Birahi Karki - Aama-5 Aashram (Aamako Aashu ) Ft. Rajesh Hamal, Anjali Adhikari | Folk Song 2076
HTML-код
- Опубликовано: 7 фев 2025
- Presenting new Nepali song Aama 5, Aashram by Birahi Karki only on Birahi Karki's official RUclips channel.
AUDIO CREW
ALBUM: AAMA PART-5, AASHRAM
VOCAL | MUSIC: BIRAHI KARKI
LYRICS: BIRAHI KARKI | SANTA KARKI
ARRANGE: B.B. ANURAGEE
MIXING: SHYAMSHWET RASAILY
RECORDIST: KAMAL THAPA
AUDIO LABEL: SUNKHANI MUSIC
PRODUCER
SANTA KARKI
VIDEO CREW
ARTISTS
RAJESH HAMAL
SABIN BASTOLA
LAXMI GIRI
MISHRI BASNET
NIRU KHADKA
ANJALI ADHIKARI
PN SAPKOTA
SAMIKSHYA BC
DHURBA POKHAREL
STUTI GAUTAM
MANAGEMENT
ISHWOR THAPALIYA
PRODUCTION MANAGER
DILIP PANTA
TRANSPORTATION
RAJAN DUWA
TECHNICAL ADVISER:- RAJENDRA ARYAL
MUA
ROSHAN BHUSHAL
CINEMATOGRAPHER
SUDIP BARAL
EDIT | COLOR
TEKENDRA SHAH
PUBLICITY DESIGN
SUJAN SHRESTHA (ELLEX DESIGN)
DIRECTION
SHANKAR BC
POST PRODUCTION
KRISHNA FILMS
LIMELIGHT NEPAL
Social Links
Follow on Facebook:
tinyurl.com/4y...
Follow on Twiteer:
/ birahikarki
Follow on Instagram
/ karkibirahi
Dont' Forget to Like, Comment, Share and Subscribe Birahi Karki
tinyurl.com/ya...
------------------------------------------------
Watch Full Song
Aama-5
Video Link :- tinyurl.com/55...
Aama-4:
Video Link:- tinyurl.com/54...
Aama-3 :
tinyurl.com/mt...
Aama-2:
tinyurl.com/y6...
Aama-1:
tinyurl.com/28...
--------------------------------------------------------
SPECIAL THANKS
PHOOLMAYA KARKI FOUNDATION FAMILY
SANTA KARKI
BISHAL KARKI
HIMANI KARKI
RAJENDRA KHADKA
BST HIGHER SECONDARY SCHOOL
-----------------------------------------------------
© & ℗ Birahi Karki, 2019
All Rights Reserved.
#BirahiKarki
#Aama5
#Aamakoaashu
#RajeshHamal
#AnjaliAdhikari
#lokgeet
#shankarbc
#aashram
नमस्कार म बिरही कार्की मेरो नया दोहोरी गीत मायाको ढोका खोलीदेउ तपाईं माझ प्रकाशन भै सकेको छ मलाइ माया गर्ने र लोकदोहोरी गीतलाइ माया गर्ने सबै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवाले यो गीत हेरेर मलाइ हौसला दिनु होला। ruclips.net/video/BpjMmVAceiA/видео.html
Wwwwwwoo8
Weoooooqw8
Wwwoowwwww88eedssouwww8
Congratulations brothers 🎉
आमा तिमी महान छौ सुन्दा सुन्दै रुन मन लाउने गीत
thanks for your support mero vai
😍😍😍💓💓💓
Dami
@@BirahiKarki www98w
@@diplalghising7529 ww
हाम्रो महानायक राजेश हमालको अभिनय र बिरही कार्की दाजुको स्वर रहेको मार्मिक गीतले साच्चै साह्रै मन रुवायो मलाइ मेरि मामुको याद आयो मिस यु मामु 😭😭😭हजुर नभएनि हजुरको मायालाइ सधै सम्झिरहेको छु यदि अर्को जुनि पायो भने हजुरकै छोरा भएर जन्मिएर बचुन्जेल हजुरकै साहारा बन्न सकुन
Abinash Ghayal thanks
@@BirahiKarki दाजु स्वागतम हजुर
राजेश दाइका फ्यानहरू ले हाजिर गरम त यता !!
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Nice sang
जन्म दिने आमा बाबा भन्दा ठुलो चिज नै के छ र यो सन्सार मा 🙏🙏❤️❤️❤️
आफ्नो आमालाइ सम्मान गर्दै आफु र आफ्नो साथीहरुलाइ एक पटक सेयर गर्ने अनुरोध गरिदिनु होला !
@@BirahiKarki अबस्य दाजी ❤️❤️
nice song
Yes
Yes
बिरही कार्की का fan हरु यता ल 🙏♥️🙏
thanks share gardinu la
@@BirahiKarkiHajur USA ma hoina ra?
Ma ta lat thulo hum fan
@@BirahiKarki सारै मन छोयो
हार्दिक बधाई बिरहि दाई अनि सम्पूर्ण टिम लाई ।।।आमा तिमी भगवान भन्दा पनि माथि आमा तिमीले मलाई संसार देखायौ ...तर मैले संसार लाई चिन्न नै सकिन आमा नचिन्ने हरुले आमा लाई नै वृद्धआश्रम पुर्याउन्छन .सबैले आफ्नो आमा सम्झिनु होला 😭😭😭😭😭😭😭😭😢😢😢😭😭😢😢😭
thanks yo sathko lagi share gardinus la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
जन्म दिने आमा माहान हुन्छिन ।आमा लाई माया गर्ने हरु यता ल ♥️♥️♥️♥️
pls share gardinus hai
Aama
Lek Besi Tv Nepal e
Aaha badhai xa birahi dai n all team..aamaa aama jay aama
thanks for support share gardinu la
यकदम सन्देशमुलुक गित सुन्न पाउँदा ज्यादै खुसी लाग्यो । यो गीतले समाज परिवर्तनको लागि निकै सहयोग गर्ने आसा राखेको छु धन्यवाद ...
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
पैसाकाे पछि लाग्ने र श्रीमतिकाेकुरा सुनी जननि र जन्मदिने अामालाई छाेदनेहरुलाई राम्रो संदेश चित बुझ्याे धन्यवाद बिरहि दादा
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
@@BirahiKarki ,
हाम्रो महानायक राजेश हमालको अभिनय र बिरही कार्कीको स्वर रहेको मार्मिक गीतले साच्चै साह्रै मन रुवायो सारै मन छुने छ बधाई र सफलताको शुभकामना
thanks share pani gardinu la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आमाको आशुले पोल्छ बेलैमा केही गर छोरा हो .....आहा कति मर्मस्पर्शी शब्द बिरही कार्की दाजुको स्वर अनि आमाको माया ले भरिपूर्ण भएका शब्दहरु मन छोयो ।
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आहा !!! आमाको आशुले पोल्छ बेलैमा केइगरा छोरा हो ,,, क्या मनछुने सब्दा साथै माहा नायक ज्यु को अभिनय ,,
आमा पर्ती समर्पित सुमधुर स्वोर का धनी दाजु बिरही कर्की ज्यु लाई मेरो सलाम 🙏🙏
mero naya git mayako dhoka kholideu herera malai maya ani sath dinu la hajur
महानायक राजेस हमाल को फोटो देख्ने बितिक्कै भिडियो हेर्ने यता है त😍😍
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Wow kati ramro song mutu nai vakaniyo aama sansarkai sabai vanda mahan hununxa sachikai manai ruhayo
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आँखा रशायो कति मिठ्ठो सन्दार्बिक सिर्जना लोक सङ्गीत प्रेमि तपाईं जस्ता कलाकर पर्ति कृतग्या छौ बेशे बिरेहि दाजु र सम्पुर्ण लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आहा .... क्या शब्द छ,आमा शब्द सुन्दै पनि कति आनन्द लाग्छ,खुशी लाग्छ!आमा तिमी महान छौ ।तिमी प्रति सम्मान अनि नमन।फेरि अर्को भाग चाडै हेर्न पाउ।
thanks share pani gardinu la
Has hajur.like subscribe share sab garisake
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
राजेस हमालको फ्यान म 😍
आहा दाई हजुरको स्वर र सृजना को ठुलो फ्यान हुं म !!
thanks vai share gardinus hai mis you
सारै राम्रो गित मन छोयो ❤️❤️❤️❤️❤️बधाई छ सबै टिम लाई
thanks share gardinu la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
सन्सारमा सबै थोक खोजे मिल्छ घरी घरि
तर जन्मदिने आमा पाइदैन कसैगरि ❤️❤️❤️
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
हाम्रो समाजमा यस्ता गित खासै हेर्ने चलन छैन हेरिन्छ त बस साप्रा तिग्रा देखायका त्यस्ता गित मिलियन मिलियन भ्युज जान्छन यस्ता गितले स्थान पाउदैनन तर जे सुकै होस यस्तो मर्म स्पर्सी गित सिर्जना गर्ने कलाकारलाई आत्मै देखि सम्मान भन्न चाहान्छु बिरही कार्कि तपाईको यो गितमा आमालाई हेला गर्ने हरुलाई प्रश्नै प्रश्न गर्नु भयको छ गित सुनी रहदा आखा आसुले भरीयको पत्तै पाईन सलाम छ तपाईलाई ।
यति मिठो साथको लागी धन्यवाद हजुर
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
बिरही दाजुको सुमधुर स्वर अनि महानायक राजेश हमालको उत्तिकै राम्रोअभिनय सम्पुर्ण आमा प्रती मेरो सम्मान 🙏🙏🙏🙏🙏🙏🙏
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
सधैं भरी आमा औंसी एक दिन कुर्छौ किन?
दु:ख नदेउ धनसम्पती केही पर्दैन दिन ! वाह रे वाह ! क्या दम छ ।
मेरो नया गीत हेर्दिनु ल ruclips.net/video/BpjMmVAceiA/видео.html
आमा भन्ने शब्द नै पवित्र छ।गीत पनि उत्तिकै मार्मिक र पवित्र बनेको रहेछ।
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
हजुर को गित सून्न को लागि तड्पिएको थिए तर आज सुन्न पाउँदा धेरै खुसी लाग्यो मेरो गाउँ मा गएर प्रोग्राम मा रमाएको आज फेरि म्याद आयो सर ज्यू
thanks share pani gardinu la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
अामा भाग ५ सम्म गाउन र रचना गर्नु सफल बिरहि दाजु लाई सफलताको शुभकामना
thanks share gardinu la
अरु भाग को लिन्क पाउन
आमा जन्म दिने आमा भनौं जो सुकै आमा भन्ने शब्द नै यति माहान अनि प्यारो छ जन्म दिने आमा बुवा लाई माया गरौं भगवान खोज्न बाहिर जानू पर्दैन आमा बुवा नै हुन भगवान कति मीठो गित
मेरो नया गीत हेर्दिनु ल ruclips.net/video/BpjMmVAceiA/видео.html
मेरो पहीलो सब्द नै आमा यो गीत सुन्दा त अझै सम्जी सम्जी याद आउछ आमा तिमी माहान छौ i miss you aama
Hi
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Ati marmik r ati samay sandarbik yo video bisesh danyabad birahi jilai
अामा भने शब्द नै महान छ राम्रो शब्द गित काे लय र तिमाथी राजेश हमाल काे अभिनय मा देखिन पाउँदा मन खुशी भएर अायाे एक दम दामि छ
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर बजारमा ल्याउनु पर्ने गीत । टे«डिङमा पर्नु पर्ने उत्कृष्ट सिर्जना । विरही दाईलाई बधाई, शुभकामना । Prakash Samir... Bagbazar,
धन्यवाद सुझाब को लागी
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
मुटु चसक्क बनाउने गीत
thanks share gardinu la
thanks share gardinu la
आमालाई खोज्नु छ भने बिरही दाइका गीतमा पाइन्ँछन। दादा शब्द सुनेरै आखाँ रसायो ❤❤❤❤❤
धन्यवाद
😍😍😍😚😚😙rajesh dai ko sutting herera aha herda dherai khusi lagyo😍
thanks share gardinu la
जस्तै गित राम्रो तेस्तै माहानायक राजेस ज्यु को छायांकन राम्रो राजेस ज्यु लाई देखेर गित झनै राम्रो लाग्यो
मेरो नया गीत हेर्दिनु ल ruclips.net/video/BpjMmVAceiA/видео.html
एक करोड पचास लाख छोराहरुले सुन्नुपर्ने गीत यो। मेरो त मन छोयो😭😭
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
"सर्वतीर्थमयी माता सर्वदेवमयो पिता ।"❤️❤️❤️
आमा ❤️❤️
मनछुने धेरै राम्रो प्रस्तुति ।
गायक,नायक ,नायिका सबैलाई धन्यवाद अनि शुभकामना 😍😍❤️❤️❤️
Really heart touching song 😭❤️safalatako shubhakamana daju 🙏😘
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
यस्तो गित हरुमा पनि डिस्लाइक गर्न नकाम्ने कस्ता हातहरु होलान्😭😭😭सम्पूर्ण नेपाल आमाहरु प्रती नमन❤️❤️
ruclips.net/video/BpjMmVAceiA/видео.html
यसताे पाे गित भनेकाे साचिनै अामानै हाे भगबान सबकाे सबैलाई सफलताकाे सुभकामना है
thanks share gardinu la
विरहि कार्की सरलाई धेरै धेरै धन्यवाद अामाकाे बारेमा अर्को काेसेली पस्कनु भएकोमा । अत्यन्त मार्मिक र सन्देश मुलुक याे गीतलाई सफलताको धेरै धेरै शुभकामना ।
share garnus la yo git sabai majh pugos
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
धेरै राम्रो दाजू ।
Best of luck
thanks share gardinu la
Beautiful song💕 Sampurna aama ma naman🙏💕💖 sansar ma aama,buwa ko Maya and aasirbad jasto thulo ke hudaina🙏💕
ruclips.net/video/BpjMmVAceiA/видео.html
अहिले को समाजलाइ सुहाउँदो गित छ । बर्ष मा एक दिन माता तिर्थ औशी मा मात्र facebook मा photo हालेर मनाउने देश हो ।
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आमाको सबै भन्दा धेरै गीत गएर आफ्नो छुट्टै इतिहास बनाउन सफल लोकप्रिय गायक बिरही कार्की लाई अग्रिम शुभकामना छ।
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
अति मार्मिक गित आमाको आँसु।यो गित सुन्दा मन भकानिएर आयो।सफलताको शुभकामना दाजु हजुरलाइ।
Sunda sundai aashu nai aaye. Yestai ghatana mera najar woripari dherai chhan. Nari ma Komal hridaya bhaneko Aama ma matra ho jasto lagchha. Vedeo ma pani testai dekhchhu. Thank u Birahi Karki Bhai.
thanks for support share pani gardinu la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आम नै भगवान हुन् I miss you my mom
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
big fan of Birahi Karki dai❤️💜 hajur ko utkrista prashtuti din dinaii herna pauda man maa xutaii parkaar ko khushi lagxa💙💚dhanyabaad dai lai mitho mitho geet haru lyahidinu vayeko maa🌼💙🌺😘
नया गीत मायाको ढोका खोलिदेउ पनि हेर्दिनु है मन पर्यो भनी सेयर पनि गर्नुस ल
जवान हुँदा नहेर बरु तर बुढा बुढी हुँदा हेर्नू पर्छ पाप लाग्छ नत्र बृद आस्रम भनेको छोरा छोरी नभएका लाई मात्र बस्ने ठाँउ हुनु पर्छ नभए जिन्दगी छोरी छोरी किन बनाउने बुढा हुँदा सहारा मिल्दैन भने
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
1ta song ma 1ta story,, Sarai Ramro ani tesaima mahanayak 👌👌
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Waiting
आमा बाबा भन्दा ठुलो भगवान कुनै हुन्छ र यो सन
धर्ती मा
Rajesh dai great and always great u dhari maan peryo video sachhi nahi mnai ruwayo meri ta
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
धेरै राम्रो छ।।।
आमा बुवाको यो पीडा कहिले कम होला???
Varkhar aaja herni mauka milyo ati nai man xune ra marga nirdesan raixa thanks dada lots of love u and your song
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
सम्पुर्ण नेपाली आमा ,अनि सन्तान हरुको आमा, मौलिक लोक गित संगित को जगेर्ना सहित ऐतिहासिक दस्तावेज कायम गर्न सकोस शुभकामना ,,,
thanks share gardinu la
Thank you soo much birahikarki derae paxi yari mitho geet sunna paeyo🙏🙏🙏🙏🙏😂😂
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
धेरै मार्मिक अनि राम्रो ,सन्देश मुलक प्रस्तुति बधाई छ यो युनिटलाई ।
यो गित सार्वजानिक भएकै दिन देखि निरन्तर लगातार हेरे पनि खै कहिले धित मर्ने हो थाहा छैन । यसरी म जस्तो माता पिता बिनाको अनाथ लाई दिन प्रतिदिन रुवाएर कति कम्जोर बनाउनु हुन्छ गाएक ज्यु ? म माथी साह्रै अन्याए गर्नुभयो हजुर ले !! तपाई लाई यस्को सजाय स्वरुप मेरो स्व: माता पिताको आशिर्वाद पनि तपाईमाथी लागुन । अनि आगामी दिनहरुमा यसरी बार बार गीति माध्याम बाट भएपनी माता पिताको सेवक हुन पाउन 🙏🙏🙏
युवराज वाईबा thanks hjaur
Aama Ko Maya laagne le like garnus hai ta
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
मन छोयो, बेसरी कीन मन रुवाउछ यसरि बिरही सर😒
thanks for support
हजुरको नम्बर दिनुस न प्लिज!
मेरो अफिसियललाई पनि Subscribe गर्दिनु होला ल?
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Heart touching song🎵🎵
Congratulations👏👏 Rajesh Hamal ❤❤❤❤❤and your team❤❤❤❤❤
बिरही कार्की जस्तो भारी स्वोर भाको कलाकार नेपाली लोकसङ्गीत छेत्रमा को होला म ठुलो फ्यान हो
Shiba Magar thanks
राजे दाइ त सँधै हेन्सम क्या👌👌
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
म अहिले 20 बर्षको भए। जुनदिन देखि मेरो हातमा मोबाईल पर्यो त्यहिदिन देखि आदरणीय गायक बिरही दाजुका गित सुन्न लागेको थिए। लाग्छ, मलाई आदरणीय गायक बिरही दाजुका सबै गीत मर्म स्पर्शी छन्।
share garnus la yo git sabai majha pugos
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आमा बाबा भन्दा माथी कोही छैन सन्सारमा🙏
बिरही कार्किको आमा १-५ सबै हेर्ने कति छौ🙇
आमाको आँसुले पोल्छ बेलैमा केहि गर छोरा हो
जन्माउने हुर्काउने आमा बलिन्दर ऑसु छ आँखामा ।शब्द नै काफि छ झन् भिडियोले त आँसुको भेल नै बग्छ Best of luck daji..
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
अत्यन्तै मर्मस्पर्शी सन्देशमुलक गीत really touching my heart karki sir
thanks pls share hai hajur
@@BirahiKarki sure karki sir
कहि कतिको जिबनमा मेल खाने मियुजिक सानदरबिक शब्द हरु माहान छ यो अामा भन्न्नि शब्द love you mom 👏🙏🇳🇵🇳🇵🇳🇵💐💐🌺
ruclips.net/video/BpjMmVAceiA/видео.html
धेरै राम्रो गीत and video
Really heart touching.....
Dada geet ekdm marmik xa baba ko pani yestai geet compose gariso na...
Good luck dada
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
thanks all for support share gardinu la ...
गित सारै मर्मिक छ महिलेत बिरही कार्की दाजुको कुनै पनि छुटाएको छैन निकै म छुन्छ अहिले पनि श्रीमती छोराछोरी को कुरा सुनेर आमालाई बृद्दा आस्रममा लगेर राखेको घर निकाला गरेको घटना सदैव घटी रहेकोे छ ।9 महिना सम्म कोखमा राखी जन्माई हुर्काउनु भयो ।तो गुनलाई नभुल्नु होला ।कुनै पनि छोराछोरी ले आमालाई सदैब सम्मान गर्दै शुभकामना
Sanu Ghayal thanks for love
मौलिक स्वरको धनी वरिष्ठ गायक आदरणीय बिरही कार्की दाईको गित .. आमा भाग 1 देखि 5 सम्म आइपुग्दा सबै गित उत्तिकै ससक्त बनेको छ ।।।बधाई छ दाइ🌹🌹🌹
thanks for support share gardinu hola
Aama shabdanai kaphi❤❤❤❤❤❤👌
very nice song heart touch song and congratulations
Very very congratulation birahi dai tapaile our all bystander ko aakha kholne geet gaunu vako xa malai garva dekhinai tapailai selute garna man lagxa tapaiko.yesto geet sunna pauda iam happy hamro samaj ma yesta ghatana harulai nirmul nai garnu parxa
thanks sabai majh git puryauna share garnu hola
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Nice song safalta ko subha kamana
Birahi Karki sir ko yo Aama Bhag 1 dekhi 5 sammako harek geet le ruwayeko xa malai sabai bhanda pahila uhalai hriday dekhi nai salam garxu ra uhako harek pailale pragatiko shikhar chumos Ani Aama hajur mahan hununxa jaha hununxa jasto thauma hununxa khushi rahanu hola yo junima hajurko sewa garna paina arko junima hajur kai kokh baat janm lina paau ra hajurko sewa garna paau
share gardinu la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
सङसार का सबै छोरा राजेश हमाल जस्तो हुनु पर्छ
thanks share gardinu la
Birai sir hjur le Aama get Kati mito iswor badixa r rajesha sir derai dhin paxhi lok get ma Aabine gada sarai ramo lagxa
मेरो त मन छोयो अनि साथी हरुको कतिको छोयो नी💘💘💘🙏🙏
Aakha bata aausu aayo dai ko geet sunara..best of luck dai
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Birahi Dai mitho geet 💕💕
thanks share gardinu la
बुवा आमा लाई यही गीत मार्फत सम्झी रहेको छु। हजुरहरू आज यो संसारमा त हुनुहुन्न तै पनि हजुरहरुको याद ले सताइरहन्छ मलाई।।😰😰😰😰😰😰😰😰😰😰
share garnus la
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
जन्म दिने अामा महान हुन्छिन।सबैले अामालाइ माया गरउ।हजुर काे सम्पूर्ण सिर्जना मन पर्छ।यकदमै खुसि लाग्याे ।फेरि नया सिर्जना सुन्न पाइयाे।राम्रो बनेको छ गित सफलताको शुभकामना दिन चाहे है।
thanks share gardinu la
@@BirahiKarki we'll come share gari sak ko xu hjr
Ati marmik ani samaya sandarvik geet, Salam xa rachanakar ra sangeetkarlai sathai avinaya karta lai pani.
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
नेपाली लोक सङ्गितमा बिरही कार्की र आमा पर्याबाची हुन भन्दा फरक नपर्ला। अब आउदा दिनमा पनि १०० औ आमा सम्बन्धी गितहरु सुन्न र हेर्न पाउ सफलताको शुभकामना।
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
वाह! बिरही दाइ यति मन छुने गीत बनाउनु हुन्छ ।गर्वलाग्छ हजुर जस्तो नेपाली गीतसङ्गितमा कलाकार छन ।व्यापक सफलताको शुभकामना ।मैले त आफ्नो सामाजिक सञ्जालबाट यो गीतलाइ सेयर गर्न सुरु गरे पालो तपाइको
thanks sabai majh puyau hai yo git
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
सारै मन छुने कारूनिक छ बधाई सफलताको शुभकामना
thanks share gardinu la
Wowww
धेरै राम्रो birahi karki
Keep it up
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
आमा प्रति सदभाव सहानुभूति धैर्य प्रेम र माया गर्ने जातिले आमा शब्दलाई सम्मान स्वरुप लाइक गर्नुहोस् त
.
.
Birahi Bro I am your big friend because always cried me by your songs really heart touch Love you Bro keep it up
Ani dislike hanne manche sachai nai uslai kehi thaha chain testa kura aama nabhayeka le matra janndachan
Amma yo juni ma maile timilai pauna sakin arko juni timrai kakhbat janma lin pay
thanks for support me ...
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Wow very nice song so I'm very very sad 😭😭😭😭😭
साच्चिकै मर्म स्पर्शी भिडियो रहेछ मनपर्ने जति यता हाजिर हौत साथीहरु?
Heart touching 😭 😭😭😭😭
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !
Wow dami song ek dami Man xune sabda marmik video ani dherai raamro swor.... man dekhi salam xa yo teemlai
आमा औसी (आमाको मुख हेर्ने दिन यही बैसाख १३ ) आउदै छ सबै माझ सेयर गर्दिनु ल !