मन बिनाको धन ठुलो की TANKA BUDATHOKI || ASHOK DARJI || Official Song Man Binako Dhan Thulo ki

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • #TANKA BUDATHOKI #ASHOK_DARJI #MAN_BINAKO_DHAN
    " अशोक दर्जी " सबैको मन मुटुमा बस्न सफल एक प्रतिभा आज बाट हजुरहरुको जिम्मा लगाएका छौं माया गर्नु होला है | हजुरहरुको लाइक सेयर कमेन्ट महत्वपुर्ण हुनेछ |
    SONG : MAN BINA KO DHAN THULO KI DHAN BINAKO MAN
    VOCAL : TANKA BUDATHOKI/ASHOK DARJI
    MUSIC : TANKA BUDATHOKI / TIKA RAM BUDATHOKI
    LYRICIS : BI RAAJ NEPAL
    ARRANGE/MIX/MASTER : TANKA BUDATHOKI (STUDIO 9)
    MUA : SOM MAGRANTI
    CAMERA : BHUPENDRA TUMBAHAMPHE
    COLOUR GRADING : NABIN NIRAULA
    EDIT/CONCEPT/DIRECTION : TANKA BUDATHOKI
    Follow me on facebook :
    / tanka.budathoki
    / tankastudio9
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thank you.

Комментарии • 27 тыс.

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI  7 месяцев назад +32

    ✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki

  • @bashirmusicofficial
    @bashirmusicofficial 6 лет назад +296

    कताको फुच्चेलाई कता पुर्याइदिनु भयो टंक दाईले ❤️❤️
    टंक दाईलाई #Respect 🙏🙏🙏🙏
    अशोक भाइलाई शुभकामना ❤️❤️❤️❤️

    • @amritkalikote5796
      @amritkalikote5796 6 лет назад +3

      बधाई छ टन्क भाइलाइ नाइस सुपर

    • @aayoushthapa7478
      @aayoushthapa7478 6 лет назад

      Basserd
      Music

    • @sarupoudel7223
      @sarupoudel7223 6 лет назад

      Thanku babu Aaja ramro garnu la👍🏼👍🏼👍🏼👍🏼👌🏼

    • @rameshsaud7037
      @rameshsaud7037 6 лет назад

      Tank dai ko yo naya Kam lai salam garnu parx sabai nepali harule. Dhan binako man thulo hunuparx s abaiko. I love song

    • @fatemanepali2027
      @fatemanepali2027 6 лет назад

      Aayoush Thapa वाउ राम्रो मछुने सङ अलदा बेसट बाबू 💘💔💘💘💔💘💔💘

  • @ViralCreationNepal
    @ViralCreationNepal 6 лет назад +109

    यो गीत Number One #Trending मा आउँछ कुनै सँकै छैन...Good Job टंक बुढाथोकी दाजु ✋ साथै बधाई छ अशोक दर्जी भाई उज्वल भबिस्यको कामना ✌

  • @ashokdhital8227
    @ashokdhital8227 11 месяцев назад +32

    5 बर्ष पछि पनि यो गीत हेर्ने को को छौ हामी 💓

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 лет назад +64

    सर्बप्रथम त टंक बुढाथोकी सर लाइ धेरै धेरै धन्यवाद ताकि अशोक दर्जि भाइ को कला लाइ उहाँले यति ठूलो स्थान दिनुभयो। अनि बाकि सवै सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहान्छु। बाबु को भविष्य उज्वल बनोस् शुभकामना।

  • @user-ge1sg8lu9j
    @user-ge1sg8lu9j 6 лет назад +71

    यो एउटा ऐतिहासिक गित हो , विषेश धन्यवाद टंकजिलाई यति औधि मीठो गित बनेको रहेकोछ 😄 भिडियोको बयान झन म गर्नै सक्दैन 😄 अशोक दर्जी भाई लाई यो स्थान दिनु हुने सम्पुर्णमा नमन 😄 दादा जिनेल

  • @binodrai5351
    @binodrai5351 3 года назад +302

    3 बर्ष पछि पनि यी आवाजहरु सुन्ने जति यता हाजिर हौ 🥰🇳🇵🇳🇵🙏

  • @GgGg-gg4em
    @GgGg-gg4em 3 года назад +7

    अशोकको पहिलो गित सारा सङसारको मन छोको गित धेरै धेरै धन्याबाद टङक सर हजुरलाइ

  • @roshanmagar3134
    @roshanmagar3134 6 лет назад +44

    विशेष त गरिब दु. खि हरु प्रती लगाउनु भएको यो गुण को लागि Tank budhathoki ज्यु लाई धन्यवाद का दुई शब्द राख्न यसरी नै यस्तै यस्तै भावना का साथ अगाडि बढ्दै जानुहोस भोलि का दिनहरु मा सबैले सलाम हान्नेछन

  • @ArjunNeupane189
    @ArjunNeupane189 6 лет назад +54

    अति मीठो गीत ! बधाई छ अशोक दर्जी भाइलाइ ! अझ धेरै प्रगतिको कामना !!

  • @bipin__editz_605
    @bipin__editz_605 3 года назад +2

    Nice mero bhai

  • @shambhunepal1909
    @shambhunepal1909 Год назад +51

    Even after 4 years, we are still here to hear these voices ❤

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 лет назад +128

    आहा आँसु नै झर्यो भिडियो हेरेर,यस्ता घटनाहरु फिल्ममा मात्र देख्न पाईन्थो तर हाम्रो आँखा अगाडि रोडमा गाउने भाईलाई स्टुडियो सम्म ल्याएर यति मीठो गित गाउन लाउनु हुने Tank sir &rupak sir लाई धेरै धन्यवाद छ।त्यतिकै भनेका रहेनछन महाकबी ज्युले के नेपाल सानो छ निबन्धमा हाम्रा हजारौं कलाकारहरू गाउँघरमा मेलापात सिमित छन् भनेर,यो गितले चर्चा परिचर्चा पाहोस मन हुने सङ्ग धन होस र धन हुने सङ्ग मन होस शुभकामना अशोक दर्जी भाइ!

    • @buddhibalthapa1108
      @buddhibalthapa1108 6 лет назад

      Tekraj gurung ささんにもならないけどさ

    • @tekrajgurung6027
      @tekrajgurung6027 6 лет назад

      +buddhibal thapa कुन भाषा हो केही बुझिएन।

    • @nishaacharya2660
      @nishaacharya2660 Год назад

      @@buddhibalthapa1108 t

  • @prabinnepal9892
    @prabinnepal9892 6 лет назад +38

    मिडियाको/ सामाजिक सन्जालको पावर कति हुन्छ यसले प्रष्ट पारिदिएको छ । ०जिरो बाट हिरो बन्न कति बेर नै लाग्दैन यदि कसैले यसरी हात समातेर सहि कदम देखाएपछि । सम्पूर्ण सहयोगीलाई नमन । especially टन्क दाजुलाई 🙏🙏

  • @ManjeetOraon-c1h
    @ManjeetOraon-c1h 15 часов назад

    Dhere ramro

  • @MrThulBhai.1
    @MrThulBhai.1 Год назад +9

    ५ बर्ष पछि हेर्ने को को छौ हामि

  • @TechnoKd
    @TechnoKd 6 лет назад +437

    यो भाईको लागि एउटा लाइक 👉👍🙏

    • @nepcreation4898
      @nepcreation4898 6 лет назад +2

      Techno KD हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @Bishnupandey33
      @Bishnupandey33 6 лет назад +1

      kati man xune song xa ho friends

    • @clipboard_horaa
      @clipboard_horaa 6 лет назад

      AD Production i sub

    • @incnep
      @incnep 6 лет назад

      Heart touching 😍😍

    • @binodkumaryadav5414
      @binodkumaryadav5414 6 лет назад

      तपाईको लागि पनि ल दाई । तपाईले हाल्नु भएको भिडियो पानि एकदम राम्रो लाग््छ ल सर ।

  • @gharkijethionlinetv2375
    @gharkijethionlinetv2375 6 лет назад +137

    गरिबी भए पनि सोर को धनी मेरो भाइ ....तिमी सन्चिकै ठुलो कलकर हौ यो सारा नेपाली लाई थहा भैसक्यो र सहयोगी नेपाली मन हरु लाइ सलम .......💘💘💘💘💘💘💘💘💘💕💕💕💕

  • @ramsunar1263
    @ramsunar1263 2 года назад

    Ati ramro geet
    Lovely song

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 года назад +1

    हाम्रो टङ्क दाइ अशोक को लागि भगवान हो

  • @deepakthapa8395
    @deepakthapa8395 6 лет назад +49

    टन्क जि को स्वर कति दामी । सानो भाइ को के कुरा गर्नु । धेरै राम्रो गित सुन्न पाइयो धेरै पछि 💕🌹

  • @barsalimbu1284
    @barsalimbu1284 6 лет назад +47

    पर्खाइ मा बस्दा बस्दा आज बल्ल हेर्नू पाइयो सारै मार्मिक छ मन छुन्छ यो गित ले हुनु त मन हुनेको धनै हुदैन धन हुनेको मनै हुदैन सारै भेट खाने गित ल टङक भाइ र असोक बाबू को प्रगतिको कामना छ म चाहिँ कुबेत बाट हेर्दै छु

  • @samiroli837
    @samiroli837 Год назад

    Supar vai asok

  • @sengpongmomin334
    @sengpongmomin334 Год назад +3

    Good song❤️❤️

  • @rshanxetrii1856
    @rshanxetrii1856 6 лет назад +55

    अशोक भाईको गितलाई मनपराउँने जती हाजिर गरम त😍😍😍😍😍😍

  • @samiponline3802
    @samiponline3802 6 лет назад +185

    लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो सलाम छ हजुर लाई ।

  • @uttamsony4772
    @uttamsony4772 3 года назад +2

    अति राम्रो गित बधाई छ दुवै जनालाई 🙏🙏

  • @jeevanrai9256
    @jeevanrai9256 2 года назад

    Ashok darji best of luck Vai

  • @deepakthapa8395
    @deepakthapa8395 6 лет назад +31

    मन बिनाको धन ठुलो कि धन बिनाको मन । सब्द साह्रै राम्रो

  • @kaluthapa559
    @kaluthapa559 6 лет назад +48

    सबैभन्दा पहिले त यो सानो बाबुलाई यहाँसम्म ल्याउनु हुने समस्त मनका धनी महानुभावहरुलाई मेरो सलाम । दोस्रो यस्तो मीठो गीतको सिर्जना गर्नुभएकोमा मुरिमुरी धन्यवाद । सबै यो सानो बाबू जस्तो भाग्यमानी हुंदैनन, देउतै भेट्नु पर्ने रहेछ । आउनुस, धन नभएपनि यो गीतलाई हाम्रो मनले यति धेरै माया गरौं ताकि यो मानवता र उपकारको सोंच हामी सबैको मनमा सदा-सदा बांचिरहोस । सबैको जय होस ।
    Humanity rocks once again ...✋✌

    • @nepcreation4898
      @nepcreation4898 6 лет назад +1

      Kalu Thapa हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @bishnudhungana2411
      @bishnudhungana2411 6 лет назад +1

      vabiseko
      narayangopal

  • @Yhvgb687
    @Yhvgb687 Год назад +5

    music pani ustai ramro sundai ananda aune ani soor laye pani testai ramro sarai ramro geet

  • @rohitathapa6980
    @rohitathapa6980 3 года назад +1

    Wow superb nice song

  • @prabincool
    @prabincool 6 лет назад +47

    टंक जिलाई धेरै धेरै बधाई छ। बाबुकोलागि ठुलो गुन लगाउनु भको छ र सबै जनाले यश अभियानलाई सहयोग गरौ।

  • @gauravthapa5727
    @gauravthapa5727 6 лет назад +28

    तपाइ महान हुनु हुन्छ। एउटा बालक को भबिश् । हेरि दिनु भयको मा । हामी नेपाली को माया सदै तपाइ प्रती रहि रहने छ। अजयसरि नै । गर्दै जानुस । हामी नेपाली को मन जित्नु भयको । छ धेरै धेरै धन्य्बाद ।

  • @dibiyarai2659
    @dibiyarai2659 2 года назад +1

    वावा मिठो गीत राई चा

  • @aditighale
    @aditighale Год назад +1

    Wowodamidami

  • @nepalitalim
    @nepalitalim 6 лет назад +129

    साह्रै राम्रो - मिडियामा पहिलानै भाईरलभैसकेको थियो आज ओरिगिनल सुन्न पाउदा खुशी लागेको छ । यती राम्रो प्रतिभालाई ठाउदिने सबैलाई धन्यवाद । सानो भाई को भबिस्य उज्वल छ मेहनत गर्दै जानुहोला हामी सबैको शुभकामना

  • @user-gw1gu9so3x
    @user-gw1gu9so3x 6 лет назад +246

    ढाका टोपि टल्क कति सुहायाको💕💕
    कहिले देखि पर्खाइमा थिए आज आएछ बल्ल खुसि लाग्यो
    मन्छोयो सफलताको शुभकामना अशोक दर्जी टंक बुढीथोकि लाई
    टप नं म १ मा छ सोर बिडि्यो पनि खञाछ
    रचना कार सर बिराज वाह
    मन पराउने जति 🖐️🖐️🖐️
    💕💕💕💕💕

    • @ajayvai5946
      @ajayvai5946 6 лет назад +1

      Dami xa vai ko song

    • @mayalama4419
      @mayalama4419 6 лет назад

      wow so sweet voice Ashok vai best of luck vai 👍👍👍💞💞💞💞💞💞💞

    • @manashrestha9629
      @manashrestha9629 6 лет назад

      Depinjel xertttyy same here

    • @user-gw1gu9so3x
      @user-gw1gu9so3x 6 лет назад

      Mana Shrestha my chanal skeiber

    • @rinabasnet8877
      @rinabasnet8877 6 лет назад

      Jate suneye pane pugdaina k veyako hola

  • @SachinGaihre-tb9jt
    @SachinGaihre-tb9jt Год назад

    Dhari ramro xa bhadai xa ....sir ge lai...

  • @kismattamang4082
    @kismattamang4082 3 года назад +16

    Wow I heard this song near my uncle's house and now I'm here I loved this song very much ❤️😍

  • @imgood1142
    @imgood1142 6 лет назад +39

    TANKA BUDATHOKI daii ko fan vaye 😊 #Respect 🙏🙏

  • @anishbk2639
    @anishbk2639 6 лет назад +65

    aaja samma.kai man xune geet banyo mero laagi yo geet tei mathi yo sano.vai ko aawaj le r tanka dai ko mannai xuyo

    • @rudralimbu3862
      @rudralimbu3862 6 лет назад +1

      Ganesh Bishwokarma sem ho broo

    • @anishbk2639
      @anishbk2639 6 лет назад

      Tei ta funny bro socheko vanda dherau ramro banyo yo geet

  • @indusubba1469
    @indusubba1469 3 года назад

    dhery maan chune mitho geet ho 👍👍👍👌👌👌

  • @devstha8826
    @devstha8826 2 года назад +3

    जति सुनेनि सुनम सुनम जस्तो लाग्नी
    हाम्रो अशोक भाइ को गीत 👍️

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 6 лет назад +54

    धेरै धेरै धेरै धेरै धेरै धेरै राम्रो गित सफलताको शुभकामना टंक दाजि र अशाेक प्याराे भाईलाई अनि दर्शकहरूलाई त मुरि मुरि धन्यवाद याे गितलाई मन पराउनु भाकाे मा

  • @amarcomedian123
    @amarcomedian123 6 лет назад +22

    धन बिनाको मन नै ठिक हो? होनि हजुर । आहा कति सुहाएको नेपाली पोसाकमा टंक दाइ र आशोक भाइलाई । धन्यवाद छ है सम्पुर्ण सहयोगी हातहरूलाई । जय नेपाल ।।

  • @devnareshrajpurohit
    @devnareshrajpurohit Год назад

    Bhut bdaiya supard 👌👌👌🤩🤩🤩

  • @savitrajkc7279
    @savitrajkc7279 2 года назад

    Super sa v upar song

  • @kshitijanil3644
    @kshitijanil3644 6 лет назад +37

    अशोक भाइ लाई माया गर्ने को को हुनुन्छ एता हाजिर है त,

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +165

    धेरै धेरै धन्यवाद Tanka budhathoki जि यो बाबुको कला गलालाइ चिनेर साथै ठूलो अबसर दिनु भयको मा
    धेरै पर्गती गर्ने छौ Babu Ashok

  • @kumarbasnet5600
    @kumarbasnet5600 3 года назад

    Congrats *Ashok darji*

  • @water444yt7
    @water444yt7 2 года назад +3

    Nice

  • @NishaSharma-dy7ih
    @NishaSharma-dy7ih 6 лет назад +40

    मैले यो गित 100 पटक भन्दा धेरै सुनी सके जति सुन्यो तेति सुनौ लाग्ने कति मिठो स्वर भाइ अशोक को

  • @Nepalnewsline
    @Nepalnewsline 6 лет назад +307

    अशोक दर्जीलाई माया गर्नेहरु यता हाजिर गरौं त
    र यो च्यानललाई Subscribe गर्नुहोला।

  • @ruthlama8112
    @ruthlama8112 3 года назад +10

    After two years iam back again ❤️❤️❤️❤️ Kati mitho dhun suniraknu jasto

  • @LakwatshiraNgSingapore
    @LakwatshiraNgSingapore 3 года назад +9

    How many times I watch this it's absolutely amazing both of you are really amazing

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +132

    जति सुनौ उति सुनौ सुनौ लाग्ने मन नै छुने गित

    • @amarjitmalla9023
      @amarjitmalla9023 6 лет назад +2

      Ramr0 lageyo

    • @nepcreation4898
      @nepcreation4898 6 лет назад +3

      Udit Khatri हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ....
      Subscribe ✌ please

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 лет назад +2

      nep creation ok sir

  • @karnanepali5691
    @karnanepali5691 6 лет назад +32

    जति हेरे पनि चित्तै नबुझ्ने हौ ।
    दिनको एकपटक त हेर्नै पर्ने कस्तो मोहनी लायो हौ अशोक बाबू र टंक सरको आवाज अनि बि राज नेपाल दाईको शब्दले !!बेस गितारमा अनुप दाईको बेजोड प्रस्तुती !!!
    साउदी बाट

  • @sobhitrai341
    @sobhitrai341 2 года назад

    Wow ajhai poni top song

  • @nirmalatamang3081
    @nirmalatamang3081 3 года назад

    अाहा कति राम्रो छ

  • @LochanBhattaraiOfficial
    @LochanBhattaraiOfficial 6 лет назад +71

    Wah daami vai😍😍
    धेरै दिनको पर्खाइ पछि बल्ल बल्ल आज आयो ! एक्दमै राम्रो लाग्यो ! भाइको भिडियो आजै ट्रेन्डिङमा आउने छ! #1
    भाइलाइ उज्ज्वल भविस्य को शुभकामना 😍
    भाइलाइ माया गर्ने जति येता आउनु है✋😍
    मन छोयो मेरो त !

    • @voicenepalmedia1182
      @voicenepalmedia1182 6 лет назад

      +Funny Bammu yo git ko music tracks pani halnu parne honi hai

    • @JD-lm7fz
      @JD-lm7fz 5 лет назад

      Wooo love u sir forever .....

  • @junlimbu2763
    @junlimbu2763 6 лет назад +57

    एति छोटोे समय मा त बाबू ले एति राम्रो गाउन सको झन् पछि कस्तो होला 😍😍😍😍😍😍💞💞💞💞😇🌹🌹

  • @senkapsenkap6836
    @senkapsenkap6836 Год назад +4

    Never get old this song . 🥺

  • @aditighale
    @aditighale Год назад +1

    Goodjobashokdarjibhai

  • @SamikshyaBasnet
    @SamikshyaBasnet 6 лет назад +62

    Kati ramro 👌😻💕🌸

  • @DTMMedia
    @DTMMedia 6 лет назад +73

    सवै पक्ष राम्रो शब्द, संगित, गायकी झनै बाबाल !

  • @sanjibthapa2062
    @sanjibthapa2062 2 года назад +2

    ४ बर्ष भैसक्दा पनि अझै भिडियो हेरिराख्ने हामि को को छौ। love you song and team😍😍😘

  • @gopalshrestha5254
    @gopalshrestha5254 3 года назад +1

    Wow dami 😍😍

  • @deepakpaudel1237
    @deepakpaudel1237 6 лет назад +23

    लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुहुने सबै सहयोगी मनहरुलाई सलाम छ साथ मा टंक दाजु तपाई एक महान व्यक्ति हुनुहुन्छ जसले सानो भाई अशोक दर्जीलाई अवसर दिनुभयो र आशा छ जिबन भरि एस्ता दुखि गरिब को साथ दीनुहुनेछ , हाम्रो माया र साथ आफ्नो ठाउँ बाट सधै हुनेछ (दीपक पौडेल कतार देखि )

  • @rajender23cold
    @rajender23cold 6 лет назад +36

    मै इस गाने का विडियो को रोज 40 या 50 बार देखता रहता हूँ फिर भी मन नहीं भरता है
    Really इस गाना में वाकई जादू है जो बार बार देखने का मन करता रहता है 😍😍😍😍आप दोनो की जोडी हमेशा गुरु और शिष्य की तरह रहे। ऐ मेरी शुभकामनाएं हैं आप के साथ.....

  • @FGXGAMINGFF
    @FGXGAMINGFF 2 месяца назад +1

    छ वर्ष पछि हेर्ने काे काे हुनुन्छ ❤😊 यता हाजीर गरम है त ❤😊

  • @utshabdarnal8976
    @utshabdarnal8976 3 года назад +2

    Dameee

  • @HamroTalkingTom
    @HamroTalkingTom 6 лет назад +70

    Ekdam ramro lagyo😍😍 Trending #1

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 6 лет назад +64

    लाइफ मा पैलो चोटी युटूब हेर्दा यती मिठास आयो साचै मन खुशीले कता कता पुग्यो भन्न पर्नी सबै सब्द हरू त कमेट मा देखीसके यती हो भग्वान पुज्न मन्दीरनै धाउन पर्नी रैनछ भग्वानको रूप मान्छेमै रैछ यो बाबु लाई यो ठाउ सम्म ल्याउनी सबै लाइ मेरो नमस्कार ठुलो मान्छे बन्नु मेरो भाई मेरो आयू पनी लागेस हजुर लाई ?

  • @anilmoktan4750
    @anilmoktan4750 3 года назад +1

    अाहा!!कति सत्य स्वर र शब्द,,,😍😍😍😍😍

  • @ilovenepal1194
    @ilovenepal1194 3 года назад +1

    ramro lagyo

  • @deep_sunam
    @deep_sunam 6 лет назад +114

    Omg नेपालमा पहिलो चोटी होला यति धेरै मनपराएको र comment गरिएको गीत शुभकामना छ।4 hour ma 67k views 27k like and 4.9k comment
    (मन विनाको धन ठुलो की धन विनाको मन)
    मेरो विचारमा 6 hours मा Trending No 1 पर्ने पहिलो रेकर्ड होला है।

    • @manjusunar6921
      @manjusunar6921 6 лет назад +1

      Superb song

    • @deep_sunam
      @deep_sunam 6 лет назад

      Manju Sunar hora hjr

    • @dhanalama1351
      @dhanalama1351 6 лет назад +2

      Dipak Pariyar dislike kina/kasle gareko hola??yo dislike garni haru lai kasto geet man parxa hola??

    • @arjunlama6048
      @arjunlama6048 6 лет назад +1

      Not only like, comment and views but also increase in subscribers..

    • @manojrai9645
      @manojrai9645 6 лет назад +1

      wow Beautiful sang

  • @topvines8984
    @topvines8984 6 лет назад +25

    अशोक दर्जी लाई माया गर्ने हरु यता है l
    *proud to be NEPALI*

  • @reenapun-lb6yv
    @reenapun-lb6yv 5 дней назад

    Kati ramro get❤

  • @hakson378
    @hakson378 Год назад

    Lastai ramro lagxa yo git malai😍😍😍

  • @sushmasushma3849
    @sushmasushma3849 5 лет назад +23

    👌👌👌song ashok Bhai ra Tanka dada ko

  • @evergreenshailendra8631
    @evergreenshailendra8631 6 лет назад +142

    TRENDING No.1 मा हेर्न चाहाने जति एता✋✋

  • @user-xb5db5te1p
    @user-xb5db5te1p 6 дней назад

    Yo gòkhe Nani ko singing jewan suru ho..man chune geet 6 ..bhagawan le sadai sat deos 🎉

  • @changeyourlife3377
    @changeyourlife3377 Год назад

    Ramro lagyo part 2

  • @manashrestha9629
    @manashrestha9629 6 лет назад +27

    Dherai dherai dhanyabaad xa sabailai jasle ashok ko zindagi banaidinubha tq so much for your support tq really hats off all team... Tankaji rupakji sir ani sabai teamharlai

  • @bhumbudha
    @bhumbudha 6 лет назад +23

    गीत त सर्बोकृस्ट छदै छ , तर मलाई भिडियो मा देखाईएका हरेक कुरा हरु मन पर्यो | पर्दा पछाडी काम गर्ने हरुको नाम मात्र देखिन्थ्यो तर यो भिडियोमा फोटो / भिडियो नै देखियो | यो पक्ष एकदम मन पर्यो | साथै अशोक दर्जी लाई यति भाईरल बनाउन कसको हात थियो र उनलाई निशुल्क १० कक्षा सम्म पढाउने जिम्मेवारी कसले लिएको छ, यस्ता यता कुराहरुले मेरो आँखा बाट खुशी का आँशु नै झरे | अन्तिम मा सम्पूर्णलाई एउटा ऐतहासिक भिडियो बनाएर विशेषगरी हामी परदेशमा बसेका नेपालीहरुलाई मनोरंजन गराउनु भएकोमा हृदय देखि नै धन्यबाद दिन चाहन्छु |

    • @sanjeephamal3859
      @sanjeephamal3859 6 лет назад

      बि राज नेपाल हजुर लाई धन्यवाद येति राम्रो शब्द लेख्नु भयो अनि सङीत दिनु हुने दाजु लाई नी राम्रो गजब स्वोर त आउछ जान्छ

  • @bhagawatisiwakoti2747
    @bhagawatisiwakoti2747 3 года назад

    Ashok darjiko sor ramro chh nepali sanggitik vabisya ujuslo Rahos

  • @mohansubba7294
    @mohansubba7294 2 года назад

    Wow Beautiful nice song lyrics by singer tanka sir with little ashok

  • @nepalitalim
    @nepalitalim 6 лет назад +40

    गीतमा साह्रै मिठास छ । संगीतको सैली झन मन पर्‍यो संगीतकार को पछी पछी गाउने । गायकी तिखारिन बाँकी छ तर हुने बिरुवाको चिल्लो पात भनेझै सानो भाईको स्वरमा जादु छ । video पनि राम्रो ending झन मन पर्‍यो । भाई लाई उत्तरोत्तर प्रगतिको कामना

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 6 лет назад +26

    सारै राम्रो लाग्छ मन बिनाको धन ठूलो कि धन बिना को मन

  • @johanoraon9397
    @johanoraon9397 2 года назад +1

    Good dost

  • @RajuSingh-hx2no
    @RajuSingh-hx2no 2 года назад

    नाईस वीडीयो जय नेपाल

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +61

    "मन विनाको धन ठुलो कि धन विनाको मन" Wowww Superb✌✌✌ दाम्मि भ्वाइस। भाईको साङ्गेतिक यात्रा सफल होस्। टंक दाईलाई धेरै धेरै धन्यवाद💕💘💔

  • @narayangarthphoto9363
    @narayangarthphoto9363 6 лет назад +192

    अझै नी उत्तिकै मन पराउने हरू यता हाजिर गरम ।

  • @narbahadurthapa4068
    @narbahadurthapa4068 3 года назад +5

    Wow! So beautiful song and music! We liked. Thank you all singers

  • @user-bw5ch7rx8u
    @user-bw5ch7rx8u 9 месяцев назад +2

    पाँच बर्ष पछि नि हेर्दै छु मत को को हुनुहुन्छ अझै हेर्ने

  • @ameeraa3685
    @ameeraa3685 6 лет назад +25

    दामी छ बाबू दामी भोइस बधाई छ तिमिलाइ अझै अगि बढ्नु ल एहि छ मेरो आशिर्वाद ल

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 лет назад +50

    सुपर हिट भय हाम्रो अशोक भाइ।।।।

    • @rinasarki3352
      @rinasarki3352 6 лет назад +1

      वोव दामी

    • @voicenepalmedia1182
      @voicenepalmedia1182 6 лет назад +1

      Lona music track bhaya yata hajur garam

    • @khabarsangalo6150
      @khabarsangalo6150 6 лет назад

      Voice Nepal Media
      Hunx xitai nai upalabda garaunexau

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 4 года назад

      Ashok mataraei hoena ar ji pani papa ko lagan le 2bai xora hit vayako ho ni hai, tq tanka bhai.

  • @dharamaaidi
    @dharamaaidi Год назад

    Tanka budhathoki ❤❤❤salam xa yasto ramro song

  • @Sushma-el4ho
    @Sushma-el4ho Год назад

    येक्दमै राम्रो छ हजुर हरु को सोवोर