उल्टियो नेपालको राजनीति ! मोदीको आरजु राणालाई 'सरप्राईज' गिफ्ट, देउवालाई प्रधानमन्त्री 'बम्पर' उपहार

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    kulman ghising
    durga prasai
    balkrishna neupane
    hemant sedhai
    rsihi dhamala
    sidha kura janata sangha
    bharat dahal
    punya gautam
    kp oli
    prachanda
    rabi lamichhane
    nepali samachar
    nepali news
    churo kuro
    tikaram yatri
    koti home
    dr kc
    gagan thapa
    balen shah
    balen city
    harka sampang
    arju rana
    nepali comedy
    janardhan sharma
    janata janna chahancha
    #hemantasedhai
    #durgaprasai
    #drsurendrakc
    #bharatdahal
    #arjurana
    #gaganthapa
    #prachanda
    #rishidhamala
    #rabilamichhane
    #churokuro

Комментарии • 102

  • @surajkarki367
    @surajkarki367 22 дня назад +22

    पोथी भनेको पोथी नै हो भ्रष्टाचार देखेर मोदि खुशी भाको छ अब देश खायो मोदिले

  • @chandrabhujel4166
    @chandrabhujel4166 22 дня назад +23

    यो पनि दै चिउरे भो । नेपाल्मा भरत दाहाल मात्र निस्पक्छ बिस्लेसक जस्तो लाग्यो।

  • @rosetraderssuppliers4280
    @rosetraderssuppliers4280 21 день назад +5

    दहि चिउरे होइन माहा दहीचिउरे -

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 21 день назад +3

    हेमन्त जि तिमी जस्तो विश्लेषण को अगाडि रङ फेर्नलाइ छेपारो पनि पछि पर्छ आलु जस्तो कुरा गर्छ

  • @Opensky26200
    @Opensky26200 21 день назад +5

    यो बौलाहा जो सत्ता मा छ तेसैको गुनगाण गाउने झोले रैछ

  • @khanalnirajan1907
    @khanalnirajan1907 22 дня назад +12

    एसले भनेको केही मिल्दैन हेर्नु स 1 महिना अगाडिका अन्तरबार्ता यो झोले हो

  • @alxra1_e909
    @alxra1_e909 22 дня назад +10

    देश नेता जनता बुद्धिजीवी युट्युबे सबै मिलेर बिगारेका हुन् कुनै शंका रहेन

  • @PadmaRajKhaniya-o5x
    @PadmaRajKhaniya-o5x 21 день назад +6

    हेमन्त जि बढी भो !

  • @RamchandralamichhaneLamichhane
    @RamchandralamichhaneLamichhane 22 дня назад +21

    देल्लि खुसि पार्ने राष्ट्रघाति तत्वलाई नै देल्लिले महत्त्व दिन्छ तर देश चाँहि दलदलमा पर्न सक्छ!!!!

  • @gautamhari5634
    @gautamhari5634 21 день назад +4

    दहि चिउरे बिष्लेसन

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 22 дня назад +5

    यो झोले ले भनेको कुरा केहि मिल्दैन।

  • @dilkrishnashrestha1945
    @dilkrishnashrestha1945 21 день назад +4

    दही चिउरा विश्लेषक

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 21 день назад +2

    पाेथिले भाले राेजेपछि अन्तमा शेखहसिनाकाे हालत नहाेला भन्ना सकिन्ना

  • @rubinmgr7594
    @rubinmgr7594 21 день назад

    जसले देशलाई भ्रष्टाचारबाट यसरी डुबाइरहेको छ अझै जानीजानी त्यस्ता ठूला टाउके अनि मुख्य नाईकेहरूलाई प्रधानमन्त्री स्वीकार्नु भनेको देशको लागि अझै घातक हुनेछ। 17:57

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 21 день назад +2

    यो सबैभन्दा ठूलो माछा 🐟 जाल मा पार्नू छ मोदी ले अरु बाट हूदैन आर्जू र देवा बाट कूनै नेपाल को जमिन कब्जा गर्नू छ तेसैले हो

  • @tekbahadur6968
    @tekbahadur6968 21 день назад +1

    अब शेरेको स्वास्निले मोधि रिल्यक्स गरेर लाटो pm हुने भयो छोराको लागि

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 21 день назад +1

    भारतीय सरकार और अमेरिकी डिजाइन मा राणा मार्फत केहि गर्दैछन नेपाल मा हुन सक्छ नेपाल युक्रेन बन्न धेरै छ

  • @nawinchandragurung8031
    @nawinchandragurung8031 21 день назад

    भारत जहिले पनि छिमेकी राष्ट्रमाथि हैकम राख्ने अवसरको खोजिमा रहन्छ, त्यसैले त्यस्तै मोहराहरू हुन यी राणाका छोरी तथा स्वर्णिम वाग्ले जस्ता देशका धमिराहरू हुन् । यो अवस्थालाई सामान्य ठान्नु हामी नेपालीहरूको भुल हुनेछ।।।।

  • @tabineshhtc
    @tabineshhtc 21 день назад +2

    Modi le aba nepal khayo 😢 100%

  • @sailendragautam4461
    @sailendragautam4461 21 день назад +1

    देउवा प्रधानमन्त्री हुदा राम्रो हुन्छ देशमा ?देउवा,देउवा भनेको छ,के ओलि भन्दा देउवा ठिक हुन?हेमन्त जि जनता जान्न चाहन्छ

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h 20 дней назад

    रामको जन्म हुनुभन्दा अघि रावाण राजा थिए ब्राह्मण असुर थिए। कृष्णको जन्म हुनुभन्दा पहिले कंश मथुराको राजा थिए उ पनि ब्राह्मण असुर नै हुन। नेपालमा ब्राह्मण हरु डरले नेपाल घुम्दै घुम्दै आए किराँत धर्म ले शरण दिए। अप्राबासी बढ्न थाले पछि पुरानो शक्तिलाइ समाप्त पार्ने नै हो। यिनिहरु मिलि मिलि नेपाल सिध्याउने काम मात्रै हो। आरजु ,बालेन,रबि,स्वार्णिम,सिके राउत जस्ता ब्राह्मण असुर हो। भारतिया डिएनए मा मिल्ने नेपाली छेत्री बाहुनहरुले समृद्धि दिन्छ भन्नुभनेको दुधको साछी बिरालो हो। आरजु नेपालको बलियो असुर हो बलियो असुरले बलियै असुरलाइ स्वागत गर्ने नै भयो।

  • @user-ui7yq2bp3e
    @user-ui7yq2bp3e 21 день назад +1

    अब कोशी उच्च बाद्को सम्झौता पक्का हुन्छ ? ?

  • @sunilshrestha6871
    @sunilshrestha6871 21 день назад

    र्जु राणाको ऐतिहासिक भारत भ्रमण देश बेच्नको लागि हो

  • @yogendrabam6678
    @yogendrabam6678 21 день назад

    Good luck hemant sir ❤❤❤❤ right

  • @HariBhaktaPanta
    @HariBhaktaPanta 21 день назад +2

    यो देशका लागि राणाकाे छोरी आरजु बन्दिनु भाउजु बरू अरुले भनेकाे जस्तो radie भन् नपरोस् कसैले

  • @indrakerung300
    @indrakerung300 21 день назад +1

    आर्जु राना जस्तो देस को नेता बनाउनु देस को अभिसाप हो। लोदर

  • @rajendraoli3755
    @rajendraoli3755 21 день назад

    नेपाल लाई सिकिम बनाउने फिजि करण गराउने आर्जु मार्फ मोदि को डिजाइन

  • @SapanaaRawat
    @SapanaaRawat 22 дня назад +2

    माउबादी काङ्ग्रेस लाई समर्थन गरेर सरकार मा जानू हुदैन ।जो जनता मा जसनु पर्छ।किन कि भरस्टचर को कान्ड भय को पार्टी लाई समर्थन गरे जनमत घट्छ आउने चुनाब बरु मध्याबधी तिर हादा फाइदा हुन्छ

    • @khimthapa3358
      @khimthapa3358 22 дня назад

      Kasle lane ho janxu vaney pani ladain.

  • @DffggDffds
    @DffggDffds 21 день назад

    भारत भनेको ब्वांसो हो उसलाइ आरजु राणा मार्फत नेपाल बाट के लुट्नु छ । अनि फकाएको हो । तिमी स्वतन्त्र बिश्लेसक होकि भन्ने लागेको थियो ।तर हामी ठूलो भ्रममा रहेछौं । तिमी पनि उहिड्याङ्गको मुला रहेछौ ।

  • @choonveerrai2451
    @choonveerrai2451 21 день назад

    Ladies prati respect ho modia ko

  • @sheshakantapandeypandey4778
    @sheshakantapandeypandey4778 21 день назад +5

    चुनाव जित्न पर्लानी प्र . म हुनं ।

  • @ghanaguragai376
    @ghanaguragai376 21 день назад +2

    त्यो पिण्ड खाने सेरे कति चोटी प्रधानमन्त्री हुँदा यो नेपाल बन्ने हो।

  • @punyaprasadvlogs
    @punyaprasadvlogs 21 день назад

    कस्को सहकार्यमा होलिन त प्रधानमंन्त्री !

  • @tekbahadur6968
    @tekbahadur6968 21 день назад +1

    यो केपि पनि मर्दा भ्रष्टाचार गरेको पैसा सबै मरेपछि लिएर जान्छकि लोभि आखिर रोड मा आउछ

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 21 день назад +1

    Kathit democracy ma astai unexpected surprised hunxa

  • @urmilakc1728
    @urmilakc1728 21 день назад

    हेमनत सेडाइजि हजुरकाकुरासहिँ

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 21 день назад +1

    India RAW out sapai lai thok🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻

  • @tech-sastra5373
    @tech-sastra5373 21 день назад

    सतहि कुरा

  • @rajendraoli3755
    @rajendraoli3755 21 день назад

    नेपाल बेचन गयकि डिजान सरेन्त्र छ

  • @tekbahadur6968
    @tekbahadur6968 21 день назад +1

    हैन लाटाको बढिले सादि नगरेको मोदिलाइ खुशि बनाएर प्रधान मन्त्री बनाउने सम्म रहेछ जे होस राना छोरि बुढी भएनि भारतको मन्त्रीलाइ खुशि बनाइछ अब जन्ताले बुझ्नु पर्छ 84 सम्म कति कमाउछे

  • @jppokhrel8718
    @jppokhrel8718 21 день назад

    यो पल्टुराम ले अब आरजु को गित गाउन होला। शक्तिमा त कोहि पुग्नै नहुने, गित गाउन थाली पो हाल्छ त हौ!

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 21 день назад

    दिल्ली मा नेपाल सक्ने रणनीति बुन्दै छ, कतै लेन्दुपले जस्तो नेपाल बुझाउने खेल त होइन? आर्जु लाई ईन्डिया ले पैसाको लोभ देखाउनु आर्जु धन को लागि इज्जत र आमा पनि बेच्ने भ्रष्ट आइमाई हो,😢

  • @urmilakc1728
    @urmilakc1728 21 день назад +1

    नेपालमात मानछेगनेपो। भटाचारि भुटानि कसैलेकेजानेकोछ कतिबेलाके

  • @anilchetani7401
    @anilchetani7401 21 день назад +1

    अमेरिकी नीति हो

  • @madanadhikari2175
    @madanadhikari2175 21 день назад

    नेपाल ले कुनै देशको भ्रमण गर्दा यहाँका तथाकथित बिश्लेषक,पत्रकार, भन्नेहरुलाई लाई,बच्चालाई दशैं आए जत्तिकै देखिन्छ।कस्तो दास मनस्थिति,कस्तो बालपन!मोदि चाहिँ के हो?के धर्ति नै हल्लियो?के आकाशै खस्यो?यी दासिहरुलाई कत्रो चासो!मलाई त थुईक्क भनेर थुक्न मन लाग्यो।

  • @avishekpandey4477
    @avishekpandey4477 21 день назад

    गफै ता हो कान्छा।

  • @makarlimbu8049
    @makarlimbu8049 21 день назад +1

    ईन्डियाको जुम्राहरु

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 21 день назад +1

    हैत हेमन्त सेढाई ज्यु मलाई हजुर बाट यस्तो अपेक्षा थियन आजको यो हजुरको अंतर्बार्ता हेरेर बोर लाग्यो आर्जु राणा ले भ्रमणबाट देस लाई के फाइदा गरिन र देस को सिमा बारेमा के उपलब्धी पायो र अझै हजुर ले त्यही आर्जु लाई नै देसकै महिला भावि प्रधानमन्त्री को रुपमा हेर्नू हुन्छ के समानुपातिक को सांसद देस को प्रधानमन्त्री बन्न सक्छ र भन्ने दाङ बाट म दीपक रोका मगर को हेमन्त सेढाई ज्यु लाई सवाल छ ?

  • @PurusottamBasnet
    @PurusottamBasnet 22 дня назад +2

    Lendup lai pani rato karpet lagako thiyo india le hemant ji yo pani lendup ta ho

  • @ramharitimaldena1670
    @ramharitimaldena1670 21 день назад

    kamal thapa pacheko sammana ho yo

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 21 день назад

    आरजु राणा ळे पि र मोदिको मात्रै परराष्ट मन्त्रि हो यो नेपाली जन्ताको मन्त्री होईन र हुनपनी सक्दैन देश द्रोही लाई नेपाली जन्ताले मन्त्रि मानदैनन।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 22 дня назад +2

    मनो गडन््ते ‌कुरा।

  • @danSingh-e2g
    @danSingh-e2g 21 день назад

    याे सेटाई पनि देवर मा पर्न सफल परयाे

  • @RamThapa-md1wl
    @RamThapa-md1wl 21 день назад

    यसकाे कमाउने भाषाले हाे याे दइचुउरेकाे के काे बिसलेसक हाे याे यसकाे काम छैन

  • @user-in7fe2qi6g
    @user-in7fe2qi6g 21 день назад

    यो देशलाइ खोक्रो बनाउने धमिरा लाई इदिया ले मन पराइ हल्छ नि... अब के स्वार्थ पुर गर्ने भयो ईन्डिया ले

  • @Goodguys911
    @Goodguys911 21 день назад

    bichara chair ko compare gardai xau nepali, 21st century ma

  • @user-lh8eb4wm3q
    @user-lh8eb4wm3q 21 день назад

    जेपनि ....

  • @purunepal8546
    @purunepal8546 21 день назад

    यो हेमन्त भन्ने पनी कुत्तत्व रहेछ , कसको पक्षमा बोलीरहेको छ यो ? आरज़ू र दिल्लीको पक्षमा हो यो ? हरे के देखनू प-यो यो ? सब चोर यो पनी ठूलो चोर !

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 21 день назад

    Bahun ta ho ta India ko gungan nagaye China ko gaucha ta hami khas jati ek vayera gurung magar tamang rai limbu Chaudhari sherpa sapai ek hunu jaruri matra baki cha abo jagau khas janajati sapai jai Gorkha jai Nepal Aama🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻ghanata racheya bandhan 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇨🇳🫶🏻🫶🏻🫶🏻✊🏻✊🏻✊🏻✊🏻

  • @shantasapkota6473
    @shantasapkota6473 21 день назад

    Sabai bhanda badi nepalko ghatak manxe bhabhara teti samman garya hun.

  • @pradipthapa3911
    @pradipthapa3911 22 дня назад +1

    Jo badi balall u roto carpet..

  • @bibasthapa9857
    @bibasthapa9857 22 дня назад +1

    Yo jatho patur bislekhak bhanaudo dekhera Pani haso uthxa

  • @prakashpaudel8357
    @prakashpaudel8357 21 день назад

    भारतले पम्फादेविलाइ मख्ख बनाएर लेन्डुपे बनाउन खोज्दैछ

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 21 день назад +1

    Kala pani lipu lake ra EPG ko kura nagarne.
    Nagrita bidhek pass garera matra bharat vraman garne.
    Vrastchar gardina garna pani dinna vane tara tehi kaam garne.
    Aafno partyka neta ra karekartale jati thulo galti gare pani karbahi hoina bachauna matra lagne.
    Kasto xallangko kura ho...

  • @user-re2tc7cq6k
    @user-re2tc7cq6k 21 день назад +1

    Yo jhallu po rahexa

  • @khagrajgautam3627
    @khagrajgautam3627 21 день назад +2

    आरुजु राणा परराष्ट्रमन्त्री मात्र हैनन् खान्दानी चेली पनी हुन?पर्जा तन्त्र को अभिशेस पनी छ,मकै चोर चप्पले बेक्ती मन्त्री होस्की प्रधानमन्त्री हैसियत काहा पुग्छ र?काहां ठाकुर कांहा तेली जयेनेपाल ❤️

  • @Dayahang190
    @Dayahang190 21 день назад

    Yo manxe pani aarjuko dewar parex kasto tarif gareko xi yarr

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 21 день назад

    Kosi ucha bada, Nepal Ahita hunai gari pass garchana, Spp pani pass garchana. Nepal ukaraina huncha hola?

  • @pkkirki8470
    @pkkirki8470 21 день назад

    Sedai-je dilee samrthak ....lajo

  • @Laaligurans
    @Laaligurans 21 день назад

    Dherai fuknu pani hunna Hemant Sir. Kutnitima haami Nepali dherai kamjor Cham. Step step ma bichar puryaunda raamro huncha. Gumeko bhubhag firta hunu parcha. That is the main Agenda.
    Bhanda anartha laagena bhane, educational institution ma Aatanka macchaunelai susnupaaniko saathma korra haanu parcha ra jail kichnu parcha.

  • @amitprasai9084
    @amitprasai9084 21 день назад

    gokthe bidwaan...

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 21 день назад

    Sir tapai pani RAW bata caldai hunu huncha hai j socheko thiye tapai lai aju thaha vayo out RAW India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🙏🏻🙏🏻🙏🏻🇧🇩🇧🇩🇧🇩🙏🏻🇵🇰🇵🇰🇵🇰🙏🏻🇲🇻🇲🇻🇲🇻🇲🇻🇲🇻🙏🏻🇧🇹🇧🇹🇧🇹🇱🇰🇱🇰🇱🇰🇱🇰🙏🏻🇨🇳🇨🇳🇨🇳🇨🇳🫶🏻🫶🏻🫶🏻

  • @kbsartunge3426
    @kbsartunge3426 21 день назад

    Vote magna aauda utai india tirai lakhate hunxa

  • @Tasichhirunglama
    @Tasichhirunglama 21 день назад

    India neta banauna milxa bhane bholi chainalepani banauna khojhla.

  • @thapasuryakumari8720
    @thapasuryakumari8720 21 день назад

    Janta Haru le Aarju Rana Lae Biswash Garnu Bhaneko Nepal Lae Bilaye Garne x Kinki Prajatantra Ko Nara Nai Kangreesh Ko India Bat Sanchalan Gareko Ho Tai Bhayer Nepal Ka Nadi Nala Shabai Shumpine Nai Kangresh Ho Jati Pani Shamjhuta x India Sang Badhi Lagao Tar Desh Ra Rasat Lae Pramukha Rakhi Shamjhuta Gare Balla Nepali Janta Haru le Shahyog Garne x Hain Bhane Bangla Desh ko Hasina Jastai Hunax

  • @siddhartharanjit
    @siddhartharanjit 21 день назад

    America ko policy ho kehi haina aru America India milnu nepalko lagi thulo khatra ho

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 21 день назад

    आर्जु नेपालि काङ्ग्रेस को नेतृत्व हुनि भनेको काङ्ग्रेस सकिनु हो। भर्स्ट्रचारकि कुल देबि लाइ कस्ले चाहि समर्थन गर्छ।उहि भर्स्ट्र हरुले मात्र हो।

  • @Nanu12332
    @Nanu12332 21 день назад

    Naya kehi haina, first time lady parrastra mantri, Arju le afno cake lera gaye ani Modi le afno chakku le katexa bhanne bhujnu paryo

  • @shreeramom7150
    @shreeramom7150 21 день назад

    Yaha karayara hoina youtobe ko faida matra ho

  • @sujitwasti246
    @sujitwasti246 22 дня назад +1

    Pagal....wahiyat..

  • @mahendrarupakheti888
    @mahendrarupakheti888 21 день назад

    Bhrastachari ki Naika la Bharat lai ka Bachar aie

  • @mingmartamang2064
    @mingmartamang2064 22 дня назад

    Yo keta pani Arju ko jyole ho

  • @tikaramkafla5190
    @tikaramkafla5190 21 день назад

    Mardina parxa aab aarju lae j jasari hunxa kasari hunxa npl aayesi baru ma nae tyar xu goli hanna lae…

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 21 день назад

    Arka le Utha vanda uthane, bas vanda basne vy paxi k Ghanta band t desh,ab t wakk vyo, hosh xod ab halla ngr 84parkhinei pryo balenlai lyaun.

  • @chitrabahadurbaraghare8448
    @chitrabahadurbaraghare8448 21 день назад

    yo man6e barkhe bhyaguto jhai Kaha panic tyar2 gar6 aru Kam 6aina hola

  • @user-re2tc7cq6k
    @user-re2tc7cq6k 21 день назад

    Patrakar mahoday yo jhallu ram manxe Lai k interview linxau yar hijo Arjun corrupted vanthe aaja aaarju thik vanxa.thukka yasta nalayak Pani political analysis hunxa

  • @badrisunuwar2563
    @badrisunuwar2563 21 день назад

    Bekareko Bog²

  • @yamkalaadhikari8680
    @yamkalaadhikari8680 21 день назад

    K ho k ho

  • @sabinarai1898
    @sabinarai1898 22 дня назад

    Aba vayo vane PM hune tw hola ni Arju aru k nai sunna Cha rw Des lutera haru 😡🤬🤬

  • @hunarambm6123
    @hunarambm6123 21 день назад

    Dess Barbara vo ab

  • @YanishThapa
    @YanishThapa 22 дня назад

    aba america jana alik sasto hune vayo