नमस्कार म रोशनी पन्त 🙏❤️ हामी लाई माया गरेर हेरीदिनु हुने , लाईक , कमेन्ट , सेयर,तथा शस्सक्राईब गरीदिनु हुने सम्पुर्ण दर्शक तथा शुभचिन्तक हरु प्रती हृदय देखी आभारी छु।र म गीत गाऊन त्यती सीपालु त होईन जानी नजानी कोशिस गरेके छु यो क्षेत्र लाई आफ्नो पेसा बनाऊने भन्दा पनी धर्म र संस्कार को रक्क्षा गर्ने मेरो लक्क्ष रहेको छ १दसक भन्दा बडी बिदेश बसाईको क्रममा आफ्नो देश , आफ्नो सॅस्कार , आफ्नो सस्कृती धेरै नजीक बाट बुझ्ने कोसीश गरे र यसको भाबी पुस्ता सम्म जगेर्ना गर्न को निम्ती बिभीन्न बिदा का गित सॅगीतहरु बनाई रहेका छौ यसै क्रममा हामी लाई निरन्तर मायाॅ गरीरहनुहुने हजुर हरु लाई। हृदय देखी धन्यबाद दिन चहन्छु ।।।🙏
असद्धाई राम्रो भजन रहेछ
Very Nice This Bhajan
So nice song
Congratulation both of you 🙏🙏🙏
Thank you hajur 🙏😍❤️
अति राम्रो, मार्मिक र मर्मस्पर्शी गित । सबैले सुनेर साथ दिनुहोला ।
wowow
Thank you 🙏 hajur ❤️
Congratulations dee 😊
Thankyou bahini 🥰🥰😍😍❤️❤️
Pt the
नमस्कार म रोशनी पन्त 🙏❤️ हामी लाई माया गरेर हेरीदिनु हुने , लाईक , कमेन्ट , सेयर,तथा शस्सक्राईब गरीदिनु हुने सम्पुर्ण दर्शक तथा शुभचिन्तक हरु प्रती हृदय देखी आभारी छु।र म गीत गाऊन त्यती सीपालु त होईन जानी नजानी कोशिस गरेके छु यो क्षेत्र लाई आफ्नो पेसा बनाऊने भन्दा पनी धर्म र संस्कार को रक्क्षा गर्ने मेरो लक्क्ष रहेको छ १दसक भन्दा बडी बिदेश बसाईको क्रममा आफ्नो देश , आफ्नो सॅस्कार , आफ्नो सस्कृती धेरै नजीक बाट बुझ्ने कोसीश गरे र यसको भाबी पुस्ता सम्म जगेर्ना गर्न को निम्ती बिभीन्न बिदा का गित सॅगीतहरु बनाई रहेका छौ यसै क्रममा हामी लाई निरन्तर मायाॅ गरीरहनुहुने हजुर हरु लाई। हृदय देखी धन्यबाद दिन चहन्छु ।।।🙏
Nice
धेरै धेरै धन्यबाद छ मामा🙏
ك
Thank you 🙏
Congrates mom for your new song
बधाई छ दिदि
Dheri dhari dhanyvaad bhai
Congratulations hajur 💝💝💝