आमाले बिहे गरेको भएपनि के गल्ती गर्नु भो र? श्रीमती बितेपछि श्रीमानले बिहे गर्न पाउछन् भने एकल महिला भएपछि बिहे गर्न पाउछिन्। तेस्तो महगों स्कुलमा पढाएर यत्रो पढाएर बढाएर ठूलो मान्छे बनाएर बुलेट बाईक समेत किनिदिने यो सब कुरा सजिलो छैन एक एकल महिलाको लागि.........तिमी अहिले कमाउने भएपछि जिवनसाथी पाएपछि ठूलो ठूलो कुरा नगर अहिले तिमि परिपक्क भैसकेको छैनौ। यो नेम फेम भनेको २ दिनको लागि हो। यो कुनै पनि दिन खोसिन सक्छ समय बलवान छ। एउटा सानो बच्चालाई बाबाको र आमाको माया दिएर हुर्काउनु बढाउनु सानो कुरा हैन। अर्को कुरा जग्गा बेचेको कुरा सुन्दा अचम्म लाग्छ। आवश्यक्ता पर्दा घर जग्गा बेचिन्छ त......त्यसमा के नराम्रो हो। तिमिले यत्रो घर किन्न सक्ने त बनाउनु भयो नि पढाएर बढाएर ....यो स्वार्थी संसारमा एकल महिलालाई कति गाह्रो भयो होला बाच्न? पल पल जोगिएर हिड्न? अहिले आमालाई हेर्नु पर्छ भनेर पाल्नु पर्छ भनेर नानाथरी कुरा नगर। आमा गलत भएपनि आमालाई हेर्नु आमाको सेवा गर्नु छोरा छोरीको परम कर्तब्य हो। बाबु तिमीहरु पनि भोलिका दिनमा आमा बुबा बन्ने छौ। हामीहरु कहिले सम्म बाच्छौ कसैले देखेको हुँदैन् । भोलिका दिनमा तिमिहरुलाई त्यस्तो अप्ठ्यारो पर्न सक्छ। भोलिको दिनको पनि बिचार गर्नु पर्छ है सबैले। आयुष भाई तिमिलाई निःसुल्क स्कुलमा पढाएको भए अनाथ आश्रममा लगेर राखेको भए पो आमा नराम्रो। आमाले जे गरेपनि सन्तानकै राम्रोको लागि गरेको होला नि त्यो पनि बुझ न। के आमाले सधैं रोएर बाच्नु पर्ने आमालाई खशीहुने अधिकार छैन र? अहिले कति जना छोराछोरीले आफ्नो एकल आमा अथवा बुबालाई अफैले बिहे गरिदिएका उदाहरणहरु छन् आयुष भाई.....आमालाई पनि त दुख सुख पोख्ने साथीको आवश्यता त पर्छ नि हैन र अनि यो संसारमा एक नारीले सुरक्षित भएर बाच्न पनि त साथीको आवश्यता त पर्छ नि हैन र एक पटक तिम्रो आमाको स्थानमा आफुलाई महशुस गरे कल्पना गर त एक जिवनको? अनि उत्तर पनि तिमिले आफै पाउने छौं। आमाको आशु झारेर कोहि पनि कहिले सुशी र खुशी हुन सक्दैन आमा बुबा धर्तीको जिउँदो भगवान हो। आमाको लागि चाहि कोठा देखिएन नि भाई ? हजुरआमाकालागि चाहि एउटा सामान्य कोठा रहेछ, ...आफ्नी बुढीलाई चाहि ब्राण्डेड लुगा जुत्ता र परफ्युम राखने थरि थरिका दराजहरु देखियो तर आमाकालागि एउटा कोठा बनाउन सकेनछौ भाई.......। त्यो आमाको मन कति रोयो होला ? आमाको आशँु लिएर के तिमि त्या कहिलेसम्म खुशी र सुशी रहन सकौला? भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?
You are brave,strong n warrior lady .
आमाले बिहे गरेको भएपनि के गल्ती गर्नु भो र? श्रीमती बितेपछि श्रीमानले बिहे गर्न पाउछन् भने एकल महिला भएपछि बिहे गर्न पाउछिन्। तेस्तो महगों स्कुलमा पढाएर यत्रो पढाएर बढाएर ठूलो मान्छे बनाएर बुलेट बाईक समेत किनिदिने यो सब कुरा सजिलो छैन एक एकल महिलाको लागि.........तिमी अहिले कमाउने भएपछि जिवनसाथी पाएपछि ठूलो ठूलो कुरा नगर अहिले तिमि परिपक्क भैसकेको छैनौ। यो नेम फेम भनेको २ दिनको लागि हो। यो कुनै पनि दिन खोसिन सक्छ समय बलवान छ। एउटा सानो बच्चालाई बाबाको र आमाको माया दिएर हुर्काउनु बढाउनु सानो कुरा हैन। अर्को कुरा जग्गा बेचेको कुरा सुन्दा अचम्म लाग्छ। आवश्यक्ता पर्दा घर जग्गा बेचिन्छ त......त्यसमा के नराम्रो हो। तिमिले यत्रो घर किन्न सक्ने त बनाउनु भयो नि पढाएर बढाएर ....यो स्वार्थी संसारमा एकल महिलालाई कति गाह्रो भयो होला बाच्न? पल पल जोगिएर हिड्न? अहिले आमालाई हेर्नु पर्छ भनेर पाल्नु पर्छ भनेर नानाथरी कुरा नगर। आमा गलत भएपनि आमालाई हेर्नु आमाको सेवा गर्नु छोरा छोरीको परम कर्तब्य हो। बाबु तिमीहरु पनि भोलिका दिनमा आमा बुबा बन्ने छौ। हामीहरु कहिले सम्म बाच्छौ कसैले देखेको हुँदैन् । भोलिका दिनमा तिमिहरुलाई त्यस्तो अप्ठ्यारो पर्न सक्छ। भोलिको दिनको पनि बिचार गर्नु पर्छ है सबैले।
आयुष भाई तिमिलाई निःसुल्क स्कुलमा पढाएको भए अनाथ आश्रममा लगेर राखेको भए पो आमा नराम्रो। आमाले जे गरेपनि सन्तानकै राम्रोको लागि गरेको होला नि त्यो पनि बुझ न। के आमाले सधैं रोएर बाच्नु पर्ने आमालाई खशीहुने अधिकार छैन र? अहिले कति जना छोराछोरीले आफ्नो एकल आमा अथवा बुबालाई अफैले बिहे गरिदिएका उदाहरणहरु छन् आयुष भाई.....आमालाई पनि त दुख सुख पोख्ने साथीको आवश्यता त पर्छ नि हैन र अनि यो संसारमा एक नारीले सुरक्षित भएर बाच्न पनि त साथीको आवश्यता त पर्छ नि हैन र एक पटक तिम्रो आमाको स्थानमा आफुलाई महशुस गरे कल्पना गर त एक जिवनको? अनि उत्तर पनि तिमिले आफै पाउने छौं। आमाको आशु झारेर कोहि पनि कहिले सुशी र खुशी हुन सक्दैन आमा बुबा धर्तीको जिउँदो भगवान हो। आमाको लागि चाहि कोठा देखिएन नि भाई ? हजुरआमाकालागि चाहि एउटा सामान्य कोठा रहेछ, ...आफ्नी बुढीलाई चाहि ब्राण्डेड लुगा जुत्ता र परफ्युम राखने थरि थरिका दराजहरु देखियो तर आमाकालागि एउटा कोठा बनाउन सकेनछौ भाई.......। त्यो आमाको मन कति रोयो होला ? आमाको आशँु लिएर के तिमि त्या कहिलेसम्म खुशी र सुशी रहन सकौला?
भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?
Your life and m’y life same..dear sister
You’re very good 👍🏻 ❤❤
Hello sister good morning
Good morning sister 💕