चुच्चे नक्सासहितको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयपछि भारतीय सञ्चार माध्यममा तरङ्ग
HTML-код
- Опубликовано: 5 фев 2025
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kpoli #sherbahadurdeuba #modi #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
पत्रकारहरू विकाउभएकै कारणले गर्दाखेरि खुल्ला सिमानाको भारतले फाइदा उठाइरहेको छ
चुच्चो मात्रै होइन पुरै गेरेटर नेपाल हुनुपर्छ
Bolera matra hudaina bro k garne, neta haru chor nai chor chhan
India china friendship badi Racha vs west Ani nepal chei kata jane
@@kthapa9697India china ko friendship hudaina ekxin west lai dekhauna lai mtra ho
Thankyu
कठै नेपाली मिडियाकाे समाचार ,।।
भारत संग मात्र निर्भर रहनु ठिक हुदैन ।आजको बिश्व शक्ति चाइना रहेको अवस्थामा चाइना तिर ढल्कनु एकदम सहि छ । oli is great.
केको ओलि ग्रेट एउटा काम राम्रो गरे भने
Yo rame bro pani jpt
K ko great 1 Chinese yuan 18 NPR ho tha cha kei india le fix exchange rate rakhera aile esto hal cha pachi hatyo vane india ko economy strong huda 1inr 7 8 NPR huncha hei china 2nd largest economy Ani india 5 aba next year ma 4 strongest economy
महाकाली ,टनकपुर महत्त्वपूर्ण भुभाग बेच्ने भनेको नै किर्ते वलि कांग्रेस ,एमाले नै हो ,
माहान गेटर नेपालको नक्शा छापिनुपछ, सुगौलि सन्धि खारेज गरौ🎆🌍️🇳🇵🎎📢
जय नेपाल 🇳🇵मेरो देश प्राण भन्दा प्यारो छ
दुर्भाग्य भयो हुन्छ आफ्नो देश को सिमाना आफ्नो भन्दा
ब्यापारीको गुखाने ओली उखानेले फेरी खोक्रो राष्ट्रवाद नौटंकीको पासा फालेको हो यो l तर यो पालि नेपाली जनता भ्रमित हुनेवाला छैन l
यदि ओली ले नेपाली जनता लाई साच्चै नै माया गरेको हो भनि चुच्चे नक्शा मात्र होइन जमिन फिर्ता ल्याएर देखाउ
भारत नेपाल को सिमना मा पर्खाल लगाएर पासपोर्ट सिस्तम लगाउ
अनि मात्रै नेपाली जनता ले तिम्रो कुरा पत्त्याउ छन अन्ध्या तिमीलाई झापाली फटाहा मा चित्रण गर्नेछन।
सयको नोटमा मात्र हैन सबै नोटमा आप्नो देशको नक्सा राख्नु पर्छ।
हात्ती को देखाउने दांत हो यो चुचे नक्शा ।जनताको आँखामा छारो हाल्न यो कि गर्न लागिएको हो।यीनिहरूले भित्र भित्रै भारतसँग झुकेर नोटमा मात्र राखेको हो जमिन तपाईंहरुकै हो हजुर भनेर लम्पसार पर्छन् अनि भिरत केहि गर्दैन। त्यसपछि जनतासामु राष्ट्रवादी भइहालिन्छ नि!
म त एकदम खुसी यो कुरा मा
चुचे नक्सा सहितकाे नाेट छापेर सस्ताे लाकपियता लिनु भन्दा कानुनि रूपमा 2तिहाईकाे सरकार छ भारतसंग फेस टु फेस बार्ता गरेर नेपाली भुभाग फेर्ता गराय हुन्छ नि नाेट कितब कापि नक्सामा चुचे नक्सा छाप्नु सस्ताे लाेकपियतामात्र हाे जनताले बुझिसकेका छन
नेपालका नेताहरुको र बुद्धि जिबिहरुको बुद्धि मा कुरा परेको छ। हामी अलिकति भारत र अलिकति चिनको भरोसा मा छौ। दुवै देस हाम्रो लागि भाग्य विधायक हुन।तर यि नेतालाइ डलर चाहिएको छ अमेरिका र एम सि सि चाहिएको ँ। जसबाट डलर खाएर जनता भिडाउने यि डाका नेतासँग जनता बेलैमा सतर्क हुन आवश्यक छ। उतरका जनतालाइ चिनको भरोसा र दक्षिणी जनतालाइ भारतको भरोसा चाहिन्छ। छिमेकि चिढ्याउने र डलर खातिर देस जुवामा दाउ थाप्ने चोर नेताहरु को दिमागमा नेपाल दुइ ढुंगाको तरुल हो भन्ने उपदेस चाहि यिनलाइ मन पर्दैन।
Mero lado van mujii
सही भन्नु भयो।
जग्गा नै फिर्ता गरेर देखाउनुहोस नक्साको मात्र के काम? यो जनतालाइ मूर्ख बनाउने काम मात्र हो ।
Paisa ma chaapinu vaneko itihaas lekhnu ho...Aile nasakey Pani vawisya maa linu sakxa..Naksa hunu nai aile ko thulo upalabdhi ho...hepiyera naksaa nai nabanaaunu tah?
यसरी कुरा गर्दा कस्तो फरक पर्छ पत्रकार ज्यु ? भारतसँगका पुरा खुला नाका अनि चीनसँगका चार नाका खुल्दा भु - राजनीति असन्तुलित हुन्छ ? के सबै कुरा भारत निर्भर हुनुपर्ने ! भारतीय गोदा मिडिया आगो ओकली रहेका छन्।मोदी सरकार नबोले पनि मिडिया सेना भरपुर प्रयोग गरेको छ।
अब जनताको राम्रो बन्नु खोजेको होला सम्भावना छैन
Greater Nepal Zindabaad 🇳🇵🇳🇵🇳🇵
Good news Jaya Greater Nepal.
एकदम सहि निर्णय हो।
नेपाल सङ्ग छिमेकि राष्ट्रको सम्बन्ध स्वंयम ईण्डिया (भारत) सरकारले नै बिगार्दै आई रहेको अवस्थामा छ । वर्तमान समयमा नेपाल सरकारले गरेको काम सराहनीय राष्ट्रहितिय छ । यो हाम्रो राष्ट्रको आफ्नो ईच्छा हामिले आफ्नो देशको पैंसा छाप्ने काम होस वा अत्याधुनिक हातहतिया स्वदेशमा भित्र्याउने काम होस भारत सरकारले अखोडो थाप्ने काम नगर्दा नै भारत(ईण्डिया) राष्ट्र र भारतिय जनताहरुको लागि राम्रो हुन्छ ।
नक्सा चाहेको होइन हामीलाई जमिन चहिएको छ
केही बिसिष्ट छैन दिल्ली ले भारु पठाउने नेता सेना प्रमुख र न्याधिस भारु मा नाच्ने बाहेक केही होइन।
Good job kp
नेपालले सबै देश संग सन्तुलित सम्बन्ध कायम गरेर अगी बढ्नु पर्छ ।
माला छड्के भएछ ,,,तिहार को शुभकामना बहिनी ,,,
रिसाएर केहि हुन्दैन छाप्ने हाे।
अरु कसैले गर्न सक्दैन केपि बा ले मात्र सक्छन ❤❤❤❤❤
Ramro kam
Good ramro nepal 🇳🇵 like this ramro garexa balla
नेपाल मनवादी हिन्दु धर्म संगठन, सरकार र प्रशासन नै भारत को इसारामा चल्ने गरेको छँदैछ भने पछि!
यो त एउटा देश र जनता भक्त स्वाभिमानी जनताहरु छकाउने योजना मात्रै हो!
🇳🇵 go ahead
Good 👍👍
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Good work of Nepal.
🇳🇵🇳🇵जय ग्रेटर नेपाल🇳🇵🇳🇵👌👌
चुच्चे नक्सा ओलि बाको बार्गेनिङ रणनीति हो उहिले देखि नै। भारत देशलाई दीर्घकालीन फाइदा हुने हो भने बा फुरुङ्ग भैहाल्छन्। देश द्रोहीले चिन्ता लिनु पर्दैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
नेपाल ले भारत बाहेक अन्य देशसँग समन्वय बढाउने बित्तिकै भारत संग बिग्रिन्छ?तेसो होभनेत भारत संग सम्बन्ध एकलौटी बनाको सय बर्ष हुनलाग्यो अरू देशसँग समनय बिग्रिएकोछैन?।तसर्थ भारतले सधै नेपाल लाई उठनदिदैन। नेताहरूसबैले बुझेकैहो।जहिले भारत सङग निहुरीरहने बनाउन चाहन्छ भारत।
Salute you Hon. Prime Minister KP Oli jyu for this historical initiation to print Nepali note with geographically Nepal owned land Kalapani-Lipulek-Limpiyadhura !!
हामीले मात्र चुच्चे नेपालको नक्सा नोटमा छापेर हुन्छ बिश्व ले मान्यता दिनुपर्छ ।त्यसको लागी चाहिँ नेताहरुले काम गर्नुपर्छ । सबै देशलाई यो सम्बन्धी कुराहरुको आदानप्रदान हुनुपर्छ ।
नेपालकाे सार्वभाैमतालाई भारतले पनि स्विकार्नु पर्याे किनकि भारत भगवानहरुकाे भूमि हाे !असत्य गर्नु बाेल्नु हुँदैन भारतले साना देशहरुलाई हेप्ने काम तुरुन्त बन्द गर्नु पर्छ !
Nice work
नेपालको जमिन र श्रोत साधन कब्जा गर्ने अपराधीलाई सम्बन्ध चिस्यायर भएपनि हाम्रो जमिन फिर्ता लिनु पर्छ । त्यतिमात्र नभइ हाम्रो greater Nepal को जमिन china र Pakistan संग सहयोग लिएर भएपनि फिर्ता लिनु पर्छ ।
भारतले नेपाली भुमि लुटिरहेका छन अाफनो देसको भुभाग नेपाली नोटमा छापन किनडराउनि भारतलेनै नेपालमा बिकासहुन सकेको छैन भारत नेपालमा सिमानामा काडेतार लगाउनु परछ नत्र भोलि भारतले नेपाललाई अाफनो एउटा प्ररानत बनाउनेछ
अंग्रेज संग हारेको र संधी का भू-भाग सबै नेपालको हुनु पर्छ ।
सस्तो लोकप्रियता मात्र हो । जगा नै वापस गनु होस सक्छ ??
Akhand Bharat🎉 Jai Hind
Jai Hind
पहिला सिमाना कायम गर्नुपर्छ,भारतले मिचेकोभुमी
फिर्तागर्न पहल गर्नुपर्छ।😄😄😄🌞🌞🌞🌞
Geretar Nepal phirta leunupaxa aba ❤❤
ठुलाे राष्ट लाई जिष्क्याउनु हुदैन
Graeat works government & china 👍️👌❤️🙏🤝🇳🇵🇳🇵
दुश्मन भये भयेइउस तर बनाउनु पर्छ हाम्रो नेपाल को त्यो पनि भाग हो गोरखपुर दार्जिलिङ को पनि नकसा बनाउनुपर्छ
राम्रो काम हाे तर नाेट छाप्ने जिम्मेवारी भारतलाई दिनु पर्थ्याे।
नक्सा छापेर मात्र के गर्छौ भ्रष्ट हो..!पहिला देशलाई बिकसित र शक्तिशाली बनाउ देशलाई परनिर्भर होइन अात्मनिर्भर बनाउ यो नक्कली राष्ट्र वाद को नाटक नगरे हुन्छ ।जनता झुक्याउने
Kada hunuparxa. Pm vayapaxi. Naraamro garnelai. Naraamrai. garnuparxa
We need greater Nepal
नेपाल लाई कालापानि धुरा काे राज नीति मात्र भन्दै छन
ग्रेटर नेपालको नक्सा सहितको नोट छाप्नु पर्छ
भारत ले यसलाई सामान्य लिंदा नै हुनछ। किनकी यो नेपाल को आंतरिक मामला हो। नोट र भोट मा भारत ले चिंता न गरे हुनछ
भारत छुचो देश हो डराउनु पर्दैन
Bharat k chahan xa Nepal wA Bharat
ओलीको नौटंकी हो देश जमीन फिर्ता गरेर मात्र नक्साको प्रयोजन हुन्छ जमीन अर्कैको अधीन मा छ नक्शा को नाटक किन??
👍️👍️👍️🙏🙏
Jay Nepal
Deben Chamling
ग्रेटर नेपालको नक्शा छाप्ने मात्र हैन । फिर्ता लिएर देखाउन सक्नु पर्छ ।
Good
अब यो पैसाको छपाईले ओलिले आफैलाई राष्टबादि प्रमाणित गर्न खोज्दैछ्। भारतले फेरि नाकाबन्दि लगाउछ अनि ओलिले भन्छ हेर त मैले नेपालको नस्का पैसामा छाप्दा भारतले नाकाबन्द गरो अनि फेरि ८४ मा भोट ल्याउने दाउ। दुख जनताले नै पाउने हो।
Greater nepal should be printed instead.
नक्सा छापेर के गर्नु पाठ्यपुस्तक मा पनि छापेको होइन र? रास्टियता को खोल ओडाएर जनता मा भ्रम छर्ने र भोट्को खेती गर्ने कुरा मात्रै हो।
भारत संग दुष्मनी गर्नु भन्दा नगरे कै राम्रो नेपाल भोक भोकै नुन खान नपायर मर्छ नेपाल लाई चाइना भन्दा भारत धेरै काम लाग्छ
यी डा. लोकराज बरालको दिमाग त पुरै भारतीय गुलामीले भरिएको छ। यिन्को के कुरा सुन्नु।
Gretar nepal ko naksa xape dherai ramro hune thiyo jy gretar nepal 🇳🇵 💖 ♥ 💓 💕 ❤ 🇳🇵
चुच्छे नक्सा को नोट छाप्दैमा नेपाल को भुमी फिर्ता आउँछ र यो ओलि कोगिर्दो साख फिर्ता ल्याउने रननिती मात्र हो
जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चिनकाे र भारतकाे मित्रता टटदैन चिनले नेपालका नेता र राजा लाई राम्री चिनेकाे छ हामरा लागि लडाइ गर्देउन मान्दैन पशु ।
ईन्डीयन रमोदीको नेपालीलाई गर्नेबेबाहार अलगछ मोदी नेपालीलाई चीनदादागीरछोड तीमगुलामीमा थकयौ
दक्षिण ढल्किनु भन्दा उत्तरतिर फाइदा हुन्छ किन भने दक्षिण भनेको धोतिहो उत्तर भनेको टोपि
Vgood
ओली फेरि रास्ट्रबादी बन्न खोज्यो
Great job kp oli baa
सबै जनता ले ओलिलाइ चोर भनेपछी को हुनुहुन्छ तपाईं चोर्लाइ बा भन्ने झोले हो कि तपाईं
राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्नु नै एउटा असल र जिम्मेवार नागरिकको कर्तव्य हो।अमेरिकी दुतावासमा युक्रेनको सार्वभौमिकतालाई समर्थन गर्दै"we support ukrain" लेख्न हुँदा हाम्रो सार्वभौमिकता माथी दावी गर्न किन डराउनु??सरकारको यो काम राष्ट्रवादी र सह्रानीय छ।
हिरो हो भने के पी 😂😂😂😂
फेरी अर्को अरुण दिएपछि सम्बन्ध सुध्रिहाल्छ नी ।
यो स।ले भ।रत ले नेपाल को आन्तरिक
म।मल। म। अति ब।द गरेको छ स।त स।ल म। क। गरेसी उठ।यो तेस्पछी म।उ
उठ।यो अझै लिपुलेक सुस्ता दमन गरीयो
यो भरत को द।द। गिरी र दल।ल को
अबस ब।दी को अततेच।र कति सम्म
सहन गर्ने हो अब देस को बिक।स चिन
ल।इ ठेक्का देउ दल ब।ट देस बन्दैन
भारतले कहिलेपनि हेप्न छोडदैन
सयको नोटमा चुच्चे नक्सा राखेर नोट छाप्नु भरतलाई घुर्काएको र ८४ को लागी जाल फालेको मात्र हो। छाप्ने भए १००० को नोटमा छाप महासहे।
yeah, this will. big problems start from now onwards, we will be badly suffering, This is going to be extremely sensitively
नेपाल रबि ले गर्दा पुरै राष्ट लाई लाग्छ कि पर्दा जष्ताे
ओलीको काइतेदाउ मात्र हो। पहिला महाकालीबेचेर सिमाना सार्ने आफ्नो फौज राख्न नसक्ने नौटंकीको पराकाष्ठ।
Kp oli is true powerful primeminister of Nepal.
अरु ले भारत सङग बोल्न सक्दैन ।
Afu marna lagi sakyo oli uslai rajnitik roti sekne kam matra ho. He is not a hero he is opportunist
Nepal needs good relations with India.
भारत नेपाल सम्बन्ध
१. भगवान शिव ( शिव माहापुराण )
२. भगवती दुर्गा ( दुर्गा सप्तसती चण्डी )
३. देवी सीता ( रामायण )
४. भगवान गौतम बुद्ध ( जिवनी )
५. गोर्खा ( विराट भारत र सुरक्षा )
अध्ययन गर्न विनम्र अनुरोध।
prime time india
❤
भारतीय दूतावास को दक्षिणा पाएर सम्प्रेषण गरिएको खबर लाई कसले सुनी दिने😂😂😂😂
भारतिय को सपोटर मिडिया नेपाली भुभाग नोटमा छापन भारतको मनजुरि लिनु परनि भारत बिसतारबादि देसहो
भारत्संग संवंध नविगार्न के? देशको हिस्सा भारतलाइ खान दिने?पूरै देशै भारतलाइ दिउँनत राम्रो संवंधहुन्छ भारत संग।नेपालीको बुद्धि।।
Bharat le haamro jamin khaye ko ho firta hunupar chha thik ho chuche naksa rakhnu parchha thiknho ❤❤❤
Nepal duberaa xaaa indian sanga gohdaa tekiraa daaa... Indian ko boder tarbar tagaunu parxaaa❤❤❤