राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउँ महा अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यू लगायत सम्पूर्ण टिमलाई नमस्कार जय राष्ट्रवाद भन्न चाहन्छु। जति पनि बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रिय करण गरौँ नागरिकको ऋणमिना गरौँ र नागरिकको जनस्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गर्दै जाउँ र हिन्दू राष्ट्र कायम गरौं संघीयता खारेज गरौं र जनमत संग्रह गरौं। र नमस्कार जय राष्ट्रवाद
ल दुर्गा जि यी भ्रष्ट हरुको कठलो समायर घिसार्दै जेल कोचेको हेर्न आतुर छु, सेरे, केपि, प्रचण्ड लगायत इनको आसेपासे हरु सर्बस्व सहित जेल कोच्नुको विकल्प छैन,👍️
दुर्गा शर तपाई ले यी मुद्धाहरुलाई उठान गर्नुहोस् तपाइँको पछमा जनलहर नै आउछा (१) चेक बाउन्स र चेक अनाधर को खारेज (२) खाता खोल्ने लाई जानकारी नै कालो सूचीमा मा राख्ने कानुन खारेजि (३) प्रहरी हरूले लेनदेनका कुनै पनि केशहरु हेर्न नपाइने (४)लेनदेनका कुनै केसमा कुनै पनि नेपालीहरू लाइ जेल हाल्न नपाइने काम गर्ने वातावरण दिई पैसा तिर्ने ा (५) कुनै पनि बिकासका ठेक्का हरू समयमा पुरा नभए ठेकेदार लाई कडा कारबाही गर्ने।
राम्रो कुरा तपाईं नआई नत कसैले न्याय पाउँछन् नत राेज्गार पाउँछन् कुनै पालिकामा राेज्गार खुलाउनु भन्दा पहिला आफ्ना मान्छे का सेटिङ् मिलायर फम् भाेरायर सापटि पैसा दिनुस्न भनेर नदिय पास भयकाेलाई सरि भनेर पठाय घुस् नदियकाे भनेर यस्काे न्याय कले दिन्छ यिनी पुराना बुढानेताका मान्छे हरु पुरै खारेज् गरेर पुरै नया भर्ति नगरे सम्म देस्ले न्यायर सफा हुदैनन्
यी ठुला दलका टाउके हरु ले देश खोक्रो पारेकै छन हरेक ठाउँबाट लुटेका छन जनताको रगत चुसेकै छन नत्र यिनीहरुको गल्ति छैन भने दुर्गा प्रसाई लाई किन छुन सक्दैनन यत्रा यत्रा आरोप लगाउँदा पनि यिनीहरु किन दुर्गा प्रति चुप छन यहि हो प्रमाण
अब सबै सबै ले ढाेल झ्यम्टा बाजागाजा नर्सिगा सनाई थाल बटुका पानी टुम्लेट नाङ्गो भाडा कुडा सबै सबै लिएर निस्किनुपर्छ अब जनताको केही लागेन न लाग्ला जस्तो पनि छैन अन्तिम अन्तिम अन्तिम को आसा एक मात्रै दुर्गा प्रसाईं ज्यु
Right Durga sir. Bhrastha jatilai lakhetnu parchha ra desh ka yuvalai deshmai rojgarko byawastha garera rastriya utpadan sahit aatmanirvar desh banaunu parchha. We are with you.
साधारणतया, कुनै देशको प्रधानमन्त्री स्वयम् भ्रष्टाचारमा संलग्न नहुन सक्छन्, तर प्रधानमन्त्रीको वरिपरिका टोलीका सदस्यहरूले भ्रष्टाचार गर्न सक्छन्। प्रायः, प्रधानमन्त्रीको निर्णयहरूमा प्रभाव पार्ने या त्यहाँको निर्णय प्रक्रियामा संलग्न हुने व्यक्तिहरूका कारण भ्रष्टाचारका घटनाहरू बढ्न सक्छन्। टोलीका सदस्यहरू, सचिवालयका अधिकारीहरू, वा अन्य सरकारी कर्मचारीहरूले व्यक्तिगत फाइदा वा कुप्रवृत्तिहरूको लागि प्रधानमन्त्रीको नाम प्रयोग गर्न सक्छन्। यसरी, प्रधानमन्त्रीको नेतृत्व वा इरादा कुनै हदसम्म शुद्ध र नैतिक भए पनि, काम गर्ने टीमको गलत व्यवहारले समग्र व्यवस्थामा समस्या ल्याउन सक्छ। यस अवस्थामा, भ्रष्टाचारका गतिविधिहरूलाई नियन्त्रण गर्न र पारदर्शिता कायम राख्न, प्रधानमन्त्रीले प्रभावकारी निगरानी र जिम्मेवारी सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ। यसरी, प्रधानमन्त्री र उनका टोलीको सही तालमेल र प्रभावकारी प्रबन्धनले मात्र सरकारको इमानदारी र नैतिकता कायम राख्न सक्छ।
'कमिसनचोर' र 'भ्रष्टचोर' लाई ज्यान सजाय, - यो मेरो पढ्य कबिताको शीर्षक: 'कमिसनचोर' हरु / कमिसनखोरहरु र 'भ्रष्टचोर' / भ्रष्टाचारीहरुलाई फाँसी, गोलि र गिँडी तीन सजाय हुन्छ हुन्छ। काटिएका टाउकाहरु सिंहदरबार, टुँडिखेल र रत्नपार्कको बारहरु माथिको तिखो तीरभालाहरुमा उनिन्छन् ! उनिन्छन् ! खप्परहरुले नमकिउञ्जेल त्यहाँ नारा लगाई रहने छन् हामी 'कमिसनचोर' र 'भ्रष्टचोर' ! 'कमिसनचोर' र 'भ्रष्टचोर' ! धन्यबाद !
दुर्गा दाई छिटो गरौ ❤देश परिबर्तन गरेको हेर्न आतुर भयो😮😮😮😮
छिटो गर हो छिटो गरेर दुर्गा दाई यो देशको परिवर्तन
Wdgtffbji
दुर्गा प्रसाई नेपालको बीर र सुरों छोरो...❤❤
म पनि आउँदैछु सहभागी हुन।।जय नेपाल
दुर्रगा प्रशाद जीन्दाबाद
1:05
दुर्गा प्ररसाहि ले शहिकुरो गर्यौ हामी छौ हजुर को साथ मा
सलाम छ दुर्गा जी
अब यो देश बचाउने नै दुर्गा सर हो । दुर्गा सर को जय
दुर्गा माँताकाे अासिरबाद लागाेस दुर्गा जि लाइ
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउँ महा अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यू लगायत सम्पूर्ण टिमलाई नमस्कार जय राष्ट्रवाद भन्न चाहन्छु। जति पनि बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रिय करण गरौँ नागरिकको ऋणमिना गरौँ र नागरिकको जनस्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गर्दै जाउँ र हिन्दू राष्ट्र कायम गरौं संघीयता खारेज गरौं र जनमत संग्रह गरौं। र नमस्कार जय राष्ट्रवाद
आज सम्मकै राम्रो कुरा सुन्दैछु अब action पनि गरेर देखाउनु पर्यो है Durga sir ❤❤❤❤
अब त अति भयाे दुर्गा सर । छिटाे परिबर्तन गर्नु पर्याे । Good
दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई को साथ हमेशा मेरो🙏
Hjr ko sat hamesa sat❤❤
धेरै राम्राे कुरा गर्नुभयो
ठीक छ दुर्गाजी । सबै मुलुकमारा हरुलाई ।
दुर्गाप्रसाईकोमात्रैआसाछ नेपालिजन्तालाई❤❤
Sir Dhannebad Good
यक कराेड काे सलाम दुर्गा जी।
जागौ नेपाली जागौ❣️💐🇳🇵🙏
भ्रस्टाचार विरुद्धको अभियानमा साथ र सफल गरौ🙏🙏🇳🇵🇳🇵🇳🇵✅✅✅✅✅✅✅✅✅✅
दुर्गा सर देश लाई परिवर्तन गर्न आतुर छ नेपाली आम जनमास साच भनेको❤❤❤❤ जय नेपाल ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 नेपाली को जय होस❤❤❤🎉❤❤🎉🎉🎉🎉🎉🎉
हामीले भए पाता पुलिस ले कसेर लैजान्थ्यो ओलीलाई भय भयो ।
दुर्गा प्रसाइ आउ देश बचाउ।
दुर्गा प्रसाइ जिन्दावाद।
दुर्गा दाजु सलाम छ।देश धर्म राजा बचाउ।
सहि कुरा केपी अाेली भनेकै बिचाैलीयाकाे पाटनर हाे एमाले काङ्गृेस देश दाृेही हुन
दुर्गा प्रसाईमा पृथ्वी नारायण शाहको झल्को देख्छु मत
नेपाल आमाको एक मात्र निडर सपुत दुर्गा प्रसाई
जय देश जय नेपाल आमा 🇳🇵 🇳🇵 🇳🇵
दुर्गा पर्साँइँले सइ कुरा गर्नुभयो 👍👍🌹
ल दुर्गा जि यी भ्रष्ट हरुको कठलो समायर घिसार्दै जेल कोचेको हेर्न आतुर छु, सेरे, केपि, प्रचण्ड लगायत इनको आसेपासे हरु सर्बस्व सहित जेल कोच्नुको विकल्प छैन,👍️
दुर्गा को नाम जब्दै कालिको रुप लियर इनिहरुलाइ भस्मा पार्नु पर्छ जय दुर्गा ❤❤
यति बोल्नलाई साच्चिकै मुटु चाहिन्छ। one of the brave person on this earth❤
सबै ले साथ दिनु पर्छ।
good sar
Khatrai khatrai aayo ta 🔥🔥
तितो स्सत्य वीर योद्धा को जय होस् सुभ कामना आशिर्वाद 🇳🇵🇳🇵
Good luck Durga Prasai g
सहि हो राम्रो खबर आयो है
सहि हो दाइ
दुर्गा शर तपाई ले यी मुद्धाहरुलाई उठान गर्नुहोस् तपाइँको पछमा जनलहर नै आउछा
(१) चेक बाउन्स र चेक अनाधर को खारेज
(२) खाता खोल्ने लाई जानकारी नै कालो सूचीमा मा राख्ने कानुन खारेजि
(३) प्रहरी हरूले लेनदेनका कुनै पनि केशहरु हेर्न नपाइने
(४)लेनदेनका कुनै केसमा कुनै पनि नेपालीहरू लाइ जेल हाल्न नपाइने काम गर्ने वातावरण दिई पैसा तिर्ने ा
(५) कुनै पनि बिकासका ठेक्का हरू समयमा पुरा नभए ठेकेदार लाई कडा कारबाही गर्ने।
जये दुर्गा ।
Jat durga jay nepal froom hong kong
अघि बदनुस दुर्गा दाइ सारा नेपालीहरुको साथ छ।
राम्रो कुरा तपाईं नआई नत कसैले न्याय पाउँछन् नत राेज्गार पाउँछन् कुनै पालिकामा राेज्गार खुलाउनु भन्दा पहिला आफ्ना मान्छे का सेटिङ् मिलायर फम् भाेरायर सापटि पैसा दिनुस्न भनेर नदिय पास भयकाेलाई सरि भनेर पठाय घुस् नदियकाे भनेर यस्काे न्याय कले दिन्छ यिनी पुराना बुढानेताका मान्छे हरु पुरै खारेज् गरेर पुरै नया भर्ति नगरे सम्म देस्ले न्यायर सफा हुदैनन्
क्या बात फलानो को छोरो भन्ने भए ,इतिहास ले तिम्रो नाम सुनौलो अक्षरमा लेखिने छ दुर्गा प्रसाईं !!
दुर्गा जि पोल खोल्ने काम बोल्ने काम धेरै भयो अब काम नि गर्नु पर्यो जनता साथ मा छ
हामी साथ दिन्छौ
जिउदाे नेपाल अामाकाे सपुत
छाे िर ले जमन िदन र सब भनदा प िहले त बाबाले जनम िदन त जय जय नेपाल
Dhery dhery dhanabad Aviyanta Durga prasai.
Durga sir you are good.
यी ठुला दलका टाउके हरु ले देश खोक्रो पारेकै छन हरेक ठाउँबाट लुटेका छन जनताको रगत चुसेकै छन नत्र यिनीहरुको गल्ति छैन भने दुर्गा प्रसाई लाई किन छुन सक्दैनन यत्रा यत्रा आरोप लगाउँदा पनि यिनीहरु किन दुर्गा प्रति चुप छन यहि हो प्रमाण
दुर्गाप्रसाद ले भनेकाे अाेलिलाई सहि हाे
भरष्टचारिहरुलाई जेलमानहाल्दासम्म आन्दाेलन जारि युबासक्ति माहान छ ।
Rigth👍️👍️दुर्गा आउ देश बचाउ 🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ठिक भन्यो पछाई साप देश बचाउ दुर्गा माता
कुरा ठिक।कामको योजना बनाउन पर्नेछ ।
दुर्गा ज्युको कुरामा दम छ
Salam Durga Sir Durga Matale SadaSarbada.Sath Diyos Jay Nepal
दुर्गा जि ढिला भैसक्यो।
दुर्गा दाई ले कुरा चाहि रामै बेलाबेलाम
अब सबै सबै ले ढाेल झ्यम्टा बाजागाजा नर्सिगा सनाई थाल बटुका पानी टुम्लेट नाङ्गो भाडा कुडा सबै सबै लिएर निस्किनुपर्छ अब जनताको केही लागेन न लाग्ला जस्तो पनि छैन अन्तिम अन्तिम अन्तिम को आसा एक मात्रै दुर्गा प्रसाईं ज्यु
दुर्गा भुवनिले सक्ती दिउन दुर्गालाइ
दुर्गा जी यो भन्दा अघि बिस लाख रिण मिना गर्नु भो अब छिट्टै नेपाल परिवर्तन गरेर प्रधानमन्त्री हुदै हुन्छ जय लाल सलाम
Jay durge jay uba
Ho ho
हो हो दुर्गा हो
Sahi ho durga dai janta hajur ko sathma chha
Good
जय देश जय दुर्गा
सहि सहि👍️👍️👍️
गुड दुर्गा प्रसाइ
Sai ho 🎉
Jai Durge 🎉🎉🎉🎉🎉.
Yekdam Sahi Satya Xa Real Man Durga Prasai Jay Sundar NEPAL ❤✌
🔥🔥
Sahi kura
Good luck Durga sir Bharat bhadur adhikari
Hooooggg🎉🎉🎉
Sahi ho
ja napal good luck Durga sar🇳🇵❤️ja Durga sar Aage barnus hame pane xau ja napal
एकदम सहि कुरा हाे
Goodd🎉🎉🎉🎉🎉
Salam xa sir durga parsai jindabad is ❤
Right
पहिला आफुले खायको जनताको पैसा बैकको रिण तिर तँजति भष्ट देसमा अरु कोहि छैन
सहि
Right Durga sir. Bhrastha jatilai lakhetnu parchha ra desh ka yuvalai deshmai rojgarko byawastha garera rastriya utpadan sahit aatmanirvar desh banaunu parchha. We are with you.
दुर्गा प्रसाइ जिन्दाबाद ।
सहमत
साधारणतया, कुनै देशको प्रधानमन्त्री स्वयम् भ्रष्टाचारमा संलग्न नहुन सक्छन्, तर प्रधानमन्त्रीको वरिपरिका टोलीका सदस्यहरूले भ्रष्टाचार गर्न सक्छन्। प्रायः, प्रधानमन्त्रीको निर्णयहरूमा प्रभाव पार्ने या त्यहाँको निर्णय प्रक्रियामा संलग्न हुने व्यक्तिहरूका कारण भ्रष्टाचारका घटनाहरू बढ्न सक्छन्। टोलीका सदस्यहरू, सचिवालयका अधिकारीहरू, वा अन्य सरकारी कर्मचारीहरूले व्यक्तिगत फाइदा वा कुप्रवृत्तिहरूको लागि प्रधानमन्त्रीको नाम प्रयोग गर्न सक्छन्। यसरी, प्रधानमन्त्रीको नेतृत्व वा इरादा कुनै हदसम्म शुद्ध र नैतिक भए पनि, काम गर्ने टीमको गलत व्यवहारले समग्र व्यवस्थामा समस्या ल्याउन सक्छ। यस अवस्थामा, भ्रष्टाचारका गतिविधिहरूलाई नियन्त्रण गर्न र पारदर्शिता कायम राख्न, प्रधानमन्त्रीले प्रभावकारी निगरानी र जिम्मेवारी सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ। यसरी, प्रधानमन्त्री र उनका टोलीको सही तालमेल र प्रभावकारी प्रबन्धनले मात्र सरकारको इमानदारी र नैतिकता कायम राख्न सक्छ।
Wow Durga Sir I like your Bold Speech
जय देश जय नरेश
Great ledar❤❤❤
❤❤❤❤
Vey od x
'कमिसनचोर' र 'भ्रष्टचोर' लाई ज्यान सजाय, - यो मेरो पढ्य कबिताको शीर्षक:
'कमिसनचोर' हरु / कमिसनखोरहरु र
'भ्रष्टचोर' / भ्रष्टाचारीहरुलाई
फाँसी, गोलि र गिँडी
तीन सजाय हुन्छ हुन्छ।
काटिएका टाउकाहरु
सिंहदरबार, टुँडिखेल र
रत्नपार्कको बारहरु माथिको
तिखो तीरभालाहरुमा
उनिन्छन् ! उनिन्छन् !
खप्परहरुले नमकिउञ्जेल
त्यहाँ नारा लगाई रहने छन्
हामी 'कमिसनचोर' र 'भ्रष्टचोर' ! 'कमिसनचोर' र 'भ्रष्टचोर' !
धन्यबाद !
Goddd🎉🎉🎉🎉🎉🎉
Durga prasain is speaking hundred percent true and fact as my thinking .
❤❤❤❤🎉🎉
Good🎉🎉🎉🎉
Salam chha 🎉❤❤
दुर्गा सर ले रास्ट्रिय परिचय को बिसयमा नि आवज उठाउनुपरो परिचय पत्र बाडेर यो देश सक्ने खेल सुरुभईराको छ