रुसी सैनिक अधिकृतको आध्यात्मिक रुपान्तरण | Swami Patri Das | Tamasoma Jyotirgamaya | Tikaram Yatri

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • #TamasomaJyotirgamaya #BhagavadGita #PatriDas #dharma #tikaramyatri #yatrimedia #तमसोमा_ज्योतिर्गमय
    प्रा. डा. इगर ओभोलङ्कोभ(पत्रीदास)- श्रीकृष्णका भक्त ।
    आफूलाई श्रीकृष्णको पत्रवाहक ठानेर नाम पत्रीदास लेखेका, रसीयन सैनिकको मेजर पदमा काम गरिरहँदा कमाण्डो तालिममा सहभागी हुने क्रममा एक जना आफूभन्दा माथिको सैनिक अधिकृतले जबर्जस्त भगवानको नाम लिन लगाएपछि तत्काल उनमा आध्यात्मिक चेतना बढेर जागीर छोडेको ।
    उनले आफू म्लेच्छे भएर पनि आध्यात्मिकतिर अघि बढिरहँदा नेपाल-भारतका जनतामा जुनखालको आध्यात्मिक चेतना हुनुपर्थ्यो त्यो नहुँदा आश्चर्यमा परेको । नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी र रसीयन भाषामा बोल्न सक्ने ।
    #तमसोमा_ज्योतिर्गमय आज राति ८:०० बजे !
    Guest: Prof. Dr. Igor Oblonkov ( प्रा. डा. इगर ओभोलङ्कोभ )
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Комментарии • 484

  • @parsupandit9597
    @parsupandit9597 4 месяца назад +103

    हृदय देखि नमन गुरु! बिदेशी हरुले अध्यान गरेर वैदेशिक सनातन धर्म अप्नाउदैछन तर केही नेपाली हरु बहकाउमा आफ्नो धर्म छोडेर अर्को धर्म अप्नाउछन जस्ले मस्ट,तिनचुला र गुम्बा त्रीपिठक छोडेर बाउ बाजेको पहिचान छोडेर अन्तै बहकिएको छ उसैले आज पहिचानको आवाज बुलन्द बनाएको छ। ए हजुर तपाईंको पहिचान तिनचुला हो मष्ट हो गुम्बा हो। समग्रमा तपाईं नेपाली हो।🙏🙏

    • @chetanshahi7061
      @chetanshahi7061 4 месяца назад +3

      Ma radhe radhe

    • @ramabharadwaj2763
      @ramabharadwaj2763 4 месяца назад +2

      नमन गरेँ गुरुलाई 🙏
      बिदेशीको यो रुप देखेर नेपालीले केही सिक्नु पर्छ । मैले सेयर गरें।

    • @dneshofficial7334
      @dneshofficial7334 4 месяца назад +1

      🕉️🕉️

    • @parsupandit9597
      @parsupandit9597 4 месяца назад

      @siwacresth जन्मजात कृस्चियन मानौँ जरैदेखि उमृएको ब्याक्तिबाटै बुझौँहै टुप्पोबाट पलाएको कृस्चियन ज्यु।

    • @user-jg7xc6mp6g
      @user-jg7xc6mp6g 4 месяца назад +4

      हाम्रो सरकारले यो देशमा नैतिक शिक्षा हटाएर गल्ती गरेको थियो, अब भागबत गीता प्राथमिक कक्षा देखि नै कोर्स बुकमा राखेर गल्ती सुधार गरि सम्पुर्ण बिश्व लाई लिड गर्न सक्छ । सबैको जय होस ❤️इश्वर ले सबैलाई सद्बुद्धी प्रधान गरुन् 🙏

  • @alawatiadhikari41
    @alawatiadhikari41 4 месяца назад +36

    कृष्ण हाम्रो साथी सबै भन्दा माथि,
    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे

    • @sabitaaryal7155
      @sabitaaryal7155 3 месяца назад +4

      हरे राम हरे राम राम राम हरे हरे 🙏

  • @samirkc1592
    @samirkc1592 4 месяца назад +37

    दुनियाँ भरिका वाद पढेर भाेकवादि भएको म जब गिता पढे तब सबै वाद तुच्छ लागेर अाध्यात्मीक भएँ ।घाेर नास्तिक नै घाेर अास्तिक हुन्छ भन्ने अाेशाेकाे भनाइ ममा चरितार्थ भएको छ।

  • @shantiramniraula8810
    @shantiramniraula8810 4 месяца назад +30

    हामीले नचिनेको विश्वले जानेको कृष्ण प्रमात्मालाइ सधै प्रणाम 🙏🙏

    • @HariChongbang
      @HariChongbang 4 месяца назад +2

      पत्रीदास गुरुको ज्ञानको उच्चाइ,मानव समाजमा हेर्ने दृस्टी कोण लाई नमन।

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 месяца назад +24

    श्री पत्री दास गुरु को पाउ मा मेरो नमन ❤ हरे कृष्ण ❤

  • @user-pu3kx8sx7e
    @user-pu3kx8sx7e 3 месяца назад +10

    नेपालीहरु डलरमा बिकेर धर्म परिवर्तन गर्दैछन् , बिदेशी गुरुजी आयेर सनातन धर्मकाे प्रचार गर्छन्। उहाँलाई आत्मा देखि सम्मान छ मेराे हजुरकाे जय हाेस।❤🙏

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 4 месяца назад +30

    निकै राम्री लाग्याे। कति गहिरो ग्यान रहेछ उच्च सम्मान गर्छु उहाँलाई।

  • @sanjeebgartaula454
    @sanjeebgartaula454 4 месяца назад +20

    म आफु आध्यात्मिक त हैन केबल मानबियता मात्रै मेरो लागि धर्म हो।तर यस्तो कुरा सुन्दा लाग्छ्।बडा आन्न्द लाग्छ्।

  • @krishnapaudel9497
    @krishnapaudel9497 4 месяца назад +15

    एउटा विदेशी नागरिक,भाषा फरक, समाज देश फरक , सँस्कार सँस्कृति फरक भएर पनि नेपाली भाषा, सँस्कृति,साहित्य, शास्त्रको कस्तो ज्ञान हासिल गर्न सकेको हो! अचम्मको बौद्धिकता ।हार्दिक नमन।

  • @arjundulal1450
    @arjundulal1450 14 дней назад +2

    हरे कृष्ण ! हरे कृष्ण ! कृष्ण कृष्ण हरे हरे !!
    हरे राम ! हरे राम ! राम राम हरे हरे !! 🙏

  • @yogendraadhikari9343
    @yogendraadhikari9343 4 месяца назад +41

    कलिकालका मानव हरुलाई यस्तो आध्यात्मिक ज्ञान दिनु हुने
    यस्ता महान गुरु लाई नमन🙏🙏🙏

  • @khemkoirala1486
    @khemkoirala1486 4 месяца назад +13

    रात को पौने बाह्र बजे हेर्दै छु, छोड्नै मन् लाग्दैन ।। हरे कृष्ण

  • @sangambasyal434
    @sangambasyal434 4 месяца назад +21

    ४ बर्ष अगाडि पनि यसै कार्यक्रम मार्फत उहाँ लाई सुन्ने मौका पायको थिय फेरि आज पनि सुन्न पाउदा खुशी लाग्यो / हरे कृष्ण हरे हरे, हरे राम, राम राम ॐ

  • @pokhrelom6440
    @pokhrelom6440 4 месяца назад +14

    पत्रिदास जी लाई नेपाली नागरिकता सरकारले दिनु पर्छ। र नेपालकाे प्रसिद्व नँ, 1 काे तक्मा प्रदान गर्नु पर्छ।
    यहाँ त अपराधीलाई पाे त तक्मा दिएर सजाय मिन्हा गरिन्छ।

  • @manojkumarshrestha1072
    @manojkumarshrestha1072 23 дня назад +2

    एक छिन मात्र सुन्दा पनि कति आनन्द ।। तपाईंको बिचारलाई हार्दिक सम्मान एबम नमन छ ।।

  • @ceraliboom8848
    @ceraliboom8848 11 дней назад +2

    नमन 💐💐👏👏🙏🙏

  • @durgaadhikari2535
    @durgaadhikari2535 Месяц назад +2

    नमन छ !

  • @ramsedai804
    @ramsedai804 4 месяца назад +17

    नेपालीले नचिनेको नेपाल चिनाईदिनु भयो गुरू,नमन हजुरलाई,फेरि ल्याउनु होस् है वाहांलाई।🙏🙏🙏❤️

  • @bimlapokhrel8737
    @bimlapokhrel8737 4 месяца назад +6

    गुरुजी को भक्तिमय वाचन श्रवणले सारै आनन्द आयो जय श्रीकृष्ण 🙏❣️❣️🌹🌹🙏

  • @sumitrapudasaini2052
    @sumitrapudasaini2052 4 месяца назад +7

    सारै राम्रो शन्देस हेर्न पाईयो गुरु स्टुडियो नै कृष्ण मय भयो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे

  • @durgakarki1561
    @durgakarki1561 4 месяца назад +4

    हरे कृष्न हरे कृष्न कृष्नकृष्न हरे हरे हरे राम हरे राम राम राम हरे हरे जय जय परभु पाद जय जय पः

  • @susmashrestha4710
    @susmashrestha4710 3 месяца назад +4

    हरे कृष्ण हरे कृष्ण ,कृष्ण ,कृष्ण ।हरे ,हरे, हरे राम हरे राम राम,राम,हरे,हरे।।

  • @jiwanilameli
    @jiwanilameli 4 месяца назад +12

    यो मन त मेरो नेपाली हो । पत्रिदास जीको विचार मननिय।🙏

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 4 месяца назад +12

    कति राम्रो सत्सगं सुन्न पाइयो ,गुरु को जय होस ,आमा को गोलोक गमन को कुरा सुन्दा अच्म्म लाग्यो ,तेस्तो सौ भाग्य जो कोहो को हुदैन सायद छोराको कर्म को प्रताप ले होला ,हामी नेपाली हरु ले एस्ता पबित्र आत्मा हरु बाट धेरै सिक्नु पर्द्छ

  • @npl2045
    @npl2045 4 месяца назад +11

    कलिकालका मानवहरुलाई यस्तो आध्यात्मिक ग्यान दिनुहुने यस्ता महान गुरुलाई नमन गहिरो अद्ध्यान रहेछ 🙏🙏🙏

  • @sarojlamichhane4211
    @sarojlamichhane4211 Месяц назад +1

    हजुरहरु दुवैजना लाई हृदय देखिनै नमन 🙏

  • @netrarokaha372
    @netrarokaha372 4 месяца назад +9

    He is The Guru of all Nepalese peoples ! thank you for his interview Tika ji ...from USA 🇱🇷

  • @bedbhatt9312
    @bedbhatt9312 29 дней назад +1

    जय राधेश्याम ।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 4 месяца назад +3

    🙏🕉️🙏पत्रिदाश गुरु लाई आध्यत्मिक नमन🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 месяца назад +9

    नेपाली ले आफ्नु दिब्य ग्यान भुले, नेता ले सनातन धर्म बेचे , नेपाल मा भएको ढाेङ्ही गुरु भनौदा हरु पैसा कमाउन लागे, एस्तो बेला बिदेशी आएर ग्यान दिनु भएको मा श्री पत्री दास गुरु लाई धेरै धेरै धन्यवाद ❤ नेपाल लाई बैधिक सनातन बुध्ह किराँत सहित को सनातन रास्ट्र बनाउनै पर्छ। जय सनातन हिन्दु रास्ट्र नेपाल❤

  • @user-en2or3og4s
    @user-en2or3og4s 3 месяца назад +5

    कति राम्रो !बिदेशी गुरुबर नमन ❤❤❤

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 3 месяца назад +4

    हृदयबाट नमन गुरु जि जय जय होस कल्याण होस् ।

  • @rajupangeni1654
    @rajupangeni1654 Месяц назад +2

    सनातन धर्मामा जुन ग्यान छ अरु कहिसङ छैन।

  • @susilaaryal8385
    @susilaaryal8385 4 месяца назад +7

    सत्य र तत्वको बोध पछिको आहा,आहा, सत्चितानन्द सहितको भाव ! हार्दिक नमन वक्ता र प्रस्तोता दुवैलाई🙏

  • @RakeshShrestha-bb8np
    @RakeshShrestha-bb8np 9 дней назад +1

    Radhe Radhe 🙏🙏♥️❤️♥️

  • @ambikaduwadee2215
    @ambikaduwadee2215 14 часов назад

    हरे कृष्णा हरे कृष्णा कृष्णा कृष्णा हरे हरे हरे राम हरे राम राम राम हरे हरे

  • @greennepal8101
    @greennepal8101 4 месяца назад +8

    राम्रो र सुन्नैपर्ने सत्सङ को लागि दुबैजनालाई हार्दिक नमन साथै धन्यवाद !

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 4 месяца назад +2

    🙏🕉️🙏तस्मै श्री गुरुवे नम:🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹धर्मो रक्षति रक्षित्:🙏🇳🇵🌸🍇🕉️🌺🌷🌼💮🍥💐🌻🎯

  • @rajevpandey5553
    @rajevpandey5553 4 месяца назад +4

    यदा मनुष्यः क्षुधादुःखेन पीडितः भवति तदा सः केवलं ईश्वरं प्रति विश्वासं करोति। पाश्चात्यशैल्याः परधर्मात् सान्त्वना गृहीता इति अद्यतने जमाते अस्माभिः स्वस्थानात् एव स्वधर्मस्य सक्रियरूपेण अनुसरणं कर्तव्यम्।

  • @HariSharanKarki
    @HariSharanKarki 4 месяца назад +3

    आध्यात्मिक ज्ञान ले मात्रै जीवन सफल र शार्थक हुन्छ भन्ने सुनेको थिए आज पत्रीदास गुरु को प्रवचन सुनेर आध्यात्म लाई आत्मसाथ गरेर जीवन जिउनु पर्ने रहेछ भन्ने कुरा बुझ्नु पाये धन्यवाद टीकाराम यात्री सर लाई

  • @laxmirawal4679
    @laxmirawal4679 4 месяца назад +5

    हरे कृष्ण नमन गुरुदेव्🙏🙏हजुर को लक्ष्य पूरा होस्🙏🙏

  • @binitaparajuli9148
    @binitaparajuli9148 14 дней назад +1

    Hari Bol Hari Hari bol 💐💐

  • @parisantoshi4371
    @parisantoshi4371 4 месяца назад +5

    Nepal is “ Never Ending Peace and Love.”How beautifully perceived!Live long and spread your wisdom Guruji!!!

  • @GopalJBista
    @GopalJBista 3 месяца назад +4

    संसार विचित्र छ । I want meet with Patridas in my life. He is great man.

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 4 месяца назад +5

    सत्य भन्नुभएको छ गुरु ले आत्मा सत्य छ तर सरीरको घमण्ड बधीछ

  • @OpandraChanda
    @OpandraChanda День назад +1

    hare krishna ❤❤❤🎉🎉❤

  • @harikhadka4128
    @harikhadka4128 2 месяца назад

    धेरै राम्रो ब्यक्तिलाइ निम्त्याउनु भयो धन्यवाद यात्री सर।

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 4 месяца назад +3

    स्टुडियो नै कृष्ण मय बनाइदिनु भएछ । गुरु जी ले । हार्दिक नमन।

  • @ishworvlog6070
    @ishworvlog6070 4 месяца назад +3

    6 time full watch vaisako hara ram hara krishna ❤❤

  • @Geeta_Smriti_Kathayat
    @Geeta_Smriti_Kathayat 3 месяца назад +1

    टिकाराम दाइ तपाइको यो आध्यात्मिक प्रेमको पनि म प्रशंसक हु ..... एक पटक टाढैबाट देख्ने मौका मिलेथ्यो भेट्न पाएन .... एकपटक साक्षात्कार गर मन छ.... यो समयमा यो युगमा तपाईको यो आध्यात्मिक चेत र मानव चेतना जगाउने कार्य अद्भुत छ🙏🙏🙏

  • @sushilghimire6944
    @sushilghimire6944 2 месяца назад +1

    भगवान र भक्ती चाहे जहाँ भएपनी एक आपसमा जोडिने रहेछ । पत्री दासले त्यो परिवार त्यो धर्म र त्यो जिवनसैली त्यागेर यो धर्म र यो जिवनयापनमा सुख र शान्ति पत्ता लगाउनुहुन्छ र जीवन लाई ३६०° मा घुमाएर जिउन सक्नुहुन्छ भने कमसेकम हामिलेनी बुझ्न जरुरी छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramuchapagain7163
    @ramuchapagain7163 4 месяца назад +2

    धेरै धेरै शुभकामना गुरु पत्रिदास ज्यु

  • @binodthapa5
    @binodthapa5 Месяц назад

    कोटी कोटी हजुर को चरण मा प्रणाम ❤

  • @vedthulung2182
    @vedthulung2182 16 дней назад

    Patri Das Prabhuji you really are more than a pundit. Your mastership in Nepali and Sanskrit is astounding. Jai SriKrishna Jai SriRam.

  • @ishwordahal3461
    @ishwordahal3461 2 месяца назад +1

    हार्दिक नमन यो अध्यात्मिकताका लागि विशेष आभार❤❤

  • @deepakneupane4442
    @deepakneupane4442 4 месяца назад +4

    पत्रीदास प्रभु🙏❤️

  • @nirajkc8418
    @nirajkc8418 Месяц назад +1

    Radhay radhay 💐🙏

  • @MotoNWorldTrip_9
    @MotoNWorldTrip_9 3 месяца назад +2

    जय श्री राम 🚩

    • @sentvchannel
      @sentvchannel Месяц назад

      जय श्रीराम होईन जय सीता राम हो ।

  • @gomagurung4614
    @gomagurung4614 29 дней назад +1

    Guru jee Pranam 🙏🙏🌳🌳❣❣kati Talented hunuhunchha k 🤔👏👏🇳🇵🇳🇵 Nepali ko Tarfa bata Naman chha🤲🤲 thank you guru👏👏 Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Krishna Radhe Krishna 🙏🙏🙏🙏

  • @gorkhaman3785
    @gorkhaman3785 4 месяца назад +3

    ॐ जय श्रीकृष्ण !
    बसुदेब सुतं देब कंस चाणुर मर्दनम्
    देबकी परमानंद कृष्णं बन्दे जगतगुरुम्

  • @dambarnath5636
    @dambarnath5636 4 месяца назад +3

    म्लाई असादै म्न प्ररेने कार्यक्रम र आज धर्म बारेमा अजै झ्न आज धर्म बारेमा सुन्दा धेरै रामो लागो (रुस बाट आयर नेपाली र नेपाल को बारेमा यति धेरै गेयान बाड्नु भो धेरै धन्यवाद 🙏🙏🧘‍♀️🧘‍♀️🧘‍♀️🧘‍♀️हरे किर्स्न ह्रे राम ज्य ब्ब्म भोले 🧘‍♀️🧘‍♀️🧘‍♀️🧘‍♀️🙏🧘‍♀️🔔❤️🔔❤️

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 4 месяца назад +1

    🙏🇳🇵🌸🍇🕉️🌺🎯🌻🍥💮🌼🌷💐🌹राधे श्याम्🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹

  • @tikarambista376
    @tikarambista376 2 месяца назад

    पत्रकार जि को हरेक प्रश्न को भरपुर उत्तर कति गहन संस्कृत को ज्ञान् कति प्रष्ट बाचन श्री पत्री दास जि कि जय। कति धेरै नेपाली उखान टुकका जानेको ।जय!जय श्री कृष्ण ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 4 месяца назад +3

    हार्दिक नमन : गुरूजी ! मन शान्त गराउने प्रवचन् !

  • @chandrapandey1875
    @chandrapandey1875 4 месяца назад +2

    जय होस् पत्रिदास बाबा प्रणाम हरे कृष्णा 🙏🙏

  • @TheMrgurung
    @TheMrgurung 2 месяца назад

    गुरुमा नमन छ।उहाँको कुराहरू सुनेर यो मन प्रफुल्लित भयो। यस्तो ज्ञान पाउन को लागि पवित्र मन अनि आत्म भित्र भगवान हुनु पर्छ।❤❤❤❤

  • @SDFNI3894YR
    @SDFNI3894YR 7 дней назад

    i dont understand nepali but its sweet to listen. dhanyawaad tikaramji. aabhaar swamiji.

  • @DevhariGhimire
    @DevhariGhimire 12 дней назад

    हरे कृष्ण हरे कृष्ण उरे राम हरे राम

  • @bharatchhetri4667
    @bharatchhetri4667 3 месяца назад +3

    परमपुज्य गुरु हजुरलाई सत् सत् नमन , प्रणाम,श्रद्धेय टिका रामजी हजुरलाई साधुवाद

  • @ramsubedi5230
    @ramsubedi5230 3 месяца назад +1

    जय जय होस

  • @amritbasnet2227
    @amritbasnet2227 4 месяца назад +3

    नमन गुरु

  • @archanadevkota5422
    @archanadevkota5422 4 месяца назад +3

    Kasto vakti bhagwan so i heartly enjojy and happy mero lovely sai krishna ko sathya kura ho

  • @depikachhetri2366
    @depikachhetri2366 4 месяца назад +2

    हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम,राम राम हरे हरे🙏

  • @kamalasubba2584
    @kamalasubba2584 4 месяца назад +1

    Thank you so much Guruji 🙏 hajurko amulya prabachan saarai raamro laagyo ❤ 🙏

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 месяца назад +3

    उहाँलाई सुन्न सधै आतुर हुन्छु, ज्ञानको भण्डारण ,नमन गुरु🙏

  • @devrajbhandari247
    @devrajbhandari247 4 месяца назад +2

    Ati utam bichar ❤❤❤naman pattridas ji,,....... नमस्कार यात्री जी ❤❤❤❤ सधैं यस्तै ज्ञान वर्धक कार्यक्रम पस्कँदै जानुहोस् धन्यवाद नमन ❤❤❤❤

  • @sanjilaadhikarichhetri3375
    @sanjilaadhikarichhetri3375 4 месяца назад +1

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे!
    हरे राम हरे राम राम राम हरे हरे!🙏🙏🌺🌺

  • @indraadhikari9305
    @indraadhikari9305 Месяц назад

    GURUDEV, YOU ARE SO GREAT 🎉, HARDIK NAMAN!!!

  • @slate2368
    @slate2368 4 месяца назад +3

    नमन छ गुरुलाई युद्धको बिसयमा सोधि दिनु परयो

  • @thakurpandit4039
    @thakurpandit4039 4 месяца назад +1

    Use of simple Nepali and Hindi proverbs. It is superb. Salute.

  • @dorjelama6611
    @dorjelama6611 4 месяца назад +3

    अतयन्तै महत्त्वपूर्ण सम्बाद आध्यात्मिक ज्ञान्को पराकाष्ठा

  • @sabinashrestha7413
    @sabinashrestha7413 4 месяца назад +2

    हजुर बिदेशी भएर पनि नेपालकाे बारेमा यति धेरै गहिरो ज्ञान रहेछ।नेपालकाे धर्म ,संस्कार र परम्परालाई यति मिठो गरि बुझाएकोमा नमन छ हजुरगुरु ज्युलाई साथै टिकाजी हजुरलाई पनि धेरै आभार र नमन छ २,३वर्ष अगाडि र अहिले पनि सुन पाए फेरि अर्को भागकाे प्रतीक्षामा❤

  • @krishnakafle6829
    @krishnakafle6829 4 месяца назад +1

    Hare krishna hare krishna krishna krishna hare hare
    Hare ram hare ram ram ram hare hare lakh lakh namn gurudew 🙏🙏🙏🙏🙏🙏

  • @bishurai5225
    @bishurai5225 3 месяца назад

    हरे कृष्णा राधे राधे 🙏🙏🙏🌹🌹🚩🥰🥰💞💞

  • @yamthapa5005
    @yamthapa5005 3 месяца назад

    वाह मेरो नमन छ। के मीठो विश्लेषण। वा कति कति धेरै उखान टुक्का ओलि बालाइ पनि जित्ने रहेछ।

  • @pokhrelsantosh786
    @pokhrelsantosh786 4 месяца назад +3

    सबै नेपालीहरुले अन्तर आत्मादेखी ध्यान दिएर सुन्न पर्ने अन्तरवार्ता
    जय गुरु देव
    सिताराम
    जयकृष्ण
    श्री राम चन्द्र
    जय हनुमान

  • @sagarlamsal8248
    @sagarlamsal8248 Месяц назад

    Very impressive spiritual talk. Huge respect Swami jee

  • @ishworvlog6070
    @ishworvlog6070 4 месяца назад +2

    hara krishna

  • @harimayanihure8317
    @harimayanihure8317 3 месяца назад

    Radhe Radhe

  • @kalagiri5547
    @kalagiri5547 4 месяца назад +3

    आध्यात्मिक गुरु लाई कोटी कोटी नमन्।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 4 месяца назад +1

    🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏

  • @binaghimire6182
    @binaghimire6182 4 месяца назад +1

    Guru dev hajur lai koti koti naman hami Nepali murkha haru lai Gyan dinu vaye ko maa radhe radhe ❤❤

  • @sujalbhattrai4032
    @sujalbhattrai4032 4 месяца назад +1

    Radhe Radhe guru ji

  • @surekhashrestha8542
    @surekhashrestha8542 3 месяца назад +1

    हरेक्रृष्ण, गुरुजी।heart touching कुराकानी, सुनौ सुनौ लाग्ने। जति सुनेपनि नपुग्ने।हरि बोल।

  • @sushilashah1392
    @sushilashah1392 4 месяца назад +1

    अत्यन्तै सुन्दर संवाद गुरू पत्रदासमा नमन🙏🙏हरे राम हरे कृष्ण🙏❤️

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 4 месяца назад +2

    हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे हरेराम हरेराम राम राम हरे हरे ।।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 4 месяца назад +2

    ज्ञानवर्धक अन्तरवार्ता !!🙏🙏

  • @romanthapa7433
    @romanthapa7433 3 месяца назад

    हरे कृष्ण!

  • @user-ck5sk4lo2q
    @user-ck5sk4lo2q 2 месяца назад

    जय श्री कृष्ण

  • @binitagyawali9419
    @binitagyawali9419 4 месяца назад +1

    ॐ ॐ