अब यस्तै नेपाली चलचित्र बाह्रै महिना बनाउनुपर्छ र हिन्दी चलचित्रलाई पुर्णरूपमा विस्थापित गर्नसके चलचित्रबाट नेपाली समाजकाे रहनसहन , संस्कृति र नेपालीहरूलाई धेरै उर्जा दिनेछ र नेपाल र नेपालीलाई आर्थिकलाभ पनि हुनेछ भने नेपाली चलचित्र प्रेमीहरूकाेलागि राम्रो खुराक पनि हुनेछ । याे चलचित्रकाे रचनाकार , निर्देशक , निर्मता र सबै समूह धन्यवादकाे पात्र हुन्।
@@dineshbista946 हेर्न जानुस। अभिनय सार्है राम्रो छ सबैको। कहि कसैले अभिनय गरिरहेको छ जस्तो लाग्दैन। तर पनि म तपाईंको भावनाको सम्मन गर्छु। किनकि मैले पनि आज सम्म दीपेन्द्र के खनालद्वारा निर्देशित आमा चलचित्र हेर्न सकेको छुइन। यु ट्युबमा जति पटक हेर्न खोजे पनि अस्पतालमा पैशाको अभावमा उपचार गराउन नसकेको दृश्य आउन साथ म हेर्नै सक्दिन।
Mero Dassh barsha Ko chora ta yasto ruyo , khaash tyo scene ma Purnabahadurko mirtyu bhayeko 😭😭😭 malai fakaauna kati saaro payro, ki maile BijayBaralji ko #Jaari film dekhauna paryo ❤ Yasto Emotional scene Hirdabidaarak
सबैजनाले हलमा गएर हेर्ने तर 😢दुखको कुरा😢 हामि असक्त हिड्न नसक्ने ले कसरि हेर्नु 😢युटुबमा थोरै टेलर हेर्दा पनि मन आत्तिएको छ😢 हेर्न मन आत्तुर भएको छ।त्यसैले हामि असक्तलाइ मध्येनजर गरि छिटो युटुबमा राखिदिनु हुन बिनम्र अनुरोध गर्दछु😢।म रिता ढकाल 😢यो फिल्म हेर्न आत्तुर छु।।😢😢😢🎉🎉🎉😢😢😮
फिल्म हेरेर रुने भन्दा त हासै लाग्छ है मलाई त फिल्म भनेकाे एउटा कहानी हाे ...यस्ताे कहानी मा बहकिन सक्ने जनता हरु किन चुनाब आउदा मासु भात मा बहकिन्न त ???😂😂...मलाई त फिल्म हाेईन नेपालकाे राजनीति देखेर रुन मन लाग्छ
बाबाको दुख त राम्ररी देखाएउ तर,छोराकै भबिस्य को लागि सङघर्स गर्न हिडेकी निर्दोस आमा को पिडा चाहिँ किन देखाएनौ यो सारङ्गि फ्लिम हेरेर त बच्चाहरुले बाबा को दुख लाई मात्र बुझ्ने भए नि बरै 🤔
Gazab cha film 2 scene ma ta dherai dherai roye 1.jaba chora padna sahar jancha 2.jaba uusle sarangi bechcha..khadhekuri geet jhan yeti ramro lagyo ki kura nagaram
चलचित्र एक कथा हो तर कथाले मात्र पात्रको भावना सहि रुपमा व्यक्त गर्न सक्छ । हामिले बोलेर हैन चलचित्रले देखाएर मात्र सहि रुपमा चित्रण गर्दछ । कथा सबै राम्रो हुन्छ तर त्यसलाई कसरी ब्यक्त गरिएको छ त्यो तरिकाले कथा जिबन्त र सबैको मन छुने बनाउछ😊सारंगि नेपाली चलचित्रको नया कोसेढुङ्गा साबित होला अब चलचित्र ले नेपालिलाई पनि हलतिर लाने छ बिदेशि चलचित्र लाई पछार्ने छ 😊
Ohh runuko lagi tw japanko hirosima n nagasaki ma atom bomb ko film visual pni kafi xa hoi ! Nepali runu ko artha xoina wastab ma jst emotional ho bf n gf break time jstoi ! Bt deep story khoi hmm? Mass society ?
Gandarba samudaye bata liyeko katha le baneko chalachitra aja suparhit sabit bhayeko chha yo katha matrai haina jevanta yethartha pani ho toy samudayeko lagi pani kehi sochnu bhayeko chha jun katha le aja tapai haru saphal hunu bhayeko xa
विराज भट्टले फूलले हानेर हल वाला लाई थर्काएपछि ruclips.net/video/R1sawm7Vzqk/видео.htmlsi=gL-4pS4dqXdudguv
अब यस्तै नेपाली चलचित्र बाह्रै महिना बनाउनुपर्छ र हिन्दी चलचित्रलाई पुर्णरूपमा विस्थापित गर्नसके चलचित्रबाट नेपाली समाजकाे रहनसहन , संस्कृति र नेपालीहरूलाई धेरै उर्जा दिनेछ र नेपाल र नेपालीलाई आर्थिकलाभ पनि हुनेछ भने नेपाली चलचित्र प्रेमीहरूकाेलागि राम्रो खुराक पनि हुनेछ । याे चलचित्रकाे रचनाकार , निर्देशक , निर्मता र सबै समूह धन्यवादकाे पात्र हुन्।
धेरै राम्रो मुभि बनेको छ। यथार्थ चित्रण गरिएको कहानी छ।
धनीले गरीबहरुको फील्म बनाउछन र हलमा गरीबलाई नै बेचेर उनीहरु अझै धेरै धनी बन्छन हामी गरीब हरु चाई आफै पोईसा तीरेर धुरु धुरु रुन्छै 😂😂😂😂
म त्यही भएर फिल्म हेर्न नगएको किन कि मेरो जिन्दगी सग नि धेरै मिल्ने कथा रहेछ जुन म फिल्म हेर्दा आफैलाइ समाल्न सक्दिन।
@@dineshbista946 हेर्न जानुस। अभिनय सार्है राम्रो छ सबैको। कहि कसैले अभिनय गरिरहेको छ जस्तो लाग्दैन। तर पनि म तपाईंको भावनाको सम्मन गर्छु। किनकि मैले पनि आज सम्म दीपेन्द्र के खनालद्वारा निर्देशित आमा चलचित्र हेर्न सकेको छुइन। यु ट्युबमा जति पटक हेर्न खोजे पनि अस्पतालमा पैशाको अभावमा उपचार गराउन नसकेको दृश्य आउन साथ म हेर्नै सक्दिन।
Mero Dassh barsha Ko chora ta yasto ruyo , khaash tyo scene ma Purnabahadurko mirtyu bhayeko 😭😭😭 malai fakaauna kati saaro payro, ki maile BijayBaralji ko #Jaari film dekhauna paryo ❤
Yasto Emotional scene Hirdabidaarak
अब अनमोल केसी मेगा स्टार भ॓ए भने बिजय बराल भाइ गिगा स्टार भए । बिजय वराललाई धेरै बधाई छ ।
अति राम्रो फिल्म ❤❤❤❤❤❤
सबैजनाले हलमा गएर हेर्ने तर 😢दुखको कुरा😢 हामि असक्त हिड्न नसक्ने ले कसरि हेर्नु 😢युटुबमा थोरै टेलर हेर्दा पनि मन आत्तिएको छ😢 हेर्न मन आत्तुर भएको छ।त्यसैले हामि असक्तलाइ मध्येनजर गरि छिटो युटुबमा राखिदिनु हुन बिनम्र अनुरोध गर्दछु😢।म रिता ढकाल 😢यो फिल्म हेर्न आत्तुर छु।।😢😢😢🎉🎉🎉😢😢😮
ल यो फिल्म सम्पूर्णले बालबालिकालाई हेरम बालबालिका मात पिएका छन् यो फिलिम हेरेर सुध्रिन सक्ने सम्भावना देखियो।
Kati ramro bichar hajur ko...
Good Aahileko बचा हरु बाउ आमा लाई छोदेर सहर तिर बसेको हुन्छ यस्तै फ्लिम बनाउनु पर्छ होस खुल्छ कि
Correct 💯
बुवालाइ माया र सम्मान गरम है
Dherai ramro x sarngi movie herer dherai run man lageko thiyo❤❤❤❤
सत्य र यथार्थ कथा हो यो। यो देशको अवस्था यस्तै रहे बिकाश असम्भव छ।
जय हाे बराल भाइ
Good congratulations viraj vai
Prakshah shaput good Hero
Its really One of the best nepali movie ❤❤❤
फिल्म हेरेर रुने भन्दा त हासै लाग्छ है मलाई त फिल्म भनेकाे एउटा कहानी हाे ...यस्ताे कहानी मा बहकिन सक्ने जनता हरु किन चुनाब आउदा मासु भात मा बहकिन्न त ???😂😂...मलाई त फिल्म हाेईन नेपालकाे राजनीति देखेर रुन मन लाग्छ
गैडालाई काउकुति लगायो भने लाग्दैन्म । समबेदना हीन मान्छे त्यहि गैडा हो। समबेदना भाको मान्छे लाई पो छुन्छ।
त्यसो भए तिमिलाइ फिल्म देखाउनु र गूरुको अघी बाजा बजाउनु उस्तै रहेछ असरनै नहुने😂😂
Laado kha muji
@@AloneMonk-w5l हा हा
Kasaiko jiwanma mel khanxa ani runa man lagxa hajur
बाबाको दुख त राम्ररी देखाएउ तर,छोराकै भबिस्य को लागि सङघर्स गर्न हिडेकी निर्दोस आमा को पिडा चाहिँ किन देखाएनौ यो सारङ्गि फ्लिम हेरेर त बच्चाहरुले बाबा को दुख लाई मात्र बुझ्ने भए नि बरै 🤔
म पनि यही सोचमा मग्न थिए, आमाको बारेमा पनि देखाउनु पर्थियो अनि आमाले चाहिँ यस्तो दुःख पाउनु पर्थियो बाबुले सुख पाउनु पर्थियो
Ma yastaa ghandarba haru dharai dhekyaa xu hamro gharmaa dhaa magna aune gaine haru ajai jiudaixan samay ko maag ho j hos bijaya baral lai badai xa
यति धेरै कमाई भएछ केही % गन्धर्व त्यहि पनि गरिब परिवार मा लगानी होस्🙏
Gazab cha film 2 scene ma ta dherai dherai roye 1.jaba chora padna sahar jancha 2.jaba uusle sarangi bechcha..khadhekuri geet jhan yeti ramro lagyo ki kura nagaram
चलचित्र एक कथा हो तर कथाले मात्र पात्रको भावना सहि रुपमा व्यक्त गर्न सक्छ । हामिले बोलेर हैन चलचित्रले देखाएर मात्र सहि रुपमा चित्रण गर्दछ । कथा सबै राम्रो हुन्छ तर त्यसलाई कसरी ब्यक्त गरिएको छ त्यो तरिकाले कथा जिबन्त र सबैको मन छुने बनाउछ😊सारंगि नेपाली चलचित्रको नया कोसेढुङ्गा साबित होला अब चलचित्र ले नेपालिलाई पनि हलतिर लाने छ बिदेशि चलचित्र लाई पछार्ने छ 😊
कति त भाइरल हुनकै लागि नि रोएका होला
के याे फिल्मलाइ मान्छे रुवाउने टेन्डर परेको हाे ??????
ma chai roina hai😂😂
Ke ho. Awhile. T. Sabai film. Sachikai ramro. Chaleko x t 🎉🎉🎉
One of the best movie ever😊
Mind blowing natural action
Malai ni herna Jana ekdam man thiyo Tara k garnu exam vayera Jana paeyna movie ko date sakisakeycha 😢😢herna paeyna
Bijay baral🙏🏻❤️
म लाई राम्रो लागेना फीलीम
Good
Sarangi film Jovan KO yethartha xa❤❤❤❤
Ohh runuko lagi tw japanko hirosima n nagasaki ma atom bomb ko film visual pni kafi xa hoi ! Nepali runu ko artha xoina wastab ma jst emotional ho bf n gf break time jstoi ! Bt deep story khoi hmm? Mass society ?
Aba mapani hernexu❤
Yatiko film chahi aaj samma hereko thina la
Gandarba samudaye bata liyeko katha le baneko chalachitra aja suparhit sabit bhayeko chha yo katha matrai haina jevanta yethartha pani ho toy samudayeko lagi pani kehi sochnu bhayeko chha jun katha le aja tapai haru saphal hunu bhayeko xa
Yo movie RUclips ma tw xaina ta katii khojee ❤❤
😂😂
😂😂😂😂😂@@THESMARTLIST
Cinema hall ma gayer hernu hola madam, RUclips ma tw aauna 2/3 barsa kurnu parxa.
❤❤❤❤❤
Maile pani yo movie herra sarangi katha kahanie ramro cha tahra mo gahgah chie rohiehna la
Yo film bhanda ramro ,bhadragol ,meribasai ramro chha
अब चै नेपाली मेकर हरुले काहानि अनुसार को कालाकार रोज्न जानेछ
फ्लिमले सफल पायो जनता भोकै मरे देसमा कति बिकास भयो
❤❤❤
छैन छैन केहि देखिएन यो केहो जोकसैको जिबनमा छ एस्तो
छेउ न टुप्पाको फिल्म म त मजाले सुते😂
Ko sang 😆
Poisa tiri tiri ko janxa hou runa lai 😂😂
Aafno aama bauko dukha ma Narune haru movie herera rune haruko natak toit,,,…
op movie
Sachhai horw?
Ma pani herna janxu filim na hereko 2 barsa vayo
Kun film herna gako 2 brsa poila ?
म त रुईन।
Film nai ta ho
Lasteeee rubayo hoo nikaee gharo banayo
Rune film naherne ma sakdaina herna
jpt यो movie हेर्दा रुनु पर्ने आबस्यक छैन
Puti kotya
Hawa bolxa bisal😂😂
हिन्दी सिरियल पनि same कहानी रहिछ😊
Thanks for all 888 yt family 😊😊
गरिबको नाम बेचेर फिलिम बनाउने अनि गरिबबाटै पैसा असुलेर अरबपती बन्ने धन्य छ धन्दा।
Vang khako xa ki k ho k boleko
Ramlaal Ko Dimag Haina Gobar Gu Vareko xa
Thukka mula tero buddhi....
Talai man na vaye na ja na ta herna indian ko beu
Auta manxe khanu pako xoina hajur 7 days vyo vonxa oni hmro nepali ko asu jhari halxa hoi
haha last haso layo comment le
Kasari help garna sakhxdm hami hjr lai?
सारँङी
Break garrdeo
😂😂😂😂😂😂
🙏🙏🙏😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰
बन्द गर यार नाटक।😅
जिन्दगी नै नाटक भएपछी नाटक बन्द भएपछी जिन्दगी पनि बन्द होला नि त!
Natak hoina k sir reality ho.
😂😂😂😂😂जिद्किम केग्न स्देनाअन आनि vido हेरेर रुछ्न नौउ किह्रुरु
😂! Kina Nepali haru j kurama ali badi nai nautanki Garnu parne ! Ho movie herda emotional hunxa tara Kina Nepali le nautanki Dekhaunu parne ?
फील्म पुर्ण छैन।
Yasto ni falm hunxa seral ho yo
Timi sukh le matieko thade hola nt buwa le sangharsa gryo hola nt timi le k tha tyape hruko bawana nai hudain k xunx t
❤❤❤❤
😂😂😂😂😂
😂😅😂😂
Mapani rokoho
K ho hawa tuk Film hyran npayar ho
M runxi ko ni 2 patak matra aasu aako
Murkha Janta ho garib majak kti udako
नाटक
Reality
तिमी 12 भाइ रुनछ
😂😂😂😂😂😂