विगत ३५ वर्षदेखि नेपालमा शासन गर्ने नेता अझै शासन गरिराखेका छन् देश झन् झन् गरिब र भ्रष्टाचारमा डुबाइसके अझै हामी जनता यिनकै जयजकार गर्दैछौं हामी नेपालीको दिमाग बिर्को कहिले खुल्ने हो भगवान
जीवराम जी ।। अन्तर्राष्ट्रिय गफाडी एन्ड उखाने कम्पनीका कामदारहरुको interview नल्याउनुहोस,यिनीहरुका दम्भी,अहंकार,स्वार्थी,तुच्छ,लोभी,पापी चोर, फताहा,भ्रष्टाचारीको कुरा कसैले सुन्दैन!
यस्तो झ्यासहरु नल्यानुन सर
कुन नमूना हो यो फेरि। भन्डारी जि अब एमालेका कुरा कसैले सुन्दैन नल्याउनुस यस्ता नमूना लाई।
राजा आयो भने त, तीमीहरुको चाख रातो हुन्झेल डन्डा लगाऊछ !! राजा आओश कि नआओश, राजा राजै हो 🎉
वडा देखी केन्द्र सम्म दुई तिहाइ को सरकार वनाउद सिन्को भाचेन अव फेरी वहुमत चाहियो रे कम्युनिष्ठ हरु को गफ नै ठुलो
दुबै जना लाई नमस्कार 🎉 किन, तपाई हरु र, तपाईँको कार्यक्रमा, अराष्ट्रिय परिचयपत्रको बिषयले ठाउँ नपायको होला् ? हजुर
विगत ३५ वर्षदेखि नेपालमा शासन गर्ने नेता अझै शासन गरिराखेका छन् देश झन् झन् गरिब र भ्रष्टाचारमा डुबाइसके अझै हामी जनता यिनकै जयजकार गर्दैछौं हामी नेपालीको दिमाग बिर्को कहिले खुल्ने हो भगवान
फटाहाहरू पुष १ कालौ दिन भन्दै राजा महेन्द्रलाई गाली गर्ने , ३५ बर्षदेखि देश कालो पारेर
Desh ra Janata lute pachi Dhani bhai halcha ni jib ram sir
जीवराम जी ।। अन्तर्राष्ट्रिय गफाडी एन्ड उखाने कम्पनीका कामदारहरुको interview नल्याउनुहोस,यिनीहरुका दम्भी,अहंकार,स्वार्थी,तुच्छ,लोभी,पापी चोर, फताहा,भ्रष्टाचारीको कुरा कसैले सुन्दैन!
यसता चोरहरुले देश बनाउने , काटे वाहुनले जांड खान पाएका
Worthless talk
Budha le thik bhanyo Nepal ma party yekta hudain wastab ma ho pani kin bhane bideshi sakti le party yekta hunaididain t kasri yekta hunx t
Tero hawa kura tero bebasta garatantra india ko hatma xa hawa kukur
A kp kho jholay Janta teme haru vandha dhakni advance vaisakho chan 84 ma har la
यस्तो झ्यासहरु नल्यानुन सर