हसिनाका बहिनी ज्वाई हुन् सेनाप्रमुख, ५ मिनेट माग्दा दिएनन्, यसरी लखेटियो ।। Hemraj Karki ||

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 8

  • @pbnbsw5757
    @pbnbsw5757 2 месяца назад

    त्यहाँको आन्दोलन त्यहाँका जनता कम अर्कै देशको चाल हो ।अराजक तत्त्व हावि भएको हो र अरुनै शक्तिबाट परिचालित भएको छ । यत्ति बुझौँ ।
    हामी नेपाली जनता एकदम
    सतर्क रहनु अत्यन्त जरुरी छ ।

  • @ShivaBhandari-I
    @ShivaBhandari-I 2 месяца назад +1

    सेक हसिनाको खिल्ली नउडाउ हामी नेपाली हौ भारतमा बंगालको सोझै असरले नेपाललाई पनि धक्का लाग्छ सेख हसिना प्रजातन्र सेनानी राष्ट्रपिता की पुत्री हुन बंगालादेश निर्माता हुन सरकार चलाउदा कमी र कमजोडी हुन्छ त्यस्को फाइदा आर्मीले लिन खोजेको छ पर्ख र हेरको समय हो बंगालको आन्तरिक मामिला हो हामी हौसिनु पर्दैन बंगालको समस्या राजनिती हो भने राजनितीबाट समाधान नभइनजेल यसै हो भन्न सकिन्न नेपालबाट बिस्तापित नागरिक बंगालादेश जादैनन् तर बंगाली बिस्तपित हरू भारत र नेपालमा आस्रीत हुन सक्छन यो बोझको बिषय हुन सक्छ सेख हसिनाको पार्टी बंगाली सबै जनताको साथै छिमेकी मुलुकसंग राम्रो संमन्ध थियो हामीले पनि हेर्ने त्यही तर बंगालमा सरकार चलाउदाका कुरा नेपाल संग नगासौ बरू घाउमा मलम लगाऊ र बंगालमा हिन्दू प्रताडित नहुन भन्नेमा सजक बनौ ।

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 2 месяца назад

  • @purnabhadurregmi6008
    @purnabhadurregmi6008 2 месяца назад +1

    निहु बिद्यार्थीकाे ,काम अमेरिकाकाे ,! अमेरिका नसकेसम्म संसार शान्त हुनेछैन ,याे कुरा लेखेर राखनुस ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 месяца назад +2

    अब नेपाल को पालो

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 2 месяца назад +2

    Bangala desh ma 30% ko kuro le desai chhodera bhagnu pareyo nepal ma 90% ekai jatile tala dekhi mathi samma bharastachari le desh khatam gare ko chha

  • @gangarai3501
    @gangarai3501 2 месяца назад +1

    अब नेपालमा त्यो स्थिती चाँडै आउनेछ अनि क्रुर केपीलाई सदाको लागि टाटा बाईबाई सेख सहिनालाई झैं ।

  • @Andy-lt1ez
    @Andy-lt1ez 2 месяца назад

    In Nepal 45% to 50 % Bhrastaachaari chuchee haru chaan. Natabaad ra krpaabaad iniharumai chaaa. Takaadhaari propagandaa