३ महिना पछि स्टुडियोमा राजु परियार र मुना मगर बिच दमदार प्रस्तुती । दुःख पिर सबै बिर्सायो ।०१.०३.०७७
HTML-код
- Опубликовано: 14 июн 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_MunaMagar #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेणी मार्फत विभिन्न
राजु परियारको दोहोरी प्रस्तुती मन पराउने जति यता हाजिर गरौं है त।
राजु जि लाई त भन्नै पर्दैन सबैले सलाम ठोक्नु पर्छ। र सानी मुना नानी लै पनि बधाइ छ। अब रबिन भाइ र आयुषा नानिको टक्कर हेर्न आतुर छु। 🤗🤗🤗🤗🤗🤗🤗🤗
राजु परियार को सब्द गहिरो हुन्छ जो कोहि मान्छे ले बुझ्न सक्दैनन् र गाउन नि सक्दैनन् राजु परियार भनेको राजु हो।
नमस्कार, धेरै पछिको इन्द्रेणी आदरणीय दाई राजु परियार र मुना मगर बिचको रमाइलो दोहोरि हेरेर Share गर्न न बिर्सनु है।
जस्तो सङ्ग पनि दोहोरी गाउने छ्यामता भयको राजु दाइ लाई सल्लाम
राजु परियार र शोभा कर्की को दोहोरी सुन्न मन हुनि हाजिर हुम
राजु र देबि आलेलाई जुदाउनु पर्यो कृष्ण सर
25 को कुमारी ले राजु दाइलाइ हास्नु कि रुनु बनायो ।।।
यो कोराना लाई जितेर हाम्रो नेपाल ।अनि सम्पुर्न काम कार्यहरु यसरी छिटै अगाडि बडनेछन भने आशा गर्ने हरु यता हाजिर हमत 🤼🤼🤼
राजु दाइ देहोरी काे राजा नै हुनुछ
वा बल्ल इन्द्रेणीमा घम्सा घम्सी सुन्न हेर्न पाइयो
Sarai ramro lagyo muna and Raju daju Ko dohori
Wow nice dohorii
तर कसैलाईत जिस्केकाे पनि सुहाउदैन तर याे मुना लाई र राजु भाइ लाईत अतिनै सुहायाे धन्नेवाद राम्राे लागाे हेरि राखुजै लाग्ने
दाेहाेरी किङ राजु दाईलाई ह्रदय देखी नै हार्दिक नमन।सानी बहिनी मुनाकाे प्रतिभालाई सलाम छ।
Ramailo lok dohariii....
Raju pariyar
जय ईन्द्रेणी निकै खुशि लायाे धेरै दिन पछि हासियाे जय सगित 🙏🙏
Raju je ko dohari na chhutai herny madhy ma pane euta parchhu sayad my best lokgayak raju jee 🙏😍