butwalcom
      @Butwalcom 7 лет назад +1

      यल बि राइ यल बि राई...सोरि गाई लाई लक्ष्मि भनेर पुज्ने त हिन्दु आर्यन हरु ले हो हामी मुलबाशी मँगोल हरु ले त गाई गोरु लाई त काटेर खान्थेयौ पुखौ देखि...

  • @akashma7717
    @akashma7717 6 лет назад

    अब हलो कस्ले जोत्ने बाहुन हरुलाई बारिमा जुवा लगाएर जोत्ने हो? खै त गाईको छोरो गोरुलाई नियाय दिएको? किन अन्याय गरेको दिन भरी किन जुवा लगाएर जोतेको त माहा धर्म लम्बी हरु

  • @mangaltholung745
    @mangaltholung745 4 года назад

    यति कुरा म भन्छु,, म एउटा किराँती हुँ राई,लिम्बू काे कुल पुजा वा पित्त्री पुजा मा गाई गाेरु काे मासु,वा हड्डी दिनु पर्ने छ I am Mongol of Nepal ...?

  • @sonoffxettry8755
    @sonoffxettry8755 7 лет назад

    गाई भनेकाे माता बराबर हुन्छ हामराे नेपाली समाजमा अाफ्नाे अाफ्नाे धर्म सस्कृती हुन्छ ॥ जुनले हिन्दू धर्म मानंदैन खादा हुनेछ

  • @minaminaminamina1225
    @minaminaminamina1225 7 лет назад +1

    खानेलाई खान देऊ है दुखि आत्मा हरु ।।। तिमि चाहि मासु नखाएर बाचेको छौ ।। मरेको चाहि खान मिल्ने रे जिउदो चाहि काटेर खान नमिल्ने कस्तो बुद्धि जिबि छन नेपाल का भनौदा हरु ।। अब तिमि हरु पनि खाएर जाऊँ ।।

  • @narayandhungel2136
    @narayandhungel2136 6 лет назад

    आमा , बाबा सरह सम्झनु पर्छ गौ माता लाई काट्दा हजुरले एक पटक सोच्नु पर्छ म के गर्दैछु , गाई नेपालको राष्ट्रिय जनवार हो हजुरले यो बिचार गर्नु होस कि तपाईंको ज्यान कसैले तेसरी नै काट्दा कस्तो लाग्छ तै सम्झनु होस गाई काट्ने ले जीवनमा कुहीएर मर्न परोस

  • @sejankumar1959
    @sejankumar1959 6 лет назад +1

    आलु पत्रकार जाड रक्सी दलित ले मत्रा खदैनन गैर दलित ले जन धेरै खन्छ्न।थाहा होला बाहुन क्षेत्री ले ।सुँगुर गाई ,भैंसी सबै खन्छ्न बुझिस आलि दलित दलित नभन्न

  • @ganeshrajharpal1572
    @ganeshrajharpal1572 7 лет назад

    गाई भैसी भनेको त मान्छे को जीवन हो हामी बिन पशु बाच्न सक्छ तर पशु बिन हामी बाच्न सक्दैनौ दलित हरू घिनौना काम गरेर दलित भयका हुन दलित मा ज्ञान हुदैन

  • @hemthapak3402
    @hemthapak3402 7 лет назад +3

    तपाई जित्नु हुन्छ दीदी

  • @Shyamkumar-qp2ot
    @Shyamkumar-qp2ot 7 лет назад

    तेस्लाई त दूईटा सजाय हुनू पर्छ कीन कि एक गाई काटे को मा र आर्को एमाले को बदनाम गरे को मा गाई को मासु खूवायर खसी को मासु भनेर पैसा पनि कमाने को चक्कर मा थियो होलानि जस्तो लाग्छ मलाई त

  • @intresttamang7713
    @intresttamang7713 7 лет назад +1

    कस्तो गाइको मासु खान मन लागेको थियो साले कुकुर्ले लगिहालेछ।।।साला नेपाल का बिहारी हरु।।।खानु पायो भाने हामिले भन्दा धेरै खान्छन यी नेपाल बिहारिहरु नदेखेको होर।।हामी मुल्बासी मङोल हौ गाई गोरु जे पनि खन्छौ तिमिहरुलाइ बाल?

  • @santoshdumi7567
    @santoshdumi7567 7 лет назад

    Nice reporting...nepal auta misrit jat/dharma/saskar/saskriti vayeko des ho...sabailai sarbamanye hune kanun ra system hunuparchha...khane dharmale khanchha nakhanele khadaina(puchchha).aafno aafno dharma anusar...but rajyele yeslai kanun anusar bebasthit garnaiparne hunchha...yo sabai bived ra swarthako rajnitile garda ho...once more yaad rakhau nepal auta bahu jati.bahu vasi ra bahu saskritik rastra ho...put it in ur mind...jay nepal.jay nenepali!!!!!

  • @bishnubohara9271
    @bishnubohara9271 7 лет назад +4

    माओबादी मात्रै होइन एमाले पनि गाई काटेर भोज भतेर गरेर चुनाव प्रचार गर्दा रहेछन् कि कसो?

    • @gaurimanandhar1455
      @gaurimanandhar1455 7 лет назад +2

      Gai ra Goru same ta ho ni Goru khada hune Gai kina nahune ????? soch thulo banaunu parxa jasto laxa

  • @harighimire9266
    @harighimire9266 7 лет назад +3

    गाई हिन्दूको मात्र नभएर सम्पूर्ण नेपाली हरूको भगवान हो पश्चिमा हरूले बनाएको धर्मनिरेपेक्ष धर्मको आड़ मा नेपाली नेपाली बीच गृहयुद्द बनाउनि योजना हो एसमा नेपालका आदिवासी जनजाति ढाल बनेका छन तेस्मा पनि पैसाको लागी क्रिस्चन बन्ने हरू छन बेलैमा सोचौ देश बचाऊँन पश्चिमाको बोलीको पछि नलागि नेपालको पुरातन धर्मको जेगर्ना गरौ। नभए देशनै रहने छैन

  • @nonysingh2220
    @nonysingh2220 7 лет назад +16

    यो पत्रकार नै चोर होकि जस्तो लाग्छ मलाई त शाले गून्डा को जस्तो छ बोलि पनि ठाडो

  • @keshukeshu8968
    @keshukeshu8968 7 лет назад +3

    मान्छे काट्दा चु नबोल्ने पत्रकार हरु र हामी नेपाली .हरु .गाई काट्दा यात्रो हल्ला थुक्क

  • @bzzutang8735
    @bzzutang8735 7 лет назад +8

    यो पत्रकार बाहुन हो,खाते बारम्बार दलित शब्दको प्रयोग गरेर जातिय हिंसाको बहाब गर्दै छ।

    • @kpofficial236
      @kpofficial236 5 лет назад

      Bzzu TaNg mr.journilest pani sunar naiii hun bhujunu vo

  • @lamakyusang4677
    @lamakyusang4677 7 лет назад

    जसले जे गरे पनि गाई गोरु चाहिँ काटेरै खानुपर्छ

  • @rajivyadav8595
    @rajivyadav8595 7 лет назад +1

    गाइ काटेको मानछ् कटनु परछ

  • @arjunpariyar8005
    @arjunpariyar8005 7 лет назад +20

    पत्रकारनै चोर जस्तो लाग्यो है हजूर मलाई त

    • @durgabc2304
      @durgabc2304 5 лет назад

      Tan chor tero bau chor tero khandan chora vanda risaulas hoina uhan yeuta mahan patrakar ho nam prem sunar ho gulmi tamghasko ho khosi kinni manxe chinni haita

  • @manbahadurnepali1617
    @manbahadurnepali1617 7 лет назад

    धर्म निरपेक्ष भनेकाे धर्म बाट अाशा नराख्नु हाे धरमबाट अाशा नराखानु भनेकाे पापबाट अाशा राख्नु हाे पापबाट अाशा गरनिले गाई नखायर के खसी खाे जेर खान्छ त हेरनुहाेस तपाईहामिले परततिकार गरियन भने हिन्दु सम्परदाय नै खतरामा जान्छ

  • @amirrpk849
    @amirrpk849 7 лет назад

    मुसलमान को देशमा हिन्दुको केही चल्दैन ।हिन्दुराज्य नेपाल् मा गाई हत्या भो थुक्क विश्व को ६८ देशमा सुङुर katna मनाही छ र सुङुर बुङुर पाइन्न पनि ल खोजी गरे नि ती पिग भेट्टाउन सकिन्न ।।

  • @maxisku9587
    @maxisku9587 4 года назад

    कसैको चोरेर खाको होइन पैसा तिरेर खाको छ खानेलाइ खान दे खाते सरकार एउटा बल्त्कारिलाइ करभाही गर्दैन अनि गाई काट्नेलाइ केको जेल जाठाहरु

  • @sumanlimbu1004
    @sumanlimbu1004 6 лет назад

    हा हा हा योस्तो कुरा त यो कलियुग मा केही पनि होईन जस्तो लाग्छ मान्छेले मान्छेको मासु खाई राखेको छ बिदेश मा नेपाल बङ्ला दुनियाँ ले गाईको मासु खाइरहेका छन खोईत याहात मतल्बनै छैन त

  • @mgrtaaramagar5732
    @mgrtaaramagar5732 7 лет назад +5

    नेपालको नदि बेचिदा था हुदैन एक गाइ कातिद कसरी था हुन्छ हो खाते माफ मगाएर छोद

  • @beezaisutar3421
    @beezaisutar3421 7 лет назад +1

    ekdam ramro ramro pragati huney vo

  • @Robert-dx4uh
    @Robert-dx4uh 7 лет назад +1

    साला पत्रकार खशी मारेको सुंगुर कुखुर आदी को ज़िम्मेवार कसले लीने के त्यों जनुवार होइन ..रोकन सकछस रोक नतर गाइ भैसी को नारा नलीइ ..साधै मा पाए बाहुनले पनि छोड़ दैना

  • @surendra4025
    @surendra4025 7 лет назад

    कसैले चाल गरेको हैन सबै बुझदा गाई माताको हत्या भयकैहो

  • @lokeshsubedi1274
    @lokeshsubedi1274 6 лет назад

    मान्छे मारेकाे भए पाे ससम्मान रिहाइ गरथिस त जनावर काटने लाइ त कारवाहि गरनु परिहाल्याे नि । याे खाते पत्रकार ले अरू ठुलाठुला कुराहरू भ्रस्टचार,बलत्कार,हत्यारा हरूकाे बारेमा त यसरि खाेजि खाेजि समाचार बनाएकाे देखिन्न त ।

  • @sobindrarokaha427
    @sobindrarokaha427 7 лет назад

    किन डाक छोप गर्छौ ओके गाई लोटेर मोर्यो अरे अनि किन मासु काटेर घर्मा लैयो त कस्लाई सोदेर लएउ

  • @HariPrasad-tx4qo
    @HariPrasad-tx4qo 7 лет назад

    मान्छे ले मान्छेलाइ किन भेदभाव गर्छ भनेको यस्तै कारण हो मान्छे भन्दैमा हुन्न नि

  • @sabeenarai5811
    @sabeenarai5811 6 лет назад

    मान्छे मार्दा केही हुदैन।गाई काट्दा के भयो।सक्छस भने मान्छे काट्ने लाई सजाय दिला न खाते चोर हरु

  • @sundarkuwait4023
    @sundarkuwait4023 7 лет назад +1

    गाइखाने दलित हरुहो एकमुख भएर भन हामी गाई खान्छौ तिमिहरुलाइ के आपत्ति भन्नुहोस् गाइनखाने नेपाल मा 75%ले खन्छ यदि प्रुप चाहियो मलाई शोध ।

  • @bbkadel1515
    @bbkadel1515 7 лет назад

    फालतु नियुज होकि यो कसैलाई फसाउन हो यस्तो फलास गरियको हो

  • @hukamrai1219
    @hukamrai1219 7 лет назад +5

    gai kaatera thulo crime gare jasto taa lagdaina tra national animals ho bujnu chahi parne ho actually vannu parda hindus religious maa Matra khanu hudaina vanne maaneyta rakhxu ma Nepal maa hindus Matra xaina tyo pani bujnu paryo

  • @AmarSingh-hu7us
    @AmarSingh-hu7us 7 лет назад

    सबै नेपाली बिडेसी हुनूको कारन हो की क्या हो आज त मैले सबैको मुख बात गायको मासू मागे को कमेन्त मातरै भेते 2'/, माञ रैछ नखाने भन्ने त तर मलाई त लाग्छ की हाम्रो नेपालमा गॉय नखाकै राम्रो हुन्ठ्यो की जसो

  • @tilaksarki4292
    @tilaksarki4292 6 лет назад

    खाने लाई खान देउ तर जिम्दो काट्न पाप हो तर दलित यस्तो उस्तो भन्न चाहिँ गलत हो के आज समन दलित कै घर मा मात्रै रक्सि खाने गरिन्छ मासु खाने गरिन्छ हुने कुरा गर्नु ठिक हो

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 5 лет назад

    गाई काटने अहीले अरू ले फशाए भने थुक

  • @khemrajpaudel3426
    @khemrajpaudel3426 7 лет назад

    राम्रो सोधबुज गरेर कार्बाई गर्नु पर्छ

  • @tamangsagar6136
    @tamangsagar6136 7 лет назад +3

    khane chij nakhayera k khane patrakar jyu?khane lai khana deu manab adhikar mathi khelwad nagarnuhola..manab vaye paxi sabaile aafno tarikale jiunu parxa ra adhikar paunu parxa ..ra khane chij lai khana dinus..yo hidu dharmaharule gai lai mata manera matra ho khana rok lagayeko natra mata namandeko vaye aaja hindu dharma manneharule nai gai khanthe nepalma..

  • @deepaknepali1553
    @deepaknepali1553 7 лет назад

    आहा COMMENT सार्है चित्त बुझ्दो आयो 😃✍👏🙌
    यस मा पनी राजनिती 🤔🤔
    तर जे होस् पत्रकार🙌 प्रेम सुनार 🙌
    राम्रो मान्छे हुनु हुन्छ ✍✍✍

  • @रमेशबोहराराकेश

    खान पाऊहोश तर स्वारथमा नखाऊ किन भने जिबनमा कहिल ररो हुदैन

  • @sapunagurung9661
    @sapunagurung9661 5 лет назад

    मान्छे काटेर मारेको देख्दैनस खाते पत्रकार गाई काटेको मात्रै देखिस

  • @gangalal7557
    @gangalal7557 Месяц назад

    Praise the lord jesus christ 🙏❤️🙏🙏

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 7 лет назад +2

    ruchchha bhane khada hunchha,..... bidesh gayera beef burger khana hune,,,nepal ma khada k hunchha,,
    reporter chai...khai k ho k ho ?

  • @seetaramsubedi5097
    @seetaramsubedi5097 7 лет назад

    अज्ञानता भन्दा ठुलो शत्रु के हुन्छ र !

  • @hastarai5928
    @hastarai5928 6 лет назад +1

    ओई प्रत्राकार खाते चोर तेरो काम छैन देश मा १००% भ्रस्टाचार बलात्कार हरुलाई कर्बाइ गरेर देखा अनि हो रछास प्रत्रकार भने र भ्क्न्छौ खाते

  • @rameshthapa6950
    @rameshthapa6950 4 года назад

    खातेहरु गाईकाे मासु खानु भनेकाे अामाकाे मासु खानु हाे।

  • @चिकेनचिल्ली
    @चिकेनचिल्ली 7 лет назад +7

    एमाले रहेछ कुरा मलाई हाल्छनी ओलिले ?

  • @ishankiran3808
    @ishankiran3808 7 лет назад

    बाबा को जाड खा ने बानि रहेछ यो बहिनी को कुरा बाहिरा न ल्याउनु पर्थयो ल बर्बाद गर्यो पत्रकार मित्र ले भोलि खायको बेलामा यदि केही गर्नु भयो भने त हेर्नू किना छोरी ले भनेको भनेरा प्रचार बाजि गरेको होला कि कस्तो तहस नहस बनाइ दियो यो परिबार लाई पत्रकार हरुले

  • @dharaneygunda9544
    @dharaneygunda9544 7 лет назад

    chheu ko nani haru katti gyaani gyaani haru, saarai mann paryo.

  • @birbahadurpun6006
    @birbahadurpun6006 7 лет назад +22

    साला पत्रकार गाई कतेर खायोत के भयो त जान्न बुझन चाहान्छस किन गरिब दलित लाई फसाउन चाहान्छ्स कुकुर त्यो बेला कता मरेको थिस जो सन्कत काल मा मावोबादी हरुले गाई कतेर बोज खादा त मुखमा के हालेर बसेको

  • @ranadebendra3527
    @ranadebendra3527 7 лет назад

    what is secular state? According to the law It is illegal.Supreme court provide the dicision as soon as possible for the innocent people.

  • @shivathapamagar2938
    @shivathapamagar2938 7 лет назад +4

    hami hindu dharmalambi harule gaiko samman garnu parxa

    • @d.btamang8873
      @d.btamang8873 7 лет назад

      shiva thapamagar j ok you respect cow that's your human rights. but another people eat cow.I think you r in big dream.

  • @Butwalcom
    @Butwalcom 7 лет назад +9

    नेपाल धर्मनिर्पेक्ष देश हो तेसैले गाई काटेर खानु पाउनु पर्छ...गाई हामी मुलबाशी मँगोल समुदाय को आहारा हो

    • @princebullet8233
      @princebullet8233 7 лет назад

      aba kukur pani khana ta

    • @Butwalcom
      @Butwalcom 7 лет назад

      prince bullet हामी कुकुर खाने समुदाय होइनौं किन खाने कुकुर कुरै गर्ने हो भने त हिन्दु हरु ले पनि पहिला गाई खान्थेयो किन थाहा छ हिन्दु हरु मुस्लिम बाट छुट्टिएको समुदाय हो एकपटक मुस्लिम र हिन्दु को पुरानो ऎतिहास बुझ्नु त...

    • @ActionFilms1
      @ActionFilms1 7 лет назад +1

      bhai muslim ko suruwat kahile bhayo thaha x krischen kahile bhayo thaha x budis kahile bhayo thaha x patro her tesma sabai date ullekha x

    • @rashtrabhakta2315
      @rashtrabhakta2315 7 лет назад

      burtibang baglung you are such an idit person how can u say that hindua were seperated from muslim??you such a small minded person is creating conflict among the people of nepal.learn before writing anything in thia public platform

    • @santoshregmi9846
      @santoshregmi9846 7 лет назад

      Butwal. com भुत्रो होस त साले मुलबाशी

  • @rajeshkarki6514
    @rajeshkarki6514 7 лет назад +10

    गाई हाम्रो राष्ट्रिय जनावर हो खाडीमा भएको भए मृत्युदण्ड हुने थियो।

    • @yamyam2861
      @yamyam2861 7 лет назад

      मुत खान मुला

    • @rajeshkarki6514
      @rajeshkarki6514 7 лет назад

      Yam Yam त खाते जस्तो सिनु ,मरेको खाने हो त?

    • @Butwalcom
      @Butwalcom 7 лет назад +2

      Rajesh karki हाम्रो नेपाल धर्म निर्पेक्ष देश हो तेसैले गाई लाई राष्ट्रिय जनावर राख्नु मिल्दैन...

    • @rajeshkarki6514
      @rajeshkarki6514 7 лет назад +2

      burtibang baglung गाई राष्ट्रिय जनाबर मात्रै हैन हिन्दुहरुको अास्था पनि हो त्यसैले अरु धर्मावलम्बीले काटेर खादा अपमान हुन्छ एक अर्काको धर्ममा

    • @Butwalcom
      @Butwalcom 7 лет назад +1

      Rajesh karki गाई हिन्दु हरु आस्था होला तर हामी मुलबाशी मँगोल हरु को त मासु खाने आहारा हो नि यसरी अर्को धर्म को मान्छे हरु लाई गाई गोरु को मासु खादा कानुन लगाउने त अन्याय भएन र मित्र..........?

  • @miyaramjan9843
    @miyaramjan9843 7 лет назад +2

    mero riquwait nepal sarkharlai x plz khani jatle gai khana dinu parx plz

  • @bishalrajpandey8662
    @bishalrajpandey8662 7 лет назад

    सार्की .भनेको यही भयर हो . बुद्धि भ्रस्ट भय पक्षी जून आमाको ढुध खन्छन त्यही आमालाई खान्छन कुकुर हरू

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 5 лет назад

    गाई काटने अहीले अरू ले फशाए भने

  • @kisanachhami9950
    @kisanachhami9950 7 лет назад +1

    तैले काम पाइनस? तेरो प्रश्न गर्ने तरिका तेहि हो???
    एउटा क्यामेरा बोकेर हिडेर गरिब का इज्जत लाई RUclips मा हालेर कति कमाउछस???

    • @ashishthapa6275
      @ashishthapa6275 7 лет назад

      kishan Achhami ta randi ko xoro lay chai k pauxas yasto comments garayra

  • @dattiyaonlinetv22
    @dattiyaonlinetv22 6 лет назад

    नेपाल मा पनि गाई खाने नागा रयच्न खाते हरु

  • @kalikiratikiratikali9026
    @kalikiratikiratikali9026 7 лет назад +2

    hami mulbasi harule yougau youg dekhi khdai ako hau aile matra hoina