युवा जोश ज्यानको बाजी लगाएर भए पनि मितेरी पुल बेसमा चढाए Friendship Bridge SDS Rock Garden Dharan
HTML-код
- Опубликовано: 18 июн 2024
- २०८१ असार ५,
धरानमा श्रमदानको शुरुवात भएको दोश्रो वार्षिकोत्सब कै दिन अर्को श्रमदानबाट नै जोशिलो काम सम्पन्न भएको छ। र लाई जोड्न र घुम्न सहज गराउन आर्थिक सहयोगबाट नै नयाँँ पुल निर्माण गरी त्यसलाई बेसमा राख्ने काम भएको छ। एकतामा बल हुन्छ मिलेर गर्दा असम्भब काम पनि सजिलै हुन्छ भनी मेयर हर्क साम्पाङ ज्युले आजको आधुनिक युगमा पनि सबैमा मेल मिलाप गराउदै श्रमदानको महत्व र ताकत पुषट्याउँदै आजको ब्रिहत श्रमदान।
#friendship #bridge #dharan
एकतानै सबै भन्दा ठूलो बल हो भन्ने कुरा धराने जनताले देखायो😊😊😊😊😊
धराने जनता ले unity is power भन्ने कुरा प्रमाणित गरेर देखाउनु भयो वाव
सचेत धराने जनता र मेयर साम्पाङ्ग लाई धन्यवाद।
युगौं पछि इतिहास बन्ने छ, यो श्रमिक भौतिक शरीर मरेर जानेछ, भाबी पुस्ता ले गर्वका साथ भन्ने छन् We are Dharane 🙏
गरे असम्भव हुदैन भन्ने उदाहरण सचेत धरानेहरुले देखाउदै हुनुहुन्छ खुशी लाग्छ🤔मेयर हर्क सरको हात सचेत धरानेको साथ🤔❤❤
हामी जस्ता अरु नपा र गापाको जनता चाई हर्क एस्तो उस्तो भन्दै बसो, कुरा काट्दै बसो, धरान चाहिँ अरुको वास्ता नगरी आफ्नै रफ्तारमा छ ।। जय धरान ❤
जय हर्क साम्पाङ्ग सर 👍️👍️🙏🙏
waw.... दामि ❤❤❤ पर्खेर भए पनि हेरिन्छ तपाईं को भिडियि..
बधाई छ सबै श्रमदाता धराने हरू लाई ❤❤❤❤❤❤🎉🎉🎉🎉
राजेश सरको भिडियो हेर्नुको मज्जानै बेग्लै💓🙏
सच्चा धरानले सांच्चैनै इतिहास रचे वाह जय धरान जय श्रमदान जय हर्क साम्पाङ
एकदम सहि भिडियो बनाउनु हुन्छ! सहि लाग्छ ।जय धरान जय श्रमदान जय हर्क साम्पाङ।❤️🙏
बधाई छ है सबै श्राम दान दाजुभाइ दिदीबहिनी हरु लाई🙏🙏🙏
बधाई छ सबै श्रमदाता धराने हरू लाई
जय स्रम दाता जय नेपाल 🇳🇵🙏
Jay Harka Sampang, Jay Shramdan
सरकार मरेकाे छ नेपाल मा। हर्क सर र त्यहाँ काे जन्ता हरु लाई धेरै धन्यवाद तथा शुभकामना गर्दछु।
जय श्रमदान❤जय हर्क साम्पाङ्✊😍🇳🇵
जय धरान 🙏🙏🙏🙏👍️👍️👍️
राम दाइ,हर्क दाइ , हर्क साम्पाङ,समिर , लगायत का साथिहरु को युवा जोश र शक्ति प्रसंसा योग्य छ जोखिम को प्रचुर सम्भावना रहदा रहदै पनि यति ठूलो पुल को संरचना बिना यान्त्रिक साधन को प्रयोगले उठाउन सफल हुनुभयो लाखौं लाख वन्दना 🙏🇳🇵🙏💓🙏☑️
Ani data mama
Jai yekata jai sharam dan jay npl👍
Wow Dami🤗🤗
जय होस हर्क साम्पाङ र धराने जनता को एकता लाई
उत्कृष्ट ❤भिडियो ❤
👍👍👍
Congratulations all of you Dharan🎉
❣️❣️❣️❣️❣️❣️❣️❣️
Jai Max team and ram daju ani sabai sharm dan harulai ajha mitarii pool lagaiyoo.
जहाँ छ त्यहीबाट जस्ताे छ त्यस्तैबाट जे छ त्यहीबाट अगाडी बढे देश बन्न केही बेर लाग्दैन रहेछ । सबैलाई धन्यवाद ।।।
Banne vo dharan Banne vo dharan Jay dharan Jay harka sampang.
Rajesh sir hjr ko video herna laai ramro laagxa nice❤❤
Wow!great job jay shramdan jay dear mayor harka sampang sir.thank you so much Rajesh sir for showing us awesome video.👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धराने हरुको एकता लाई सलाम!
सबै श्रमदानी र आर्थिक सहयोगी हरुलाई सलाम!
पुलको रंग ( गाढा रातो ) धेरै राम्रो लाग्यो!
Great job
आगामी चुनाव पछि फेरि को मेयर आउँछ थाहा भएन र यस्तो कार्य पनि हुन्छ हुँदैन तर हर्क साम्पाङ्गको ५ बर्षे कार्यकालमा धरानलाई एउटा पर्यटक भित्र्याउने गन्तव्य उप- महानगरलाई पनि आयश्रोतको बाटो बनाई दिनुभयो एक ऐतिहासिक धरानको ईतिहासमा स्मरण गर्ने लायक बनेको छ जय श्रमदान जय धरान
❤❤❤❤❤❤
जय श्रम दान जय हर्क साम्पाङ
Rajesh sakya bro ly ati ramro vedio banaunu hunxa.❤❤
जय श्रमदान जय हर्कवाद जिन्दावाद म अर्घाखाँचीको मान्छे हजुरको भिडियो २ बर्ष देखिहेर्दै छु हजुरको भिडियो हेर्दा अलग्गै मजा आउछ हजुरको जय होस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Jay dharan❤❤
हाम्रो बाघ जुँगे सरको भिडिअो हरु निकै राम्रो लाग्छ।धन्यबाद छ सरलाई🙏😘🇳🇵
dhami❤ x
पर्खेर नै भएता पनि म तपाईको भिडियो हेर्छु।
Good job Rajesh sar
I am addicted to this background song🙏🏼🙏🏼🙏🏼
श्रम र श्रमदानको महत्व सबैले बुझ्न जरुर छ ❤❤❤❤
जय होस धराने जनताहरु..!
जय धरान ।।।जय हर्क साम्पाङ्❤❤❤
जय श्रमदाता जय धरान श्रम काे तागत कस्ताे हुने रहेछ भन्ने कुरा बुझाै र भुझाउ ।
हामी जागे देस जाग्छ, ज्य हर्क 🙏🙏🙏
ओ हो एति जोस जागर कता बाट आउँछ 😮😮😮😮😮धराने जन्ता को जै होस सधै
जय श्रमदान ❤🇳🇵🙏
❤❤❤❤❤❤❤
❤❤❤❤Jai dharan ❤❤❤❤❤
❤❤❤❤Jai harka sampang❤❤❤❤
Good luck all dharane, and Mayor Harka Sampang.❤
❤यु धरान बासिन्दा र बिकास कायमा साथ सहयोग गने सबैलाइ
Salute Shram Pita Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 Jay Swatantra nagarik samaj 🙏 Jay Sachet Dharane Samuha 🙏 Jay Mankaari Arthik sahayog Dinu hune sampurna sahayogi man 🙏 Jay Sampurna Shram data jiu 🙏 Jay Shramdaan 🙏 Jay Dharan 🙏
Jay harka sampang selute great leader jay shramdan
जय धरान जय मेयर हर्क साम्पाङ
Dharan ma kei bahek sabbai kati ramro man vako manxe haru❤
Nice video 👍👍👍
❤ kati josilo ho..
Nepal uthaune yinai jastai hatharu hun..
जय हर्क🎉🎉
जये श्रम दान
Jaya desh Jaya harka sampang❤❤❤🙏🙏🙏
Jay Dharan jay Harksampang jay napali new day new vlog
Great job 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
❤❤❤
❤❤❤❤
सबैको जय होस❤
jay Dharan jay harka sampang❤❤
जय हर्क राज सम्पाङ❤❤❤🇳🇵🙏
Wow👏👏👏👏Rajesh dai salute 🙏👏👏👏❤️
Rajesh dai good job🙏🙏🙏❤️❤️❤️❤️
Your video is professional....not plain.
Very good voide
🎉😅jay nepal 🎉❤
Jay dharan basi hami
Nepali desbanauneee
🎉🎉❤❤
Awesome ❤❤
Aru thau banla nabanla Tara dharan chai banne vayo khusi lageu
Definitely such a special janaretion challenge history Iam felling how possible doing really well Mr Harka sampang challenges in intyer team's good luck Rajesh sakya
राजेश जी , यो भिडियो भानु चौकमा दैनीक डिप्ल्या गरेर सन्सारलाई देखाउनु पर्छ ता कि धराने भाते कम्युनिस्टहरुलाई थाहा होस ।
Wellcome itahari samaj
good job jay harka jay dharan
take care and save
Dami❤🎉❤🎉
Rajesh daiko vedio🙏jay sramdan ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबै लाइ धेरै धेरै धन्नेबाद जय हर्क साङ्पाङ
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Congratulations to all
👏👏👏👏
Interesting video.........
🙏🙏💪🙏
very great job ................. salute to you all
Dharan ko jasto eakta sabai thautira vaidiye😮😊
Big salute to all..
👍👍👍👍
❤❤❤❤love you Kundan dai sarai ramailo dai kunai din tehi park ma vetera valakusari garne chhu
Good job ...
Rajesh sir hjr ko video graphy plus back ground song excellent❤no words to say you...I hope you will do more better in future in the field of video graphy....❤jai harka sampang❤❤❤❤
😍😍😍😍